बिषेश भिडियो: चर्चित लोक गायक मिलन लामा र सन्तोष देउजासंग संगै रोए, यस्तो छ कारण।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 385

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +102

    आदरणीय बरिस्ठ लोक गायक मिलन लामा
    आगामी चुनावमा बिजय हुन् शुभकामना💐

  • @niramagar2624
    @niramagar2624 Год назад +32

    मिल्ने भए १००००० भोट मेरो मिलन दाइ लाइ साहसि समाज सेबि महान मन भएको मान्छे दयालु मायालु हजुर को जित अबस्य हुनेछ बधाई शुभकामना 🙏

  • @user-sk4vl9zm3c
    @user-sk4vl9zm3c Год назад +38

    लोकप्रिय गायक मिलन दाजु लाई जितको अग्रिम शुभकामना हजुर हरु जस्तो युवाको खाँचो छ हाम्रो देश लाई 🇳🇵👍️🙏🥀❤️

    • @narmayabhujel9556
      @narmayabhujel9556 Год назад

      मिलनजीसामिठोगितगाउनुभयोबदाइछअबमिलनजीभोटजितेरमनतिरीभयेकोहेरनमनछयोमेरोअासिरबादछधनियबाद

    • @xiyorxenpai4525
      @xiyorxenpai4525 Год назад

      .

    • @xiyorxenpai4525
      @xiyorxenpai4525 Год назад

      @@narmayabhujel9556pp l

    • @xiyorxenpai4525
      @xiyorxenpai4525 Год назад

      Y i

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Год назад +45

    गायक मिलन लामा जिले पनि चुनावमा भाग लिने कुराले साच्चै खुसी लाग्यो अग्रिम बधाई छ 👍️👍️👍️देशलाई तपाईहरु जस्तो जुझारु कर्मठ युवाहरुकाे खाँचो छ तर चुनाव जितेर जनतालाई खुसी नदिने नेताहरू छन् तपाईंले चुनावमा भाग नलिए पनि धेरैको मन मुटुमा बस्न सफल हुनुहुन्छ 👍️👍️👍️👍️

  • @Mgrxxanjana
    @Mgrxxanjana Год назад +67

    चितवन 1 बासी दाजुभाइ दीदीबहिनी आमाबुबालाई मिलनदाजुलाई धेरैभोट दिएर जिताउनुहुन हार्दिक अनुरोध गर्दछु

    • @ParbatiMagar-jr2km
      @ParbatiMagar-jr2km Год назад

      🙏🙏💛💛💛👍👍👍👍👌👌🤩🤩🤩😢😢😢

  • @bikidhanisa6049
    @bikidhanisa6049 Год назад +8

    मिलन दाइ साचिकै कति महान हुनु हुन्छ । हजुर ले चाहे को र चालेको हरेक पाइला हरुले सफल ताको स्वर्णिम बिन्दु चुम्न सफल बनोस दाइ!!

  • @sangsorajpandey2673
    @sangsorajpandey2673 Год назад +13

    हेत्रिका 😥😥दुबैजना साह्रै मन पर्ने मान्छे कस्तो रुवाउनु भएको रुन्चे दाजुहरु❤️❤️

  • @tulsigurung9783
    @tulsigurung9783 Год назад +2

    मनको धनी मिलन दाई लाई अग्रीम वधाई छ ।

  • @manshahi3498
    @manshahi3498 Год назад +5

    सुर्यमुखी फुलसरि फुलाउनेछ्न जैले
    भगवान रुपि जनतालाइ पिर पार्दैनन कैले
    सस्कृती र मानव पिडा सधैं गाइरहे
    त्यसैलेत सबको मनमा सधैं छाइरहे
    मिलन लामा नामै काफी छ 🙏❤️
    नेपाल र नेपाली लाई कला सस्कृती बोकेर विश्व सामु चिनाउन हजुर ले तीन दसक देखि गरेको योगदान लाई सायद जति बर्णन गरे पनि कमै हुन्छ
    हजुर ले हामी नेपाली लाई बिस्व का धेरै मुलुकहरुमा चिनाइ दिनु भयकोमा सबै भन्दा पहिले हजुर लाई सलाम छ सर
    आज हजुर जस्तो मान्छेको खाँचो छ यो देशमा त्यसैले चितवन बासी (१) नम्बर क्षेत्र का सबै आमा बुवा दाजु भाइ दिदी बहिनी मिलन लामा सर लाई बिजय गरानु हुन अनुरोध छ किनकी मिलन लामा सर भनेको अरुको दु:ख लाई आफ्न्नो पोल्टो मा हालेर दु:ख साट्ने मान्छे हुनु हुन्छ बधाइ छ मिलन सर 🙏
    साथै सन्तोष सर लाई धेरै धन्यवाद छ 🙏

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 Год назад +10

    जित्नु पर्छ ।मिलन दाजु ले बधाई छ

  • @krishnabc3804
    @krishnabc3804 Год назад +15

    बधाई छ मिलन दाईलाई सफलताको अग्रिम शुभकामना ।।।

  • @dhonimagar3
    @dhonimagar3 Год назад +14

    अग्रिम शुभकामना छ मिलन सर नेपाल धर्ती लाई माया गर्नु हुन्छ ।🇳🇵🇳🇵🇳🇵सच्चा कलाकार गायक 🙏🙏

  • @dilkumariregami2012
    @dilkumariregami2012 Год назад +9

    शुभकामना छ । मीलन दाईलाई मन पर्ने दाजु मिलन दाजु

  • @govindashrestha6234
    @govindashrestha6234 Год назад +31

    अग्रिम बधाई छ मिलन सर लाई 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️

  • @manjukumal4028
    @manjukumal4028 Год назад +13

    अगृम सुभकामना मिलन सर

  • @biddhyabhandari4622
    @biddhyabhandari4622 Год назад +2

    जितको अग्रिम शुभकामना मिलन लामा सर ।यस्तै ब्यक्तिकाे खाचाे छ देशलाई चितवन १काे जनताले यसपालि विवेक पुर्‍याउने छन् ।

  • @nabarajneupane2767
    @nabarajneupane2767 Год назад +11

    Good Luck🙏, Milan Lama Dai Ko Fan Haru Yata Hajir Hunus👍️

  • @luckyseven4563
    @luckyseven4563 Год назад +1

    Milan lama ko soch ra yojana dherai man paryo dherai ramro lagyo uhako jasto yojana Nepal ma sabai thau ma huna Sakyo vane hamro desko janata lai dherai ramro huncha …. God bless you Milan ji

  • @shushilajoshi1898
    @shushilajoshi1898 Год назад +4

    बाबू हजूर लाईं धेरै धेरै बधाई छ हजूर ले देबे लामा को लागि पनि धेरै सयो गर्नूभयो हजूर लाईं धेरै धेरै शुभकामना छ हजूर को ईछ्या आक्याङछ्या सबै पूरा होस भगवान ले

  • @narayangurung7317
    @narayangurung7317 Год назад +13

    अग्रिम शुभकामना दाइ मिलन❤️❤️❤️❤️

  • @basantigurung9686
    @basantigurung9686 Год назад +4

    आहा कति मन पर्ने कलाकारको अन्तरबार्ता लिनु भयो सन्तोष सर र मिलन लामा ज्यु लाई जितको अग्रिम शुभकामना छ

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 Год назад +7

    सन्तोष दाई मिलन लामा बुबाको स्वर मा जादु छ..उहा को स्वर र गित ले दुनिया को मन जितेको..ल हजुर लाई स्वतन्त्र पाटि स्वागत छ धेरै धेरै धन्यबाद..जित हजुर को हो. चितवन क्षेत्र नं १...

  • @umasapkota2308
    @umasapkota2308 Год назад +6

    अग्रिम शुभकामना जित्नुनै पर्छ सबैले भाेट दिनुहाेला

  • @diliplama1132
    @diliplama1132 Год назад

    मिलन लामा जस्तो सच्चा देशभक्त ब्यक्ति ले जित्नुपर्छ

  • @pradipdhakal1988
    @pradipdhakal1988 Год назад +3

    चितवन वासी जनता यति मिलन लामाले जित्नुभयो भने यो सम्पूर्ण नेपालीको जित हुनेछ चितवन बासीले सर्वाधिक भोट दिनु पर्यो His supporters from Pokhara 🙏🙏🙏🙏👌✌️🇳🇵🇳🇵

  • @omritapuriyar2485
    @omritapuriyar2485 Год назад +5

    मिल्न सरको ये देस्प्रर ती को अथा मायँ सदई यस्तई माये होस हजुर लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭

  • @Durgarai-fv9rt
    @Durgarai-fv9rt Год назад +2

    Salute milan dai for the devotion of nation and societuy n culture suvakamana aagrim hajurlai

  • @kalpanagc9274
    @kalpanagc9274 Год назад +3

    आहा उत्कृष्ट विचारको धनी सर्वोत्कृष्ट गायक ❤️🙏

  • @rewatithapa8568
    @rewatithapa8568 5 месяцев назад

    एकदम मन पर्ने गायक मिलन लामा जी ❤🙏🙏🙏🙏🙏

  • @chandrapurja5348
    @chandrapurja5348 Год назад +2

    बधाई छ मिलन लामा जि हजुरको बिजय होस अहिलेको चुनाबमा

  • @msmklang896
    @msmklang896 Год назад +2

    मिलन दाइ जसतो मान्छे देश मा हामी लाई खाचो छ बधाई छ दाई

  • @bantawadhumla6127
    @bantawadhumla6127 Год назад +1

    बेरोजगार छोरोहरुको कारण नै होला तपाइको गाला अलिक चाउरि परेको तर गर्व गर्नुस छोरो तपाइको मात्र बेरोजगार छैन । मिलन लामाको सोच लाइ सलाम ।

  • @tulsioli5534
    @tulsioli5534 Год назад +1

    अती मिलनसार साधरण जिबन उच्च बिचार सामाजिक सेवा कोमल हिर्दय भको सर्ब लोकप्रिय अर्गाइनीक लोक गायक मिलन लामा ज्यु लाई हिर्दय देखी सम्मान र सेलुट छ ।

  • @binusaaru5734
    @binusaaru5734 Год назад +4

    जितको अग्रिम शुभकामना मिलन लामा सर हजुरलाई।

  • @diliplama1132
    @diliplama1132 Год назад +1

    मिलन लामा दाइ मलाई अतिनै मन पर्ने गायक कलाकार हुनुहुन्छ 🙏🙏

  • @jibanrai1982
    @jibanrai1982 Год назад +2

    मिलन दाइ तपाईं लाई शुभकामन छ भेरै दिन पछि देखियो खुशी लाग्यो

  • @laxmanpun7216
    @laxmanpun7216 Год назад +4

    बिजयको शुभकामना छ मिलन सर्🙏🙏🌷🌷

  • @minathakuri1812
    @minathakuri1812 Год назад

    न रुनु मिलन जि हजुर जस्तो ठुलो कलाकार रुने होत।।।कलाकार देशको गहना हुन ।हामी सबैले सम्मान गर्छौ ।।मलाई माझी दाइ गित एकदमै मन पर्छ ।।।

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 Год назад +4

    जित को अग्रिम शुभकामना मिलन दाजु

  • @dhangurung6716
    @dhangurung6716 Год назад +8

    आगृम बधाईको शुभकामना मिलन लामा ज्यु लाइ

  • @NotOGButSavageFAMILY
    @NotOGButSavageFAMILY Год назад +3

    आहा कती राम्रो बिचार हजुर हरु को सुभाकामना तपाईको कार्ये सफल होस !❤️❤️🙏🙏👏👏 from , Sweden🇸🇪🇳🇵🙏❤️👏

  • @pradeepsen8812
    @pradeepsen8812 Год назад +2

    मलाई पनि यस्तै लाग्छ मिलन लामा दाजु हजुर को यो कुराले मलाई पनि निकै भावुक बनायो।।।।

  • @gomagurung4614
    @gomagurung4614 Год назад +1

    Waaaw super 🙏🙏 kati ucha soch✌🏼✌🏼 kasto mahan bichar👍🏼👍🏼 well done bhai best of luck n God bless you always ✋ yesto satte byakti le Jitnu jaruri chha☝️keep it up 🇳🇵🇳🇵🌷🌻

  • @rameshthapa7169
    @rameshthapa7169 Год назад

    मिलन लामा दाईको जित निश्चित रूपमा सुनिश्चिता छ चितवन बासी को
    आँखाको परेली मिलन लामा दाईको जुन अनुभब र गाउँमा गरेको कार्य बाट नै चितवन बासी ले मिलन लामा लाई भोट दिएर विजय गरा उ।

  • @parsubhandari6123
    @parsubhandari6123 Год назад +3

    चितबन बासिले अब्सय चिन्ने छन सलाम तथा अग्रिम शुभकामना दाजु

  • @kamalarai4158
    @kamalarai4158 Год назад +4

    साच्चै सच्चा नेपाली हुनुहुन्छ मिलन लामा। सलोट छ उहालाइ !

  • @biruthebe6473
    @biruthebe6473 Год назад +3

    जितको भारी सुभकामना मिलन लामा सरलाई😍😚😚

  • @nanushrestha786
    @nanushrestha786 5 месяцев назад

    धन्यवाद मिलन दाइ राम्रो काम गर्नु उडनु दाइ🙏🙏🙏🙏🙏

  • @tejshrestha
    @tejshrestha Год назад +1

    चितवन बासिन्दाले जिताउन हुन अनुरोध गर्दछु

  • @kumarshrestha3741
    @kumarshrestha3741 Год назад

    ramro kurakani agrim badhai xa jaya hos sweet NEPAl🇳🇵🙏🇳🇵

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 Год назад

    धईरे राख्नु सबै मिलन जि सबै हजुर काे मनेकामना डिलैभए पनि पूरा हुन्छ मिलन जि

  • @tulbaral2285
    @tulbaral2285 Год назад +1

    जीतको अग्रिम सुभकामना मिलन सर

  • @mongalrai3981
    @mongalrai3981 Год назад +3

    Milan Lama, a soft hearted folk singer. Best wishes for winning the election and work for the welfare of Chitwsn Basi. But keep singing as I want to see your concert once in my life.

  • @manitapunmagar6194
    @manitapunmagar6194 Год назад +3

    अग्रिम शुभकामना मिलन लामा दाई❤️❤️❤️🙏🙏

  • @TH33NG19XX
    @TH33NG19XX Год назад

    Vote for "सुर्यमुखी फुल" 🌻Milan Lama
    यस पालि चिन्न फेरु देश फेरिन्छ|

  • @lilmangurung3362
    @lilmangurung3362 Год назад

    Great, my BIG salute to you Milan ji. And wish you success your election.

  • @harikalaoli2043
    @harikalaoli2043 Год назад

    मेरो मन पर्ने लोक गाएक हो मिलन लामा हङकङ आइडिले भन्ने लोक गितमा उहाको एक्टिङ छ।

  • @bhumikagajurel6700
    @bhumikagajurel6700 Год назад +3

    अग्रिम शुभकामना मिलन दाइ।हार्दिक नमन🙏🙏

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Год назад +1

    मिलन सरले सजिलै सङ्ग बोल्नु भयो तर नेपालको कानुनुमा बोले बमोजिमको जस्तो छैन सर यहाँ मुस्किल छ

  • @purnagurung3129
    @purnagurung3129 Год назад +8

    So heart teaching Milan sir big congratulations 🙏🙏🙏🎉🎉💐👌

  • @gamingbhai677
    @gamingbhai677 2 месяца назад

    मिलन दाइ 💕💕💕 अग्रिम शुभकामना 🌹🌹🌹

  • @juntaramoktan2111
    @juntaramoktan2111 Год назад +1

    भिडियो हेर्दै रोएँ पनि निक्कै मज्जा आयो

  • @SyanSyan-jb2xx
    @SyanSyan-jb2xx Год назад +2

    मिलन लामा सर लाई अग्रिम बिजय को शुभा कामना र चितावान साबी सबैले भारी मत ले बिजय गराइ दिनु होला ....

  • @yatrimina3684
    @yatrimina3684 8 месяцев назад

    हामी ढिलै भए नि हेर्दैछौं पूर्व बाट । मिलन लामा गायक मात्र हैन गीत लेखक, सामाजिक क्रान्तिको योद्धा,व्यवहार त छँदैछ देशभक्त सर्ब पक्षमा सक्षम र सकृय ...

  • @pksangita
    @pksangita Год назад +1

    Milan lama sir ko socha bichar lai receipt gardai sabai chitawan basilai milan sir lai vote garna aagraha gardaxu 🙏🙏🌻🌻🌻🌻

  • @kausarbhai5808
    @kausarbhai5808 Год назад +2

    कति माहान हुनुहुन्छ मिलन लामा सर उहाँ जस्तो माहान ब्याक्ती ले यो देश चलाउन जरुरी छ

  • @bikramlama4367
    @bikramlama4367 Год назад +7

    🌻best of luck milan lama dai🌻

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang940 Год назад +10

    शुभकामना दादा🙏🙏🙏🙏🙏

  • @sabinarasaili8824
    @sabinarasaili8824 Год назад +1

    दसकौ सर्बसाधारणकाे बिचमा रहनु भएकाे आदर्णिय ब्याक्ति उहाले जति कस्ले बुझेकाे हाेला र समाजलाई अग्रिम शुभकामना ❤️❤️🙏🙏

  • @krishnadong8159
    @krishnadong8159 Год назад +3

    हार्दिक शुभ कामना पक्कै तपाईं कोजित हुनेछ। म तपाइको शुभ चिन्तक हु। आदर्णिय चितवन १ निबासी आमा बुवा दाजु भाइ दिदी बहिनी हजुर हरु को अमुल्य मत दिई मिलन लामा लाई बिजय गराइ दिनु हुन हर्दिक अनुरोध गर्दछु।

  • @kausarbhai5808
    @kausarbhai5808 Год назад +2

    जित को धेरै धेरै सुभकामना छ मिलन सर देश र जन्ताको लागि सेवा गर्नु हजुर जस्तो माहान ब्याक्ती को खाचो छ र यो देश र जन्ता ले हजुर लाई बोलाइ रहेको छ

  • @bijayaojha6980
    @bijayaojha6980 Год назад

    म लाई नी भोट दिने मन धेरै थियो मिलान लामा ज्यू लाई तर अञ्चल नै फरक परो हजुर लाई धेरै धरै शुभकामना 🙏🙏🙏🙏🙏

  • @tarasunuwar8457
    @tarasunuwar8457 Год назад +2

    अग्रिम शुभकामना छ हजुर लाई मिलन लामा ज्यु❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @kumarshrestha3741
    @kumarshrestha3741 Год назад

    jaya hos suryamukhi fool ma mero vot nepal des ra nepali ko pragati hos

  • @sunitagurung19
    @sunitagurung19 Год назад +4

    जितको अगृम शुभकामना मिलन दाइ हजुरलाइ

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 Год назад +1

      CHITAWON Kun no...CHITRA. ..Ho...VANCHUU..MA..AABA..DAE.NEPALI.LAE..KRISI..KRANTI...RA.PASU.PANCHHHHHI..PALAN.GARI...SOROJ...GAR..BANAUNI...TARIKA....VANNNNNNU.PARO..GITE..KO..AAGRIM....BADAE.....VANCHU.MMMMA

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 Год назад +1

      KAS TO. RAMRO..VIGAN..SUKUMBASI..LAE..PRATIK..GAR MA.500..500....BAKHRA..LOKAL..KUKHURA..SULAV.KARGA..SAHIT..SOROGGAR...BANAUUNU..PARO..VVANCCCHU..MA..BAUUUULUM.BATA...

  • @supriyamgr953
    @supriyamgr953 Год назад +2

    सारै मर्म स्पर्सी भिदियो😍😍😍😍😍

  • @luxmimalla7499
    @luxmimalla7499 Год назад +3

    NAMN. Hjur. JAY. Rastbad..🌺🌺✌✌💪💪❤

  • @sundarsinghlama4245
    @sundarsinghlama4245 Год назад +1

    मन छुयो |

  • @rajpc1356
    @rajpc1356 Год назад +1

    My best singer Milan sir.

  • @aayushroka5813
    @aayushroka5813 Год назад +5

    गायक लामा दाजु प्रती हार्दिक नमन सारै भावुक बनाउनु भयो दाइ😥सारै मन पर्नी कलाकार मध्य एक मिलन लामा तर मिलन दाइले यो पाली प्रदिसप्रधा नगरेको भय हुनि सुझाप मात्र है दाइ😍😍😍😍

  • @bimalashrestha8529
    @bimalashrestha8529 Год назад

    Malai man parne hamro chitwan gaule dada Milan lama saro man parx milan dada ko git

  • @navinrai6079
    @navinrai6079 Год назад +3

    Chitwan 1 basile kansusai nagari vote dinu hola Milan lama lai. All the best with love Milan dai ❤️ 🙏

  • @devibasnet6602
    @devibasnet6602 Год назад

    सारै राम्रो सोच मिलनदाईको

  • @padamghale9141
    @padamghale9141 Год назад

    मिलान दाज्यु स्वतन्त्राबाट बाट उठ्नुस यी भ्रष्टाचार झोले नेताहरुको भोट काट्ने गरि उठ्नुस तर आफ्नो स्वतन्त्र युवा नेताको भोट काट्ने गरि नउठ्नु होला क्षेत्र मिलाएर उठ्नुस हजुर जस्तो multiple सबैको मनमुटुमा बस्ने सफल भएको व्यक्ति युवाको लगि यो कुरा भन्ने उचित थिएन होला हामीले धेरै भन्दा धेरै भोट दिएर मिलान दाज्युलाई जिताउनुस अग्रिम शुभकामना छ मिलान दाज्युलाई।

  • @lalbdr2435
    @lalbdr2435 Год назад +1

    सबै जीटायौ सबैले बधाई शुभकामना

  • @ratnakuwar6468
    @ratnakuwar6468 Год назад +1

    जितको अग्रिम शुभकामना !!! मिलन सर। मेरो घर गोर्खा पा न पा। हाल साउदी अरब।

  • @somtamang4541
    @somtamang4541 Год назад

    Bhot halnu napayeni mero mutu dekhi samarthan xa hjr Milan Lama ji lai...!!!

  • @arthurtemu3276
    @arthurtemu3276 Год назад

    Hajurlee jitnu parchaa. Vote for Milan Daju

  • @bimalathapa7952
    @bimalathapa7952 Год назад

    Chunab ko lagi dherai 2 suvkamana milan daju 🙏🙏💐💐 hjr ko har sapana pura hos daju god sanga 🙏🙏 xa

  • @dineshchhetri76
    @dineshchhetri76 Год назад +2

    Wow2 kati ramro soch kati ramro boli bachan best of luck Milan daju

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 Год назад

    मिलन दाई हजूर जस्तो छोरा हर आमा को कोख बाट जन्म होस दुखि हरू को सेवा होस

  • @Olimanohar
    @Olimanohar Год назад

    Wow great personality 🌹🌹🌹🌹शुभकामना

  • @thapapooza319
    @thapapooza319 Год назад +2

    Congratulations dai ❤❤ sapaile sunflower mai vote halau Nepal ma yesto ramro manxe ko khacho xa 🙏🙏

  • @pinkygurung7588
    @pinkygurung7588 Год назад

    We love and respect you Milan ji plz vote for him

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 Год назад

    Hajur lai suvakamana agadi ka paila agibadacha 👍🙏🇳🇵🇳🇵⚘️🌻

  • @nandagurung7908
    @nandagurung7908 Год назад +3

    अग्रीम बधाई मिलनजी

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 Год назад

    अग्रिम बधाई छ मिलन दाइ ।

  • @shresthavlog1229
    @shresthavlog1229 Год назад

    मिलन सर ले सहि कुरा गरनु भयो wow🙏

  • @bmcentertainment661
    @bmcentertainment661 Год назад +4

    अग्रिम बधाई छ मिलन दाइ। तर मलेसियामा टाेपि लिलाम बिक्री काे कुरा निकाल्नु भएकाे थियो त्याे पनि सुनम् न सन्ताेस सर

  • @dsmagar5436
    @dsmagar5436 Год назад

    धेरै राम्रो introvew सन्तोस sir 👍️👍️👍️