Это видео недоступно.
Сожалеем об этом.

Ep 295 Jagatguru Balsanta Mohansharan Devacharya ध्यान बाट हुँदैन भक्तीले मात्रै कल्याण सम्भव छ

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2022
  • #TheSecretsOfLife295 #balasanta #jagatguru #swadharmaTV www.swadharmatv.com
    Guest : Jagat Guru Bal Santa Mohan Sharan Devacharya Maharaj Ji
    Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : Kathmandu, Nepal.
    Camera : Babina Sapkota
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...

Комментарии • 294

  • @tulsiadhikari2438
    @tulsiadhikari2438 Год назад +22

    जगत गुरु कोअमृत बाणि सुन्ने अब्सर दिनुभएकोमा सुबास गुरु लाई मन देखि नै धन्यवाद दिन चाहन्छु 🙏🙏

  • @BishnuPradhan-hm7wi
    @BishnuPradhan-hm7wi 3 месяца назад +3

    जगत गुरुमा नमन्🙏🙏हजुर को सत्सङ सुनेर अब बिध्यार्थिहरुले देश बनाउन सम्भव देखिएन तर हजुर बाट जन्मेका धार्मिक अध्यात्मिक बिध्यार्थिहरुबाट देशको माया देश बचाउने सम्भव छ🙏🙏जय होस

  • @saraswatipanta4476
    @saraswatipanta4476 Год назад +6

    जगत गुरुबाट धेरै मिठा ग्यानका कुराहरु सर्बण गराउनु भयाे सुभाजि हजुरलाइ पनि धेरै धेरै धन्यवाद

  • @manjudahal3745
    @manjudahal3745 Год назад +7

    जसले जसरि परमात्मा बुझ्यो त्यसले त्यसरि नै ब्याख्या गर्छन...ध्यान र भक्ति एकअर्काको परिपुरक हुन शास्त्रको ब्याख्याले ध्यान भक्ति दुबै देखाउछ, फेरि ध्यान किन केहिपनि होइन,तर्कले जसले जित्न सक्यो उसले मानेको भगवान नै ठुलो रैछन हरे ... अनि भगवानको चिन्तन गरेर नै ध्यानमा गइन्छ फेरि कहा किर्तन गर्नु कहा बिग्रह सेवा गर्नु... गुरुको ब्याख्या चित्त बुझेन 😊

    • @manjarisingh7887
      @manjarisingh7887 Год назад

      om🙏 , margdarsan sahi vayena jagat guru ko(Anam)

  • @omsaibaba1964
    @omsaibaba1964 Год назад +31

    जगतगुरुबाट धेरै राम्रो आध्यात्मिक ज्ञान श्रबण गर्ने मौका दिनु भयो सुभाष अगम जि ले धन्यवाद ; जगतगुरुको मुखार बिन्दुबाट दुःख मा नै भगवान को याद सधै हुन्छ भन्ने कुरो निकै गहिरो छ! गुरुमा सादर प्रणाम नमन!🙏🕉️🙏

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 4 месяца назад +2

    सुबिधा सम्पन्न योग ध्यान खोज्दै जाने महोदय हरु सबै ढोङगी , नक्कली आडम्बरी , सुबिधा भोगी मात्रै हुन । तिनीहरू सबै फोश्रा मात्रै हुन । जगत गुरु श्री गुरु देब महाराज लाई कोटी कोटी प्रणाम कोटी कोटी नमन ।

  • @hariadhikari6342
    @hariadhikari6342 Год назад +15

    अति राम्रोकार्यक्रम ! यस्ता महान विद्वान सँगको कुराकानीमा दम हुन्छ जय गुरुदेव!

  • @haribikramthapa6470
    @haribikramthapa6470 2 месяца назад

    जगद्गुरु, मेरो प्रणाम छ, ध्यान वाट हुँदैन भक्तीले मात्रै कल्याण हुन्छ" विषयको भिडियो हेर्ने मौका पायें। भक्तीयोगरसावतारको भाव तपाई को अन्तकरणमा मैले पाएकोले तपाईँलाई मानॆं । नेपाली जनमानसले तपाई बाट पुरापुर लाभ लिन सकुन् , मेरो शुभकामना!

  • @user-wd9bg6wj9x
    @user-wd9bg6wj9x 3 месяца назад

    जगदगुरु नमन छ♥️♥️♥️🌼🌼🌻🌻💐💐💥💥🥀🥀🔔🔔🔱🔱🙏🙏🍁🍁♥️♥️🪷🪷🥰🥰🌼🌿🌺🌺🍂🍂🌹🌹🪔🪔👍👌

  • @munapaudel308
    @munapaudel308 Год назад +3

    जयहाेस गुरु देब जयहाेस हजुरप्रमप्रभु हजुर याेपापि रहामा आल खेलेनेलाई उतारदैहुनुहुछ समपुण गुरुकुल माता पितादेबिदेवकाे आशि्बाद बषिरवाे जयहाेस काेटि काेटि पणनम 🙏🙏🙏🙏🙏🙏🙌🙌🌹💮🌹💮🌹💐💮💮🌹मनमा भययका कुरा साेधनु हुनछ।

  • @devrajsilwal8660
    @devrajsilwal8660 Год назад +2

    गुरुदेव नेपाल हिन्दुराज्य थियो ,पस्चिमबादि नेपाली भनाउदा नेताहरुले खाय रयो देश लाई क्रिश्चियनको अखाडा बनाय ।फेरि हिन्दुराज्य भयको हेर्ने मन छ।गुरुदेवको जय होस ।

  • @kamalashrestha2092
    @kamalashrestha2092 2 месяца назад

    जय श्री हरि राधे राधे गुरु देब जगत गुरु महाराज की जय होस धन्यवाद गुरु देब कोटि कोटि नमन गर्दछु ॐनम नारायण सुरेनाय जय होस सानति मिलोस् भगवान् लाइ जय नेपाल हिन्दू राष्ट्र जित होस

  • @sujataojha8287
    @sujataojha8287 Год назад +5

    जय गुरु देब नमन

  • @rkparajuli9982
    @rkparajuli9982 3 месяца назад

    om nama:Shivaya jaya hos gurudev hjrko jaya jaya hos prabhu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hariadhikari2399
    @hariadhikari2399 Год назад +6

    हार्दिक नमन । जगत गरुज्यूकाे अमृच वचन सुनेर धन्य भइयाे । उहाँसँग अझै गहिराे, दार्शनिक र भक्तिमय सत्सङ्गकाे अपेक्षा छ ।

  • @yamunarai8634
    @yamunarai8634 Год назад +1

    सर्व प्रथम् त यो स्वधर्म च्यानोल लाई धन्यवाद छ l
    राधे राधे l
    सहि हो हामीले जति पनि सस्त्रहरु पढ्यौ अध्यान गर्छौ दुः ख र संकट मा मात्र भगवान ले दर्शन दिनु भएको छ २ सुखमा मस्ति गर्ने उधो गति भएका पाएका छौ l

  • @pradiplamsal1403
    @pradiplamsal1403 8 месяцев назад +1

    Suvas dai hajur lai dherai dherai dherai dhanyabaad chha esto kaam garirahanu vaeko ma. Haami jasta lai dherai laabh vairahek chha. 🙏🙏

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 Год назад +1

    जगतगुरु मा कोटि नमन ा यताबुद्धीजिबि सग संतसंग अलिराम्रो खोतलि खोतलि हाम्रोधमको बारेमा सुन्नपाउ ा जहोस जयहोस

  • @bishnumayagurung2219
    @bishnumayagurung2219 7 месяцев назад

    All the best Jagat Guruji ra Suvasji lai pranam 🙏 💐 Bet thake Bramma thake thake shes mahesa jaha Gita ko gamnarahe tyeha sat Guruko desha

  • @sitakarki1809
    @sitakarki1809 3 месяца назад

    Jaya gurudev koti pranam 🌺🌹🌹🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌹🌹

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 Год назад

    ॐ नमो भगवते वासुदेवाये! ॐनमोभगवते सच्चिदानन्दाये।
    भक्ति विनाको ध्यान,ध्यान विनाको
    भक्ति सिद्द हुनसक्छ?ध्यान रभक्ति दुवै
    लक्छ्य प्राप्तिको परिपक्व सधनाहो।♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌺🌺

    • @homprasadthapaliya1887
      @homprasadthapaliya1887 Год назад

      प्रनाम गुरुवर !जय श्री हरि !♥️♥️❤️❤️❤️❤️

  • @Nepal12394
    @Nepal12394 2 месяца назад

    eti ramro Bebastha garnu bhayecha Kumbha Mela ma Gurudev ko darsan milyo ..eti Desh premi Karunamaya Gurudev ma Naman

  • @sanjayatimilsina7305
    @sanjayatimilsina7305 Год назад

    जगत गुरु महाराजको चरणमा मेरो प्रणाम 🙏🙏🙏भक्ति निरन्तर प्रभुको ध्यान हो । उहाँको निरन्तर नाम, रूप, लीला, सेवा र इक्छ्याको ध्यान नगरी भक्ति कसरी हुन्छ ⁉️ भक्ति प्रेम हो, प्रमिको ध्यान बिना कसरी प्रेम सम्भव हुन्छ ⁉️ यो शिर्षक त विरोधाभास भो । समाधान गरिदिनु होस ।

  • @prawalrawal9007
    @prawalrawal9007 Год назад

    Jagat guru maharaj jyuma kotikoti naman🌸🌼🌺🌹🙏🏻 mero srawan dosro patak ho hajur radhe radhe 💐💐🙏🏻🙏🏻

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 Год назад

    हाम्रै भुमिमा हाम्रै माटोमा हाम्रै वरिपरि महानतम ज्ञानी योगि सन्त जो सारा बेद गिता रामयाण पुराण उपनिषद् भागबत लगायत प्राचिनतम ज्ञान वाणी धाराप्रबहा जन जनको हृदय मन ढक ढ्क छुने गरि बुझ्ने गरि आफ्ना अमृतमयी वचन दिनसक्ने यहि हुदा हुदौ पनि हामी संसारिक लोभ भय ग्रस्त मनुवा परमात्मा खोज्न कहाँ कहाँ भौतारी रहेका छौ यस्ता सन्त चिन्न सकि रहेका छैनौ ! हामी हरु ठूलो कमजोरी भुल हो राष्ट्र को त के कुरा भनौ ! पुज्य जगतगुरु ! सुवास अगमको सत् प्रयास लाई सत्तत नमन प्रणाम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dadiramchaulagai1175
    @dadiramchaulagai1175 Год назад +2

    जगतगुरुको ज्ञान शास्त्र र बेदमा लेखिएको भन्दा माथी प्रज्ञाज्ञान भेट्न सकिएन जुन सुकै बाटोबाट जादा पनि भगवान प्राप्त गर्न सकिन्छ भाब पबित्र बनाइ कुनै फलको आश नराखी भक्ति गर्दा ।।।शास्त्र र बेदमा ५०% फेरबदल गरिएको छ ।आफुले आफुलाइ चिन्न सके भगवान पनि चिन्न सकिन्छ साकार रूपमा तथा उर्जाको रूपमा ।।।जय होस जगत गुरुजिको।।।।

    • @manjarisingh7887
      @manjarisingh7887 Год назад +1

      Om 🙏 satye kura bujnu vo putra le,klyan hos.(Anam)

    • @dadiramchaulagai1175
      @dadiramchaulagai1175 Год назад

      @@manjarisingh7887 धन्यवाद हजुरको जय होस

  • @pabitraregmi6968
    @pabitraregmi6968 3 месяца назад

    नमन् छ गुरु देव मा 🙏🙏🙏।

  • @dr.laxminarayandhakal4849
    @dr.laxminarayandhakal4849 Год назад +2

    जयश्री राधे गुरवर ! यहाँले सबै शास्त्रकामात्र कुरा गर्नुभयो आफ्ना अनुभवका कुरा आएनन् नि । हाम्रा संप्रदायहरूमा कुनै साधना पद्धति नै देखिन्दैनन् । किन होला ? भक्तिमा उपलब्ध हुन ध्यान नसिकि पुग्न गारो हुन्छ । किन कि मन नै अव्यवस्थित छ अशान्त छ । अशान्त मनलाई व्यव्थित गर्न ध्यानको अभ्यासद्वारा भक्तिभावमा पुग्न सबैका लागि सहज हुन्छ जस्तो लाग्छ । त्यसैले हाम्रा संप्रदायमा साधना पद्धतिको विकास हुन जरूरी छ ।

  • @neharika12-e
    @neharika12-e Год назад +3

    नमन गुरू 🙏🙏 एकदमै राम्रो।।

  • @bishnudahal3873
    @bishnudahal3873 Год назад

    गुरु नमन् गर्छु मेरो गायत्री गुरु हुनुहुन्छ फेरीपनि गुरु दिच्छ्या लिनुपर्छत ।

    • @SuvasAgam
      @SuvasAgam  Год назад

      Ramro aadhyatmik guru bhae lieko Ramro , tara Ramro guru bhae matra

  • @dayalama8664
    @dayalama8664 Год назад

    कसरी भेटउँ म हरी लाई ??? 🕉 🪷🪔👏
    पायो जि मैने राम् रतन धन पायो 🕉🪷🪔👏
    हे भगवान शुवाश् अगम् गुरुज्यु लाई कोटी कोटी,
    प्रणाम दिब्य् दिब्य् बाणी सुनाउन यती ठुलो कार्य नगरेको भय कहाँ बाट ? सुन्ने मौका पाउने जय होस् जगत गुरुज्यु को जय होस् शुवाश् ज्यु को !

  • @sitachapagain6631
    @sitachapagain6631 9 месяцев назад

    Ramro kura sunaunu vako gurudev jai Shree ram jai Shree Krishna jai Shree Krishna jai Shree ram 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @maiyadani3899
    @maiyadani3899 Год назад +3

    जगत गुरु र शुवास बाबू दुव‌ैलाई हार्दिक नमनः अति राम्रो प्रवचन सुन्न पायं । दृश्य देखाउने छोरीलाई शुशौभाग्य र चिरायुको शुभकामना । जय श्री राधे श्याम ।

    • @SuvasAgam
      @SuvasAgam  Год назад

      Dhannyawad Aama Hajur ko shubhakamana Ka lagi

  • @bikrantapaudel1047
    @bikrantapaudel1047 11 месяцев назад +2

    Pls invite him again. He knows everything about dharma.

  • @bindabasnet9323
    @bindabasnet9323 3 месяца назад

    Jay hos guru dev🙏🙏🙏🌹🌹🌹

  • @pushpagayatri3821
    @pushpagayatri3821 Год назад +2

    ॐ नमो नारायणाय स्वामी जी
    सुभास गुरुदेव साथमा माता जी हजुहरुको सदा जय जय होस् हजुर हरुको कार्यको महिमा त स्वयं महात्मा द्वारा भयो।

  • @sabitriacharya6689
    @sabitriacharya6689 4 месяца назад

    गुरुबर प्रनाम धन्य होस प्रभु।

  • @anamanshrestha6502
    @anamanshrestha6502 Год назад

    नेपालका प्रथम जगदगुरु समआदरणिय श्री श्री वालसन्त मोहनशरण देवाचार्य महाराजज्यूको चरणकमलमा साष्टंग दण्डवत प्रणाम ! साथै स्वामी श्री सुभाष अगमज्यू तथा जीवनसंगिनीज्यूमा कोटी कोटी नमन ! हरे कृष्ण !!! जति श्रवण गरे पनि तृप्ता नमेटिने सत्संग । यस किसिमको सत्संग बारम्बार श्रवण गर्न पाई रहुं र यस्ता किसिमका सत्संग प्रस्तुत गर्नु हुने हजुरहरुलाई कोटी कोटी धन्यवाद !!! हरे कृष्ण !!!

  • @minapoudel7433
    @minapoudel7433 Год назад

    radhey radhey radhey radhey radhey radhey radhey radhey krishna ati ati sundar 🙏🙏🙏🙏

  • @Minaadhikari1992
    @Minaadhikari1992 8 месяцев назад

    जगत गुरू। बस्नी ठाऊ कहॅा होर !

  • @babitabista107
    @babitabista107 Год назад

    guruharumaa koti koti naman

  • @laxmipokhrel1815
    @laxmipokhrel1815 3 месяца назад

    Jaya guru deve❤❤❤❤🙏🙏🙏🙏🙏

  • @rudrabgurung2508
    @rudrabgurung2508 Месяц назад

    Thank you guru bar and interview and we’ll explain jai hos guru

  • @manjarisingh7887
    @manjarisingh7887 Год назад +1

    Aaba pani nepal ka vakta haru le bujhana sakenan vani,yo satbik updesh le pani bujhan sakenan vawasagar bata kasae le pani par lana sagdaena.om🙏🙏

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🙏उपेक्षा र अपेक्षा मा आकाश पाताल को फरक छ,सबै बुझनु जरुरी छ🙏🕉️🙏

  • @bishnumayagurung2219
    @bishnumayagurung2219 7 месяцев назад

    All the best pranam 🙏 molaini ashu auchha Suvasji tyo asu tulshima pani haleko jasto ho.

  • @dineshthapa7132
    @dineshthapa7132 Год назад +1

    जय गुरु देव।।।।अमृत शब्द हजुरले सुनाइदिनु भयो।।।गुरु

  • @durgaupreti7853
    @durgaupreti7853 Год назад

    Jaya jaya shree jagat guru maharaj ju Radhe radhe🙏🙏🙏🙏🙏🙏🙏

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🙏शास्त्रत्व,अनुभबात्मक र तत्व ज्ञान नभै किन ज्ञानी भन्न मिल्दैन,जय जय होस् गुरु जि को🙏🕉️🙏

  • @ambikadhakal3215
    @ambikadhakal3215 Год назад

    jaya shree krishna radhey radhey pradam gurudav

  • @rkthapa2035
    @rkthapa2035 7 месяцев назад

    राधा तत्व काे जानकारी काे लागि धन्यवाद।।।।

  • @sunitaneupane9725
    @sunitaneupane9725 Год назад +1

    jagat guru pranam 🙏
    jayshree radha krishna yugal charan ma koti koti pranam 🙏🌼🙏

  • @sabitrithapaliya8130
    @sabitrithapaliya8130 Год назад

    गुरु देब प्रणाम

  • @user-kr5bc5gn6e
    @user-kr5bc5gn6e 7 месяцев назад

    नमन जगत गुरु ज्यु।

  • @sarlasiwakoti4631
    @sarlasiwakoti4631 Год назад

    राम्राे कार्यकम

  • @bholebababholebaba9110
    @bholebababholebaba9110 Год назад +1

    Parampujaniy satgurudevko charan amalmakoti naman radhe radhe

  • @manjuthapa7393
    @manjuthapa7393 Год назад

    Radhe radhe guru🙏🙏🙏🙏🙏🙏 jati gsre pani bhakti vabaab navayer hola aashu nai aaudain

  • @sitaraikoirala4818
    @sitaraikoirala4818 4 месяца назад

    Radhe radhe Guru.

  • @amkumaridevi5123
    @amkumaridevi5123 Год назад

    Jai jai haosh Jai shree radhe radhe 🦚🙏🦚

  • @sachitaadhikari9998
    @sachitaadhikari9998 Год назад

    स्वास्थ सद्गुरुको चेला भएर ज्ञान लिनेर अन्दबिस्वास मा धर्म परिवर्त्न तिर लग्नेको उद्धार गर्ने लाल्लसाले पिडि हरुलाइ मार्ग दर्सन गराउन एतिधेरै प्रय्तन गर्नु भएको छ सुबास सर बधाइ हजुर्लाइ ।मे रो नि खोजी कार्य छ।🇳🇵🚩🚩🚩🚩🇳🇵🌼🌷🌷🌷🌼

  • @kripapandey6282
    @kripapandey6282 Год назад

    Subash ji, gurudev ko no malai upalabdha garaidinu bhye nikai aabhari hunthye.🙏

  • @ramkumarpaudyal3395
    @ramkumarpaudyal3395 Год назад +1

    जय गुरुदेब ।

  • @purnashah1320
    @purnashah1320 Год назад

    गुरु जी नमन

  • @bhimkumarikhadka8663
    @bhimkumarikhadka8663 Год назад

    राधे राधे जय जय देब राधे राधे

  • @navarajghimire3585
    @navarajghimire3585 7 месяцев назад

    जय जय गुरुदेव

  • @madhugyawali4301
    @madhugyawali4301 Год назад

    रामराम राम राम राम राम राम❤❤❤

  • @narayanchapagain4734
    @narayanchapagain4734 Год назад

    हरिॐ स्वस्ति श्रीगणेशाय नमः:।। ॐ नमो भगवते वासुदेवाय।।ॐ श्रीहरये नमः:।।
    सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।
    कृष्णाय वासुदेवाय हरये परमात्मने।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ।।
    कायेनवाचामनसिन्द्रियैर्वा, बुद्धयात्मना वा प्रकृति-स्वभावात्।।
    करोमियद्यत्सकलंपरस्मै, नारायणायेति समर्पयेतत्।।
    नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।।देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।। 2079/10/03

  • @yogadevigiri9800
    @yogadevigiri9800 Год назад

    Aum nama bhagawate basudebay nama 🕉

  • @shivakhadka2032
    @shivakhadka2032 Год назад +1

    जगत् गुरू हजुरले दुख प्रकट नगर्नुश हामिनेपालिले हजुर जत्तिको ज्ञान फैलाउन सक्ने र बिश्वको अथबा धर्माकोकेंद्र बिंदुनै नेपालह हो भनेर ब्यास र हजुरनै हामिले मानेकाछौ र हामिले धेरै ज्ञान प्राप्त गरि सकेउ गुरू अझै नेपालमा लुकेर बसेको ठाउ उजागर गरि बुजादि बक्सिओस बिशेष गरि नया जेनेरेशनलाई बुजाईदि बक्सेला ।

  • @prabhadahal8560
    @prabhadahal8560 Год назад

    जगतगुरु को मुखारविन्दबाट गहिरो तत्व ज्ञान बारे बुझ्ने मौका मिल्यो।यो अवसर जुराउन हुने। शुवास अगम ज्यु लाई धेरै धेरै धन्यवाद। हार्दिक आभार। 🙏🙏

  • @santarai-gu7er
    @santarai-gu7er Год назад

    Thank you guru ji

  • @laxmighimire5058
    @laxmighimire5058 Год назад

    नारायण जय होस

  • @nabinashrestha9618
    @nabinashrestha9618 Год назад +1

    जय गुरु देव

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 Год назад +1

    जगतगुरु मा कोटि कोटि नमन 🙏🙏🙏🌹🍁☘️🌿🍀🌺

  • @krish3485
    @krish3485 Год назад

    हरेकृष्ण गुरु जि
    धेरै राम्रो कुरा वताउनु भयो
    भगवानमा लागेको भक्तिको विरोध गर्ने हरु
    हुदा रहिछन्
    हजरलाइ कोटि कोटि 🙏🙏🙏🙏🙏छ

  • @user-tp3le3ls5h
    @user-tp3le3ls5h Год назад

    Radhe radhe gurudev

  • @sarapathak9068
    @sarapathak9068 Год назад

    Radhey 2
    sahi gyan

  • @diwakarregmi1690
    @diwakarregmi1690 Год назад +1

    Radhe govinda guru maharaj ji

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Год назад

    जय गुरुदेव

  • @bishnuadhikari316
    @bishnuadhikari316 3 месяца назад

    जगत गुरु श्रीमन्नारायण !हजुरका वाणी सुनेर गद गद भए ।
    हजुरले लेखेका र बोलेका प्रवचन पुस्तकमा पाए आभारी हुने थिए ।
    भए ?कहाँ पाइनन्छ?

  • @ganeshpathak4687
    @ganeshpathak4687 Год назад

    Jay gurudev

  • @ranjatakandel4777
    @ranjatakandel4777 Год назад +2

    सारै आनन्द आयो गुरू बर अम्रित बाणी सुनेर नमन गुरू द्ह घन्यबाद सुबास सर

  • @shankarchaulagain7014
    @shankarchaulagain7014 Год назад +1

    राधा कृष्ण राधा

  • @laluramregmi56
    @laluramregmi56 Год назад

    Jai Shree radhe radhe jai Shree krishna

  • @Footballlover-mp1
    @Footballlover-mp1 Год назад +2

    जय गूरू देव🙏

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🕉️🙏ब्रह्मण भनेको दिब्ज भनेको दुई पटक जन्मने,ब्रह्मण र अण्डा बाट जीव हुने मात्र दिब्ज हुन🙏🕉️🙏

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Год назад

    Your statement is very very best .thanku .

  • @laluramregmi56
    @laluramregmi56 Год назад

    Jai Shree Jagan Guru Devay

  • @nirmalathapa6696
    @nirmalathapa6696 Год назад +1

    प्रणाम जगतगुरु

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🙏ज्ञान,भक्ती र कर्म,मुलधार हो,१००%सहि भन्नू भयो गुरु ले🙏🕉️🙏

  • @saruluitel4699
    @saruluitel4699 Год назад +1

    Asadai ramro satsanga jaya guru deva 🕉🕉💐💐🙏🙏❤❤❤

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏

  • @dayalama8664
    @dayalama8664 Год назад +1

    गुरुज्यु को प्रत्येक् मन्त्र बाणी बाट मन भरियन जय जय होस् जगत गुरुको जय होस् सुवास् गुरुको ❤️🌹👏

  • @satisimkhada7059
    @satisimkhada7059 3 месяца назад

    श्रि हरिसरणम गुरुदेब हजुरको बाचनले मन छाेयाे म प्रभुलाइ कहाँ भेटाै जय श्रि हरिसरणम

  • @kamalneupane1702
    @kamalneupane1702 Год назад +1

    राधे राधे गुरुजी🙏🙏🙏🙏🙏🙏

  • @basantabalami1307
    @basantabalami1307 Год назад

    Kattti katti katti ramrooooo

  • @shantikc6074
    @shantikc6074 Год назад

    राधे राधे राधे ।

  • @jaykrishnapyakurel4804
    @jaykrishnapyakurel4804 Год назад

    राधे राधे स्वयम् जगतगुरुको अमृत वाणी सुन्न पाइयो त्यसकारण आफुले आफैलाई भाग्यमानी ठानेको छु ।।

  • @narbadakoiralaregmi9914
    @narbadakoiralaregmi9914 5 месяцев назад

    राधे राधे

  • @saraswatichhetri2709
    @saraswatichhetri2709 Год назад +1

    ॐ नम शिवाय सतसत नमन प्रणनाम 🙏🙏🙏🙏🙏♥️♥️🌹🌹🌺🌺