इन्स्पेटरसङ अश्लिल कुराकानी गर्ने आमाको अन्तरबार्ता हेरेपछि छोरिले रुदै गरिन आमाको कर्तुतको भण्डाफोर

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 1,1 тыс.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +544

    आफ्नो श्रीमान साथमा हुँदाहुँदै परपुरुष सँग
    सल्किने सुखले मत्तिएर बुढेसकालमा दु:ख
    खोज्न हिंडेको त्यस्तो गतिछाडा आईमाई लाई
    डिभोर्स दिएर टेन्सन मुक्त जीवन जिउँनुस् दाइ🙏

  • @chemzongsanu
    @chemzongsanu Год назад +424

    यदि आमा सहि र सत्य भए छोरीले 100% आमाको सपोर्ट गर्थिन। यो केसको भिडियो हेर्दै गर्दा आमा नै गलत देखिन्छ।

    • @parinarana9297
      @parinarana9297 Год назад +5

      Yesto aama ta kasai ko na hos yti ramro buda xori yesto maya garne budo huda pani kukurni lai k khojiko life sukha hudai na tyo radi lai

    • @yekrajTmagar
      @yekrajTmagar Год назад

      @@parinarana9297 paxi hajur pani yasto nahunu hi😂😂😂😂

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад +1

      honi bunu

    • @nirmayagurung4927
      @nirmayagurung4927 Год назад +2

      Soi ho hjr

    • @nareshkc1238
      @nareshkc1238 Год назад +1

      होनि दिदी यस्ता आईमाई बाच्नु भन्दा मोर्नु ठिक छ्

  • @puja6727
    @puja6727 Год назад +167

    नानी पाथीभरा माता ले तिम्रो wish पुरा गरेर तिम्रो आमा को कालो कर्तुत बाहिर ल्याई दिनु भयो माता ले अब घर मा सान्ती आउँछ नानी नरोउ त्यो पापिनी को लागि😢❤

    • @From-Dehradun
      @From-Dehradun Год назад

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @Raj-p4q4x
    @Raj-p4q4x Год назад +139

    23 बर्ष झेलेर बस्नु भयो दाई ,तपाई धेरै सोझो भयर हो |

    • @rojelgurung3411
      @rojelgurung3411 Год назад

      Hait Dai naya maal heyrnu aaba

    • @pravaraee5391
      @pravaraee5391 Год назад

      होनि बिचर😭😭😭😭😭😭

    • @From-Dehradun
      @From-Dehradun Год назад

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

    • @pulamidolpokhara9869
      @pulamidolpokhara9869 Год назад

      @@From-Dehradun हो सहि भन्नू भयो मैले नि 14 बर्स सम्म समस्या भोगे। दुनियाँ केटा को फोन आउथ्यो ।कोहो भनेर सोध्दा दाइ हो मामा हो भनेर झुत बोल्थ्यो। धेरै सम्पती दुबयर गयो ।तर सन्तोष सग बस्न सकेको छु अहिले

  • @nirjansubba960
    @nirjansubba960 Год назад +119

    छोरि चिन्ता नगर जे हुन्छ राम्रै को लागि हुन्छ ! अब बुबा लाई राम्रो support गर राम्रो हुन्छ!

    • @From-Dehradun
      @From-Dehradun Год назад

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @rameshbigal6925
    @rameshbigal6925 Год назад +174

    यो आइमाई लाई यो परिवार को आँसु ले जिन्दगी मा कहिले खुशी मिल्ने छैन 😢😢😢

  • @nirmalalimbu6688
    @nirmalalimbu6688 Год назад +25

    आमाको माया नपाए पनि बुवाले आमा बाबाको दुईटै माया दिनुहै छोरिलाई❤️❤️❤️

  • @jiyatamang8716
    @jiyatamang8716 Год назад +167

    बिचरा दाइ कति दरो मन गर्दै रुनु भाको मेरो आँसु आयो 😢😢😢😢😢😢

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Год назад +1

      80% matwali kt haru ko boyfriend hunxa ramro sanga handle garna parxa ni 😂😂😂

    • @bijayghalan841
      @bijayghalan841 Год назад

      Same here😭💔😭

    • @madhumoktan4450
      @madhumoktan4450 Год назад +2

      @@jeebanadhikari9817 bahun ko feri ghr vitra nani boker faleko hunxa saino tye hunxa matwali chai expose gari halxa vako yati ho bahun haru ko pura aairwa xa ta youba man nepal ko youtube ma gayer herda hunxa ni so jaat 80% chai bahun chai lastai ghatiya hunxa mero mama Bhattarai ho ma Tamang hu mero mama ko xora le mero sano bahini lai rep garna khojeko Tara mama ghr ma xori xen so yo kura vanda mero mumi lai khi farak paern sabse ghatiya chai bahun haru ko hunxa

    • @bishnuyonjan751
      @bishnuyonjan751 Год назад +1

      ​​@@jeebanadhikari9817 oh really?छेत्री बाहुन को चाहिँ भित्र भित्रै कुहिएर सडिएको देख्याछुम हाम्ले पनि, सबै जात धर्म समुदाय मा हुन्छन् यस्ता मान्छेहरु बुझ्नु भो?🙄🙄🙄🙄😮

    • @From-Dehradun
      @From-Dehradun Год назад +1

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @rameshgurung719
    @rameshgurung719 Год назад +32

    महान छाेरी आज सम्म यति पीडा मनमा राखी गल्ती गर्ने आमालाई पाठ सिकाउदै आफ्नो प्याराे बाबालाई फुल सपाेट गरि सत्य तथ्य बाहिर ल्याई आफ्नो बाबालाई पिडा मुक्त गरि बाटो खुला गर्नुमा बाबाकाे प्यारी महान छाेरी❤️❤️❤️धन्यवाद छाेरी तिमिलाई❤️❤️

    • @From-Dehradun
      @From-Dehradun Год назад +1

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @krishnagurung8546
    @krishnagurung8546 Год назад +10

    प्राय सबै गतिछाडा आमाको छाेरीहरूले साथ दिने गर्छन् तर नानीकाे बानी साेझाे बाबाकाे गाेता गएको रहेछ मन दह्रो गर्नु धेरै आशिर्वाद नानी ❤❤💖💖🙏🇳🇵

  • @लावण्यदेशकोराजा

    त्यो पुलिस इन्स्पेक्टरलाई पनि मिडियामा ल्याएर नाङ्गेझार पार्नु पर्छ र यदि दोषी ठहरिएमा त्यो पुलिसलाइ पनि विभागिय कारवाही हुनुपर्छ ।

    • @asmitgurung2951
      @asmitgurung2951 11 месяцев назад

      तेस्काे पनि जागिर फालि दिनु पर्छ

  • @amitpulami9033
    @amitpulami9033 Год назад +10

    नानुको हिम्मत र साहस लाई उच्च सम्मान छ।सत्यतथ्य कुरा बोल्दिनु भयो।गंगा म्याडम लाई नि विशेष धन्यवाद।🙏🌹🇳🇵

  • @gsfh2152
    @gsfh2152 Год назад +64

    कति धेरै मानै छोऐ नानी आत्मा बलियो राख्नु ल आशिर्वाद मेरो तर्फबाट नानी कति आँखा बाटा आँसु झरे

  • @jhalakmaharjan8279
    @jhalakmaharjan8279 Год назад +1

    श्रीमती लाई धेरै माया गर्नुको परिणाम यस्तै हो ।सबै श्रीमानले बुझ्नुपर्छ ।होसियार सबै श्रीमानहरु।

  • @reemazjumnpj7561
    @reemazjumnpj7561 Год назад +140

    त्यो इन्स्पेक्टर डण्ठे लाई कारबाही हुनु पर्यो।

    • @atengabu7048
      @atengabu7048 Год назад

      ईन्सपैक्टरसँग आईमाई मस्किएर भयो..

    • @Bhupendrashahi-ns6db
      @Bhupendrashahi-ns6db 10 месяцев назад

      Ho tyo inspector lai poni lyaunu paryo

  • @himalbc1593
    @himalbc1593 Год назад +8

    गंगा जी🙏 म सधैं तपाईंका भिडियो हरु हेरिरहन्छु , धेरैले न्याए पाएका छन् आशा छ यो छोरी र बाबा ले पनी न्याय पाउने छन्।

  • @babitalimbu3518
    @babitalimbu3518 Год назад +18

    बिचरा छोरी 😭😭😭😭 कस्तो आँसु नै आयो छोरी रुदा😭😭 यसरी रुवाएको लाई कहिले सुख सान्ती मिल्ने छैन्😡

  • @madanrokamagar8430
    @madanrokamagar8430 Год назад +1

    मलाइ एउता कुराले सारै मन छोयो कि छोरी ले अब म सक्दिन पाथिभरा भग्वान अब तिमी नै छौ भनेर भवान सङ्ग प्राथाना गर्दै गर्दा ममिको लागि पनि धेरै कस्त भोग्नु परेको रहेछ जे होस नानू तिम्रो भबिसय को उज्वल कामना छ अब यो कुरालाइ लिएर अगादी नबद्नु आफ्नो भबिस्य सम्झेर अगादी बद्नु होला यश मा बुवाले हरेक मोदमा आफ्नो छोरिको सपना पूरा गर्ने कोसिस गर्नु होला ❤❤❤❤❤

  • @sarojnepali
    @sarojnepali Год назад +28

    छोरीको कुराले मनै रुवायो।आमाको नाममा कलङ्क नै रैछे

  • @dharmarajkoirala7648
    @dharmarajkoirala7648 Год назад

    दाइ र मेरो एउटै कहानी भयो यस्तै कहानी भोगेर बाचे म पनि धेरै बर्ष दरो मन गरेर जिउनुस।।।।हरेर कुरा हरेर समस्याको समाधान समय को गर्व भित्र लुकेको हुन्छ।।।।

  • @santoshhakku9711
    @santoshhakku9711 Год назад +7

    आँसु आयो। सम्बन्ध विच्छेद गरे हुन्छ। आइमाई को गल्ती छ।😢😢आँसु आयो।😢

  • @SaritaPraja-f9l
    @SaritaPraja-f9l Год назад +17

    आमा सही छ भने 19 बर्ष को छोरी ले कहिले झुठो बोल्दैन थियो 😢 सुख ले मातिएको अब त दुःख पायो मंङ्गले आफ्नो धङ्ग ले 😡😡बिचार छोरी को सारै माया लाग्यो 😢😢😢

  • @manishathapa8153
    @manishathapa8153 Год назад +16

    यो दाई को र नानु को कुरा सुनेर धेरै धेरै आशु आयो😢😢😢

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 Год назад

    बाबा आमा भनेको छोरा छोरिको लागि पहिलो गुरु हो छोरा छोरिलाइ कस्तो बनाउने कस्तो पाठ सिकाउने यथाबत कुराहरु बाबा आमाको हातमा हुन्छ तर यो भिडियो हेर्दा त बाबा चाइ सोझो लाग्यो बिचरा छोरी रुदा बाबापनी संगै रोको देख्दा मलाइनि सारै रुन मन लायो भाबुक भय यति कमलो मन रहेछ यो दाइको गल्ती पक्कैपनी गल्ती छैन निर्दोस छ घर परिवारमा मिलेर बस्ने छोरिलाइ राम्रो शिक्षा दिने तिर लाग्नु पर्ने बेलामा अर्को केटा सङ्ग मोज मस्ती गर्ने हिंड्ने यस्तो कालो कर्तुत देखाउने आमा श्रीमती कसैको नहोस भगवान🙏बैन अब धेरै नरौ तिम्रो बुझ्ने बाबा रहेछ अब बाबाले तिम्लाइ शिक्षा र राम्रो बाटो हिंड्न सिकाउछ र तिम्ले पनि बाबालाइ राम्रो सङ्ग हेरेर बस मेरो ब्यक्ति गत तर्फबाट धेरै शुभकामना😢😢

  • @tsetandoma7811
    @tsetandoma7811 Год назад +96

    Justice for this poor Daughter & Husband.✊✊

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 6 месяцев назад +2

    यति राम्रो छोराछोरी छोडेर श्रीमान छोडेर पर पुरुषसँग लाग्ने कुनै गल्ती देखिन्छ

  • @xdh721
    @xdh721 Год назад +9

    यो पापी आइमाई इन्स्पेक्टर को रखेल लाई..कडा भन्दा कडा सजाय होस् सरकार😡😡😡 be strong father and daughter✊

  • @balubc2137
    @balubc2137 Год назад +9

    यी नानी चायी सारै बुद्दिमानी रहिछिन छोरी भनेको एस्तो हुनु पर्छ नानि

  • @sagarshakya9639
    @sagarshakya9639 Год назад +78

    त्यो आइमाई लाई हदैसम्मको कार्वाही हुनुपर्छ 😡😡

  • @gyanurana613
    @gyanurana613 Год назад +41

    छ्या रुदा रुदै आँखा सुन्नियो भिडियो हेरेर यस्तो पापिनिलाइ कसरी आमा भन्नु

  • @devgrg3650
    @devgrg3650 Год назад +51

    kati bujhne chhori rahechha, peeda haru tyastari gumsaayera baseki, you made me cry. I can feel your pain, please give justice to the innocent Dad and Daughter, bless you chhori

  • @gari9307
    @gari9307 Год назад +14

    बाबाको साथ कहिलेइ नचद्नु छोरी।।तेस्तो आमाको लागि कहिलेइ नरुनु है।।

  • @kumarnewa-k7
    @kumarnewa-k7 Год назад +9

    नानी को कुरा सुने पछि कति खेरा आँसु झर्यो पत्तै पाईन।अनि बाबा यो बेला मैले आँसु झार्न हुदैन भान्ने सोचले आफुले आफुलाई सम्हालेको देख्दा मैले आफुलाई सम्हाल्न सकिन।यस्तै आमा ले गर्दा हो छोरा छोरी को भबिस्य बिगार्ने।।प्राथना गर्छु त्यो आईमाईले कुनै जाल झेल गर्न नसकुन।🙏🙏

  • @dolmasherpa5346
    @dolmasherpa5346 Год назад +10

    याेनानिकाे कुरा सुनेर मेराे अाखाबाट अासुनेेेे थामियन😭😭😭😭

  • @babimagar8181
    @babimagar8181 Год назад +18

    कस्तो दुखित बनायो नानीको क़ूरा सुनेर 😭 कस्तो आमा हो !

  • @krishnagurung8546
    @krishnagurung8546 Год назад +1

    सबै साेझाे बाबाहरूकाे छाेरी तपाई जस्तो नानी हाेस हेरै आशिर्वाद नानी ❤💖🌷🙏🇳🇵

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +4

    बिचरा यति सुखी परिवार आमा बुवा को मीठो माया मा सुखैले हुर्कने बेला मा यो नानी को पीडा सारै दुख लाग्छ हरेस नखानु नानू

  • @ramyonjan3206
    @ramyonjan3206 Год назад

    घर परिवारमा सानो तिनो झैं झगडा हुनु स्वभाबिक हो जसको परिवारमा पनि हुन्छ । तर यो छोरीको कुरा सुन्दा पाथीभरा गएर पनि आशीर्वाद लिदै मेरो आमाको सतबुद्धि फर्कियोस ,आमा बाबा मिलेर बसेको हेर्न पाउ भनी दर्शन गर्नु गएको थिए भन्दै रुदाखेरि सारै मन छुयो । कस्ले के गर्न सक्छ र मतिनै बिग्रे पछि । यो घरको आईमाई नै गतिछाडा रहेछ। घरमा साथैमा श्रीमान छोराछोरी हुँदाहुँदै पर पुरुष सङ लागेर घार परिवार बर्बाद गर्ने अनि जहिल्यै श्रीमान को गल्ती देखाई झगडा गर्नुले उसको नियत चरित्र पहिले देखिनै खराव रहेछ भन्ने प्रष्ट भयो । अब यो आईमाईको लागि दुख नमानी डिभाेरस दिएर छोरीको भबिस्यलाई उज्ज्वल बनाउदै आफ्नो जिन्दगीलाई अगाडि बढाउनु होस तेहिनै उत्तम हुनेछ ।

  • @kalpanabegum928
    @kalpanabegum928 Год назад +34

    माहा पापी नि रोइछ आमा भनाउदो पाप ले काहा थाउ पाउछ र यस्तो आमा छिटो मरोस

  • @bishnugiri2644
    @bishnugiri2644 Год назад +1

    बिचरा छोरिको कुरा सुनेर मन भकानियो जाउ कता जाउ भनु के भनु गलत कसरी बोलु आमाको नि माया छ बाउ लाई कसरी गलत देखाउ पाथिभरा पुगेर भाकिन बिचरा नानू ❤️

  • @susanmagar2224
    @susanmagar2224 Год назад +56

    नानुकाे कुरा सुनेर भाबुक बनायाे 😭😭😭😭😭😭😭😭😭

  • @yamunakauchamagar8946
    @yamunakauchamagar8946 3 месяца назад

    छोरी ❤️❤️ यस्तो आमा नभएर केही फरक पर्दैन नानी तिम्रो सिर थादो पर छाती फुलाउने गरि पढ्ने र बाबाको सिर ठाडो बनाइदिए है छोरी ।

  • @mayalama140
    @mayalama140 Год назад +13

    आमा गतिलो नभयर बिचारी छोरी ले सानै देखि दुख पायछिन । नानी रोको देखेर माया लाग्यो ।

  • @kirangmgr1110
    @kirangmgr1110 Год назад

    यो कान्ड मैले सुरु देखिनै फलो गर्दै आएको छु फाईनली आज आएर छोरीको कुरा हुदा आमाको 100% गल्ती रछ यो ननिको आसुले सरापोस त्यो आईमाई लाई कडा सजाय मिलोस

  • @reshamghising7000
    @reshamghising7000 Год назад +18

    I can't control my tears 😢😢 Be strong Nani and may God bless you humble family❤❤

  • @thamroka381
    @thamroka381 Год назад

    सबै भन्दा ठुलो प्रमाण छोरी नै हुन तेसैले आमा नै गलत छ कानुनी कथघरा मा उभ्याउनु पर्छ है यो आईमाई लाई ।छोरी आट लिएर सि ए पास गर हाम्रो आसीरबाद छ

  • @Snau918
    @Snau918 Год назад +3

    बिचार कति सोजो परिवार लाई धोका दिएको छ यो पापिनी लाई कसैले नपाको दुख होस् भगवान्

  • @fbghgb4289
    @fbghgb4289 Год назад

    यति ज्ञानि छोरि छोरीलाई सलाम छ छोरि तिमी strong हुनुपर्छ बाबाको लागि

  • @Sapana18
    @Sapana18 Год назад +7

    बहिनी रोएको देखेर आँसु झरेको पत्तै भएन।बिचरा बहिनी😢यो दाइ लाई न्याय होस

  • @indiradahal4304
    @indiradahal4304 Год назад

    कस्ता कस्ता हुन्छन हो आइमाइहरु आफ्नो श्रीमान्ले माया दिदादै पनि हेभगवान्👌

  • @KhemGurung-xr8js
    @KhemGurung-xr8js Год назад +5

    साचै त्यो दिदी बहिनी छोरी को आँसु बोली रहेको छ बाबा लाई कति दुख दिए रहेछ । बिचरा दाजु लाई ठूलो अनय भएछ महान छोरी बाउ आमा दुबै को माया बरा बरि हुन्छ तर गलत कस्को हो ? छोरी ले निस्पक्ष तरिका ले बोलेको छ महान छोरी 🙏🙏🙏❣️❣️

  • @rastrarai6426
    @rastrarai6426 Год назад

    सबै हेरे सुने नानीको कुराले मलाई सरै रुवायो 🥲🥲be strong nanu ❤geyani hunu la❤

  • @kishansubba1739
    @kishansubba1739 Год назад +3

    हैट, भाइ तेस्तो गु आईमाई को लागि आँसु झार्ने । खुरुक्कै तेस्को नाठो सङ जिम्मा लगायेर जारी लिने । लनठाई साफ ,, ।। तेस्को नाठो ले तेसको शरीर सङ मात्र माया गरेको हो , तेसलाई होईन । अनि नाठोले किक हानदा मात्र तेसको होस आउछ।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад

    बिचरी छोरी भावुक बनायो बुनु तिम्रो स्पष्टीकरणले धैर्य गर नानू तिमीले सदैव सत्कर्म गर्नु । पापिनी आमाले त्यसको फल निश्चित छ ।

  • @dineshkunwar6307
    @dineshkunwar6307 Год назад +4

    Be strong chhori Timi ta katti mahan chhori rahixau good bless you 🤗🤗

  • @khimarana8287
    @khimarana8287 Год назад

    यत्ति आमा सहि र सत्य भए छोरिले १00% आमाको सपोट गर्थिन नानुले आफ्नु बुडा साथमा हुँदा हुँदै परपुरुष सङ्ग सल्किने सुख्ले माथियर बुढेसकालमा दु: ख खोज्ने गत्तिछाडा आइमा लाई डिभोस दियर टेन्सन मुक्त जिबन जिउनुस दाइ😢🙏❣️

  • @मायारुम्बातामाङ

    आमा को नाममा कल्ङक रहेछ बिचारा नानुलाई कति पिडा😢😢😢

  • @anuthapa4402
    @anuthapa4402 Год назад +6

    हे भगवान् एस्तो पापिनी आमा कसैको पनि नहोस् नानी हित्मत नहार्नु 😥😥😥😥

  • @resammagar4481
    @resammagar4481 Год назад +5

    छोरी को कुरा ले सारै मन रूवायो 😢😢

  • @devakc6810
    @devakc6810 Год назад

    यो vedio ले धेरै रुवायो😢😢😢😢

  • @kalpanabegum928
    @kalpanabegum928 Год назад +64

    बिचरा नानू म धेरै रोय नानू मन दरो पर्नु नानु

  • @krishnaregmi4455
    @krishnaregmi4455 Год назад +22

    Justice for him ❤

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 Год назад +4

    नानि भाबुक भएको देखेर मेरो आँखाबाट पनि आंसु खसेको रहेछ पत्तै भएन एकैछिन पछि सिरानिमा भएको टाउको सारे आंखामा चिसो चिसो लाग्यो अनि मेरो हाट गयो आंखामा आंसु पो खसेको रहेछ 😢😢😢

  • @arjunchanda-dn2ou
    @arjunchanda-dn2ou Год назад

    यति सोजो सर लाई किन नराम्रो बनायको नानिले भनेको कुराले मेरो मन रोयो

  • @durga315
    @durga315 Год назад +6

    कति पापिनि आमा ,यो छोरिको आँसुले जिबन भरि पोलोस्😢

  • @FasterDrowsyRM
    @FasterDrowsyRM Год назад +28

    what a decisive strongest daughter .
    They needs, right justice.

  • @ramugrg
    @ramugrg Год назад +8

    It is very painful nani. I couldn't control my tears. You are great, intellegent, well understanding and educated. Calm down and try to focus on your goal. Everything will be fine.
    May God always bless you.

  • @basantmagar8964
    @basantmagar8964 Год назад

    हेर्दै गर्दा आँखा मा आँसु थामियन बिचारा सानो नानी strong हुनुपर छ

  • @manirai4099
    @manirai4099 Год назад +20

    You made me cry god bless you nani

  • @dornabasnet-lz2cj
    @dornabasnet-lz2cj Год назад

    छोरिको कुरा सुन्दा आँखा रसायो😥😥 मेरो ❤️🙏

  • @pusparajdahal5213
    @pusparajdahal5213 Год назад +7

    ganga bahini always great🤟🤟💜💜🙏🙏

  • @RasmiTamang-r6z
    @RasmiTamang-r6z 10 месяцев назад

    Bichara nani yadi aafno aama satya ho bhane nanile 100% aamako sath dinthin satyako yasari jit hunxa be strong nani ❤️😥

  • @bindumalla2724
    @bindumalla2724 Год назад +3

    God bless you nanu jaile ni Baba ko support garnu❤

  • @bhabib.k5874
    @bhabib.k5874 Год назад

    नानू कति सहनसिल रैछिन,यति धेरै पीडा मनैमा गुम्स्याएर बसिराकाे,,धन्न केही ठुलाे दुर्घटना घटेन,सहन नसकेर अाफैलाई नाेक्सान पुर्याएकाे भए भित्री कुरा थाहै हुने थिएन,,

  • @amaramartmg5711
    @amaramartmg5711 Год назад +6

    छोरा मान्न्छे रुनु भनेको सारै पीडा हुनु पर्छ अनि मात्र रुन्छ क्या कसम !

  • @sirjanalimbu6358
    @sirjanalimbu6358 Год назад

    यो भिदियो हेरेर मैले अफ्नो आँसु रोक्न सकिना किन येस्तो गरछन मन्छे हरु😢😢😢

  • @punamgurung9016
    @punamgurung9016 Год назад +3

    Be strong nanu forget past things and be strong for the future

  • @pramilarai9866
    @pramilarai9866 Год назад

    कस्तो आमा रहेछ यसरी छोरी रुदा कस्तो आशु आयो आमा पनि यस्तो हुदो रहेछ....😭😭
    be strong sister 🙏🙏

  • @mailo371
    @mailo371 Год назад +18

    गंगा मेडम अरुको परिवार बिगार्ने त्यो इनिस्पेक्टरलाइ पनि खोजु पर्यो

  • @birendrachetri7529
    @birendrachetri7529 Год назад +1

    यस्ती आईमाईलाई जिउँदो जलाईदिनु थियोे नि।। अनि यस्ता खाते आईमाई लाई लियर हिड्ने प्रहरीलाई पनि बर्खास्त गरेर कारबाही गर्नु पर्छ।।।

  • @VloggerGautam310
    @VloggerGautam310 Год назад +17

    नानु तिमि धेरै बुझ्ने रहेछौ के गर्नु पापिनी ले गु खाई बाबाले माया गर्नुहुदोरइछ तिमि पनि बाबा लाई सपोर्ट गर , यस्तै भयो भने बाबा डिप्रेसन मा जानुहुन्छ बाबा को ख्याल गर है नानु 😢😢

  • @durgaramauli7719
    @durgaramauli7719 Год назад +2

    Plz सक्नु हुन्छ भने छोरी र बाबाले सबपरिवार ले यक चोटि माफ गरि अपनाउदा धेरै राम्रो हुन्छ गल्ति मान्छे बाट गल्ति हुन्छ उहाले सुध्रियर सब परिवारलाई समेटेर राख्नु हुन्छ भने

    • @SushmitaPun-kx4em
      @SushmitaPun-kx4em Год назад +2

      Ajha maaf grdine hoo laj navakoo testoo grni aaimai le ajha pariwar herxa jstoo lagyoo hjrlaii

    • @noname12440
      @noname12440 Год назад +1

      आलु को माफ अझै यस्तो पशु लाई जिउदो लास हो त्यो आइमाई मर्दा राम्रो हुन्छ

  • @nishannepal7428
    @nishannepal7428 Год назад +14

    सारै मन छाेयाे छाेरीकाे कुरा सुनेर यस्ता अाईमाईलाई कालाे माेसाे दलेर देश निकाला गराै पतुर साला

  • @sujangssn3137
    @sujangssn3137 Год назад +2

    Bichara yati ramro Buda ra nani Huda hudai nani kati thulo vasake xa bichara royko dekhada Malai ni runu man lagyo nani narou timi kati samjhadar rahixau❤❤❤❤❤❤❤❤

  • @GamerId-xf4xh
    @GamerId-xf4xh Год назад +6

    त्यो आइमाइलाइ समातेर जेल कोचौ, म भए के गर्थे, कसम, यो नानुको आखाको आशुले त्यसलाइ धेरै पोल्ने छ । अब जे भए पनि आफ्नो study अगडि बढाउने है। यस्तोको बिरुद्द समाजमा लड्ने ठुली मान्छे बन्नु ।😢😢😢 अधिबक्ता स्वागत नेपाल सग जानुसन उहाले स्वतन्त्र लड्नु हुन्छ❤ त्यो उसको नाठो पनि ल्याउन पर्यो है । नाठो जागीर देखि out hunxa

  • @gelalfamily614
    @gelalfamily614 Год назад +1

    सत्यको बिजय हुन्छ

  • @pramodshrestha3571
    @pramodshrestha3571 Год назад +18

    Be strong Nani 😭😭😭

  • @upendrashrestha7623
    @upendrashrestha7623 Год назад +4

    यदि माया थिएन भने एउटा पुरुष मान्छेको अँखामा यसरी आँसु आउदैन।यो आईमाईलाई ४० बर्षमा पुरै बैँस चडेको रहेछ ।

  • @gitaraai2634
    @gitaraai2634 Год назад

    Xorile ruwayo 😥😢😥
    be strong xorii
    Daele dherae shukha dinuvayer hola matiyeko😡

  • @tulsisinjali7326
    @tulsisinjali7326 Год назад +8

    Bichara bachcha😢 voli ko future ramro hos😢 aama jasto vayeni baba le amaa ko Maya kahile kami nagardinus😢😢🙏🏻🙏🏻🙏🏻

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +1

    दाइ हार नखानु तर नछोड्नु यो कुरा लाइ❤❤❤

  • @ramkrishnaupreti1489
    @ramkrishnaupreti1489 Год назад +10

    आमा बाबा को कारणले छोराछोरी ले पिडा भोग्नु भनेको सारै दु:खद कुरा हो ।।गङा sistar यो कुरा को सत्यतथ्य पता लगायर यो छोरी लाई न्याय दिनु होला

  • @punambudhathoki8543
    @punambudhathoki8543 11 месяцев назад

    छोरा छोरीले दुःख पाउने भनेको आमाको कारणले हो आमा गत्तिलो भएन भने दुःख पाउछ😢😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +146

    आमाको कारणले बिचारा छोरी लाई पिडा😢

    • @rajkumarisubba614
      @rajkumarisubba614 Год назад +2

      😭ho ni hajur pape ama

    • @pasangsherpa1676
      @pasangsherpa1676 Год назад +1

      😢😢

    • @SardaLama-f1i
      @SardaLama-f1i Год назад

      Tei xori vanera mero 23years yatana sahera baseko din samaj lai thaxa yo bau ko bhev kati samma gar rakhya thiyo malai vagwon lai thaxa marnu naparla jhai gardai xan jhut bolera

    • @dayalapm1014
      @dayalapm1014 Год назад +1

      😢😢😢😢😢😢😢

    • @Nori.3872
      @Nori.3872 Год назад

      @@SardaLama-f1i 😂😂😂

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Год назад

    यस्ता भालुनिलाई कदापि स्वुकार्नु हुन्न भालुनिलाई महिलालाई त्योहि प्रहरी संग जिम्मा दिनुपर्छ । यति राम्रो परिवारलाई भताभुङ्ग बनाउने लाई पनि त्यस्तै लथालिङ्ग पर्नु पर्छ ।

  • @saranranabhat1601
    @saranranabhat1601 Год назад +4

    धेरै रुवाउनु भो नानी,तपाइको आमा अति पापी रहिछन,वावालाइ माया गर्नोस,तिम्री आमाले पछि पछुताउनुपर्छ!

  • @PRINCE1vs4
    @PRINCE1vs4 Год назад +1

    सारै दुख लाग्यो यो नानि लाइ हेरे😢😢😢😢

  • @fulmayasunar8932
    @fulmayasunar8932 Год назад +4

    चिन्ता न गरा छाेरि तिम्रो लागि बाबा हुनु हुन्छ बाबालाई धेरै माया गर्नु 😥😥

  • @ashokgurung1777
    @ashokgurung1777 Год назад +1

    जिवान हो जिउन सिक्नु पर्छ जे भयो भयो अब नानिको मुख हेरेर जिउन सिक्नु पर्छ दाजु

  • @ashokkumartamang2260
    @ashokkumartamang2260 Год назад +7

    I really felt sorry for this daughter...She is educated, she knows what is right, what is wrong, Ganga bahini you have Sat in the seat of the Vikramaditya, please settle their conflict.......