मिलन लामालाई आफ्नो बनाउने दाउमा कल्पना दाहाल । के साँच्चै सक्लीन त ? हेर्न नछुटाउनु होला । ११.०९.०७६
HTML-код
- Опубликовано: 26 дек 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MilanLama_KalpanaDahal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) - Развлечения
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
म पनि इन्द्रनि कार्यक्रम नियमित शोर्ता हु यसरीनिनै युगओ सम्म चलिरहोस यहि छ मेरो शुभकामना छ
👍👍👌👌
b htby
@@jamunathapa4230 Hu
@@kanjikanji8194ò0§pþvi
इतिहासमा मा नै आज होला सायद सर्बादिक लोकगित प्रेमी र सहयोगी मनहरुले इन्द्रेणी स्टुडियो भरिपुर्ण भएको साथमा हाम्रा पुराना चर्चित लोकगाएक आदरणीय दादा मिलन लामा र अहिले को चुल्बुले गाइका कल्पना दाहल को उपस्थितिले इन्द्रेणी को स्वभा नै चम्किएको रैछ
जय गित जय संगित 💗🙏💙
गायकी मात्र होईन रूपकी पनि सार्है राम्री गायिका कल्पना दाहाल मन पराउने जति यता हाजिर प्लिज!
हो राम्री
Good kolpana dd
Beuty
हाे नि कति राम्री मोरी😃
Yes
कल्पना दाहाल को रुप अनि गीत सबै राम्रो लाग्छ । मिलन लामा दाजु लाई हृदय देखि नै सम्मान गर्न चाहान्छु।
Wow so nice pic sis Kuwait 👍👍👍👌👌👌👌👍👌👍👍👌
Y66y
अति मीठो अनि अनुशाशित गायिका कल्पना दाहाललाई प्रगतिको शुभकामना,मिलन दाजुको त बयान गर्ने कुनै शब्द नै भेटियन।
इन्द्रेणी लाई ठाउँ को सारै अभाव भएको जस्तो देखिन्छ आज सारैई रमाइलो लाग्यो
वाउ फेरि कल्पना दाहाल को दोहोरी फेरि सुन्न पाइयो
कल्पना को दोजोरी मन पराउने कति हुनुहुन्छ
Sari ramro x
@@sandipnepal6787 aaaaaaaq
हैट.... मिलन लामा को आवाज को म ठूलो फ्यान हु है।... कल्पना राम्री लाग्छ असाध्य नै के भा यस्तो।
है😂😂😂
ल है आज झनै रमाइलो छ जाडोमा नाचेर जीउ तताउनु पर्छ मुन्छे पनि राम्री कल्पना बहिनीको गीत पनि त्यस्तै अझ मिलान दाई र कल्पना बहिनी वाह्य वाह्य आउनुहोस अब सबैजना इन्द्रेणी हेरेर न्यानो अनुभव गरु
🙏🙏🙏🙏🙏💃💃💃💃💃
दुख सुखकाे साच्चै चाैतारि 1 मात्रै ठाउँ इन्द्रेणि सधै सबैकाे जय हाेस्
सहि भन्नू भयो
Bhagawati bhagawati paudel कता जानु भएको थियो हजुर धेरै पछि देखिनु भो त आइ लब यु
@@user-bs3hz7qw7q मत सधै युटुब तिर छु हजुरले नदेखेर हाेला
ho ra khai ta i love you bhaneko
कल्पना ज्यु को हासो ले र गित ले त मनै छोयो र मिलन लामा दाइ को त झनै जती बयान गरेनि कमै छ .... सम्पुर्ण इन्देणी परिवार लाई लोग साङ्केतिक अभिबादन को साथमा मीठो सम्झना
कल्पना दाहाल रुप कि रानी अनि शोर पनि अति राम्रो छ उज्ज्वल भभिस्से को सुभ कामना🤗🤗🤗🤗🤗🤗🤗🤗
कल्पना दाहालले पनि राम्राे गाउंदाे रहेछ, ल शुभकामना छ दाहाल जीलाई !!!
म स्यानै देखि मिलन दाइको फ्यान हु !! उहाँको स्वर सुन्दैमा छुट्टै जोस आएर नाछु नछु लाग्ने भन्या !! सुरुवाती गीतमा त झन्डै नाचिन यार !! कल्पना दाहाल दोहोरिमा रानी नै हुनुन्छ !!! यो सबै परिबन्ध मिलाएर हामी सम्म ल्याउन सहयोग गर्नु भएकोमा इन्द्रेणी टिम अनि कृष्ण सर लाई सलाम छ !!
कति राम्रो मिलन दाजु हजुर को गाउने सैली त्यसमाथि कति राम्रो स्वर अनि दिदि को मुस्कान नै काफी
मिलन दाइ र कल्पना को दोहोरी पक्कै रोचक छ
ल सुरु गरियो
नमस्ते ईन्द्रेणी परिवार मा आज धेरै राम्रो होला झै लाग्यो
Devraj Raj me
@@chandrakumarii6415 txs
Bdgo yvgfhbvbnklll
कल्पना दाहाल चेलीलाई नमन , धन्यवाद सारै कद्दरिलाे पाराले दाहाेरि गाउनु भयाे खुशिलाग्याे तथापि गाउने क्रममा प्रत्येक पटक हाेहल्ला नियन्त्रण गराउने टेक्निक अपानाउनु हुन अनुराेध छ !
मउलन लामा हजुरकाे त के बयान गराैं निक्कै दामी तरिका लाग्याे , तरुणीलाई पनि नानि भनेर ईज्जतिलाे सम्बाेदन सुनें खुशिलाग्याे , अर्काेतिर ती दाईलाइ मेराे गच्छेले भ्याए अनुसार घरबनाईदिने वचनले खै के भनु शब्दै फुरेन धन्यवाद छ । यध्यपि सवैमा केही नकेही कम्जाेरि हुन्छ नै दाेहाेरि गाएकाे बेला प्रतिष्पर्धी पार्टनरकाे क्षमता बुझेर गाउनु उचित हुने जस्ताे लाग्दछ ! हवस नमस्कार !
ईन्द्रेणी समाजलाई र साे मार्फत द:खमा डुबेकाहरुलाई सहयेग दिनेहरुमा नमनका साथ धन्यवाद !
बांकी सवै उपस्थित हुनुहुनेदर्शक स्राेताहरुलाई पनि सलाम छ । त्यसै गरि अन्यत्रबाट पनि याे कार्यक्रम हेर्नुहुनेहरुलाई नमस्कार सहित थ्यान्क्यू दिन्छु !
सबैजनाको पर्खाइ पछि इन्द्रेणीमा मिलान लामालाई देख्न पाउदा सह्रै खुसी लाग्यो ।
कल्पना को हेराइले नै फिदा हुन्छु हो मत😍😍😍😍
कल्पना दाहाल मलाई सारै मन पर्छ। गाना पनि उत्कृष्ट गाउछिन। कसैकसैको ठाउँमा दाहाल हुनुपर्ने।
Milanji ramro kam garnubhayo yo dukhi ko ghar banaidine bacha garnubhayo hajurko Jay hos
दोहोरी घम्साघम्सी हेर्दा मज्जा आयो
इन्द्रेणी टिमलाई एकमुष्ट नमस्कार साथै सफलताको धेरै धेरै शुभकामना छ
Sirsahanataunoemanteyosagogkogaranalaie
🙏
Hjur haru ko dohori babal bhayo tesko lagi dherai dherai dhanebad ❤❤❤❤
Dear Mr. Lama and Miss Dahal Good evening,
Very nice and effective live. This couple is very suitable couple for dohori. Please next time also organize soon.
Thank you
नमस्कार इन्देणी टीम
आजको कार्यक्रम धेरै राम्रो भयो ।
मिलन दाजु र कल्पना दाहाल को दोहोरी मजस्तै मन पराउने कोको हुनुहुन्छ ।
कल्पना दाहाल लास्ट बवालै लाग्यो है गाउने शैली बाफ रे बा😉😉😉
पोखरा देखी
मिलन सर र कल्पना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो मिलन सर कल्पना बहिनी धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ सलाम जय नेपाल साउदि देखि हेरिरहेको छु
💞💟
Jo jasto vayapani gayak ra gayaki afno Thauma xa Krishna dajuko indreni pratiko afno dayitto abbal xa uhalai muri muri dhayanbad xa daju yeasarinai programme lai sadhai well condition ma agadi badaunu hola god blessed you krishna dai.
दामी दामी दामी आजको माझी दाइ पोखरा फेबातालको दोहोरी प्रस्तुती गर्नुभयो एक्दम निकै रमाईलो भयो,ईन्द्रेनी परिबारलाई नमन,जय ईन्द्रेनिबार्👍️👌🙏🙏🙏💕
Gobinda Thapa
Gobinda Thapa be
दामी छ है कल्पना गित गाउने शैली best up luck
भोटे दाइ को गित गाउने स्टाइल नै बेग्लै😍😍
🙏🙏🙏💃💃💃ahaa kati ramailo lok dohori geet best of luck sabai janalaai
Jay geet jay sangeet
jay inderni 🇳🇵🇳🇵🇳🇵
राम्रो प्रयास
मिलन vs कल्पना
जय मिलन
जय चिज
जय कल्पना
जय कृष्ण
जय ABC इन्द्रेणी
स्टेजको रानी भुमिका गिरि लाई पनि इन्द्रेणीमा ल्याउनु पर्यो कृष्ण दाइ ।
🙏🙏🙏
मिलन लामा दाजु को गीत सुन्दा कति आनंद लाग्छ।सल्युट दाजु तपाईं जस्तो कलाकार पाउनु हाम्रो भाग्य मान्दछु।बरु तपाईंका गीतहरू बजारमा आएका छैनन् कता व्यस्त hununxa।तपाईंका नयाँ गीतहरू सुन्न सार्है इच्छा छ।
Aaja kati dherai darsak vako rahechha khusi lagyo
Milan lama he is a really multitalented singer, Humble and good person,, Nepali sangatik chhetra ma auta darilo khamba ho ,, aja indreni ma dekhda ma jastai lakhau karaudai fan haru avari chau
म इन्द्रेणी नछुटाइ हेर्छु तर राजु परियार र मिलन जि को गित चाहिँ सारै मन पर्छ ।।
राम्रो मुल्यान्कन हो मलाइनि तेई हो
अति राम्री गाइका कल्पना को गित अति रमाइलो हुन्छ मान्छे नि राम्री गित पनि बबाल हुन्छ love you all indranibteam
झकाश छ दोहोरी आजको 🎤🎤🎧️🎧️
Milan lama ra kalpana dahal bicha ramailo dohori
thanks you indreni team lai kalpana dahalko dohori suna pai yo feri pani suna pai yosh
धेरै राम्रो पस्तुती दिनु भयको छ! कल्पना दाहाल र मिलन लामाले
हजुर हरु अनि सबै सबैलाई धन्यवाद छ!
Dherai dinko parkhaipaxi mero manparne gaykko git Sunna paiyo thanku Krishna dailai
आज मिलनको आगमनले इन्द्रेणीमा रौनक छायको देखियो, कल्पना दाहाल नाम्री होइछौ,जय इन्द्रेणी।।
Nepali lok dohori xetra ka 1bahucharchit ra lokpriye gayek Milan lama daju ko live program garnu vayeko ma Krisna kadel kalakar team ra INDRENI MEDIA lai dherai dherai dhanyabad xa.
Milan daiko ma thulo fan hoo aaj lastai khusi lageko xa malai. From hong kong
Evergreen milan dai ko babal dohori keep it up dai nice to see u👍😘😘😘😘🇳🇵
dherai kada pratisparda ko dohori geet milan dai and kalpanako
Aahahaaa sarai mitho tukka dubaijanako 👌👌🙌🙌🙌🙌👏👏👏👏👏👏
Wow super dore daney bad milan.sar.kalpana.ji
Milan lama dai kati handsome hau..👌👌😘😘ani Kalpana nani dherai ramri.😘
मिलन लामाजि कल्पना दाहाल बुनु भगवान रुपि सहयोगि हात हरु लाई धन्यवाद इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन
I always see Kalpana dahal very very positive on the upcoming situation when singing thats the great things to make the environment cool. Lovely kalpana.
wow sarai ramro milan sir and kalpana ko dohori ananda ayo aja ta
हेर्न छुट्टाउन कहाँ सक्छु र अब हेर्न सुरु भयो एक्दुम सङ्ग्ले
होर हेर्नू हेर्नू बेसरी सानू हिहिही जि हुर्र
@@dineshrao7689 हिहि
ईन्द्रेणी को नियमित को को हुनूहुन्छ।
सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ
लोकगीत भनेको यस्तै शभ्य र मनमुटु छुने हुनुपर्छ ।
subhakamana milan lama ra kalpana dahal ji lai ani indreni team lai pani.
लो है मिलन दामी छ
मजा आइराछ दोहोरी सुनेर आज
Kalpu ko ra pradip khadka ko 6 tukke dohori sunna sarai man chha.
दामी छ मिलन लामा,र कल्पना दाहाल को दोहोरि💞👌👌
Sawal jawaf ta khatrai vannu parxa आजको dohari, Jay Nepal 🇳🇵👍Jay indreni
जय गीत जय सङ्गीत सारै राम्रो जय ईन्द्रेणी
मिलन लामा र कल्पना दाहाल बीच को दोहोरी अति उत्कृष्ट अनि इन्द्रेणी सबै टिम लाई धन्यवाद छ साथै चिज गुरुङ लाई miss गरेको छ
धेरै धेरै रमाइलो दाेहाेरि
मिलन लामाको गीत महिला समर्पित अति उत्तम र कल्पना दहालको त के कुरा- " बोल मायाकी " अञ्जली अधिकारीको जस्तै हसिलो मुस्कान , मिठासिलो गीत र हल्क लजालु नजर ! वा क्या बात , गजबको।!!!!
सोवागत छ ईन्देणी टीम हरुलाई
Wow I am happy so indreni karya cram herer nice aajako jhan bbal x
अाज धेरै रमाइलो रहिछ नि
सम्पुर्ण सहयाेगी मन हरूलाई नमन गद्छु।। लगायत सम्पुर्ण ईन्द्रेणी टिम लगायत मिलान दाइ कलपना दिदी लाई नि नमन गद्छु।। धेरै राम्रो छ लाेकदाेहाेरी।।।।।।
सारै रमाइलो छ हजुर तेसाइ माथि कल्पना त झनै राम्ररी हुनुहुन्छ हो
हल्ला बढी भयो
कल्पना पनि दोहरिको कोइली नै रैछन मिलन लामा त झन निखारिएको गायक माहोल रमाइलो छ अाज इन्द्रेणीमा साचै नै पानी परेको अाकाशमा खुले पछि इन्द्रेणी लागे जस्तै हुने छ पक्कै👩❤️💋👨🙏💕💕💕😍😍💁🙋♀️🙋
सारै रमाईलाे भयाे हजुर नेपाली लाेकदाेहाेरि कलाकार सबै लाई मेराे सलमा छ
मिलन लामाको आफ्नै भाका माझिदाई मा गाको दोहोरी सुनौ है
Super duper heat programme indreni, Milan Lama one of the best singer ,his smile , ... super
सारै मन पर्ने vaka, Milan ra Ani indreni programme ❤️🇳🇵bisesi vumi bat, from abroad,,,
सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।अनि विशेष सम्मान अनि नमस्कार दुखी गरिब बेसाहारा अनि रोगको लागि ज्युदो भगवान भएर समाजसेवा मा लाग्नुभएका कृष्ण कंडेल दाजुलाइ छ।अनि सम्पुर्ण इन्द्रेणी को दर्शक लगायत प्रत्यक्ष उपस्थित दर्सक हरु साथै सम्पुर्ण सहयोगी मन हरुलाइ नमन छ।" जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण कंडेल नय नेपाल जय मातृभुमी "
कमेन्ट पढदै दोहोरी हेर्दै जय ईन्द्रेणी ।
लौजा कति रमाईलो सारै राम्रो 🇳🇵🇳🇵
कल्पना दाहाल लजालु पन
Very nice manai ramauni dohori...
Ramri lagxa kalpana lai
Aha kalpana timi rupaki dhani sabdaki khani👌👌👌
Love u kalpu💘
दामी छ दोहोरी
So Melan Lama Dae ko euta new song aaunu paryo majhe Dae 2❤️
Milan Dai dherai paxi dekhana paiyo Salam xa hai🙏🌹🙏
अाहा कति राम्रो अनि रमाइलो दाेहाेरी मिलन दाजु र कल्पना दाहालको
Aaha milam daju kati ramro gaunu hunx
beautiful milan lama kalpana dahal very nice mitho savar cha
दाहाल बैनीको अधभुतकला सलाम छ
Namaste indreni team 🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋❤❤❤❤❤❤💙💙💙💕💕💟💟💟💟💟💟💘💘💗💗👌👌👌👌✌✌✌✌✌✌💝💝💝💝💝💝
Very nice song beautiful kalpana
Sarai ramro lagxa malai indreni sadai sunxu mo.
मिलन दाइ दोहोरी को हिरो हुनु हुन्छ मलाई एक्दम मन परनि गाएककार हुनु हुन्छ मिलन दाई
Derai ramro bhaga
आह कति राम्रो यो मिलन लाम को गित
Aajako dhohori nikai ramaelo ra darsak haruko aagaman ly sunma sugandha vayjasto sabai jana lai badhai cha