कम्युनिष्ट समाजका सत्रु हुन्, WOKE CANCEL CULTURE ले भाडिदै नेपाल : MANOJ KHADKA ||

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 40

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 3 дня назад +1

    मेरै मन को कुरा गर्नु भयो खड्का जि ले। धन्यवाद। नेपाल मा कथित ठगी खाने भाडो " समाजवाद" लाई चिर्ने नेता नै भएन।

  • @swasthakranti
    @swasthakranti 4 дня назад +5

    समाज बिघटनको जिम्मेवारी कम्युनिष्टहरूले लिएका छन्।
    जतिसक्दो छिटॊ नेपाली समाजले कम्युनिष्टको खराब विचार र यसको हिंसात्मक इतिहासको बारेमा बुझ्न जरुरी छ।
    सभ्य समाजको बाधक कम्युनिष्टलाई सकेसम्म छिटो लखेटनै पर्छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 3 дня назад

      Make Hindu Culture and Religion Great Again through BJP NDA RSS KingNepal. The mission.

    • @Sharma-mj1in
      @Sharma-mj1in 3 дня назад

      कम्युनिस्ट को बारेमा बुझ एकपटक चीन हेर RSS को पाठ पढेर जे पायो त्यही नबोल।चीन उत्तर किरिया हेर कति राष्ट्रवादी छन अमेरिका युरोप देखी सहँदैन त्यो हो कम्युनिस्ट यहां ईसाई मुसैको पोइसा खाने NGO को मान्छेलाई कम्युनिस्ट भनेर हुन्छ हैट

    • @lahaimedia
      @lahaimedia 3 дня назад +1

      ​@@Sharma-mj1inअं ख्यासियो तेरो कम्युनिस्टले। जम्मा जम्मी गनेर एउटा हातमा पुग्ने संख्यामा कम्युनिस्ट मुलुक छन् हावा कुरो गर्छ।
      आगामी जन्म उत्तर कोरियामा तेरो जन्म होस्।

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 3 дня назад

      ​@@Sharma-mj1inअक्कल को ढोका खोल्ने कि साथी?

  • @LoksewaBankingNepal
    @LoksewaBankingNepal 3 дня назад +4

    आहुति जस्ता मुर्ख कम्युनिष्टहरूले भ्रमित गरेको नेपालीको मनोविज्ञान परिवर्तन हुन समय लाग्छ। यस्ता अन्तर्वार्ताहरूले नेपालका टेलिभिजनहरूमा स्थान पाउन।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 3 дня назад

      Make Hindu Culture and Religion Great Again through BJP NDA RSS KingNepal. The mission.

  • @devrajadhikari8235
    @devrajadhikari8235 3 дня назад +5

    great interview

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 3 дня назад

      Make Hindu Culture and Religion Great Again through BJP NDA RSS KingNepal. The mission.

  • @baburamghimire4387
    @baburamghimire4387 3 дня назад +2

    Right.

  • @harigaire3901
    @harigaire3901 3 дня назад

    अदभूत सत्यता ।।।आफ्नै मौलिकता मा फर्कौ।

  • @purnarimal5820
    @purnarimal5820 3 дня назад +1

    बिचार विमर्श हुनु सही हो तर पुजीपति व्यवस्था ले पनि के नै गरेको छ र ठीक हो समाजवादी व्यवस्था र पुजीपति व्यवस्था को फ्युजन भ‌एर नयां तरिका ले सभ्य समाजको निर्माण गर्न सकिन्छ विचार मा भिन्नता ल्याउन सक्नुपर्छ। कल्पना नै यथार्थ हो बिना यथार्थ को कल्पना नै हुदैन।
    सारांश मा भन्नु पर्दा : समाजवादी र पुजीवादी हरु मिलेर चल्न सक्छ। होईन भने शासक हरुले गरेको अन्याय सर्वहारा गरिब हरुले सहेर समाज बसिरहने कुरा न्यायपूर्ण हुदैन।

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 3 дня назад

    है,,,,,जुन सिद्धान्तको अन्तिम उदेश्य प्रकृतिको रक्षा समानता सहितको वैभवशाली जीवनको लक्ष्य राख्छ !! समाजका समस्या र समाधानको बैज्ञानिक सुत्र प्रदान गर्दै समाजबिज्ञानको गतिलाई सकारात्मक र रचनात्मक बनाउन प्रेरणा दिन्छ ।

  • @bhimkhatri5114
    @bhimkhatri5114 3 дня назад +1

    पुस्पलाल पद्चिमा एजेण्ड हो,पस्चिमाको काम गर्न खटाई एकोमान्छे दिमाख खुस्किएको बौलाले अरु देशको उदाहरण दिने हो।नेपाल कसरी सम्पन्न हुन्छ त्यो हाम्रै स्रोत साधन ले हुन्छ त्यो अबस्था ल्याउन गणतन्त्र फाल्नु पर्छ,दल बिहिन राज्यसत्ता बनाउनु पर्छ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 3 дня назад

    Good analysis

  • @rajbro1442
    @rajbro1442 3 дня назад

    सामन्ती ,अभिजात वर्ग वा शाेसन गरेर सुतिसुति खाने वर्गलाई ठिक पारेर शाेषित ,पिडित ,दास,मजदुर वा प्रत्येक्ष उत्पादन संग जाेडिएकाे वर्गलाई समान अधिकार स्थापित गराउने सिद्धान्त कसरी मन पर्छ सामन्तीका बिउहरुलाइ ?😡😡😡

  • @ceerugyawali7505
    @ceerugyawali7505 27 минут назад

    ❤️

  • @dibaskhanal4043
    @dibaskhanal4043 3 дня назад +2

    कार्ल मार्क्स जर्मनीको तर जर्मनीमा नै उसलाई कसैले मान्दैन लेलिन स्टालिन बनाएको कम्युनिष्ट रुसमा अहिले छैन र मान्दैनन् अनि हामि नेपालीले चााहि मान्नु पर्ने। चाइनामा मावोले उसको पालामा अर्थतन्त्र निकै ध्वस्त बनाएको थियो चाईनामा सिले मावोको विचार बोकेका छैनन्

  • @krishnasuwal7535
    @krishnasuwal7535 3 дня назад +1

    Yo communism nai nabujheka kahaka bicharak hun? Kuro sahrai surfacial lagyo. Yesle ta program ko weight nai ghatayo.

  • @ashishsid7032
    @ashishsid7032 День назад

    This could have easily been one of the best analyses on fake LEFT narrative.
    BUT
    The host interrupted the guest on multiple occasions interrupting the flow of ideas. The result is that many answers remained incomplete.

  • @Kidd0krishav
    @Kidd0krishav 3 дня назад

    सहि बिस्लेशण

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 3 дня назад +1

    Make Hindu Culture and Religion Great Again through BJP NDA RSS KingNepal. The mission.

  • @bhairablawati6895
    @bhairablawati6895 3 дня назад

    जर्जस्वरोजको हण्डी खाएको होला यसले । फिल्डमा समाजलाई सही बाटोमा हिडाउनु उत्रिनु नि ? कोठे बिद्धवान ।

  • @prithbilimbu5314
    @prithbilimbu5314 3 дня назад

    Anerica पनि क्यापिटलिस्ट देश होईन

  • @purushottamdhungana6642
    @purushottamdhungana6642 3 дня назад

    excellent interview, however for a variety of reasons, I disagree with him. Despite being a well-educated gentleman, he lacks adequate information about Karlmars.🎉😮

  • @birendragautam5445
    @birendragautam5445 3 дня назад

    यो कस्तो र कुन बिश्लेषक हो।
    यस्ता नमुना पनि विद्वान भनिन्छ हाम्रो नेपालमा।
    कम्युनिस्ट manifesto भन्दा अगाडि
    समाज र अर्थशास्त्र को अध्यन बढी पाइन्छ मार्क्समा

    • @lahaimedia
      @lahaimedia 3 дня назад

      कताको समाज? कस्तो समाज? अनि हाम्रो र उनिहरुको समाज समान होत?

    • @ashokbhusal8400
      @ashokbhusal8400 2 дня назад

      dherai bakwas comment nagar developed country jana paya voli nai janxa hola nepal maa bakwas kura garera basxa

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 3 дня назад

    Goru bicharak

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi 4 дня назад

    हास्यास्पद 😂

  • @baburamrai7193
    @baburamrai7193 3 дня назад

    खाल खालको पुत्ले पाङ्ग्रे मान्छेहरू यो मिडियाले कहाँबाट खोज्दै ल्याउँछ हौ ।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 дня назад

    यो कुन बौलाहा बोल्यो फेरि

  • @MaltiJetho
    @MaltiJetho 3 дня назад

    Sahi kuro ho i comaunist jyanma hun