समीर तामाङ पक्राउ परेपछि बिहानै लाइभमा आए मेयर साम्पाङ ।अन्याय विरुद्ध बोल्नेलाई राज्यले दमन गर्‍यो

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • समीर तामाङ पक्राउ परेपछि बिहानै लाइभमा आए मेयर साम्पाङ ।दलतन्त्रले स्वतन्त्रलाई दमन गरेको आरोप लगाए । #clickdharan #dharannews #harkasampang

Комментарии • 228

  • @H.B.G.developNEPAL
    @H.B.G.developNEPAL Месяц назад +79

    बलले होईन कामले जितिन्छ सरकारले जति नै बल प्रयोग गरोस केही लाग्दैन जय स्वतन्त्र जय देश

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr Месяц назад +44

    हर्क साम्पाङ जिन्दावाद🙏🙏🙏👏 हाम्रो नगर पिता धरानको हिरा❤❤🎉 भ्रष्टाचार सरकार चोर दलाल झोले खाते चोरकार मुदावाद मुदावाद चोर रिप Rip👃🦴🤸💩👊👊👊👊👊 मुदावाद हार्दिक श्रादाञ्जली👃🦴👊👊👊👊💩🐈‍⬛👺🤛🤛🤛

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Месяц назад +35

    पीडित धराने चेलि हरुको लागि सहि कुरा बोल्दा महान विकास प्रेमी धराने जनताको हक हित को लागि। बोल्दै आउनुभएको। युवा नेता समिर तामाङ ज्यूलाई बिना कारण पुलिस प्रशासनले पक्राउ गरिएको छ। घोरापती छ गल्ती गर्ने रमलीलाई प्रशासनले संरक्षण गरेर राख्या छ। निर्दोष युवा युवतीहरुलाई फोहोरमा जाग्दैछ। यो सबै दलहरूको खेल

  • @SuryaLimbu-k2d
    @SuryaLimbu-k2d Месяц назад +20

    अब धरान मात्र हैन नेपाल अधिराज्य मानै बिरोध प्रदसन जनाउनु जरुरि छ✊✊✊।

  • @Nikshreth
    @Nikshreth Месяц назад +19

    दल हरुको धेरै राज्निती गरेको छ धरान मा जति बिरोध भए नि मेयोर साब साथ छाउ हामी 84मा देखाउने हो सान्सद पुराउने जै हर्क साम्पाङ❤❤❤ भ्रस्टाचार मुर्दा वाद स्वतन्त्र जिन्दावाद

    • @khapanrai9769
      @khapanrai9769 Месяц назад +1

      चुनाव हुदा सारा नेपाली हर्क साम्पाङ्ग लाई भोट हाल्न आउनेछ्न किन कि हर्क साम्पाङ्ग सच्चा देस भक्त हुन

    • @Nikshreth
      @Nikshreth Месяц назад

      @@khapanrai9769 हामी सबेइ ले साथ दिनु पर्छ बिक्नु भए न 84 लाई सफल बनाउने मुल्बासी हाम्रो आधार हो

  • @nettv5621
    @nettv5621 Месяц назад +12

    मेयर हर्क साम्पाङ ज्यू, हजुरले मेरो जनता माथी प्रहरी ज्यादती भयो न्याय हुनु पर्यो भनेर न्यायालय अदालतमा मुद्दा दायर गरेर जनतको लागी न्याय खोज्नुस। प्रहरी ज्यादती बिरुध्द जाने भनेकै अदालत हो। सारा संसार ले नै हेरी रहेकोछ, अहिले प्रहरीको अतिनै ज्यादती भएकै छ। मेयर ज्यू, त्यसै चुप लागेर नबस्नुस। जनताको लागी मात्र भएपनि न्याय को लागी तपाई अदालत जानै पर्छ। जनताहरूलाई तपाईँले न्याय दिलाएर नै छाड्नुस।

  • @ismantarai7448
    @ismantarai7448 Месяц назад +38

    हक॔ साङपाङ जिन्दावाद भ्रष्टाचार सरकार मुर्दावाद । जय हक॔साङपाङ

  • @thamprakashpun3167
    @thamprakashpun3167 Месяц назад +5

    म मेयर हर्क साम्पपाङ को समर्थक काठमाडौ बाट। मैले धरान को हर अप्डेट नियालीराको हुन्छु । समर्थक को हिसाबले सुझाव हर्क जि लाई । तपाईंको लोकप्रियता सबै को निम्ति अभिसाप भएको हुँदा सबै मिलेर सिद्धाउने पूर्ण तयारी का साथ लागेका छ्न। जो जति तपाईंको अभियान मा लागेका सक्रिय श्रमदाता नै तपाईंको सफलताको कडी हुन। एउटा एउटा गरि सबै स्कृय जति लाई धरपकड गर्दा अन्य श्रम्दाता तर्सिएर तपाई लाई छोड्न बाध्य हुनेछन् । पकडिएका हरु को कस्टडीमा अवस्था कस्तो छ? र घरको अवस्था कस्तो छ? बुझ्न जानू भाको छ? अनि स्टाट्स र लाइभमा बसेर पुग्दैन । अबिभाबकत्व लिनु नै पर्छ। सिडिओ सङ्ग राम्रो तरिकाले वार्ता गरेर भित्र भएका लाई छुटाउने र समाधान को बाटो अपनाउनु पर्छ । त्यहाँ नीर राई लिम्बु एकता देखेर तसिएका छन् । त्यसलाई खल्बलाउन एमालेले बाहुन सिडियो पठाएको हुन सक्छ । जसरी हुन्छ एकता भाड्न लागि परेका छ्न। अलिक होशियार पुर्बक बार्ता र सम्बाद द्वारा समाधान गरेर आफ्नो साख बचाउनु होला। धन्यवाद ।

  • @chandrasundas9637
    @chandrasundas9637 Месяц назад +12

    मेयर साहेब तपाई हाँसेर नबस्नू होस सीधा सोजा धरान जनता प्रहरी को खोरमा छन तपाई चौकी मा गएर छिटो निककालनु होस।

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t Месяц назад

      live मा बोलेर बस्ने मात्रै हो उहाँ , मान्छे थुनामा पठाइएर

  • @rohitkrai6195
    @rohitkrai6195 Месяц назад +6

    जय धरान, भरष्टाचार र बेथितिको लागि नडराउनू बोल्नू होस, यो चोर डाका अपाराधीं पापी गधा फटा बलतकारी हरुले यो आतन्नकाकारीहरुले जाल जेल गरेर ,mayar shab, लाई गिराऊँनू
    लगेको बूझींनछ? यस्को घोर विरोध गर्नू पर्यों, जय हर्क सम्पांग, जय धरान

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 Месяц назад +19

    हासेर हुदैना मेयर साप अति दुखत र दुख लागदाे र अतिचार भयकाे छ याे यत्राे ब्यईजेत गरेकाे छ याे के सरकार हाे तपाईनि सरकारमा हुनुहुन्छ

    • @summermgr4282
      @summermgr4282 Месяц назад +3

      यो अवस्था मा मेयर ले संयमता अपनाउनु पर्छ केही गल्ति गरोस नै भन्ने चाहन्छ सरकार स्थानिय सरकार काम नलाग्ने रैछ भन्ने देखाउन चाहन्छ त्यसै ले मेयर ले केही गरेन भनेर नभन्नु होला

    • @summermgr4282
      @summermgr4282 Месяц назад +5

      यति बेला धराने मेयर होइन धराने जन्ता बोल्न र केही गर्न एकदम जरुरी देखिन्छ

    • @amritgrg9513
      @amritgrg9513 Месяц назад

      Taita ABA yo live ma matra ayera bolera hudaina hau.din din sab pakrera lagiraxa ABA mayer vako power ni nikalna pareuni yr Ali vayena mayer sab live ayera matra hudaina ABA k hunxa garna pareuni yr

  • @Suman_2051
    @Suman_2051 Месяц назад +10

    बिदेश मा हुने आम नेपाली ले पठाइएका पैसा को हिसाब शुद्ध देखाउनुस ।। अरुको कारण ले तपाइलाई गाह्रो बनाउदछ ।

    • @rajkumarlimbu2290
      @rajkumarlimbu2290 Месяц назад

      तैले कति पैसा सहयोग गरेकोछस मुजि सो ईच्छाले सहयोग गरेको हिसाब खोज्ने तेरो अधिकार छैन मुजि याद गरेस 🤬🤬🤬

  • @padamale3121
    @padamale3121 Месяц назад +5

    मेयर साहेब हजुर एक पटक सिदियो साहेब लाई भेट्न् जानू पर्छ होला पीडित दि दि बहिनी र अन्य दाजु भाइको निम्ति

  • @modone-r9c
    @modone-r9c Месяц назад +13

    यो नेपालको कानुन के हो सत्य बोल्नु भएना पक्राउपरिने रैछ सत्य र न्याय गर्नु नपाउने यो यो घुस खोरी हरु लाई जोगाउने कानुन हाम्रो देशको कानुन चाहिदैन अनि यो तिवारी भनौदा लाई सरुवा चाहियो

  • @dilliramnembang5374
    @dilliramnembang5374 Месяц назад +1

    यो सब स्वतन्त्र को अत्य गर्नु खोजेको हो तर यसको जवाफ आम नेपाली जनता दिन आवस्यकता छ😢😢😢

  • @saritalimbu9694
    @saritalimbu9694 Месяц назад +1

    ❤🙏👍😍 दाजु , भाइ , दिदि बहिनि हरु सबै एक हुनु पर्छ अब नत्र यसरि बिना गल्ति सबै लाइ पक्रिन्छ यो मरेको राज्य ले यो पापिस्ट हरु ले देश हालि मुहालि गर्नु खोज्दैछ !

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Месяц назад +18

    प्रहरी दमन मुर्दाबाद

  • @modone-r9c
    @modone-r9c Месяц назад +15

    स्वातन्त्रा दिदिबहिनी दाजु भाई युबा 😮 हरु हामी डराउनु हुदैन झन उग्ररुप लिनु पर्छ हामी जत्ती डराइउ तेत्ती हेपछन यो गतिबिधी भनेको हाम्रो मेयर हर्क साम्पाङको खेदो खनेकोइ हो
    अब एउटा् कुरा ध्यान दिउ नेपाली जन्ता हो अब पार्टी को पछी नहिडौ यो हाम्रो ब्रुजुवा बिचार लाई नया बिचार धारामा परिवर्तन को बाटो तिर लागौ अब यो मेरो पुरानो पार्टी हो यो पार्टी ले वृदा भत्ता दिएको छ भान्ने खाल्को सोच लाई परिबर्तन गरौ आमा बुबा दाजु भाई तथा दिदी बहिनी हो यो जो भत्ता खादै हुनुहुन्छ नि त्यो भनेको हामी जन्ता हरुको रगत पसीना बाट आएको कार बाट आएको पैसा हो तेसको गोजी बाट दिएको जस्तो नगरौ अब देस ले परिबर्तन हौ अब नो पार्टी नो भोट
    हामी नेपाली जन्तागरु आफ्नो देसमा आफ्नै पारा मा स्वातन्त्रता भएर जिउनु पर्छ बाच्नु पर्छ
    जय स्वातन्त्रता नेपाली जन्ता

  • @pekule284
    @pekule284 Месяц назад +4

    बडो दुःखद् कुरा धरानको साथीहरू बिउझनु परो है अझै चुपचाप बस्ने हो भने तपाईहरु नामर्दा होउ। १ नारिले धरान हल्लायो

  • @user-jt3pd3tc1b
    @user-jt3pd3tc1b Месяц назад +6

    Great Mayor Harka Rai

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 Месяц назад +2

    Jay harka sampang jindabad Jay dharan ❤❤❤🎉🎉🎉💪💪💪🙏🙏🙏🙏🙏

  • @yunionlama8351
    @yunionlama8351 Месяц назад +4

    अन्याय को लागी बोल्दा गल्ती भय बोलिरहनु पर्छ

  • @rajkumarbantawa1266
    @rajkumarbantawa1266 Месяц назад +1

    जब सम्म यो देश मा स्वतन्त्र नागरिक को अधिकार चल्दैन तब सम्म यस्तै हो।

  • @raidilkumar1314
    @raidilkumar1314 Месяц назад +6

    Jay harka sampang

  • @basantarai2122
    @basantarai2122 Месяц назад +6

    Dharane janta & harak sir jindaba❤❤

  • @balirajrai1268
    @balirajrai1268 Месяц назад +2

    मयेर ज्युको सबै कार्य बिचारधारा सहि होला। तर धरानमा भैरहेको द्वन्द्व लाई सान्तिका साथ निपटारा गर्ने पहल गर्न परियो यात युद्धमा आउनु परियो सामाजिक सन्जाल मा मात्र होइन

  • @kiratikumar666
    @kiratikumar666 Месяц назад +5

    बालेन हर्के गोपि चाइयो यो देस मा 84 मा सबै दल हरु लाई पाखा लगाउनु पर्छ खाते चोर नेता हरुलाइ उत्तर कोरिया जस्तो हुनु पर्छ अब

  • @Slicedstrawberry
    @Slicedstrawberry Месяц назад +2

    Sahi ho sir

  • @bhaktasherrai1445
    @bhaktasherrai1445 Месяц назад +10

    जुहारी नखेलौ मेयर साब,cdo लाई भेटेर के गर्नु पर्ने हो गरौ।

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 Месяц назад +2

    Jay harka sampang jindabad ❤❤❤❤❤💪💪💪💪🙏🙏🙏🙏🙏

  • @ganeshjimeerai6814
    @ganeshjimeerai6814 Месяц назад +2

    Harka sampang jimdabat jay Dharan,

  • @jebitenchipa9670
    @jebitenchipa9670 Месяц назад +7

    सन्जिता पत्रकार हैन मेयर ज्यु एउति काली माता हुन गुइथिनी झोली हुन

  • @bikashrai8304
    @bikashrai8304 Месяц назад +2

    अब पार्टीहरुको दिन सकिदैछ good luck मेयर साब❤❤❤

  • @raisarita1089
    @raisarita1089 Месяц назад +2

    Jaya harka dharane janata aba ek hunu parx

  • @Narjun2008
    @Narjun2008 Месяц назад +1

    पंचायती शासन मा भन्दा चर्को दमन भो एकल नश्लवादी प्रहरी को गणतन्त्र भन्ने शासन मा।सबै जनता उठ्नु जरुरी छ नेपाल मा।

  • @sushilarai592
    @sushilarai592 Месяц назад

    हर्क साम्पाङ जिन्दबाद आउदाे चुनाब मा सबैले तपाईलाई भाेट दिने छाै ।😊

  • @Suman_2051
    @Suman_2051 Месяц назад +7

    आम नेपाली जनताको श्रम को गलत प्रयोग नगर्नुस

  • @kumarbhetwel5527
    @kumarbhetwel5527 Месяц назад +1

    धरानका् मेयरले धरान बिकास भन्दा बिनासतिर लागेकाे देखिन्छ पक्डिनै पर्छ पर्साशनमाथि जाई लागेपछि बेद पढेर बस्ने हाे मेयर साब ।

  • @bibeksharma2059
    @bibeksharma2059 Месяц назад +2

    Harka sampang is great

  • @jammantamang7994
    @jammantamang7994 Месяц назад +2

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @user-fr3ef2qu1i
    @user-fr3ef2qu1i Месяц назад +2

    Jai harka sir 🙏

  • @ganeshbajgai855
    @ganeshbajgai855 Месяц назад +2

    अरुलाइ भन्नुहुन्छ मेयरले अाफुले बोलेको र अाफ्ना सपोर्टरले सामाजिक सन्जालमा कस्ता शब्द लेखेका छन त्यो हेर्नु ति शब्दहरू कत्तिको सोभनिय छन

  • @khemrai8572
    @khemrai8572 Месяц назад +16

    यो राजनिति नेताहरु आफैले लोकतन्त्र सिद्दयाए।यि चोर दलालहरुको अन्त्य अवस्यभाबी छ। दमनको पनी सिमा हुनछनी।

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 Месяц назад +2

    यदि जंगवहादुर साशननै चलाउनेहाे भने राज शासन सम्म किन हटे हेक्का रहाेस्।

  • @user-fs4no9oe2n
    @user-fs4no9oe2n Месяц назад +2

    Jay harka Jay dharan jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-cz6wj4pu4g
    @user-cz6wj4pu4g Месяц назад +1

    Jay harkabad

  • @mekhrajrai-jh6yz
    @mekhrajrai-jh6yz Месяц назад +3

    Bolnu parx jagou Nepali yuwa ❤❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 Месяц назад

    झुठ अन्याय असत्य कुसंस्कार कुरिति बिरुध्द सत्य र सुशासनको लडाइ हो।

  • @padammagar7444
    @padammagar7444 Месяц назад +1

    जो कोहि निरङ्कुस हुन्छ त्यो हमेसाको लागि मेटिन्छ ।।। राणा सकिय राजा सकिय अब बाहुने दल सकिने दिन आयो अब सबै मिलेर लड्नु पर्छ।।

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Месяц назад +4

    त्यो राम चन्द्र तिवारी cdo लाई सुनसरी बाट आउट काम छैन

  • @RaiPralad-w1k
    @RaiPralad-w1k Месяц назад +2

    Dharan Ko baa baju patile sakcha hai H sampang ji be careful hjr😢😢😢

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw Месяц назад

    बिरोधी हरुले जेभने पनि आफ्नो काम निरन्तर रूपमा बढाउँदै जाने क्रम जारि राख्नुहोस् जनताहरुलाई आवेशमा आएर काम गर्न नदिनुहोस् । विरोधीहरुले झन खुशी हुन्छन।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +1

    Great Harka

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 Месяц назад

    यो समयमा विशेष गरि धरानका स्वतन्त्र नागरिक अभियन्ताहरु सम्यमित हुनु होस। योजना सहित मेयर ज्यु लाई फेल गराउन खोजिरहेको छन यी पार्टी नाम गरेका अपराधी हरुका झुन्ड का झोलेहरुले।

  • @user-lx9wq8ug4k
    @user-lx9wq8ug4k Месяц назад +1

    Great mayarsab

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 Месяц назад

    अत्याचार अति भयाे धराने जनताकाे माझ केन्द्र राजनिति हाबि र निरङकुस लादियकाे छ र अतिचार भै रहेकाे छ

  • @ramjitamang4046
    @ramjitamang4046 Месяц назад

    जय मुलबासी जय भुमिपुत्र उठौं जागौ गजाउ हटेर हैन डटेर फुटेर होइन जुटेर अगाडि बडौ बाहुन बाद बन्द गर

  • @abinrai3579
    @abinrai3579 Месяц назад +1

    Jay samir Tamang

  • @BidenRai-vd4nr
    @BidenRai-vd4nr Месяц назад +3

    निरङ्कुस दलहरुको अब स्वातन्त्र नेपाली जनताहरुले प्रतिबात गर्नै पर्छ !

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Месяц назад

    Sahi Kura sir Jay harka sampang Sir Jay hos good luck job Samir Bhai 💯💯💯💯🇳🇵

  • @bimalarai3507
    @bimalarai3507 Месяц назад +2

    हो नि मेयर साप तपाईंलाई चाैथर्फि घेरा छ

  • @XpoChen
    @XpoChen Месяц назад +3

    यस्तै लाईभ ले गर्दा हो सामाजिक सत्वाब बत्केको

  • @MoonLight-fs8og
    @MoonLight-fs8og Месяц назад +1

    Harka sir good👍️👍️

  • @dipakrai414
    @dipakrai414 Месяц назад

    कुन परकार को लोक तन्त्र हो बोल्नु पनि नहुने इ बिकास बिरोधि को परपन्च हो बिकास गरने लाइ पकद्ने कस्तो देस हो यो भस्ताचारि लाइ पकद साधारन जनतालाइ पनि चित्ता नबुज्ने गरिरहेको छ यो सरकार ले सरकार को परसासन प्राहरिले धरपकद गरिरहेको छ यो अतेन्ताइ अतेचार भैरहेको छ

  • @user-lg2ld4vp5k
    @user-lg2ld4vp5k Месяц назад +1

    Jai Harka Sampang

  • @Suman_2051
    @Suman_2051 Месяц назад +6

    देस बनाउने हो भने मोबाइल कम चलाउनुस

  • @PadamGurung-ur2fo
    @PadamGurung-ur2fo Месяц назад +1

    ए हर्क सर तपाई अधिकारिक मान्छे यसरि live मा आएर बोल्नु भएन कानुनी बाटो तिरै छिटो जानु पर्यो सुनसरी जिल्ला प्रशासनमा घेराउ गरि के बिषयमा पक्राउ गरेको यि सबै कारक तत्वहरु छिटो निर्णय तहमा पुग्नु पर्यो आज त सातौ दिन भयो त!!!

  • @manishrai3704
    @manishrai3704 Месяц назад +2

    Aba pardas namber 1 batai suru garnu parxa apno astitow ko lagi

  • @khapanrai9769
    @khapanrai9769 Месяц назад

    हर्क साम्पाङ्ग देश भक्त सच्चा नागरिक हुन।
    उहाँ देस नेपालको लागि केही गर्छु भनेर कम्मर कसेर अघि बड्दै गर्नु भएको महान पिता लाई नर्कमा डुबाउन चाहने नर पिसाचहरु ले खुट्टा तान्न लागि परेका छन।
    तर हेरि राख्नुस दुख र श्रम गर्ने सत्य को बिजय हुनेछ। जय धरान जय हर्कबाद्🙏🙏
    खुट्टा तान्ने नर पिसाचहरु सातजुनि सम्म गु मुतमा डुबि रहुन।

  • @user-db7ck9gu8v
    @user-db7ck9gu8v Месяц назад +1

    Write mater ab sabaile buji saky
    Tar jole harule gato pari rako xa
    Tara ab chahi kehina kehi hunxa
    Jay harka sangpang jay dharan

  • @bibeknachhiringrai2359
    @bibeknachhiringrai2359 Месяц назад +1

    Jaya harka sampang

  • @Suman_2051
    @Suman_2051 Месяц назад +2

    येस्तो नचाहिदो गफ गरेर अब जनता झुठ नबोलौ

  • @user-yo3vk9sc4k
    @user-yo3vk9sc4k Месяц назад +1

    दिदी बहिनी हरु पनि आफ्नु काम छोडी छोडी किन के बुझेर जानु हो हामी जस्थौ रोज गरी खाने लाई के पार्टी कुनै नेता भए पनि भाडमा भात दिँदैन होला आफ्नु काम गर्ने खाने घर मा बस्ने हो

  • @sangitaghale1138
    @sangitaghale1138 Месяц назад +2

    jai harka sampang ✊️✊️✊️✊️✊️❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏

  • @user-pr6fc8gz1y
    @user-pr6fc8gz1y Месяц назад

    Saiho

  • @sureshrai9236
    @sureshrai9236 Месяц назад

    Jai harka sampang jai sram data🙏 jai sachet nagrik 🙏🏻

  • @SanjuRai-y3l
    @SanjuRai-y3l Месяц назад +1

    💯

  • @mrsmonga467
    @mrsmonga467 Месяц назад

    Hak sampang ko Jai hos hak sampang jiu ko jita hos 🙏🙏❤❤

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Месяц назад

    कलियुगको निसाना चिनो यहि हुनेछ है भनेर सत्य युग जाने बेलामा धर्म गुरु हरु ले बोल्नु भएको थियो रे भन्ने सुन्दै आएको थिए कसरी हुन्छ यस्तो भनेर सोच्थिए आज देखेको देखेकै छु मलाई पनि कत्ती चित्तबुझ्दो लाग्दैन मेहेर साब तर सत्य को अबस्य जित हुनेछ भगवान ले एक्दिन छलफल गर्नु हुनेछ र जनतामा शक्ति जाग्नेछ त्यस्ता अपराधी हरु लाई सजाय भोगाउनु हुनेछ काम कार्य अनि कान कान मा स्वर ठुलो परेर त्यो माइक्मा बोल्नु चै छोड्नु हुन्दै है ❤😂सत्य बोल्ने सहि बाटो हिड्ने सुल्टो चुल्ठो बाट्ने हो यस्तै यस्तै हरुको लागि कानुन पनि उल्टो बनिएको होला है र चित्तबुझ्दो नभए पछि कुटाकुट हानाहान अनि मारामार अबस्री हुनेछ अनि 30% मनुष्य बाच्ने ले पुन सत्ययुग सृष्टि गर्नेछन भन्ने भनाइ सहि हुदैछ

  • @lalitakhadgishahi93
    @lalitakhadgishahi93 Месяц назад +5

    यति संबेदनशिल माहोल भैइरहेको छ धरानमा नगर प्रमुख मजाले हास्दै लाईभ मा आउदा अलिक मिलेन कि जसतो लाग्यो।गम्भीर बन्नु पर्ने बिसयमा हासी हासी लाइभ आउदा कति मजा आएको होला मेयरलाई।

  • @RajKumar-es3ut
    @RajKumar-es3ut Месяц назад +2

    Bolera, m agera ,hudai na meyar shab.
    Aba Kali lagyo .hatiyar ko bando basta ma janug. parxa.

  • @goregurung3347
    @goregurung3347 Месяц назад

    अब पनि बाहुनको पछि र बाहुने पाटिमा लागनेहरु थेपचे चिमसेहरुलाइ भनन मन लागछ तहरु गधा हैन माहा गदाहरु होस ।

  • @kiratidkrai2010
    @kiratidkrai2010 Месяц назад +1

    १००% सही कुरा हो। भ्रष्ट सरकारले खेलाएको खेलको एक अंश हो।

  • @tulkulama4421
    @tulkulama4421 Месяц назад +1

    जय हर्क साम्पङ❤

  • @BabitaRai-nx7kz
    @BabitaRai-nx7kz Месяц назад

    Hey 33 koti devi dewata ho. Yo papi haruko antya garidinus. Yedi hjr haru sakshyat shakiti shali hunu hunxa vane 🙏🙏🙏🌹🌹🌹

  • @mohanrai8644
    @mohanrai8644 Месяц назад

    Jay harka sampang ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-iu7lk9hd1t
    @user-iu7lk9hd1t Месяц назад +2

    84 मा बिचरा भोट आउछ धेरै आश गर्दै गर्नुस् , पार्टी मा आबद्ध भए पनि मेयर को भोट स्वतन्त्र लाई सबैले दियो र त जित्नु भो तर नाप्नु भो

  • @chhabilalrana9491
    @chhabilalrana9491 Месяц назад

    E Dhamira jhalak le dherai nai aarop Lagayxan shabdhani hoaiyar hun jaruli xa hjur🙏 ab yek jur hun jaruli xa e bharast chari Dalali Comitions khor ghush khor heu bat bachn jaruli xa🙏 ni ab yek jut ko Lagi pahal garaw 👍🙏 Jay ho anneye ko birodh Imandari Mehanati bhumi puter Mulbashi Pariwar gurup ❤❤❤Spots Harka Sampang Mayor👍 Dharn

  • @ashishlimbu9571
    @ashishlimbu9571 Месяц назад +2

    👍👍👍👍👍

  • @RamChandraRai-c3b
    @RamChandraRai-c3b 2 дня назад

    💯❤❤❤

  • @user-yr1gk3si6l
    @user-yr1gk3si6l Месяц назад

    हर्क साङ पाङ जिदबाद सहि काम गरि रहनु अरू चाेर भएर अर्काे लाई पनि चाेर बनाउनु सिकाउदा नमाने पछि याे बिथिति अाकाे रहेछ गाेजि भर्नु पाएन तेसैले सबै मिलेर हर्कसरलाई फसाउनु खाेजेकाे रहेछ

  • @mathurathapa9713
    @mathurathapa9713 Месяц назад

    यो चाहिँ सत्य हो मेयर साब

  • @user-uh7zr1gl7q
    @user-uh7zr1gl7q Месяц назад

    Justice for samir tamange sir ✊🏻✊🏻

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад

    हर्क शैली आजको आबस्यक्ता

  • @deepakkc2135
    @deepakkc2135 Месяц назад +1

    Sabai jhole ho jai harka baad

  • @vlogs358
    @vlogs358 Месяц назад +2

    Yo sabai hepeko ho alik kada hunu paryo dharane janata ho

  • @sakintalarai3590
    @sakintalarai3590 Месяц назад +1

    Koko hunxa sabai ek hunu pareyo❤❤❤

  • @dilbahadurtamang2031
    @dilbahadurtamang2031 Месяц назад +1

    Nepalko kanun ra sasan satte ko pakxyama chhina jaa harka sampang

  • @RabinLimbu-b4m
    @RabinLimbu-b4m Месяц назад

    के पि भन्दा अगाडि भगवानको पाटि रास्वपा बाटै दमन भएको हो।

  • @yembahadurlimbu8808
    @yembahadurlimbu8808 Месяц назад

    Thank you 84 swatantra ko abassek chha