श्रमसास्कृती पार्क रक गाडेन, SDB, आराधारान गारी ३९ हजार को टिकट बिक्रीवितरण भएको हिजो शनिबार मात्रै

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2024
  • #dharan #harkasampang #shramdan #mayor #shramdan #mayor #nepali #dharan #itahari #online #media
  • РазвлеченияРазвлечения

Комментарии • 27

  • @parsuramrai6579
    @parsuramrai6579 26 дней назад +6

    उन्नतिको संकेत ।

  • @rajkumarlimbu2290
    @rajkumarlimbu2290 26 дней назад +5

    धरानले बल्ल राम्रो नेतृत्व पायो अब धरानले बिकासको मुल फुटाउने भयो जय हर्क साम्पाङ 🙏🙏❤️❤️❤️❤️

  • @TanindraPrasad
    @TanindraPrasad 26 дней назад +4

    परिचय काड नभएका हरुलाई पैषा लिनु होश मिस ।

  • @saritalimbu9694
    @saritalimbu9694 25 дней назад +1

    रिमा बहिनि को कुरा सहि छ ! 🙏😍❤️👍

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 26 дней назад +3

    टिकट काट्ने काउन्टर एउटाइ भयो भने राम्रो हो तिनतिर काट्दा टिकट शुल्क थोरै भएपनी धेरै भकोजस्तो feel हुन्छ रोज गार्डन् र रक गार्डन् को टिकट एउटाइ हुन पर्छ वारिपारी जताबाट काटेपनी

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c 26 дней назад +2

    नेपाल मा बिमारि हाकिम ठुलो पोस मा काम गरने को बुद्धि नभएका नेपाली हरु मात्र हुन्छ

  • @yodenrai8861
    @yodenrai8861 25 дней назад +1

    रिमा बहिनी को कुरा १०० १ जाहेज छ

  • @Dipe1991
    @Dipe1991 26 дней назад +1

    पुल मै काउन्टर राख्दा पनि हुन्छ या त पुलमा नगर प्रहरी राख्नुपर्छ

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo 26 дней назад +2

    Grade job....

  • @aitaSingh-l6y
    @aitaSingh-l6y 26 дней назад +1

    वारि पारिको दुई टिक भायोक राम्रो हुछा

  • @SagarRai-my8io
    @SagarRai-my8io 26 дней назад +1

    👍👍👍👍💟👍👍👍👍

  • @ranbirrai1996
    @ranbirrai1996 26 дней назад +1

    ❤❤❤

  • @biddrohisaila2794
    @biddrohisaila2794 26 дней назад +1

    यो अन्तर्वार्ता चै सर्वसाधरनहरुको लागि खास देखीयो । यो जिग्यासा सबैलाई छ तर धेरैलाई जिग्यासा काहा राख्ने ? आइडिया हुन्न ।
    अब मितेरी पुल निर्माण भए पछी एउटा समस्या रहन्छ यो श्रम सस्कृती पार्क्मा जस्तै अहिले तीन ठाउमा टिकट काउन्टर छ र एक्जिट एक्स्यास पनि तीन ठाउमै छ । त्येसैले निकत भबिस्यामा एउटै टिकट बनाएर जता बाट पनि एक्जिट हुने सुबीधा राखेमा खसै समस्या रहन्न र बिच बिचमा कसैले चेकिङ्ग गर्नु आबस्याक पर्दैन । बरु सबै टीकटको मुल्या एउटै बनाएर टिकट बिक्री गर्दा सारै राम्रो हुन्छ । उस्ले जता टीकट काटे पनि खुल्ला रुपमा घुमेर उस्लाई पाएक पर्ने गेटबाट बाहीरीन पाओस ।

    • @mssrgtamusyo3212
      @mssrgtamusyo3212 26 дней назад

      Sahe Kura biddrohisaila2794 ..sabai Kura bistarai bebastet hunxani yaklai choti Kaha hunxara nirman jasto Kura k he time ta lagxani,

  • @user-vi6rh7kw5y
    @user-vi6rh7kw5y 26 дней назад

    ❤❤❤❤

  • @biddrohisaila2794
    @biddrohisaila2794 26 дней назад +1

    यो अन्तर्वार्ता धेरै कोण बाट हेर्दा खास लाग्यो । एक त पत्रकार मित्रको शालीन सवाल अनि रीमा म्यामको गहकीलो उत्तरहरुले खास देखियो र अर्को कुरा अब मितेरी पुल निर्माण भै सके पछी भिजिटरहरुले टीकट कति ठाउमा लीनु पर्ने? वा पर्छ ?? भन्ने सन्दर्भ रह्यो । यस सन्दर्भमा यो श्रम सस्कृती पार्क घुम्न तीन ठाउमा गेट राखीएको छ । यो सबै गेटको टीकटको मुल्या एउटै राखेर जो कोही त्याहा घुम्न आउने भिजिटरहरुलाई खुल्ला रुपमा घुम्न पाउने र निस्कीदा आफुलाई पाएक पर्ने गेट बाट निस्किनु सक्ने ब्याबस्था हुनु पर्‍यो । यो भन्दा उत्तम बिकल्प देखीन्न । तर जता ततै टिकट काट्दै हिड्नु परे झमेला पनि हुन सक्छ । कतीलाई झमेला लागेमा सारै बोरीङ्ग हुने हुदा अब नगरले एउटै टिकटको दाम सबै गेटमा राखेर भिजिटरहरुलाई सरल र सहज बनाउने कोसिस गर्नु पर्छ । नत्र बिबाद रहन सक्छ । यो मेरो मात्रै सुझाब हो । म पनि धरानकै मान्छे तर अहिले परदेशमा भएर यति लेख्ने हीम्मत गरेको हो । सबैको जय होस ।

    • @mssrgtamusyo3212
      @mssrgtamusyo3212 26 дней назад

      Ramro sujab hajur KO biddrohisaila2794..thanku for great sujab❤

  • @ranjitdewan8444
    @ranjitdewan8444 26 дней назад

    Coffee house को उदघाटन भयो तर किन चालू हुन सकेन येदी चालू भयेको भए १:२ जानले रोजगार उपलब्ध हुंथियो होला धन्यवाद from Darjeeling 🙏🏿

  • @user-fq1pm6ds9x
    @user-fq1pm6ds9x 26 дней назад +1

    30 tiket garidye 2 tai ko bhai go ni jata bat xirxan tehi kate pugxa .

  • @harkumanrai1654
    @harkumanrai1654 26 дней назад +1

    Maile sochda Aaran Dharan bata ENTRY RA TYAHI Rs 40/- fee line ani Rock Garden bafa EXIT bhaera jane milae ramro hola kina bhane Auto Park tyatai bhaekole. Euta mero soch matra ho. Sewa

  • @udimprai
    @udimprai 26 дней назад +1

    30 rupees ko ticket garda hunchha.

  • @Dipe1991
    @Dipe1991 26 дней назад

    तिन वटै काउन्टरमा १०,२० र ४० को टिकट राख्नुपर्छ । जस्ले ३ वटै गार्डेन घुम्छु भन्छ उसलाइ ४० को टिकट दिने जसले एउटा मात्र पार्क घुम्छु भन्छ उसलाइ १० को दिने र जसले २ वटा पार्क मात्र घुम्छु भन्छ तेसलाइ २० को दिने

  • @purnarai635
    @purnarai635 26 дней назад +1

    Sahikuro manxhi sate bana seknu parxa koi tulo banana hudaina

  • @santoshrai5089
    @santoshrai5089 26 дней назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @14-Peaks
    @14-Peaks 26 дней назад +1

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 25 дней назад

    ♥️♥️♥️♥️