बिहे गर्न नमाने पछि सराप्नु सरापे, रविन लामिछानेले खिमा रोकालाई ।। ०७५.१२.१९ HD
HTML-код
- Опубликовано: 1 апр 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RabinLamichhane_KhimaRoka #LiveDohori Развлечения
नानी को डान्स चै लास्ट रमाइलो छ है ? धन्यवाद नानू , सुनमा सुगन्ध , गीतमा डान्स ।
आजको दोहोरि सार्है राम्रो खीमा बहिनि र रबिन को एक अर्काको सवाल जवाफ सारै मन पर्यो 100 like
indreni program dherai man parxa malai ta
Indreni nam nai kafi xa nikai utkrishta dohori Salam inderi jaya indreni jaya Nepal
Nepal ko 1 number dohori gayak bhanekai rabin lamichhane bhai nai hun badhai x bhai lai
होइन साचिकै इन्द्रेणी कार्यक्राम जस्तो रमाइलो कार्यक्रम कुनै लाग्दैन म लाई अजत झन रबिन र खिमा को घम्सा घम्सी दोहिरी सुन्न पायो धेरै खुसी लाग्यो
Sabai jana lae namsakar xa mero krishna daju derai ramro garnu vako xa pragati kamana xa ma pani magarni ho hai khima ji😃😃😃
Sarae sunau sunau lagne rabin ji ra khima ji ko dohori really nice!!
ईन्द्रणि खिमा बिना उजेलो हुदैन र रबिन त दोहोरी को राजा हुनुन्छ love you all indrani team
हाम्रो बाग्लुङ को खिमा दिदी को सोर मिठो छ अनि मुस्कान त झ नै मिठो सफलता को धेरै धेरै सुभकामना
आखिर मगर को छोरी!
Aaj Rabin vai ko dohari sunn paiyo maja aayo
लोक प्रिय कार्यक्रम ईन्द्रणी !
त्यसैमा मुस्कानले सबैको मन खिच्ने खिमा रोका मगर!
अहिलेका चर्चित प्रतक्ष्य लाईभ दोहरीमा हिरो रविन लामिछाने !
अहिलेकी चर्चित सुन्दरी डान्सर समप्रिय खड्का!
सुनमा सुगन्ध नै थपिएको छ आजको लोक प्रिय कार्यक्रम ईन्द्रणिमा !
आहा कति रमाईलो ४ पटक नै हेरियो !
Khima ko tw moh fan nai vaisake koti ramri hun khima .👌👌👌
आजको दोहोरी लास्टै मनपर्यो खीमा बैनीको हाँसो त झन् विशेष भएयो
Bhdrogol
Latthai pariyo dohorima super xa
Sarai mitho dohori
Dherai ramro ramailo bhayo .dhanya bad sabai teamlai.namaskar.
ईन्द्रेणी टीमका साथ साथै नाच्ने बहिनीलाई धेरैधेरै धन्यबाद ।
आहाँ आजा ईनदेणी मा कति रमाइलो हॅ रबिन र खेमा मगर को दोहोरी कडा हॅ दुबै लाई धेरै धेरै धन्यवाद छ र सतनिया खड्का कति राम्रो नचेको हो धन्यवाद छ बहिनी लाई बधाई छ र ईनदेणी मा खेमा को मुस्कान हाँसो सारै राम्रो छ ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎎🎎
रमाइलो छ इन्द्रेणी कार्यक्रम
रविन र खिमाकाे दाेहाेरिले धेरै रमाईलाे बनायाे ईन्द्रेणि कार्यक्रमकने जय हाेस् ।
सिसिल्स अाईसल्याण्डबाट ईन्द्रेणि हेर्दैछु ।
सारै रमाइलो भयो यो दोहोरी सुनेर धन्यवाद छ खिमा रोक्का बैनी र रबिन लामीछाने भाइ लाई।
Sarai man parx indreni karyakram dharai ramro x sampurn timlai dhanyabad
Very nice song and beautiful khima
खिमा सिस ले गाउनु भयो भने like पनि धेरै आउँछ पो😘😘😘
नNice sos
नाहिस
@@sarithaphatak9878❤❤
इन्द्रेणी हेरेर मज्जा लिएर हाँस्दै रमाउदै गर्नु हुने हरु सायद धेरै हुनुन्छ होला, फुर्सदमा, काममा यात्रा गर्दा वा सुत्नेबेलामा हेर्दै मुसु मुसु हाँस्ने गर्छु म पनि !! आज बाहुन र मगर्नी को कुस्ती परेछ,
हामी पनि मगर्नी हुम क्यार हाम्रा लागि निन्कोइ बाहुन भए हाजुर गरम..हामी नि खेलम...!!!
Ganga Ale अलि अलि कमेडी छु thukk
Khima roka magar baini le aaja jhakkas gaunu vayo ajhai chija tamang le jastai gaune prayas garnu hola thank you
जस्तोसुकै दुख सुख भुलाइ दिने इन्द्रेणी कार्यक्रम 100%like
अामैको नाच मन पराउने जति एता हाजिर
खिमा राेका काे फ्यान हरु जति कुन ठाउँबाट हेर्दै हुनुहुन्छ !!
बैनी को नाच लाइ सलुट छ wow xa keep it up
खिमा बैनी को अनुव़ारमा निकै चमक आकोछ है फुली लाएर
सर्ब प्रथम कृष्ण सर लाई नमस्कार र सम्पुर्ण इन्द्रेणी तिम लाई नमस्कार छ साथै सुभ कामना मलाई दोहोरी गयक गाइका मन प्रने कृष्ण कदेल राजु परिवार रबिन र खिमा रोका तिका सानू मिनाबुधाथोकी दिला बिक दोहोरी का आगो
रबिन दादाको दोहोरी त खत्रा छ त खिमा जि लाई दोहोरी खेलेर जित्नु पर्छ है रबिन दादा हार्नु हुँदैन हुर्र्रा हुर्र्रा चैट चैट हुतिङ आयो दादाको लागि....🌹🌹💞💕💕💘
Vire nice
wow dami xa rabin ra khimako jodi ghamsaghamsi chai babal lagxa jahile ni aba feri dilip khadka ra riru thapa magar diko dohori rakhnu paryo hai sir
aaha kati ramailo dohori rabin dai ra khima bainiko khusi
कति राम्रो नाच्छौ बहिनी अति राम्रो नाच्छौ यो बहिनिको नाच ले पनि सुगन्द थपियको छ
ईन्देणी 😘मन पराउने यता🙋♂️🙋♂️
जुनसुकै खालको कम्पनी जस्तै कृषि फार्म, कन्स्ट्रक्सन, स्कुल, ट्राभल एजेन्सी, कन्सल्टेन्सी आदि दर्ता गर्नुपरेमा call/Imo/whatsapp: 9840619464
Vite nice
डान्स हेर्दा हेर्दै मत लास्टै ठुलो फ्यान पो भय रबिन सर लाई बधाई छ दूर्तीय हुनु भयको मा
हाहाहाहााहा सारै रमाईलाे रबिन र खिमा काे दाेहरि बहुत मजा अायाे धन्नेबाद ईन्दृेणि कडेल सर
दर्सन नमस्ते हाम्रो ईन्देर्णि टिमलाई सारै रमाईलाे कार्यक्रम धेरै मनपर्छ सबै कलाकार हरुुलाई धन्यबाद !🙏🙏🙏🙏🙏🙏🙏
पशुपति शर्मा र टीका सानू को दोहोरी हेर्ने ठूलो रहर छ 😍😍
नाहिस
मलाई पनि
Pasupati dai ra tika didilai gauna lgauunus dai
👿💨 😲😱😂
👗👉 👕👕👕
👠🚧 🚧🚧🚧
Back to school!
➕➕🅰🅰🅰➕➕
🍀🍀😊😊😊🍀🍀
📖📖🙏🙏🙏📖📖
@@jangagiri2983 z0
दर्शन नमस्कार सम्पुर्ण इन्द्रेणी कार्यक्रम हेरेर बस्नु हुने साथीहरूमा आज त म छितै आयो इन्द्रेणी कार्यक्रममा खिमा ले बिहे को सङग गर्ला त साथीहरू हेरुम हैत..🌹🌹🌹💕💕💘💘💞
खिमा भदैनी को प्रस्तुती पहिला कोभन्दा अझै बिसेस लाग्यो रमाइलो लाग्यो
rabinko gaune saili ra sabda rachana ati ramro king ho lok dohoriko ra indreni teamlai sadhai miss gariraheko hunxu krishna dailai salam
दोहोरी भनेको त योप हो त किरण दाइले चैही अज सोइ कलाकार ल्याउनु भएछ धेरै धेरै बधाई छ
खिमा रोका सँग त संजोग भय मलाई नि दोहोरि गाउन मन छ कृष्ण कँडेल सर
मार्मिक दाेहाेरी सम्पूर्णलाई धन्यवाद छ
धेरै रमाइलो दोहरी गीत, कलाकार साथीहरूलाई धेरै धन्यवाद, जय इन्द्रेणी।।
दर्शन नमस्कार इन्द्र्णी टिम लगायत सम्पुर्ण मा आज भने पहिलो भयो खिमा को त हासो नै मोहनि🌹🌹🌹🌹🌹
Nic xa dohori ta
Congratulations rabin bhai !!!!! Sabda ka dhani dubai jana ♥️♥️ dherai ramailo bhayo ✌✌✌
धेरै दिन पछि खिमा र राबिन को दिहोरी सुन्न पयो
भेट भईछन् गाेर्खे संग मगरनी
कसले हाेला खीमा लाई झ्याई पार्नी
हीरा माेती झै 🌹🌹🌹🌹🌹🌹🌹🌹 हुररररररर,,, धेरै रमाईलाे झट्का। सम्पूर्ण ईण्द्रेणी टिमलाई विशेष सम्मान
सर्बप्रथम इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद आज पनि अति रमाइलो खुशी लायो
आज मज्जाले हेरिन्छ,,रबिन जिको दोहोरी ।
खिमा लाई सिकाएको चाइ सबै सुन्दा अलि मज्जा आएन बाकी सबै राम्रो रमाइलो कार्यक्रम नवीन सर को गित सारै मन पर्न थालेको छ।
keep it up Nabin lamichhane
rabin जिको स्वर पनि दामी छ सम्पुर्ण लाई हार्दिक बधाई
Aaha ramailo program indreni aayo hai sathiharu jo jahabat hernu hune sampurnalai saino Anushsrko namaskar hjr 👏👏👏👏👏👏👏
Rabin ji ra khima sis ko dohori sagai sahyogi manharulai dhanbad sathai Jiten dai aasa sis sampirya sis indreni team hjr sabaima namasker pani
धेरै रमाइलो इन्द्रेणीमा😍
Aaj 38ma pare tapai ko inreni pariwar lai dherai dherai dhannebat rabi lamichhane sir lai nimtyauna paro daju 1choti
म मलेसिया देखि हेरिरहेको छु सम्मानपूर्ण ईन्देणी टिमलाई धेरै धेरै धन्यवाद
Dami dhori tiyo mathi vaga pani ramro rojeyo
आहा दोहोरी भनेको यस्तो पो हुनुपर्छ नि सारै रमाइलो लायो बधाई छ खिमा मिस र रबिन लामिछाने सर लगायत सम्पुर्ण ईन्द्रेणी परिवारलाई
अतेन्तै राम्रो दोहोरी धन्यवाद छ इन्द्रेणी टिमलाई अनि 😍😍😍
यश क्रार्यक्रममा पसुपती शर्मा लाई लिनु प्रयो ।👏
जुनसुकै खालको कम्पनी जस्तै कृषि फार्म, कन्स्ट्रक्सन, स्कुल, ट्राभल एजेन्सी, कन्सल्टेन्सी आदि दर्ता गर्नुपरेमा call/Imo/whatsapp: 9840619464
पशुपती vs मनमाया वाइबाको दोहोरी हेर्न मन छ।
म पनि त्यही भन्छु पसुपती शर्मा लाई ल्याएर लुटन सके लुट कान्छा लुटन सके लुट
अरु देशमा पाइदैन नेपाल मै हो छुट बोल को गित गाउन लगाउनु पर्यो
@@nabinkumarpandey3648 😍😍😍😍
@@amarrana1724 पसुपती र खिमा रोकाको लुट्न सके लुट कान्छा लुट
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा आज धेरै रमाइलो छ खिमा बहिनी हासेर गाउनै नसक्ने भयो रविन भाइ झन तगडा हुनुहुन्छ ल है साथीहरु एकछिन रमाइलो गरू
इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद
इन्द्रेणि टिम सबैको जय जय जय होस
सहयोगी हातहरु सबैको जय जय होस
इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय
राधा कृष्णको जय जय जय होस।।
👏👏👏👍👍👍👌👌👐👍👌👏
नमस्कार है गोमा दिदी सन्चै हुनुहुन्छ काउली बुढी र फुलेन्दिको आमाको कार्यक्रम आएन
@@shobhakarbudhathoki5900 हजुर नमस्कार अब अर्को भाग अलि दिन पछि आउँछ हजुर रमाइलो छ
खिमा जि तपाई को सोर मा ज्यादु छके मैले दिन मा तिन चार चोटि हेर्नु पर्छ गित
आजको दोहोरी सारै राम्रो लाग्यो
Khima aaja ta dherai cute vako xau la indreni dherai ramro singing
रबिन जि को आगमन ले धेरै खुसी लाग्यो ।झकास दोहोरी होला जस्तो छ ।नमस्कार सबै जनालाइ ।
byy
Indreni chai mero best ho
भिम पौडेल र सरु थापा को दोहोरी सुन्न क-कस्लाइ मन छ फेरि माग गरौ
निकै मज्जा आयो , मिठो दोहोरी को लागि धन्यवाद रबिन ब्रो र खिमा दि लाई 😆
सर्बप्रथम इन्दँणी टीमलाइ नमस्ते
धेरइदिनमा खिमाजियुको गीतशुन पाइयो
Hal korea bata heradai xu malai dheraI ramro lagxa yo program
अाज पनि रमाइलो भयाे इन्द्रेणी टिम र रबिन जि लाई धन्यवाद
खिमा तिर का नानी हरु ले कानेखुसी के सारो गरेको हो के बाइर live मा नै हल्ला हुने गरि ,,तर राम्रो छ best of luck rabin n khima अनि इन्द्रेनी टिम ,सबै इन्द्रेनी मा उपस्थित सबै अग्रज लाई नमस्ते अनि इन्द्रेनी हेरि बस्ने देस तथा बिदेश मा हुनु हुने सबै मा
dharai ramru xa geet mlai sarai man paru sdai suncu ma akda fan ho
निकै रमाइलो लाग्यो आजको घम्साघम्सी
खिमा मगर्नी कडा
रचिन हैट
Darsan namaskar indreni team laghayet sampurna lai Dhanni bad Rabin lamchhane And khima Roka ko dohori geet dherai Ramro thank you for u 💥💥 from Dubai
जेहोस दोह री त हेर्न सारै मज्जा आयो तर आज हल्का खिमा जि गाईडिङ मालागेर हो अरुत सबै ठिक छ आफ्नो पाराले गाउनु पर्ने हो अरुत दोहरि राम्रो छ बधाई छ आफ्नो सैलिले गाउनु पर्ने हो तर पनि राम्रो छ बेस्टपलक
सारैइ मन पर्ने program इन्द्रेणी lop u
बुढी आमाको नाच सारै मन पर्यो मलाई
rabin v khima roka magar sa rai ramro xa best of luck 👍👏👏
Aaja rabin daile daro handyo khusi lagyo haha
यो कार्यक्रम खाडिबाट हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम त।।।
जुनसुकै खालको कम्पनी जस्तै कृषि फार्म, कन्स्ट्रक्सन, स्कुल, ट्राभल एजेन्सी, कन्सल्टेन्सी आदि दर्ता गर्नुपरेमा call/Imo/whatsapp: 9840619464
sab le bides bata herne ta honi..nepal ma ta tv mai aauxa ni
Birmal Thapa मपनि खाड़ी बाटनै हो
म पनि खाडी बाट हो हजुर
म ,,,,पनि है खाडी देखी
Khima bainee ra Rabin KO dohori ati nai ramro lagyo. Endreni ka sabai team lai dhanyebad
Dherai Ramro dohori geet Rabin lamichhane ra Khima rokka ko badhai chha dubai jana lai
Saaida maa sikako ramro bhaina k baaki dohori t babal 6 miss you indrine
समपुण टिमलगायत बिभिन देशमा छरिनु भयकाे नेपाली मनकाे ढुकढुकि ईनदे्णि हरन सरु गरे है सबै लाई नमस्ते
धेरै राम्रो लाग्यो यो दोहोरी गित सुनेर सबै लाई नमस्कार & अब देखि इन्द्रेणी टिममा पनि मुना थापा मगर पनि है
Wow ati mithaas sabda haru sarai ramaailo lagyo...
ramro lagyo aajko dohari lu badhai x holl team lai
अब पशुपति शर्मालाई ल्याउन पर्याे है कृष्ण सर,अाजकाे धेरै राम्रो लाग्याे।धन्यवाद सबैलाई
Ho ho aba pashupati sharma lai pani lyaunu paryo
✊✊✊✊✊✊
Vi!re nice
🇳🇵🇳🇵🇳🇵🇳🇵
पसुपति शर्मालाई ल्यायर लुट्न सके लुटमा दाेहाेरि खेल्नु पर्छ अब।
आजको दोहोरी राम्रो होला जस्तो लाग्यो, भरखर हेर्न सुरू गरियो
Dherai Ramro xa
धेर राम्रो छ सम्पुर्ण मा नमस्कार
धेरै राम्रो छ 2 बई जना को dohari
अरु त तेस्तै हो खिमा दिजु को स्वर लास्तै मन पर्छ मलाई
रबिन र खिमा को बिजोड प्रस्तुति लाईभ दोहोरी सुन्दा सुन्दै दिन तर बितेकै थाह छैन ल सबै लाई शुभकामना सफाल रहोस 💔💔💘💘🌹🌹💋💋
राम्रो अति राम्रो।