धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौठो आक्रामक रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुबइमा कृतिम पानी पारेको हो याहा रासायनिक धुलो धुँवा बडि भएता कृतिम पानी पारेको हो तर जति वर्ष गराउनु पर्ने थियो जलवायुहरुले गरेको अनुमान भन्दा बढी पानी पर्यो
तँलाइ के थाहा सिंगो नेटो,अमेरिका र मध्यपुर्वको अमेरिकाको कठपुतलीहरु इजरायलको पछि छ। इरान जस्तो एक्लै लड्नुपर्दा थाहा हुन्छ कस्को शक्ति कति छ भन्ने मूर्ख।
इजरायल ले आतंककारी लाई कहिले पनि support गर्दैन बिधोम्स्कारी लाई निष्क्रिय पार्नु पर्छ भन्नी यो राम्रो कुरा हो सान्त भाको राम्रो हो भन्नी ले इजरायल लाई support गर्छ कसैले जातितो को support गर्छ तेति फरक हो
ईरान र इजराइल युद्धलाई जति हाइलाइट गरेर चर्चा गरे पनि तत्काल ठूलो युद्ध चाहिँ नहुन सक्छ किनकि यो युद्धले ठूलो रूप लियो भने अमेरीका लगाएत पश्चिमा र रूस सँगै चीन एक आपसमा लडन पर्ने अवस्था आउन सक्छ तर यो स्थिति अहिले कसैले पनि चाहेको छैन भन्दा फरक नपर्ला🙏🙏
समग्रमा संख्यामा इरानसँग ज्यादा हतियार भए पनि प्रविधि इजरायलको चुस्त छ। गुणस्तरका हिसाबले हरेक क्षेत्रमा इजरायलले इरानलाई पछि पारेको देखिन्छ। त्यस्तै, इजरायललाई अमेरिकाको भर छ। नभए आणविक हतियारको धम्की दिएर पनि उसले अमेरिकी सहयोग हात पार्न सक्ने देखिन्छ
बिश्वमा सबैले शान्त र अनुशाशीत भएर बस्नु पाउनु पर्छ नत्र मानवमा मानवीयता भएको अर्थ रहदैन युद्धले कसैलाई राम्रो हुदैन हामी शान्त चाहान्छौ बिश्वमा गौतम बुद्धको देश भनेर चिनाउनु सक्नु पर्दछ।
इरान बस बाघको छाला ओडेको स्याल मात्र हो ..उस लडने छमता छैन यदी यो छमता हुदा हो तो इराक सग 10 बर्ष लडिरहुनु पर्ने थिएन..नमचिने पिग्को सय झटका भने जस्तै हो इरान
@@AyushOjha-93 are vai usle osamabin laden maryo niskiyo tyo banjar jaminma k khan basx u usko target pura vo niskoni timro jstho ghas khane dimag ho america ho amecika
मेरो समर्थन कुनै देशलाई छैन किनकी यो दुनियाँमा भएका कुनै पनि मानव जाती स्वतन्त्र रुपले निश्चित समयका लागि बस्न जाना आउन पाउनु पर्छ । म चाहिँ विश्व शान्ती चाहान्छु। आखिर लडाइले निर्दोष नागरिकलाई बढी असर गर्दछ ।
यि दुबै देश शक्तिशाली छन तर थोरै ईजरायल माथि छ होला तर ईरान पनि कुनै कम छैन ईरान ले आफ्नो देशको आसपासका खाडि देश हरू सग राम्रो सम्वन्ध बनायो भने अमेरिकी साम्राज्य भित्र भयको देश ले ईजरायलाई बचाउन सक्दैन इरान कम्जोर हुनु को मुख्य कारण उसका छिमेकी देश हरूको गद्दार पनि ले गर्दा नै हो कम्जोर भयको
1973 इजिप्ट सिरिया लेबनान जोर्डन साउदी अरेबिया यमन मिलेर इजरायल माथी हमला गर्दा त 6दिनमै यी सबैदेशलाइ सोत्तर पार्देको इजरायलले अहिले त त्यो भन्दा सयौ गुणा पावरफुल छ अहिले इजरायल
यदि इजरायले अमेरिकाले सहयोग गरेन भने, अमेरिकन अर्थतन्त्र ध्वष्त हुन्छ।। इरान लाई हिजबुल्ला, तालिवान, हुथि, हमास जस्ता अातङककारि सङ्गठन नहुने हो भने, अनि चिन, र रुसले हतियार सहयोग नहुने हो भने, धरैजसो मिडिल इष्ट का मुलुक रहदैनन।।
पहिलो हतियार त्यसपछि सेना । मसंग १००० जना मार्ने हतियार छ । मेरो दुस्मनसंग जम्मा एकजना मात्रै मार्नसक्ने भरुवा बनदुक छ । अनि मसंग धेरै सेना किन चाहियो ??? अनि लड्ने आत्मीय शाहस किन धेरै चाहियो ?? त्यसै मनोबल उच्च नै हुन्छ ।
इतिहास हेर गाेथे, काे कस्काे गुलाम हाे थाहा हुन्छ। इज्राएलीहरुकै प्रविधिले अमेरिकी धनी भएको हाे। अहिले पनि अमेरिकी धनाढ्यहरु 90% चाहिँ इज्राएलीहरु नै हुन्।
इजरालको निन्दा बिस्वको धेरै देसले गरेको छ!!!गाजा को सर्बसाधरणहरु माथिको नर्हर सङ्हार 38 हजार प्यालेस्टिन को हत्यारा देसको कसले सर्मथन गर्छ र!!तेहि फ्रान्स,बेलायत,जर्मनी,अमेरिका ,अपराधी पिसचहरुले समर्थन गर्छन इजराइलको
ईज्रएल बिश्व को मुटु हो तेसैले ईज्रएल सानो तिनो शक्ति छैन ईश्वरले सुरक्षा गर्नु हुने छ्न येदि युद्ध नै भयो भने युद्ध ईज्रएल को जित हुने छन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱
के गर्ने इजरायल नेपाल भन्दा नि सानो देश कति बिकसित छ अर्थतन्त्र र हतियार मा नेपालको नेताहरुलाई दोष दिनु भन्दा जनता नै खराब हुन रक्सी मासु अनि 1000 रुपैयाँ मा बिक्छन् 😔😔
israelle kahile pani aru deshsang gareko chhain r pahilo aakraman pani kahilei gareko chain . Jati pani yudda bhako ch tyo muslim deshle nai suru gareko ho . Israel yudd garn chahadain matra aafo defence matra
सबैलाई प्रष्ट छ। इस्राएललाई सयोग गर्ने देश अमेरिका, दक्षिण कोरिया, भारत, जापन्, बेलाएत। इरानलाई सयोग गर्ने, रुस, उत्तर कोरिया, चिन, पाकिस्थान, मुस्लउम देशहरु।
ईरान पनि तगडा छ ❤❤❤ अमेरिका ले अफगानिस्तान, गाजा जस्ता एयर डिफेन्स नभएका देशमा आक्रमण गरेर राजा भएको छ छ सक्छ भने अमेरिका रूस , चीन र उत्तर कोरिया सँग लडेर जितोस् 💪💪
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौठो आक्रामक रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaha Kati ramro news. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरो समर्थन इजरायल लाइ हुने छ किनकि इजरायल सहयोगी लगायत नेपालीलाइ धेरै रोजगारी दिएको छ त्यो इरान जस्तो आतङ्कवादी लाइ हाइन
❤️😍😘🙏👍️🇳🇵🇮🇳🇮🇱
अब त गएर लड जाथा।आफ्नो देश अस्थित्व र रक्षा गर्ने सबै देशको अधिकार हो। अमेरिकाको बुइ चडेर कहिले लड्न सक्छ।
म त इरान लाई समर्थन गर्छु किन भने अमेरिका ले अरुलाइ उचालेर लडाइ गराउने काम कुरा गर्छ इजरायल पनि अमेरिकाको कुरा सुनेर उक्रेन जस्तै बन्न चाहेको होला।
एकदमै राम्रो जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भयो खुसी लाग्यो धन्यवाद छ विश्व घटना च्यानल परिवार लाई र भ्वाइस किंग बलराम दाजु लाई।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
10:59
अहिले dubai मा येक्कासी येती धेरै पानि पर्नु को पनि हेर्न आतुर छौ।।।।।विश्व घटना is best येस्तो रोचक लाग्छ सुन्न लाई 👌
All history ma aaisakyo
दुबइमा कृतिम पानी पारेको हो याहा रासायनिक धुलो धुँवा बडि भएता कृतिम पानी पारेको हो तर जति वर्ष गराउनु पर्ने थियो जलवायुहरुले गरेको अनुमान भन्दा बढी पानी पर्यो
इजरायल जस्तो सानो र शक्तिशाली देश दुनियाँमा कुनै छैन ।
तँलाइ के थाहा सिंगो नेटो,अमेरिका र मध्यपुर्वको अमेरिकाको कठपुतलीहरु इजरायलको पछि छ। इरान जस्तो एक्लै लड्नुपर्दा थाहा हुन्छ कस्को शक्ति कति छ भन्ने मूर्ख।
इजरायल चलाउने अमेरिका हो
बिश्वो मा शान्ति फैलिरहोस्🙏
आकार मा हेर्ने हो भने ईरान् भन्दा १०० गुना सानो छ चारेतिर दुस्मन देश हरु छ तर पनि बिकास र शक्ति मा अरु भन्दा २ कदम अगाडि छ।
उसको आफ्नै दममा होइन अमेरिका सहित पश्चिमी मुलुकको आडमा त्यो सब भएको हो
मुस्लिम कन्ट्रीमा तेस्मा पनि बिजमा
Israel रे 😂😂😂नाम मात्रेइ israel खासमा
अमेरिका हो 😡😡😡
@@रेसपेक्टनेपालीदुनियाँमा बैज्ञानिक हरु यहुदी हरु छन्। बिकास छ सब छ अमेरिक को साथ चाहिँ हो तर इस्रेअल आफै परमाणु सप्पन्न देश हो।
America le hudai navako des lai Des banako ho .. War hunxa ani afno hatiyar bechna
Biggest manufacturer of armed weapons is USA
Ghanta@@रेसपेक्टनेपाली
ईजरायले भनेको प्रभु को शक्तिशाली रासट हो ईरानले सकदैन जति जेसुकै बुदि लाएनि ईरान धसत हुनुछ
इजरायल ले आतंककारी लाई कहिले पनि support गर्दैन बिधोम्स्कारी लाई निष्क्रिय पार्नु पर्छ भन्नी यो राम्रो कुरा हो सान्त भाको राम्रो हो भन्नी ले इजरायल लाई support गर्छ कसैले जातितो को support गर्छ तेति फरक हो
अमेरिकी अतिवाद सहिन्न,,, मर्ने नै हो इरान good luck🇳🇵🇳🇵
ईरान र इजराइल युद्धलाई जति हाइलाइट गरेर चर्चा गरे पनि तत्काल ठूलो युद्ध चाहिँ नहुन सक्छ किनकि यो युद्धले ठूलो रूप लियो भने अमेरीका लगाएत पश्चिमा र रूस सँगै चीन एक आपसमा लडन पर्ने अवस्था आउन सक्छ तर यो स्थिति अहिले कसैले पनि चाहेको छैन भन्दा फरक नपर्ला🙏🙏
Power ko khel ho ...
USA lai power control garnu xa
China ra Russia lai powerful bannu xa
War tw hunxa
इरान इज्राएल भन्दा निकै माथी छ । मिडिया को हल्ला मात्र हो ।
timle pani iran israel bhandaa powerful ch bhanne halla maatra suneko holani hoin
जय बिश्व gjatana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो
हरेक चिज माया र युद्धमा जायज छन,
अहिले माया रित्तिएर युद्ध सुरु भएको छ।
जानकारी गराई दिनु भएकोमा धेरैधेरै धन्यबाद छ ।
उत्साहित भएर पर्खिने म मात्रै हो र?🤔
1 content Kati din herxau
Me😂
Yuddha dekhako chau ra?? Vayanak huncha hai
me to boss
@@hiteshbajracharya3144 yes
एकदमै राम्रो घटनाक्रम
इस्राएल बिरुद्द आक्रमण गर्ने इरानलाइ बजाउनुपर्छ।
❤❤❤bishwoghatana tv Lai dhanyebad 🕉️
समग्रमा संख्यामा इरानसँग ज्यादा हतियार भए पनि प्रविधि इजरायलको चुस्त छ। गुणस्तरका हिसाबले हरेक क्षेत्रमा इजरायलले इरानलाई पछि पारेको देखिन्छ। त्यस्तै, इजरायललाई अमेरिकाको भर छ। नभए आणविक हतियारको धम्की दिएर पनि उसले अमेरिकी सहयोग हात पार्न सक्ने देखिन्छ
बिश्वमा सबैले शान्त र अनुशाशीत भएर बस्नु पाउनु पर्छ नत्र मानवमा मानवीयता भएको अर्थ रहदैन युद्धले कसैलाई राम्रो हुदैन हामी शान्त चाहान्छौ बिश्वमा गौतम बुद्धको देश भनेर चिनाउनु सक्नु पर्दछ।
no इजरायल सानो देश भए पनि सबैको प्रार्थना हुन्छ परमेस्वर को शक्ति इजरायल साङ्ग छ ।
😂😂😂😂😂😂😂😂😂😂😂😂
हटि जा भनेर रोग निको हुने बाला पर्मेस्वर भएपछि नहोला त😂😂
अहिले इजरायलमा यहुदीहरुको शासन छ जसले तेरो परमेश्वर (बिना बाउको नाजायज छोरो) लाई किला ठोकेर मारेका थिए 😂😂😂 ।
कस्तो गुलाबाट सोच्ने मुजी रैछ 😂😂😂 ।।।
Ko bhut ho yo feri teri ...jhyaakne ab war ma pani parmesowar liyar aayo 🙄
Ramro sang "Countries With Nuclear Weapons" ko study garnuhos. Israel Nuclear Weapons Sampanna Des ho Jo declared bhaisakeko chha.
उथासित हुने म हो पैला अरु पछि हो मेरो प्यारी बिस्वो घटना अब मज्जा बिस्तरामा बसेर मज्जाल्ले हेर्ने हो आनन्द ले ❤❤❤❤❤❤❤❤❤
आँतङक कारि हरु सँसार बात नै साप हु दै छन ।
इरान बस बाघको छाला ओडेको स्याल मात्र हो ..उस लडने छमता छैन यदी यो छमता हुदा हो तो इराक सग 10 बर्ष लडिरहुनु पर्ने थिएन..नमचिने पिग्को सय झटका भने जस्तै हो इरान
यो कुरोले त हास उठ्यो हा हा हा।
@@AyushOjha-93 are vai usle osamabin laden maryo niskiyo tyo banjar jaminma k khan basx u usko target pura vo niskoni timro jstho ghas khane dimag ho america ho amecika
Waiting...
हसन नसरह्रल्ला मारियाे रे त बिस्तृत जानकारि सहित भिडियाे बनाउनु पर्याे हजुर
Yo video herne ko mom dad ko dherai Aauy hoss ❤
very nice good information 👍️👍️👍️🙏🙏🙏
मेरो समर्थन कुनै देशलाई छैन किनकी यो दुनियाँमा भएका कुनै पनि मानव जाती स्वतन्त्र रुपले निश्चित समयका लागि बस्न जाना आउन पाउनु पर्छ । म चाहिँ विश्व शान्ती चाहान्छु। आखिर लडाइले निर्दोष नागरिकलाई बढी असर गर्दछ ।
यि दुबै देश शक्तिशाली छन तर थोरै ईजरायल माथि छ होला तर ईरान पनि कुनै कम छैन ईरान ले आफ्नो देशको आसपासका खाडि देश हरू सग राम्रो सम्वन्ध बनायो भने अमेरिकी साम्राज्य भित्र भयको देश ले ईजरायलाई बचाउन सक्दैन इरान कम्जोर हुनु को मुख्य कारण उसका छिमेकी देश हरूको गद्दार पनि ले गर्दा नै हो कम्जोर भयको
1973 इजिप्ट सिरिया लेबनान जोर्डन साउदी अरेबिया यमन मिलेर इजरायल माथी हमला गर्दा त 6दिनमै यी सबैदेशलाइ सोत्तर पार्देको इजरायलले अहिले त त्यो भन्दा सयौ गुणा पावरफुल छ अहिले इजरायल
sound को Quality मा विशेष ध्यान दिनु पर्यो ।
मलाई जान्न मन थियो अरुन्युजहरु हाबामा न्युज दिन्छन ऐसकारण मैले हजुर को न्युज मात्र सुन्ने गरेको छु धन्यबाद सर🙏
Thanks !
Effects chai k k huncha ???? Example oil.. ani aaru ???
धन्यबात सर
दुईतै देशमा दई चार जना हामितिरकाे नेता हुनुपर्नि उठलपुठल बनाईदिन्थियाे
नेपालि राजतितिग्य र सरकारि कर्मचारि भको ठाउ तिर पनि मिसाइल खसाइदे इरान😢
मेराे सपाेट भनेको ईजराएल लाई छ
यदि इजरायले अमेरिकाले सहयोग गरेन भने, अमेरिकन अर्थतन्त्र ध्वष्त हुन्छ।। इरान लाई हिजबुल्ला, तालिवान, हुथि, हमास जस्ता अातङककारि सङ्गठन नहुने हो भने, अनि चिन, र रुसले हतियार सहयोग नहुने हो भने, धरैजसो मिडिल इष्ट का मुलुक रहदैनन।।
पहिलो हतियार त्यसपछि सेना । मसंग १००० जना मार्ने हतियार छ । मेरो दुस्मनसंग जम्मा एकजना मात्रै मार्नसक्ने भरुवा बनदुक छ । अनि मसंग धेरै सेना किन चाहियो ??? अनि लड्ने आत्मीय शाहस किन धेरै चाहियो ?? त्यसै मनोबल उच्च नै हुन्छ ।
Tiyo kura sahi ho
❤❤❤❤राम्रो छ दाई❤
Yeman 🇾🇪 yeuta sano contry le America Israel France ane 2 contry lai dhul chatai dexa i love you yeman 🇾🇪💪💪💪
इजरायल भनेको अमेरिकाको गुलाम हो।
Ani Nepal chai k dhoti ko gulam
🌚timi chai aafno mailk ko gulam
इतिहास हेर गाेथे, काे कस्काे गुलाम हाे थाहा हुन्छ। इज्राएलीहरुकै प्रविधिले अमेरिकी धनी भएको हाे। अहिले पनि अमेरिकी धनाढ्यहरु 90% चाहिँ इज्राएलीहरु नै हुन्।
गुलाम होइन अमेरिका को 51 राज्य हो
@@bsquareg7436राज्य हैन अमेरिक को बरु अमेरिक चाहिँ इसरेल को हो।
Israel is a small country but super power of middle East. We stand with Israel♥🇮🇱
Good news❤
Good news thanks ❤❤❤
Aayo good
Hello i am waiting.🤨
इन्तिजार गरि गरि खोजी खोजी हेर्ने गर्छु 🙏
Nice News
dami mahir bachan daily herxu voice wala manxey dekhnu malai..
Good news
अमेरिका र उसका मतियारहरु मध्य एक इजरायलको पतन हुनु अति आवश्यक छ।
चिन र रुस कुनै पनि हालतमा इरानको पक्षमा लाग्नेछन
China aaudaina
China ko niti vaneko uslai kasaile attack gara vane matra naxodne ho
यदि नेटोले साथ दिने होइन भने इजरायल लाई इरान सजिलै परास्त गर्न सक्छ
ईरान भन्दा इजरायल धेरै पावर फूल देश हो एयर डिफेन्स मा यो लड़ाई मा धेरै भूमिका भनको एयर फोर्स को हुन्छ
No war🔥 No Brave💪 only peace 🙏
आतन्क्कारी को बच्चा इज्रैल सबै भन्दा खराब इज्राइल पनि हो
मान दिने लाई मान्दिने हो
हान्ने लाई हाम्दिने हो
कुरेइ समाप्त
Nepal ko Saranathi European Russian Dusta Baun Xetri Lai Hami Mulbasi Mongol Le Khatam Garxau
uha ko video here paxi matrai chitta bujx hau malai sachai video ramro x❤❤❤
इजरायलले इरानमा कुनै हमला गरेको छैन भनेर न्युज आउँदैछ । इजरायलको सरकारले पनि यो कुरामा मौन छ । यस बारेमा सत्यतथ्य सहितको भिडियो बनाउन अनुरोध छ।
इजरालको निन्दा बिस्वको धेरै देसले गरेको छ!!!गाजा को सर्बसाधरणहरु माथिको नर्हर सङ्हार 38 हजार प्यालेस्टिन को हत्यारा देसको कसले सर्मथन गर्छ र!!तेहि फ्रान्स,बेलायत,जर्मनी,अमेरिका ,अपराधी पिसचहरुले समर्थन गर्छन इजराइलको
😂😂
नमस्कार सर म पनि नियमित हेर्छु हजुरले बनाएको बिडियो
आरे मुर्ख धेरै सेनाले केही गर्दैनन् । यहाँ परमाणु , शक्ति जो संग धेरै छन् उनिले जित्ने छन् ।
Very good tra war ko reason ko bare ma pani vedio banai denu hola ni😊😊😊😊
❤❤❤❤ sooo nice
Can my request be granted
good
इजरायल पनि नेपालीको नेताहरुको जस्तो अमेरिकाको झोले हो
इरान ले ढुटो बनाउछ होला साचै लडाइ भयो भने
म हेर्न आतुर छु
ईज्रएल बिश्व को मुटु हो तेसैले ईज्रएल सानो तिनो शक्ति छैन ईश्वरले सुरक्षा गर्नु हुने छ्न येदि युद्ध नै भयो भने युद्ध ईज्रएल को जित हुने छन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱
Israel 🔥🔥🔥
Sena ko hisab le herda Iran baleyo awastha ma raheko dekhencha ... Iran lai kamjor Mannu tai nasakeyela...
Video content Ali long hunu paro sir
Suni haru lagxa k hojur ko voice sir
Israel Sanga war ko experience xa main kura🎉
Very important information.
मलाई देशद्रोहि भन्लान तर म इरानलाई ,प्यालेष्टाइनलाई समर्थन गर्छु।
तिमी हिन्द्दु हरुलाइ भेतायो भने प्यालेस्टाइन इरानी ले राछस भनेर कातेर फाल्छ
@@AdrinsMagar तिमी ईसाइको पुच्छरलाई गोलीले मायां गर्छ होला 😅😅😅
Ta muji deshdrohi nai ho 😂
@@samratgaire665 तं जाॅठा आफ्नै आमाको बलात्कारी होस।😂😂
Udha nahosh plz
बेलायत अमेरिका जोडन इजरायल अरु धेरै कन्ट्रीहरु मिलेर ड्रोनहरू ध्वस्त गरिएको थियो। यति गर्दा पनि सातवटा इजरायलमा खसेका थिए।
Hello sir,aajkal dubai ma pani dharai pardai chha...
इजरायल अमेरिका को इशारा मा चल्ने रहेछ अब युक्रेन जस्तो होला क्या
के गर्ने इजरायल नेपाल भन्दा नि सानो देश कति बिकसित छ अर्थतन्त्र र हतियार मा नेपालको नेताहरुलाई दोष दिनु भन्दा जनता नै खराब हुन रक्सी मासु अनि 1000 रुपैयाँ मा बिक्छन् 😔😔
हाम्रो देश खत्रा छ होला💃💃💃😂😂😂
इजराइलले इरान सङ्ग युद्द गर्नु भनेको आफुको नस्ट हुनु फाइदा छैन। जित छैन बाहिराको तालमा पनि हुन्छ।
israelle kahile pani aru deshsang gareko chhain r pahilo aakraman pani kahilei gareko chain . Jati pani yudda bhako ch tyo muslim deshle nai suru gareko ho . Israel yudd garn chahadain matra aafo defence matra
म कसैको पक्षमा छैन म बिश्वशान्ति चाहन्छु
Pray for stop war😢😢
First comment ❤❤❤❤❤
सबैलाई प्रष्ट छ। इस्राएललाई सयोग गर्ने देश अमेरिका, दक्षिण कोरिया, भारत, जापन्, बेलाएत।
इरानलाई सयोग गर्ने, रुस, उत्तर कोरिया, चिन, पाकिस्थान, मुस्लउम देशहरु।
dangerous
iran good
Yo war west vs east ho. Just Agree
नियमित दर्शक हरु म मात्र होकि??
👇🏽👍
Indication of triumph
The number that are dead
ईरान पनि तगडा छ ❤❤❤
अमेरिका ले अफगानिस्तान, गाजा जस्ता एयर डिफेन्स नभएका देशमा आक्रमण गरेर राजा भएको छ छ सक्छ भने अमेरिका रूस , चीन र उत्तर कोरिया सँग लडेर जितोस् 💪💪