सारै सफा मन बुझ्ने बुबा बैनि यी बुबा र छोरालाइ कहिले दुख नदिनु न छोड्नु माहान मन र बुझ्ने बुबा बाबू पनि कति माया लाग्दो गरि आमा को साथमा टासिएर बसेको यो बाबू लाई कहिले हेला नगर्नु है
यो नानी ले बच्चा पाए पछी छोडेर जान्छिन होला ।बिचरा बुवा लाई ।कति माहान सोच बुवा को ❤🙏 ऐले अफ्ट्यारो मा परेर मात्रै आकि होली।त्यस्तो नहोस ।त्यो छोरा तेहि निदाउदा पनि वास्तै छैन 😥।delivery ramro ra narmal hos🙏🙏💝
समस्या त दूईटैको उस्तै उस्तै रैछ । समधानपनि दूईटैले बूजेर समधानपनि गर्नूभायो ❣❤💘👍🙏 अब घरको समस्या बैनिले रघको ईस्थूथि समस्या बूजेर बस्नूपर्छ । जोले बैनिको जिन्दगिलाई यो अबस्थामा लिएरछोणो र त्यो मान्छे खोजदैऑयोभने सिदै जेलमा ।
कति राम्रो कस्तो बुध्धिमानि हुन यि बा । कति राम्रो सोच भएका ।
यो पापिलाइ खोज्नु पर्छ है दिपक जि यो अवस्थामा छोडेर जाने लाइ ❤❤❤
याे काका र नानिकाे सम्बन्ध सधैं भर रहाेस नानि दुखकाे घडीमा साथ दिने ब्याती कधापि भुल्नु हुदैन बाबुलानि राम्रोसँग हेर बहिनी
अति उत्तम कर्म ❤❤❤❤❤❤❤ , इ दाई लाई मेरो हृदय देखि सलाम छ ❤❤ इ दाई भगवान कृष्णले स्वरूप हुन
यी दाइ भाउजुलाई सबैले सहयाेग गरि दिनु हाेला ,दाइ अति नै राम्राे बिचार धाराकाे हुनुहुदाे रहेछ ,नानीलाई पढाउनकाे लागि सहयाेग गरि दिनु हाेला,धन्यबाद
कुन पसु हो सोजो पनको फाइदा उठायर यो अबस्थामा पुर्याएर छोड्ने त्यो पसुलाइ दिपक सर खोजिगरी कानुन बमोजिम कारबाही हुनु पर्छ
Ho ho sahi apradi haru aru ko jindagi barbad banayar jane lai kunai din vagwn le xodne xina ni bichara
बैनी यो बुवा लाई नछोडनु है तिमी समस्या मा पर्दा सहारा दिनु भयको छ त्यो छोरा लाई पनि आफनै छोरो समझनु है
बैनो यो बुडालाइ नछोडनु है अबको दस बर्ष पिनड चडाउनु पर्छ
Kati ramrow kura garnu vayo
Please help for this family god bless All of family 🙏🙏🙏
बाजे लाई सलाम छ ५०/५५बरष मा पनि मन कारी कूरा गरनू हूदो रहेछ👌👌
साह्रै मर्मस्पर्सी ! याे परिवारलाई सबैले माया गर्नु हाेला ।❤❤❤❤❤
सारै सफा मन बुझ्ने बुबा बैनि यी बुबा र छोरालाइ कहिले दुख नदिनु न छोड्नु माहान मन र बुझ्ने बुबा बाबू पनि कति माया लाग्दो गरि आमा को साथमा टासिएर बसेको यो बाबू लाई कहिले हेला नगर्नु है
साच्चै उहा दाजु को मन माहान हुनुहुदो रहेछ बधाई पनि छ
गाउँको पुरानो बाजे भैकन पनि बोल्ने शैली चाहिँ रहेछ.यस्ता दुखी पीडितलाई सहयोग गर्नुपर्छ.
Salute Cha dai Lai katti ijjat dea Ra sambodhan garnu bha ko
Dukha Le Manche Lai samay bhanda agadi ne budho banai Dido Rahe Cha, Tara spare thuli man paunu bhaicha bhagawan Le Shakti Deon.
God❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤😊😊@@rameshsinghrizal1057
Honi hjr
गाउले बुवाको बोल्ने शैली कति राम्रो माछाबिनाको पानी पानी बिनाको माछा
सकारात्मक भाव र बोल्ने शौली राम्रो छ तर पछि सम्मसाथ दीनु है बहिनी🌹
यो पापीलाई समातेर पैसा तिराउनु पर्छ।घर नजाक स्थिति रहन्छ सुत्केरी लाइ सहयोग गर्न पर्छ।
अती नै सहारनीय कार्य
कति राम्रो सफा बिचार पोख्नु भयो ।त्यो नानी ले पनि राम्रोसंग साथ दिनु पर्छ ❤❤
धेरै राम्रो ।बिचार।बाबाकाे।बधाई छ
दिपक भाइ तो पापिलाइ खोज्नु परो अर्का लाई बिचली पारेर हिदेछ छितो कसिस गर्नु❤❤
सहयोग गर्नुपर्छ सर
महान बुवा
कति बुद्धिमानी बाबा हजुर सलाम छ 🙏🙏🙏
बा फसार होइन पसार छोडेछ पशुले भननु होला शुद्ध सहि भननु होला ।तर यो बच्चा जनमे पछि यो केटीले 100%छोडछे पछि
महान बुबा ❤
Bicharaaa buba katti maya lagyo katti mahan soch 🥰🥰
कति मजाले बुझ्नि गरि कुरा गर्नु भएको दाजु हजुरले हजुर संनसारकै महान् पुरुषमा पर्नु हुन्छ दाजु❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Buwa🙏🙏🙏🙏🙏 heartly respect and thank you ❤❤❤❤
राम्रो जोडी❤❤❤❤👍️👍️👍️👍️
Mahan sochko buba hajur🙏koti,koti naman hajurlai vagawanle sadhai rakxya garun hajurlai.
yo daiko kati ramro shoch bicher.abako bibaha ramro hos vagwan le sadahi rakxy garun.💑👨👩👦👨👩👧👦
महान बा सलाम छ तपाईलाई ।
kati ramro bichar soch buwa ko 😢❤ deepak ji tyo papi lai khojhera thegan lagaunu paryo khi ta garnu paryo 🙏🙏deepak ji
Yo pidit daie kasto mitho words bolnu vako❤❤ god bless you 🙏🥰🥰
यो नानी ले बच्चा पाए पछी छोडेर जान्छिन होला ।बिचरा बुवा लाई ।कति माहान सोच बुवा को ❤🙏 ऐले अफ्ट्यारो मा परेर मात्रै आकि होली।त्यस्तो नहोस ।त्यो छोरा तेहि निदाउदा पनि वास्तै छैन 😥।delivery ramro ra narmal hos🙏🙏💝
बिचार❤❤❤😢😢😢
Mahan Buwa🙏🙏yasto Mahan raamro man bhako manxelai sabai milera help garum🙏
राम्रो भिडियो छ बिचरा बनि माया नमार होला दाइेभाजु🙏🙏
nikai mahan bichar bhayko hunuhudo rahe xa daju 🙏🙏
जय होस,जय भबिस्य
MAHAN SOCH VAKO RECHAN DHANNYABAD DINCHU🇳🇵🇳🇵❤❤
Kati ramro bichar ba tapai ko jiban ma sadhai Khushi Milos 🙏🙏
समस्या त दूईटैको उस्तै उस्तै रैछ ।
समधानपनि दूईटैले बूजेर समधानपनि गर्नूभायो ❣❤💘👍🙏 अब घरको समस्या बैनिले रघको ईस्थूथि समस्या बूजेर बस्नूपर्छ ।
जोले बैनिको जिन्दगिलाई यो अबस्थामा लिएरछोणो र त्यो मान्छे खोजदैऑयोभने सिदै जेलमा ।
kati ramro bichar ani kati ramro boli yo buwa ko ❤😢🙏
के गर्नु लेखेको पाइन्छ देखेको पाइन्दैन भगवानले लेखेको पाइन्छ
उहालाई सहयाेगकाे अावश्यक छ सबैले गराै र धाेका दिने कुत्तालाई पत्ता लगाउनु पर्छ ।
कस्तो प्रष्ट सुद्द कुरा गर्नु भको बाले,, सबैले सकिएको सहयोग दिनु होला
Kati mahan soch rahaxa buwako sab la sahayog garau hai
Biwa hajur ko soch yakdam ramro hajur lai man dhaki samman gar xu
God bless them ❤❤
Bichara buba ra sano babu kati maya lagdo ❤
Kati ramro soch hamro uncle ko 👍
Dherai ramoro man ❤❤❤❤❤❤❤
Sarai ramro bichar bajeko ❤🙏
God Bless you all 🙏🙏🙏❤
आफै जानेर बुजेर आको बुडि लेत छोडेर गैछ झन यो केटित 20 बर्ष को छ के बस्लिर गईहाल्छनि एस्तो बुडो सन्गा के बास्छर
Maya garera rakhanu babai khusi banayer rakhanu❤❤❤ happy jodi❤❤❤❤
tyo fatha papilai khojera kanuni upcher garnu pary.ra deliveri sutkeri kharcha bebaasta garna laguda better hunxa.🤔🤔
Wow supper buba hajur 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹👍💞💞💞💞💞💞💞💞💞💞
बिहे नै गर्नु उद्दार्होर😢
सहयोग नै गर्नु मान छ भने यी बाजेलाइ गर्नुस है
एस्ताई दुखी आरु छ भने मलाई सम्पर्क गर्नु होला होला
Kati mahan hunu hunxa daju 🙏🙏🙏❤❤❤
महान बुबा
Mahan buwa 🙏
उमेरले रोक्ने रैनछ, शुभकामना छ।
सधै भरी हासी खुशी जीवन बितोस शुभकामना बाजे बजै ❤❤
बुवा कत्ती माहान हुनुहुन्छ 🙏🙏🙏
Koti ramro soch vako bhai.
छाेरी मान्छे लाई धेरै चिलाउँछ😢😢😢😢😢
J hos uncle tatho hunuhunx❤❤
याे बहिनि त लाटि लाटि भए पनि बुढो हुँदाहुँदै अर्काको पेट बोकेर हिडीछिन् फेरि विचरा यिनी बा लाई पनि छोडेर अर्काको पेट बोक्लिन जस्तो लाग्यो मलाई त
यस्तो पुणर्न रुपमा स्वस्थ नभएको केटिलाई ललाई फकाई गरेर यस्तो हालत गराउने ब्याक्तिलाई कानुनी नियम अनुसार सजाय भोगाउनु पर्छ ।को नाठो हो
यो आइमाई हरुको बुदी हुन् 😮😮😮😮😮 पगल हरू सानो बच्चा छोडेर हिँड्छ 😢😢😢😢😢😢
उनपचास त होइन होला हौ बाजे!!😂😂 उन्सत्तरी जस्तो लाग्यो
Ramro.dai.good.
Bichara buwa sadai vagawon le raxya garun 🙏🙏❤️❤️
सहयोग ko khacho dherai dekhiyo😢😢😢
Face Babu ra Sani Ma ko same xa
Congiralation good
Sarai Mahan soch
Mahan buwa🙏🙏🙏🙏
Dhukhama shath dinu vaxa kahile dhokha nadinu sister
Dubai ko samasya rahexa. Dubai Lai sahyok bhayo, parmesharle Dubai Lai assis dinu bhayeko hos.
Yeti bela sahayog ko dherai aabasek pareko x. Uha haru lai.
Paxi samma tikdaina jasto xa yo jodi ❤ kti le paxi arko payesi xodxa yo baje lai.
Kati ramro bichar buwako
कुन पसु होला एस्तो
Ramro bichar buwa
के के देख्नु पर्छ के के सुन्न पर्छ पर्भु भोलि को दिन के होला🤔🤔
K saro ho xora manxe ati nai garne tiyo manxe lai karbai hos kina ki yi nani lai kehi sayog khane khacha dilai dinu hola plz 🙏
Good dai
याे नानिलाई न्यनदियकाे देखियाे याे कस्ताे ठाउ अनि कस्ताे माईति रछ बाेल्न नसक्ने सिदासादा हुनुकाे परिणाम यहित हाेला याेजबानामा यकल अामा भयर कयाै महिला बसिरकाे नभकाे हाेर ।।।।
Baba ko mahana bechar ❤❤❤❤ li manuparxa❤❤❤
यी वुडा खुस्के पछि नानी काे साहारा काे ?
कठै बिचरा😢😢😢😢😢😢😢
जुन मान्छेले गलत गरेको छ बलत्कार केस मा उजुरी हाल्न पर्यो अनि बल्ल जहाँ भएनी निकाल्छ नेपाल प्रहरिले
बिचरा बाबु निदले कस्तो भाको छ कसैलाइ वास्ता छैन
त्यो पापी लाई एक दिन पछताप हुने छ
❤❤❤
Janam.janamko.lagi.dharma
Hunexa,buwa.lai.ti.sano.sisuko
Aasir.bat.milnexa.buwa.lai
Help them