त पनि बाठि नहु सलि नेपाली आईमाई हरु आफ्न परिवर भुलेर दुनियाँ सङग चिकाउदै हिनेको हामीले नदेखेको होर पछि पाकिस्तानी बाङ्गलि हरुले सबै पैसा खाईदिएपछि नाटक पारेर आफ्नु बुढा सङग दिभोर्स गरेर काठमाडौ को रत्नपार्क ठामेल को बेस्स्यालाया मा चिकाउदै हिनेको पनि हामिले देखेको छौं
अरुक लाई फसाउनु मिल्दैन कसैसङग बेभार सिधा गरनुपरछ यदि कसैलाई फसाउचु भन्दा आफै फसिन्छ र सोचेर बुजेर काम गरनु ल धईरे गरनुस बैहिनी पकै नया मिल्छ गुट टिभी गंगा मेय्म सलाम छ❤️🙏
आईलेकाे कण्डिसनमा आफ्नु बुडोको त विश्वास हुदैन झन् त्यो केटा भनेको त टाढाको कुरा हो , यस्ताे घटना बाट बच्नको लागि आफै सतर्क हुनुपर्छ चाय त्यो केटा होस चाए केटी।
आजकल को छोरिहरु को कमि कमजोरी नै यहि हो बाबा आमा ले भनेको मान्दैनन् पछि पछुताउछन त्यहीँ भएर बेलैमा बुद्धि पुर्याउनु पर्छ बाबा आमा ले छोराछोरी को लागि कहिल्यै कुभलो चिताउदैनन
बिचरा छोरी मान्छेको मन जिन्दगी जति कामएनी अरुको घरमा जानू पर्ने अरुलाई माया गर्नु पर्ने कति धेरै माया बिस्वास गरेरा पैसा दिएछ तर त्यो पापी रैछ पैसाको लागी मायाको नाटक गरेको रैछ छोरी मान्छेको मन कति कमलो हुन्छ बिचरा😭😭😭💔
ए दाइ रुपको यति राम्रो छौ बाउ बाजे सबै जना हुनि ठाउँमा रहेछौ अनि किन यसरी ठग्छौ अर्काको छोरिलाइ, बिहे नगर्नी भए किन नाना थरी लालच देखाको तिम्ले कस्तो मान्छे हौ यार खुरुखुरु त्यो पैसा र सुन फिर्ता गर 😡😡
हाम्रो नेपाल को मान्छेहरु जहा जुन ठाउँ मा बए पनि फस्दो रहेछ।केटा हरुको दोस 100/मा 5/ होला।तर 100/मा100/ केटि हरुकै गल्ति हुन्छ। ऐले का जमाना मा मुख ले मिठो बोल्दैमा जट्टै बिस्वास गर्ने बनेको हाम्रो गल्ति हो।
हैट कस्तो जमना आयो वल्ल भयो आफुले कमायको पैसा कोहि केटालाई दिन्छ कहिले केटाको मुख नदेखेको झै गर्ने वल्ल भो रोडमा लेउनु पर्ने यिनिहरुलाई राम्रो अनुहाहार देख्न नहुने
मान्छेले पैसाको लागि जे पनि गर्छन् । आज कल बिहे गरेर छोडनु कुनै ठुलो कुरा होईन । केटाले पैसाको लागि सबै नाटक गर्यो लाखौं हात पार्यो अन्तिममा फरार भयो । पैसा जस्तो कुरा सजिलै कसैले पनि फिर्ता गर्दैन ।
भनाई छ त लोभले लाभ लाभले बिलाब😢 अष्ट्रेलिया जाने चक्कर मा त्यत्रो दुख गरेको पैसा खेर गयो।तैसेले मान्छेले जहिलेपनि ठुलो भाग खोज्नु हुदैन।जे छ जति छ त्यसमै रमाउन सक्नुपर्छ।
ठग हरुको अनेक जाल जसरी हुन्छ पैसा ठगी गर्ने अरुको घरबार, परिवार जिन्दगी बर्बाद गर्ने यस्तो चोर , बदमाशहरु लाई नेपाल सरकारले कडा भन्दा कडा कानुन बनाएर पिडितलाई क्षतीपुर्ती दिलाई ठगलाई आजिबन जेलमा सडाउनु पर्यो ।
केटा ठग नई रहेछ पैसा छिट्टो दिदा राम्रो नत्र आमाले छोड़नेवाला छैन ।
गंगा बहिनीको काम अति राम्रो छ
माया अन्धो हुन्छ भन्थे हो रैछ, पठाउनेको पनि गल्ति हो ठग्नेको त झन महागल्ति भै हाल्यो,
6ori ke sarai sasto bhako dhekhdhai nadheko man6e lai 6ori behe gar6 bhanera biswas garne aama pani ustai
छोरी भन्दा पनि अामा कडा पैसा देउ होइ भाइ लाजछैन कमाउने ठाउमा पुगेको मान्छे अाफै कमाउन यार दिन रात नभनि के अर्काको धुत्छस् जाँठा
Khatte bijeti lai Nepal jhikayer jel ma kochnu parx.
सहि भन्नु भयो ।
अरुको भावना संग खेलेर पैसा लुट्ने लाई नेपाल झिकाउ र फाँसी दिउ।।चाडै न्याय पाउन आमा ले🙏
हाँस्न त नहुने हो , हुन नसकेको ज्वाइँ😃 सक्कल त राम्रो रहेछ , माया को नक्कल खत्तम 🤭
🤣🤣🤣
देख भेट न भको मान्छेलाई यत्रो बिस्वास बिहे गरेर छोरा छोरि पाएको बर्सौ सङै बिताको आपनै बुढाको त बिस्वास छैन यो जमाना मा यस्ताको बिस्वास गरेर हुन्छ
Absolutely if she smart she could advantage from him wat a shame 😅😅😅😅he got sugar mommy
Sahi vnu vo aafnai budale Yaha dhur dhuri ruwako belama
Love is blind bhaneko yehi ho.xittai nyaye milos.
त पनि बाठि नहु सलि नेपाली आईमाई हरु आफ्न परिवर भुलेर दुनियाँ सङग चिकाउदै हिनेको हामीले नदेखेको होर पछि पाकिस्तानी बाङ्गलि हरुले सबै पैसा खाईदिएपछि नाटक पारेर आफ्नु बुढा सङग दिभोर्स गरेर काठमाडौ को रत्नपार्क ठामेल को बेस्स्यालाया मा चिकाउदै हिनेको पनि हामिले देखेको छौं
Ekdam sai kura ho ❤❤ sister
अरुक लाई फसाउनु मिल्दैन कसैसङग बेभार सिधा गरनुपरछ यदि कसैलाई फसाउचु भन्दा आफै फसिन्छ र सोचेर बुजेर काम गरनु ल धईरे गरनुस बैहिनी पकै नया मिल्छ गुट टिभी गंगा मेय्म सलाम छ❤️🙏
माया र बिस्वास भन्ने चिज कस्तो कस्तो 😢😢
आईलेकाे कण्डिसनमा आफ्नु बुडोको त विश्वास हुदैन झन् त्यो केटा भनेको त टाढाको कुरा हो , यस्ताे घटना बाट बच्नको लागि आफै सतर्क हुनुपर्छ चाय त्यो केटा होस चाए केटी।
दिने अनि लिने उस्तै लाग्यो मलाई त। उतै बस्न पाउने खालको विदेश भनेपछि हुरुक्कै हुने र यसरी आफ्नै देशको मान्छेलाई ठग्ने हामी नेपालीहरुको बुद्दी छि छि ।
एकदम सहि भन्नू भयो
अर्काको पैसा बिनाकारण खान लाज लाग्नु पर्ने हो । पैसाको लागि इज्जत बेचुवासग साबधान हुनुपर्छ ।
छोरी मा एउटै कमि हुन्छ । बा- आमाको कुरा सुन्न चाहादैनन । फटाहा लाई आँखा चिम्लेर बिश्वास गर्छन् । पछि रुदै हिड्छन ।
यथार्थ कुरा गर्नुभयो गणेश सरले ।
सहि कुरा छोरी त झन बाबा आमाको कुरै खादा रहिन्छन के गर्ने
होइत अब कस्लाई दोस दिने हौ?मायाले संसार थाम्दैन
Love u ganga di..ganga di huda tension na linu aunty baini ..safal hunxa yo case ganga di ko team huda..
माया पनि कति महङ्गो हो आजभोलि खोइ हामी त सात जुनि पनि माया किन्न नसकिने भयो कठै म😋🤔
ढुक्क हुनुहोस गूड् टिभी मा आउनु भकोछ तपाईंको समस्या सल्भ हुनेछ ।यस्ता ठग लाई कारबाही हुनुपर्छ ।
नेपाल झिकाएर चिसोमा कुखुरा थुने जस्तो गरि थुन्नु पर्छ अनि चेत्छ।।
Ho ni khatte lai
😂😂
God bless you don’t worry 🙏
Great job Ganga sister
एक चोटि माग्दा ठिकै हो दुइ चोटि माग्दा देखि बिचार गर्नु पर्दैन केटीको ठुलो दोष छ ।
Tq Ganga sis hjrko kam dharai ramro x hjrko partek saga gareko intarviu herxu ma jun kam suru garnu hunx to kam ind pani garerai xodnu hunx
आजकल को छोरिहरु को कमि कमजोरी नै यहि हो बाबा आमा ले भनेको मान्दैनन् पछि पछुताउछन त्यहीँ भएर बेलैमा बुद्धि पुर्याउनु पर्छ बाबा आमा ले छोराछोरी को लागि कहिल्यै कुभलो चिताउदैनन
सहि कुरा गर्नु भयो जब छोराछोरी भनेको मान्दैन नि जाकिन्छन के फर्ने फेरि पिडा बाबू आमालाई
अब जस्ले पनि याद गर्नुस् की जस्ले पैसाको माग गर्न थाल्छ त्यो मान्छेमा केहि खराबी छ।
Honi hajur afula bujinu paro lovela lab lave la bilap bhanako yasto ho sansar
Yogendra ghimire lai interpol marfat Nepal jhikaera kanuni karwai garnu parxa.
Ho ni
राम्रो हेन्डसम अस्टे्रलिया अमेरिका जापान यु के को केटा खोज्ने हरुको हालत यही हुन्छ होसियार है सबै जना😗
True 👍✔
Ho
Great ganga dd 👍
हासम कि के गरम ।। माया ले सन्सार थाम्दैन ।बुझेर मात्र लेन देन गर्नु होला ।23 को 46 पुग्ला योगेन ब्रो नेपाल को कानुन कडै छ है नेपाली मैहिला को हक मा
होइन मान्छे हरु मर्नी बेलामा पैसा बोरामा बोकेर जान्छ जस्तै गर्छ्न यस्तो काम गर्नु लाई लाज लाग्दैन मान्छे हरु लाई
अनि तिमी केतिहरु राम्रो हेन्दसम केता देख्नै नहुनी ज्यानै दिने पैसा दिने अनि के गर्छौ त दुख पाउने भएउनी।अलि नराम्रो केता त आखै नलाउने।
एक चोक्टा मासुले गर्दा मान्छेको जिन्दगी नै बर्बाद पारिदिन्छ साथिहो ,, आफुले आफुलाइ कहिल्यै नबिर्सिनुस!
Ganga di vanda kada hunu hudo raixa ❤️🫶well done anty 🫶
SAUDHAN NEPAL.
Bhagwan ko prasad hami sabaima baarinxa,
Jhutha pyaar ma phanse jheb yesari kaatinxa.
Jai🇳🇵🇮🇳.
हैन हो फेस बुक को माध्यम बाट कति बिस्वास गर्न सकेको।अचम्म लाग्छ
जब सम्म यो क्षेतृ बाहुन लाई देशबाट लेखिटिदैन तब सम्म यस्तो ठगि लुटपाट भइ नै रहन्छ
Sahie vannu vayo
Sabai bhaun tasto hudina hajur tasto na bhanu hola
खाते बाहुन होइन यो केटो कामी हो घिमिरे भनेको सुनुवार भनेको 👿👿👿
अ िहले को जमाना तेसतइ हो पइसा धेर भएर ठग हरु लाइ दिनछन
Tero jatpat ko kura garxs tero jatle thage xaena.
ठिक bhayexa फेस्बुक मा bheteko लै लाखौ लाख दिने good
अस्टेलियाकाे सपना देख्दा कान्छिलाई डुबाई दियछा
छोरीले दियो दियो दशा लागेर दियो रे आमाले चाहि किन दिनु त । जुवाई अस्टेलिया बस्ने पाए मख फरेर दिन्छे अनि
लोभि पापिमन भएका हरुले यस्तै परिणाम भोग्नु स्वभाबिक हो👍👍👍👍😄😄
बुटवल कुन ठाउकाे रहेछ याे माहा ठग 😞
चिन्नु न जान्नु भेटै नभै कती सार्यो बिस्वास हैट के हुन लाग्यो नेपाली
Good Aareko kurama love Garda yestaii hunnxaniii
बिचरा छोरी मान्छेको मन जिन्दगी जति कामएनी अरुको घरमा जानू पर्ने अरुलाई माया गर्नु पर्ने कति धेरै माया बिस्वास गरेरा पैसा दिएछ तर त्यो पापी रैछ पैसाको लागी मायाको नाटक गरेको रैछ छोरी मान्छेको मन कति कमलो हुन्छ बिचरा😭😭😭💔
ए दाइ रुपको यति राम्रो छौ बाउ बाजे सबै जना हुनि ठाउँमा रहेछौ अनि किन यसरी ठग्छौ अर्काको छोरिलाइ, बिहे नगर्नी भए किन नाना थरी लालच देखाको तिम्ले कस्तो मान्छे हौ यार खुरुखुरु त्यो पैसा र सुन फिर्ता गर 😡😡
ßr
राम्रो काम गङ्गा जि
Great job ganga
Good job ganga siss
यस्ता चोरहरुसंग सतर्क रहन म विनम्र अनुरोध गर्दछु
उडायो सपना सबै हुरिले
Hoo
गजब गरेछ !अझै खानु पर्नी थोरै भएछ्😁
Good bhai diyo khayo AU aula bhanni loble ho jo hereyo bhai good
Saral Gurung lai kbr garnush
कहि केटा नपाउने जस्तो के सारो पैसा दिएर किन्नू पर्ने हो केटा पनि भेट घाट नभयको मान्छे लाई त्यति सारो विश्वास गर्ने छी
Thik garexa yo ketole. Mero tarfa bata 10 topko salami.
Je garnu Maya Le garxa
Asto manxe Lai kada vanda kada karabahi garnu parxa hjrr
afu ni pariyala
Good 1n u Nepal 🇳🇵 ser gurung to Qatar Good tv
Rest in peace boy
हुन्छन यस्ता मान्छेहरु दुनिया दिवाना सपना देखाउन्ने हरु हामि बिश्वास गर्ने केटि पनि उस्तै हाेके..
quit facebook and tiktok .......world is a wicked place ...finding love and relationship is hard ...you need to work hard .....
Samajik sanjal ma Maya ko nautngki garer kamaun dhanda garne dherai xn sachet banau
A kt ho chinuna januko manxe lai na veti na dekhi mari mari dukha gareko poisa kin pathauxu kya be carefully all ladies 🙏
Australia vayako kta khojne haru le aba ta khi sikxan ki aru le.
Oho ronakko hajurama po Aja midiama aunuvaye6a 😮
Rip
ठिक्क परो खाडी मुलुक गएको लाई मान्छे नै होइन जस्तो सोच्ने यस्तै हुन्छ
I don't have any words to say , love is blind...
Its no love all about money😂
@@MrDembe but girl loved him blindly
@@minalama5675 yap but why he give that much money already he was in australia re nita😂😃
दलित जाति का केटा हरु पराई क्षेत्री बाहुन को थर फ्ब मा लेखेर दुनिया लाई एसरी ठग्दै हिनेको छ
तेस्तो हैन सर घिमिरे भनेको कामी भित्र पनि हुन्छ म पनि सापकोटा बिक हो
@@arunbkbk5892 येये थाहा भएन तेस्को लागि सोरि ब्रो
हाम्रो नेपाल को मान्छेहरु जहा जुन ठाउँ मा बए पनि फस्दो रहेछ।केटा हरुको दोस 100/मा 5/ होला।तर 100/मा100/ केटि हरुकै गल्ति हुन्छ। ऐले का जमाना मा मुख ले मिठो बोल्दैमा जट्टै बिस्वास गर्ने बनेको हाम्रो गल्ति हो।
Sunar ho
Australia ko nepal u tube lai samparka garnuhos
मान्छे इमानदारी हुनु पर्छ बाहिर राम्रो भित्र मन राम्रो होस। धर्म येहि हो।
Bichara 💓💓💓
यो ठगुवा लाई छोडनु हुदैन
Hamile ta maya kinani nasakini vayO !! 😂😂😂😂
Malai ta hasna MN lagyo vet nai navako Facebook ko Varma kasari love parxa hau manxeharu achamama Australia vanesi ham falxau dd k garu aaba
Omg 😱 😱 A Ram nramro sg vahse xa ni bichar .....
भिख देको पैसा पनि के फिर्ता मागेको नि हा हा हा
Thik Garexa. Kta le. Love pani yasto Hunxa ra bujdai nabuji ktako ani bani kasto xa.
Thukkaa manxe ramro vayera k garnu bihora ta chorko reix yes lai jasari hunx Nepal jhikayera Kada Vanda Kada karbahi hos Ganga sis 🙏🙏🙏
हैट कस्तो जमना आयो वल्ल भयो आफुले कमायको पैसा कोहि केटालाई दिन्छ कहिले केटाको मुख नदेखेको झै गर्ने वल्ल भो रोडमा लेउनु पर्ने यिनिहरुलाई राम्रो अनुहाहार देख्न नहुने
मान्छेले पैसाको लागि जे पनि गर्छन् । आज कल बिहे गरेर छोडनु कुनै ठुलो कुरा होईन । केटाले पैसाको लागि सबै नाटक गर्यो लाखौं हात पार्यो अन्तिममा फरार भयो । पैसा जस्तो कुरा सजिलै कसैले पनि फिर्ता गर्दैन ।
भनाई छ त लोभले लाभ लाभले बिलाब😢 अष्ट्रेलिया जाने चक्कर मा त्यत्रो दुख गरेको पैसा खेर गयो।तैसेले मान्छेले जहिलेपनि ठुलो भाग खोज्नु हुदैन।जे छ जति छ त्यसमै रमाउन सक्नुपर्छ।
Ganga sis tyo daka Lai Nepal jhikaunu Ra media ma lyaunu hola
दियोउ खायो पैसा मात्रै नत्र अरु नि खाने रैछ होशियार केटिहरु तिमीहरु ले आफ्नो औकात मुल्नेलाइगन्दैनौ तिमिसंग नमिल्ने ले तिमिलाइ तेस्तै गर्छ
Very good magne bands dineko dos
खातेलाई तुरुन्तै कारबाही होस australia भएका नेपालीहरुले सहयोग गर्नु पर्यो त्यत्रो पैसा दिन नहुने
यती धेरै बिश्वास पनि गर्नु हुँदैन हो दिदी अहिले को जमाना मा
आज भोलि को जमाना मा झन् आफ्नै दाजु भाई देखि त बिस्वाश हुन्न भने बाबा रे मत सकिन
Mam tyo aunty le cast farak farak vanirakheko xa ak choti ramro bujhanu yo kaka mama kta sab mileko jasto xa🤔🤔
(Good ganga miss )omg Love is Life wo nonono Love is blaind ok 😋😋😋😋😋😋😋
Sakal tw danger xa hai
Omg omg 😱😱💭🤔ama 🙏 mere tah mutto f💔hutera ayo ama thank you ama hjr himaht wala hunuhuxa 😱🤔
Europe ko sapana dekhne haru yastai hunxa
Ramro
Agar Kta Australia ma cha bhane, Australian immigration ma report gare sayad help huncha hola.
Maya ko khel ma paisa ko byapar paisa dinu nai galti hjur haru ko xa keta nai npauni jasto kin kura nai nbujhi vet ghat nai nvae biswasa garnu
लोभ ले लाभ,लाभ ले बिलाप,,भको रहेछ,अस्ट्रेलिया जाने सपनाले डुबाएछ,
Chinya dekhya jsto lagyo yo mnxe
तेस्का बाजे केतिहरुको पैसा खानलाइ हेन्दसम हुनुपर्दो रैछ यार्😁हो तेइभर हेन्दसम केता मात्रै नखोज केति हो सबै भन्दा पैला सफा मन भएको हेर।
फेसबुकमा बसेको मायामा पैसा रे हेहेहे उफ!
ठग हरुको अनेक जाल जसरी हुन्छ पैसा ठगी गर्ने अरुको घरबार, परिवार जिन्दगी बर्बाद गर्ने यस्तो चोर , बदमाशहरु लाई नेपाल सरकारले कडा भन्दा कडा कानुन बनाएर
पिडितलाई क्षतीपुर्ती दिलाई ठगलाई आजिबन जेलमा
सडाउनु पर्यो ।
कोहि पोर्चुगल जाने सपना हुन्छ,यी बहिनी चही पोर्चुगल छोड्ने सपना अष्ट्रेलिया जाने सपना ले डुबायो