कल्पना दाहालले अमेरिकाको डाक्टर संग बिहे गर्दै ! कृष्ण कंडेल परे चकित ।हेर्नै पर्ने दोहोरी।०७८.०८.२०

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Kalpana_Dahal_Vs_Krishna_Kandel
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 373

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +99

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +1

      Long Live Krishna Kandel indreni FOUNDATION
      Long Live indreni family with your noble service

    • @reshampandey5394
      @reshampandey5394 2 года назад +1

      हेम थापा को बिशयमा कमि कमजोरी लान्छना दिने चोर डाका फटाहा नमकहराम यति बेला तेरो हिम्मत भय हेम थापाको अगाडि आयर बोल्ने हिक्मत छ भने आइज हेमको अगाडि फेसटु फेस कुरा गर्न हिक्मत छ भने आइज बुझिस

    • @karanbhul4749
      @karanbhul4749 2 года назад

      धेरै राम्रो लाग्यो हेम थापा दाजु र माया भाउजु लाई लाई पनि मुरी मुरी धन्यवाद छ

    • @pujanpoon2869
      @pujanpoon2869 2 года назад

      0aahE0iara

    • @sudhangautam8282
      @sudhangautam8282 2 года назад

      I qo

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +76

    नमस्कार म बाल कलाकार आयुषा गौतम कृष्ण ठुलोबाबा कल्पना दिदी ले गाउनुभयको दोरहिमा मैले नाचेकि छु कस्तो लाग्यो हजुरहरुलाई।

    • @danbahadur1974
      @danbahadur1974 2 года назад +1

      Namaskar

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +2

      सुरुमा त तिम्रो मामु सङै बसेको रैछेउ..... नाच पनि एकदम राम्रो👏👏👏👏❤️

    • @rabindradhital134
      @rabindradhital134 2 года назад +1

      राम्रो छ नानुको नाच

    • @bishnusunar945
      @bishnusunar945 2 года назад +2

      Ramro matra horw dherai ramro xa xoriko nacho

    • @janakbhandari8633
      @janakbhandari8633 2 года назад +2

      raamro

  • @khumraj5858
    @khumraj5858 2 года назад +21

    समाज सेबि हेम थापाको आगमन भएछ इन्द्रेणी मा जय होस सबैको

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 2 года назад +10

    अनता हेम दाजु अरु सबै ठिकै छ ल तर डल्लै रबि जि सग चाहिँ दुस्मनि न लिनु ल रबि जि लाई जथा भाबि गालि दिदा हामी तीन कराेड नेपाली काे मन दुख्छ सबैले अाफ्नाे अाफ्नाे ठाउबाट गरेका छन समाज सेबि मन हुनि अरुले तर हाम्रो त मन भय पनि धनले पुगेन कहिले पनि खाडिकाे कमाइ सानाे छ हजुर बाल बच्चा पडाउन समेत धौ धौ हुन्छ हजुर हस धन्यवाद

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +25

    सहयोगी मनका धनी हेममाया तथा ईन्द्रेणी टिमलाई हृदय देखि बधाई छ।।

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +14

    सुभ शन्ध्या अाज कृण्ण सर र कल्पना दहालको धमकेदार दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम

  • @rijalhariram3331
    @rijalhariram3331 2 года назад +4

    कल्पूको दोहोरी धेरै रमाईलो

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +62

    प्रतिमा म्यामलाई आज कति राम्रो देखिएको छ मलाई मात्र त्यस्तो लागेको होकी हजुरहरुलाई पनि

    • @basudevgaudel5820
      @basudevgaudel5820 2 года назад

      Mali pani tehi feeling bho aja

    • @chulgurung878
      @chulgurung878 2 года назад +1

      राम्रो छ नि प्रतिमा मेम।।।मत fan ho

    • @ramapoudel7951
      @ramapoudel7951 2 года назад

      Indreniko studio aphnai jaggama banne ho ki xleasemaho ? Jankari panu.

    • @pun_mgr2080
      @pun_mgr2080 2 года назад +1

      साच्चिकै अप्सरा जस्तै देखिनु भाको छ प्रतिमा( म्याम)

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      @@ramapoudel7951 जि 10 बर्षको लागि लिजमा लिनु भको होला

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +15

    नमस्ते इन्द्रेणी ।।।।कल्पना बहिनिको दोहोरी पो परेछ आज ।।ल आज चाहिँ मज्जा आउने भयो ।अब दिनभरिको काम को थकाइ मार्नुपर्यो इन्द्रेणी कार्यक्रम हेरेर जय होस् इन्द्रेणी को।।।।

  • @khumraj5858
    @khumraj5858 2 года назад +26

    धेरै पछि कृष्ण कडेल सर को दोहोरी सुन्न पाइयो जय इन्द्रेणी

  • @machindaryektenmachindar7975
    @machindaryektenmachindar7975 2 года назад +13

    आज धेरै समय पछि हाम्रो कृष्ण दाइ र हाम्रो होना हार गायिका कल्पना को दोहोरी सुन्न पाइयो त ल बधाइ छ हाइ सम्पुर्ण इन्द्रेणी तिम लाइ

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    सहयोगी मन हेम थापा सर को इन्द्रेनी मा आगमन खुसी लाग्यो

  • @saritakc2803
    @saritakc2803 2 года назад +2

    सहयाेगि दादा लाई धेरै धन्यवाद हजुर जतैई अरु ले पनि सहयाे हात उठाउनु हाेला

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    धेरै दिन पछि आजो कल्पना बहिनी को गित इन्द्रेनी बाट सुन्न पाउँदा खुसी लाग्यो

  • @bhimrai3994
    @bhimrai3994 2 года назад +13

    जय इन्द्रेणि । अाज लामाे समय पछि कल्पना काे अायाे दाेहाेरि

  • @shombahadur1696
    @shombahadur1696 2 года назад +1

    हेम थापाको जोडी लाई मुरि मुरी धन्यवाद

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +12

    हेम माया का husband and wife लाई हृदय देखि सम्मान र इन्द्रेणी परिवारलाई पनि कृष्ण दाइ र कल्पना बहिनीको दोहोरी रमाइलो भयो आज उपस्थित सबैलाई नमस्कार सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @manjuchhetri2361
    @manjuchhetri2361 2 года назад

    Dhanbad daju dijju dubailai ysri dindukhi gribi badipidit asaylai sahayog grnu vko ma sarai khusi lagyo yo aajko indrani herda ta bdhaix sbaitimlai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    एकदम मनकारी हेम थापा दाजुलाई हृदय देखि नै सलाम छ।अझै सहयोग र सपोट गर्दै जानुहोस सफलताको कामना।

  • @bhupi918
    @bhupi918 2 года назад +1

    दया र मायाका खानी हेम दाजुलाई हृदय देखि नै नमन ।

  • @rajustha4300
    @rajustha4300 2 года назад +4

    अरु त ठिकै हो रबि लामिछानेले को बिरोध गर्छ तेसैले मन परदैन ।। सबै मिलेर अगाडि बडनु पर्छ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +10

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple :
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 года назад +10

    बरिस्ठ समाज सेवि हेम सर लाई हृदय देखि नमन छ 👏👏

  • @premmagar8258
    @premmagar8258 2 года назад +1

    धेरैं धेरैं प्रगतिको शुभकामना इन्द्रेणीलाई भन्न चाहांन्छु। अरू त हजुरहरूको जति नैं प्रसम्सां गरे पनि पुग्दैंन्।

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 года назад +2

    धेरै पछि कल्पना इन्देनि मा खुसि लाग्यो

  • @tulasipaudel2950
    @tulasipaudel2950 2 года назад

    All indrani tim ra sampurna sahayog manharu lai dhanabad uahaharu ko sareramaa kunai gunputulo nalagos bless you🤗🙏

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 года назад +4

    अाज त कति राम्रो छ जय इन्द्रेणी सबैको जयहाेस्!

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +4

    हुर्‍र्‍र्‍र्‍र च्यात च्यात धेरै पछि कल्पना लाई देख्न पाए इन्द्रेणी मा खुसी लाग्यो अनि पावल।दाइ लाई नि देख्न पाम फेरि

  • @m.s6675
    @m.s6675 2 года назад +4

    सहयोगी हेम थापाजी मनको धनी हुन,धेरै धेरै धन्यवाद हेमजी लाई,राम्री कल्पना र कंडेलजी बीचको गीत रमाईलो लाग्यो,डाक्टर संग बीहे होस,शुभकामना कल्पना❤

  • @dhakarajparajuli1248
    @dhakarajparajuli1248 2 года назад

    Aetihasik mitho kalpana dahal ra kandel dai ko

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +19

    बबाल कार्यक्रम भाउजुको उपस्थित ले झन सोभा बडाछ ❤️❤️😂😂😘
    दुख सुख को मन्दिर इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 💗 🌈🌈🪔
    जय पबित्र इन्द्रेणी परिवार
    🌹🥀🥀🌻🌈❤️❤️🌈❤️🌈🌻

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +5

    आज बबाल छ ल है डाक्टर सग विवाह नै पो धेरै धेरै बधाई छ म चाहिँ आज बेलैमा आइपुगे हजुरहरु सबैलाई मेरो नमस्कार छ🙏🙏

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад

      म पनि टाइम मै आएको दिजु हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 2 года назад

      @@bhimsenkc3300 हजुर आज रमाइलो छ

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 года назад +1

    कल्पना त स्वर्गवाट‌ै प्रेषित अप्सरा नै हुन उनलाई दाग लगाउन खाेज्नु राम्राे लाग्दैन ।

  • @bhimprasadchudali3561
    @bhimprasadchudali3561 2 года назад +10

    धेरै धेरै प्रगतिको कामना इन्देणी टिमलाई।

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 года назад +18

    बरिस्ठ समाज सेवि हेम माया दाजु भाउजू लाई नमन्❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 года назад +1

    आहा कति रमाइलो ।
    बल्ल खोजेको कलाकार को गित सुन्न पाइयो।
    धन्यवाद इन्देणी टिमलाई
    जय संगीत
    जय इन्देणि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +8

    SINGING FOLK DUETS - PRESERVING CULTURE - PROVIDING HEALTHY ENTERTAINMENT:
    WOW - WAO- WOW
    SO BEAUTIFUL, LOVELY, SWEET SONG AND WONDERFUL, ENTERTAINING SINGING.
    KRISHNA JI JI JI JI JI IS A MASTER SINGER AND KALPANA JI IS REALLY A SUPERB SINGER.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI :
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @laxmipahari4969
    @laxmipahari4969 2 года назад +7

    लामो समय पछि कल्पु र कृण्ण भाईको दोहोरी सुन्दा धेरै खुऱशी लाग्यौ अनि हेम थापाको परीवार नेपाल आएर इन्देणीमा आगॅनको साथ स्वागत भएको धेरै खुऱ्शी लाग्यौ ।🙏🌹❤️❤️❤️❤️

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +3

    इण्द्रेणी कार्यक्रम भने कै बिस्वको मन मुटुमा बस्न सफल एक मात्र कार्यक्रम इण्द्रेणी हो धन्यवाद शुभकामना छ सम्पूर्ण कलाकार हरूलाइ

  • @begamthapa2688
    @begamthapa2688 2 года назад +1

    समाज सेभि हेम सर लाई ईन्द्रेणिमा देख्न पाईयो खुशि लाग्यो

  • @ramesh2055
    @ramesh2055 2 года назад +3

    जय गित//
    जय संगीत //
    लु आज पनि रमाइलो हुने भयो //
    जय इन्द्रेणी //////

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +5

    सहयोगी मनहरुलाइ दुइहात जोडेर नमस्कार , साथै कृष्ण सर अनि कल्पना बहिनीको दोहोरी निक्कै रमाइलो भयो , सम्पुर्ण टिमलाई नमन छ जय इन्द्रेणी 🙏🙏

  • @dildeubabogati6871
    @dildeubabogati6871 2 года назад +1

    धेरै समय पछि कृष्ण दाजु र कल्पना को दोहोरि हेर्न पाइयो
    जय इन्द्रेणी

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +1

    बहुत रमाईलो कार्यक्रम कृष्ण कड़ेल र कल्पना दाहाल बीचको दोहोरी रमाईलो भयो ग्रेट समाज सेवी हेम थापा माया मेडम दुबै जनालाई इन्द्रेनी मा देखन पाउदा असाध्य खुसी लाग्यो इन्द्रेनी लाई सलाम हेम र माया मेडम लाई नमन

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +2

    जय ईन्द्रयनि परिवार लाई धेरै धेरै धन्यवाद छ

  • @rajustha4300
    @rajustha4300 2 года назад +2

    होइन छत्रले र काजल लाई बिहे गरे देखि किन इन्द्रेणीमा नल्याएको हो ? जोडी को दोहोरी सुन्नु मन छ ।

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +1

    Dherai ramro chha badhai chha hold team lai

  • @bimalaq8770
    @bimalaq8770 2 года назад +3

    धेरै पछि कल्पना काे गित सुन्न पायाे है

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 года назад +4

    आहा कति रमाइलो भको सबै सहयोगी मन हातहरुलाई सलाम छ जय ईन्देणी 🇳🇵🌹🌷🇳🇵🌹🌷♥️🇳🇵🌷🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 года назад +1

    सलाम छ हेम र मायाजी लाई! शरीरको रगतमै समाज सेवाको भावन भरिएका यस्ता महान् समाजसेवीको जोडीलाई कुन शब्दले प्रशंसा गरौँ ?

  • @laxmikharel541
    @laxmikharel541 2 года назад +4

    इन्द्रेणी को जय होस्

  • @bhandarigopal916
    @bhandarigopal916 2 года назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏thank you hajur,
    Yash dhartima hajur haru jasto saput xora xori ko aabasyak parera nai janma dinuvako ho,🙏🙏🙏🙏

  • @damberrana9499
    @damberrana9499 2 года назад

    हेम थापा भनेकाे मानबरुपी भगवान हुन,सल्युट ।

  • @shreyalama3612
    @shreyalama3612 2 года назад +1

    ईन्द्रेण्गी टीम सबै लनई हिर्दय देखिनै धन्यवाद छ

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +1

    Mithho dohori sathhai dherai sahayog grnuhune uncle aunt lai pni tq 😍💪💪💪💪

  • @ankushghimire1641
    @ankushghimire1641 2 года назад +1

    पवल राई अनि खिमा बैनि ले इन्द्रणि छाडेका हुन र

  • @bharatpokheral5203
    @bharatpokheral5203 2 года назад +3

    धेरै पछि कल्पनाजी लाई ईन्द्रेणीमा देख्दा खुशी । तपाई लाई चिनाउने ईन्द्रेणी नछोडनु होला ।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +1

    हेम माया र ईशा गुरुङ्ग हुन धेरै सहयोग गर्नु हुने व्यक्ति.

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +1

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад

    लाै आज धेरै पछि कृष्ण कडेल र कल्पना दाहाल बीचको दमदार दाेहाेरी सुनेर रमाईयाे ।।

  • @kamalapaudel5873
    @kamalapaudel5873 2 года назад +1

    हेम थापा दादा हजुर लाई म हिर्दय देखि सलाम गर्छु हजुर को जस्तो मन सबैको भय आज गरिब को घर घर मा आगो बोल्थेयो गरिब को छोरा छोरी ले पढन्न पाउने थिय जस्लाइ पढ् न मन छ तर के गर्न्नु पैसा नै छैन .....

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад

    आहा धेरै पछि कृष्ण दाइको दोहोरि सुन्न पाइयो कृष्ण दाई र कल्पना बहिनि लाइ हिर्दय देखि नै मुरीमुरी धन्यबाद कल्पना लाइ दाम्पत्ते जीवनको नि शुभकामना छ अनि सम्पूर्ण इन्द्रेणी टिम 🙏🙏 लाइ धेरै धेरै धन्यवाद धेरै पछि प्रतिमा भाउजु नि देखिएनि उहाँ लाइ नि मिठो सम्झना युवाराज सर लाइ नि 🙏🙏🙏 अनि इन्द्रेणी मा आउनु हुने पाहुना हरुलाई नि 🙏🙏🙏 कृष्ण दाई फेरी पनि हिर्दय देखि देखि धन्यबाद

  • @dipakpradhan7643
    @dipakpradhan7643 2 года назад +2

    धेरै राम्रो छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +10

    Note: PLEASE BE CAREFUL ABOUT YOUR HEALTH KRISHNA JI JI JI JI JI :
    Your health is so important for many many people and nation:
    My thoughts and prayers are always with you:
    Stay safe and healthy: Health IS REAL WEALTH:

  • @kbthapa8112
    @kbthapa8112 2 года назад +1

    Ati ramro

  • @arjun99-u3d
    @arjun99-u3d 2 года назад +1

    waooo number 1 inderne

  • @padmabhandari5859
    @padmabhandari5859 2 года назад +2

    नमस्कार ईन्द्रनी टीम लाई

  • @darmrajraj4982
    @darmrajraj4982 2 года назад +3

    जय ईन्द्रेणी जय कृष्ण सर।

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 года назад +8

    परम शान्ति!परम शान्ति!परम शान्ति!🙏🌹💕

  • @rambsen4689
    @rambsen4689 2 года назад +1

    Jay indreni

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +1

    दामी छ दोहोरी दोहोरी भनेको यस्तो हुनुपर्छ मेरो त जति हेरेनी धित मरेन

  • @tirthakarki413
    @tirthakarki413 2 года назад +2

    Dami kalpu ko gite

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 2 года назад

    अाज इन्द्रेणिमा हेम थापा तथा भाउजु माया थापालाइ देख्न पाइयो हार्दिक धन्यबाद साथै बधाइ अनि इन्द्रेणि टिम लगायेत दाइ कृष्ण तथा भाउजु प्रतिमा कण्डेललाइ हार्दिक नमन अनि अाजका गायक धिरज राई ज्यु लाई पनि हार्दिक धन्यबाद अाजको गितले मन प्रफुल्ल बनाइदिनु भयो साथै मीठो श्वरकि धनि ब्युटि गायिका कल्पना दाहाल लाई पनि धन्यबाद साथै सबै गायक गायिकाहरुमा सम्मान!!

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +4

    हेम थापा दाजु रा माया थापा भाउजू पनि
    इन्द्रेणी कार्यक्रममा सहभागी हुनुभाकोमा
    धेरै धेरै खुसी लाग्यो

  • @tilbikramsambahangphe9205
    @tilbikramsambahangphe9205 2 года назад

    Great job Hem Thapa bhai Mero Mamali gauko rahechha plus gaule RAHECHH

  • @binodyogi160
    @binodyogi160 2 года назад

    सबै टीम लाई सुभकमना हैइ

  • @laxmighimire1431
    @laxmighimire1431 2 года назад

    wow yo honita ramailo jaha kalpana teha ujalo enreni 👌👌👌👌👌👌👌👌

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +1

    आज कृष्ण सर र कल्पना दाहाल को
    पहिलो पट्क ।गीत सुनियो ।रमाइलो भयो ।जय लोक सङीत ।जय जननी

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान छ

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 2 года назад

    याे यपिसाेडमा यउटा पनि डिस लाईक छैना 🤗🤗 लाइक मात्रै गर्ने सबैलाई धेरै धेरै धन्यवाद ,,,

  • @ratnaprasadpanday1810
    @ratnaprasadpanday1810 2 года назад

    Indreni family ko jaya

  • @kishanban4037
    @kishanban4037 2 года назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ कृष्ण सर र कल्पना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण सर काे दाेहाेरि गित मलाई धेरै मनपर्छ सलाम छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @sureshvlog3883
    @sureshvlog3883 2 года назад +1

    Jai indreni india bata herdai chhu

  • @tapasyabasnet513
    @tapasyabasnet513 2 года назад

    sarai ramro indreni

  • @Ram.kp123
    @Ram.kp123 2 года назад +2

    Dherai ramro jay indreni

  • @omramtel6874
    @omramtel6874 2 года назад +3

    जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haridhakal8059
    @haridhakal8059 2 года назад +2

    जय इन्द्रेणी सधैब जय होस ।

  • @kumargurung5838
    @kumargurung5838 2 года назад

    Sarai ramailo derai din paxi krisna sar ko dohori herna payo 👍👍❤️😀❤️😀

  • @asmitadhungana4665
    @asmitadhungana4665 2 года назад +4

    Aja kalpana bahini dekara khushi lego

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +6

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।अाहा धिरज राई जि काे सुमधुर अावाजमा निकै राम्रो गित छ।बधाई छ।बरिस्ठ समाज सेवी हेम ,माया दाजु ,भाउजू लाई हार्दिक नमन ,सलाम छ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +4

    पाओल जि कता जानुभयो र कृष्ण दाजु ??इन्द्रेणी छोडेको होकि ?केही विशेष काम ले गर्दा नआउनुभएको होर??पिलिज जानकारी गराइदिनुहोला ।यो मेरो मात्रै चासोको विषय होइन धेरै नै इन्द्रेणी लाई माया गर्नी जतिको चासो बनेको छ ।।

    • @ganeshkunwar3640
      @ganeshkunwar3640 2 года назад

      महिले पनि यहि कुरा राख्दा एउटा जनवार ले पावलकाे अाम हाे के हाे खाेज्दै छ भनेर भन्याे हामी रेगुलर कुनै पनि पाेर्गम नछुटाइ हेर्ने लाई थाहा हुन्छ सधैं देखि रहेकाे मान्छे नदेख्दा साेध्दा अाम काे सङ्या दिइन्छ बुजेर हाे नबुजि

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад

      @@ganeshkunwar3640 त्यो नबुझ्ने गोरु हो हजुर बुझ्ने भय त राम्रो प्रतिक्रिया दिन्थ्यो होला

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 2 года назад

      छाेडनु भएको रे भन्नि कुरा सुन्दथे

    • @kishnapoudel1737
      @kishnapoudel1737 2 года назад

      छोड्नु भयो पवल ले त

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад

      @@kishnapoudel1737 होर हजुर

  • @bijayamagar5217
    @bijayamagar5217 2 года назад +1

    dherai ramailo

  • @user-hh5qj3ls6n
    @user-hh5qj3ls6n 2 года назад +2

    56000 X10000=560000000, ५६ करोड, बाडेको भनेको २९ करोड। के लाई बिश्वास गर्ने।

  • @manbahadurjarelbk9899
    @manbahadurjarelbk9899 2 года назад +4

    हेम सर लगायत इन्द्रेणी टिमलाइ मनैदेखि नमस्कार सलाम

  • @janakrawal9687
    @janakrawal9687 2 года назад +1

    धन्यबाद छ ईन्द्रणि टिमलाई

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 года назад

    जय इन्द्रेणी।

  • @sureshbudhathoki2675
    @sureshbudhathoki2675 2 года назад +3

    Finally kalpana is back

  • @user-hh5qj3ls6n
    @user-hh5qj3ls6n 2 года назад +4

    यो कंडेललाई गाउन आउदैन खालि बकम्फुसे कुरा मात्र भन्छ।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 2 года назад +4

    कृस्न सरले अति राम्रो मिलायर गाउनु भो रामो त दुबै जनाले राम्रो गाउनु भाको छ !

  • @user-wc4ts2gu5f
    @user-wc4ts2gu5f 2 года назад

    नमस्कार सम्पूर्णमा !
    सहयोगी महान सोचका धनीको हजुरहरुमा हार्दिक नमन छ ।