मिना संग बिछोड भएपछि प्रकाशले बिहे त गरे तर घरमा सधै भाँडभैलो । ०७५.१२.२८ HD

Поделиться
HTML-код
  • Опубликовано: 10 апр 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #MinaBudhathokiPrakashParajuli
  • РазвлеченияРазвлечения

Комментарии • 882

  • @deepakacharya1334
    @deepakacharya1334 3 года назад +4

    जति सुनेनी हेरेनी आज दुइ बर्ष पछि फीरी हेर्दै छु ।। जय गित जय सङित

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +67

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म
    🙋🙋✋✋

  • @krishnaprasadbhattarai7587
    @krishnaprasadbhattarai7587 4 года назад +3

    मेरो रोजाइको गाएक गाईका दुबैलाई बधाई छ

  • @nainagurung7346
    @nainagurung7346 5 лет назад +16

    wowo प्रकाश् भाइ को दोहोरी दामी स्याङ्जाली सिर्सेकोट को हिरो हुर्‍र्‍र्‍र सर्‍र्‍र्‍र कति रमाइलो हो 😍😍😍😍

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 лет назад +74

    औजको दोहोरीमा शब्दहरू साह्रै उत्कृट छन।
    मलाई त असाध्यै मन पर्यो

  • @bishnusubedi3588
    @bishnusubedi3588 5 лет назад +6

    बाउन कडा हुन्छ भन्थे सांच्चै रैछ आज धेरै खुशी लाग्यो मिना दिदी र प्रकाश दाई को दोहोरी ले मन छोयो

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +2

    आजको दोहोरी एकदमै जटिल छ पक्कै पनि माया प्रेममा धोका र आफुले मन पराएको मान्छे नपाउँदाको पीडा यो गीतमा मात्रै सीमित नभएर कतिपय को रियल लाइफमा पनि हुनसक्छ म आफै पनि एकदमै प्रभावित भए यो दोहोरी सुनेर आजको दोहोरी भनेको एकदमै उत्कृष्ट भन्नुपर्छ कलाकार साथीहरुले पनि एकदमै अनुशासित भएर गाउनु भयो तपाईहरु दुबैजना मिना ज्यू अनि prakash ज्यू तपाईहरुलाई धेरै धेरै धन्यवाद र धन्यवाद इन्द्रेणीका सम्पूर्ण टिमलाई यो इन्द्रेणी कार्यक्रम अझै पनि फुलोस फूलोस अझै प्रगति गर्दै अगाडी बढोस सबैलाई शुभकामना छ।

  • @hariyaligulmi
    @hariyaligulmi 5 лет назад +4

    हरियाली गुलमी राम्रो छ आऊनू होला घूम्ना
    मलाई अति मन पर्ने गायेका मीना बढाथोकि दीदी ईक दम राम्रो छ गीत

  • @khomonasimkhada3785
    @khomonasimkhada3785 5 лет назад +33

    उड्ने सिन्दुर टुक्रिने चुराको
    माया धेरै नपाउने कुराको । wow !!! कस्तो मन छुने शब्द 👍️🙏

  • @gajendraaidi9160
    @gajendraaidi9160 5 лет назад +7

    नाच्ने बैनिलाइ मेरो सलाम धेरै मन पर्यो मिना बैनिको त झन कुन सब्दले सम्बोधन गरु शब्द भेटिन

  • @dhurbapariyar5768
    @dhurbapariyar5768 5 лет назад +5

    वास्तविक दोहरी भनेको यस्तो पो हो त बधाई छ इन्द्रेणी होल टिम र गायक गायिका लाइ

  • @rajkunwar2688
    @rajkunwar2688 5 лет назад +14

    वावा प्रकाश भाइ 👌👌
    बस्नि बानि अंगालो बेरेर ।।
    कहा चित्त बुज्लार हेरेरे।।

  • @binodkandel7646
    @binodkandel7646 5 лет назад +4

    बस्ने बानी अङ्गालो बेरेर
    कहाँ चित्त बुझ्ला र हेरेर।
    वाह्💘💘💘👏👏👏👏

  • @sunitakhadka2307
    @sunitakhadka2307 5 лет назад +17

    हाम्रो मिलन हुँदैन थाहा छ
    तर पनि तिमी मै चाहा छ।
    उड्ने सिन्दुर टुक्रिने चुराको
    माया धेरै नपाउने कुराको।।💞💕 वाह मनै छोयो ।धन्यावाद ईन्द्रेणी टिम अनि गायक गायिका दुबैलाई best of luck

    • @suryathapa2780
      @suryathapa2780 5 лет назад +2

      सुनिता है

    • @sunitakhadka2307
      @sunitakhadka2307 5 лет назад

      @@suryathapa2780 हजुर

    • @suryathapa2780
      @suryathapa2780 5 лет назад

      @@sunitakhadka2307 गितको भाब राम्रो छ तिम्

    • @purnimaghale1927
      @purnimaghale1927 5 лет назад

      Sachai kati man chhune sabda haru...

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 5 лет назад +9

    मिना बुढाथोकीको शब्द छनोट अति राम्रो छ

  • @deepakacharya1334
    @deepakacharya1334 5 лет назад +2

    नमस्कार फेरि पनि इन्द्रेणी परिवारलाई ।। प्रकाश र मिना रबि र डिला को दोहरी आजसम्म 20 पटक हेरि सके र फेरि पनि धित मरेको छैन ।। यो गित सुन्दा टुक्राटुक्रा परेको मुटु जोडिए जस्तो लाग्छ

  • @bharatthapa4815
    @bharatthapa4815 4 года назад +1

    माया मा छुटेका हरुल्यत यो गित सुन्यर भाबबिहल हुन्छ बिगत सम्जियर पकै पनि

  • @aryalbabu457
    @aryalbabu457 2 года назад +2

    त्यसै दोहोरीमा प्रथम भएका रहेनछन् , ज्यादै उत्कृष्ट भाषामा मन्दमुस्कानका साथमा

  • @thapachaindra3545
    @thapachaindra3545 5 лет назад +13

    कहाँ हुन्छ र ताढाको ठाउ जस्तो
    होला रातमै उठेर आउ जस्तो 👌👌👌वाव💃💃💃👏👏👏

  • @indrashah9052
    @indrashah9052 5 лет назад +226

    डान्श चाहिँ इण्द्रीको सबै भन्दा उत्तम छ त्यो नाच्ने बहिनी लाई अलि देखाइदिन क्यामेरा म्यान सर लाई अनुरोध छ भन्ने जति यता हाजिर

  • @hioppo6046
    @hioppo6046 5 лет назад +8

    क्या बबाल मारामार घम्साघम्शी भएको छ हो आजको कार्यक्रम त लाईभ दोहोरीको गायिका मिना बुदाथोकी को गित गाउने तरीका चाई धेरै राम्रो लाग्छ हो कोको मन पराउने साथीहरू यता उपस्थित है ?

  • @lvbab9326
    @lvbab9326 4 года назад +1

    Sps syangja
    indreni com ma parkas ra mina ko jodi ko gita hapata ma 2 pataka sunna pau I dibai lai badhai chha chha bai

  • @prembahadur5586
    @prembahadur5586 5 лет назад +22

    मिना बुढाथोकी लाई ईन्देणी मा गाईकाको खाँचो छ है

  • @buddhidangi9401
    @buddhidangi9401 5 лет назад +19

    धेरै समय देखि हेर्न मन थ्यो यो जोडिलाइ इन्द्रेनिमा आज पूरा भो धन्यबात कृष्ण कडेल सर्💐💐💐👏👏👏👏👏👏👏😍👌

  • @dilbahadur1034
    @dilbahadur1034 5 лет назад +12

    दोहोरी त यस्तो पो हुनु पर्छ । जति सुने पनि सुन्न मन लाग्ने , धेरै धेरै धन्यवाद सबै टिम लाई । लोक दोहोरो मा यस्तो हुनु पर्छ । गित को मेसो मिलाएर गाउनु हुदो रहिछ । सारै राम्रो लायो।

  • @binodkandel7646
    @binodkandel7646 5 лет назад +1

    कति उत्कृष्ट शब्द हरु को समायोजन छन, मन नै छोयो मेरो त।। कति सोँच्न सकेको यथार्थ का भावना अनि कति जुरेको शब्द हरु। प्रकाश अनि मिना नै फ्यान्💘💘💘💘💘

  • @bibashyaatree7334
    @bibashyaatree7334 5 лет назад +48

    साँच्चै नै साचो माया गरेर दुर्भाग्य वस छुटेका जोडीहरूको वास्तविक पीडा महशुस हुने आज को प्रस्तुती असाध्यै मन पर्यो 😍😍😘😘🙏🇳🇵।

  • @mangalebk2166
    @mangalebk2166 4 года назад

    सारै मन छुने टुक्रा छन इद्रेनी हेरेर बस्नु भयका सम्पुर्ण दर्शक कार्यक्रम संचालक सम्पुर्ण लाई मेरो तर्फबाट सलाम छ

  • @yadavdangi959
    @yadavdangi959 4 года назад +2

    शब्द चयनमा हाम्राे प्रकाश सर र मिना जि निकै माहिर हुनुहुदाे रैछ ,निकै मन छाेयाे ,चार पल्ट दाेहाेर्याएर हेरेँ ,!!सम्मान छ गायक गायिका तथा सम्पूर्ण पदाधिकारिहरु लाई 🙏🙏🙏🙏🙏

  • @tejashkhadayat6172
    @tejashkhadayat6172 4 года назад +2

    भोग प्यास सबै मेटियो यो दोहोरीले 😍😍प्रर्काश पराजुलि सर र मिना जि को

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 лет назад +13

    आजको शब्द चाहि सारै मनपर्यो है।पर्देशबाट हाम्र्ो गाउँले बैनि सम्प्रिया को नाचपनि राम्रोछ है।

    • @djahahagsgsgg6309
      @djahahagsgsgg6309 5 лет назад

      ईनरेणिमा नाचेर शाेभादिने बैनीहरू लाई धेरै धेरै धन्यवाद !

  • @simonhans6705
    @simonhans6705 5 лет назад +8

    अति राम्रो शब्द चयन आनन्द लाग्यो बिगत सम्झरे भावुक भए म त

  • @sitaale5259
    @sitaale5259 5 лет назад +2

    कति हास्नु एकोहोरो हुन्छु म बुढी काख मा च्यापेर रुन्छु म रे हिहिहिहिहिहिही ल धेरै राम्रो छ

  • @puranrana9488
    @puranrana9488 5 лет назад +5

    सर्बप्रथन मेरो नमस्कार
    आज फेरि दोहोरी रानी मिना को दोहोरी हेर्न पाइयो सारै खुसी लाग्यो

  • @parbatisunar8030
    @parbatisunar8030 5 лет назад +7

    चाहाना लाई तेहि बेला फेरम ला मधे रात मा झायाल बाट हेरम्ला 😂😂😍😍😍😍😍😍😘😘😘अति राम्रो दोहोरी मिना ❤️ प्रकाश दाजु 🤷‍♀️😍😍😍😍

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +4

    मिना बैनी र प्रकाश भाइको गीत ले सरै गहिराही डुबायो आज ! धन्यवाद इन्द्रेणी टिमलाइ !

  • @subasadhikari4534
    @subasadhikari4534 5 лет назад +17

    पुरानो मायाप्रेमको गित सुन्दा त खाना खान मन .........लागेन कसो गनेॅ
    होला मीना जी......

  • @pradippanthi1768
    @pradippanthi1768 5 лет назад +1

    प्रकाशको आबाज अनि दोहोरी गाउने सैलि😍😍 मान्छे सानो भएनी प्रतीभा हिरो छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +1

    मिना बैनीको स्वरकति मिठोछ कतिसान्त तरिकाले दोहरी फँर्काउछिन

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад

    वाह प्रकाश ब्रो लाई inderni मा हेर्नी रहर थियो पूरा भयो धन्यवाद कृष्ण दाजु प्रती लोक दोहोरी को राजा रानी नै हुनुन्छ दुबैजना अहिलेको समयको प्रकाश ब्रो को कुनै गीत छुटायको छैन आजसम्म सबै मिठो मनमोहक छ्न उहाँको सिर्जना हरु पनि अति राम्रा छन अझ यस्तै सिर्जना लियर आउनु होला अग्रिम कामना हजुरलाइ ✌✌😍😍🎁🎁✊✊

  • @ruparanw
    @ruparanw 5 лет назад +6

    धेरै समय पछि मिना दिदी दोहोरी सुन्न पयो ।सधैं यसैगरी अगाडी बड्नु दिदी । Best of luck

  • @jitbk7706
    @jitbk7706 5 лет назад +1

    Kati ramro swar kati ramro sabda sarai Man ma lagyo

  • @pujakc7965
    @pujakc7965 5 лет назад +16

    आज को दोहोरी एक दम राम्रो लागो गीत का शब्द धेरै मन परो बधाई छ सबै जना लाई

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +6

    ल आजा ईनदेणी मा कति रमाइलो हॅ प्रकास भाई र मिना बुढा थोकैको दोहोरी सारै राम्रो छ दुबै लाई धेरै धेरै धन्यवाद छ म लमजुङे कान्छा सुमन खवास ईन्डिया हैदराबाद बाट सुभ कामना गर्दछु 🎆🎋🎉🎉🎈🎉

  • @SumanChpg
    @SumanChpg 5 лет назад +56

    प्रकाश दाजुको आवाज अनि प्रत्यक्ष दोहोरी दुवै मीठो ❤️

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +47

    इन्द्रेणी तिमी आउँदैछौं भनेको सुनेर आए म त झ्याल ढोका थुनेर
    ल है इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण साथीहरुलाई मेरो नमस्कार सुभ रात्रि ल अब आउनुहोस् सबैजना इन्द्रेणी झरेर नाच गानमा रमाइलो गर्नु पर्छ मिना बहिनीको गीत राम्रो हुन्छ
    इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस।👏👏👏👌👌👌👍👍✋👍👌👏👌👍

    • @bhabinthapa1143
      @bhabinthapa1143 5 лет назад +1

      नमस्कार दिदी इन्द्रेणी हेर्दा सबै भुलेको अनुभब हुन्छ तर रातको लागि थाति राखेर जानू पर्ने साहुको मेलामा

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@bhabinthapa1143 हजुर नमस्कार साँच्चै हुनुहुन्छ बाबु कति पिडा छ हैं हाम्रो दाजु भाई दिदी बहिनी हरुलाई जहां हुनुहुन्छ आफ्नो राम्रो ख्याल गर्नु होला

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 лет назад

      Goma Bhandari ढोका त ठिकै हो झ्याल त नथुनेपनी हुन्छ म्याडम।।।।।नमस्कार 2 साथै आउदै गरेको नव बर्ष २०७६ साल को हार्दिक मङ्गलमय शुभकामना।।।

    • @bhabinthapa1143
      @bhabinthapa1143 5 лет назад

      @@gomabhandari5993 म आरामै छु दिदी हजुर आरामै हुनुन्छ ....के गर्नु दिदी यस्तै कार्यक्रम र हजुरहरु सङ्ग कुरा गर्दै जादा अलिकति पिडालाई भुलेको अनुभब हुन्छ यदि सामाजिक सन्जाल नभएको भए के हुन्त्यो होला

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@sijanshrestha6601 हजुर नमस्कार हजुरलाई पनि सेम टू यू र धेरै धेरै धन्यवाद छ

  • @kumarithakuari168
    @kumarithakuari168 5 лет назад +2

    सर्बप्रथम इन्द्रेणी टिम लगायत सम्पुर्ण मा दर्शन गरे आहा कति मिठो गित को भाब मा डुबेर गायको अति मिठो

  • @sitaale5259
    @sitaale5259 5 лет назад +1

    ल झतारो दामी आयो प्रकाश भन्दै दाकेछु बूढो लाई हिहि रमाईलो छ बधाई छ है सबि ईन्द्रेणि तिम

  • @priyaadhikari6935
    @priyaadhikari6935 5 лет назад +9

    Wa wa wa प्रकाश् अनि मिना दी धेरै राम्रो गित अनि स्वर शब्द को त कुरै नगरुम रुनु नै मन लाग्यो गित सुनेर्😘😘👌👌💖💖

    • @user-ie6gt4vr5r
      @user-ie6gt4vr5r 5 лет назад +1

      Priya Adhikari जी शब्द छनोट मा कुनै कमी छईन
      अती नै उत्तम लाग्यो
      ठ्याकै मेरो जीवन संघ मेल खायो
      कती पय कुरा ले भाबुक वनायो

  • @sujitapaudel7200
    @sujitapaudel7200 4 года назад +2

    उड्ने सिन्दुर टुक्रने चुराकाे
    माया धेरै नपाउने कुराकाे😘😘😘😘😘😘

  • @bimalkhanal1547
    @bimalkhanal1547 5 лет назад +3

    एकदम मन छोयो सम्झना धेरै आयो😍😍😍😍

  • @indirakandel5044
    @indirakandel5044 5 лет назад +33

    सारै मन छूने गीत प्रकास र मीना को सधै झल्को आऊने भो यिन को

  • @bhupkuwar5104
    @bhupkuwar5104 3 года назад +1

    यक अब्बल गाईका सुमधुर स्वर मान्छे पनि राम्री साथै गायक ज्यु पनि ।

  • @user-do7qr4wu1w
    @user-do7qr4wu1w 5 лет назад +10

    कसै कसै को जीवन मा मेल खान्छ होला यो गित

  • @bikashregmi2588
    @bikashregmi2588 5 лет назад +60

    ल आज को कार्यक्रम नि सारै राम्रो र रमाइलो भयो।।।।first comment gareyo... पशुपति दाइ र पुस्कल दाइ लाई जसरिनी लेउनु पर्यो।।।।।कृष्ण कडेल दाइ।।।plzzzzzzz✋✋✋✋✋ हाजिर हुम्त मेरो ।।सहमतिमा।।।

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 5 лет назад +1

    सुन्दै जादा बेजोड लाग्यो !!जती सुन्दा पनी नया नया प्रसङ्ग प्रतीभा भनेको यस्तो पो है मीना दी नमस्कार हजुरलाइ पनि सबैलाई कती सम्झना कती लाखौंलाख

  • @jhamichauhan9463
    @jhamichauhan9463 5 лет назад +4

    आज नि दुबै जनाको wow लायो शब्द अनि स्वर साथमा इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु।

  • @nepalko7148
    @nepalko7148 5 лет назад

    येति सम्म्न का अस्ति हुदा रछ्न नारी हरु हेरा हेरा गितै गित मा सबै कुरा भनी सके ? जे होस अति राम्रो र मीठो गित मिना जि र प्रकाश जि को येसरी नै फेरि फेरि सुन्न पाइयोस इन्द्रेनी मा सधै ? येहि आसा छ पर्देसिको पर्देश बाट?

  • @umeshgurung3418
    @umeshgurung3418 4 года назад +1

    dammi ho k yo dohori prakash bro ra mina sis ko🙏🙏🙏🙏

  • @sitasitakc4023
    @sitasitakc4023 5 лет назад +6

    अाज भाइ बैनिको गित सुनेर कृष्ण जि सँग सिरियस गित गाउन मन लाग्यो

    • @arjunkandel3055
      @arjunkandel3055 5 лет назад

      हाेर सुनन पाइन्छ कि

  • @hatuwagadionlinetv2917
    @hatuwagadionlinetv2917 5 лет назад +135

    इन्द्रेणी का कृस्ण कडेल का फ्यान जते येता हाजिर गर्नुस त।

    • @ravinpokhrel1935
      @ravinpokhrel1935 5 лет назад

      ho

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 лет назад

      100% Rupakrishna fack youtub ho hai yo mitra haru na jhukinu aru ko name maal kamai khane haru le aaphnai pariwar ko kacho khun piuxan

  • @budimanthami9944
    @budimanthami9944 5 лет назад +12

    यथार्थ गित मन पर्याे रमाइलो छ

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 лет назад +10

    प्रकाश भाई ले पनि राम्रो गाउनु भयो बहिनी हरु काे त झन राम्रो

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +7

    टीका मिना र खिमा भएपछि ईन्द्रेणीको रौनक नै अर्को।।बबाल छ दोहोरी,ती नाँच्ने दिदी छोरालाई मृगौला दिएपनि कति फुर्तिलो गरि नाँच्नुभएको,सधैभरि यसैगरी स्वस्थ भई बाँचिरहनु👌👌भुपु मायालाई फेरि सम्झियो हिजै messanger मा कल गरेर रोएको आज उस्तै दोहोरी सुन्दा आफ्नै लागि गाए जस्तो भयो।।हुन नसकेको कोप्चीलाई सम्झना मात्र...

    • @tikamagar5669
      @tikamagar5669 5 лет назад

      वा वा दामि छ द‍ोहोरि सारै राम्रो लायो कसैको जीवन मा मेल खाने गित छ ऐसै गरि अगाडि बडनु होला टीका सिस र मिना सिस खिमा सिस क‍भ लागि अति मिठ‍ो सम्जना म पर्देसि टिका को तर्फ बाट पुरै ईनरेनि टिम लाई र किरिन करेल दाइ लाई

  • @sitarambanjara5360
    @sitarambanjara5360 5 лет назад

    म इन्द्रेणीको सबैभन्दा ठुलो फ्यान हु।यो कार्यक्रम कहिल्यै नछुटाइ हेर्छु बस सहयोग मात्र गर्नसकेको छैन एकदिन दिल खोलेर सहयोग गर्नेछु।गीत सङ्गीतको माध्यम बाट दिनदुखी,रोगी असाहयहरुको भगवान बन्न सफल हुनुभएको छ भने अर्काेतिर आन्तरिक पर्यटन पर्बधनको लागी नेपाल अधिराज भरी घुमी मिडिया मार्फत देश बिदेशमा पुर्याउन ठुलो भुमिका छ। सम्पुर्ण इन्द्रेणी टिमलाई मेरो सलाम । सीताराम बन्जारा हाल युएई ।

  • @surjabistabogati3683
    @surjabistabogati3683 5 лет назад +11

    च्यातिएको भय पनि यइ टोपी लगाउछु आहा कती प्यारो लाग्छ है कसैल दीयको चीनो

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 лет назад +28

    हाम्रो देश मा कलाकार को कमी छैन सम्पूर्ण ईन्द्रेणी टीम लाई नमस्कार

  • @princerokka1564
    @princerokka1564 5 лет назад +2

    सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद (मन मा तिमी जीवन मा अर्को छ) भन्दा मिना दिदिले मलाइ त रुन मन लाग्यो

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад

      हजुर नमस्कार रुन चाहिँ हुन्न है हजुर गीतमा मात्र हो

  • @nepalonetv6736
    @nepalonetv6736 5 лет назад +22

    प्रकाश र मिनाको उत्कृष्ठ दोहोरी । टिका गित छोप्दा परै निराश किन ?

  • @mohandangi2472
    @mohandangi2472 5 лет назад

    धेरै जसो इन्द्रेणी teamma समाजका मार्मिक गितहरु सुनिन्छ लाग्छ प्रकृति बोल्दैछ सम्पुर्ण लाई धन्यवाद ।

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад

    मलाई मनपर्ने कलाकार मध्ये एक मिना बुढाथोकी।‌ इन्द्रेणी मा कमै देख्छु। कहिले काँही देख्न पाइन्छ खुशि लाग्छ। अनि लामिछाने र बुढाथोकी को दोहोरी गज्जब लाग्यो,,,, पानफुले पछ्यौरी

  • @kunwaranish3280
    @kunwaranish3280 5 лет назад +33

    प्रकाश पराजुलीको दोहोरिमा दम रहेछ ।खुसी लाग्यो पहिलो पटक सुनेको

  • @bishnubhandari6811
    @bishnubhandari6811 4 года назад

    धेरैमारमिक गित मलाईत सारैमनपरयाे धेरैसुन्छु मईले हजुर हरुले गायकाे गित दुबैजना लाईधन्नेबाद 🙏🙏🙏😄😄😄😄😄

  • @gammarbasnet2596
    @gammarbasnet2596 5 лет назад +17

    मलाई लास्ट को एक टूक्का ले मन छोयो
    बन्को न्यौली बनै माँ रोयो मनी रोयो ऊनै को याद हो यो 🌹🌹🌹😩😩

  • @bibasamarbibasamar8361
    @bibasamarbibasamar8361 4 года назад

    अतेन्तै उत्कृष्ट शब्द हरु छन आजा को दोहोरी मा अति मन पर्यो

  • @himsagar1704
    @himsagar1704 5 лет назад +2

    मिना बुढाथोकी जि र प्रकाश लगायत सम्पुर्ण इन्द्रेणी तिम लाई मेरो सादर नमस्कार ।.

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +1

    मीना जी को दोहोरी गाउँने तरिका सारै मन पर्छ दुबै जन को अति उत्तम दोहोरी छ बधाई सम्पूर्ण इन्द्रेणी टीम लाई

  • @shyamkumar-vb8jv
    @shyamkumar-vb8jv 5 лет назад +3

    Krishna daju Namaskar....
    parkash G ko ra mina didiko geet sarai ramro layo feri pani milxa vhane indrnima leyai dinu hola

  • @tikaramsapkota4591
    @tikaramsapkota4591 2 года назад +1

    100$ Solid dohori prakash n Mina ....

  • @juicecenter6773
    @juicecenter6773 5 лет назад

    सप्तरङ्गी रङ्गले भरिएको इन्द्रेनी आफैमा राम्रो छ।यो इन्द्रेनी प्रोग्राम ले सम्पुर्ण दुखी नेपाली को आँसु पुछी रङ्ग भर्न सदैब सफ्ल होस ।प्रकाश र मिनालाइ मीठो गित गाएको मा धन्यवाद ।

  • @rabinpokhrel6922
    @rabinpokhrel6922 4 года назад +1

    भाइ क़स्को निकै राम्रो छ बाबु ❤️❤️❤️

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 лет назад

    सबै भन्दा पहिला त इन्द्रेणी टिम को सन्चालक सन्चालिका कृष्ण दाइ खिमा बहिनी टीका बहिनी लगाइत सम्पुर्ण मा नमस्कार सेवारो झोर्ले आज पनि गायक प्रकाश र मिना लाई देख्नु पायो धेरै खुसी छु म iraq US EMBASSY देखि हेर्दै छु

  • @krishnachhetri8350
    @krishnachhetri8350 4 года назад

    कति मिठाे दाेहाेरि अत्ति मन पर्याे धन्यवाद दवै जनालाई

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 лет назад

    प्रकाश र मिना जि ले निकै मिठो गित गाउनु भयो सङ्गीत मा दुबेर सुन्दा सारै मन छोयो बिछोड हुदा को पीडा वास्तम मा येस्तै हो येहा दुबै जाना को सङितिक छेत्र ले अझै सफल्ता पाउस येहि कामना छ र सम्पुर्ण इन्द्रेणी टिम लाई विशेष धन्न्नेवाद छ नाच पनि दुबै जाना को राम्रो आगामी दिन मा पनि येस्तै मिठा गित हरु सुनाउदै गर्नु होला कृष्ण दाइ लाई मिठो सम्झाना छ आज भोलि त इन्द्रेणी को प्रोग्राम नहेरी किन निद्रा लाग्दैन प्रदेसी को दुख भुलाउने बाटो येहि इन्द्रेणी को संगीत हो

  • @madhugnawali9386
    @madhugnawali9386 5 лет назад +3

    इन्द्रेणी टिम लगायेत सम्पुर्ण मा नमस्कार आज भिम भाइ प्रकाश भाइ र मिना बैनी टीका बैनी जहाँ तेहा अति रमाइलो हुन्छ है

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +1

    एकदमै प्रभावित बनायो प्रकाश ज्यु तपाईंको स्वर पनि एकदमै मिठो रहेछ तपाइको सांगीतिक यात्रा अझै शुभ रहोस सफल रहोस कामना छ मेरो व्यक्तिगत तर्फबाट।

  • @gopalthapa472
    @gopalthapa472 5 лет назад +1

    निकै मार्मिक गीत । धन्यवाद इनरेणी संचालक जी ।।

  • @mohangurung1892
    @mohangurung1892 5 лет назад +1

    सारै रमाईलो ..अली नाँचपटीपनी क्यमेरा ढल्काम्न है हजुर ..धन्यवाद..।।

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 лет назад +1

    Mina Budhathoki and Prakash Parajuli ko voice kati mitho ho hai ani aaja ko dohori pani nikai ramailo vaya xa ..
    Mero tarfa bat sampurna tim lai namaste 💘💘👍️👍️💘💘💘💘💘👌👌👌👌👌

  • @gopalxinal4347
    @gopalxinal4347 5 лет назад +2

    सर्बप्रथम त ईन्द्रेणि टिम लगायत उपस्थित सम्पुर्ण लाई नमन टक्राउन चाहान्छु दोहोरि कोत कुरै नगरम

  • @sudipbohara1
    @sudipbohara1 5 лет назад +1

    राम्रो प्रकाश जि को लजालु पन ।साथै कुनै दिनको याद दिलायो

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +13

    दिलिप दाइ नाच्ने बैनी लाई अलिक बेर क्यामेरा मा देखाइ दिनुस न हौ धेरै को माग छ

  • @Rajyanpandey
    @Rajyanpandey 5 лет назад

    prkash bro ko awaj sarai man prx malai ,,nmste nmste sampurna inderi team lagaet indreni ma upasthit hunu vayeka savai lai ,,ra yutube ko madhem bta indreni upasthit hune ko ko hununx sabai lai namste इन्द्रेनी प्रोग्राम दैनिक कुनै अपिसोड नछ्टाइ हेर्छु तर आज जति को राम्रो गित का टुक्का हरु ले कसम दिल मा छोयो I hav no word to the coment

  • @jeebanpun9093
    @jeebanpun9093 5 лет назад +2

    अति उत्कृष्ट दोहोरी सबै भन्दा पहिला इन्द्रेणी को सबै तिम लाई धन्यवाद प्रकाश र मिना बहिनी लाई सफलता को शुभकामना छ

  • @sulavpandey2358
    @sulavpandey2358 5 лет назад +1

    Prakash daju adkam ramro xa dohori

  • @kumudthapa5441
    @kumudthapa5441 4 года назад +1

    dami xa lagyo yo apisod mina and parkash

  • @lokendrathapa5148
    @lokendrathapa5148 5 лет назад

    Sarai mitho dohori lagyo malai asto git gaune mina baini ra vai parkash lai thanks ma jahile pani indreni herxu tara asto git dekheko xaina malai ta mutu ma xoyo yo git le

  • @amritshalom3951
    @amritshalom3951 5 лет назад +1

    Dherai ramaili lagyo dohori herda ani yo nachne eauta soltini chai wa katti mjaale nachnu saknu vako barai👌👌👌👌👌👌👌🙌🙌🙌🙌🙌🙌

  • @user-uz4oo6yn5m
    @user-uz4oo6yn5m 4 года назад +1

    arule dohori gauxn maja krishna dai le linu hun x 😃😃

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +13

    लौ अाज चै भने मिना सिसको गित असारे भलपानी छोपे झै अाऊने बित्तिकै छोप्न पाईयो जय ईन्द्रेणी 😘😘😍