बाबुछोरा ठगिएर रुदै आएको केही दिनमै आरोपित आए सम्पर्कमा|कुरा बाझिएपछी पर्यो चर्काचर्की|Goodtv|Ganga

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 380

  • @umeshghising8153
    @umeshghising8153 Год назад +53

    चेलीको काम देखेर प्राय म स्तब्ध हुन्छु।तारिफ गर्नलाई शब्द नै भेटिदैनन❤❤❤❤सधै भगवानले साथ दिईरहुन ❤❤❤

    • @grgshanu11
      @grgshanu11 Год назад +2

      Ganga ji good job ❤❤❤ daami bolnu hunxa

  • @sandhyabudha7231
    @sandhyabudha7231 Год назад +51

    दाई भाई नै सोझो हुनुहुन्छ त्यही भएर यो पैसा खान खोज्दै छ यो मान्छेले आफ्नो खाता मा आएको पैसा अरूलाई दिएको भए पनि यो मान्छेले खोज्नु पर्छ यो पैसा खान खोदै छ

  • @tejkumaribudha3984
    @tejkumaribudha3984 Год назад +56

    सम्पर्कमा होस कि नहोस तीन तीन बर्ससम्म अर्काको पैसा खायर पचाउन पाउदैन तुरुन्तै फिर्ता दिनुपर्छ

    • @manusuba655
      @manusuba655 Год назад

      तैत बिचरा साेजाे रैछ याे भाई हरु तै बाठो एजेन्डा ले नै खायो पैसा 😢

  • @jeevanRai-yu1te
    @jeevanRai-yu1te 11 месяцев назад +1

    हैत media लाई नै खेलाउन खोजेको तर भित्री कुरा निकाल्नु सक्नु भयो I salute gangaa mam.

  • @OeusisSushsu
    @OeusisSushsu Год назад +1

    याे निर एक नम्बरको ठग हाे नया बसपार्क तिर सबैलाई साेधे हुन्छ

  • @janakbista9772
    @janakbista9772 Год назад +14

    इनि दुबै दाजु भाइ सोजा रहेछन ganga mam जसरी पनि न्याय दिलाइ दिनु हिला🙏

  • @harirai588
    @harirai588 Год назад +13

    सारै सारै राम्रो काम गरिरहनु भएकोछ GOD BLESS YOU 😍👌👏🙏

  • @kamalaadhikari5560
    @kamalaadhikari5560 Год назад +10

    गंगा बैनि यो भाईहरु धेरै सोझा रहेछन ईनिहरुलाई पैसा दिलाई दिनुस

  • @pramilatamang4827
    @pramilatamang4827 Год назад +5

    🙏गङगा बैहिनि यो मान्छे सारै नहुदो फटा रहेछ बिचार भाइहरु सोज रहेछ तेसैको फाइदा लेको

    • @Gamalatmg11
      @Gamalatmg11 Год назад

      Anuhar herda Joni sojo dekhinxa

  • @kanyagurung8654
    @kanyagurung8654 Год назад +9

    सम्पर्कमा छु भनेर मात्रा हुदैन यो सोझो भाईहरूको पैसा दिलाईदिनु पर्छ यो मान्छे लाई थाहा छ 😒

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 Год назад +27

    त्यो चोर दलालको सबै टिम मिलेर खाएको हो सोझा सिधा मान्छे लाई कुरा घुमाउदै छ् एस्लाई समाउनु पर्छ पैसा निस्किन्छ Good Job Ganga Mam

    • @manusuba655
      @manusuba655 Год назад

      गुड याे चै 1००प्रशन सहि हाे 😢😢

  • @thakurthapa693
    @thakurthapa693 Год назад +2

    गंगा छोरी लाई धेरै आशीर्वाद छ,

  • @sureshsilwal173
    @sureshsilwal173 Год назад +4

    यो फटाहा रहेछ सोझो भाइहरू लाइ दुख दिन्छ

  • @pujabamshah5092
    @pujabamshah5092 Год назад +8

    भाईहरु साेझाे भएर याे निरले ठगिराखेकाे छ।

  • @sanjaykunwar982
    @sanjaykunwar982 Год назад +1

    छोरीले यस्तो काम गरेकोे देखेर अति खुशी लागेको छ हाई गगा छोरी

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +27

    पुलामी दाजु,तिमी जाठा धेरै चलाख बन्नु खोज्दैछौ आखिर फस्ने भनेको तिमिनै हो तेसैले छिटो आएर कारोबार मिलाउ !हामी पनि तेतिसारो लाटाेगाणाे होइनम ल कुरा बुझ्दा हुन्छ ।

  • @minathakuri1812
    @minathakuri1812 Год назад +23

    पैसा खाने ले जसेरी पनि पीडित को पैसाको फिर्ता गर नत्र यो मान्छे लाई पैसा न दिए सम्म जेल कोच्नु पर्छ ।।यो मान्छे सोझो हरुलाइ फसाउने खाल को रहेछ ।

  • @narayankhadka2988
    @narayankhadka2988 Год назад +2

    यो दाई भने चाई भोल्नै डर भनेको हो कि कुरै बुझ्नु गरो छ तर जे होस पीडित चै पकै हो भने कुरा बुझिन्छ हेर्दा सिदा देखिन्छ

  • @ramuthakuri98
    @ramuthakuri98 Год назад +3

    एक घण्टा को गफ कुरा भयो लसता मा केही बुझेना यो मान्छे ले लेउनु पर्छ सब मिलेको जस्तो लगे मलाई त कुरा सुन्दा गंगा सिस्तेर को टिम लाई सलाम छ मेरो 🙏🙏जसरी हुन्छ पिदीत ले नये पौनु पर्छ जय गूद तिवी तीम

  • @SaritaKatuwal-q7c
    @SaritaKatuwal-q7c Год назад +2

    सम्पर्क मा मात्र रहेर हुदैन नि 3,3 बर्स सम्म झुलायेर मात्र हुन्ननि कि काम गर्नुपर्यो कि पैसा फिर्ता हुनु पर्यो

  • @sandhyabudha7231
    @sandhyabudha7231 Год назад +18

    यो सबै त्यही office को मान्छेले नै खाएको हो सोझो देखेर हेपेको हो आफ्नो खाता मा आएको पैसा अरूलाई किन् दिइयो

  • @enjoy.vlogdmk
    @enjoy.vlogdmk Год назад +5

    पैसा जसको नाम मा हालेको छ उसले नै तिर्नु पर्छ सोजो भाई हरु रहेछ

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +11

    पुलामी ब्रो फस्यौ तिमी, अब बाहाना बाजि धेरै नबनाउदा हुन्छ ।

  • @durgadhungana6939
    @durgadhungana6939 Год назад +12

    परमाण भएपछि निरेले जसरि भए पनि तिर्नु पर्छ

  • @anjuthakuri4249
    @anjuthakuri4249 Год назад +3

    होइन गंगा सिस याे मान्छे ले नै खाको मानिन्छ यिनीहरूको पैसा यसकै मेनपावर काे साथी यसले नचिन्ने कुरो भयन। यसको खातामा पैसा राखिसके पछि यस्ले अर्का काे खाता मा बच्नको लागि हाल्देको छ। यसलाई छोड्नु हुन्न सिस् ठग यै हो

  • @alinatamang324
    @alinatamang324 Год назад +7

    चोरलाई छोडनु हुँदैन बिचरा भाइहरू सोझो रछै

  • @sharmilarai
    @sharmilarai Год назад +15

    यो दाइ चाहिँ के लठ्याप्रो रहेछ भने भाइ पो बिचरा अक्क न बक्क भो अलिक बाठो बरु भाइ थियो होला उस्ले डिल गर्नुपर्ने थियो यस्तो लठ्याप्रो पारले काहा एजेन्टहरु संग डिल गर्नु सक्छ? कस्तो कस्तो मान्छेलाई लट्याउछ एजेन्टहरुले

  • @binalakandri3060
    @binalakandri3060 Год назад +1

    सोजो रैछ बिचरा यो परीवार यो मान्छे कैब्कार्न हो सब यस्लाइ पग्डिनुब्पर्छ

  • @pyarigurung1753
    @pyarigurung1753 Год назад +2

    एउटै कुरा दाेरई रखेछ।

  • @manusuba655
    @manusuba655 Год назад +1

    बाठो छ याेएजेनड

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +3

    जसको खातामा पैसा गयो उसैले तिर्नुपर्छ !

  • @manusuba655
    @manusuba655 Год назад +2

    अरु लाई दिने भाेयर खाने चै याे एजेन्डा नै हुनुपर्छ डाईरेक्लि खादा लाज लाग्छ साेजाे मान्छे देखेपछि अरुमार्फत खाने रैछ कुराे बुज्दा

  • @devichaulagain2435
    @devichaulagain2435 Год назад +2

    गंगा सिस नेपालको राष्ट्रपती हुनपरो निडर नारी सधै सलुट गर्छु🫡🫡

  • @kabigurung1571
    @kabigurung1571 Год назад +2

    कन्ट्रयाक्ट मा छ भन्दै मा इमान्दारी चाई हुँदैन है। यो मान्छे पनि मिलेर खाको छ १००%

  • @ushapariyar150
    @ushapariyar150 9 месяцев назад

    Ganga mam lae dherae dherae dhanaya bad hajur le dherae ramro Kam garnu vyako xa

  • @champathapa-qd8wc
    @champathapa-qd8wc Год назад +1

    यो मान्छेले नै खाएको हो यो सोझो भाइहरुको पैसा बिचरा भाइहरुलाई कन्ट्याक्ट् मा छु भन्दै झुलाइरहेको हो गँगा नानी यसलाई नै कारबाही गर्नुवर्छ

  • @manjugurung5103
    @manjugurung5103 Год назад +11

    Great work ganga baini ❤❤❤❤

  • @kanyagurung8654
    @kanyagurung8654 Год назад +5

    God bless you ganga nani 🙏

  • @ruplalSn-gf9mb
    @ruplalSn-gf9mb Год назад +3

    यो नीर बहादुर भन्ने मान्छे ले सारै बाठो रैछ यो सब नीर बहादुर कै प्लान अनुसार गरेको हो नीर बहादुर लाई छोड्नु हुदैन पैसा खाने नीर बहादुर नै हो मैले ग्यारेन्टी का साथ भनेकोछु

    • @rudrarana6067
      @rudrarana6067 Год назад

      हो यो माह ठग यस्को नलिबेली सबै थाहा छ हमिलाइ

  • @sanjaykunwar982
    @sanjaykunwar982 Год назад +1

    नानी यी दुई भाई धेरै सोजा रहे छन यी दुई भाई को पैसा दिलाई दिनुस्

  • @kishorentertains4354
    @kishorentertains4354 Год назад +1

    नीर ब. पुलामी मगरले सोझालाई फँसाएका रहेछन् ।

  • @balkumarigurung1631
    @balkumarigurung1631 Год назад +2

    Derai ramro kura garnu vayo ganga sister lye

  • @OeusisSushsu
    @OeusisSushsu Год назад +2

    याे सब यहि नीर बहादुरकाे सेटिङ हाे यसलाई समाएर त्याे मान्छे काे हाे निर बहादुरलाई थाहा छ यस्ले डाईरेक पैसा आफुले नलिएकाे मात्र हाे दलालले ठग्ने नै यसरी हाे चिनजान बिनाकाे एजेन्ट संग यत्रो काराेबारमा निर मगर किन साचि बस्याे

  • @manusuba655
    @manusuba655 Год назад

    गङगा बैनि याे एजेन्डा सारै बाठो पैसा याे एजेन्डा ले नै खायो जति खेर पनि तेजेन्दर लाई साेध्नु भन्छ लाज नभयकाे

  • @anulimbulama
    @anulimbulama Год назад +2

    यो एजेन्टले अर्को मान्छे को नाममा पैसो लगाए पछि प्रमाण लिएर खोजी गरिदिनु पर्यो नि बिचराहरुकति गारो भाको होला

  • @niamthapa1126
    @niamthapa1126 Год назад +4

    यो सब मेनपावर को मान्छे को मिलेमतो हो यो भाइ हरु लाई फसाकै हो।

  • @binodshrestha2537
    @binodshrestha2537 Год назад

    यसले कसैको काम गरेको छोइन म्याम यसले त सबै ठाउँ लान्छ म्याम तर कुनै काम सफल भएको छोइन म्याम यसको सबै जानकारी मलाई राम्ररी चिन्नछु

  • @buddhiramgharti6592
    @buddhiramgharti6592 Год назад

    सब कुरा झुलाउने काम गरि राछ।दाइ चाइ ग्वाजे हो।म्यान पावर को मान्छे लाई पाता कस्नु पर्छ।

  • @KrishnaKathayat-s9y
    @KrishnaKathayat-s9y Год назад +9

    भाइ धेरै सोजो छ

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад +4

    यो दुवै जाना सोझो हो गगां बहिनी यो पैसा निकाल्न पर्यो त्यो एजेण्ट बहुत बाठो हो उस्ले लगछ भनेर उता टासो लागाएर उम्किन खोजेको हो यो मान्छे लाई नै समात्न पर्छ है फोन कन्टेक भैर हुन्न नि पैसा दिन पर्यो

  • @pyarigurung1753
    @pyarigurung1753 Год назад +1

    एउटै कुरा दाेरई रहछ

  • @pawanbudhathoki8084
    @pawanbudhathoki8084 Год назад +1

    He is the responsible for these all ...office staff ..le paisa linu vaneko he is the ...one ..round and round ...garera paisa yehi manpower le leko sure...1000percent sure...well planned...he wants to show himself...honest but the reality is differnt...

  • @srijanarai-qd9wk
    @srijanarai-qd9wk Год назад +4

    Very good ganga sis❤❤

  • @binalakandri3060
    @binalakandri3060 Год назад +1

    सर्मिला बैनी ठेट कुरा गर्ने पत्रकार हो खुसी लाक्छ

  • @limbukumar3711
    @limbukumar3711 Год назад +6

    पूलामीले मिलाएर खायो, मगर केटो चलाख रहेछ दलाल त पर्यो अन्त्यमा छर्लङ्ग भयोकि झुल्याएको रहेछ सोझोपनको।

  • @manusuba655
    @manusuba655 Год назад +2

    बिचरा साेजाे भयसि डरले पनि बाेल्नु सक्दैन 😔😔😔😔😢😢

  • @ishworitamang2454
    @ishworitamang2454 Год назад +3

    Good job nana ❤

  • @sandhyabudha7231
    @sandhyabudha7231 Год назад +14

    आफ्नै office काे मान्छे हो यो सब नाटक गर्दै छ अहिले सोझो मान्छेको खुन पसिना खान खोज्ने छिटो दिनु पैसा सोझो देखेर हेपेको

    • @manusuba655
      @manusuba655 Год назад

      पक्कै पनि साेजाे मान्छे लाई फसायाे

  • @tsheringpelkeyi5944
    @tsheringpelkeyi5944 Год назад

    Ganga ji , perit Lai fasa ko ho rai xa , points are all clear.

  • @BeautifulVdo
    @BeautifulVdo Год назад +1

    पैसा फिर्ता गर्नु पर्छ transation त उहाँ सर को खाता मा गए सि कि कसो हो र कुरो बुझ्दा !!

  • @krishnagrg776
    @krishnagrg776 Год назад +3

    गंगा सिस यो एजेण्ट मगर कै चाला खेला हो यो पीड़ित हरू लास्टै सोजो देखें मैले चाई अब अर्कों video मा यो एजेंट ठग लाई ऑफ़िस मा बोलाउनू होला

  • @binodshrestha2537
    @binodshrestha2537 Год назад +1

    म्याम निरजको कुरा जुट छ है खुरापाती छ यसले मलाई कत्ति रुवाको छ यसलाई भेटे भने एउटा हात काट्छु

  • @tulsalimbu1483
    @tulsalimbu1483 Год назад +1

    Kati sojo bahai haru Bichara GANGA baini please help them 🙏🙏🙏🙏

  • @manusuba655
    @manusuba655 Год назад

    गङगाबैनि याे एजे्नड सारै बाठाे छ लु पैसा याे एजेन्ड ले नै खायाेसाेजाे रैछ भाई हरु

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад +2

    कि छिट्टै खोजेर दिलाउन पर्यो कि आफै दिन पर्यो तिम्ले सम्पर्क मा हुदा हुदै छैना दुख्ख लाग्ने रे उस्को 100000/- डुब्दा टेन्सन हुन्न?? इनि हरू सोझा भैर हो

  • @shivachettri3192
    @shivachettri3192 Год назад +1

    Bichara bhai haru dherai sojo KO faida uthako cha yo manxe le
    Ganga sis jasari pani help garnu parxa

  • @MayaThapa-g4q
    @MayaThapa-g4q Год назад

    La baini yo bhai haru ali sidha rahechh nyaya dilai dinu la ❤❤

  • @binakashrestha
    @binakashrestha Год назад +2

    Bichara sojo raex daju vai ganga baini eneru lae nyae dinus🙏🙏

  • @sukhatilakkafle5729
    @sukhatilakkafle5729 Год назад +2

    Good job bahini❤❤

  • @monikadk2873
    @monikadk2873 2 месяца назад

    यो सब मिली महत्वमा गरेको कुरा हो यिनीहरूले खान खोजेको हो यो सोझो भाइहरू भएको भएर यिनले पैसा खान खोजेको हो यो मेरो दुई करोडको छ सम्पत्ति यस्तो उस्तो जे भने नि दलले भन्या दले नै हो।

  • @Archanalepcha-mr4ch
    @Archanalepcha-mr4ch Год назад

    Very good job di ....God Bless you

  • @arunbkbk5892
    @arunbkbk5892 Год назад

    काले कामी कामी काले एउटै हो गङ्गा म्याम😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @RohanLimbu-q1m
    @RohanLimbu-q1m 11 дней назад

    Ehk bam ramro vnnu vyo didi hjr le ❤

  • @sajanaraisajana8112
    @sajanaraisajana8112 Год назад +2

    Daju vai sidha rahexa tei vayera ajen haru milera khayera vagexa garipko paisa anyhow farkai dinu parxa Ganga sis 🙏🙏

  • @gitachauhan1536
    @gitachauhan1536 Год назад +3

    Yo magar phataha ho sojhopanko phaida uthairako xa jasari hunxa nyaya dinu paryo Ganga sis

  • @kumarrana4131
    @kumarrana4131 Год назад +11

    काले कामी र कामी काले भन्नु एउटै हो रे 😂😂😂😂😂😂

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 Год назад +6

    नीर बहादुर मगर भन्ने,पनी चोर नै रैछ,यसको खातामा पैसा आको छ,यसलेनै पैसा तिर्नु परछ । बडी कुरा गर्नु नै पर्दैन।

  • @debiramgharti6029
    @debiramgharti6029 Год назад +1

    कुरा बुज्दा त भाइ लाइ थाहा नदिएरै आफू मात्रै अर्को देशमा जान्छु भन्ने सोचेको रहेछ यो दाइ भनौदा ले होइट कस्तो कस्तो मब हुन्छ मान्छेको दुस्मन खोज्न टाढा जानु पर्दैन आफ्नै दाइ भाइ हुन्छ भन्थे आज देखियो किन भाइ लाइ भनेनत सम्पर्क मा छ भनेर पागल

  • @susinanu8098
    @susinanu8098 Год назад

    Best dijju hajur

  • @devirai9060
    @devirai9060 Год назад

    Good job ganga nani ..sojho vhaiharu lai niya milos

  • @devirana7679
    @devirana7679 Год назад +1

    Miler khako ho yo manxe lai samaunu parxa sabai niskinxa ganga bunu

  • @markLoveCrypto
    @markLoveCrypto Год назад

    Ganga sister you're so great person and my understanding is Pulami Magar responsibility so he must be pay the remaining money.

  • @ashmamagar8246
    @ashmamagar8246 Год назад +4

    बिचरा यो दाजुभाइ सोझो छ जो ले जे भने पनि।।

  • @anulimbu8765
    @anulimbu8765 Год назад +2

    Nir bahadur pani mileko x ❤❤sojo vanera hepeko tezindra lai

  • @shovagurung9355
    @shovagurung9355 Год назад +9

    हैना हाै दाइ तिमि ले कतिजानालाइ सिङगापुर पठाईयउ मलाई बताउ म सिङगापुरमै छु नेपालि दाइ भाइ अाकाे त छ सबैजाना ईन्डेन पास्फाेटमा तरा अहिले सम्मा नेपालि पास्फाेटले अाकाे छैना है दाई तिमि झुट नबाेला खुरुका भाईहरुकाे पैसा देउ म सिङगापुर बसेकाे 9 बर्सा भयाे तरा अहिले सम्मा नेपालि पास्फाेटमा अाकाे छैना कताबि मिल्दैना जाठा दलाल्ल

  • @sherparingi3820
    @sherparingi3820 4 месяца назад

    Gaga lama ❤❤❤❤❤❤❤

  • @Babitabiswokarma
    @Babitabiswokarma Год назад +1

    सरै सहासिलि हाम्रि गङ्गा बहिनि

  • @bisutamang1965
    @bisutamang1965 Год назад

    मैले नबुजेको कुरा यो मान्छेको मेनपावरमा जाँदा सिधै डाइरेकटरको मा जाने हो कि एजेन्ड मार्फत जाने होला अनि पैसा पनि तेहि मान्छेको एकाउन्टमा पुगेको छ।

  • @devirimal8912
    @devirimal8912 3 месяца назад

    दाइ को पनि हात छ

  • @DharmaRajSapkota-z1p
    @DharmaRajSapkota-z1p 7 месяцев назад

    यसलाई हिरासतमा राखेको भलिपल्टै आउछन् टिम ।

  • @kamantamang3281
    @kamantamang3281 Год назад

    ❤❤❤. Ganga sister

  • @kinzombhutia800
    @kinzombhutia800 Год назад +2

    Bichara daju vai kati sojho raixa

  • @DharmaRajSapkota-z1p
    @DharmaRajSapkota-z1p 7 месяцев назад

    नीर लाई समातेपछि उनिहरु आउछन् यो टिम ठग जस्तो लाग्छ ।

  • @khimalkami9809
    @khimalkami9809 Год назад +1

    आनन्द के हो आनन्द ओलि हो भने मलाई भन्नू है

  • @sunitalama7550
    @sunitalama7550 Год назад

    God job sis…dai bhai dhubai jana shojo raicha..menpawor ko manche pani mileko cha…

  • @prabh706
    @prabh706 Год назад

    सोझो देखेर फसाउन खोजेको यस्ले पैसा तिर्नै पर्छ नत्र जेल कोचन पर्छ ठग कतिन बाठो बन्छ

  • @youngtigerchris1244
    @youngtigerchris1244 Год назад

    यो दाइ ले कुरा बिगारो लास्त्मा

  • @pasangpasang731
    @pasangpasang731 Год назад +3

    Bichara sojo daju bai parerayeta ra uta gumayexa. Moile ta buji sakyo point gumi firi poisa ta khayexa

  • @Ensharai
    @Ensharai Год назад

    Proud of u ganga dd❤ yo duijana vai haru nirdos xan sojo vakole dalal le khelai khelai paisa pachauna khojirax

  • @chandraghale-f9c
    @chandraghale-f9c Год назад

    गंगा बहिनी याे एजेन्डकाे पनि मिलाे मताे छ याे एजेन्डकाे टिम हाे ।