देउवा-ओलीको गोप्य चाल, प्रचण्ड-माधव तर्सिए, नयाँ समीकरणले क-कसलाई पर्नसक्छ अफ्ठ्यारो ?

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 132

  • @rameshnepal2031
    @rameshnepal2031 2 дня назад +22

    सिङ्गलबहुमत ल्याउदात सरकार चलाउन नसकेको अोलि ले अहिले चलाउने

  • @haribahadurruchal2007
    @haribahadurruchal2007 2 дня назад +8

    विश्व प्रकाश पतन हुने बाटो मा छन।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 День назад +2

    विश्व मा नभएको गाइजात्रा हाम्रै देश नेपाल मा हुदोरहेछ।

  • @ramwaibaofficial4098
    @ramwaibaofficial4098 2 дня назад +9

    यो अरु केही होईन भ्रष्टाचार गर्ने मान्छे लाई जोगाउने खेल हो अब पनि जनता ले बुझ्नु जरुरी छ

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 День назад +4

    कि राजा ल्याउनु पर्यो कि सैनिक शासन लागु गर् यसरी देश लाई खरानी पार्न पाइदैन

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g День назад

      Murti chor jyanmara daju ko bhangsa nas garne pokharama students haruko rep pachhi hayta and seti nadima falne raja timi manchhu bholi timrow bhaule timri bhahuni lai balatkar garyo bhane timi timrow bhau ko support ma hunchhauki bhahiniko timrow choice

    • @basantarai8618
      @basantarai8618 День назад

      Raaja ko kam xaina 😂😂

  • @jagguz
    @jagguz 2 дня назад +12

    राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |

    • @reshamraj7482
      @reshamraj7482 День назад

      माखो मारदैन भ्रष्टचार ऊमकाउने खेल मात्र हो

  • @Dhondub
    @Dhondub 2 дня назад +11

    अब यी भ्रष्टाचारी पार्टीहरुलाइ श्रीलङ्काको जनताले जस्तो गर्नुपर्छ। नत्र राजा र राना जस्तो हुने।

  • @Rocks3248
    @Rocks3248 2 дня назад +5

    ओलि र देउवा मिलेर प्रचण्डको सामुहिक बलात्कार

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 дня назад +4

    साम्सद हरुको हस्ताक्षर सङ्कलन गरे भैगो निआसङ्का मेट्न,,,

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 дня назад +4

    😂😂 जात्रा लगाएका छन नेता हरुले। दुनिया लाई हसाएका छन

  • @sarojanandiwearemissudahal4902
    @sarojanandiwearemissudahal4902 2 дня назад +3

    काले काले मिलेर खाउँ भाले !!

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 2 дня назад +4

    Good news❤❤❤❤❤

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 2 дня назад +3

    डरलाग्दा,,,,,,,,
    Pls. Open the file of एमाले and काँग्रेस
    Rabi pls. Rabi

    • @KkashKrkri
      @KkashKrkri 2 дня назад

      सक्दैनन् रबि ले पहिला धेरै आश थियो रबि को तर अहिले सरकार गएर काम न गरेपछि आस मर्यो रबि को

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd День назад

    देश र जनता दिन दिनै कहिले बाढी पहिरो कहिले केही ले दिनानुदिन मरिरहेका छन यता सरकारमा को बस्ने तछाड मछाड छ कठै मेरो देश

  • @krishnagadal5873
    @krishnagadal5873 День назад

    संसोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री काे प्रतक्ष्य निर्वाचन गर्ने संसोधन होस्।।।यो अङ्क गणित ले नभएर प्रतक्ष्य निर्वाचन बाटै चुन्न पाइयोस्

  • @birswr4905
    @birswr4905 16 часов назад

    समाचार बनाउनेले पनि जनतामा भ्रम नछरौ भ्रष्टाचारीमा आफू जेल जाने भएसी एमाले र काङ्ग्रेस मिलेर फाइल बन्दा गर्न लागेको मात्र हो बेइमानहरु😢

  • @nbpgaming117
    @nbpgaming117 День назад

    ३२ सिट बोकेर त २ बर्ष प्रचण्ड ले हल्लाइ रहेको छ। बिचरा ओलि र देउबा😂😂😂😂😂😂

  • @tachnicalsupport3481
    @tachnicalsupport3481 День назад

    Hindu rastra nepal ❤❤ hunu parcha. Sambidhan sansodan garah

  • @Binod-chhetri.
    @Binod-chhetri. 2 дня назад

    अब प्रचन्ड सहि छन र नेपाली जनतालाई केही गर्न चाहन्छन भने राजालाई देश जिम्मा लगाए र प्रचन्ड मन्त्रि भएर बसे हुन्हहझ

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md День назад

    अब भ्रस्टचारि हरुको अन्त्य नभएसम्म देश बन्दैन बरु राजा ठिक एक बर्षमा पाँच वटा सरकार बनाउन अपराधीहरू अब गाउ गाउमा जनताले नेता निषेधित क्षेत्र घोषणा गर्छन

  • @bhimacharya7680
    @bhimacharya7680 День назад

    फाईल, खोल्न मन्त्री प्रधान को,आदेश,चाहिनेरच,बाहिर,जतिनै, उफ्रिए पनि खोल्न त,परकोकुरा,छुनपसकदैनन।

  • @kajikarki4137
    @kajikarki4137 2 дня назад

    Sahi vhayo

  • @user-ml6cw2eq3c
    @user-ml6cw2eq3c 14 часов назад

    यसकाे अाेठ हेर्ना .....जस्तो

  • @dineshbista946
    @dineshbista946 22 часа назад

    Gd

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 День назад

    Good dhal

  • @ulpnepal
    @ulpnepal День назад

    कुन बेला के हुन्छ केही भन्न सकिन्न ।

  • @hiradc5322
    @hiradc5322 День назад

    दल हुन कि दलदल ,भासिदै छन् त ।

  • @harlamgurung9304
    @harlamgurung9304 День назад

    Kp oli jindabad.

  • @P.baikunthasharan2023
    @P.baikunthasharan2023 День назад

    आर्जु जाेगाउन गरिएको समिकरण

  • @IshworPoudel-xz5vz
    @IshworPoudel-xz5vz День назад

    चोर,चोर,मिले,माओबादी,पनी,मिलछ,अनी,तिन,भाई,हूनछन,बरा,बरी,खाका,छन,चोरहरूले,

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u День назад

    नेपाल को पत्रकारले पनि तियो २५ओट फाइल को बारेमा चासो देखाउन के बोल्ने वाहन मात्रै खोज्छन

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 дня назад

    एक चोटी केपी ओली प्रधानमन्त्री सरकार भनेको हेर्ने मन छ के गर्ने रइछन् चाइनाबाट ल्याउने सुरुङमार्ग रेल मार्ग चाइनाको सस्तो महँगो सामान कतिको ल्याउन सक्ने रइछन्।जसमा नुन, मल ग्यासहरु चाइनाबाट सहि मुल्यमै ल्याउन सकेमा भारतको नाका बन्द र धम्की अन्यायबाट नेपालीले केही मुक्त हुन सक्छन्

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 День назад

    ए मा ले महासचिव प्रदिप ज्ञवालीकाे नयाँ राजनीतिक घटनाक्रमले नाक कत्रो भाकाे????😂😂😂

  • @nayanadhikari5724
    @nayanadhikari5724 2 дня назад

    यो देशमा सत्ता परिबर्तन बाहेक अरुकेही नहुने भयो।

  • @jeevangurung4995
    @jeevangurung4995 2 дня назад

    ओ कमरेड राष्ट्रिय सहमति काे सरकार किन चाहियो अहिले आएर नेपाल का चोर नेता हरु काे सरकार र सत्ता काे मोह ले नेपाली जनता काे जीवन बर्बाद बनाएको छ अब त नेपाली हरु ले पार्टी र दल परित्याग गर्नु काे विकल्प छैन ? अब ८४ काे चुनाव मा ० मतदान गरे कसो होला ?

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e День назад

    यत्रो बार्ह सत्ताइस कुरा गर्नै पर्दैन अबको धोका खानेभनेको केपी ओलिहो किनभने प्रचण्ड ले प्रधानमन्त्री छोड्दैन त्यसकारण संविधान अनुसार जानुपर्छ संविधान अनुसार जादा पालो ठुलो दलको हो ठुलो दल भनेको देउवा प्रधानमन्त्री हुनेहो केपी ओलि हेरेकोहेरै हुनेहो यसपटक धोका खानेभनेको केपी ओलिहो

  • @gangaramshrestha9773
    @gangaramshrestha9773 День назад

    अब यो पल्ट हिसाब चुक्ता भो ३ महिना पछि फेरि अर्को ले हिसाब गर्छन बस देश र जन्ता भाड मतलब कसो जस्ले जे जे भने पनि देश बाकि छ जस्तो लागेन अब जन्ताहरु ले यहि भुझेका छन सक्कि सको देश सक्काइ सके अब बेच्न बाकि छ मिलेर खान भाग्बन्डा मिले पछि गयो गयो सक्कियो .........

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 дня назад

    अहिले आएर ओलि ठीक लाग्न थाल्यो जब गिरीबन्धु को नाम आयो,अनि काङ्ग्रेस शीत मिल्न गए फेरि काङ्ग्रेस पनि के कम भाउजू बचाउन ओलि शीत मिल्न तयार....हुन त यी बा हरुको राजनीति को कुनै इज्जत छैन,अब प्रचण्ड ले यो देश तीम्रै हो भनेर राजालाई देउ।

  • @TekbahadurK.c-q5q
    @TekbahadurK.c-q5q 2 дня назад

    नेपालको राजनीतिमा के तीन पात्र जबसम्म रहनेछन्। तबसम्म नेपालले आफ्नो विकास सुशासन समृद्धि र राष्ट्रिय अखण्डता हुन सक्दैन यी तीन पात्र नेपालका लागि अभिशाप हुन् यस्ता राष्ट्रघातीहरूलाई कि सिधै गोली हान्नुपर्यो कि यिनीहरुलाई जेल चलान गर्नुपर्छ।

  • @romanprime6676
    @romanprime6676 2 дня назад

    दम र हिम्मत भए एमाले काङ्ग्रेसमा प्रचन्डलाई जेल हालुन शुभकामना सक्दैन‌ बे प्रचन्ड मृत्यु सँग नगराएको मान्छे हो यो नाम मात्रै होइन ब्रान्ड हो🙏🙏🙏

  • @harishchandrapokhrale5161
    @harishchandrapokhrale5161 2 дня назад

    म सुवास पोखरेल राजा ल्याउन 7 बुधे सहमति

  • @premghimire9107
    @premghimire9107 День назад

    काँग्र्स एमालेले काम गर्न नसकेर माओबादी जङ्गल गएर हत्या हिंसाको बाटो लियो । शान्ति प्रकृयामा आएको माओबादीले ३/४ पटक सरकारको नेतृत्व गरे पनि उसले भ्रष्टाचार, लुट, कार्यकर्ता पोष्ने, सुन तस्करी गर्ने, आफ्नाले गरेका अपराध लुकाउने बाहेक अरु के गर्यो ?

  • @SandipMagar-hq2mv
    @SandipMagar-hq2mv 17 часов назад

    Ab dekhi sidhai gagan thapa lai rajinam dinu parxa ho ba ho natr nepal ma aago balxa

  • @neerajjoshi8371
    @neerajjoshi8371 День назад

    The failure of magic number

  • @ratnanagarkalamandir3664
    @ratnanagarkalamandir3664 2 дня назад

    नेपाली कांग्रेस र नेकपा एमाले एक भएर ८४ मा चुनाव भयोभने ऐले जन्मेका या कुनै पुराना पार्टी सबै समाप्त हुनेछ

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 2 дня назад

      No. Maobadi KO janayudhdhama yi thula Party KO habitat kasto thiyo.Mayobadi sansadma thiye ki .jawardasti dherai tikdain.

  • @rembotimalsena4633
    @rembotimalsena4633 2 дня назад +16

    प्रचण्ड लाइ जेल हाल

  • @rrkc7461
    @rrkc7461 День назад

    मुजि सेरे लाई स्वास्नी जोगाउन पर्नी

  • @santamangol7405
    @santamangol7405 14 часов назад

    के नाटक गर्छौ हो शरणार्थी मुँजिहरु, सियो सम्म बनाउने तिमिहरुको दिमाग छैन।

  • @thecreation272
    @thecreation272 2 дня назад

    अाेई याे हाे, एमाले कांग्रेसलाई सुनपानीले चाेख्यायाै त ? याे प्रस्तावित सरकार नितान्त भ्रष्ट सरकार हुनेछ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq День назад

    गिरीबन्धु,ललिता निबास,भुटानी शरणार्थी,वाइड बडी,कोरोनो काण्ड,संचार सेट काण्ड,यति काण्ड,ओम्नी काण्ड कान्तिपुर कैलाश सिरोहिया काण्ड आदि इत्यादि एमाले र कांग्रेसको माफियाहरु 100% जेल जाने भए पछि !काङ्ग्रेस र एमालेले आफ्नो कालोकर्तुत लुकाउन सहमतिको सरकार गठन गर्ने सहमति भएको हो !

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 дня назад

    बिगतको कुरा व लडाइँ मारकाटको बेला कांग्रेस एमालेको ठुलो जात अधिकार पटक्कै होइन राजाको हो ठुलो जिम्मेवारी यसरी झुठो बोलेर जनतालाई मुर्ख नबनाउ यो हो भन्ने टेलिभिजनहरु होइन भने सत्य कुरा बोल्ने गर राजाको सबै जिम्मेवार हुन्छन् राजाको साशनमा त अरु पार्टी दल त राजाको ठाउमा त राजाको पुछारमा पर्छ जति राजनीती गरे पनि

  • @purnapariyar4464
    @purnapariyar4464 2 дня назад

    ४७सालको संविधानको स्वागत छ

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng 2 дня назад

    सबिधान सभाको निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना गरेको एमाले र कांग्रेसले गरेको हो त?

  • @bijaypandey5006
    @bijaypandey5006 2 дня назад +1

    ढिलो भए पनि बुद्धि चाहिँ आएछ।

  • @RanabahadurOjha
    @RanabahadurOjha 14 часов назад

    2 Chorkp mila nai hota?ke yo digo rahala ta?

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 2 дня назад

    Rastriye sarkarabanayera bhrastajogaunakhojekachhana

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o День назад

    Raja aaunu parchha
    Natra Santi chhaina.

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 2 дня назад +1

    नेपालको उत्कृष्ट नेता भनेकै प्रचण्ड हुन ।

  • @binodtamang4829
    @binodtamang4829 19 часов назад

    हो र लल बानु 😂😂😂

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n 2 дня назад

    Morality kunai neta ma chhain .Prachand le resin nadida aab P M Deuba le P M nachhode kunai beimani nahune history chha.

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 дня назад

    पालैपालो बोक्न रुचाउनेहरु किन भड्किएछ्न?

  • @Bks0.2
    @Bks0.2 2 дня назад

    1 mahina vitr sabko file khol parchande

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c 2 дня назад

    32 सितेको अति भो

  • @menukaneupane6184
    @menukaneupane6184 День назад

    पापाका परि र पापाका राजकुमिरका दिन पनि सकिए जस्तो छ है अब

  • @kiransharma2656
    @kiransharma2656 2 дня назад

    esala NC bhaneko lootera haru ko gang ho. that is what people think about your party

  • @krishnalohani3007
    @krishnalohani3007 День назад

    Oli badmas rahexan.

  • @kahaxlama
    @kahaxlama 2 дня назад

    Yochero ho

  • @potchn0
    @potchn0 2 дня назад

    Deba 84 ma Pradhan Mantri banna mildaina Prachande lai lat hanera hutyaide PM ban

  • @user-wq2lz4mz6s
    @user-wq2lz4mz6s 2 дня назад

    Sabailai khorma halnus prachanda ji

  • @ramromache5306
    @ramromache5306 2 дня назад

    dabi jale je gare pani sabai lai thaha vayekai kura ho, Jha ko girafari le sabai ko ramrari nai pole kholeko chha.

  • @subhash7408
    @subhash7408 День назад

    अब jhapa chiya bagan khane vo oli ba lae hait.. aruju manju lae kk khane gagan k kanae soja janata lai bechane hun

  • @parasgajurel7801
    @parasgajurel7801 День назад

    Aba dhoka paaune deubako Palo ho😊

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss 2 дня назад

    Aba PM Rastriya swatantra partylai deu khel khatam

  • @chandrarana5421
    @chandrarana5421 День назад

    Bharastchar khulne dar le aekata gareko ho

  • @Bks0.2
    @Bks0.2 2 дня назад

    Oli chalakha xa aba pheri parchanda tir farkanxa

  • @sanjeetchetani2267
    @sanjeetchetani2267 2 дня назад

    Sansar ma sabai bhanda sojho ra murkha hami nepali janta nai ho jo mujhi nayta ra paty lay masu ra rakshi ko loov ma sahai nirnay lina nasknay janta vanayko bishawa ma hami nepali nai ho raixa

  • @user-rb3jf9xp3y
    @user-rb3jf9xp3y 15 часов назад

    Sana dal le aaphno khutta ma aaphai bancharo nahanlan hawa hawa xan jhole bishleshak pani...Sana dal ko help bina sambidhan samsodhan huna muskil xa congress ra yemale ko mat le matra dui tihai pugdaina

  • @अस्मिन
    @अस्मिन 2 дня назад

    यो दलाल ले लगायेको आरोप हो।

  • @user-fv9jf7bq4o
    @user-fv9jf7bq4o 13 часов назад

    yamale kp play boy😂

  • @SamirBan-o7j
    @SamirBan-o7j День назад

    Parchada Jai shamboo Shankar 🙏😅😅😅😅

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c День назад

    Kangres rw yemale chor vrasta hu..aafu jel Jane vaypaxi yk vayka hun

  • @kamalpokhrel4409
    @kamalpokhrel4409 2 дня назад

    आलु पत्रुकार

  • @Mr.savage777
    @Mr.savage777 2 дня назад

    तै चुप मै चुप मिलेर देश लुट। यो सबै चोरहरु लाई मार्नु पर्छ। एमाले, कांग्रेस, माओवादी यो तिन वटा पार्टी नै चोरहरु हो ।जब सम्म नेपाल मा यो तिन वटा पार्टी छ नेपाल बन्दैन।

  • @tulasibhandari5091
    @tulasibhandari5091 День назад +1

    Olilai giribandhu ko xadi hanako karan sarkar gayako ho.chorlai xunai na huni??

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb День назад

    Gaf ho k

  • @amarkhatri5850
    @amarkhatri5850 2 дня назад

    Prachandako dhokadari aba bhittamai pugyo ..

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 День назад

    Desh ko gaddari ra bhrastachari haru jogina yesto gareko ho bhrastachari haru..jel halnu parchha yesto gaddari haru lai....rabi ji ek ek gardai files open gardai jaada dar le yesto gareko ho

  • @ambarkatwal7216
    @ambarkatwal7216 День назад

    Sabailaikursikochintadesbikaskokohoina

  • @hirasingh3651
    @hirasingh3651 День назад

    Koi ramra hoina purano dal Sabi choor hun

  • @user-ix4kz6mv8x
    @user-ix4kz6mv8x 2 дня назад

    E sabaidalalhun

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 2 дня назад

    Kale kale milera khau bhale 47 salko sambhidhan lagugarera hera desh giriya uddama janchha

  • @alkapuma9596
    @alkapuma9596 2 дня назад

    bahun ko chal ho sabai natak ho ,rabi ,xavi,kp,tepi,sere,lede,prachande sab milera banako ho khel sabai milera kheleko ho😂😂

  • @roshansunar4364
    @roshansunar4364 2 дня назад

    Janata le dieko janamat lai khelanchi garne kangres Emale le bhyause jhyause pati haruko bhau badai raheka xan 🤣!

  • @DabalWoli
    @DabalWoli 2 дня назад

    आफुर.आफनो मानछे.खोरमा.परदैछन.भने र.गरेकोहो८५,मायिनको.मरेको.बा.पनि.खोरमा.जानेछन.यादगर.चोरनेता.डरलागे.राती.दारूसंगै.बिषमिलायर.पिऊ.तपाईपनि.समापत.देसका.जनताआराम.एहिगरदेसदोरोहिनेता.सालाहरु

  • @cbdai-ry2st
    @cbdai-ry2st 2 дня назад

    Bakbas gareko xa yo Gywanli le

  • @khemrajkc1303
    @khemrajkc1303 День назад

    😂😂😂😂😂😂😂😂😂

  • @navarajkarki2233
    @navarajkarki2233 2 дня назад

    Jutbolo

  • @ganeshsingh2713
    @ganeshsingh2713 День назад

    Hahahaha

  • @cbdai-ry2st
    @cbdai-ry2st 2 дня назад

    Kura aru kehi hoina ,,, Araju lai jail ko dar , Oli lai PM chahiyeko !!! Congress lai satta yatra ko moha ,, yehi kahani ma yo Desh ka dalal kukur haru Sarkar xadeko janata le clear bujhe ka xan

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 День назад

    Tala baTa