के होला यदि अमेरिकामा ट्रम्पले जीते भने ? || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • के होला यदि अमेरिकामा ट्रम्पले जीते भने ?
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 168

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Месяц назад +2

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dorjelama2878
    @dorjelama2878 5 месяцев назад +28

    अमेरिकाको नेता हरु जुनसुकै जितुन त्यो हामी लाई मतलब भयन तर हाम्रो देस को नेता हरु चै सहि ठाँउ मा बस्नुपर्‍यो बिदेशी को गुलामी हुन भयन

    • @sunlimbu5043
      @sunlimbu5043 4 месяца назад

      MCC pass garer hoina ? Hehehe

  • @Sunitheeng77
    @Sunitheeng77 5 месяцев назад +35

    नियमित रूपमा बिश्वो घटना हेर्नू हुने को को हुनुहुन्छ ।
    हाजिर हुनु त?❤

    • @prakashlamakarki4426
      @prakashlamakarki4426 5 месяцев назад +1

      Ma

    • @mema7948
      @mema7948 5 месяцев назад

      Muji sut ja

    • @mema7948
      @mema7948 5 месяцев назад

      @@prakashlamakarki4426 geda garnu ta muji le heris bhane

  • @rabindrakadel4356
    @rabindrakadel4356 5 месяцев назад +12

    जो आए पनि उनिहरु को बिदेश नीति एउटै हुन्छ। नेपाल का दलाज जस्तो हुन्न । उनिहरु सधै nation first अनि मात्रै अरु भन्छन।

  • @rahulbista6295
    @rahulbista6295 5 месяцев назад +52

    अमेरिका मा जो सुकै प्रधानमत्री बनोस् हाम्रो देश लाई के फाइदा छ र.. धन्न mcc को लोभ लालच देखाएर हाम्रो देश लाई गुलाम बनाउन खोजेको थियो । ट्रम पनि त महा सन्की प्रधानमत्री हो। तर यदि ट्रम प्रधानमन्त्री बन्यो भने बरु WW 3 हुन कुनै बेर छैन।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

    • @NareshThapa-nf9hw
      @NareshThapa-nf9hw 5 месяцев назад +1

      Sahi kura

    • @mema7948
      @mema7948 5 месяцев назад +1

      Ta muji ja pani chas

    • @rahulbista6295
      @rahulbista6295 5 месяцев назад

      @@NareshThapa-nf9hw धन्यवाद सर

    • @rahulbista6295
      @rahulbista6295 5 месяцев назад

      @@mema7948 त खाते ले कसलाई muji भनेको तैले मलाई किन गाली गरिस्। के मैले तेरो स्वास्नी र तेरो बैनी लाई भगाएर लगेको छु र दिमाग नभाको पागल कुकुर घटिया सोच भएको मान्छे।

    • @rahulbista6295
      @rahulbista6295 5 месяцев назад

      @@mema7948 त खाते ले मलाई किन muji भनिस् तैले मलाई किन गाली गरिस्। मैले के तेरो स्वास्नी र तेरो बैनी लाई भगाएर लगेको छु र बोल्दा अलि सोचेर बोल्ने गर पागल कुकुर

  • @barnatho8331
    @barnatho8331 5 месяцев назад +11

    अमेरिक मा जसले जिते पनि अमेरिका को अन्तर्राष्ट्रिय नीति धेरै फरक नहुने रहेछ।

    • @arjantamang
      @arjantamang 5 месяцев назад +2

      Nepal ki jasto horww?🤣😂😂

    • @beezaymoktan3284
      @beezaymoktan3284 5 месяцев назад +1

      Ani Trump huda Russia ra Ukraine ko war chaleko thyo ta? Kim Jong Un sanga vet barta garne neta Trump nai hoina ra?

  • @ganeshdisuwa03
    @ganeshdisuwa03 5 месяцев назад +7

    100 जना विद्वान् भन्दा एक जना बहुला मान्छे नै ठीक हुन्छ , ट्रम्प हेर्दा खराब देखिन्छ्न तर गहिरिएर हेर्ने हो भने ट्रम्प अहिलेका बिस्वका नेताहरु भन्दा धेरै ठीक छन ।

    • @yubakvlog
      @yubakvlog 5 месяцев назад

      उनी जे सुकै गरून् तर अमेरिकालाइ माया गर्छ्न ।

    • @yogen_khimding
      @yogen_khimding 5 месяцев назад

      यो चाहिँ हो

  • @BharatSaud-v6m
    @BharatSaud-v6m 4 месяца назад

    अमेरिका एउटा indirect पोइजन हो ।
    बाहिर बाहिर हाई हाई भित्र भित्र बीस फल्छ।।

  • @KailashKoiral
    @KailashKoiral 5 месяцев назад +2

    खुर्सानी काे बाेटका जुन खुर्सानी पनी पिरै हुन्छ। अमेरिकी राष्ट्रपति जो नै भए पनि कडै हुन्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 месяцев назад

    ईजराईलईरान😅❤हमासकेकेभाछनरमदेष्निपक्कैपनिडलरेहुनुपर्छ

  • @anilghimire2209
    @anilghimire2209 5 месяцев назад +1

    हमासलाई के काे आधारमा अातङकारि भनेकाे?

  • @yakarajrokaya2769
    @yakarajrokaya2769 5 месяцев назад +3

    अमेरिका जस्ता सक्तिराष्टहरु त आफनो देसकोलागी स्वाथ लाई लडाइँ गरने भइहाल्ने भय किनकि अनिहरु बलिया छन तर नेपाली र नेपालीले कसरी बलियो र बिकास गर्ने यउटा भिडियो बनाउनुपर्‍यो दाजु🙏🙏🇳🇵

  • @amritpariyar9315
    @amritpariyar9315 5 месяцев назад +1

    अमेरिका जस्ले जिते पनि के मतलब कुरा त ठिकै हो ?? तर अमेरिकि सरकार बदलियो भने बिश्व बजारमा हलचल चाहिँ पक्कै आउँछ यो कुरा चाही सत्य हो ।

  • @lalbnembang2966
    @lalbnembang2966 5 месяцев назад +2

    यो खाले मान्छेले युध्द भन्दा केही जान्दैन, कट्टर , जातीबाद,राष्ट्रबादको नारा दिएपछी अरुले त्यही बाटो लिन्छन विश्व भर बबाल हुन्छ सतर्क हुनु पर्छ!!!

  • @bhupendragorkhali7626
    @bhupendragorkhali7626 5 месяцев назад +1

    के को लचिलो
    यत्रो देशमा war भई रहेको छ

  • @dipenadk1992
    @dipenadk1992 5 месяцев назад +4

    अमेरिका बस्ने सबै नेपाली लाई लखेटिनु पर्छ। अझै DV बन्द गर्नुपर्छ ।अनि 50 60 लाख तिरेर illegal जाने नेपाली सबैलाई जेल हाल्नुपर्छ।

  • @girwanthapa4565
    @girwanthapa4565 5 месяцев назад +3

    ट्रम्प आए चाईनालाई समस्या ।

  • @barnatho8331
    @barnatho8331 5 месяцев назад +1

    मेरो धर्म हैन मेरो देश पहिला भन्ने यूरोप अमेरिक मा जसले जिते पनि आफ्नै देश को लागि हेर्ने गर्छन्।

  • @sabinshrestha6689
    @sabinshrestha6689 5 месяцев назад +1

    I wonder why you are biased against trump.....he is the one who should be elected for president, the world was in peace during his tenure. Please look the past.

  • @gyanenadra4303
    @gyanenadra4303 5 месяцев назад +2

    जुनसुकैले राष्ट्रपतिमा जिते पनि। अन्य देशहरूमा हेर्ने दृष्टि सधैँ एउटै हुन्छ।

  • @deeplimbu4469
    @deeplimbu4469 5 месяцев назад

    जाेसुकै बनाेसन हामिलाई बाल मतलब🤦

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 5 месяцев назад +2

    ट्रम्प आयो भने समुन्द्र मा अमेरिका र चिन 💯 युद्ध हुने छ

  • @Dkbist8195
    @Dkbist8195 5 месяцев назад +2

    Trump ko soch ramro6🥰🥰👍👍

  • @hombahadurdhakal5911
    @hombahadurdhakal5911 5 месяцев назад

    Vai timi pani America ko Jholy rixww. American zero vai sakyko taha xina ?? America ko tagat xina aba Russia China lai hallauna sakny.

  • @nabingurung9587
    @nabingurung9587 5 месяцев назад +1

    आफ्नो देशको विकासमा प्राथमिकता दिन्छन् उनिहरु जो सुकै प्रधानमन्त्री होस् या राष्ट्रपति , हाम्रो देशको जस्तो दलाल, हत्यारा, घुसखोरी राष्ट्रघाती,भुमाफिया, देशको जनता लुटेर,ठगेर खाने दलालहरु जस्तो छैनन।।।

    • @bhimrana2779
      @bhimrana2779 4 месяца назад

      100% right kura hajur ko

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 месяцев назад

    येहजुर जोबाईडन् नरमदेष्नुभयो अतिनरमअफ्गानिस्तान् युकेर्न् 😊

  • @vpn407
    @vpn407 5 месяцев назад +1

    Trump dherai thik xa 😂😂😂😂😂 trump aayo vane third world war hune maximum chance xa😂😂

  • @puspakkc6685
    @puspakkc6685 5 месяцев назад

    Donald John Trump is elected, what will happen to the international commodity market?

  • @Bisesh10
    @Bisesh10 5 месяцев назад +1

    आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 4 месяца назад

    ट्रम्पले पुन चुनाउ जिते मोदि सङ मिलेर चीन माथी आक्रमण निश्चित छ ।

  • @ballama5180
    @ballama5180 4 месяца назад

    Iran ko rasta patikl lai marne u.s.aor urean ijarral arminiya noto loi koi x

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 месяца назад

    ट्रम्पजस्ताे कट्टर ,राष्ट्र्वादि र अतिवादिले जित्नु अनुचित हुन्छ ।

  • @netragurung9965
    @netragurung9965 4 месяца назад

    धन्यबाद सर।ट्रमले चुनावजीते चिनको ब्यापरमा घाटाहुँनेकुरामा दुइमतछैन तर बिकलप अरु केहितहोलानि चिनको.....

    • @Musiclovers-gt
      @Musiclovers-gt 4 месяца назад

      नेपालको जस्ताे हाेईननी यी भतुवाहरुलाई कुर्सी र सत्ता भन्दा अरु मतलब छैन। शक्तिशाली वा विकसित देशले भविष्यमा आउने सक्ने समस्या र खतराकाे आकलंन गरि त्यसकाे उपायपनि खाेजेका हुन्छन चिनलाई मात्रै घाटा हुँदैननी अमेरिकामा पनि महंगी ह्वात्तै बढ्छ र जनतामा असन्तुष्ट पैदा भैहाल्छ किनकि जनतालाई सबै कुराहरू सहज र सस्तो चाहिएकाे हुन्छ उनिहरुलाई नीति संग मतलब हुँदैन।याे भन्दा अगाडि ट्रमकाे पालामा 10% कर बढाउँदा अमेरिकामा महंगी बढेकाे थियाे र जनताले विरोध जनाईसकेका थिए। चिनलाई कहि समयकाे लागि अर्थतन्त्रमा धक्का पुग्ला तर त्यसकाे स्थानमा अरु देश आईहाल्छन नि किनकि चिनियां बस्तुहरु संसारमै सबैभन्दा सस्तो हुन्छन। चिनले अरु देशसंग व्यापार समझाैता गरिहाल्छ अलि अलि असर त पर्ला तर खासै ठुलाे असर भने पर्दैन। रुसमाथि पुरै पश्चिमाले त्यत्रो प्रतिबन्ध लगाउँदा त खासै असर परेकाे छैन सुरुमा परेकाे थियाे पछि कम भयाे नि हाे त्यस्तै हाे। झन याे अमेरिकाले मात्रै कर बढाउने त हाे अरुले त हाेईन ।

  • @BishalLumbu
    @BishalLumbu 3 месяца назад

    Sir Le Nepal ko barema Pani bhannuparyo

  • @philharmonic15
    @philharmonic15 5 месяцев назад

    अमेरिका को जो आए पनि foreign policy के खास्सै केहि बदलाब आउदैन हामी लाइ हर्ष न बिष्माद

  • @bhimalrai8919
    @bhimalrai8919 4 месяца назад

    चिनले पनि दिभाईस दिएन भने अमेरिका स्वाहा हुन्छ।

  • @diwanraut1021
    @diwanraut1021 5 месяцев назад

    नेपाली पत्रकारले गरेको विश्लेषण सहि हुने हो भने त दुई बर्ष अगाडि नै युक्रेनको अस्तित्व समाप्त भै सक्थ्यो ।

  • @kumarkarki5772
    @kumarkarki5772 Месяц назад +1

    Go trup

  • @BuddhimanTamang-xq7yh
    @BuddhimanTamang-xq7yh 5 месяцев назад

    Donald trum awda thik ho kina ki donald trum republic party ko ho

  • @sdsharma1219
    @sdsharma1219 5 месяцев назад

    War hudaina hola

  • @nicebreaking6164
    @nicebreaking6164 5 месяцев назад

    Trump ले मेरो मन जित्या छ।😂

  • @SukBdrLimbu
    @SukBdrLimbu 4 месяца назад

    ट्रम्प ले जि त्यो भन आरको करना आउ ने छ है बै बै

  • @kidszone5-13
    @kidszone5-13 5 месяцев назад

    welcome to my unsubscribed list! Dhupaure mula haru!!! China usa sanga darai raheka xan re !!! Jabo 2 pilot le world trade center kharani banai

  • @AtitDai
    @AtitDai 5 месяцев назад +3

    Namaste Nepal

  • @Emma7_Channel
    @Emma7_Channel 5 месяцев назад +1

    Mr. Trump is Don of world ❤❤❤

  • @hyrdayakumarrai8135
    @hyrdayakumarrai8135 5 месяцев назад

    हावा गफ मात्रा अमेरिकाले बिश्व हेर्ने कुरामा चै सबैले बुझेसकेको छ।

  • @sunel2567
    @sunel2567 5 месяцев назад +4

    Trump र प्रचण्ड येउटै हुन्😪

    • @heavenismythnepalisreal...1200
      @heavenismythnepalisreal...1200 5 месяцев назад

      Hahaahahaha Sai ho.....😅😅😅😅😅😅

    • @jsvinesvinesmedia3.0
      @jsvinesvinesmedia3.0 5 месяцев назад

      america ra nepal eutai ho biswo ko dhani desh nepal ra america hun bideshi haru dv bharer nepal aaun chahan xan saudi qatar malesiya jaan chahadaina

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 4 месяца назад

    म अमेरिकमा छु बाडेनले जित्छ भने हल्ला छ यता

  • @santoshmagar5265
    @santoshmagar5265 5 месяцев назад +7

    ट्रम्प आउनु नै ठिक छ।

    • @bestmovieclips5833
      @bestmovieclips5833 5 месяцев назад +1

      Dv Varna napaulas nii Vai feri😅❤

    • @mema7948
      @mema7948 5 месяцев назад

      Bhat k bhaneko feri k ho k Nepal Biden laden Bin ladden aba bhannu k. Masu mitho bhanum bhane ho dui jaha sancho. Jai Need

    • @mema7948
      @mema7948 5 месяцев назад

      @@bestmovieclips5833kati umer ho ta fuchhe ko?

    • @mema7948
      @mema7948 5 месяцев назад

      @@bestmovieclips5833kati umer ho ta fuchhe ko?

    • @mema7948
      @mema7948 5 месяцев назад

      @@bestmovieclips5833 oie muji

  • @subediofficials2914
    @subediofficials2914 4 месяца назад

    म अमेरीका छु यता त पुरा ट्रम्पले जित्ने चर्चा छ

  • @nawrajsapkota272
    @nawrajsapkota272 5 месяцев назад

    ट्रम्पले जित्दैन्न।।

  • @dhimalbren
    @dhimalbren 5 месяцев назад

    Hawa

  • @kumarkarki5772
    @kumarkarki5772 Месяц назад

    Sarai ramro chh❤

  • @Sujanunknown
    @Sujanunknown 5 месяцев назад +1

    All the best for Trump 🎉🎉❤❤

  • @bijjublogs2820
    @bijjublogs2820 5 месяцев назад

    He is gonna win like Ronal Regan……like in 80s… This country and whole world is in trouble……Trump 2024❤❤❤

  • @thapadil8033
    @thapadil8033 5 месяцев назад

    Trumple jityo vane aprabasiharuko vaga vag re baba😅😅😅😂😂

  • @premrana2474
    @premrana2474 10 дней назад

    हजुर काे याे कारेकर

  • @tilakbahadur2146
    @tilakbahadur2146 5 месяцев назад

    Donald trump's akchoti satta Mai mauuunai parx......

  • @Royalbaby-e4c
    @Royalbaby-e4c 5 месяцев назад +1

    Trump is good

  • @umeshchandrarai1442
    @umeshchandrarai1442 5 месяцев назад

    Pentagon administration shall decide everything.b

  • @Jiban_Katha
    @Jiban_Katha 5 месяцев назад

    American need Trump to make American grate again

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv 5 месяцев назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @arminkarai9423
    @arminkarai9423 5 месяцев назад

    Babal x but neto bat haat jhikyo bhone america kamjor hudai janx rusko prabhab badhdai janx

  • @ParbatSapkota-q2w
    @ParbatSapkota-q2w 5 месяцев назад

    Yadi trump rasta pati Vaya vane world war situation hunxa 100%

  • @Ex-Indian
    @Ex-Indian 5 месяцев назад

    DV pare USA jindabad
    Nattra Murdabad kura tei ho

  • @dilshahithakuri234
    @dilshahithakuri234 5 месяцев назад

    रास्ट्रपति होलान् 😂

  • @sabinmanandhar9466
    @sabinmanandhar9466 5 месяцев назад

    Trump ले जिते राम्रो

  • @dhyanendrabantawa3699
    @dhyanendrabantawa3699 5 месяцев назад

    ट्रम्प अाउनु नै पर्छ र अाउने पनि छ

  • @kumarkarki5772
    @kumarkarki5772 Месяц назад

    Trup go bak 😮

  • @Peacefulnepal10
    @Peacefulnepal10 5 месяцев назад

    Malai America lanu paryo aru Jo aaye ni😅

  • @narendrashahi6593
    @narendrashahi6593 5 месяцев назад

    आजको ईपिसोड फोटो हेर्दा राम्रो लाग्यो यि दुई ढेडुहरु यक र मन पर्ने अर्को तिर हुनुपर्ने यो हो

    • @mema7948
      @mema7948 5 месяцев назад

      Tero budi ra baine malai patha ani pauxas taile chaheko

  • @FriendsClubs605
    @FriendsClubs605 5 месяцев назад

    3rd war 😂😂

  • @tarabhujel2405
    @tarabhujel2405 5 месяцев назад

    C and putin is the don of world.aru ta tyastai hun.a bishwa ghatana ka sir china daraudaina tapai le tenson naliye hunchha.china is china.

  • @Mr.bhandari7
    @Mr.bhandari7 5 месяцев назад

    imagine if bishow ghatana Ripley me 😲💀🔥

  • @ramsharanbasnet5028
    @ramsharanbasnet5028 5 месяцев назад

    I’m going to vote for Donald trump

  • @Justsmile215
    @Justsmile215 5 месяцев назад

    Sandip ko barema banauna video

  • @shrestharabin268
    @shrestharabin268 5 месяцев назад

    1000000%Trumpbko jet hunxha

  • @meghrizal4939
    @meghrizal4939 5 месяцев назад

    trumph must be win for better world

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 5 месяцев назад

    सही लाग्यो

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 5 месяцев назад

    ट्रम्प जय हो

  • @SanjibRai-m7p
    @SanjibRai-m7p 5 месяцев назад

    Jo aaya pani world war 3 rokedaina

  • @vijayshah4283
    @vijayshah4283 5 месяцев назад

    Afginastan ma shanti bhayana😊

  • @Subuthapa-dy1wx
    @Subuthapa-dy1wx 4 месяца назад

    Tram is good

  • @tachnicalsupport3481
    @tachnicalsupport3481 5 месяцев назад

    Trump sahi lagx

  • @bhudhagameing2513
    @bhudhagameing2513 5 месяцев назад

    Farst chai war rokanu pareyo

  • @ramesh1970
    @ramesh1970 5 месяцев назад

    Darsan namaste ❤❤

  • @AnilNeupane-w5h
    @AnilNeupane-w5h 5 месяцев назад

    Obama. Aayeh hunxa❤

  • @dawajungsherpa9165
    @dawajungsherpa9165 5 месяцев назад

    Trump best

  • @ratnakumarilama887
    @ratnakumarilama887 5 месяцев назад

    Trum ali aakramak chha

  • @nirojyt5624
    @nirojyt5624 5 месяцев назад

    Trump come surely 😮❤

  • @Rajulama-hw4vg
    @Rajulama-hw4vg 4 месяца назад

    अमेरिकको पछि लग्यो भने देश समाप्त हुन्छ

  • @AashkumarRai-im2ui
    @AashkumarRai-im2ui 5 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ShankarBist-k9r
    @ShankarBist-k9r 4 месяца назад

    Trump is the best ❤❤❤❤

  • @roshanniroula7727
    @roshanniroula7727 5 месяцев назад

    Ma ta trum le nai jitun vanxu kyara

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 5 месяцев назад

    🙏🙏🙏

  • @ArjunRai6
    @ArjunRai6 5 месяцев назад

    Wow

  • @shovakhadka2502
    @shovakhadka2502 5 месяцев назад

    Trump

  • @sukgole
    @sukgole 5 месяцев назад

    That’s true.

  • @sagarliyomboy
    @sagarliyomboy 5 месяцев назад

    Hy

  • @rajkuikel1720
    @rajkuikel1720 5 месяцев назад

    Good job