मेयरले एजेन्डा पढ्न दिदा उपमेयर एक्छिन अलमलिए, हासो गुन्जियो । सन्जिता धमलासङ्गको झगडा बैठकमा सुनाए
HTML-код
- Опубликовано: 4 июл 2024
- मेयरले एजेन्डा पढ्न दिदा उपमेयर एक्छिन अलमलिए, हासो गुन्जियो । सन्जिता धमलासङ्गको झगडा बैठकमा सुनाए । #clickdharan #dharannews #harkasampang
धरान उपनगरका मेयर उपमेयर तथा वडा अध्यक्ष लगायत सम्पुर्ण वडासदस्यहरु यसरी नै मिलेर बिकास गर्ने हो भने धरान एक नमुना शहर बन्नेछ
यो चही प्रमुख प्रशाकिय अधिकृत लाई श्रेय जान्छ , भुपेन्द्र सर लाई धन्यवाद हजुर ।।।
😂😂 हसायौ यस्तो काईते दिमाख आउनको लागि झ्याम्टेनै भिर्नुपर्ने रहेछ ।थुथु
एकर्कामा आरोप प्रतिआरोप गरेर भन्दा मिलेर आफ्नो आफ्नो पदिय जिम्मेवारी बहन गर्दै धरानको बिकास र सान्ती सुरक्षा लाई अझै राम्रो बनाउनुहुनेछ
उता मावोबादीको सरकार खुस्किन लागेकोले मिल्न लागेको होला उपमेयर
😂😂❤
हो एशरि मिलेर काम गर्नु पर्छ
शाथि हो ,,
शबै जन प्रति निधि ।
धरानकै हितको लागि काम गर्ने हैन त ..?
लु गजव सधै मिलेर धरानको बिकास गर्नु होला हामी बाहिर देखप हेर्दा पनि डाहा लागोस है मेयर उप मेयर अनि वडा अध्यक्ष हरुहरु
आजको जस्तै कार्यपालिका बैठक सधै रहोस शुभकामना छ
Jay harka sampang 🙏
गाउले चेली हरु गाउँ बाट धरान पढ्नु आउदा कलेज पढ्दा तपाईहरु के योन धन्दा चलाउनु हुन्छ?सन्जिता धमाला ले आरोप लगाईराखेको छ।कलेज पढ्ने चेली हरु के भन्नौ हुन्छ?
जय हर्क वाद ✊✊
सधैं यसरी मिलेर जानु होला
याे हो नी त जनता को काम गर्ने नेता भनेकाे, जुनै पार्टीे भए पनि बिकास को लागि एक हौं 🎉🎉❤❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल
यि प्रमुख र उपप्रमुख बीचको कुरोले आँशु नै झार्ने बनायो! दुबैलाई धन्यबाद। 😊
सारै मज्जा आयो आजको बैठक हेर्न सुन्नलाई
हो यसरी मिलेर जानु भनेको हो आज चाहिँ खुशी लागो
यो निर्नय अति उत्तम छ हजुर ।।
एकदम राम्रो भयो अजा सबै लाई धन्यवाद
आहा कति राम्रो बैठक,,,,!!!😍😍😍😍
यो होनि त पारा मेल मिलाप सबैभन्दा ठुलो शक्ति हो 🙏🙏🙏
जनप्रतिनिधिहरु यसरी मिलेर जनताको काममा लागिपर्नुभयो भने सबैले तपाईहरुलाई सम्मान गर्नेछन्
गुड जब यसरी नै एक आपसमा हातमा हात साथमा साथ दिएर अघि बढेको सम्पुर्ण प्रत्येक धरानवासीहरूको अपेक्षा एवंम खुशीको खबर हो ।
विशेष धन्यवाद नव प्रमुख प्रशाकिय अधिकृत ज्यु ।।
जय होस - जय धरान ।।।। 👌👍🙏
बैठक त यसरी गर्दा राम्रोसँग चल्ने रहेछ। अब आफैलाइ जिम्मेवार बनाएपछि सबैले बुझ्ने देखियो ।
ल ठिक छ यो होनित जनताले चाहेको
आजको नगर सभा लाई मान्नुपर्छ ।सायद यसरी नै मिलेर गएको खण्डमा धरानले अझ अग्रता लिनेछ यो जनताको बिश्वास हो।जय धरान ❤️🙏
सबै मिलेर धरानको बिकासमा लाग्नु उताम हो
मेयरसापलाइ भन्दा अरु प्रतिनिधिलाइ खासै असर पर्दैन पनि होला???धमलिको आरोपले पनि???देश र जनता प्रति उत्तरदायित्व नहुनेहरुलाइ??
धरान उपनगरका मेयर उपमेयर तथा वडा अध्यक्ष लगायत सम्पुर्ण वडासदस्यहरु यसरी नै मिलेर बिकास गर्ने हो भने धरान एक नमुना शहर बन्नेछ।अन्तमा बिनाप्रमाण यसता लान्छना लाउने पत्रकार होस या अन्य ब्याक्ती जो सुकै होस उपनगरपालिकाको सम्पुर्ण जनप्रतिनिधिहरु एक भएर माफी मगाउन सक्नुपर्यो।
पत्रकार साथिहरुले ति धमला बैनि ले खाजा खुवाउदै हिडायकि धमलाकि यैन ब्याबसाहि चेलिको चरित्र हत्या साथै परिवारको आर्थिक स्थिति को हत्या पनि गरेको र यस्तो हो भने ति यैन धन्दाचलाउने चेलिलाई धरानकै इज्जत र धरान यैन धन्दामा लिप्तहो? यस्को पनि सुचना पध्न पाइयो कर्वाहि पनि होस
जय धरान जय जनता जय हर्क साम्पाङ
यो चोटि भने सान्त मिटिङ भएछ सधै यस्तै हुनुपर्छ
Jaya.harka.sampng.🙏🌹👍️🕉️
🙏🏻🙏🏻❤️🫰🫰jai dharan jiy Mayer harka Sampang jiu 🙏🏻🫰
Jai Dharan jai Mayor Harka Sampang🙏
आफ्नो मार्यदक्रमलाई मध्ये नजर राख्दै अनुशासित रहेर धरान उपमहानगरपालिकाको बिकास गर्न भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउन पर्छ भनेर मेयर हर्क साम्पाङले बारम्बार भनेकै छ त !
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
पत्रकार को बोल्ने तरिका यस्तै होला त ।
मेयेर र उप्मेयर लाई सिदै तपाईं हरु मिलेको हो भन्छ यार
मिले को होइन अब प्रचण्डको कुर्शी जाने भाको ले लुरुक परेको
Good job drn municipality meeting successful work.
बल्ल वाेडा अध्यक्ष हरु र उप मेहर लाईनमम आएछ ल रम्राे ।
Watching from all the way HK.
We are very happy to see that You all together and making successful meeting.
Keep on going the same way.. Good job.
Wow very good feri meyer ra up meyer esari mildai janu paryo
िावर कति शम्म कस्को रैछ
भन्ने कुरा अलि अलि महशुष भयो ।
Jai Dharan.👏🙏
Saroi ramro hw meyor upameyor ani woda adakshya ... Yesari melera kam garnu vayo vane ..ati ramro dherai ramailo kura dekheyo
Jai harka sampang 🙏🏻❤️
Aaja ko baithak sarai khusi lagyo ❤❤
Good job
Dherai khusiko mahol dekhindaixa manoj and up meyor meyor tapai haru dekhaoti matra hain atma dharma sachi rakhera itihas rachane milan sara bannu hos taki meyor le suru garisaknu vaxa yo kadam hijo gutka khaini khadai hana hana garumla jhai garda ra aajako yo hasai milan sar miting ma xutai khusiyali lageko xa hami baira bat herne lai pani sabai mili teyo bikriti falaune maila purus jo sukai hos sap lai thik parnus best of luck
Jai meyar ju jai jai karx hajur lai
😮mileko dekhda khusilageu
Good jab
Hal goru milekai ramro lagx hamilai chai begha g pani pati vanda mathi uthera aaunu parx
Jay hark sampang❤
great job 👍️👍️👏👏👏👏🙏
Yo ho ni tarika
🙏🙏🙏🙏❤️❤️❤️
❤❤❤❤
❤❤❤❤❤
Nice
Harka Sampang dai aba sakin lageko vanne dekhiyo 😂
Kata patti bat??
Yo dhamalaa bhanne kulangaarnile dharanko beejat ra samajik sadbhaab bhadkaaudai hideko xa yeslai kanuni dayaramaa lyaayera karbahi garnu paryo.nattra dharanlai yesle beejat garaudai hidxa hai chetana vayaa.
❤❤❤❤❤❤❤❤❤
J̌e sukai hos tyo dhamala lai chado dhulai deko hernu paw🤬
Aba chai guithe haruko dimagma bati balo jasto xa.ki natak ho Biswas garnai garo,antama jay harka sampang jay drn...
,❤😊😊😊😊
अराजक बौला हर्के त खातेको यो राणा शासन हो ? त बौलाले गर्दा धरान अस्थब्यस्थ बनाइस
Khusi lagyo aja sabai mileko dekda
मियर साप तपाईं अलिक धेरै गरनु।हुनछ याे ठिक हाैईन ल मियर एउटा नारि माथि गरने बेभार ठिक लागेन मलाई चहि तपाईं नगर बासि काे एउटा जिमाबारि लेकाे मानछे ले गरने तरिका सहि हाे छाति मा हात राखेर भनु
K ani aaimai ho vanndamai navako kura garera hidnu milxa?? Hoina vanne pramarn dekhaunu saknu paryonita. Ma vayeta vudi futtne gari laat thokthiye yesta vatuwa aaimailai
@@nogenn4357किन भतुवा भाेलि तपाईं लाई चाहिलाई हाै हरके चहि बलने सहिलि ठिक छत ऐति भन मलाई
Ani patrkar vayo vande ma je pani bolne ani aarop lagawnu paenx r kasto dimag vako manxe ho
❤❤❤❤❤❤❤❤