दम छ भने बालेनलाई छोएर देखाऊ,न्युरोडमा अत्ति गरेपछि गेटबाटै गाडी छिर्न नदिने,? रिसले आगो भए मेयर
HTML-код
- Опубликовано: 29 сен 2024
- #goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
बालेनलाई घुडा टेकाउन महानगर घेरेका कवाडीलाई रबिले रामधुलाई गरे,रणभुमी बन्यो राजधानी_Balen VS Kawadiruclips.net/video/92yZHXWMtvQ/видео.html
बालेनजी लाई गृहमन्त्री र हामी सबै देशभक्त जनता ले पनी साथ र सहयाेग गर्नु हाम्राे कर्तव्य हुन जान्छ।सबै ले साथ र सहयाेग गराैं।जय बालेन।
Tittle name ramro rakhne gara bro
@@surendrashrestha2631।ौ
Tero rabi😅😅😅
😊😊
मेयर बालेन शाह नेपालको एक मात्र विकल्प र आशा हो।
Jai Balen Shaha and Jai Harka Sampsng yi Dui jana Mayor haru lai Hami Sara Nepali janata haru le Jogaunu Parxa, karan Madhiseko Xora ra Raiko Xora haru le Sakhap garxan Vanera thaha Vai sakeka xan yi Budha Bahun Bhanadaharu
🙏बालेन सर !!!! हजुर जस्तै मेयर नेपालको हरेक नगर पालिकामा ल्याउनु पर्यो हजुर ,हामी सम्पुर्ण नेपाली हजुरको साथमा छौँ। अबको चुनावमा के कसरी अघिबढ्ने हजुरको हातमा छ ।नेपालीको उज्यालो तारा ।🙏बालेन सर !!!जय्🇳🇵!!!!!!!!!!!!!!!
जय बालेन 😊
Good.lac.dhane.bat.balen.sir.jinda.bat.
Chitwan.27.
❤ BALEN NEPAL KO P.M. HUNA LAYAK AK MATRA MANCHE HUN.....🎉🎉🎉❤
GOOD LUCK ALL OF YOU❤❤❤❤
प्रधानमन्तिरी हैना मेरो बुडा भको हेरना चाहान्छु भनुनी😢😢😢
Good
लथालिङ्ग दार्जिलिङले पनि बालेन जस्तो नेता पाउन सके,,,शान्तिको श्वास फेरिन्थ्यो ।
बालेन शाह जस्तो अरु एक दर्जन जति जन्मिनु पर्छ अनि नेपाल नेपाल जस्तो हुन्छ र काठमाण्डौ काठमाण्डौं जस्तो बन्ने छ है त ! बालेन शाह लाई नमस्कार सलाम् सलुट छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! बालेन शाह लाई एक लाईक गरम् त को को हुनु हुन्छ ! 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️ ! ( जय बालेन शाह ) ( धन्यबाद )
Sir thank aba balene saha lai parammitar banaunu parxa
Janminu parne haina. Hami pani Balen Shah jsto hunu parxa vanera hidam.
गाडी हिडने बाटोमा पार्किङ गराउने, ब्यपार गराउने, मानिसको तेति कै भिर अनि भिड भाडमा सपिङ्ग गर्न गएको ग्राहको पैसा पाकेट मारले पाकेट मार्न सक्छ, निउरोडमा ग्राहक पैसा बोकेर सपिङ्ग गर्न जान्छ तर ग्राहक सुरिक्षित हुन्दैन भने ब्यपार कसरी हुन्छ, बसमा नै पाकेट माती दिन्छ, जहाँ भिफ भाड भयो त्यहां नै पकेट पारी दिन्छ,अनि पैसा बै चोरी भए पछि को जान्छ, निउरोडमा किन्न, जे गरे सहि गरेको छ बालेनले जय बालेन❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
जय बालेन तपाईं कसैको सामुन्ने पनि झुक्नु पर्दैन झुक्न को लागी हामी छौं तंपाईं अघि बदनोश हामी साथ मा छौं
बेलेन जिन्दाबाद चिनी रोग ले देश सखाप पार्छ
नेपाल को राज नेता बालेन शाह।
Jaye Balen next PM 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔥🏯
jaya balen jaya desh jhole haru murdabad
जय मेयर बालेन शाह जिन्दावाद ❤🎉 लुटेर खान पल्केका जिनिबाबु जस्ता झाेले लुटेरा का नाईके के पि वलि काे खेताला ले समाज काे के अाबश्यकता छ के माग गरेका छन् बुझ्ने सुन्ने हाेईन केवल त्यहि अपुतालि वलि काे कुरा सनेर बेईजत भयाे यसकाे राजनिती सक्नै पर्छ।
पुरानो पार्टीका लुटेरा नेताहरु सङ नडराउनु बालेन जी । जनता साथमा छन ।
गुलावी कुर्ता वाली बुनुको सोंचाई भनाई सुन्दा धेरै बियुटी लाग्यो ,मान्छेको अनुहार पनि निकै सुन्दरी नै लाग्यो ।
good luck balen sir👍️👍️👍️
बासेन सर् लाई प्रहरी र सेनाहरुले अब ठुलो सहयोग गर्नु पर्छ देस् अबस्य बन्छ🙏
सच्चा नेपाली बालेन।जय बालेन।।।।।।।।।।।।।।।।।।।।।।।।।।
बालेनलाई सबैले साथ सपोर्ट दिउ र एमाले केपि ओली र केपी ओलीका झोलेहरूलाई बेलैमा तह लगाउनुपर्छ हामीबाट अब आइँदा चुनावमा यो केपी ओली र केपी ओलीका झोले हावालाई भोट दिनेवाला छैनौँ। पहिला जे जस्तो गरे पनि भुल भएछ सरि
Balen bagh ho dabauna kosis garnu vanda aachi khau Jay Balen Jay Jay Jay
Karma garirachhan janta ! Bikarma garirachhan neta !! a karma garirachhan balen !!! a ru ko lagigarine karma akarma yasto bektilai dukha shukale Pani chhudaina 🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤great job meyar Balen❤❤ selout garxu jaya Bale....❤❤
के अरु मानिस थिएन ? प्रश्न सोध्न लाई पत्रकार ज्यु !
Mayor balen ra sampurna team sathai samarthak haru ko jai hos.birodhi saitan uddhndakari haruko sarva nas hos.jay pashupati nath.jay hos.
जो चाहिँ सहि सत्य निपक्षिय जनता छ उस ले बालेन जस्तो हरु लाई मन पराउछ जस ले चाहिँ लुटनु ठग्नु पाई रहेको छ उस ले मन पराउदैना चाहादैन र अहिसा तोडफोड गर्ने गर्छ
बालेन शाह राम्रो र सहि मान्छे भनेर बोल्ने मात्र होईन,अब हरेक नेपाली बालेन शाह भएर बालेन को जस्तो हिम्मत र मन भएर निस्कन पर्छ
तेस पछि कुन चाही पार्टी को झोले अनि ओली,देउवा प्रचण्ड ले रोक्न सक्दो रहेछ नेपाल को बिकाश हुन को लागी
बालेन सर 🙏🙏🙏🙏
अब जनता ले पुरै साथ दिए देश अवस्य सुन्दर र सक्षम बन्छ बन्छ , अझ उप मेयर सुनिता जयु ले बढि गर्नु हुन्छ किन कि पार्टि मा राजिनामा दिनु भाे भनेर केही गर्नु हुन्छ, शुभकामना, धेरै
नदि बेच्ने सिमानाको जमिन बेच्ने नागृता बेच्ने पुरानो पार्टी देश द्रोही नै हो ।
शताब्दीमा एक पटक जन्मिने महापुरुष हो बालेन!! पशुपतिनाथले बालेनको सदा रक्षा गरून्!! 🙏 🙏
Jay balen sir
yo chor party ko neta haru kam chaina
Sanskritik math,mandir,puratatweek mahatwako sthanharu ,boudha,pashupati,guheshwori,swayambhunathkomandir haru waripari Ño vehicles zon garnu deshko lagi ramro dandes ho.
Balen jasto neta hunu parxa
बालेनसर नझुक्नुस हामिछाैं इ मरेकामुर्दाहुन
मुर्दााले कैपनि ख्यांस्तैनन।
एउटै छ जिउँदो मान्छे देश को छोरा जय Balen जय देश l
Balen sir le desh ko lagi ra janta ko lagi socheko xan tesaile balen sir lai hami sabaile sath dinu parxa ra new road ko kam ma badha puraine lai lakhatni parxa jhole lai
जनता जनार्दनमा ...
हार्दिक अभिवादन !
देशमा / काठमाडौं मनपा मा,के के भै रा छ,
बिस्कुन सुकाकाे जस्तै छर्लङ्ग छ,
अब एकजुट हुन ढिला गर्नु हुंदैन,र
विशेष गरेर याे २२ नं काे वडाध्यक्षलाई नजिकका साथिहरुले वाच गरिराख्नु पर्याे।
मेयर बालेन आउने बित्तिकै यस्काे हदैसम्मको पर्दाफास गर्नुपर्याे।
एकदम राम्रो
बालेनको भलो चाहन्छौं हामी । जब बालेनको राम्रो हुन्छ देश विकास आफैं हुन्छ । वालेनले त गरिरहेका छन नि।
अरू मूला पार्टीका मै हुँ भन्ने नेताहरू संसदमा बाझेर , जुधेर जनतालाई तमासा देखाएर तलब भत्ता खाईरहेका छन मूलाहरू ।
नेपाली जनता सबै बालेनको पक्षमा । जय बालेन , जय देश ।
Balen ko birudha maa jati jaanaa ootraekoe chha tinu haru praaya party ko kaaryakartaa haru hunu parchha yaa ja jaskoe property haru loss bhakoe chha jastai ghar bhatkaekoe etc natra sabai nepali jantaa haru support mai chha aafnoe galti garae pachhi galti swikaarnu pani siknu parchha. Banaaunae baelaa daayaa baayaa kyai nahaerikana aafnoe faidaa haeraera maatra Banaaunae ani tyati khaera ko mayor lae pani kyai wastaa garaena ani banaaunae haru lae aafnoe faidaa haeraera maatra banaaudai gayae ani ahilae ko mayor lae matlab garaera action lidaa balla matlab bhayoe baru tyati khaera nai banaaunu bhandaa agaadi nai sochaera banaakoe bhayae saayad aaja yestoe estiti daekhna pardaina thiyoe holaa aafnoe property loss hudaa jaslai pani dukha laagchha yo swabhaabhik nai ho tara galti garae pachhi galti swikaarnu pani parchha.Ravi ra balen maatra bhayaera hudaina Ravi bhanaekoe grihamantri ho balen bhanaeko mayor maatra ho main ta pradhan mantri raamroe hunu parchha tyai kaarand yeti balen jastai maanchae thaau thaaumaa bhayae bhanae ani pradhan maatra pani bhayoe bhanae ani des sudrinae chance baesi hunchha. Yaetaa balen ko birudha maa ootaa ravi ko birudha maa pheri yi duwai swatantra hun jastai ki laagchha yo swatantra lai asafal banaaunu ko laagi yo party haru lae sadyantra gariraakhaeko chha.
Great job balen
नो भेइकल जोन विरोधी हातमा गन्न सकिन्छ । बेकारमा विरोध गर्छन् । स्थानिय जनता खुसी छन् वास्तव मा ।
Yi dd haruko gharma pani balen ko jaaos
Jay balen❤❤
Jati cheke pani garibko lagi surya nai ho udaune
१००% सहि🙏🇳🇵🙏🇳🇵
बालेन सर को बिरोध गर्ने लाई हड्कडी लगायर खोर मा जाक्नु पर्छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
No vehicle zone hunu parchha Town Centre haruma. Delivery vehicle 12 midnight dekhi 6 baje bihan samma chalaunu parchha. 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
ई बुढाखाडा नेताहरुले बालेनकाे कुरा कीन नबुझेकाे बालेनलाई साथ दीनुनी कीन नत्रभने २०८४ चुनाबमा सबै जन्ताहरु साेतन्त्रपाटीमा भाेट नदिनी मान्छेचै गु खाएहुन्छ ।बुढाखाडा नेताहरुले ।
म पनि बालेन को समर्थक हो तर
बालेनको झोले पत्रकार BE LIKE :
काठमाडौँ महानगरपालिकाको टिमले गरेको काम कस्तो लाग्यो ?
काठमाडौँ महानगरपालिकाले गरेको काम कस्तो लाग्यो ?
बालेन शाहको काम कस्तो लाग्यो ?
बालेनको जनताले पूर्ण रूपले सहयोग नगरे भ्रष्टाचारी ले बालेन माथी षड्यन्त्र रचिन सुरू भै शकेकोछ बालेनलाइ असफल बनाउन।
यो देशको भ्रष्टाचार निर्मूल पार्न सबैभन्दा पहिलो कदम यो भ्रष्ट पार्टी संरक्षण गर्ने व्यवस्था फाल्न पार्टी बहिष्कार गरि स्वतन्त्र नागरिकको कर्तब्य अधिकार प्रयोग गर्न आवश्यक छ☝️जागौ ☝️उठौं ☝️पार्टीको बधुवा मजदुर दास नबनेर 👉️राज्यको नागरिक भएर बाचौं🙏
बालेनलाई सबैले साथ सपोर्ट दिउ र एमाले केपि ओली र केपी ओलीका झोलेहरूलाई बेलैमा तह लगाउनुपर्छ हामीबाट अब आइँदा चुनावमा यो केपी ओली र केपी ओलीका झोले हावालाई भोट दिनेवाला छैनौँ। पहिला जे जस्तो गरे पनि भुल भएछ सरि
यौ चोर पाटी को video र छ जै बालेन शाह जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाँडीगाउमा कम्तिमा शनिवार मात्र भएपनि भेहिकल जोन वनाउनु राम्रो कुरा हो यसको क्षेत्र अलि वढाएर जाँड रक्सीलाई नियन्त्रण पो गर्ने हो कि ।
यहाचाहि सडक पेटिमा नै ब्यापार गर्न दिएको रहेछ त ससुरालि टोल भएकोले होला😁😁
जत्ती बालेन लाई बिरोधगर्छन तेतिनै बालेन बलियो हुन्छन हेर्दै जानुस ?
बालेन जि
2084 मा हेरौला ,बालेनका भभतुवा, यो शाह बंशी हो हेर्दै जाऊ तेसै कालो चस्मा लगायको छैन?
परेकै छैन परेपछि बल्ल थाहा पाइन्छ।
गाउँ गाउँ बाट बस्ती बस्ती बाट उठौ सबै जना बलेनलाई जिताउन।
100%jay Desh jay Nepal jay balen Saha sir hajur jay ❤❤❤❤❤❤❤❤❤
खालि भ्युुजमात्र दिएका छन यि भेडा काठमाडौ का जन्ताहरु बालेन मधेसी भएता पनि नेपाल राष्ट्र कोलागि
झोले जति सबै पैसाको खोजीमा लाजनितिमा लागेको छ भुत्रा गर्छ यस्तो काम
जसलाई सोध्यो भने पनि बालेनले गरेको काम धेरै राम्रो भनेको सुनिन्छ तर यो भत्काउने चाहिँ, को रहेछ?
thanks Balen sir for creating healthy and happy environment..............happy children......happy people around...looks like a festival or celebration.
बालेनले जे शोचे गरेर मात्र छाड्छन कसैले जीत्न नखोजौं।
Jaya balen
❤phata kulangar kuputra astam sreniko matiyar 22 nomber phata harile birodh gar hhan shulka mafiya dalal 🎉jay balen❤
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब पनि भोट हाल्न सबै जनता गायन भने फेरि बुदा नै आउँछ
Aba hami sabai bhitra ko Balen jagaunu prcha💪🏻 HOSIYAR KHABARDAAR VRASTAACHAARI SARKAAR ANI PARTY HARU 💪🏻🇳🇵#SABAIHOBALEN 💪🏻🤝🏻💐
Aba hami sabai bhitra ko Balen jagaunu prcha💪🏻 HOSIYAR KHABARDAAR VRASTAACHAARI SARKAAR ANI PARTY HARU 💪🏻🇳🇵#SABAIHOBALEN 💪🏻🤝🏻💐
Aba hami sabai bhitra ko Balen jagaunu prcha💪🏻 HOSIYAR KHABARDAAR VRASTAACHAARI SARKAAR ANI PARTY HARU 💪🏻🇳🇵#SABAIHOBALEN 💪🏻🤝🏻💐
Aba hami sabai bhitra ko Balen jagaunu prcha💪🏻 HOSIYAR KHABARDAAR VRASTAACHAARI SARKAAR ANI PARTY HARU 💪🏻🇳🇵#SABAIHOBALEN 💪🏻🤝🏻💐
Aba hami sabai bhitra ko Balen jagaunu prcha💪🏻 HOSIYAR KHABARDAAR VRASTAACHAARI SARKAAR ANI PARTY HARU 💪🏻🇳🇵#SABAIHOBALEN 💪🏻🤝🏻💐
Balenle garnu bayeko Kam sabai ramro chha. Jaye Balen sir,
झुक्ने पनि हैन कबाडी हरू संग पेलेर जानु पर्छ गुड बालेन गुड
Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha ra ktm maa proper system set hudai cha.. Thank u our honest mayor Balen Shah n his team ❤
ब।लेन ल।इ कसै ले छुने प्रयास गरे
पैत।लिस ल।ख छेत्री र देस पिरमी
अन्य बरग को एक लौटी खनिने छन
होस गर
जे गर्छन् अब बालेनले गर्नेछन्।पुराना दलालहरुकाे दिन सक्कियाे ।
10जना किन चाहियो बालेन जस्तो 1बाले भय पुगेन?
Jay balen sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you balen ❤❤sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay Balen ❤❤❤❤❤
Balen Saha jinda bad 🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
चिनी बाबू जि झोले जि सहि सत्ये बोल सहि कामको मुल्यान्कन गर तपाईं धेरै अघि बडनु भयाे बिकाश बिरोधिमा जेल जान सक्छ जनता साथ्मा छ झोले नबन?जनताले राेड मा घिसारनु नपराेस।
छल्ने, ढाट्ने ,जालझेल गर्ने काम भनेको नै राज्निती रहेछ
Beautiful 🎉
Aba hami sabai bhitra ko Balen jagaunu prcha💪🏻 HOSIYAR KHABARDAAR VRASTAACHAARI SARKAAR ANI PARTY HARU 💪🏻🇳🇵#SABAIHOBALEN 💪🏻🤝🏻💐
ओली को छाउडा हरु लाई बिहार नलखेटि केहि हुदैन नेपाल मा
ए भातमारा हो अब न्यूरोड एरिया लाई खन्डहर बनाउने हो ?
जये जये गोरख कालिमाता,जये जये बालेद्र शाहा ,जये गोरखनाथ भगबान ।
Well done
Balen balen matrai haina sunita sunita pani vannuparyo
बालेन सर लाई मेयर नै दिनु पर्छ मन्त्री भयो भने त काम गर्न नै पाउदैन बलेन सर ले खुट्टा तान्ने हरु ले गर्द 🙏🙏🙏
Jai balen
Yesto bachcha khelai garne Ho Ego liyera hunxa chini ji ... sik sath dinu paxi ko lagi kurchi dinna vanera kpi le vanyo Hola yesari EGo tira nalaga
Samaye Ma buddhi purau
Historic place must be made no vehicle zone jhuknu hudaina jhole harusanga common nepali janta lets make balen shah as PM of nepal
Balenko pacchi kagne dustako satyanas hos....lll
👍👍👍👍