Today news nepali news aaja ka mukhya samachar nepali samachar today असार २२ गते दिन भरिका समाचार

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Today news nepali news aaja ka mukhya samachar nepali samachar today असार २२ गते दिन भरिका समाचार
    nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali
    news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest, today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news, nepali samachar, nepali samachar today, nepali samachar live, nepali samachar news, nepali samachar aaj ka, nepali samachar, nepali samachar aajako, nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video,
    nepali samachar naya, nepali samachar today news, aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar, aaj ke mukhya samachar nepali, aaj kamukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal, आजको समाचार, आजका मुख्य समाचार, नेपाली न्युज,
    हाम्रो अन्लाईन खबरको यस आधिकारिक युटुब च्यानलमा समाजका विभिन्न आयाम समाजिक विषय समाचार सान्दर्भिक सामाग्री हेर्न पाईनेछ | हाम्रा सामाग्री सबभन्दा पहिले हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्सक्राईब गरि घण्टीको बटन थिच्न नभुल्नुहोला |
    #Nepalinews #aajakosamachar #todaysnews #hamroonlinekhabar
    hamro online khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    *All Rights Reserved ©hamroonlinekhabar

Комментарии • 263

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +4

    गृहमन्त्रि ज्यु हजुरलाई धरै धन्यबादछ,म पथरि मोरङ्गबाट हो प्र,म ज्युलाई बधाईछ, ८४ सम्म सासनचलाउनु होस,नभय राजालाई देश जिम्मा दिनुहोस❤

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr 2 месяца назад +55

    राजा आउनै पर्छ भ्रष्टाचारी नेताहरु खड्के ओली शेरबहादुर देउबा आरजु राणी गगने थापा बिश्वो प्रकाश शर्मा हरू लाई छिटो भन्दा छिटो पक्राउ गरेर सिधै जेल कोच्नुपर्छ सम्पुर्ण देशवासी ले सरकार सरकार लाई पुजा गर्नेछन्

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 месяца назад +3

    कित बालेन बन्छ प्रधानमन्त्री कित सिदै राजा आउँछ अनि मात्र नेपाल बन्छ धन्यवाद

  • @PralhadPhuyal-z3e
    @PralhadPhuyal-z3e 2 месяца назад +6

    धन्यवाद प्रधानमन्त्री ज्यू

  • @chandrathakuri2871
    @chandrathakuri2871 2 месяца назад +6

    राजा ल्याउ देश बचाउ

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 2 месяца назад +18

    धननेबाद रबि र पचनद लाइ

  • @rajulama929
    @rajulama929 2 месяца назад +4

    सहि निर्णय लिनु भयो प्रधान्न मन्त्री ज्यु

  • @Ramailonewupdateyoutubechannel
    @Ramailonewupdateyoutubechannel 2 месяца назад +3

    रवीले समय चिनेन भने रवी सधैका लागि पछुताउनु पर्नेछ ।

  • @gurumgjumbahadur6158
    @gurumgjumbahadur6158 2 месяца назад +17

    स्याबास प्रधान मन्त्री ज्यु!!एकदम उच्चतम विचार।।।।

  • @rudraneupane814
    @rudraneupane814 2 месяца назад +37

    बधाई छ प्रचन्ड जी

  • @user-ow1xk7ki1t
    @user-ow1xk7ki1t 2 месяца назад +56

    हो हो ठिक प्रधान मन्त्री जिले ठि गर्न खोज्नु भएछ कतै पनि हुदैन भनी राजा शीत हात मिलाउनुस प्रधान मन्त्री ज्यु र दोसि हरु को फाएल खोलेरै छोड्नुस र दोसि जति जेल हाल्नै पर्छ यी ठुला भनेको नेता सेर बाहादुर केपि ओलि गगन थापा लाई देखाउन पनि राजा लाई देउ प्रधान मन्त्री ज्यु?

  • @gyanukoirala6896
    @gyanukoirala6896 2 месяца назад +18

    सक्छौ भने राजालाई सुम्पिदिए हुन्छ अब इ भ्रष्ट हरु ले केही गर्ने वाला छैनन!

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 2 месяца назад +3

    प्रधानमन्त्री प्रचण्डजीले सही सत्य निर्णय लिनुभएको छ राजालाई सोपी दिनुस् तब उहाँको पनि नाउँ अमर हुन्छ जनता पनि प्रचण्डको पक्षमा उभिन्छ किन देश हाम्रो खतराबाट जोगिन्छ प्रचण्ड प्रधानमन्त्रीज्यू र रवि लामिछाने ज्यू दुईजनालाई धेरै धेरै धन्यवाद छ। राजालाई राजालाई जिम्मा लगाइदिनुस् तपाईंको नाम अमर हुन्छ। जय देश जय नरेश

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 месяца назад +55

    कालो धन लुट्ने गिरोह हरु लाई जेल हैन फाँसी दिइएको हेर्न पाइयोस्।

  • @arjunthapa2654
    @arjunthapa2654 2 месяца назад +9

    राजालाई सत्ता दिनैपर्छ ।

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 2 месяца назад +5

    अब प्रचण्ड बाले सत्ता राजाको हातमा पारे भने राजालाई भन्दा
    पनि बढी मान्छौ प्रचण्ड सरकार लाइ

  • @user-po6ir5zt4y
    @user-po6ir5zt4y 2 месяца назад +4

    बरु राजा सहि छ याे देश मा

  • @RamThapa-md1wl
    @RamThapa-md1wl 2 месяца назад +4

    सहि बात सरकार राजा आउ देस बचाउ

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 2 месяца назад +12

    याेचाेर हरुलाई गाेलि ले भुट र राजा ल्याउ प्रचन्ड रबि🇳🇵👏👏👏

  • @BSSSSS4777H
    @BSSSSS4777H 2 месяца назад +8

    सही कुरो हो एमाले रकाँग्रेसलाई सत्ता दियोभने १०० वर्ष पछाडी पर्नेछ ।

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 2 месяца назад +7

    छिटो भन्दा छिटो फाएल खोल्नुपर्छ गिर्यमन्त्री ज्यु नत्र फेरि पद फुत्कन लाग्यो

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 месяца назад +4

    सही कुराे गरीब मार काले काले लाई जेल हाल्नु पर्छ,

  • @jangagurung8095
    @jangagurung8095 2 месяца назад +7

    यो खिचातानी मा अल्झिनु भन्दा प्रचन्ड्ले राजा लाई दिनु बेस्ट होला। यी भ्रष्ट हरुलाई जरै बाट नउखेलि हुंदैन।

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u 2 месяца назад +4

    राजा आउनै पर्छ भ्रस्टचारी नेताहरू लाई जेल कोच्नु पर्छ ओली र शेरबहादुर देउबा आरजु राणी गगने थापा लाई पनि छिटो भन्दा छिटो जेल कोच्नु पर्छ

  • @user-ol2wx3mk4q
    @user-ol2wx3mk4q 2 месяца назад +5

    ठिकहो राजा लाईनै देश जिम्मादिनु राम्रो

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc 2 месяца назад +4

    छिटै नै सबैलाई कार्बाई गर्नुस् ? हजुहरुकाे जय जय जय उप्सब मनाउछ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-fb2ge2gy4f
    @user-fb2ge2gy4f 2 месяца назад +10

    २०४७ को संविधान लागू गर्नु पर्नेछ ।

  • @ramadhakal7634
    @ramadhakal7634 2 месяца назад +23

    सैहाे सै बरू राजा लाई सुम्पिदेउ रबि र प्रचन्ड भयर

  • @user-ob3cd4kp3x
    @user-ob3cd4kp3x 2 месяца назад +6

    बिल कुल सहि कुरा, गद्दार भ्रष्ट लाई सत्ता दिनुभन्दा बरू राजालाई सत्ता सौंपिए हुन्छ प्रधानमन्त्री ज्यु,

  • @dadhithapa1555
    @dadhithapa1555 2 месяца назад +4

    प्रचण्डले नेका लाई साथ लिने प्रयास गर्ने होलान।नेका माओबादि जोडि भारतियको प्रिय नै हो।सेना राजा ईत्यादि का कुरा संका मात्र होला।तर नेपालमा एक ईमान्दार देशभक्त तानासाहको खाचो छ जसले सारा भ्रष्ट नेता कर्मचारि हुरुले देशबाट लुटेको संपति जफत गरि खोरमा थुन्न सकोस।नेताहरु ले बिदेशिको खेताला बनी देश र जनहित बिपरित काम मात्रै गरिरहेका छन।भारतिय ले नेपालको हित हुनेगरि कुनै परिवर्तन सुधार हुन दिदैन नेपालमा।

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 2 месяца назад +21

    भरष्ट चारी कांग्रेस एमाले नेता हरु लाई जेल हाल्नु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 2 месяца назад +4

    राजा लाई जिईमा लगायकै राम्रो हुन्छ अाफु प्रधान मन्त्री बसेर राजा लाई ल्याउनै पर्छ अनि मात्रै देशमा राम्रो हुन्छ ।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 2 месяца назад +7

    राजा ल्यऔ देश र धर्म संस्कृति बचाउ

  • @user-sy1xy8xo3t
    @user-sy1xy8xo3t 2 месяца назад +10

    प्रचन्ड ज्यू तपाईले याे अवशर लाई हहि सदुपयाेग गनु भयाे भने र याे ठुलाे माछा लाई जेल कुजनु भयाे भने सबै नेपालिले तपाईहरूकाे जयजयकार गने छ

  • @user-ns6iy9nx5b
    @user-ns6iy9nx5b 2 месяца назад +2

    . राजा हाम्रो साझा आउनै पर्छ धन्यवाद प्रचण्ड सर जन्ताले चाहेको राजाने हो छिटो भन्दा छिटो गर्नुहोला

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 Месяц назад +2

    हो हो यिनी हरुको हातमा देस शुम्पिनु हुदैन देस राजा लाई सुम्पिनु नै महान काम हुनेछ

  • @haripunharipun7291
    @haripunharipun7291 2 месяца назад +4

    प्रचण्ड जी काङ्ग्रेस र एमालेबीच लाई कुनै हालत मा सत्ता दिन हुँदैन

  • @user-il5ck8tk4j
    @user-il5ck8tk4j Месяц назад +2

    एक दम सहि कुरा राजा लाइ दुमपिदिदा हुनछ भरसटचारिको उनमुलमगराउनै पर्छ

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z 2 месяца назад +4

    जनता को खुसी राजा लाउ देश बलियो बनाउ प्रधानमन्त्री ले नै राजा को कुर्सी खसेको हो अब फिर्ता दिनुहोस्

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 месяца назад +19

    🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️

  • @user-wz9ev2ct9l
    @user-wz9ev2ct9l 2 месяца назад +5

    तस्कर चोर डाँका फटाहा नेताहरु भस्तचार लाई जेल सजाय हुनुपर्छ।

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 Месяц назад +2

    प्रचण्ड ज्यु खुरुक राजा लाई सत्ता सुम्पिनु होस ३ करोड जनता ले फुल माला ले स्वागत गर्ने छ।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 месяца назад +2

    बल्ल प्रचण्ड को घैटोमा घाम लागेछ .....धन्यवाद ..... जय नेपाल ।।।।।।

  • @rupeshpun5432
    @rupeshpun5432 2 месяца назад +18

    देश लुटेरा भ्रष्टाचारि चोरहरु शेरबहादुर देउवा, के पि ओली, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा

  • @khagendrathapa7125
    @khagendrathapa7125 2 месяца назад +2

    ❤❤सबै भरस्त्चारी नेता लाई जेल हाली राजा लाई देश शुम्म पाउनु भएमा प्रधानमन्त्री को ईज्जत् रहने छ धन्यवाद ❤❤

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz 2 месяца назад +3

    यदि सत्य समाचार हो भने प्रधानमन्त्री ज्यू ले गर्न खोज्नुभएको काम धेरै राम्राे छ।राजा लाई जिम्मा दिएर कानमा तेल हालेर आनन्दले बसे हुन्छ अब ।जनता वाक्क दिक्क लागेर बौलाउन लागिसके ।छिटो जिम्मा लगाउनुस ।

  • @sitathapa33
    @sitathapa33 2 месяца назад +17

    बलल बुद्धि पलाय छ प्रचण्ड को जसको राज्य उनैलाई दिनु राम्रो हो

  • @user-yb7rn3zz1q
    @user-yb7rn3zz1q 2 месяца назад +2

    सहि हेा केपि आर्जु जेल नहाले रबि र पर्चन्ड जेल हुन्छन

  • @kisantirva2199
    @kisantirva2199 2 месяца назад +9

    ईनि जाजा भन्दा पुराना राजा ठिक प्रच्नड प्रधानमंत्री ज्यु इनिराजा जेल मा सुहाऊनेछिया सरकार के

  • @rajtamang2006
    @rajtamang2006 2 месяца назад +3

    राजा लेउने भ्रष्टचारी 25 जना जती एक एक गोली ठोके नेपाली 90% जनता खूसीको सिमा रहदैन थियो

  • @cheetris321pk6
    @cheetris321pk6 2 месяца назад +1

    Very good
    Raja aau देश बचाऊ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n 2 месяца назад +1

    प्रचण्ड बिग्रेका हुन। बिगार्न खोजेका हुन। कहि हुन्न। शासक हरु सिद्दिन लागेको हो।

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад +5

    राजतन्त्र जिन्दबाद❤❤❤❤

  • @hemthapa8105
    @hemthapa8105 2 месяца назад

    very good great job ...Rabi Lamichhane ....jay Nepal 👍️👍️🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamthapa5005
    @yamthapa5005 2 месяца назад +6

    भ्रष्ट एमाले र काङ्ग्रेसलाई सत्ता सुम्पनु भन्दा राजालाई सत्ता हस्तान्तरण गर्न मेरो सुझाब छ।

  • @user-ib2ps8wu2m
    @user-ib2ps8wu2m 2 месяца назад +1

    ह सही हो पुष्प कमल दाहाल प्रधानमन्त्री ज्यूले भनेको कुरा ए ठुला दलका नेता भनौँदाहरूले शेरबहादुर देउवा र केपी शर्मा ओली यिनीहरूले धेरै वर्ष आफ्ना मन्त्री पट खाइसकेका छन् किनभने यिनीहरूले देश बनाउने ठे भने त पहिल्यै बनाउँथे होला जनतालाई बेच्ने दुख दिने खाडी पठाउने खाडी मुलुक गएका दुःखी निमुखा जनताहरूबाट आएको लिमिटेडले आफ्नो घर भर्ने जनताको लागि नसोच्ने जुनै देशमा जुनै देशमा जनता दुःख भएपनि खाडी मुलुकमा मरेका लास ल्याउन भएपनि पछि हटेर जनतालाई दुःख दिनु भन्दा केही जानेन जनता प्रति यिनीहरूको रट्टी भर औ जेसप्रति यिनीहरूको माया छैन आफ्नै देश आफ्नो भूमि बेच्नेहरूलाई देशको माया नहुनेलाई जनताको माया हुन्छ भने हामी कसरी विश्वास गर्न सक्छौँ। र

  • @durgaghale686
    @durgaghale686 2 месяца назад +5

    Raja chahinxa

  • @moktankalpana6166
    @moktankalpana6166 2 месяца назад +1

    होइन प्रधानमन्त्री ज्यू तपाइलाई विश्वास को मत नपाए प्रतिपक्षी मा बस्नुस 84 मा जनताले न्याय गर्छ्न्ा किन कि तपाइले अहिले यी भ्रष्टाचारीहरुलाई तह लगाउन गृहमन्त्री लाई गर्नुभाको सपोट सहि, छ बरु छिटो जेल कोचे‌‌रै सत्ता छोडे पनि 84 मा तपाइलाई जनताले ठुलो पाटी बनाउछन्

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 2 месяца назад +7

    चारि चाेर भनदा राजा बादि नै ठिक

  • @anutamang5042
    @anutamang5042 2 месяца назад +1

    K yo khaver sahi hota ho bhane good

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 2 месяца назад +1

    भ्रस्टाचार हरु समेत गिरिबन्धु कान्ड भुटानि सर्नार्थी सम्लङ भयेका सबै लाई जेल कोचे हुन्थो समाचार माध्यम बाट सुचना दि राखनु भन्दा जेल कोचनुस सारा जनता देखुन कुन पार्टी लाई भोट दियेरा जिताका रहिछन थाह पाउन

  • @govindamarashini3835
    @govindamarashini3835 2 месяца назад +3

    अब प्रचन्ड प्र म ज्यु को बुध्दी अझै तिखारिदैगयको गाई गुई गरेकाछन्

  • @yakendrak2308
    @yakendrak2308 Месяц назад +1

    आफ्नो स्थिरतामा अडित भयर प्रधानमन्त्री प्रचण्ड ले नेपाली कांग्रेस लाई र नेकपा लाई हुत्ययर सरकार राजाको हातमा सुम्पिनु नै ठुलो बुद्धिमान ठहरीनेछ।

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 Месяц назад +1

    Good

  • @Tikaprasad-br7px
    @Tikaprasad-br7px 2 месяца назад +2

    झापाको tea state के पि ले बेचेकै हो।

  • @user-bx5tk9wx6n
    @user-bx5tk9wx6n 2 месяца назад

    यो त खुसिको कुरा हो राजा आऊ देस बचाऊ राजा आऊ लेस बचाऊ

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 Месяц назад

    अ।उराजादेशबचाउ🙏🙏🙏

  • @SuraKhadka
    @SuraKhadka 2 месяца назад

    यो मदेस बादि दल हरु नेपालका लागि र साचिकै नेपाली हरुकालागि भस्मासुर हुन र देसलाइ नै सिद्धाउने खेल खेलि रयकाछन इ मदेसि दलहरुले ।

  • @user-ci6oe2pj2s
    @user-ci6oe2pj2s 2 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤ good news raja chaeya ko cha hamro nepal ma

  • @user-hx2cj3ts6z
    @user-hx2cj3ts6z Месяц назад

    Rajtantra. Jindabad

  • @gangarampandey9604
    @gangarampandey9604 Месяц назад

    सहि हो राजा बिना देश र जनता कदापि सुरक्षित हुन सकेन

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 2 месяца назад

    Jaya rabi

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk 2 месяца назад

    DAKA United for CORRUPTION
    Bring the KING
    RABI & PRACHANDA will be National HERO

  • @user-ic7sq6jz5l
    @user-ic7sq6jz5l 2 месяца назад

    राजालाई जिम्मा दिनुहाेला प्रधान मन्त्री ि जयु नेपाली जनता खुसि हुनेछन

  • @BishnuBjandri
    @BishnuBjandri Месяц назад

    Raja Tantra Jindabad

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni Месяц назад

    Hamro raja hamro des

  • @shovashah1774
    @shovashah1774 2 месяца назад

    Very good condition parchand jee

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 2 месяца назад

    Jati sakado chhito Arju Rana samate pachhi Dewa Oli ko khela khelane thaun banda hunchha. Parchanda Rabi jiu. Thank you

  • @nirjaladeshar
    @nirjaladeshar 2 месяца назад

    Sai kura ho aba rajalae dinu parxa

  • @RamNepaljayeghanti-gk4oi
    @RamNepaljayeghanti-gk4oi 2 месяца назад

    👍💯 Kura rabi sar 🙏❤️😁♥️♥️

  • @user-hk1bl9nl7n
    @user-hk1bl9nl7n 2 месяца назад

    प्रचण्ड pm जी ले राजीनामा नदिनुनै राम्रो है ।
    हामी जनता को विचारमा

  • @OmBahadur-cc4sw
    @OmBahadur-cc4sw 2 месяца назад

    Thanku congratulation

  • @sportshouse8835
    @sportshouse8835 Месяц назад

    हाे सहि भनु भयाे

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 2 месяца назад +1

    ३४वर्ष देखिका भ्रष्ट्र नेताहरुलाई दुई वर्षकाे अनुभव नभएका रवीहरुलाई फसाउने ?

  • @BhishmaNeupane-l9o
    @BhishmaNeupane-l9o 2 месяца назад +2

    शहि भने प्रचन्डले

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk 2 месяца назад

    Bring the KING
    PRACHANDA will be safe & national HERO

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 2 месяца назад

    Chhito bhanda chhito rajalai dinu pm. Parchanda jiu Janta tapaiko shath ma hune chha hajurko jaya hosh jaya Nepal

  • @user-ic7sq6jz5l
    @user-ic7sq6jz5l 2 месяца назад

    बधाईछ

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 2 месяца назад

    Sahi ho

  • @user-od2re9ws7r
    @user-od2re9ws7r 2 месяца назад

    Ho ABA AKCHOTI SAPJANTA AKJUTHUNUPARCH SHOTANTRAR BANNEHOKI❤❤

  • @supriyabakhrel4481
    @supriyabakhrel4481 2 месяца назад

    बलल सहि कुरा राजिनामा हाेईन हुन

  • @user-on4ct9xh8z
    @user-on4ct9xh8z 2 месяца назад

    गुड

  • @KkkkOook-b5b
    @KkkkOook-b5b 2 месяца назад

    रास्वापा भित्र पद नपाएर मुकुल बौलाहा न थल्यो।

  • @TankGharti
    @TankGharti Месяц назад

    ठिक कुरा हो।

  • @GamBahadur-o7p
    @GamBahadur-o7p 2 месяца назад

    Good.rabi.ji

  • @rajubhusal4351
    @rajubhusal4351 2 месяца назад

    Very very good

  • @narendrashrestha2372
    @narendrashrestha2372 2 месяца назад

    Good..rabi.sir

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 месяца назад

    राजालाई सता दिए हुन्छ भ्रष्टाचारीहरू लाई सता दिनु भन्दा राजा सबै का साजा

  • @gopalkarki8403
    @gopalkarki8403 2 месяца назад

    GOOD 👍 ANSR KHATE KEPI .and. SHERE. GO BACK..

  • @SagarRana-tg7jk
    @SagarRana-tg7jk 2 месяца назад

    Good Nicr