बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो | Balen Shah | Balen Shah News | Mahanagar Baithak | Mahanagar News
    #balenshah #mahanagarnews #todaysnews #wavenepal
    ------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 800

  • @tulbaral
    @tulbaral 15 дней назад +340

    देशको सहीद भन्दा पार्टिको नेता कदापि ठूलो हुनै सक्दैन बालेनको कुरा सही हो 🙏🏿🙏🏿🙏🏿

    • @milanbhattarai979
      @milanbhattarai979 15 дней назад +4

      Deshko lagi sahid huney manxey, kunai party ko kunai neta bhanda thulo hunxa, madan bhandari ra bp koirala lai samman xa, koi 4 sahid bhanda thulo xa bhaney tyo ekalai prithi narayan sahah hun

    • @tulsinghthapa1601
      @tulsinghthapa1601 14 дней назад

      @@milanbhattarai979 f

    • @karkeekumar1085
      @karkeekumar1085 14 дней назад

      Thagi lamichane murdabad

  • @rishikhadka2122
    @rishikhadka2122 15 дней назад +322

    एमाले कांग्रेस माओवादी पतन नहुन्जेलसम्म यो देश बन्दैन

    • @indratamang219
      @indratamang219 15 дней назад +1

      RSP too

    • @hawaakura9420
      @hawaakura9420 15 дней назад

      RSP KO TA HERNA BAKI NAI XA NI..JAMMA 21 LE K GARNE HO RA ,MALAI RSP MAN NAPAREPANI CONGREES ईई माले भन्दा ठीक छ RSP ...kaam nai herna pako xaina ​@@indratamang219

    • @kumarthapa9530
      @kumarthapa9530 15 дней назад +2

      एकदम सही हो गर्ने कसरी ?

    • @rameshkumargurung7767
      @rameshkumargurung7767 15 дней назад +3

      Jai Balen

    • @shantirai-h9j
      @shantirai-h9j 15 дней назад

      RSp pani

  • @user-no3qx8fo1j
    @user-no3qx8fo1j 15 дней назад +133

    बालेन को सोजाइ ठिक छ बालेन लाइ धन्यवाद मेरो पनि

  • @chandanshrestha794
    @chandanshrestha794 15 дней назад +137

    यो पार्टी को झोले हरु लाई
    जसरी हुन्छ सिध्याउन पर्छ नत्र यो देश बेहाल अबस्थामा पुयाउछ जय बालेन

  • @aayushthapa330
    @aayushthapa330 15 дней назад +115

    अब 84 मा पुरै काठमाडौं काे मेयर सहित सबै वडाको जित बालेन सहित बालेन काे टिमले जितनु पर्छ जय काठमाडौ बासि जय बालेन

    • @maheshgiri777
      @maheshgiri777 15 дней назад +6

      सहि हैन यो अब बालेन प्रधानमन्त्री बन्नु पर्छ

    • @prabinkc89
      @prabinkc89 15 дней назад +3

      😮balen अब मेयर होइन प्रधआन्त्री बन्नु पर्छ

  • @jugeshwarsah4560
    @jugeshwarsah4560 15 дней назад +130

    यी चार वीर पुरुषसहितहरूलाई सम्मानको साथ कार्यक्रम गर्नुपर्छ

  • @naradpokharel9642
    @naradpokharel9642 15 дней назад +84

    यि दलहरूबाट विकास कहिल्यै हुँदैन , विनास मात्र हुनेरहेछ ! हुँदा हुँदा अब त शहीदको समेत अपमान हुनथालेछ !

    • @mingmasherpa5488
      @mingmasherpa5488 15 дней назад

      बिनाशकाले बिपरीतबुद्दि भनेको यहि हो

    • @komalgc
      @komalgc 15 дней назад

      1 to ka 4 sahid

  • @prakashnepal7712
    @prakashnepal7712 16 дней назад +84

    लु टाहा फटाहा पार्टीलाइ एक रूपैया बजेट दिन्ु हुन्न ।

  • @dillirajneupane6457
    @dillirajneupane6457 15 дней назад +53

    वालेन् को भनाई ठिक छ

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 15 дней назад +127

    बालेन को बात ठीक छ जय बालेन

  • @k.padhikari9917
    @k.padhikari9917 15 дней назад +57

    सलाम छ बालेन सर लाइ! सत्य सत्य नै हुन्छ यि लुटुुेरा दलका फ्याउरा झोलेहरुले केहि हल्लाउंने वाला छैनन् यि नालायकहरु आफै सिद्दिएर जाने पक्का छ यि अपराधिहरुका अगाडी चट्टान बनेर उभिनका लागि बालेनलाइ शुभकामना सारै अपठ्यारो पारेमा सोझै जनताको सामने जान उचित हुनेछ तर नालायकका अगाडी झुकेर हैन डटेर अगाडी बढाैं ।

  • @ramkumarrai6598
    @ramkumarrai6598 15 дней назад +73

    यतिखेर देश चाहिँ सिनु र एमाले कांग्रेस चाहिँ स्याल जस्तै भएको छ।

  • @user-ey8dk1zy3t
    @user-ey8dk1zy3t 15 дней назад +40

    बालेनको कति राम्रो विचार,अब बस्ती,गाउ बाट उठेर बालेनको सहयोग गरौ।

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 15 дней назад +44

    इ देस र जनता लुट्ने लुटेरा हरु लाई तह लगाउनै पर्छ बालेन सर को पछ्य मा जनता छन पछि नहट्नु होला

    • @GulfnepaliVlog
      @GulfnepaliVlog 15 дней назад +2

      Ktm ma poni janta xan ra🤔 janta vako vaye baithak abrod garne lai janta le gheri gheri kalo moso dali dinthe hola tara ktm janta xaenan sabai veda xan ta agi agi ja hami poxi xam vandai vagne matraw vede haru xan bro

  • @mukundapaudel7687
    @mukundapaudel7687 15 дней назад +57

    पार्टिका सहिद देशका सहिद मन्न सकिँदैन ! एकपैसा दिन मिल्दैन वालेन !

  • @baburamwagle3872
    @baburamwagle3872 15 дней назад +18

    एमाले ,कांग्रेस ,माओवादी जैले सम्म पतन हुदैनन् ,देश कदापि बन्दैन ।देशको धमिरा ।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 15 дней назад +40

    अबत अती भयो जाग जनता यिनै तिनलाई गूल्टाई देऊ जनता

  • @ratnamanichaudhary4011
    @ratnamanichaudhary4011 15 дней назад +27

    जागौं उठौं यि(एमाले,काँं माओ) लठुवाहरुलाई लखेटौं

  • @laxmanshrestha905
    @laxmanshrestha905 15 дней назад +23

    पार्टीका नाउमा बजेट खर्च गर्नु हुुदैन।

  • @sunildevkota7212
    @sunildevkota7212 15 дней назад +25

    चार सहिद ले गर्दा आज अन्य दलका नेताको उदय भएको भन्ने इतिहास नपढेका दलका झोलेका कारण आज गणतन्त्रात्मक लोकतन्त्र नै अप्ठ्यारोमा परेको छ सावधान हुनुपर्छ यि दलिय झोलेहरुबाट

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k 15 дней назад +16

    ८४ को चुनाब मा बालेन ले आफ्नै छुटै टिम बनाएर सबै वार्ड प्रमुख्, उप-मेएर , मेएर , सङिय साम्सद , मन्त्री , चिफ मन्त्री को पद बालेल को पोल्टा मा पार्नु पर्छ । तेसो हुनु सकेमा, बालेन को भिजन र काम गराइ मा यि खाना पल्केको पार्टिको झोले डाका नेता कार्यकता हरु को कारण बाधा पुग्नु सक्दैन । एक चोटी देश ले यो कोसिस अबस्य गर्नु पर्छ । देश को प्रगती र उन्नती को लागी निस्पक्क्ष भएर राम्रो काम को लागी सबै जनाता हरु एक हुनु जरुरी छ । एउटा प्रदेश ले बालेन को नमुना को रुपम प्रदेश सफल भएमा , बाकी को चुनाब मा देश भरी नै त्यो लहर ले बाटो लिन्छ अनि देश ले नयाँ काचुली फेर्नु सक्छ , हैन भने एस्तै हो । । बेलामा नै सोबिबेकी भएर पार्टी र शवर्थ भन्दा माथी उठेर भोट गरौ । ।

  • @sushangajurel5772
    @sushangajurel5772 15 дней назад +14

    सलाम छ् बालेन,साब ,अप्ठ्यारो पर्यो भन्नुहोस् ,हामी यो देशको संबेदनसिल क्षेत्रमा छौँ ,,,हामी साथमा छौँ ,,,

  • @Surendrashrestha043
    @Surendrashrestha043 14 дней назад +2

    राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बालेनको क्रेज बढाउनै पर्छ सबै नेपालीले बालेनलाई चुन्नै पर्छ।

  • @GaneshBista-jk4of
    @GaneshBista-jk4of 15 дней назад +26

    बालेन ले सहि कुरा गरनु भये यो कुरा सुनेर म अचकित भएको यो सहि कुरा हो ।

  • @tekkhatri9875
    @tekkhatri9875 15 дней назад +21

    जय बालेन जय जनता

  • @sitabhattarai1516
    @sitabhattarai1516 15 дней назад +1

    यो हो नि,, देशका निम्ति ज्यान दिनेको सम्मान। देशभक्त बालेन सलाम

  • @sharada5383
    @sharada5383 15 дней назад +14

    मेयर बालेन्द्र शाह ज्यू को बिकाशको सुरूवाटले देशका जनताहरू बालेन्द्र ज्यू कै साथ रहेको छ, रहन्छ, रहनेछन्।
    काँग्रेस,एमाले का नेता , अध्यक्ष , सदस्य हरू तर्सिन थालेको हो।

  • @user-wf2ey9gu3g
    @user-wf2ey9gu3g 15 дней назад +11

    बालेन साह संग मिलेर जाने हो भने राष्ट्रिय स्वतन्त्र पाटी भङ गर्नु पर्छ पाटी को नाम मा बालेन लाई सकाऊन पाईदैन सबै सजकता अप्नाऊ है

  • @user-pn2px1lq9u
    @user-pn2px1lq9u 15 дней назад +5

    जय बालेन कार्यक्रम शहिदको नाममा नै हुनु पर्छ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 15 дней назад +17

    नेपाल आमाकाे सपूत बालेन❤❤❤

  • @samjhanakhatiwada260
    @samjhanakhatiwada260 15 дней назад +12

    बालेन शाहकाे जय हाेस ।

  • @durgapun3242
    @durgapun3242 15 дней назад +10

    अब भ्रष्टाचार गर्न नपाईने भाे,देश र जनता लुट्न नपाईने भयाे भनेर बालेन विरुद्ध लागिरहेका छन् भ्रष्ट बासी पाटीका नेताहरु कार्यकर्ताहरु

  • @user-qq6wj3tr9w
    @user-qq6wj3tr9w 14 дней назад +1

    सहि कुरा हो जय बालेन 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏

  • @BishnuYogi-mr3ho
    @BishnuYogi-mr3ho 15 дней назад +8

    नयाँ पुराना लाई राम्रो सङ्ग चिनेका छन् बालेनले।

  • @roshankc1128
    @roshankc1128 15 дней назад +12

    अब नेता सङ्गै वडा अध्यक्ष र सदस्य लाई पनि नेपाल बाट लखटने बेला भयो

    • @shahjasmine8624
      @shahjasmine8624 15 дней назад

      Addchhe ra sadechge thulo Huna thale ab

    • @kapilshrestha5136
      @kapilshrestha5136 15 дней назад

      अनि यिनिहरु लाई भोट दिने भोटर लाई के गर्नु हुन्छ नि।

  • @premkhadka3248
    @premkhadka3248 15 дней назад +1

    मुकल ढकलको भनाइ र विश्लेषण १००% तथ्य यथार्थमा आधारित तितो सत्य हो।ढकलको बिचार बिश्लेसणको बिपरित रास्वपा गएमा दुर्घटनामा पर्नेछ पर्नेछ पछि स्मरण होला।

  • @janakthagunna5640
    @janakthagunna5640 15 дней назад +7

    एमाले काङ्ग्रेस माववादि सकिनु पर्छ अनि देशबन्छ

  • @shreeharibaniya7644
    @shreeharibaniya7644 15 дней назад +15

    ठिक कुरा मेर बालेको

    • @shreeharibaniya7644
      @shreeharibaniya7644 15 дней назад

      ठिक कुंरा बालेन शाहाको

  • @indrasharma1526
    @indrasharma1526 15 дней назад +1

    पाटिका झोलेहरु लाई यक रुपैयाँ पनि दिनुहुँदैन जय बालेन

  • @kishanpariyar5186
    @kishanpariyar5186 15 дней назад +6

    बालेन बालेन कै परिचय मा चिनिनु पर्छ कसैको झोले बन्नु हुदैन ।

  • @premkuwar4772
    @premkuwar4772 15 дней назад +4

    जय बालेन सर।👏👏❤️❤️

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 15 дней назад +1

    मुकुल ढकाल 1000भा 100000 गुना राम्रो कुरा आयो शुभकामना व्यक्त गर्दैछु जयजय मुकूल जी देशको बीचार प्रदेश तुरुन्तै खारीज हून पर्छ देशको माया छभनि

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 15 дней назад +4

    बालेन जि ले एकदम सहिभन्नुभयो बालेन जिन्दाबात

  • @RONALDOCr148
    @RONALDOCr148 15 дней назад +1

    बालेन शाह देश काे अरकाे पृथ्वीनारायण शाह हाे जसलाई नेपाल देश काे माया छ बाकि त बिकाउ पाटि हाे

  • @uttamlamsal3717
    @uttamlamsal3717 15 дней назад +10

    पार्किङ शुल्क र अन्य आय रोकिएर बोलाएका छन् ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 15 дней назад +8

    बालेन लाई पार्टी लुट केही को मतलब छैन
    उसको चाहना हो देस बनाउने जन्तालाइ कसरी कसरी सुबिधा दिने ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 15 дней назад +2

    देशका नेता भन्दा सहिदहरू महानहुन ।
    सहिदहरूको वलिदानीले गर्दा ती व्यक्तीहरू नेता बन्न
    पाएका थिए ।
    मेयर वालेन शाहको देशभक्तीपूर्ण भनाइ सहीछ ।
    अव यो देशको भविष्यको प्रधानमन्त्री मेयर वालेन शाहहो ।
    जय मेयर वालेन शाह 🎉🎉🎉🎉

  • @user-vo7cp3dd5w
    @user-vo7cp3dd5w 15 дней назад

    जय बालेन सर

  • @bababholenath9384
    @bababholenath9384 15 дней назад

    🎉हामी सबैको आवाज जयबालेन हामी नेपाली को आवाज ❤जय❤जय❤बालेन

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 16 дней назад +11

    good balen. sahi bichar

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 15 дней назад

    देश भक्त बालेन साह ठुलो हो ।। आबो त नेता र पाटी का झोले हरुलाई खुट्टा को धुलो बनाउनु पर्छ ।।
    जय मेयर बालेन सर 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 15 дней назад +10

    हाे यस्तै नेताहरुलाई भनिन्छ झालेहरु।उहीआफ्ना नेताहरुकाे नामकाे डम्फु बजाएर जनतालाई उल्लु बनाइरहेका छन। यिनले भने अनुसार बजेट पार्न सके त्यसै बाट परिवार पाल्ने घर घढेरी जाेड्ने याेजना हाे।

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 15 дней назад +8

    निस्वार्थ भाबनामा देशको लागि सहिद भयका लाई सम्मान गर्नु धेरै ठुलो महानताहो 👍️🙏🙏🙏🙏🇳🇵??? पाटिको खेलका लागेर देश सक्कियो 🤔🤔

  • @janakthagunna5640
    @janakthagunna5640 15 дней назад +6

    बालेन लाई धन्यवाद

  • @aitetamang9603
    @aitetamang9603 14 дней назад

    बालेन शाहाले सही निर्णय गर्नु भाको छ देशको सहिदको तुलनामा पार्टीको सहिद केही हैन

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b 14 дней назад

    धन्ने हुनुहुन्छ मेयर बालेन सर सहिदको सम्मानगर्नु भएको मा यहात सहिदको अपमान भएको छ हग्ने पाद्ने सबै सहिद भनेर नाम राक्छ सारै दुख लाग्छ जय बालेन तपाइको सोचलाई सम्मान छ ❤❤❤❤❤🎉

  • @krishnakhadka473
    @krishnakhadka473 14 дней назад

    झाेले नेताका अदछ्यहरुलाई कालो मोसोदल्नु पर्छ ।।मियार बालेन सर जय ।नेपालअामा का सपुत जय नेपाल🇳🇵🇳🇵🇳🇵❤❤

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b 14 дней назад

    मलाइ आज धेरै सुसिलागेको छ पनचायतकाल पछि नेपालमा जन्ता ठिएन पाटिका कार्यकर्तामात्र थियआज कमेन्तहरु पधदा नेपालमा बल्ल जन्ता भएको महसुस भयो जय देश जय बालेन नमन❤❤❤❤❤🎉

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 15 дней назад

    यी झाेलेकाे माग पूरा नगर्नु ।सलाम छ मेयर बालेनलाई ।

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 15 дней назад +2

    मातृभू हाम्रो धाम मानवता हाम्रो काम 🇳🇵
    नेपाल हाम्री मातृभू हुन् प्रेमले राखौं नाम**
    शुक्र*धर्म*गङ्गालाल*दशरथ बीर*
    शहीद भए यी सपूत देशका खातिर🇳🇵

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g 15 дней назад +11

    बालेन सरको कुरा सहि हो ❤🎉❤

  • @user-bl5cm7mf1z
    @user-bl5cm7mf1z 15 дней назад +3

    बोलेको कुरा धेरै राम्रो छ

  • @balrambhattarai2130
    @balrambhattarai2130 15 дней назад

    बालेन शाह माथी जाइ लाग्ने दलहरुलाई आउदो निर्वाचनमा भोट नदिऔं

  • @danendrapaudel7641
    @danendrapaudel7641 15 дней назад +5

    बालेन साह जिन्दावाद।

  • @durgapun3242
    @durgapun3242 15 дней назад +5

    सबै पुरुष अाईमाईहरु एउटै ड्याङकाे मूला रहेछ यस्ताहरु पनि साँसदहरु थुक्क

  • @tekrajojha4900
    @tekrajojha4900 15 дней назад

    वालेन शाह जिन्दावाद , वालेनको कुरा,सहि छ । वालेनलाई असफल गर्न खोज्न राजनितिकदलको अन्त्य सुनिश्चित छ ।

  • @philharmonic15
    @philharmonic15 15 дней назад +1

    साला यो एमाले कांग्रेस माओवादी लाइ कहिले सक्ने हो नेपाली जनता हो ?

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 15 дней назад +1

    जय बालेन, पछि नअट्नु हाेला हामी जनता मेअेरकाे साथमा छउ,।

  • @navarajpradhan9933
    @navarajpradhan9933 15 дней назад

    यो पार्टिको नेताले काले,काले मिलेर खाउंभाले भन्नेजस्तो योजना ल्याएको हो तर यो झोलेहरुलाई के थाहा देशमा प्रजातन्त्र ल्याउन चार शहिदहरुको योगदान रहेको छ।मेयर बालेन शाहले भन्नुभएको कुरा ठिक ।जय बालेन।

  • @selmetemkeman7750
    @selmetemkeman7750 15 дней назад

    एमाले र काङग्रेसलाई योदेशबाट धुलोचटाउनुपर्छ ।

  • @dawatamang4437
    @dawatamang4437 15 дней назад +3

    Hami sabaile Balen sir lai support garnu parxa

  • @arjunparajuli8159
    @arjunparajuli8159 15 дней назад

    अनावश्यक हिरो नबन बालेन शाहा जि पछिल्लो समयमा पतनको पक्षमा अगिबढ्दैं छन्।अशल नेता उपमेयर सुनिता डंङ्गोल देखिनु भयो।

  • @bharatacharya6105
    @bharatacharya6105 15 дней назад +1

    जय बालेन

  • @rameshadhikari7825
    @rameshadhikari7825 15 дней назад +4

    एमाले माओवादी कांग्रेस बिकास बिरोधी हुन्।यी 3पार्टी लुटेरा हुन्। पार्टीको बफादार झोले र भ्रष्टाचारी हुन्।

  • @aatamaramray8200
    @aatamaramray8200 15 дней назад +1

    रामराेहाे बालिनदाईहाे🙏🙏🙏🙏💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐🙏🙏🙏👌👌👌👌👌👌👌👌

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 15 дней назад +1

    मेयर बालेन साह ज्यु निर्णय एकदम सहि छ....

  • @rajuthapa1980
    @rajuthapa1980 15 дней назад

    अब बालेनजीले टुँडिखेलबाट लाइफ प्रोग्राम गर्नुपर्छ। यी झोलेहरू सबै झोलमा डुबेर मर्छ। जय बालेन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BipanaThapa-dd5vq
    @BipanaThapa-dd5vq 12 дней назад

    मदन भण्डारीको भक्त हो भने भ्रष्टाचार बन्द गर।गर

  • @tekrajojha4900
    @tekrajojha4900 15 дней назад

    वालेनले भनेको सहि हो । यि पार्टीका झोलेहरुको बुउ्धी नै छैन । खाली लिणेढीपी गर्दैँछन् । यि झोले दास मनोवृत्तीका नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधीलाई धीक्कारछ । वालेन शाह जिन्दावाद । उच्छृङ्खल , निकृष्ट, व्यक्तिवादी सम्पुर्ण तत्व मुर्धावाद ।

  • @punkajstha789
    @punkajstha789 15 дней назад

    देश को लागि बलि दिने ठुलो कि पार्टी को लागि झोला बोक्ने नेता ठुलो ? धन्यवाद मेयर साब

  • @pralhadbidari
    @pralhadbidari 14 дней назад

    जतिसुकै खेल खेलेपनी बालेनलाई कसैले पनि हल्लाउन सक्दैन ! जनता र युवा बालेनको साथमा छन् ! कुकुरले भुक्ने र तर्साउने मात्र हो ! तेस्ले टोक्ने हिम्मत गर्न सक्दैन ! बुजेहुन्छ कुकुरहरू 💪💪 power of all yuwa for balen !❤

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 15 дней назад

    good..बालेन को कदम सहि हो।यी पार्टिका नेताको नाममा यसरी बजेट छुट्याएर झ्वाम पार्न खोजेका हुन।अर्को कुरा रास्वपा को पार्टिका महामन्त्री मुकुल धकाल।।चाहिँ ढाका राम नै हो।

  • @aatishrai9579
    @aatishrai9579 13 дней назад

    Sahi ho. Aaja sachikai lagyo ❤❤❤THE GREAT BALEN❤❤❤ jindabaad🎉🎉🎉

  • @chandragautam6708
    @chandragautam6708 15 дней назад +1

    बालेनलाई साथ दिन अब हामी जनता ठाउँठाउँबाट निष्कन जरुरी छ।

  • @baburamwagle3872
    @baburamwagle3872 15 дней назад +2

    देश घात गर्ने लाई बजेट किन हाल्ने?कति सम्म घात गर्ने देश लाई ।

  • @rameshbista6016
    @rameshbista6016 15 дней назад

    चार सहिदहरु नै सहि सम्मानका हकदार हुन चारसहिदनै आद्रनिय हुन।

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm 15 дней назад +2

    स्याबास बालेन ठिक गर्यौ ।

  • @krishnakarki5856
    @krishnakarki5856 15 дней назад

    बालेन को कुरा ठिक छ। जय बालेन ।

  • @damodarsunar5977
    @damodarsunar5977 15 дней назад +3

    जय बालेन ❤❤

  • @ShhibaPasada
    @ShhibaPasada 15 дней назад +1

    यो सहितको नाममा पहिचान गर्छु गर्नभन्दा केही कलकारखाना सानो तिनो खोल्दा राम्रो हुन्छ जस्तो लाग्छ यस्तो प्रति ध्यान जाँदैन यो भ्रष्टाचार गर्ने बाटो नै हो। अरु केही हुँदै होइन।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 15 дней назад

    बालेन शाहाकाे भानाई 100% ठिक छ🙏🙏

  • @govindaadhikari2357
    @govindaadhikari2357 15 дней назад

    जिउँदो मेयर सफलताको कामना

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 15 дней назад +3

    नेताको नाममा फुटेको पैसा पनि नराखौ। बरु शहिदको नाममा राखौ।

  • @BipanaThapa-dd5vq
    @BipanaThapa-dd5vq 12 дней назад

    यदि बीपीको सन्तान भए देशभक्ति भएर देखाऊ हैन भने म कांग्रेसो भनेर धेरै पूर्तिमा लगाउ।

  • @babargurung2630
    @babargurung2630 15 дней назад +3

    You R. 100% right Balen

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w День назад

    देश लुट्ने डाका भ्रस्ट एमाले कांग्रेस हो बालेको कुरा 100%सही छ । अबको 2084 को चुनावमा मेची देखि माहाकाली सम्म हर्क, बालेन,गोपी हालाम आउनु प्रर्छ। संगठित हुनु होस् अनि मात्र देश बन्छ । जात धर्मको कुरा छोडेर देश लाई माथि उठायौं।

  • @punchandra1785
    @punchandra1785 15 дней назад

    रा स्वो पार्टी 84मा बहुमत ल्यायेभने प्रधानमन्त्री बालेन कि रबि येस्मा झगडा हुन्छ

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 15 дней назад +2

    हेरौ कस को जित हुन्छ सत्य या असत्य बैमान या इमानदार को

  • @bijaypakhrin8812
    @bijaypakhrin8812 15 дней назад

    बिपि कोइराला र मदन भाँडारिको नाममा गर्न लागेको खरच इलामको चुला चुलिको बिकासमा खर्छ गरौन ।हामी धेरै पछि परेउं।

  • @ombhadurghimire4021
    @ombhadurghimire4021 15 дней назад

    भन्छन=सतिले सरापेकाे देश हाे-तेसैले हाम्रो देशमा राम्रो काम गर्ने ब्याक्ती लाई काम गर्न दिदैन तर काम राम्रो गर्नुहाेस बालेन जी साथमा जन्ता छन।