इरानद्वारा इजरायलमाथि भीषण हमला || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • इरानद्वारा इजरायलमाथि भीषण हमला
    ➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 344

  • @toshelatoshela5084
    @toshelatoshela5084 Час назад +12

    मानव लगायत सबै चिजको अस्तित्व खतरामा छ। यो सबै विकसित रास्ट्रहरुको स्वार्थले गर्दा हो। विशेष त पश्चिम मुलुकहरुको स्वार्थले गर्दा हो ।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 3 часа назад +23

    इजरायलकाे नरसंहारकारी कार्वाही राेक्न इरानकाे हमला जायजै हाे,तर विश्व शान्तिकाे लागि अत्यन्तै चिन्ताको विषय पनि!

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 часа назад +13

    अब नयाँ विश्वयुद्ध निश्चित छ , हाम्रो जस्तो देशकाे अस्तित्व सङकट हुन सक्छ शासक तटस्थ हुन जरुरी छ । देशमा अभिभावक काे आवश्यकता छ । राजसंस्था जिन्दावाद

    • @krishnasunar1221
      @krishnasunar1221 46 минут назад

      घन्टा राजसस्था मुजि तेरो राजा ले केही नाप्दैन

  • @dhandiptomoxa0484
    @dhandiptomoxa0484 2 часа назад +15

    अब तेस्रो विश्व युद्ध हुने निश्चित भयो

  • @nakulbidari5150
    @nakulbidari5150 2 часа назад +8

    इरान, चीन , रसिया , र उ कोरिय मिलेर भय पनि इनि गद्दार बिस्वमा आतङ्क फैलाउने हरु लाई ठिक पार्न ढिलो भैसकेको छ ।

    • @Shivam782
      @Shivam782 2 часа назад +2

      america sirf euta desh sanga daraucha tyo ho russia kina ki jun desh le russia ma attack gareko cha tyo yudh ma hareko cha

  • @jonisrai1714
    @jonisrai1714 2 часа назад +57

    अमेरिका साम्राज्यवाद मानवता को लागि विनाशकारी छ

    • @shitalpokharel2950
      @shitalpokharel2950 Час назад +9

      कसरी छ ? अमेरीका थिएन भने नेपालमा माओवादी र शाही शेनाले सबैलाइ मार्थो । धन्न मनबअधिकार को नाममा भए पनि अमेरीका थियो र दुबै पक्षमा नलाग्ने जनता बांच्न पाए । अरु देशमा पनि त्यस्तै हो ।

    • @mausamirai5946
      @mausamirai5946 Час назад +1

      ​@@shitalpokharel2950aba american israil dada gri antya hudaixa rusia china ko sathle israil americako medilest ma hawa khuskine nischitxan

    • @KeshavChandthaquri-m8o
      @KeshavChandthaquri-m8o 53 минуты назад

      घन्टा मार्थ्यो नेपाली सेना ले मुला साचिकै मार्न चाहेको भय देश को सेना ने जे पनि गर्न सक्छ भाई त लाई थाहा छ सुडान म के भैरहेको छ भनेर तेरो अमेरिका इजरायल भाई मध्ये पूर्व देखि पतन हुनेछ ​@@shitalpokharel2950

    • @yamchhantyal1413
      @yamchhantyal1413 46 минут назад +1

      Waiyat kura nagar ja baru iran gayar bas

    • @dilkumarlimbuthebe6030
      @dilkumarlimbuthebe6030 41 минуту назад

      💯👍

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 2 часа назад +3

    तिनीहरुको लडाइँले बिश्वले दुख कष्ट भोग्नुका साथै कयौ बिरामी पनि हुने संभावना बढदो छ ।😢😭

  • @baralaltamang4036
    @baralaltamang4036 2 часа назад +2

    पश्चिमीहरुको आतंकबादको अन्त्य गरौं

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 3 часа назад +32

    ईजेरेल खरानी भाको हेर्ने रहर छ किनकी औरिका को कट्टर दुश्मन हो म
    ईजेरेल अमेरिका र नेटो बचाको हो

    • @arjunbaruwal9701
      @arjunbaruwal9701 2 часа назад +6

      DV परेन भन्दै मा अमेरिका को द😭कट्टर दुस्मन हुनुपर्छ र इजरायल सँग अमेरिका जस्तो सकती सालि देश को साथ छ । 😭बरु नेपाल मा चाई missile को प्रहार गर्ला नि । आफ्नो औकात बन्द ठूलो कुरा गरेको नि सुहाउँदैन है ।

    • @SangpangRajan
      @SangpangRajan 2 часа назад +1

      ड्व खुल्दै छ आजबाट😂😂😂

    • @sagarthapa5673
      @sagarthapa5673 2 часа назад +2

      ​@@arjunbaruwal9701सही हो😂😂😂😂😂😂😂😂 इरान अब 50 वर्ष पछाडी जान्छ

    • @shrestharabin268
      @shrestharabin268 2 часа назад +1

      Mali ne tero budi chiknay rahar xaaa😂😂

    • @Sanovairai
      @Sanovairai Час назад

      👍️👍️👍️👍️👍️👍️

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 часа назад +1

    विश्वमा शान्तिः छाओस्।

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 2 часа назад +7

    अव मेरो आत्माको घर स्वर्ग फर्कने दिन आएछ।
    धन्न आत्माको आमा बुबालाई चिन्न मौका पाए 🙏आत्माको आमा बुबालाई धेरै-धेरै धन्यवाद 🙏♥️

  • @ShyamKc-p4r
    @ShyamKc-p4r 2 часа назад +4

    दुश्मन को लागि नझुक्ने रसिया चाइना उत्तर कोरिया इजरायल क्युबा लाई सलाम छ❤❤❤

  • @narabahadurbudha1354
    @narabahadurbudha1354 2 часа назад +3

    यहि समयमा ईरानले परमाणु परिक्षण गर्न जरुरि छ, अनि थाहा हुन्छ ईजरेलकाे आैकात

  • @nabarajregmi8010
    @nabarajregmi8010 2 часа назад +3

    अवको यो लडाइँ भनेको अमेरिका, पश्चिमि देश र पुर्वी देश जस्तै रसिया, उत्तरकोरिया, चिन, ईरान विचको हो पक्कै पनि अब रुस, चिन, उत्तर कोरिया, ईरान मिल्न जरुरी छ ।

  • @biratsenchury2935
    @biratsenchury2935 Час назад +2

    बिश्वमा शान्तिको लागि खतराको घण्टी बज्ने देखियो । अब नेपालमा माफिया , ब्यापारी , कालाबजारी , नेता , सरकारका मन्त्री सबैलाई कमाउने धन्दा हुने भयो । हाम्रो गरिब देशमा महङ्गीले आकाश छुने भयो नेपाली गरिब जनता झन झन गरिब हुने भए र नेपाली युवा युवती बर्गमा निराशाको घेरा छाउने भयो । 😭😭

  • @krishnasunar1221
    @krishnasunar1221 47 минут назад

    ईरान् ले इजरायल को प्रधानमन्त्री र सेना भएको ठाँउमा हमला गर्नु पर्छ

  • @pavanbhabuk3257
    @pavanbhabuk3257 2 часа назад +3

    मनोगढन्ते अनि बडो तथ्यहिन सामाग्री पो प्रस्तुत गर्दो रहेछ । सबै सामग्री पश्चिमा मिडियाले जे भनेको छ त्यसैको कपि पेस्ट

  • @DevShrestha-g4t
    @DevShrestha-g4t Час назад +3

    अझै हान्नुपर्छ इजरायल लाई सकाउनु पर्छ

  • @deepakbasnat6630
    @deepakbasnat6630 3 часа назад +8

    अली लामो एउटा रसीया र पुटीन को बारेमा चायो

  • @ramanadhikari5340
    @ramanadhikari5340 Час назад +2

    अमेरिकाले सबलाई ध्वस्त पारछ

  • @robinrai81
    @robinrai81 2 часа назад

    यति सानो इजरायलले यतिधेरै मुसलमान deshaहरुलाइ तिरिमिरीझै पारिदियो

  • @amarshahi386
    @amarshahi386 2 часа назад +2

    🥀म नियमितरूपमा बिश्व घटना हेर्छु । निकै दर्शक माझ लोकप्रिय पनि छ। सत्य र तथ्य घटनाको चिरफार यहाँ देख्न पाइन्छ। सबैलाई स्वागत छ। 🥀

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 часа назад +4

    बिश्व युद्ध अति आवाश्यक छ शक्ति संतुलनका लागि जतिसक्दो छिटो होस् जति छिटो बिश्व भएर हार जितको फैसला हुन्छ तेति छिटो बिश्वामा शान्ति हुनेछ नत्र भने अशान्ति मात्रै हुनेछ तेहि भएर आजको रात बाट नै शुरु होस् बिश्व युद्ध 🎉

  • @NetraPantha-i9b
    @NetraPantha-i9b 3 часа назад +75

    इजरायलको दादागिरी अन्त्य गर्न इरान सछम छ र विश्व युद्ध हुन जरुरी छ।

    • @arjunbaruwal9701
      @arjunbaruwal9701 2 часа назад +11

      K dada giri xa ra tesma aafno janta ko lagi aati samma garda

    • @Dev-w5k
      @Dev-w5k 2 часа назад +13

      57 Muslim desh sanga yaklai ladi raxa Israel ❤️‍🔥

    • @kiranbhujel7990
      @kiranbhujel7990 2 часа назад +4

      तिमी पनि जाउ लडाइँ गर्न 😂😂😂😂

    • @tankalimbu6557
      @tankalimbu6557 2 часа назад +1

      ​@@Dev-w5kभु राजनीति भुझेका हौ र?

    • @nishan.tmg7
      @nishan.tmg7 2 часа назад +5

      Talai lagera iran ma rakhnuparne 🤣🤣🤣🤣🤣iran ko missile ma talai badhera fire garnuparne🤣🤣🤣🤣

  • @Thanakman
    @Thanakman Час назад +1

    इरान ज्युँदो मान्छे बसेको देश रहेछ, आफ्नो नेता हनियाको हत्याको बदला लिन शुरू गर्‍यो l आफ्नो राजालाई कुत्ता जस्तो मार्दा कस्ले मार्‍यो भन्ने पनि थाहा नपाउने हामीहरू एकादेशको रैती हौँ l

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 2 часа назад +14

    इरानले एटम बम नै प्रयाेग गर्नुपर्ने इज्राएलले धेरै फुर्ति देखायाे

    • @santoshgorkhali8700
      @santoshgorkhali8700 2 часа назад

      तिम्रो घर माथी खस्दै छ बम मुला

    • @shrestharabin268
      @shrestharabin268 2 часа назад

      Tero budi ko puti ma hanxhu bom😂😂

    • @Tejnarayan24
      @Tejnarayan24 2 часа назад +1

      Isreal le hoin iran le furti dekhaeirax

    • @yamchhantyal1413
      @yamchhantyal1413 41 минуту назад

      israel sanga nuclear bomb x vaner yad xa ki nai kura garxau yar

  • @mojahidali4121
    @mojahidali4121 2 часа назад +5

    180 balestic missile हाने को ईरान ले जसमध्ये 80% सफलता पूर्वक हिट भको छ।
    साथै इजरायल को २० ओटा F-35 क्षेति भको छ । 3 ओटा military base धवस्त भको छ। तपाईं पनि हावा हावा कुरा गर्नु हुन्छ सर ।इजरायल को धेरै क्षेति भको छ।

    • @NajirAli1234
      @NajirAli1234 52 минуты назад

      Bro yo biswo ghatana pani dollarey media rai6 jhai lagna lagyo yar....pahilo kura ta iran le jun hamla gareko chha civilian lai nisana banakai chhaina israel jhai , limit attack matra gareko chha, ani arko kura iran ko missile attack rokna ko lagi usa, france, germani, britain le rokera matra ho natra israel ko teti aukat chhaina iran sanga ladney.....sojha sajha janta lai marney matra ho israel euta atankari desh ho

  • @buddharajlimbu967
    @buddharajlimbu967 2 часа назад +8

    इजरायल र अमेरिका को दादागिरी अन्त्य हुन जरुरी छ।

  • @shreekrishnalama124
    @shreekrishnalama124 3 часа назад +7

    होइन इरानको वर्तमान राष्ट्रपति को फोटो नराखी मरिसकेको पुर्व राष्ट्र पति को फोटो मात्रै किन राख्छ कभरमा ???
    वर्तमान राष्ट्रपति नचिनेर हो?

    • @philharmonic15
      @philharmonic15 3 часа назад

      😂😂😂यो फोटो अहिलेको Supreme leader को हो यो कहिले मर्यो 😂

    • @NovaNode-36
      @NovaNode-36 2 часа назад

      ​@philharmonic15 😂 ho ra

  • @dambarjimi9628
    @dambarjimi9628 Час назад +1

    रुस र चिनले कुनै पनि हालतमा इरानलाई गुम्न दिनेछैन

  • @nepali5847
    @nepali5847 Час назад +1

    यो संसारमा अमेरिका र उसको पोपेटहरुको नाश नभएसम्म शान्ती नहुने भो ।

  • @rudrapathak4562
    @rudrapathak4562 Час назад +1

    ईजरायल ध्वस्त भयो भने अमेरिका पनि सकिन्छ तै भएर विभिन्न युरोपियन देशहरूको आडमा अमेरिका अहिले बलियो बनेको हो ईजरायल पनि अमेरिकाले गर्दा नै हो बलियो देखिएको।

  • @bijaypokharel1
    @bijaypokharel1 Час назад +3

    विश्व घटनाले अमेरीकालाइ किन एक कदम अगाडि देखाउन खोज्छ?

    • @theworldbeauty8189
      @theworldbeauty8189 Час назад

      शक्तिशाली छ नि त त्यै भएर

  • @ganeshkanxa6710
    @ganeshkanxa6710 2 часа назад +7

    सबै मुस्लिम देस मिलेर पनि इस्राएल लाइ सक्दैन

    • @rabbanigs9553
      @rabbanigs9553 Час назад

      USA paxadi vayera matra ho

    • @asiancloud7131
      @asiancloud7131 Час назад

      Herdoi jam 😂

    • @kamalpokharel2465
      @kamalpokharel2465 Час назад

      😂😂 america la hatir dinxa bro isiral lai ani isiral ma hanako missile usa la khasaldinxa natar iran sanga soboi darauxan

    • @rabbanigs9553
      @rabbanigs9553 Час назад

      @@kamalpokharel2465 ho ni

    • @AloneSon-jw9rn
      @AloneSon-jw9rn Час назад

      Sakdai t sakdaina

  • @lasthopethakuri
    @lasthopethakuri 2 часа назад +2

    अमेरिका ले आफ्नो स्वार्थ को लागि । अब israil ले दुख पाउनी होला। iran परमाणु सम्पन्न देस हो ।pelestine र lebanan जस्तो कम्जोर सोचेर । iran सुतेको को बाग लाई चलायो। ukraine ले russia लाई जिस्कायो ऐले कस्तो छ Ukraine को हालत israil लाई नि अमेरिका ले ukraine लाई जसरी धोका दिन्छ र israil माथी ठूलो संकट आउनी संकेत दिदै छ। 🤧🤧

  • @khemsaud6247
    @khemsaud6247 2 часа назад +1

    अति राम्रो खबर

  • @Emma7_Channel
    @Emma7_Channel 42 минуты назад

    अब फेरी नानी र महिलाहरू मऱ्यो भन्दै ईरानीहरूको भिडीयो भाईरल हुने भो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 25 минут назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौपचारिक रोमाञ्चक ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rahulbista6295
    @rahulbista6295 2 часа назад +42

    अमेरिका को सहयोगी देश युक्रेन , इजरायल होस् या खैरे हरु को नेटो को 32 देश होस् म कसै लाई सपोर्ट गर्दिन । रूस , चीन , उत्तर कोरिया अनि ईरान को सपोर्ट मा छु। त्यसैले यो युद्ध ईरान ले जित्नै पर्छ र विश्व मा दादागिरी देखाउने अमेरिका को पतन पनि हुनै पर्छ। अनि बल्ल देश मा शान्ति आउँछ। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 19 минут назад

    इजरायलले अमेरिकीहरूले जवाफमा ईरानमाआक्रमण गरे रसीया र चीन हेरेर बस्ने छैनन
    ठुलो युद्धमा परिणत हुने निश्चित छ्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rudrakhattri9827
    @rudrakhattri9827 2 часа назад +7

    I am not with Israil or Iran but I am with humanity.

  • @कुमार5od
    @कुमार5od Час назад +1

    अमेरिकाले कुनै दिन् विश्व धस्त बनाउने सुनिसित छ😢

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 2 часа назад +5

    मध्यपूर्वमा इजरायल को अत्याचार
    दक्षिण एसिया मा दुष्ट भरतको अत्याचार
    र पुरै दुनियाँमा पश्चिमा अमेरिकीहरू को ब्वाँसे चरित्रको अत्याचार
    अनि कसरी हुनेछ विश्वमा शान्ति ....???
    यी सबै अत्याचारी हरुको पुर्ण पतन पश्चात् मात्रै दुनियाँमा शान्ति आउनेछ

  • @ramanadhikari5340
    @ramanadhikari5340 2 часа назад +1

    यिनीहरू के पाउन लडिरहेका छन।

  • @KamalaAdhikari-o3l
    @KamalaAdhikari-o3l 3 часа назад +5

    सके सम्म बेलुका सात बजे आउने व्यवस्ता मिलाउनु परो

  • @SunilTamang-k9h
    @SunilTamang-k9h 2 часа назад +1

    जय नेपाल दाइ नेपाललाई कतिकाे असर पर्छ

  • @yangurung561
    @yangurung561 2 часа назад +1

    अब चर्कियो लडाइ,बज्दै छ खतराको घण्टी

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 Час назад

    पक्ष र विपक्षमा नेपालीहरु ध्रुवीकरण भएर देश भित्रै काटामारको स्थिति आउन सक्ने संभावना ?

  • @bhimrai3237
    @bhimrai3237 2 часа назад +20

    ईजरायलकाे अस्तित्व समाप्ति तर्फ समय अगाडि बडेकाे छ र याे अत्यन्तै आवश्यक छ..

    • @theabisek
      @theabisek 2 часа назад

      आफू माथि आक्रमण गर्दा चुप लागेर बस्दैन isreal पनि,मुस्लिम देश को आतंककारी हरु isreal सक्नु लागेको छन्,उँ किन चुप बस्छ

    • @AngarajTamang
      @AngarajTamang 2 часа назад +4

      Sapana ma Ho Gandu , Iran ko Chai Din Aaudae Chha Veda Rai , Napattaye , Yo Comment SS Garera Rakhda Huncha

    • @grow704
      @grow704 2 часа назад +1

      Bilkul bilkul

    • @Tejnarayan24
      @Tejnarayan24 2 часа назад

      ​@@AngarajTamangabsolutely brother Isreal is best

    • @freefirelover6376
      @freefirelover6376 Час назад

      ​@@AngarajTamang Baru taile yo comment screenshot garerw Rakh
      Aba Israel America ak din world map ma dekhine xain
      Thulo kuro garxa 🤬🤬

  • @jeevandevkota5155
    @jeevandevkota5155 Час назад

    इजरायलले थर्काउने भनेको कमजोर शक्तिलाई मात्रै हो , इरानको एउटा भुत्ला पनि हल्लाउन सक्दैन ।

  • @loyemlimbu917
    @loyemlimbu917 40 минут назад +1

    haanne भए खतम गर्ने गतिलो गरि हान इरान ।

  • @Sanovairai
    @Sanovairai Час назад +1

    कसैले भन्छ 181 क्रुज मिसाइल कसैले भन्छ 200 कसैले भन्छ 400 ब्यालेस्टिक मिसाइल 🤣🤣🤣🤣🤣

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 18 минут назад

    साडेको जुदाइ बाछा को मिचाइ हुने भयो आक्रमण मा ठुला नेता रास्ट्रपति प्रधानमन्त्री हतपत मारिदैनन मर्ने त साधारण जनता त हो युद्धमा 😢😢

  • @AniNatureNepal
    @AniNatureNepal 8 минут назад

    ईजरायल सकिनू भनेको अमेरिका सकिनू हो ।।।अब यो यूद्ध अघोषित रूपमा अमेरिका र रूस बिच सूरू भैसकेको छ।।।

  • @TulChhewangghisingTulChhew-f8x
    @TulChhewangghisingTulChhew-f8x 2 часа назад +9

    यो युद्ध यो इरानले जित्नुपर्छ

  • @RohitSunuwar-v7s
    @RohitSunuwar-v7s 50 минут назад

    हामी ससाना युट्युबरहरु एकअर्कालाई सहयोग गर्दै अगाडी बढौँ है❤❤❤

  • @shitalpokharel2950
    @shitalpokharel2950 Час назад +10

    इज्राएलले बदलालिन जरुरी छ र यस्कोलागी सक्षम पनि छ । संसारका तानशाही अप्रजातान्त्रिक देशहरु संसारबाट हराउन जरुरी छ । मानव बिकासका लागि इज्राएल रहन जरुरी छ यिनिहरुले मानबका लागि धेरै आबिस्कार दिएका छन ।

    • @dayaramkatuwal1670
      @dayaramkatuwal1670 Час назад +5

      सपना मा सम्झिने हो ईरान् लाई रुस र चीन ले भरपुर सहयोग रहनेछ

    • @Sanovairai
      @Sanovairai Час назад

      🤣🤣🤣

  • @ShyambahadurGurung-g5f
    @ShyambahadurGurung-g5f 2 часа назад +10

    ईरानलाई बधाई दिन्छु ।

  • @LasangMoktan-f9r
    @LasangMoktan-f9r 33 минуты назад

    जे गर्याे ईरानले सहि गर्याे

  • @arjunkhanal9610
    @arjunkhanal9610 2 часа назад +1

    राम्रो लागो ।

  • @ratnaraut5699
    @ratnaraut5699 2 часа назад +1

    प्राकृतिक विपत्ति पिडादायी भए पनि स्वभाविक मानिन्छ विस्वभर । अहिले कृतिम महाविपत्ती को रुप लिएर आइरहेको छ युद्द ! युद्दमा जितेर के महान काम गर्यौ त ? यति मानविय रुपमा तिम्रै आत्मले तिमिलाई नै सराप्दै छ भने !

  • @Tejnarayan24
    @Tejnarayan24 2 часа назад +2

    Aarab desh ko father ho Isreal
    Isreal have truth and technology

  • @PrakashShaput
    @PrakashShaput 3 часа назад +1

    Aayo daii❤❤❤❤❤❤

  • @keshavupreti120
    @keshavupreti120 Час назад

    धेरै सत्य समाचार प्रस्तुत गर्नु भयो बलराम जि ,हजुर लाई पाती चढाउनु पर्ने हो ,cia को अजेन्ट भन्ने सत्य हो ,मोसादले सन्चाल्न गरेको मिडिया हो ,जसको अस्तित्व चाहिँ मध्य पुर्ब बाट सदाको लागि समाप्त हुदैछ त्यसले चाहिँ युद्द जित्छ रे लाज मर्दो !!!

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 8 минут назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 2 часа назад

    अपराधी यहुदी को अन्त्य हुनुपर्छ

  • @kriahnakrishna1911
    @kriahnakrishna1911 36 минут назад

    यो बिश्व घटना भन्ने मिडिया अमेरिका र ईरानले मुसाफले पालेको हो जस्तो छ ।

  • @rajbantawa2460
    @rajbantawa2460 2 часа назад +1

    इजरायललाई कुनै शक्तिले ढाल्न सक्दैनl

  • @gopalsaud590
    @gopalsaud590 2 часа назад

    मुस्लिम आतङ्ककारी हरुलाइ सन्सार बाट मेटाउन अत्यन्तै आवश्यक छ । जब सम्म मुस्लिम जिवित रहन्छ तब सम्म सन्सारमा सधै असान्त भैरहने छ ।

    • @NajirAli1234
      @NajirAli1234 Час назад

      Pahilo biswoyudhdha ani dosro biswoyudhdha muslim le garda suru vako thiyo ki kasle garda ho?.....bisayebastu ra ghatana haru lai ali gahiriyera bujhou ani bolou.....hawama nabolou hola, ettikai hamro desh pa6i pareko kaha ho ra?

  • @bishaltamangofficial5453
    @bishaltamangofficial5453 3 часа назад +11

    यदि israil ले इरान मा जफबी आक्रमाण गरे सम्जिनुस israil सकियो किन कि गाजा र लेबनन जस्तो होइन इरान इरान मा रसिया रे परमाणनु हतियार दिएसकेको छ

    • @harishpoudel7479
      @harishpoudel7479 2 часа назад

      😂😂😂

    • @arjunbaruwal9701
      @arjunbaruwal9701 2 часа назад +1

      इजरायल सँग त ९० वटा पैलाई बाट nuclear warhead छ त्यही माथि अमेरिका जस्तो मुलुक को साथ

    • @araffirmativecenter7855
      @araffirmativecenter7855 2 часа назад

      Gufff neai hola. rastrapati samma dhalaidida chuikkaa bolna nasal e Iran kehi garla jsto chhaina

    • @harishpoudel7479
      @harishpoudel7479 2 часа назад

      बुझ्नु केही परेन जज बनी हाल्ने हामी नेपाली 😂

    • @SangpangRajan
      @SangpangRajan 2 часа назад +1

      😂😂😂 विश्व को 70% बैग्यानिक र टेक्नोलोजी इस्राएल को हात मा छ! रसियाको बैज्ञानिक सब यहुदी हरु मात्र छन इस्राएल ले चाह्यो भने दुई मिनेट मा खत्तम पार्न सक्छ!

  • @arjunbaruwal9701
    @arjunbaruwal9701 2 часа назад

    तेस्रो विश्व युद्ध हुँदैन तर यो नेपाली हरु किन खिक भै कमेन्ट मा खाना लागि चामल छैन त्यही पनि ।

  • @thakurmagar6049
    @thakurmagar6049 Час назад

    इनिहरु को पनि अलाहा भन्दै रुने दिन आउदैछ😅😅

  • @shankarkunwar1443
    @shankarkunwar1443 2 часа назад

    बिश्लेण सतही र कमजोर लाग्यो...रुसको भित्रि इच्छा र उसको गृन सिग्नल ले इरानले आट गरेको र इजरायल ले रुश को ब्याक फोर्स को कारण इरान माथी हाबी हुने संभावना नदेखेको प्रसङ्ग लागायत धेरै छुटाएउ ब्रो

  • @kirangitar7291
    @kirangitar7291 Час назад

    मलाई कसैले एउटा परमाणु दिएको भए इजरायलका प्रधानमन्त्रीको चाकमा लिएर पड्काईदिन्थे😅😅

  • @mojahidali4121
    @mojahidali4121 2 часа назад +2

    इजरायल र अमेरिका को दादागिरी को आन्तिय हुन जरुरी छ।
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇷🇮🇷🇮🇷🇮🇷

  • @susmitakedem501
    @susmitakedem501 2 часа назад +1

    Jay hish chhito ijral lae dhusta garnu paryo saphalta ko subhakamana iran

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 3 часа назад

    अब मजा आउँछ चाइनाले पनि अब भारत धस्त पारेर बिस्वको नक्साबाट
    गाएब पार्नुपर्छ 😂😂अनि दार्जिलिङ सिक्किम सहित आदि नेपालको आदि चिनको बाड्नु पर्छ😂😂😂

  • @tamangtamang9700
    @tamangtamang9700 Час назад

    खुसि धेरै दिन टिक्दैन ।पहिला को हमला याद रहोस इरान ले😂😂😂

  • @AmritThapa-gl8iy
    @AmritThapa-gl8iy 2 часа назад +1

    400 भन्दा बढि मिसायल होइन हावा 😄😄

  • @diwasanrai-db9no
    @diwasanrai-db9no 3 часа назад

    Waiting

  • @mitralimbu6876
    @mitralimbu6876 Час назад

    छिटै परमाणु बम हानाहान गरे हुनेथियो।बरु सधैको झन्झट सकिन्थ्यो होला????

  • @BhagiMagar-jk3sw
    @BhagiMagar-jk3sw 2 часа назад

    ठिक गर्यो

  • @GreaterNepal595
    @GreaterNepal595 Час назад

    आतंककारी नष्ट पार्नै पर्छ ,,😬

  • @G-Series84
    @G-Series84 3 часа назад

    waiting

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 Час назад

    म त युद्ध इरानले जितोस् भन्ने चाहन्छु ।

  • @rajeshtadi9762
    @rajeshtadi9762 3 часа назад

    Waiting ✋️

  • @btoyentertainmentvisitnewp7983

    हिजो र आज समाचार भन्ने आकास जमिन फरक भयो हिजो ईरान रक्षात्मक भन्ने आज हान्यो भन्ने😂😂😂😂

  • @Malekuncha81
    @Malekuncha81 3 часа назад

    waiting

  • @kramt143
    @kramt143 Час назад

    अमेरिकाको दबदबा समाप्त हुनै लागेको हो त? अरुलाई प्रयोग गरेर आफ्नो साम्राज्य बलियो बनाउने रणनीति उसले परिवर्तन नगरे अमेरिकी साम्राज्य चाँडै नै पतन हुनेवाला छ ।

  • @ashoklamichhanesomai2103
    @ashoklamichhanesomai2103 24 минуты назад

    नेपाल को बाढी पहिरो को बारेमा पनि भिडियो हाल्नु नी
    इजरायल _ हमास_ईरान
    रसिया_ युक्रेन धेरै भयो

  • @PaperBoatProductionsOG
    @PaperBoatProductionsOG 25 минут назад

    Yo level KO geopolitical information with full of facts no gimmick, jasari hajur le quality content provide garnu vayeko xa mad respect for that sir .👏👏👏👏
    Respect ❤️🙏

  • @NAYAPALUWA
    @NAYAPALUWA 2 часа назад

    यस्ता एकलकाटे भिडियो बनाउनु भन्दा बरु ईजरायल माथी ईरानले गरेको आक्रमणको म घोर भत्सना गर्छ भनेर भिडियो बनाउनुनी।

  • @badrikc5897
    @badrikc5897 2 часа назад

    भीषण तर क्षतीविहिन आक्रमण !!!

  • @imniroshankhadka8510
    @imniroshankhadka8510 3 часа назад

    Waiting ❤

  • @tejkhatri2593
    @tejkhatri2593 Час назад

    विश्व कतातिर जाँदै छ???

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 3 часа назад

    यो ईजरायाल अमिरिकाको लाई लाईमा धेरै उल्केकोछ

  • @bamkhadka2109
    @bamkhadka2109 3 часа назад

    आएन त खै

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 Час назад

    हत्यरा अपराधी लुतेरा इज्राएल लाई ठिक गर्यो इरान ले

  • @rajanmagar1986
    @rajanmagar1986 Час назад +1

    साना साना देशलाई युद्धमा धकेल्ने र हातहतियार बेचेर आफुले फाइदा लिने , विश्व सधैं आफ्नो ईसारामा चलोस् भन्ने अमेरिका मानव बिनासकारी राक्षस हो भन्ने हाजिर हुनु😢

  • @samitrai3429
    @samitrai3429 2 часа назад

    I am saport for irion