नेपाली नेता हरु ले शिक्षा लिन जरुरी छ , १४/१५ बर्ष जेल बसेको भन्दै ५/७ पटक मन्त्री ,प्रधानमन्त्री हुनि , काम सिन्को नभाच्नि, नेपाल मा पनि आउन सक्छ यो अवस्था हेक्का रहोस् !
हामी नेपाली यो बिषय लाई लियर हौ्षीय को देख्दा उदेक लागे र आयो देस अन्तरिक समस्या आफ्नै देस बाट खोज्नु पर्छ 1 2 महिना अगाडी हसिना ले पश्चिमा मुलुक ले म्यानमार बंगलादेस इंडिया को मणीपुर को केहि हिस्सा समेटेर देस बनाउन खोजे को भन्ने अभिव्यक्ति दिय कि थिन हसीना चिन भ्रमण गर्दा धेरै कुरा मा सम्झौता पनि भए को रहिछ यसले के स्पस्ट गर्छ भने अमेरिका ले आफु अनुकुल भए न भनी देस को सेना लाई किने र राज्य सत्ता नै कब्जा गर्छ भन्ने उधारण हों
अमेरिकाले मिलिटरी बेस माग्दा नदिएकोले इमरान खान जेलमा छन र तेहि मिलिटरी बेस बङ्गलादेशमा पनि नदिदा हसिनाले यो अवस्था भोग्न बाध्री भइन, सिधा कुरो। तेरिमा एमसिसिको दले
@@karkikarki6847 चिन अनि BRI को दले हुनुपर्ने हो देशभक्त र राष्ट्रवादी हुन लाई ? ? अमेरिका भनेको साम्राज्यावादी हो, दलाल पुजिवादी मुलुक हो भन्ने गोबर भरिदिएको दिमाग बाट बाहिर निस्केर neutral रुपमा हेर्यो भने MCC देशकै हितमा छ बेबकुफ !!! सबै कुरा तिमीहरुको कथित कम्युनिस्ट गुरुहरुले भनेको जस्तो हुन्थ्यो भने सारा संसार नेपाल भैसक्थ्यो , सही र गलत के हो बुझ्नको लागी विबेक प्रयोग गर यदी छ भने !!
Vishlesanpurn suchana ko.lagi dhanyawad chha. Esle yo pani pushti hunchha ki junai pani rajnitik dal dherai samaya sattama rahe bhane tesle deshma bhrashtachar, aniyamitata, administrative monopoly ra political domination ko isthiti utpanna garaune raichha. Hamro desh ma pani congressi shasak harule yei gareko chha. Wahan jun colour revolution ko kura.garnu bhayo tyo sahi huna saksha.
बाङ्गंलादेश उस्को जन्म देखिनै बर्बर राष्ट्र हो, पाकिस्तानी रगत जो छ उनिहरु संग !! गम्भिर कुरा यो हो कि बाङ्गलादेश होस वा नेपाल दुवै पाकिस्तानपथमा छ !!!
Supreme court le july 21 ko din nai purai reservation quota hatai sakeko thiyo ani students haru le 9 point agenda liyera aayo. Tyo agenda ma jail ma haleko sabai student ani mareko students lai muabja dine bhanera bhanyo. Tespaxi students haru euta agenda ma aye tyo chai sheikh hasina le resign dina paryo.yo sabai equation ma jamat e islam missing cha. Tyaha ko supreme court le jamat e islam lai pachilo election ma ban pani gareko ho. Jamat e islam is Islamic fundamentalist who was against Bangladesh independence and wanted sharia law to implemented. Jun manxe le nai Bangladesh lai independence dilaye usko Statue nai todiyeko xa. ISKON ko temple ani hindu temple mathi hamala lai aile samma hami student protest matra bhanxau bhane tyo hamro abujh manasikta ho.
यश भन्दा केहि महिना अघि हसिनाले अमेरिका र पश्चिमाहरुले बर्मा, भारतको मनिपुर नागाल्याण्ड र नेपालको पुर्बी भागलाई छुट्याएर अलग क्रिश्चियन देश बनाउने अभियानमा लागेका छन् भनेर भनेका थिए त्यसको परिणाम भोग्नु पर्ने भयो हशिनाले।
धन्यवाद। तपाईको तर्फबाट यस किसिमको जानकारी र विश्लेषणले हामीलाई आवश्यक ज्ञान दिने गरेको छ। कृपया जारी रहोस।
धेरै धेरै धन्यवाद अरुण कुमार सर राम्रो विश्लेषण हजुर को।
अरुण सरलाई जानकारिका निम्ति धेरै धेरै धन्यवाद!!
विश्लेषण ठीकै लाग्छ ।। भारत को चुनावी विश्लेषण मिलेको थिएन।
नेपाली नेता हरु ले शिक्षा लिन जरुरी छ , १४/१५ बर्ष जेल बसेको भन्दै ५/७ पटक मन्त्री ,प्रधानमन्त्री हुनि , काम सिन्को नभाच्नि, नेपाल मा पनि आउन सक्छ यो अवस्था हेक्का रहोस् !
Very well said sir few people watch layman doesn't understand your opinion in depth but Hasina had huge economic revolution
हामी नेपाली यो बिषय लाई लियर हौ्षीय को देख्दा उदेक लागे र आयो देस अन्तरिक समस्या आफ्नै देस बाट खोज्नु पर्छ 1 2 महिना अगाडी हसिना ले पश्चिमा मुलुक ले म्यानमार बंगलादेस इंडिया को मणीपुर को केहि हिस्सा समेटेर देस बनाउन खोजे को भन्ने अभिव्यक्ति दिय कि थिन हसीना चिन भ्रमण गर्दा धेरै कुरा मा सम्झौता पनि भए को रहिछ यसले के स्पस्ट गर्छ भने अमेरिका ले आफु अनुकुल भए न भनी देस को सेना लाई किने र राज्य सत्ता नै कब्जा गर्छ भन्ने उधारण हों
अमेरिकाले मिलिटरी बेस माग्दा नदिएकोले इमरान खान जेलमा छन र तेहि मिलिटरी बेस बङ्गलादेशमा पनि नदिदा हसिनाले यो अवस्था भोग्न बाध्री भइन, सिधा कुरो।
तेरिमा एमसिसिको दले
@@karkikarki6847 चिन अनि BRI को दले हुनुपर्ने हो देशभक्त र राष्ट्रवादी हुन लाई ? ? अमेरिका भनेको साम्राज्यावादी हो, दलाल पुजिवादी मुलुक हो भन्ने गोबर भरिदिएको दिमाग बाट बाहिर निस्केर neutral रुपमा हेर्यो भने MCC देशकै हितमा छ बेबकुफ !!! सबै कुरा तिमीहरुको कथित कम्युनिस्ट गुरुहरुले भनेको जस्तो हुन्थ्यो भने सारा संसार नेपाल भैसक्थ्यो , सही र गलत के हो बुझ्नको लागी विबेक प्रयोग गर यदी छ भने !!
नेपालमा पनि यो भेदभावपूर्ण जात र नश्लमा आधारित आरक्षण कोटा खारेज हुनुपर्छ ।
गरिब असहाय अशक्त र महिलाहरुलाई मात्र आरक्षण कोटा हुनुपर्छ ।
नस्लवादी स्वोघोसित बाहुन कोटालाइ खारेज गरेर समानुपातिक आधारमा लानुपर्छ तपाइले सहि कुरागर्नुभयो।
@@krishnajeebanepali7521
यो त अति राम्रो ।
Vishlesanpurn suchana ko.lagi dhanyawad chha. Esle yo pani pushti hunchha ki junai pani rajnitik dal dherai samaya sattama rahe bhane tesle deshma bhrashtachar, aniyamitata, administrative monopoly ra political domination ko isthiti utpanna garaune raichha. Hamro desh ma pani congressi shasak harule yei gareko chha. Wahan jun colour revolution ko kura.garnu bhayo tyo sahi huna saksha.
धन्यवाद सर बंगलादेशको आउदो र बिगतको परिस्थिति बारे जानकारी दिएकोमा ❤️🙏❤️
सधा झै सटीक विश्लेषण
कुशासन र भ्रष्टाचारले गर्दा बांग्लादेशमा यस्तो भएको हो ।एमाले माओबादी कांंग्रेस पनि यस्तै हुन ।
123 नेपालका चोर गद्दार नेताहरुलाई पनि येसरी नै लखेट्नै पर्छ।
Thank you Arun sir for your analysis about Bangladesh.
Current information
बाङ्गंलादेश उस्को जन्म देखिनै बर्बर राष्ट्र हो, पाकिस्तानी रगत जो छ उनिहरु संग !! गम्भिर कुरा यो हो कि बाङ्गलादेश होस वा नेपाल दुवै पाकिस्तानपथमा छ !!!
You absolutely right ❤
यो नेपालमा हुन हुन लागेको छ सके देखि यो अवस्था रोक्न कोषिस गर्नु होला नत्र को कहाँ पुग्छ थाहा छैन है सबैलाई समय मै चेतना होस् !!
राम्रो बिस्लेसन ।
Bangladesh bata aaune Manis haruko swagat garnu par chha
❤❤❤❤❤
We need more analysis about international political scenario, we are from USA
आफ्नो पनि पालो आउँछ है धेरै आर्जु संग म्याउ म्याउ गर्दै धेरै नखाउ
Thanku sir
Raja le sena lai sath magnu parcha , ahni janata majh kura rakhna parcha
बाजे MCC बादि बैदिक पास्टर ।।
जै मसि ।।
यि मनुवा देउबाका लन्ठु कार्यकर्ता हुन् भन्ने मेरो ठम्याइ हो !
Ani k pragati gareu ta jindaji ma...thaha payera...
रोहिङ्गा कति छ्न नेपाल आयको भिडियो बनाउनु पर्यो
कांग्रेस र एमालेको लामो समयको सत्ताले भ्रष्टिकरण गराएको छैन र?
आफू कसको कार्यकर्ता हो।
ने का
Supreme court le july 21 ko din nai purai reservation quota hatai sakeko thiyo ani students haru le 9 point agenda liyera aayo. Tyo agenda ma jail ma haleko sabai student ani mareko students lai muabja dine bhanera bhanyo. Tespaxi students haru euta agenda ma aye tyo chai sheikh hasina le resign dina paryo.yo sabai equation ma jamat e islam missing cha. Tyaha ko supreme court le jamat e islam lai pachilo election ma ban pani gareko ho. Jamat e islam is Islamic fundamentalist who was against Bangladesh independence and wanted sharia law to implemented. Jun manxe le nai Bangladesh lai independence dilaye usko Statue nai todiyeko xa. ISKON ko temple ani hindu temple mathi hamala lai aile samma hami student protest matra bhanxau bhane tyo hamro abujh manasikta ho.
Namaskar sir 🙏💞💞
Tapaiko democratic country le hamro region khattam banaune vaye..
चिन भ्रमण असफल भएपछिको अवस्था पनि हुनसक्छ।
नेपाल मा येस्तै होस सबै नेता मार्नु पर्छ येक चोति
Arun sir Namaste 🙏
बंगलादेशमा चुनाव अगाडि सैनिककु संम्भावना राखनु भएको विलेश्ण् मिल्यो सर।
💗💗💜💜💜💙💙💚💚❤❤💣💣👌👌🙏🙏🙏
Sir ko Satahi bishleshna Chha
Dhila vaai ni hzr ko analysis i am waiting
Sir tapai ko dai ra bauzu ko palo😂😂😂
Aba nepal ko palo
यश भन्दा केहि महिना अघि हसिनाले अमेरिका र पश्चिमाहरुले बर्मा, भारतको मनिपुर नागाल्याण्ड र नेपालको पुर्बी भागलाई छुट्याएर अलग क्रिश्चियन देश बनाउने अभियानमा लागेका छन् भनेर भनेका थिए त्यसको परिणाम भोग्नु पर्ने भयो हशिनाले।
अमेरिकी को दबदबा रह्यो
Aba Nepal ma huncha dalal neta ra chor byapari lakhetnu parcha
chup makuli