Ep 296 Dr Dirgha Raj Ghimire वेदमा के छ ? सनातन धर्मावलम्बीले के साधना गर्ने हो ? नित्य कर्म बिधी

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 52

  • @neupanerajiv7335
    @neupanerajiv7335 2 года назад +2

    हुन त सबै बिषय समेट्न खोजेर होला । क्लियर कुरा आएन । कता कता अपुरो लाग्यो ।

  • @devendrakhadk5878
    @devendrakhadk5878 2 года назад +4

    हाम्रो पद्धति नै राम्रो छ‌ दाजु अरु सबै लडइ गराउने तत्व हुन सबै भन्दा राम्रो नाथ परम परा हो

  • @marahatta37
    @marahatta37 2 года назад +6

    सुबास गुरु यो सत्सङ्ग त्यति राम्रो बुझ्न सकिन धेरै गुरु हरुको सत्सङ्ग सुन्दा अन्योल हुदोरहेछ । बरु सुबास गुरु हजुर को ज्ञान दिब्य लाग्यो ।

  • @SanskritScribe
    @SanskritScribe 3 месяца назад

    नमन गुरुदेव,
    मैले स्वधर्म टिभी, दिव्यपुरी लगायत धेरै साधकहरूका नेपालमा उपलब्ध सबैजसो आध्यात्मिक सामग्रीहरू हेर्ने गरेको छु। गुरुदेवजत्तिकै स्पष्टता र गहिराई भएको शायदै कोही देखेको छु।
    कमेन्ट अनुभागमा रहेका केहि आलोचनाहरु अल्पज्ञानको द्योतक भएको अनुभुती भयो। उचित अध्ययनले गुरुदेवको गहिराईलाई बुझ्न पक्कै मदत गर्नेछ।
    सुबासजीलाई धन्यवाद, यस्तै जानकारीमुलक सामग्री र साधकहरूलाई कार्यक्रममा ल्याउने क्रम जारी राख्न अनुरोध गर्दछु।

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 2 года назад +1

    बुज्नैलाइ कठिन हुनगो झन झन बुज्यो झन कठिन
    सुवास जी वहासंग समाजमा अत्तो न पत्तोसंग वा कुनै पन्थबाट चली आएका रिती र बिना फलका कुराहरु निराकरण हुनेगरी वेद युक्त कार्यको बिबिध बिषयहरुमा जान्ने मन बढ्न थाल्यो, यस्तै अन्य जानकारी पाउने आशामा छौं है।

  • @dineshthapa7132
    @dineshthapa7132 2 года назад

    हार्दिक नमन् गुरु कति राम्रो सत्संग।।।।

  • @tulsiadhikari2438
    @tulsiadhikari2438 2 года назад +2

    म नियमित सत्सङ सुन्छु तर आजको सत्सङ बुज्न सकिन

  • @navrajGhimire-qo7kr
    @navrajGhimire-qo7kr Год назад

    नमन ,जय गुरुदेब ।

  • @sushilaregmi2364
    @sushilaregmi2364 2 года назад

    सारै राम्रो लाग्यो गुरुदेव।

  • @hariadhikari6342
    @hariadhikari6342 2 года назад +1

    अध्यात्मको हिरा भन्छन् नि दीर्घराजगुरुदेवलाई त!

  • @ramchandrarijal6346
    @ramchandrarijal6346 Год назад

    Namskar guru

  • @buddhalinkola9804
    @buddhalinkola9804 3 месяца назад

    really interesting

  • @krishnaprasadduwadi6138
    @krishnaprasadduwadi6138 2 года назад

    राम्रो सत्सङ्ग भय‍ो ।

  • @mantrashaktilaxmangiri848
    @mantrashaktilaxmangiri848 2 года назад +2

    He is great scholar of Nepal and I undestand him very well what he want to say. It seems not nice but he is honest. Aum Namho Namaha.

  • @talakthapathakit
    @talakthapathakit 2 года назад

    प्रणामीको बारेमा शुवास गुरुले उठाएको सवाल पुरै सत्यछ।

  • @devendrakhadk5878
    @devendrakhadk5878 2 года назад

    जय होस्

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 года назад

    Jaya hosa!!

  • @rishibhandari6429
    @rishibhandari6429 Год назад

    यी गुरुजिले गज्जवका कुरा गर्नुभयो

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 года назад

    शुबाश जि यो अन्तर वार्ता खिचडी भयो !सब अलमल पर्छ! खै यी बुडाले ध्यान को बारेमा भन्न्नै सकेनन् फेरि ध्यान को अंश भक्त भन्छन फेरि तेहि भक्ती को बिरोध गर्छन खै के खै के !यो संप्रदायी भक्ती कसरी झुट हो यी सब कृष्ण मार्फत बह्म्मा ,नाराद, लक्ष्मी आदि बाट आदि काले देखि गुरु परम्परा बाट चली आएको छ यो कसरी झुट हो ल भन्नुस

  • @marahatta37
    @marahatta37 2 года назад

    जय श्रीकृष्ण

  • @kausilaacharya7253
    @kausilaacharya7253 2 года назад

    Om🙏🏽🌹🌹🌼🌼🙏🏽

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 8 месяцев назад

    नसक्नीरैछ हामीलेत बिधीपूरयाऊन 🙏🙏🙏🙏🙏

  • @pathikbalak3116
    @pathikbalak3116 2 года назад

    जय हो

  • @dinanathacharya7108
    @dinanathacharya7108 2 года назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @ritajsubedi9674
      @ritajsubedi9674 2 года назад

      बल्ल सही विद्वान् गुरुसँग पुग्नु भयो।

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 Год назад

    अहो भाग्य!!!🕉️🕉️🕉️🙏🙏🙏

  • @krishnaprasaddawadi3231
    @krishnaprasaddawadi3231 2 года назад

    गुरुले पुरुष परमात्मका बारेमा केही भनिदिनु भएकाे हुनेथियाे नि? अनि अात्म चिन्तन र सत्कर्मकाे वारेमा भन्नू भए हुने थियाे नि गुरु।

  • @पुरुषोत्तमअर्याल

    गुरू नमस्कार !
    म आफूलाइ बेदान्थ बिद्याको विद्यार्थी भन्न रूछाउछु ।
    हामीलाब्रतबन्धको समयमा रूने "गायत्री
    मन्त्र " कसैलाइ भन्न हुन्न भन्नू हुन्थ्यो अहिले रेडीयो टिभी बाबै तिर गित झै गाइन्छ ब्रतबन्ध अघिनै केटाहरू कण्ठ गरि सक्छन ।
    यो बिकृति हो कि समयको खेल ।
    मलाइ बिहान उठने बितिक्कै ओछ्यानमै बसैर कोठा भरि आबाज पुग्ने गरि जपन लाग्छ ।
    गुरू कसो होला ?

  • @tilakmagar1695
    @tilakmagar1695 2 года назад

    🙏🙏🙏

  • @krishnaprasadduwadi6138
    @krishnaprasadduwadi6138 2 года назад

    {नाङ्कनं विग्रहे कुर्यात् वेदपन्थानमाश्रितः } स्वशाखोक्त श्रुतिमार्ग अवलम्वन गर्नेले कुनै आकारको पुण्ड्र लगाउँदैनन् गुरु !

  • @radhaadhikari6317
    @radhaadhikari6317 2 года назад

    🙏🙏💜💜

  • @mohanthapa2255
    @mohanthapa2255 2 года назад

    🙏🙏🙏💐💐💐❤️❤️❤️

  • @Akshara_mission
    @Akshara_mission 7 месяцев назад

    शौचालय भनेको वृश्चिक राशि; यो भनेको मृत्यु हो, पश्चिम दक्षिण दिशाको कुना, उहाँको कुरा ठीकै होला तर व्यवहारिक छैन ।

  • @devendrakhadk5878
    @devendrakhadk5878 2 года назад

    गुरू जि कुरो सहि हो दाजु बुज्नु होला

  • @rupakoirala2466
    @rupakoirala2466 2 года назад

    गुरुको कुरा अलि बुझ्न सकिएन 🙏🙏

  • @anilkckshetri1157
    @anilkckshetri1157 2 года назад

    यथार्थ कुरा गर्नुभयो गुरुले। यो बैष्णब टोलुले धर्मलाई अतिरञ्जित गरिरहेका छन्। आफ्नो देउता ठुला अरुका साना रे। एस्तो नी हुन्छ?

  • @renupant9995
    @renupant9995 2 года назад +1

    खै म त केहि बुझ्नै सकिन के गर्ने के नगर्ने

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 2 года назад

    🙏🙏🙏🙏🙏🙏🙏

  • @mohanthapa2255
    @mohanthapa2255 2 года назад

    गुरु ले चंन्डि एक दिन मा सबै पढ्नु पर्छ भन्नू भयो तर अरु गुरु हरुले चंन्डि को भाग १/२ गर्दै समापन गर्नु हुन्छ अब कस्को कुरा बिश्वास गर्नु?

    • @prempokhrel6238
      @prempokhrel6238 Год назад +1

      १ दिनमै सक्नु राम्रो, नसके अध्याय अध्याय गरेर पढ्ने ।

  • @premsai902
    @premsai902 2 года назад

    Spritul is suppar science

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 года назад

    शरीर नदेखिने त बनाए तर छाम्दा त भेटिन्छ नि यस्मा सन्खा लाग्यो राम र कृष्ण को बिरोध गर्नु पाप हो

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 года назад

    तेहि आत्मा चिन्तन गर्न सकिँदैन भनेर त कृष्ण को नाम जप्नु पर्छ भनेको त हजुर , माध्यम त चाहियो नि बिना गुरु कसरी सकिन्छ त

  • @devendrabhattarai2297
    @devendrabhattarai2297 2 года назад

    यी गुरुको कुराले हाम्रो सनातन वैदिक धर्म, भक्ती योग, भगवान श्री राम र कृष्ण प्रती यी गुरुको भाव ले हाम्रो धर्म लाई अल मल मा पार्दै भ्रम छर्ने , जस्तो देखियो र हाम्रो धर्म शाधना लाई अरु जटिल बनाउछ ।

  • @satchitanand6098
    @satchitanand6098 Год назад

    Vidwan Baadi Sunna Paiyo. Sastra sambat baadi sunna paiyo 🙏 🙏

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 года назад

    आज बाट थप अन्योल बनाए झन

  • @omshiva3119
    @omshiva3119 2 года назад

    Boleko clearly bhujina

  • @mrinalshiwakoti4806
    @mrinalshiwakoti4806 2 года назад

    Aaija boka pati kha bhanera pani ishwar lai paeko suninchha. Guru's knowledge seems not very practical even though he's very intelligent. Napadheka manchhe le pani naam ko jap ra bhakti bata ishwar paeka chhan.

  • @sumanabista6510
    @sumanabista6510 2 года назад

    🙏🙏🙏

  • @munathapa8142
    @munathapa8142 2 года назад

    🙏🙏🙏🌺🌺🌺

  • @dipendramalla8656
    @dipendramalla8656 2 года назад

    🙏🙏🙏🙏🙏