सन्जिता धमला मेयर साम्पाङको कार्यकक्षमा आउदा चर्काचर्की । प्रहरी बोलाएर बाहिर निकाले । live

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • सन्जिता धमला मेयर साम्पाङको कार्यकक्षमा आउदा चर्काचर्की । प्रहरी बोलाएर बाहिर निकाले । #clickdharan #harkasampang #dharannews हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है । च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    ---
    Facebook: / clickdharanofficial

Комментарии • 2,3 тыс.

  • @RaiHeman
    @RaiHeman 20 дней назад +62

    यो रान्डि कस्तो हो यसले गर्दा धरान बदनम भैरहेको छ यसलाइ तह लागाउनु पर्छ

  • @sumansubba6389
    @sumansubba6389 20 дней назад +113

    हेर बिकास बिरोधी , अब यस्लाई जन्ताले कार्बाही गर्नै पर्छ यस्को उदेश्य हर्क सर लाई असफल पार्नु हो।।।

  • @rastrarai6426
    @rastrarai6426 20 дней назад +30

    यो आइमाईलाई कडा कारबाही हुनुपर्छ 😡

  • @jeetmangurung4823
    @jeetmangurung4823 20 дней назад +18

    याे ज्याठीलाइ यस्काे औकात देखाउनु पर्छ ठिक गर्याे मेयर साब 🙏🙏

  • @yugalsubba2020
    @yugalsubba2020 20 дней назад +280

    मेयरले प्रमाण दिनु कार्वाही गर्छु भनिरहँदा उल्टै दादागिरी शैली देखाउनेलाई यसरीनै घोक्रेठ्याक लगाउनु पर्छ।

    • @user-zg3eh1qr9u
      @user-zg3eh1qr9u 20 дней назад +10

      दादा गिरि हैन प्रमाण देखाउन नसकेर कुरा मोड्दै छ हजुर

    • @chandrachattri1071
      @chandrachattri1071 20 дней назад

      @@yugalsubba2020 ए अन्पढ मेयर बुङ्गाले हैन कार्वाही गर्ने । निकाय छ कार्वाही गर्ने

    • @ghanamagar7339
      @ghanamagar7339 20 дней назад

    • @krishnalimbu9136
      @krishnalimbu9136 20 дней назад

      ​@@chandrachattri1071👈️ए PHD कारबाही भनेको हिरासतमा लिन,हातकडी लाउनु,मुद्दा लाउनु,जेलजानू मात्र होइन ल।कसले के गर्यो,को मार्फत यस्तो भयो भनेर लेखाजोखा राख्नु र गर्नु पनि कारबाही हो।ए PHD सबैभन्दा ठुलो कारबाही भनेको आमजनता सामु ल्याउनु हो👉️ता कि जनता सचेत रहन सकुन्।

    • @akshayrai9405
      @akshayrai9405 20 дней назад +3

      ​@@chandrachattri1071अनि प्रशासनमा उजुरी दिने कि सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिलाई आक्षेप लगाउने? आक्षेप लगाए पछि के हो ? कसो हो ? किन हो ? सोधिहाल्छन् नि जस्ले गल्ती गरेपनि जवाफदेही त मेयर नै हुने होला ?

  • @light-1985
    @light-1985 20 дней назад +72

    धमलाले आज चाहिँ गतिलो भेटेछ।प्रहरीहरुले आज चाहिँ धेरै राम्रो काम गर्यो।

  • @mailkirat
    @mailkirat 20 дней назад +42

    यसलाई मुद्दा हाल्नु पर्याे मेयर साहाब। यसकाे बाेसाे धेरै भएछ।

  • @ombhujel6226
    @ombhujel6226 20 дней назад +21

    यसलाई धरानबाट लखेट्नु नि धराने जनताहरूले महिला दिदी बैनिहरूले

  • @dilghlan
    @dilghlan 20 дней назад +74

    यसलाई घिच्च्याएर बाहिर निकाल्दियो ठिक गर्यो । बढी नै भाको थियो ।

  • @raysentertainment491
    @raysentertainment491 20 дней назад +39

    केटीहरू मिलेर सबैले तह लगाईदिम न हो त्यो जाठीलाई

  • @jsmvlogs2
    @jsmvlogs2 20 дней назад +16

    अति भयो यो धमला सारै छाडा भयो। बोले पछि प्रमाण पुऱ्याउनु पऱ्यो नि ।

  • @nayanrai789
    @nayanrai789 20 дней назад +10

    सर्मिला वाईबा र सन्जिता धमलाले खायो नेपाल

  • @user-px7xu2hc3r
    @user-px7xu2hc3r 20 дней назад +24

    जय हर्क साम्पाङ्ग राई जय धरान नगर प्रमुख

  • @arjunlama4195
    @arjunlama4195 20 дней назад +140

    धर्तीको बोझ कलियुगका शैतान जाँठी

  • @mahanandalimbu189
    @mahanandalimbu189 20 дней назад +13

    यो बाहुनी केटी नै धरानको लागि भाइरसै भयो प्रमाण छ भने प्रमाण लिएर आउनु नि किन कराइराखेको मेयर स्थानीय सरकारको किङ हो।??

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 20 дней назад +10

    यस्ले प्रमाण ल्याएन भने जेल कोच्नुस मेयर साप

  • @chakradhanrai6848
    @chakradhanrai6848 20 дней назад +215

    यो डङ्गकिनीले खोजेको केहो यस्को छाला नतारी हुदैन भाइरस्😠

    • @narayanrai1056
      @narayanrai1056 20 дней назад +3

      धेरै समय हराथि सिकेर आई छे,तर देशप्रेमको राजनितिको कुरा गर्नेे ऋषिले पनि बुढि अमेरिकै राख्छ यो मुखैको जाल हो

    • @Kathmandu504
      @Kathmandu504 20 дней назад

      एउटी महिला संग झगड़ा गर्न यो चुतिया हर्के लाई लाज सरम लाग्नु पर्ने! महिला मिलेर पेटिकोट दलेर खेदाऊनू पर्ने हर्के लाई!

    • @KinaraRai-cm6he
      @KinaraRai-cm6he 20 дней назад

      ❤❤❤❤❤right

    • @Veda.G
      @Veda.G 20 дней назад

      Bujhero bola sathy bollnu ta paunu paro ni harka sampang ko xori ko kura niske paxi harka sampang le police bolako ho... Yo ta vyeyena harka sampang ko dadagiri jasto dekhiyo

    • @user-jt3pd3tc1b
      @user-jt3pd3tc1b 20 дней назад +1

      Sahi

  • @gopalrai907
    @gopalrai907 20 дней назад +137

    प्रमाण देखाउ घुस खाको नत्र येस्लाइ कार्बाही गर्नुपर्छ

    • @user-xm4wm6yo8l
      @user-xm4wm6yo8l 20 дней назад

      Sahi ho yo thulo kura kardai xa kamini le

  • @ombhujel6226
    @ombhujel6226 20 дней назад +8

    अह प्रमाण देखाउनु पर्छ यसले नत्र यसलाई कार्बाई हुनु पर्छ योजनताहरूको माग हो। प्रमुखसंग यसरी मुख मुख लाग्ने यो कुसुंडालाई धरानको प्रमुख भनेर था छैन ? तपाई कोहो अरे यसको बोल्ने तमिज छैन?यसलाई मानहानीको मुद्दा हाल्नु पर्छ।

  • @badshah1982
    @badshah1982 20 дней назад +10

    नेताहरुले नै घुस खाने देशमा घुस खाएका छैनन् भन्नु त्यति मिल्दैन होला तर मेयरले घुस खाएको प्रमाण ल्याए घुसखोरिलाई कारबाही गर्छु भन्दा भन्दै पनि मसंग प्रमाण छ भन्नेले प्रमाण जुटाउन नसक्नु भनेको झुट बोलेको हो भन्ने प्रमाणित भयो।

  • @nabinbastola1154
    @nabinbastola1154 20 дней назад +50

    यस्तै पत्रुकार ले गर्दा राम्रो पत्रकार ले गाली खानु परेको छ यस्लाई छिटो ठिक पर्नुस मेयर साब

  • @Rajkumarkumar-gl3nk
    @Rajkumarkumar-gl3nk 20 дней назад +107

    पत्राकार भन्दैमा बिनमत्लवको कुरा दादागिरी गर्न पाईन्दैन है बौलाई !

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 20 дней назад +7

    मेयर। सम्पाङ ज्यूले 100% सही कुरा गर्नुभएको छ यो पत्रकार भनाउदिलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो। विना प्रमाण कुकुर भुकेर जस्तै कार्य कक्षामै आएर भुक्न पाउँदैन यसले।

  • @yolkyolk1970
    @yolkyolk1970 20 дней назад +5

    यो बाहुनिलाई गाला फुट्ने गरि दिनु नि कसैले।
    बिकास बिरोधि लाई अबदेखी धरानको कुनैपनी कार्यक्रममा सम्लग्न हुन नदिनु।
    यो लाईसेन्स बिनाको पत्रुकार।

  • @padamlimbu4144
    @padamlimbu4144 20 дней назад +74

    हैट मेयर ज्यु यस्तो पातकी नलाईक संग बोल्नु उचित लागेन 😅 सलाम छ मेयर ज्यु ❤️🙏🇳🇵

  • @Sunit-uo5tf
    @Sunit-uo5tf 20 дней назад +94

    मलाइ लाग्छ, इनिहरुको ग्याङ्ग छ। यो धमला निहुँ खोज्नै आकोहो। यो एक्लै छैना अरुको आडमा खोक्दै छ । हर्क साम्पाङ्गलाइ सिद्दाउन पुरै Team लागेको छ। गुइठेहरुले सकेना अब गुइठिलाइ प्रयोग गर्न थाले छ। गुइठी अस्त्र

    • @ChandaWanem-nr9hj
      @ChandaWanem-nr9hj 20 дней назад +1

      यिनिहरु को ग्याङ 5,6,7 हरु हो सबै लाई थाहा छ

    • @user-pn7si5yo5t
      @user-pn7si5yo5t 20 дней назад +1

      मेयर लाइ तल झार्न लागि परेका छन् १००% ग्याङ्ग नै यिनिहरू को तर सत्य सत्य नै हुन्छ गलत काम गर्ने आफै नतिजा भोग्दै जान्छ हेरम्

    • @magarkrishna7550
      @magarkrishna7550 20 дней назад

      मुडुली को ग्याङ हो घन्टा को झुन्ड हो

    • @mikkisolimbu6064
      @mikkisolimbu6064 20 дней назад

      😂😂😂😂 guithi astra

    • @manjurai2222
      @manjurai2222 20 дней назад

      Malai ni testai lagxa eklai le ta yasto nagarnu parne

  • @bhotmanrai2092
    @bhotmanrai2092 20 дней назад +5

    😮😮😮गत्ति छाडा आईमाई लाई पातिबात सँचालित गरिएको छ कडा भण्दा कडा कनडबाई होस।

  • @mailkirat
    @mailkirat 20 дней назад +5

    याे धेरै उम्लियाे यसलाई कार्बाहि गर्नु पर्छ।

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 20 дней назад +17

    जातिबाद बाहुनबाद भन्ने यो फत्यौरिले आज प्रष्ट पारिन

  • @raideepak5700
    @raideepak5700 20 дней назад +29

    रिसि धमला र सन्चिता धमला चाईनिज कन्डम फुटेर निस्केको

  • @sharkikumar7861
    @sharkikumar7861 20 дней назад +5

    ठिक गर्यो है नगर पुलिस र पुलिस ले

  • @upamatv1205
    @upamatv1205 20 дней назад +5

    यो बिचरी भाईरल हुन तमासा गरेकी हुन

  • @birbahadursingar303
    @birbahadursingar303 20 дней назад +177

    यो केटिलाई सबै मिलेर जुत्ताको माला लागायर धरान घुमाउनुस

  • @khadagaghale7283
    @khadagaghale7283 20 дней назад +55

    मैले यो नानीलाई राम्रो सँग नियालप रहेको छु,मलाई लाग्छ यो पत्रकार होकि निहु खोज्ने धमला सधै निहु मात्रै खोजेको देख्छु,अलिक पाठ सिकाउनु जरुरी देखे अलिक अग्यन्ता अनपड जस्तो लाग्छ मेअर को कार्यकक्षमा आऐको छ तिमी को हौ भन्छ,यो धमला नानी अतिनै भकीछे,यो कुनै पार्टी बाट परिचालित छे,येस्को पखेटा भाचिदिनु पर्छ,

    • @sumnimarai2068
      @sumnimarai2068 20 дней назад +2

      त्यो भचेको पखेता कोईलमा सेकेर खाने चाहि मेरो जिम्मा भयो हिहिहिहि वाचन सग

  • @MilanLRV
    @MilanLRV 20 дней назад +5

    ठिक गरेछ स्याबस मेयर साब मुख छ भन्दै बोल्नेलाई मेयर को पावर देखै दिनु पर्छ😂😂👏👏👏👏👏 नगरपालिकाको कार्यलयबाट नै बाहिर झिकी दिनु पर्थ्योनी यस्ता प्रमाण बिना बोल्ने पत्रुकारलाइ 😂😂

  • @sumitra4719
    @sumitra4719 20 дней назад +3

    Freedom speech जसले नि दिन पाउछ तर कसैलाई बिना पमाण आरोप लगाउन पाईदैन र यो हेरदा मेयर लाई अशफल बनाउने खेल भैरहेको जसतो छ | नेपालि education system ma नैतिकता को पाठ हराऐको सुनिऐको आज यो पढेकि महिला को बोलने शैलि हेरेर १००% कनफम भयो । good luck मेयर लाई रामरो भऐर काम गरदा र जनता को वरिपरि हुदा यतिको ईजत देका छन जनताले । यो देशमा तिमिले चिपला कार , सुकिलो सुट र वरिपरि १०/१२ जना र परै बाट हात हलाउदै नहिडेर गलति पो गरेउ हला ।

  • @ebalpun6530
    @ebalpun6530 20 дней назад +91

    यो चरीत्रहिन महिला कसै बाट परिचालित हुनु पर्छ ।

  • @Divya_19799
    @Divya_19799 20 дней назад +38

    मेयरसाब अब देखी यो खुद्रा कतै कायक्रममा भेटे यसले कतै प्रश्न। सोधे उत्तर नदिनु है. यसको लेबल भनेको नालीको किरा हो यसको कुनै औचित्य छैन ., लेबल नमिले पछि बोल्नु बेकार हो .,

  • @keshabtamang
    @keshabtamang 20 дней назад +5

    यो लाज पछुव आइमाई

  • @ombhujel6226
    @ombhujel6226 20 дней назад +4

    अह प्रमाण देखाउनु पर्छ यसले नत्र यसलाई कार्बाई हुनु पर्छ योजनताहरूको माग हो। प्रमुखसंग यसरी मुख मुख लाग्ने यो कुसुंडालाई धरानको प्रमुख भनेर था छैन ? तपाई कोहो अरे यसको बोल्ने तमिज छैन?यो भालु रहछ

  • @raiiKumar-eb9uz
    @raiiKumar-eb9uz 20 дней назад +34

    जातै जनाई
    सन्जिता गु ले

  • @udimrai9169
    @udimrai9169 20 дней назад +93

    यस्तै पत्रुकार ले गर्दा राम्रो पत्रकार ले गाली खानु परेको छ यस्लाई छिटो ठिक पर्नुस मेयर साब ❤❤❤जय धरान

  • @bishalgurung1083
    @bishalgurung1083 20 дней назад +2

    यो परिचालित ब्यक्ति हो यस्तो झारपात लाई कार्यलय भित्र ईन्टी दिनुहुँदैन यस्तो गु संग बोल्नु हुदैन हो मेयर साप आफ्नो गरिमा ख्याल गर्नु पर्दछ

  • @raipradip2692
    @raipradip2692 20 дней назад +3

    यस्तालाइ धरानको सचेत जनताले घास खुलाइ खुलाइ लखाट्नु होला।

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 20 дней назад +97

    यी धमला लाई मान्हानी को केश मा तुरत पक्राउ गरि कार्वही गरियोस

    • @ridamriwan
      @ridamriwan 20 дней назад

      Sakchas

    • @SazDecember
      @SazDecember 20 дней назад +1

      ​@@ridamriwankina tero xama hora

    • @ashokrai9050
      @ashokrai9050 20 дней назад

      Yo rishi dhamala ko pagalni bainilai kaju badam padhi vyo jsto xa mayur sab yakxeuma lagera daro bebastha

  • @dipendratamang8104
    @dipendratamang8104 20 дней назад +48

    स्थानिय सरकार प्रमुखलाई तपाईं को हो भन्ने कस्तो पढेलेखेको संस्कारी रैछ

  • @madanrai2596
    @madanrai2596 20 дней назад +3

    पत्रकारको नाममा अराजक लाई प्रमाण बिनाको मुद्दा उचाल्ने लाई तु करवाई गर्नु जरुरी छ

  • @KasamTimro
    @KasamTimro 20 дней назад +3

    यस्लाइ जङ्गल मा लगेर मुख बात आइरन हारेल चाकबात निकाल यार धराने केता हो😢😢

  • @mankumarlimbu5653
    @mankumarlimbu5653 20 дней назад +86

    यो धमल माहा बिकास बिरोदी झोलेनी रैछ

  • @VookVook-ky8hb
    @VookVook-ky8hb 20 дней назад +27

    यो बांदरनिको बोल्ने शैली छैना किन जनताले बनायको स्थानिय सरकारलाई तपाईं कोहो भन्नू सम्पुन मतदाता र धरानको अपमान गरि रहेको छ

  • @jangahangchhenrai1321
    @jangahangchhenrai1321 20 дней назад +3

    धरान को लागि यो बैनी ठूलो दुश्मन हो।

  • @rajrai9170
    @rajrai9170 20 дней назад +3

    यो धरानको बिकास बिरोधि धमिरालाइ धरानको जनताले ठिक पार्न किन नसकेको होला।😡

  • @duganaa7315
    @duganaa7315 20 дней назад +18

    यो आईमाईहरु कुनै कुनै पार्टीबाट परिचालित हुन,,स्थानीय सरकारलाई जे पायो त्यो आरोप लगसुनु पाउदैन,,कि त आरोप प्रमाण गर्नु पर्छ नत्र यो धमला कि गमला हो कानुनी कारबाही हुनु नै पर्छ।।। सारै छाडा भयो।।।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 20 дней назад +22

    यी आइमाई लाई कसरी मिडिया कर्मी भन्नू सकिन्छ मिडिया कर्मी भएर पकक्षा पाती हुन्छ सोहोरो बराबरी गर्नु पर्छ जेल कोच्नु होस सबक सिकाउनु जरुरी देखियो यी आइमाई लाई 😡

  • @mrrajendratara
    @mrrajendratara 20 дней назад +2

    ईज्जत नभएको आईमाई। यस्तो काम गर्ने र ईमानदारी नेतालाई बिभीन्न बोल्ने आईमाई। धरानबाट निकाला गर्नु पर्छ।

  • @user-sr9oc2ur9g
    @user-sr9oc2ur9g 20 дней назад +2

    सब भन्दा जिउछाडी देखियो यो अत्ति भो इस्तानिय सरकार को मान मर्यादा को मान हानी भो

  • @darnalkishor702
    @darnalkishor702 20 дней назад +23

    हेप्नु अति नै भयो मेयर लाई

  • @bhaktarajlimbu
    @bhaktarajlimbu 20 дней назад +30

    यो लास्ट कूकुरनि रहेछ !!!

  • @user-ng6sb5ko7s
    @user-ng6sb5ko7s 20 дней назад +3

    तेयो भालुको लुगा हेर्न सबै देखि राको छ

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 20 дней назад +2

    अनि सुनवाइ कार्यक्रम मा प्रमाण छ भनेकाे थियो सन्जिता धमलाा ले ।

  • @raiganesh9128
    @raiganesh9128 20 дней назад +29

    यो RUclips झोले प्रमाण दिएन भन्ने कार्बाही हुनु पर्छ !!!

  • @ambikalimbu5220
    @ambikalimbu5220 20 дней назад +26

    ठिक परो फेउरीलाई

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 20 дней назад +2

    मेयर साहबले तिमीलाई मौका दिएको हो। फेरि तिमी ठूलो ठूलो चर्को चर्को बोल्न थाल्यो आफ्नो घर जङ्गल जस्तो सोचेर ठिक पारो अलिक चडांकन पनि हान्नुपर्ने

  • @upayogivideo5691
    @upayogivideo5691 20 дней назад +56

    तेत्ती खान आएर मनपरी बोलेकि

  • @thitokto5556
    @thitokto5556 20 дней назад +50

    यो पाग्लनि हो 1 प्रमाणदेनहोउ पागल्नि हर्कले कार्बाहि ग्रछु भनेको छत तैले हिजोत प्रमाण छ भन्थिस्त पागल्नि

  • @pramilarai7436
    @pramilarai7436 20 дней назад +2

    यो सँग कुनै प्रमाण छैन यसलाई कसैले पठाएको हो र यो मेयर साबलाई नराम्रो बनाउनलाई हो 100% गुहु😡

  • @bijayalimbu4896
    @bijayalimbu4896 20 дней назад +2

    प्रमाण सहित बोलाै हचुवाको भरमा नबोलाै !

  • @G.m.logic_627
    @G.m.logic_627 20 дней назад +18

    सञ्चिता धमला पेट पाल्न आएका हुन् ,

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 20 дней назад +19

    यो धरानमा अपरोध गर्ने यही सन्जिता धमला हो विकास बिरोधी पनि यही हो मेयर हर्क साम्पाङ खेदो खने पनि यही पत्रकार भनाउदा सन्जिता धमला हो धरान बाट निकाला गरौ जय हर्क साम्पाङ 🙏🙏

  • @nomaddic
    @nomaddic 20 дней назад +1

    त्यस्की चस्मा चै नेपाल सरकारले तिर्नुपर्ने रे,एकदमै परिचालित व्यबहार देखिन्छ !

  • @ToonuSubba
    @ToonuSubba 20 дней назад +1

    नागरिक ले बाेल्न पाइन्छ तर मुखमा जे अायाे त्यहि त बाेल्न पाइदैन हाेला कि परमाण हुनुपर्छ याे धमला पाटिकाे झाेले हाे कार्बाहि गर्नु पर्याे यसलाई

  • @radhagurung9165
    @radhagurung9165 20 дней назад +11

    ठिक्क पारे फतौरिलाइ,गेट्देखी बाहिर निकाल्नु पर्ने

  • @lalitlimbu4244
    @lalitlimbu4244 20 дней назад +19

    जे पायो त्यही बोल्ने छाउरी ठाेक्नु होस

  • @kiranrai4099
    @kiranrai4099 20 дней назад +2

    सन्जिता धमला ले सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकता बनाउन जाँदा जनप्रतिनिधिहरुले घुस मागेको गुनासो मलाई प्राप्त भएकोछ भनेको हो यो जाँठी खतम आईमाई रहेछ ।

  • @dibashchamling5070
    @dibashchamling5070 20 дней назад +1

    धरान उप महानगर पालीका बाट बजेट छुट्याएर यस्तो पागलहरुलाई नि शुल्क औषधी बितरण गर्नु पर्यो। मेयर साब्

  • @salten663
    @salten663 20 дней назад +15

    मेयर साबले स्टाटसमा मात्र प्रमाण सहित उपस्थितिको लागी लेख्नु भएको थियो । कुनै पनी चरित्र हत्या हुने शब्द लेखिएको छैन। तर सन्चीता धमलाले मेयर साब माथी उल्टै अस्लिल आरोप लगाएको देखिन्छ।

  • @leonlimbu8392
    @leonlimbu8392 20 дней назад +14

    यसको त मुख थुन्द्यो भने चाक बाट पनि बोल्छ होला 😁 धमला बुइनी ले😁

  • @shankarrai1950
    @shankarrai1950 20 дней назад +2

    गुइठिनीकाे मुखमा बन्दुख राखेर कस्ले पड्काऊदैछ

  • @Gajendra6032
    @Gajendra6032 20 дней назад +2

    यो धमला बैनि बिना आधार बोल्ने फुच्चि लाइ जगटा मा समातेर घोक्रेठ्याक गर्नु पर्ने।

  • @subbeneerayna9861
    @subbeneerayna9861 20 дней назад +10

    यो सन्जिता को औकात देखायो अब जेल कोच्नु पर्छ

  • @phoolbarima6760
    @phoolbarima6760 20 дней назад +66

    खै धराने हो.. यो फतौरिलाई ठीक पार्ने कोही छैन धरानमा ।।।

  • @kumarrai7693
    @kumarrai7693 20 дней назад +1

    मैले यो छलफलमा धेरै जसो हेरियो र सुनियो! धमला को प्रस्तुति पुर्ण रुपमा अराज शैली र अम्रय्दित नैतिक हिन देखियो!तो भन्दा पनि खेदजनक र खत्रनाक चै राई लिम्बू भन्दै जातिय धर्मिक सद्भाव खलबलाउने शब्द हरु पनि सुनियो!

  • @2bgamerkk204
    @2bgamerkk204 20 дней назад

    खइस भैरै बाठिभइस

  • @arunarai85
    @arunarai85 20 дней назад +12

    धमला नि रीप 😡😡😡

  • @kamalhukpachongbang663
    @kamalhukpachongbang663 20 дней назад +13

    बाधेर बोरामा खादखुद पारेर नगर को ट्याक्टर मा लगाएर तल फोहोर डम्पिङ्ग गर्ने ठाँउ मा लगेर फ्यालिदिउन हौ

  • @asmitarai8469
    @asmitarai8469 20 дней назад +1

    Yo कुन केटी हो धरानको जनताले मूल्याकंन गर्नु पर्यो

  • @Divya_19799
    @Divya_19799 20 дней назад +13

    😂😂😂🤣🤣🤣🤣लास्ट सिन ओबर दामी 👏🏻👏🏻👏🏻👏🏻 म police bhako भए कस्सम एक्लैले यसलाई घिच्रोमा समातेर नगरपालिकाको मेन गेट सम्म उछ्छिटाएर पुराई दिन्थे

  • @user-qq3we9nc1k
    @user-qq3we9nc1k 20 дней назад +20

    यो सन्जिता धमला होईन माटोको गमला हो यो धमला लाई कारबाही गरिनु पर्छ

  • @user-ul2fd9fd3j
    @user-ul2fd9fd3j 20 дней назад +1

    प्रमाण छ भन्ने अनि नदिने के भन्न खोजेको।

  • @arunrai9691
    @arunrai9691 20 дней назад +82

    बिना प्रमाण जे पनी बोल्ने
    फतौरी पत्रु-आईमाई🤬😡

  • @AntimRai-ry3fp
    @AntimRai-ry3fp 20 дней назад +9

    अरु थाहा भएन तर यो महिला दिदिको बोल्ने ढङ्ग शैली, सोमत अमर्यादित भए जस्तो लाग्यो। प्रमाण देखाए भैगो नि। ❤️❤️🙏

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 20 дней назад +1

    Yo dhamilini pagalni lai hamro mayor lagayat hami sabai janata le chhodnu hudaina yasle mayor ko manhani gareko chha.ani tyo police bhanauda haru thukka yasta le k mayor lai security dinchha? party ka jhole haru 15,20 jana police le 1 ota pagalni lai control garna nasakne. Ma bhako bhaye eklai le yaslai laat ka laat diyera bhagai dinthe.yo police haru sabai lai hatai dinu mayor saab ra naya active police rakhnus.Hajur sanga hinne sabai police kamjor chhan kaam chhaina yini haruko. Belen ko jasto city police rakhnus Raju pandey jasto.yi mula mulini haruko kaam chhaina yini haru lai hatai dinus.Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.

  • @bhutmantra5884
    @bhutmantra5884 20 дней назад +1

    महिलाको चरित्र हत्या कसरी भयाे सन्चिता धमलाले प्रमाण छ भन्दै प्रतिनिधि लाई घुस खाएको भनेका छन होइन र ?😁😂🤣😅😆😄

  • @gajendragurung7820
    @gajendragurung7820 20 дней назад +21

    याे पाठि ले बाेका खाेजेछ । अब बाेका कहाँ छ । खाेजन परयाे ।

  • @user-kg4qk4rw7x
    @user-kg4qk4rw7x 20 дней назад +39

    ब्याउने जस्ती छे।भुडी तिर नचलाउ है😆😆😆

  • @aitirai5866
    @aitirai5866 19 дней назад

    यसको गति छाडा बार बार किन उठेको मेयर कि कुर्सी छेउमा किन गएको ।मेयरले केहि गलत शब्द या गलत हातपात गर्‍यो भन्नुको लागी ।यसको चरीत्र ।आफै हिन्ता छ ।नगर सुरक्षा कर्म ।

  • @molim4094
    @molim4094 20 дней назад +1

    यस्ले कस्को पैसा खाएर बोलेको पत्रकार भएर बोल्ने तरिका नभएको यस्लाई पक्डेर मामा घर पठाउनु पर्ने ज्यादै धुरिबाट करायो डाडा कटाउनु पर्छ!! मेयर ज्यू लाई नानाथरी भन्ने अझै ठूलो स्वरले बोल्ने अलछिनी!!😮 मेयर ज्यू यस्तो घु संग नबोलेकै बेस घोक्राउँदै निकाल्नुहोस् कृपया 🙏🏽💪🏽

  • @G.m.logic_627
    @G.m.logic_627 20 дней назад +7

    मेयर साप यिनी तपाईंलाई आवेगलाई ल्याई दुरुपयोग गर्ने नियतमा आएकी छिन् " नकचरी " माफ गर्नु उपयुक्त शब्द चरित्र अनुसार चयन गरे !
    मेयर साप तपाईं नबोल्नु यस्ता संग यसले उत्तेजित गराउने षड्यन्त्रको एक भाइरस हुन

  • @stardragon5418
    @stardragon5418 20 дней назад +54

    महिला पुलिसहरु मिलेर यो सुनिता धमलालाई भाटा हान्नु पर्छ। अनि मात्रै लाइनमा आउँछ।

    • @SazDecember
      @SazDecember 20 дней назад +1

      Dharane kti haru le jagalta luchnu napugeko ho yo damini Lai

    • @anupbhujel275
      @anupbhujel275 19 дней назад

      Thikka paro radi atti vako thiyo yasko tamasa

  • @AshisTamang-ef6zj
    @AshisTamang-ef6zj 20 дней назад +1

    यो गुइठे नि धमला कहिले नसुधृने भो आफ्नै बेइजत गरिराछ आफैले