बालेनले कहिल्यै हार्न जानेको छैन भन्दै रातारात उल्टियो न्युरोड,फेरी डोजर चलाएर फुटपाथ बनाउने पक्का
HTML-код
- Опубликовано: 4 июн 2024
- #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
बालेनलाई हेप्ने,? मंत्रीको एरियामा छिरेर हंगामा मच्चाए,कवाडीमा डोजर छिरेपछि पर्यो डरलाग्दो ल*फडा
ruclips.net/video/7x17L0-2X64/видео.html
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏👍
बालेन शाहा काे फ्यान हरु यता हजिर हुम ल ❤
Coment maa hajir hune haina sadak maa utrine ho
100% Like garau
🤚🤚🤚🤚
बालेन❤❤❤🎉
साथ माग्नु पर्दैन राम्रो काम गर्ने लाई साथ दिन्छ तर २,३ % जोले हरु हो विरोध गर्नी
अब काठमाडौं बासि मात्र नभए र सिङ्गाे नेपाल ले बालेन लाई साथ दिनुपर्छ अनि मात्र नेपाल बन्छ 🙏🙏🙏 जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हो बालेन भनेको देशको राजा हो😑र राजाले अरुलाइ झुकाउछ आफू कैले झुक्दैन्😑🤗🇳🇵💪👈️बालेन जि कैले पछि नहट्नु होला हजुर अघि हामी जन्ता सधै पछि रहने छौ भन्ने कोको हुनुहुन्छ्💪🤗🇳🇵
म कत्ति खूशी भको होला यो न्यूज देखेर 😅❤जय बालेन ❤
नछाेड बालेन नछाेड हामी साथमा छौं ,भ्रष्टचारीलाइ नाङ्गै वनाएर सबैले देख्ने गरी खेदाउनु पर्छ।
Right sir e vrsta chari haru lai nagejhar parear yo Nepal Dekhi nai lakhthnu parxa balla nepali Janta ko aatma le Santi paunexam
@@AashaThapa-xm9ss face book ma hami satha ma chhau bhanera matra bhayena field ma pani aaunu paryo mitra
यी ढुग्गा हानेर जेल बसेर नेता भएका चोर भ्रष्ट हरुको तीन पुस्तेको सम्पती जफत गर्नु पर्छ
सहि हो बालेन को साथमा देश छ्♥️
कुनै दलको झोलेले रोकेर रोकिन्दैन अब्🇳🇵🇳🇵
Balen,,एक मात्र देश काे जनमुखी काम गर्ने जना नेता हो,,we want Balen ❤
झोले नेता मुर्दा वाद,,,,जय बालेन सर🎉🎉🎉🎉🎉
नेताको घरमा छीरेर भ्रष्ट नेतालाई देश निकाला गरौं मेरो पनि साथ छ जय बालेन ।
बालेन हाम्रो हिरो केपी ओली नालिको किरो ❤
ब।लेन ल।ई खुलेर साथ् सपोर्ट गरौं
यी दल।लि हरु देश बिक।स गर्नुको
स।टो उल्टो बिरोध अबरोध गरिन्छ
भने पतनको ब।टो रोज्दै छ बिस्तारै
नेपाली जनताले र।म्रो सित हेरिरहेको छ
यसको हिसाब किताब अबस्य। हुनेछ
०८४ को चुनावमा जनताले ठुला भनिएका दल हरुलाई जवाफ दिनेछन्। जय बालेन!!!
म पनि सहमत छु मेयर बालेन ज्यु को काम मा जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
100% सहि ज्यान म।र। भ्रष्टाचार हरुले कहिले पनि देशको बिक।स गर्न सक्दैन यो लेखिएर र।ख्नुस नेपाली जनत।हरुले
बालेन ! वाह बालेन !! साँच्चैको नेता बालेन । ३० बर्षमा २०० नेताले गर्न नसकेको काम बालेनले जम्मा डेढ बर्षमा गरे । धन्यबाद बालेन । नेता भनेको बालेन हो ।
Great job Balen 👏 👍
बालेन जिन्दावाद ❤❤❤
अहिले काठमाण्डौ बालेन्को
बुद्दी पुर्याए,आगामी चुनावमा
पूरै नेपाल देश बालेनको ल ,,।
❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
हो हामी सबै बालेन sirको साथमा छौं बालेन सँग कसैले नखोके हुन्छ
राम्रो काम गर्नेलाई बाताबरण नै भएन हाम्रो देशमा
प्रत्येक प्रदेशमा केवल एक जना मात्र बालेन जस्तै नेटा भएपनि यो देशले छिट्टै नै १००% मुहार फेर्छ। Balen is king in our Nepal🙏🇳🇵🇳🇵
काठमाण्डाै महानगर पालिकाले आफ्नाे सुरक्षा दस्ताकाे संख्यामा बृध्दि गर्नु पर्छ जनताकाे काम गर्न सहज हुनेछ !
बलेन् को जीत नै जनताको जित विकास हो त्यसैले विकास वयान भनेर कराएर मात्र नबसम जनता जागौ
देश बनाउने कार्यमा हामी सबै नेपालीहरुकाे साथ , सहयाेग र समर्थन छ ,बरु देश बेचुवाहरु र छद्मभेषीहरुसंग सावधान रहनु पर्छ नेपालीहरु !
जनताको मत के छ,बहुमतको आधारमा काम गर्नुपर्छ।बिज्ञ बिषेषज्ञ हरुको मत मनि बुझ्नुपर्छ।डा सुरेन्द्र केसि ज्यु ले पनि निरिक्षण गरेर फुटपाथ बढाउनु ठिकै हो भन्नुभएको छ।
जय बालेन सर
काठमाडौ नगरपालिका जसरी अगाडिबढिरहेकोछ बालेनको कारणले बढिरहेछ ।
अरुकुनै कुनै दले हरुले होइन ।❤❤बालेन ❤❤
Sahi ho sahi ho...Jay balen Jay balen..Jay desh Jay naresh❤❤
जय वालेन वाले काे विजय नै हामी आम नेपालीको विजय हाे अन्तिम विजय भनेको वालेन जि र हामी नेपाली जनता कै हाे जय वालेन ।
एकदम सहि कुरो हो, अघि बढ बालेन हामी स्वाभिमानी जनता तपाईलाई साथ दिन तयार छौँ।आबश्यक परे ज्यान दिन तयार छौँ।
सलाम छ बालेनलाई जय बालेनकाे 🙏🙏🙏👌👌👌❤️❤️❤️👒👒👒 जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय बालेन सलाम छ जनताको 🎉🎉♥️♥️
हजुर को साहि कुरा लाई नमन गरछु। हिज़ो पार्किंग उठायेर खादा बाटो सानो नहुने। आज़ पब्लिक लाई हिडन फुटपाथ बड़ाउछु भनन्दा बाटो सानो हुने
बालेंन ले बसन्तपुर र न्यू रोड लाई ब्यूटीफ़िकेसन को काम गरन लागनु भयेको थियो। अति राम्रो काम थियो तर झोलेहरु ले बिरोध गरे।जये बालेंन ❤❤🙏🙏
💯 percent right 👏👏👏
खोइ कहाँ छन जनता यहाँ जनता जति पार्किङ को पैसा खाना नपायर नेता को पछि लागिरहेको छन
Jay Jay Jay Balen Shah Jay Jay Jay Nepal Ahba Nepal Ko Pm Balen Shah Ney Hu Nu Parcha
बालेन लाई सबैले साथ दिउ है। भ्रष्टाचार गर्नेलाई सबैलाई खेदौ बिस्तारै यो अभियान गर्नैपर्छ !
बालेन शाह अब नेपालको प्रदान मन्त्री हुनु पर्छ अनि मात्र देसको बिकास हुन्छ 👍👍🇳🇵🇳🇵
बालेनलाइ प्रधानमन्त्री नबनाइ हुन्न!पार्टी खोलिहालौं!
Good work my Balan sir you always work we always supported ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤😂Jaya balen jaya desh
Get job Balen Sir Really Hero king 🤴 ❤❤❤🎉🎉🎉🎉🎉🎉
बालेन जि गुड नाइस❤😊 🙋
जय बालेन शाह
Jai balen sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
न्युरोड जनता ले खन्नु पर्छ जस्तो छ अब
बालेन जी तपाईलाई पछीहटने छुट छैन,तपाईं पछीहटनु भयाेभने ३ कराेण नेपालीकाे श्राप लाग्नेछ।देशकाे र जनताकाे ढुकढुकी,स्वासप्रणाली तपाईहाे।देश मर्ला,जनता मर्ला,खबरदार बालेनजी छुटछैन तपाईलाई,अाभान गर्नुहाेस जनता लाई ,जय बालेन ।
सत्यकाे पछि लागनेकाे सदा जित हुनछ ,जय नेपाल ।।।
नेपाल को राज नेता बालेन शाह ❤जय होस शुभ रहोस।
Nice balen ❤❤❤
Jay balen sir 🙏🙏🙏💯💯💯💯🇳🇵
जय बालेन
जे गर्छन बालेन जि ले राम्रो काम जय बालेन
जय बालेन शाह ❤️
Waao go ahead Balen Jay Balen
Jay balen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good job sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जय हाेस मेयर बालेन साहा।
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
सहि कुरा भन्नू भयाे हजुर ले सहि हाे कुरा
Good job balen
Good luck balen sir
बालेन सर लाई साथ दियोै बालेन सर जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen sabai yeta tera ❤🎉 jay Balen ❤🎉
Sabai thik xa please go ahead balen sir
Mero anurodh xa Kathmandu basi lai sabaiko balen dai lai support garum janu paryo hami sabai abo kaile samma chuppah LAGI basne ho hami yuba jagnu paryo
Yes this is true, keep it up Bale Shaha
धन्यवाद दाइ बालेन लाई सहयाेग गर्नु भयकाेमा
Ati sunder soacha Balen Ji Nadaraauenu jholeharusaga we all deshpremi haru bro KO saarhama chaum
Aba janta Ek hunu parxa jay balen sir jay Nepal 🇳🇵 🇳🇵
सिह हो जाबो व्वासा हरु ले लुछ्न खोज्दैमा सिह ले सिकार छाड्दैन नि महुदय
Good job Balen sir hjr go heat sir 💯💯💯❤❤❤
जय बालेन जय नेपाली 👍💪🍀💐🙏
100%√Jay Desh Jay NEPAL 👍🏼🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay 🙏👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
GOOD KURA SAHI HO.
JAY BALEN.
Jai Balen
Solute Solute Solute allof you
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
नेपालमा राम्रो काम गर्ने त वातावरण नै छैन, र त वातावरण यसरी बनाउनु पर्दो रछ ???
Very good balen pramukh jyow
Sahe ho ❤Nepali family ❤❤❤❤
Jay Balen Saha Jay Nepal 🇳🇵 ♥️
Jai Balenji. Keep it up. The corrupt ward chairman has came to light.
जय जय जय बालेन
Keep it up Balen ❤❤❤❤
balen ji lai salut xa 3 karod nepale hajur ko sat ma xan
जय मेयर बालेन शाह🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Balendra jyu. 100% uchit bhanai.
Yes , we are balen lover.
Huge respect balen sir
जय देश, जय बालेन । चोर , भ्रस्टाचारी र ज्यानमारा नेता हरू लाई जनता ले लखेट्ने दिन आयो । जागौ जनता जागौं ।
जय होस बालेन
Great job salute balen hol team
Hamro raja ho balen sir jai balen
काठमाडौ महानगरपालिका बनाउन अबरोध नगर ।
जय बालेन 👍👍🌹
Jaya balen🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Balen aba ko pardhan mantri ho ❤❤
So nice explination by each of the presentators.
जय। बालेन 👍👍
बालेनलाई जेलमा हाल्नुपर्छ भनेर कुनैनेताहरूले सोचेभने जनताले नेताहरू भस्म हनेछ सीलापत्रमा लेखीराखनु
balen go ahead ....we support ....