प्रणाम गुरु मो बुद्ध धर्ममा अस्था रखने मान्छे तरा आजा गुरुको कुरा सुन्दा रा गुरु रोएको देख्दा मेरोपनि अंशु थम्नु सकेन मोपनी बेस्सरी रोए गुरु नेपाल आमालाई सतिले सरपेको भन्छ अब सबै सन्त गुरु र जनता मिलेर ठुलठुलो यज्ञा गरेर सतिमता सगा मफि मगेर वाहाले दिनुभएको सराप फिर्ता गराउनु पार्यो गुरु बल्ला नेपाली नेताको सत बुद्धि फिर्छकि!!
जगत्गुरुले नेपालभुमि र यो भुमिका तिर्थस्थल लाई पौराणिक कथामा प्रमाण सहित जोड्ने र बिस्वमा नेपालमा भएका धार्मिक स्थलको महत्त्व दर्साउने काम गर्नु भएकोमा उहाँ लाई नेपालले सदैब सम्मान गर्नुपर्छ ।
Mera bau baje ra AMMA ki janmo bhumi ma nepal AMMA ji ki murti niman ko sunda sarai khushi lago Amma lai ak din darsan pau bhandai GURU JI lai hirdai bata namon Om NOMO BUDDHAYA
जगत गुरु ज्यू हार्दिक नमन । याेगी नरहरिनाथ जि ले संकलन गर्नु भएका नेपालका प्राचीन तथ्य, तथ्यांक तथा प्रमाणहरु मक्कियर / सडेर जान लागेका भन्नेमा ध्यान दिई तिनीहरू काे संरक्षण हुनेछ भन्नेमा विश्वस्त छु ।
जिवराम सर मेरो देशको आफ्नै धर्म संस्कृति गुरु रुनु सामान्य होइन । यो देवभूमि गुरुहरू रुनु शुभ होइन । देशको व्याख्या गरेको सुन्दा मलाई पनि रुन मन लाग्यो। जय गोरख ।
हार्दिक हार्दिक हार्दिक नमन जगद्गुरूज्यूलाई । उहाँले के कस्ता आध्यात्मिक साधना गर्नुहुन्छ, अणिमा लघिमादि के कति सिद्धि प्राप्त गर्नुभएकाे छ, सविकल्प/निर्विकल्प आदि समाधि लाभ गर्नुभएकाे छ ? यी कुरा म जस्ताे अति सामन्य मनुवाले बुझ्न सक्ने कुरा हाेइनन् । तर उहाँकाे याे अगाध राष्ट्रप्रेमले युक्त पैदल यात्रा आँफैमा महान साधना हाे; नेपाल आमाकाे याे विशाल, भव्य र मनाेहारी विग्रह महानतम सिद्धि हाे र नेपाल आमाप्रतिकाे प्रेम र सेवाबाट उत्पन्न भावातिरेक चरम समाधि हाे । उहाँकाे आशीर्वाद नेपाल र नेपालीलाई सदैव प्राप्त भइरहाेस । जय श्री राधे !!!!
😂जगतगुरु लाई सत सत नमन 🙏हजुर्को आफ्नो देश नेपाल प्रति माया र प्रेम अतुलनीय छ हजुर्को पवित्र बचनले सारै मन छोयो🙏😢हजुर्को अपूर्ब प्रयास बाट भ्रष्टहरूका मनमा देश प्रति मायाॅ प्रेम जागोस्
जगतगुरु प्रती नमन ! टि.भी मा जगतगुरुलाई आमन्त्रण गरी जगतगुरुका बिचार प्रसार गरी दिनु भएकोमा जीवराम भण्डारीजी लाई पनि मुरी मुरी धन्यवाद ! यस्ता महान बिचारहरु बेला बेलामा सुन्न पाइयोस । योहो टेलिभिजनको जय होस् ।
स्वर्ग सरी मातृभूमि नेपालमा जन्म हुन पाऊनु को अर्थ श्री जगत गुरू शंकराचार्य ज्यु बाट नेपाल आमाको महिमा सुन्ने अवसर प्राप्त हुनु सौभाग्य संम्झंदै गुरू देव प्रती नमन् जिबराम सर लाई धन्यवाद ।⚘👏👏👏🌺
sworge sari vaner kalko lokma vramit vakaxau maile pani yahale vane jhai vanne garyhe e t raxeshharule jabar jadti sashan garko raxa gyan ganga heram t mati subsma tipe heram na hai hajur?
जगतगुरु बालसान्त महाराजी २०५४ सालमा म जिल्ला सुनसरी प्रहरी चौकी चतरा मा ड्युटीमा उभि रहेको बेला चतरा मा कुम्भा मेला स्थापना गर्नुको लागि प्रहरी चौकी चतरा मा चौकी इन्चार्ज संग सुरक्षाको बारेमा सल्लाह लिन अाउनु भएको थियो त्यति खेर गुरु पहेँलो गेरु कपडा लगाउदै हुनुहुन्थ्यो जब जगत गुरु बन्नु भए पछि सेतो बस्तत्र लगाउनु थाल्नु भएछ🌼🙏
मैले सपनामा सूर्य बाट पाइएको शिक्षा आज हजुर विश्व गुरु बाट प्रष्ट भयो मैले मनोकामना नयाँ कामना का पत्रकार गोपी कृष्ण खनाल सग सोधेको थिएँ जवाफ पाइन आज मैले बूझें आज सम्म सपना को शिक्षा पालन गरेको भए सुखि सम्बृद्धिको पथ मूक्त मार्ग पुग्ने थिए अ अलमलिएर साना साना कुराहरु मा चूकेर भूल सुधार गर्न मौका पाएँ बिकृति बेथिति बाट पार हून सकू जगत गुरू नमो नमः साक्षी सत्य भगवान सूर्य ॐ घ्रिणि सूर्याय नमः जय नेपाल नमस्कार धन्यवाद
🙏🙏🙏सुन्दर प्रस्तुति नमन ब्यक्त गर्न चाहान्छु🕉️🔱💙🧡💜🌺🌼🌿🌿🌿
गुरु गाेरखनाथकाे कृपाले बालागुरुकाे ईच्छा पुराहाेस
अत्यन्तै मार्मिक धार्मिक प्रवचन ! बन्दे नेपाल मातरम !!
गुरुदेब हजुरलाई काेटि काेटी नमन नेपालकाे मातृभुमिकाे व्याख्या सुन्नपाउदा कृत्य कृत्य भएप्रभु कसैले याेकुरा बुझेनन दुखलाग्छ धन्यधन्य हाे 👏👏👏👏👏👏👏👏
प्रणाम गुरु मो बुद्ध धर्ममा अस्था रखने मान्छे तरा आजा गुरुको कुरा सुन्दा रा गुरु रोएको देख्दा मेरोपनि अंशु थम्नु सकेन मोपनी बेस्सरी रोए गुरु नेपाल आमालाई सतिले सरपेको भन्छ अब सबै सन्त गुरु र जनता मिलेर ठुलठुलो यज्ञा गरेर सतिमता सगा मफि मगेर वाहाले दिनुभएको सराप फिर्ता गराउनु पार्यो गुरु बल्ला नेपाली नेताको सत बुद्धि फिर्छकि!!
धन्य धन्य जगद्गुरु महाराजश्री कोटी नमन!! जय जय नेपाल आमा !!
गुरुको प्रबचन धर्म र नेपालको महिमा महत्त्वपूर्ण
बालसन्त महाराज काे देशभक्ति अतुलनिय छ।
जगत्गुरुले नेपालभुमि र यो भुमिका तिर्थस्थल लाई पौराणिक कथामा प्रमाण सहित जोड्ने र बिस्वमा नेपालमा भएका धार्मिक स्थलको महत्त्व दर्साउने काम गर्नु भएकोमा उहाँ लाई नेपालले सदैब सम्मान गर्नुपर्छ ।
Radhe Radhe Radhe Jayho 🌹🙏🇳🇵
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी!! जगद्गुरु प्रति हार्दिक नमन् !!
जय मातृभूमि जय नेपाल आमा जय जगत गुरु देव 🙏🌼🌼🌼🌼🌼🌼🌼🌼
Mera bau baje ra AMMA ki janmo bhumi ma nepal AMMA ji ki murti niman ko sunda sarai khushi lago Amma lai ak din darsan pau bhandai GURU JI lai hirdai bata namon
Om NOMO BUDDHAYA
जगत गुरु ज्यू हार्दिक नमन । याेगी नरहरिनाथ जि ले संकलन गर्नु भएका नेपालका प्राचीन तथ्य, तथ्यांक तथा प्रमाणहरु मक्कियर / सडेर जान लागेका भन्नेमा ध्यान दिई तिनीहरू काे संरक्षण हुनेछ भन्नेमा विश्वस्त छु ।
धन्यहाे जगत गुरु महाराज जी! अाफ्नाे नेपालकाे वर्णन सुन्न पाउँदा अति खुसि लाग्याे ।
तपाईँकाे राष्ट्रप्रतिकाे धारणा सबै नेतृत्व बर्गले महशुस गर्ने हाे भने कुनै पनि नेपालीले दुखी हुनुपर्दैन,तपाईं जगतगुरुकाे उत्कृष्ट बिचारकाे लागि सलाम।
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
K.
ॐ सर्वे शाम स्वस्तिन भवन्तु:
।। ।। शान्ति। ।।
।। ।। पु्र्णं। ।।
।। ।। मंगलं। ।।
सर्वे। भवन्तु। सुखीन:
सर्वे। शन्तु निरामय:
सर्वे भद्राणि पश्यन्तु:
ॐ शान्ती,शान्ती ,ॐ शान्ती:
।।ॐ शान्ती: ।।
'' जय नेपाल "
|| ॐ नम: शिवाय : ||
जिवराम सर मेरो देशको आफ्नै धर्म संस्कृति गुरु रुनु सामान्य होइन । यो देवभूमि गुरुहरू रुनु शुभ होइन । देशको व्याख्या गरेको सुन्दा मलाई पनि रुन मन लाग्यो। जय गोरख ।
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
jaya gorakh .
जय गुरु गाेरखनाथ
हार्दिक हार्दिक हार्दिक नमन जगद्गुरूज्यूलाई । उहाँले के कस्ता आध्यात्मिक साधना गर्नुहुन्छ, अणिमा लघिमादि के कति सिद्धि प्राप्त गर्नुभएकाे छ, सविकल्प/निर्विकल्प आदि समाधि लाभ गर्नुभएकाे छ ? यी कुरा म जस्ताे अति सामन्य मनुवाले बुझ्न सक्ने कुरा हाेइनन् । तर उहाँकाे याे अगाध राष्ट्रप्रेमले युक्त पैदल यात्रा आँफैमा महान साधना हाे; नेपाल आमाकाे याे विशाल, भव्य र मनाेहारी विग्रह महानतम सिद्धि हाे र नेपाल आमाप्रतिकाे प्रेम र सेवाबाट उत्पन्न भावातिरेक चरम समाधि हाे । उहाँकाे आशीर्वाद नेपाल र नेपालीलाई सदैव प्राप्त भइरहाेस । जय श्री राधे !!!!
नमन जगद्गुरु । नेपालीहरुमा आध्यात्मिक चेतना जगाउने हजुरको महत्त्वपूर्ण कदम सफल होस्।
गुरु नमन्🙏🙏🙏मत नतमस्तक भए हजुर
Guru jiuu lai sat sat naman
Ati sunder bisleshan, pranam
नेपालीलाई नेपालको यस्तो धार्मिक महत्त्व सुनाईदिने जगतगुरुलाई हार्दिक नमन🙏
😂जगतगुरु लाई सत सत नमन 🙏हजुर्को आफ्नो देश नेपाल प्रति माया र प्रेम अतुलनीय छ हजुर्को पवित्र बचनले सारै मन छोयो🙏😢हजुर्को अपूर्ब प्रयास बाट भ्रष्टहरूका मनमा देश प्रति मायाॅ प्रेम जागोस्
सवै नेपालीलाई जानकारी गराउनुपर्छ
सिर गुरु चरणमा जयहाेस नेपाल आमा
बालशन्त गुरूकाे अन्तर्वार्ता सुन्नपाउंदा खुशिलाग्याे उहांकाे प्रवचन हाम्रादेशका नेताहरूले शुन्न अतिअाबस्यक लाग्दछ जयगुरू काेटि-काेटी नमस्कार प्रभु
गुरुमा नमनः
जगतगुरु प्रती नमन ! टि.भी मा जगतगुरुलाई आमन्त्रण गरी जगतगुरुका बिचार प्रसार गरी दिनु भएकोमा जीवराम भण्डारीजी लाई पनि मुरी मुरी धन्यवाद ! यस्ता महान बिचारहरु बेला बेलामा सुन्न पाइयोस । योहो टेलिभिजनको जय होस् ।
राधेश्याम गुरुदेव🙏🙏 अब देशकाे नेतित्याे हजुर हरु जस्तो गुरुहरु काे हातमा भईदिय कुनै पनि नेपाली हरुले रुनपर्दैन थियाे गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kati ramro and Kati man xune kura 🙏🙏🙏🙏🌹🌹🌹👌
गुरू देब प्रमाण! सत्ययुगमा पनि युद्ध भएको थियो! नेपाल तपोभूमि बनाउन को लागि युद्ध को परिकल्पना ✊🙏🏻🇳🇵
Radhe radhe Guru dev 🙏🙏🙏🙏🌹💐🌹🌹💐💐 Guruji ma koti koti naman xa 🙏🙏
गुरु नमन गरे
Great Guru
Jay hos jagat Guruko jay hos Nepal Aamako
Jaya shree Radheshyam
जगतगुरु बालसन्त मोहन शरण को जन्म पनि झापाको भुमिमा भएको जानकारी पाएको मा खुसी लागेको छ कोटि कोटि नमन छ गुरुमा🙏
Radhe Radhe guruji koti Koti naman
Ati ramro 🙏🙏🙏🍇🌹🍇🌹🎉
जगतगुरु महाराज को जयहोस❤
मेरा पुजन्निय गुरु बाट नेपालको महिमा सुन्न पाउँदा सारै खुसि हुनुको साथै नेपाली हुनुमा गर्व लागेको छ। जय नेपाल आमा।
गुरुदेव हजुर भावुक भएको देखेर आँसु नै थामिएन हजुरलाइ काेटी काेटी नमन छ🙏🙏❤️❤️🇳🇵🇳🇵
वन्दे नेपाल मातरम ! जगत्गुरु प्रती कोटी कोटी नमन
हरे कृष्ण जगतगुरु समक्ष कोटिकोटी प्रणाम गर्न चाहन्छु 🙏🙏🙏🙏
Kati ramro 🙏🙏🙏🍎🍇
JaGatGuru ko Jaya hos ..Nepal Amma ko Jaya Hos.
जय वालसन्त गुरुजि कोटि प्रणाम सारै मिठो प्रबचन ।
Yoho टेलिभिजन च्यानललाई धेरै धेरै धन्यवाद। जगद्गुरु महाराज श्री द्वारा धाराप्रवाह नेपालको महिमा सुन्न पाएकोमा🙏🙏
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
हाम्रो देशमा हजुर जस्तो गुरु काे जन्म गराउने भगवान लाई नमन गर्दछु जय हाेस माहान गुरु जी लाई🌺🌷🌸💐🌼
Oum namo narayanam gurugdeb
जगदगुरु प्रति सादर नमन ! साह्रै सारगर्वित भनाई एबम सबै प्रामणिक जानकारी ! जीव रामजी धेरै धन्यवाद !!
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
स्वर्ग सरी मातृभूमि नेपालमा जन्म हुन पाऊनु को
अर्थ श्री जगत गुरू शंकराचार्य ज्यु बाट नेपाल आमाको महिमा सुन्ने अवसर प्राप्त हुनु सौभाग्य
संम्झंदै गुरू देव प्रती नमन् जिबराम सर लाई
धन्यवाद ।⚘👏👏👏🌺
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
Jhollay naai ho kee k hoo Prasad chaa middle name... do some research about your roots first mate/
sworge sari vaner kalko lokma vramit vakaxau maile pani yahale vane jhai vanne garyhe e t raxeshharule jabar jadti sashan garko raxa gyan ganga heram t mati subsma tipe heram na hai hajur?
up
जय होस गुरु नमन
Radhe Radhe guru😊😊 50:20
धर्म,सँस्कृती र रास्ट्रियताको सँम्बर्धन सम्रक्षण गर्नु हामी सबै नेपालीको परम कर्तब्य हो । जगतगुरु प्रती हार्दिक नमन ।
JaGat guru parti naman.
धन्यबाद जिबराम भण्डारि ज्यु ,महान पुरुषकाे अन्तर्बार्ता सुन्ने माैका दिनु भएकाेमा ।नेपाल धर्मनिरिपेक्ष हाेइन ,हामी सबै सनातन धर्मावलम्बिहरुकाे साझा धर्म सापेक्ष ॐकार परिवार भित्रकाे अास्था र बिस्वासकाे सापेक्षता हाे ।यस्ताे महत्वपुर्ण कुरा काे जानाकारि गराउनु भएकाेमा जगत गुरुमा नमन गर्दछु ।जय गुरुदेव ।
Jaya guru Dev des rastra vakti ki mahima sunaunu vo jay hos Jaya rastrabad
🙏🙏🙏Jagat guru ko mukharbind bata amrt bachan haru sunna pauda Baikuntha dham ma prabesh payeko maha sus bhayo . Mahan Guru prati hardik naman 🙏🙏🙏🙏🙏
Jaya hoss jagata guru gi koti koti Naman Nepal aama ko putra Kun thayuma bancha Nepal aama ko mandira bancha
जगदगुरु धन्य हुनुहुन्छ। हजुरको वाणी सुन्दा मेरो पनि आँखामा आँसु धान्न सकिन। कोटीकोटी प्रणाम छ गुरु
Jagatguru kotikoti pranam
मेरो पनि यस्तै भयो।कसरी सहयोग गर्न सकिन्छ होला
Afai atera kathmandu ko sankhamul ya brahaxetra ma ayera garnu sakinxa ni
जगतगुरुद्वारा नेपाल को विषय मा यति धेरै ज्ञान पाइयो सादर प्रणाम छ नेपाल प्रतिमा जगतगुरु जि लाई ।
देव भूमि नेपालको वर्णन सुन्न पाउदा धन्य भए। कोटी कोटी नमन ।
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
@@ghatanarabichar5723 धर्म एउटा भ्रम हो। ,,,,,,धर्म निरपेक्षता जिन्दावाद
Gurudev haman
@@bijayaraisuchha5924 धर्म कसरी भ्रम हो? निरपेक्षता को मतलब के हो? सार्है जान्ने इच्छा भयो कृपया सबिस्तार वर्णन गरिदिनुहुन अनुरोध गर्द्छु।
@@bijayaraisuchha5924 5xix
वन्दे नेपाल मातरम् । जय मातृभूमि । नेपाल आमा को जय जय जय ।श्रीगुरुदेव महाराज कि जय ।
व्यास आशनमा आश्रित जगद्गुरु कोटि कोटि नमन🇳🇵🙏🙏🙏
मेरी आमा नेपालको दिब्य महिमा सुन्न पाउदा अत्यन्त आनन्दित भएको छु, योहो टेलि भोजनका जीबरामजी मा मेरो आभार र परम पूज्य गुरुमा मेरो साष्टाङ्ग डन्डबत
So Informational !!!!!-Butwal
राधे राधे गुरू जि
जय गुरु देव
जगतगुरु बालसान्त महाराजी २०५४ सालमा म जिल्ला सुनसरी प्रहरी चौकी चतरा मा ड्युटीमा उभि रहेको बेला चतरा मा कुम्भा मेला स्थापना गर्नुको लागि प्रहरी चौकी चतरा मा चौकी इन्चार्ज संग सुरक्षाको बारेमा सल्लाह लिन अाउनु भएको थियो त्यति खेर गुरु पहेँलो गेरु कपडा लगाउदै हुनुहुन्थ्यो जब जगत गुरु बन्नु भए पछि सेतो बस्तत्र लगाउनु थाल्नु भएछ🌼🙏
❤❤❤⁰❤ll❤llllllllll
राष्ट्र प्रति वाँहाकाेभाबना कस्ताेअतुलनियछ नमन जगतगुरुप्रती।
नारायण जगतगुरु ज्यु नमन🙏
😊😊😊😊😊😊😊😊😊😊😊
Jaya guru deb
जगतगुरु मोहन शरण देवाचार्य जी का धार्मिक राष्ट्रप्रेम का अध्यनशिल बिचारउत्तेजक प्रबचन अत्यन्त आकर्षक र ज्ञानबर्धक लाग्यो ।
जयश्रीसीताराम जयश्री राधेराधे
म पनि साथ छु
Jaguar gru Lai Koti Koti naman
असल मानवको बॉंणी सुनाउने कृपागर्नुभएकोमा जिवरॉम सर लाइ धंन्यबाद ।
जय होस् आफ्नो देशको यत्रो गुण र देबको बास् पर्ष्ट पार्नु भएकोमा जगत गुरूलाई नमो नमः
जय श्रीराम।
absolutely gurudev naman
धेरै धेरै खुसिलाग्यो गुरु ज्यु यहाको रास्ट्रप्रतिको भावना प्रती हामी सबै नमन गर्छौ।
जगदगुरु धन्य हुनुहुन्छ। हजुरको वाणी सुन्दा मेरो पनि आँखामा आँसु धान्न सकिन। कोटीकोटी प्रणाम छ गुरु
जय नेपाल आमा
सारै अानन्द लाग्याे गुरुकाे कुरा सुन्दा दुष्ट नेताहरुकाे अात्मामा सकारात्मक साेंच पलावस ।धन्यबाद YOHO .
मैले सपनामा सूर्य बाट पाइएको शिक्षा आज हजुर विश्व गुरु बाट प्रष्ट भयो मैले मनोकामना नयाँ कामना का पत्रकार गोपी कृष्ण खनाल सग सोधेको थिएँ जवाफ पाइन आज मैले बूझें आज सम्म सपना को शिक्षा पालन गरेको भए सुखि सम्बृद्धिको पथ मूक्त मार्ग पुग्ने थिए अ अलमलिएर साना साना कुराहरु मा चूकेर भूल सुधार गर्न मौका पाएँ बिकृति बेथिति बाट पार हून सकू जगत गुरू नमो नमः साक्षी सत्य भगवान
सूर्य ॐ घ्रिणि सूर्याय नमः
जय नेपाल
नमस्कार
धन्यवाद
जगतगुरुकाे राष्ट्रप्रतिकाे सम्मान धार्मिक ग्रन्थहरुकाे विश्लेषण सुनेर धन्य भयकाेछु ।
Radhe radhe guru hajurlai
जगतगुरूको विश्लेषण सारै चित्त बुझ्यो।
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
Jagat GURU Hajur lai NEPAL DEV BHUMI ko Gyan Bachan Garidinu bhayekoma koti2 Pranam Gardaxu🙏🇳🇵
जय गुरुदेब
ॐजयगुरुदेव।अादरणिय परमपुजनिय जगत गुरुदेवका चरण कमलमा सादर सेवा परणाम ,पाे म न पा वडा न १४ ।
जय हाेस,गुरूजी,क्या बिचित्रका कुरा,सधै सुनिरहु लाग्ने,हाय राम,।
Aasu ta hamro ni aayo rastra pita lai samjhida, ra uhan ko desh prati ko prem samjhera. Jai hosh
Jai nepal
शत शत नमन! गुरु! हजुरकाे खाेज र समर्पण ! देशभक्ति !
सार्वभौम सार सुन्न पाइयो गुरुजी नमन !
अति मार्मिक कुरा सुन्दा स्तब्द भइयो नमन गुरुदेब
राधेश्याम गुरुजी कोटि कोटि नमन!!
Jay Gurudev🙏 Koti Koti Naman🌺💗ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
😇👏
Kotikoti parnam guru hajurlai
जय श्रीराधे | गुरूज्यूको चरण कमलमा साष्टागं दण्डवत प्रणाम
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी ruclips.net/video/M2QHykwMYn0/видео.html
सर्बै भवन्तु सुखिनः सर्बेसन्तु निरामया
सर्बे भद्राणी पश्च्यन्तु मा कश्चिद दुःख भाग्भवेत 50:42