खुसि हुनेनै हाे नि हेर्नुहाेस न 2 बर्सकाे बिकास यतिधेरै बिकास हुने पैसा भ्रस्टाचार हुदाेरहेछ याे त छरलङग देखियेकाे छ यसरिनै बिकास भाेभने 10 बर्समा अमेरिका सरह हुन्छ नेपाल अनि नरमाउनु त
प्रचन्डे नअाएकाे नै राम्राे भयाे । माहाेल मात्र खराब हुन्थ्याे । मेयर बालेन शाहकाे अगमनले लाखाै जनताकाे खुशी भएकाे छन । धरानलाइ अपमान गर्ने जाे काेही हाेस जनताले बडार्ने छन । दुइ नेपालका अामाकाे सपुत मेयर बालेन शाह र मेयर हर्क साम्पाप्रति नमन छ । देशले भराेसा गरेकाे अाशाका किरण य दुइ मेयर प्रति सलाम छ । जय धरान
Ekata jindabad Dheraie Ramro Bichar ani kam samman sathe solute Harka and Balen Sir Dheraie dhaneyabad ani Suva kaamana xa Great Jobs 👍 👌 From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely
गर्ब लाग्यो यस्तो दिन पनि आउदो रहेछ धरान बासी लगायत रास्ट्रप्रेमी नेपालीमा हार्दिक बधाई 💞😥🇳🇵🙏 भ्रष्ट दलाल रास्ट्रघातीले देश बेची सके बालेन ,हर्क ,ज्ञानेन्द्र शाही आउ देश जोगाउ 😥😥🇳🇵🇳🇵🙏 देश र जनता बेच्ने 🇳🇵भ्रष्ट ,दलाल ,माफिया ,रास्ट्रघाती,अपराधीहरुको चङोलमा यो देश हुनु हाम्रो दुर्भाग्य यिनिहरुलाई आजैको दिनबाट बहिष्कार Great बालेन,हर्क ,ज्ञानेन्द्र शाही 🙏🙏. काठमाडौबाट 💞🙏💞
Good news Balen and Harka Shampang is the Nepal Nation Prestige and true politician.We all 126 Varnbhasi Nepali Naagric Appreciates both of them.Jaya Greater Nepal.
बालेन शाहले मेयर को अधिकार र हैसियतले गर्न सक्ने काम गरेका छ्न । पक्कै उनी प्रधानमन्त्री हुँदा देशले एउटा कोल्टे फेर्नेछ । नेपालका लि क्वान क्यु हुन सक्ने सम्भावना छ उनिमा ।
सबै पालिकाका मेयरहरुले त्तिन स्वतन्त्र मेयरहरुले गरे जस्तै काम गर्ने हो भने देश बन्न समय लाग्दैन। देशको अबस्था सुहाउदो श्रमदान अभियान हर्क साम्पङ र बर्तमान बिज्ञान प्रबिधि सुहाउदो बालेन गोपाल हमाल❤ गर्व लाग्छ स्वतन्त्र मेयरहरुको काम देख्दा🙏👌 जय नेपाल्🇳🇵✊✊
देश मा राजतन्त्र आउदा ठिक कि बालेन प्रधानमन्त्री हुदा ठिक कमेन्ट गर्नुस है त मेरो विचार मा चाहिँ बालेन प्रधानमन्त्री हुदा ठिक है किन भने राजा सँग आत्मतान्त्रीक स्वभाव र देश बिकास गर्न सक्ने खालको कुनै भिजन छैन तर बालेन सँग लाेकतान्त्रीक स्वभाव र देश बिकास गर्न सक्ने भिजन छ । 🙏🙏 #balen
Desh ka asli hero haru hun l heartly salute Balen n Harka please follow garnu hunxa vne iniharulai garnus filmstar lai hoina taki desh le k hi muhar ferna sakos
इमानदारी लाई एउता मेयर लाई नि यति सम्मान हुन्छ। जो चोर छ नि तेस्लाइ चाहे त्यो रास्त्र पति होस प्रधान मन्तरी होस चाहे कोहि पद मा होस कसैले मान्दैन अब नेपाली जनता जागरुक भैसके र जो पनि अन्योल फस्नु भैराख्नु भको छ अब बुझ्ने कोसिस गर्नु
Balen shah jiu ko lagi yeti dherai swagat sadkaar samman ani maya dekhda sachaai nai desh ko pm ko vibes feel aairako xa .yo hamro kalpana ekdin awasya pura hos vanne kamana gardaxu
कठैबरी मासुम नेपाली जनता !! ठुलो काम गर्नै पर्दैन | भ्रस्टाचार नगरी आफ्नो duty पुरा गर्दा पनि कति सम्मान गर्छन | धन्य नेपाली जनता |
Yesma kathai baru vannu parne k xa jun country ma pani ramro kaam garne lai yestikai samman diinxa
Jholae jasto kura nagarnus..Desh banauna gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 vanna sajilo Cha , comment garna sajilo Cha..Tara kaam garna gaaro cha...Ra kaam ko gravity nabujnae lae kaam sajilo lagla,kei nagareko jasto lagla..tei vayaera timi jasto jholae jalaera basa...
खुसि हुनेनै हाे नि हेर्नुहाेस न 2 बर्सकाे बिकास यतिधेरै बिकास हुने पैसा भ्रस्टाचार हुदाेरहेछ याे त छरलङग देखियेकाे छ यसरिनै बिकास भाेभने 10 बर्समा अमेरिका सरह हुन्छ नेपाल अनि नरमाउनु त
साह्रै खुसि लाग्यो स्वतन्त्र मेयर द्वयलाई एकै साथ देख्न पाउँदा❤❤❤❤
बालेन शाह त हाम्रो राजा नै हो 💪
Balen ! Balen !! Balen !! Your presensence in Dharan is highly appreciated Honorable Kathmandu Mayor Mr. Balen Shah Jyu !!
Harka and balen are king
Chor neta lae hatayer balen.bro lae pm banaunu parne
यस्ताे पाे सान बालेन हर्क देशकाे हिरा हुन अरु सबै किरा
बालेन र हर्क साम्पाङलाई बनाउनुपर्छ प्रधानमन्त्रि
Agreed 10000000 percent iam
बालेन शाह जस्ता असल र देस प्रेमी अरुकाेही छैनन्❤❤❤
प्रचन्डे नअाएकाे नै राम्राे भयाे । माहाेल मात्र खराब हुन्थ्याे । मेयर बालेन शाहकाे अगमनले लाखाै जनताकाे खुशी भएकाे छन । धरानलाइ अपमान गर्ने जाे काेही हाेस जनताले बडार्ने छन । दुइ नेपालका अामाकाे सपुत मेयर बालेन शाह र मेयर हर्क साम्पाप्रति नमन छ । देशले भराेसा गरेकाे अाशाका किरण य दुइ मेयर प्रति सलाम छ । जय धरान
Good hjr good
नेताहरु सिक बालेन् जस्ता बालेन हेर्न होइन उनको कामले गर्दा आज सारा नेपाली को केन्द्र भएका छन।
मेयर बालेन र हर्का जस्तो आउ देश बचाउ भन्ने जति यता हाजिर गरौं. त ❤❤❤❤
जनता ले, देश बनाउने, जनता को हित मा काम गर्ने नेता,खोजेका छन , हेर! माथिका मन्त्री, प्रधानमन्त्री , राष्ट्रपति,नेता हो! हेर । बुझ।?
बालेन हर्क भनेको तिन करोड नेपालि जनताको आसार भरूसा हुन सम्मानछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
आबोको देशको नेतृत्व यीनै दूई यूवा नेताहरू तथा मेयर हर्क साम्पाङ ज्यू र मेयर बालेन साह ज्यूले नै गर्नुपर्ने हुन्छ सेवास।
जय हर्क बालेन 🙏❤️❤️❤️🙏
अति सुहाऐको बालेन साहेबको ढाका टोपी❤❤❤❤❤❤❤❤❤ जय बालेन
❤❤❤❤❤जय बलेन ज्यू को जय जय जय जय जय जय जय 🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो गर्नुभएको छ बालेन शाहा हर्क गोपाल हमाल सर रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत
बालेन जया बालेन जया नेपाल
कुनै ब्यक्तित्वहरु यस्तो हुन्छन् कि जुन चाहिँ नाम सुन्दै आनन्द लाग्ने! हर्क साम्पाङ र बालेन शाह दुवै मेयर सावहरु प्रति सदा उच्च कदर रहनेछ🙏😊
Ma kasam balla Dil Khusi vayo good job harka and balen jiu❤🎉🎉🎉🎉🎉🎉
हाइ बालेन्साहा 84 को पर्धान मन्तिरी बालेन
Ekata jindabad Dheraie Ramro Bichar ani kam samman sathe solute Harka and Balen Sir Dheraie dhaneyabad ani Suva kaamana xa Great Jobs 👍 👌 From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely
नेपाली जनताको मन मन्मा बस्न सफल बालेन शाह धन्यवाद का पात्र भएका छन् ।।
👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏जय बालेन र साथै हर्कबहादुर समपाङ
मेयर साबको क्रेज रास्ट्रपति भन्दा नि धेरै छ हाम्रो नेपालमा जय बालेन , हर्क र धरान बासीहरु नेपालका रास्ट्रपति, प्रधानमन्त्री सभासदहरुले कहिले बुझ्ने हो
आहा कस्तो राम्रो जमगट।
बालेनमियर धरान माआउनु भयेछ हर्कमियरजिउ को सुवागतमा नमसकारछ हजुर हरुलाइ 🙏🙏
धन्यबाद असल काम गर्ने को यसरि प्रसंसा गर्नु प्रद्द
दुबै मेयर साप लाई सलाम अझै जनता को मन जित्दै जानुहोला भन्न चाहान्छु
प्रीयछौ जनताको खुल्ला छ जाहागएपनी जय होस
Dharan basiharule balenlai yeti dherai maya grnu vako dekher mero aakhma khucko aasu❤️❤️😢❤❤❤❤❤jay balen❤️❤️🙏🙏🙏🤘🤘
राष्ट देश बनाउने र बिगार्ने नेता हरूमा कति धेरै अन्तर हूंदो रैछ. !! ❤.
धेरै खुसि लाग्यो आज दुईजना हुनाहार मियारको भेट भयाको देख्दा अब तपाईहरुनई मिलेर देस बनाउनु पर्छ बधाई छ हजुर हरुलाई
बालेन ओके छ 🎉🎉
नेपालको हिरो बालेन सर 🙏🙏
बालेन शाहा रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत
All the best Harga sir ra Balen sir.
Jaiy greater Nepal.🎉🇳🇵🎉
गर्ब लाग्यो यस्तो दिन पनि आउदो रहेछ धरान बासी लगायत रास्ट्रप्रेमी नेपालीमा हार्दिक बधाई 💞😥🇳🇵🙏
भ्रष्ट दलाल रास्ट्रघातीले देश बेची सके बालेन ,हर्क ,ज्ञानेन्द्र शाही आउ देश जोगाउ 😥😥🇳🇵🇳🇵🙏
देश र जनता बेच्ने 🇳🇵भ्रष्ट ,दलाल ,माफिया ,रास्ट्रघाती,अपराधीहरुको चङोलमा यो देश हुनु हाम्रो दुर्भाग्य यिनिहरुलाई आजैको दिनबाट बहिष्कार
Great बालेन,हर्क ,ज्ञानेन्द्र शाही 🙏🙏.
काठमाडौबाट 💞🙏💞
प्रचण्ड ठुलो पल्तेर के गर्छौ धरान दे हेर्न मेयर बालेन ज्यु आउनु भयो अब हेरेर बस ठुलो पल्तिन्छौ
ठूलो पल्तेको होइन होला दराको हुनु पर्छ किन कि अहिले नेताहरुले मुक्का मकैको खोया जुत्ता हान्न थाले त्यहीँ नआको हुनु पर्छ ।
बालेन साह देशले मागेको ब्यक्तित्व हो❣️🇳🇵🇳🇵
देशले खोजेको देश भक्त छोरा बालेन्💞💞🙏
नाथे पार्टीका नेता भन्दात बालेन शाह अाएकाेमा जनता १००% खुसि।
Good news Balen and Harka Shampang is the Nepal Nation Prestige and true politician.We all 126 Varnbhasi Nepali Naagric Appreciates both of them.Jaya Greater Nepal.
बालेन शाहले मेयर को अधिकार र हैसियतले गर्न सक्ने काम गरेका छ्न । पक्कै उनी प्रधानमन्त्री हुँदा देशले एउटा कोल्टे फेर्नेछ । नेपालका लि क्वान क्यु हुन सक्ने सम्भावना छ उनिमा ।
Happy birthday dharan.perfect guest perfect place..good support good team work.jay herka + balen
Wow ❤धेरै धेरै राम्रो छ। मेयर जीहरू जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
Thank you Balen shah sir & Harka sampang sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏
अब हर्क बालेन पनि धनगढी का मेयर गोपी हमाल सँग छिटो भेटघाट भयको पनि हेर्न चाहन्छौ 🙏🙏🇳🇵🇳🇵
जय धरान
ज्य बालेन शाह
जय हर्क साम्पाङ
❤️🇳🇵🇳🇵🇳🇵🌺👌👌👌🌹🙏🙏🙏
खै कसरी बयान गरौ मियर द्वयको🙏🙏🌺🌺
वालेन जी प्रधान मन्ति वन् जरूरी छ मसिरहा वाट लेखे
यक दम खुशी आज लागिरहेको छ यी दुइ चर्तित मेयर को मिलन धरान मै हुदा गोपी हमाल लाइ पनि बोलायको भय झनै सुनमा सुगन्ध आउने थियो कि 🙏🙏🇳🇵🇳🇵
सबै पालिकाका मेयरहरुले त्तिन स्वतन्त्र मेयरहरुले गरे जस्तै काम गर्ने हो भने देश बन्न समय लाग्दैन। देशको अबस्था सुहाउदो श्रमदान अभियान हर्क साम्पङ र बर्तमान बिज्ञान प्रबिधि सुहाउदो बालेन गोपाल हमाल❤ गर्व लाग्छ स्वतन्त्र मेयरहरुको काम देख्दा🙏👌 जय नेपाल्🇳🇵✊✊
Prime Minister balen shan.
President harka sampang .vako hernu mon xaa . Jay nepal.
A true Rockstar and great leader
Dharanma Harka mayor ko vanda dherai craze Balen mayor ko dekhiyota.Je hos atti uttam👍👍
देशका हिरा हुन बालेन शाहा❤❤❤
वडा अध्यक्षहरु को कानेखुसी केहो
Nepal aamako saccha saput hun hamro mayor Balen Shah n Dharan ko mayor Harka ji 🙏
Balen sir जिन्दावाद
Harka sampang sir जिन्दावाद
Reincarnation of Nepal King Balen shah & HarkaRaj Sampang!❤❤
देश मा राजतन्त्र आउदा ठिक कि बालेन प्रधानमन्त्री हुदा ठिक कमेन्ट गर्नुस है त मेरो विचार मा चाहिँ बालेन प्रधानमन्त्री हुदा ठिक है किन भने राजा सँग आत्मतान्त्रीक स्वभाव र देश बिकास गर्न सक्ने खालको कुनै भिजन छैन तर बालेन सँग लाेकतान्त्रीक स्वभाव र देश बिकास गर्न सक्ने भिजन छ । 🙏🙏 #balen
आज्सम्म कुनै पार्टी का नेता लाई एति धेरै जन्ता हरुले माया गर्या छ त ।। ❤❤
Jai Sir balen Jai Sir harka 👍👍👍🙏🙏🙏💪💪💪❤️❤️❤️
jai balen sir , jai hark sir
बालेन, हर्क,गोपालहरु अब हाम्रो आसा,भरोसाहरु
Sara nepali ko dhukdhuki balen harka jaya desh❤🎉
Dherai khusi Lago dubailai eksath dekhera .Aaune dinharuma pani dekhna pau 😊😊
जय बालेन ❤❤❤❤❤
Desh ka asli hero haru hun l heartly salute Balen n Harka please follow garnu hunxa vne iniharulai garnus filmstar lai hoina taki desh le k hi muhar ferna sakos
जय बालेन ,जय नेपाल 🙏❤️
Balen shah harka shampang Rai Both of the best leader of Nepal Jay nepal 🙏👍💪💪🇳🇵🇳🇵🇳🇵🥰☝️🥰
जनता को प्यारो मेयर बालेन, हर्क,गोपी ।
Desh ka real hero haru 💐💐💐🙏🙏🙏💪💪💪
यस्तो देख्दा अरु जिल्लाका मेयर हरु लाई भात मीठो भएको होला कि नाइ
बालेन जिन्दाबाद
हाम्रो हिरोहरु !!
कम गर्ने मान्छे यसरी जनता को बीचमा हिड्नु सक्छ। नेता हरु हिन्दा झापड खाने हो कि, गाली खाने हो विचार गरेर हिड्नु पर्छ।
Dherai ramro balen sir
Khushi lagyo
Jaya balen saha is harka samapnag gred king
जय सम्भो
Wow!Balen jay balen यसरी जनता बिच हिड्ने अरु नेताले सक्छ ?
हेर मु... नेता हरु, तिमि हरु को कार्यकर्ता मात्र हुन्छन स्वागत को लागि, बालेन को लागि जनता कसरि आएको छन
Thanku so much for 1k subscriber 😢❤❤❤❤❤
बालेन साह
हर्क साम्पाङ राई
गोपाल हमाल is King
Congratulation both great mayors persons,.
जय बालेन सर
इमानदारी लाई एउता मेयर लाई नि यति सम्मान हुन्छ। जो चोर छ नि तेस्लाइ चाहे त्यो रास्त्र पति होस प्रधान मन्तरी होस चाहे कोहि पद मा होस कसैले मान्दैन अब नेपाली जनता जागरुक भैसके र जो पनि अन्योल फस्नु भैराख्नु भको छ अब बुझ्ने कोसिस गर्नु
Nice balen sr
नेपाल र नेपालीको आशा बालेन शाह।
Balen shah hamro desh ko hero ho
नेपाल को सपूत बालेन हर्क साम्पाङ गोपि हमाल को जय होस ❤।
सार्बजनिक पदधारण गरेको ब्यक्ति होस् त बालेन जस्तो जन प्रिय
Balen le aafno dharma Sanskriti jogaunu bhaneko line manparyo ❤
बालेन जाने ठाउँमा 90% साम्सद जानेछैन। प्रम नजानुको मुख्य कारण यही हो ।
Balen shah jiu ko lagi yeti dherai swagat sadkaar samman ani maya dekhda sachaai nai desh ko pm ko vibes feel aairako xa .yo hamro kalpana ekdin awasya pura hos vanne kamana gardaxu
Jaye balen shaha . Balenshaha jinda bad.
जय बालेन स्वगतम
मीत लगाईदीनुपर्ला अब😁❤️
राजा पनि बालेन रास्ट्रपति ,प्रधानमन्त्री , नेता सबै बालेन हो ।
नेता भनेको यस्तो जनता बाट सम्मानित हुनुपर्छ।ठुला दलका भ्रष्टाचारी नेताहरुलाइ चाइ जता भेट्यो त्यतै ढुङा र जुत्ताले हानुहोला है।जय बालेन, जय हर्क+गोपि