shradha = bhakti. shradha bina ko kunai marga ma efectiveness chhaina..anubhabjanya adhyatmik practice ra bitrishnajanya smajibika.....ek mukti marga practice......sadhubad yehaharulai..
पंडित महाराजसग राम्रो सत्संग-साधुबाद। … तर, ३ वटा अवतार/महापुरुषको बारेमा जे व्यक्त गर्नु भो-त्यो भ्रामकमुलक मात्रै नभई कुनै कुरा त आपतिजनक छ। १-श्रीकृष्ण चैतन्य महाप्रभु लाइ बल्लाभाचार्यजी को शिष्य भन्नु भो !?- राम राम! कहाँ बाट पाउनु भो यस्तो जानकारी? बल्लाभाचार्यजीले श्री चैतन्यलाई आफै लियर प्रयाग संगमबाट पारि पट्टिको अडेल गाउ लागेको घटना 'गोकुलमा' भन्नु भो !? सेवा कुञ्ज मा चैतन्य महाप्रभु को सम्बन्ध जोड्नु भो-त्यो घटना कुनै गौडिया ग्रन्थ मा छैन बरु त्यो श्री हित हरिवंश जो को थियो त। र, अर्को आपतिजनक कुरा, श्री हरि दास (जो ललिता सखिको अवतार र जसले श्री बाँके बिहारी प्रकट गर्नु भो), यमन कुल हो भन्नु भो!? - राम राम! उहा त वृन्दावन नजिक गाउ को सारस्वत ब्राह्मण कुल मा जन्मिनु भयको थियो। यमन कुल मा जन्मिने श्री हरि दास जी त श्री चैतन्य महाप्रभु को एक परिकार हुनु हुन्थ्यो जो दैनिक ३ लाख पटक महामंत्र जप्नु हुन्थ्यो। … निष्कर्ष: वृन्दावन छोडेको धेरै बर्ष भयको ले पण्डित महाराज जी कति तथ्यहरु मिसमास गर्न गर्न पुग्नु भयो। अस्तु। कसैलाई यस बिषयमा थप कुरा गर्न रुचि भयमा तल टिप्पणीमा मोबयाल न दिन सक्नु हुन्छ, यो दास हजुरलाई प्रमाणिक ग्रन्थ नामहरु निवेदन हुनेछ (किनकी गौडिया वैशंव का मूल ग्रन्थ हरु सबै जसो यस दास कहाँ संग्रहित छ )। राधे राधे
ॐ
श्री राधे राधे ।❤❤
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे
नमन गर्दछु।
नेपाल राष्ट्रको जय जय होस्।
Radhe Radhe Guru bha 🌻🕉️🙏
Jay shree Radha jay shree krishna.
राधेश्याम राधेश्याम राधेश्याम
Radhe krishna 🙏🙏
आहा अमृत जस्तो सत्संग🙏हरहर महादेव!!!
जय राधे राधे
जयहोस्🙏🙏🙏🇳🇵🇳🇵🌼🌼
Radhey Radhey
Radhe Radhe 🙏🙏💐💐💐
साम्भ सदा शिव
ॐ आदेश 🇳🇵😍🙏
🙏🙏🙏
Om ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
Radha radha
🎉🎉🎉🎉अाेम
Radha Krishna 🙏🙏🙏🙏❤❤
Radha Krishna 🙏🙏🙏🙏
❤❤❤
🕉️🕉️🕉️🙏🙏🙏
Om om om❤❤
Radhey Radhey ❤️❤️🌷🌷
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sitaram
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
shradha = bhakti. shradha bina ko kunai marga ma efectiveness chhaina..anubhabjanya adhyatmik practice ra bitrishnajanya smajibika.....ek mukti marga practice......sadhubad yehaharulai..
पंडित महाराजसग राम्रो सत्संग-साधुबाद। … तर, ३ वटा अवतार/महापुरुषको बारेमा जे व्यक्त गर्नु भो-त्यो भ्रामकमुलक मात्रै नभई कुनै कुरा त आपतिजनक छ। १-श्रीकृष्ण चैतन्य महाप्रभु लाइ बल्लाभाचार्यजी को शिष्य भन्नु भो !?- राम राम! कहाँ बाट पाउनु भो यस्तो जानकारी? बल्लाभाचार्यजीले श्री चैतन्यलाई आफै लियर प्रयाग संगमबाट पारि पट्टिको अडेल गाउ लागेको घटना 'गोकुलमा' भन्नु भो !? सेवा कुञ्ज मा चैतन्य महाप्रभु को सम्बन्ध जोड्नु भो-त्यो घटना कुनै गौडिया ग्रन्थ मा छैन बरु त्यो श्री हित हरिवंश जो को थियो त। र, अर्को आपतिजनक कुरा, श्री हरि दास (जो ललिता सखिको अवतार र जसले श्री बाँके बिहारी प्रकट गर्नु भो), यमन कुल हो भन्नु भो!? - राम राम! उहा त वृन्दावन नजिक गाउ को सारस्वत ब्राह्मण कुल मा जन्मिनु भयको थियो। यमन कुल मा जन्मिने श्री हरि दास जी त श्री चैतन्य महाप्रभु को एक परिकार हुनु हुन्थ्यो जो दैनिक ३ लाख पटक महामंत्र जप्नु हुन्थ्यो। … निष्कर्ष: वृन्दावन छोडेको धेरै बर्ष भयको ले पण्डित महाराज जी कति तथ्यहरु मिसमास गर्न गर्न पुग्नु भयो। अस्तु। कसैलाई यस बिषयमा थप कुरा गर्न रुचि भयमा तल टिप्पणीमा मोबयाल न दिन सक्नु हुन्छ, यो दास हजुरलाई प्रमाणिक ग्रन्थ नामहरु निवेदन हुनेछ (किनकी गौडिया वैशंव का मूल ग्रन्थ हरु सबै जसो यस दास कहाँ संग्रहित छ )। राधे राधे
जय होस् प्रवजी हजुरको जय होस् नयाँ नयाँ कुराहरू सुन्न पाइयो सिक्न पाइयो।
जय राधे राधे
🙏🙏
❤❤❤❤