बेपत्ता भनिएका श्रीमान आए मिडियामा|प्रेमिका सङको अश्लील फोटोबारे गल्ती स्विकार्दै मागे माफी|ganga|
HTML-код
- Опубликовано: 9 авг 2022
- Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।
Ganga बैनी तपाईलाई लाख लाख सलाम छ!तपाईं एक साहसी महिला हुनुहुन्छ !यसरी नै कामगर्दै जानू तपाईंलाई यहिनै कमना छ!
Good tv को हाम्रो निडर चेली गंगा लामा लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 🙏🥀❤️🌹🇳🇵
बुढिले किस गरेको प्रमाण भेटाको भय यहा बुढिलाइ गाउलेले पनि निकालिदिने थिए तर बुढाको यस्तो हर्कत हुदा पनि गल्ति नहुने ? यहि हो महिला पुरुषमा असमान , भिन्नता अनि महिलाप्रति अन्याय !!!
Sahi vannu vyo 👍🙏
Sai ho sai ho hjr🙏🙏🙏
Good tv को काम पनि दिनप्रतिदिन Good Good हुँदै गैरहेको छ
किस,सिस जे सुकै गरोस् तर आजको दिन देखि तेस्तो गल्ति नहोस् मिलेर बस्नु त्यो नै ठुलो कुरा हो नानीको लागि मिलेर बस्नु होला।
sai ho sai ho
😎
खायाे त खायाे😂😂😂😂😂
good 👍👍👍जे हुनु थियो अब भयो तपाई हरु मिलेर बस्नु र brother दिदी बहिनी को कुरा सुन्ने काम नगर्नु आफ्नो छोरि को भबिस्य हेर्नु र आगामी दिन हरु राम्रो होस् सुभ कामना 🌹🌹🌹
गंगा मेडमलाई धेरै धेरै धन्यबाद । यस्तै काम गर्दै जानू तपाईलाई भगबानले साथ दिने छन् ।
दिदी साेझाे रैछ,याे दाईकाे नियत राम्राे लागेन ।
मान्छे बाट गल्ती हुन्छ तर समयमै आफ्नो गल्ती महसुस गर्दै मिडियामा आयर माफी मागेर सहि कदम चाल्नु भयो खुशी लाग्यो। #GangaLama जि सधै भरी यसरी नै दुखी पिडितको घाउमा मलम बनेर सहयोग गर्नु होला🙏उच्च सम्मान हजुरलाई🙏
Good ganga mam
Hajur honi Ganga ji always good jasle justice payeko xaina ani helpless manxe xan uni haruko lagi God nai hunu hunuxa Ganga ji
गंगा बहिनीलाई धन्यवाद ,अन्यायमा परेकालाई न्याय दिलाउनु भएको छ।
Ganga maam le dukhhi padit lai nyaye dinu vako x❤❤🙏🙏
मिलेर अगाडि बढेको राम्रो नी छोरी त त्यति ठूलो भै सकेछ.फेरि त्यस्तै गरो भने चै बोरामा हालेर बागमतीमा बगाउँदा हुन्छ
Ganga चेली को कामलाई सधै सम्मान छ। घर परिवारमा जस्को पनि सानोतिनो तितो मिठो हुन्छ तर यो पुलिस र डाइभर को जातको चाहिँ अलिक भरोसा हुदैन भन्छन । यसमा केटाको सरासर गल्ती छ। जे होस अब परिवार मिलेर छोरीलाई शिक्षा दीक्षा दिएर नानिको भबिस्या बनाउन दुबै जना मिलेर जानू पर्द्छ ।एक अर्कोलाई बुझेर अघि बढेको हेर्न पाइयोस । हासी खुसी जिन्दगी बितोस ,सधै राम्रो होस ।
ड्राइबर को धेरै बुडि हुन्छ भन्छ पैला जे भयो भयो अब मिलेर बस्नु होला
गंगा बैनी एकदम उत्कृष्ट महिला हुनुहुन्छ ♥️♥️🙏
Great job…..Ganga sis. Keep it up!
गंगा बहिनी तपाई छोरी भयेर पनी धेरै सहासी हुनु हुन्छु कसै कसै मात्र हुन्छ त्यस्तो आटी धन्नेबात
यो मानिस बेस्या हो यस्को पक्कै लुकाएर राखेको हुनुपर्छ नभए यस्तो फोटो कसरी पठाउँछ।
यो ladies पनि लोग्नेको respect नगर्ने अाफ्नै जिद्दि गर्ने खालको रहेछ
अरु त सबै दुइटै उस्तै उस्तै हुन तर केटीकाे काखमा सुत्ने र चुम्मा खाने एस्ट्र गरेछ के डामनाले
साहासी पत्रकार गंगा सिस धेरै धेरै धन्यवाद
Hera bichara yo dede Kati khusi vako ganga mam hjur sachii mahan hunuhunxa mam kasilo Dil khus grauni jati thulo khi hoena jai ho ganga madam
सलुट छ गंगाबैनीलाई
नाम पनि गुड काम पनि गुड बधाई छ।गङ्गा बहिनीलाई 💐💐🌹🌹🌺🌺🌾🌾🌷🌷
गुट टिभीले धेरै राम्रो काम गरदै आईरहेको छ बिचरा सम्पृग बिन भयको मान्छेलाई कन्टयाकमा लेउनु भयो तेस्को लागि गंगा मेय्म यक चेलि साहासी हजुरलाई सलाम छ🙏अजै पनि अगि बड्दै जानू मेय्म सलाम छ
यस्तो हुन्छ काहिँ छाेरा मान्छे के गर्नु मान्छे को जिन्दगीमा
नयाँ जिबनको लागि बधाई छ दुबै जानालाई बिचारहरु दुबै जाना सिधा रहेछ तर भाई को धेरै गुनासो रहेछा मलाई मार्छा भन्छा 😭😭मेरो मन छोयो तेसो भन्दा अब देखिन राम्रोसँग बस्नुपर्छ हामी मलेसिया बाट हेर्दै छोैं तपाईं हरु को भिडियो भाई बहिनीलाई सुभकामना छ
यस्ले बहाना बनाए जस्तो छ !! श्रीमानले
Good job ganga di ramro🙏🙏🙏👍👍👍
Good job Ganga bahini🙏🙏
hajur Lai dheri dhari dhannebad ganga miss
गङ्गा म्याम लाई धेरै धेरै बधाई अनि शुभकामना 🙏🙏 गङ्गा म्यामको जुन बोल्ने शैली छ त्यो एकदमै मनपर्छ। गङ्गा म्यामको खुबिलाई त झनै मान्नुपर्छ 🤔 कस्तो कस्तो अबुझ मान्छेहरु लाई पनि घुमाई फिराई सजिलो तरिकाले बुझाई दिनु हुन्छ त्यो चाहिँ पक्ष एकदम राम्रो लाग्छ। आर्को कुरा यो भिडियो मैले अन्तिम सम्म हेरे हई तर ती बुढा र बुडिको कुरा सुनेर हास्दा हास्दा कति बेला भिडियो सकियो थाहा नै भएन 😀😀😀 I m from UAE Abu Dhabi🇦🇪
Sala marne bela hariyo kagro🤬🤬🤬🤮🤮🤮suddo😡😡😡
दिजु नमस्कार अस्टेलिया बाट
हेरदै छु हजुर माहान चेलि हुनुहुन्छ ।
Good t v lae safaltako shubhakamana
J hos Nepal ma auta brave lady journalist vaneko Ganga Bahini ho....sadai safalata ko kamana Ganga Bahini...
Good tv is always good ganga Lama jai jai jai real hero ho hjur
good girl ko good tv.
धन्यवाद गगा जि मिलन गराई दिनु भाको मा यस्तै काम गर्दै जानू होला पुन आत्मा देखि नमन गर्छु
yeti ramri family lai xodera aru sanga lagnu galat xa.samparka ma ayo galti swuikaryo aba barambar testo nahos milera basnu parxa.Ganga sis lai samman xa dherai ko khusi dinu bhaxa
Good job sister keep it up
ganga ji dherai ramro kam selut xa hajur lai
GANGA S VOICE AND QUESTIONING IS VERY VERY GOOD.
Good job good tv. Ganga lama.🙏
Beautiful
जबर्जस्ति अर्काले बनाइदेको सम्बन्ध नि के टीक्छ र🙄🙄🙄
Good tv always good
Dhanyabaad good TV arthaat gangaa lama,nirvik.milaaidiyera punya kamaaune kshamataawaan lamale milaaidinuvo.punyakarma.
All best Ganga sister grade jobs keep it up always tq 😊 💕🙏💕🙏
Ganga mamlai thank you good news
Kati ramro saili x.bolne ra samjhaune hamro ganga didi ko.astai ramro kam gradai janu hola.🇳🇵🇳🇵🇳🇵🇳🇵
Saro heart touched tapaiko sabai vidio....lots of respect to u .....
🙏🙏good job ganga sister
Good job sistar
जय होस हजुर हरुको मिल्नु भएकोमा
Ganga sis good job
Ganga bahiniko bolne saeli supar sadae piditlae sath dinu hola 🙏🏻🙏🏻💖👌
Really good and professional media Roles sister 🙏🙏🙏🙏great
Ganga sis you are true and great
Thanku sistar
Ramro kam ganga sis big salute hasda hasda video sake xa.
Ganga sis लगाया Good tv का सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏
wow very good nana🙏🙏🕉️🕉️👍️👍️
दिदि पनि धेरै नै जिगि रै छ
ganga bahini lai badhai xa buda,budi ko bigreko sambandha milaunu vayo sabai yesari mildinu hola good
गङ्गा लामा बहिनी लाई धेरै धन्ने वाद छ
Dui janako kura sunda yo ktako nai galti raixa anyway aba milayra basnu hola
Ganga ji you r very good...
Good job 👍
Good news
जस्ले जे सुकै भनोस,जस्ले जति सम्पत्तिको घमण्ड गर्नुस ...झणडाको मुख्य कारण यौन सन्तुष्ट हो,लोग्नेलाई स्वास्नीले अनेक तरिकाले र स्वास्नीलाई लोग्नेले अनेक तरिकाले यौन सन्तुष्ट दिन जरुरी छ...जुन दिन स्वास्नीको अनुहार मलिनु छनि ...तपाईंले मज्जाले आनन्द दिन सकेन भनेर बुझ्नु,स्वास्नी हासी खुशी र माया पाउन छ भने मजाले दिने काम गर्नु...😁😁😁
Ganga sis hjr Le dharai ramro Kam garnu vax 👍👍salut
Good luck sister
बुराले पिटने गरेकै टचर दियको होला। तर मिलेर बस्नु होला छोरी को भबिस्यछ।
अब पहिला को जस्तो मान सम्मान पाउनु नसोचे हुन्छ मिस्टर
Good job
Good job Ganga sister
Bro sarai fataha lagyo
प्रस्न सोध्ने तरिका गागाको धेरै राम्रो छ
ganga mem tapai good tvlai very good badai x hajurlai
त्यो अर्काको बुरा नचिन्ने आइमाइको नामको कलन्क चाहिँ मरोकी जीउँदै छ होला
Ganga sis ma hajur ko all videos herxu khusi lagx aja pragati ko kamana sis
कस्ताे राम्राे सग संझायकाे गंगा म्यामले।
यो दाइ पनि पिडीत छ। गंगा मेडम। दिदि मात्र हैन। बुडीले पनि अलि राम्रो मुख गरनु परछ। बुडी अलि बाठी रछ। मायाले सबै कुरा मिल्छ। रिस कम गरनु।
Good job ganga mam hajurlai salute xa 🙏🙏👍👍🥰🥰
होईन बिदेशमा पैसाको बोट नै हुन्छ र ? कति हास्नु हो ? बुढा बिदेशमा पसिना बगाउने नेपालमा बुढी टिकटकमा लाईभ बस्ने अनि बुढाको पैसा हिसाब गरेर बस्ने प्रचलन बन्द हुनु पर्यो । आफ्नो लागी आफै कमाई गरि खानु पर्यो नि । अनि पोई कुट्न सक्नेले कमाई गरेर खाना सक्नु पर्यो नि । मुख मात्र बजाएर हुन्न नि मालिकनी ? यहाँ त दुवैको गल्ती छ जस्तो लाग्यो है ।
Good job sis ♥️🙏🙏👍👍
Good job sis 🙏🤗🙏
पहिलाको कुरा विर्से र अबको दिनहरु सुखमय तरिकाले विताउनु होला
Good job sister
यति राम्रि बुढि हुदा हुँदै किन मातेको होला त
Good jab ganga mem
God sister
good job👍️
Sai Ho yo kura sai Ho afano buda budi milera basnu ramro
Respect pani jaruri cha hai sis husband prati ...k thaha ijjat nagarera po bhatkiyeko huna sakcha 🤔🤔🤔
Ramro Kam lai ramro nai bhanna saknu parchha, good TV lai dhannebadha chha.
Kati sajilo sang maf garidnxa budi haru le buda haru lae tara yahi galti budi le gareko vaya xordinne haru dherae xa
Hello 👋 respect vaneko both side bata hunupar6 anyway all the very best wishes to good tv team ❤️👏👏👏🌻🌹🌼🙏🙏🙏
Salute xa ganga sis 👌👌👌
yo buini is great,yo buiniko kura sahi chha
Right Vannu vayo. 👍👍👍
Galti sabai bata hunchhan, galti dohoryaunu maha paap ho, galti mahasus garera milera agadi bodnu nai manabta rw mahanta ho, Good Ganga ma'am 🙏