मिलन लामाको घर पुग्दा यस्तो घर, बिगत सम्झिदै सुनाए मिठा मिठा गीत Milan Lama

Поделиться
HTML-код
  • Опубликовано: 22 июн 2019
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4358856
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.com
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Комментарии • 331

  • @rajupariyarraju9769
    @rajupariyarraju9769 5 лет назад +11

    अनेकौ सुपरहिट लोकगित हरु दर्शकलाई दिनुभयो दर्शकको मनमा बस्न सफल हुनुभयो तर पनि घमण्ड भने कत्ती छैन,यस्तो पो गायक सलाम छ मिलन लामा ज्यु लाई

  • @deepakkhatri6737
    @deepakkhatri6737 5 лет назад +34

    लोक संगितमा आफ्नो जन्मको अ मुल्य समय सदुपयोग गर्नु भैइ राष्ट्रको लागि सांगितिक चिनोहरु संकलन गर्न सफल हुनुभएकोमा हार्दिक धन्यबाद्।

  • @sasankharsyam93
    @sasankharsyam93 5 лет назад +83

    कति लक्ष्यिन को गायक बोल्दा पनि कि मिठो बोलेको गित जति मिठो छ मान्छे पनि तेतिकै गजब को।।

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 лет назад +60

    मिलन सर देखेर खुसी लाग्यो,जती बोल्नु भयो हरेक शब्दका अर्थहरू ज्यादै ज्यादै महत्वपूर्ण छन।

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 5 лет назад +20

    मिलन दाई को बोल्ने शैली राम्रो हुनूहुन्छ । धेरै दिन्मा जेजो लाई देख्दा कमेन्टस गर्नुई पो भुलि बसेछु । कति राम्रो घर अरिपरी को गार्डेन हरु । ट्याक्कै मेरो आमा जस्तै फुल बारि को जागार भाको । मिलन जेजो र प्रिती आले दिदी को लोकदोहरी गीत म कैले पनि भुल्न सक्दिन ।

  • @gurungsurendra2228
    @gurungsurendra2228 5 лет назад +9

    ♥️मिलन दाई लोक प्रिय गायक सर्जक मात्र नभएर चितवन बासी दिन दुखी गरिब हरु को गाँस बाँस कपास पनि हुन्हुन्छ ..हजुर को जय होस मिलन दाई संमान छ हजुर जस्तो मन को धनी लाई ♥️♥️

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 5 лет назад

    प्रत्यक्ष वार्तालाप त् देखाउँनु भो पत्रकार महोदय तर, वहाँ मिलन लामाको घर नेपालको कुन ठाउँको हो ? कि अमेरिकाको हो ? छोटकरीमा वर्णन गरिदिनु भए राम्रो देखिन्थ्यो कि ? 😎🙏

  • @boruto_9108
    @boruto_9108 5 лет назад +3

    मिलन सर को मुहार हेर्दा अानन्द लाग्छ बोली मन्त्रमुक्द । गितको त बणन गर्ने शब्द छैन।एति मीठो।

  • @KumarAleMagar2
    @KumarAleMagar2 5 лет назад +9

    वाउ कत्ती राम्रो राम्रो सल्लाह सुझाव दाजी सधै हासिरहनुस खुसिरहनुस मिलन दाजि❤️❤️❤️❤️

  • @sushilapun2422
    @sushilapun2422 Год назад

    आहा कति मिठो बोलीको शैली मिलन लामा जस्तै दोहोरी को टुक्का त्यस्तै मिठास रैछ वाउ वाउ❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @paldenpakhrin9794
    @paldenpakhrin9794 5 лет назад +59

    कति मिठास छ बोलिमा 😍यस्तो पो हुनु पर्छ गायक 😍 तपाईको आउदा दिनहरु सहज र सुखमय बनुन र गीत पनि चाडै सुन्न पाईयोस शुभकामना 😍 GOD BLESS YOU 😍

  • @Dino-cr6ec
    @Dino-cr6ec 5 лет назад +9

    मलाई मिलन दादाको गीतहरु साह्रै मनपर्छ 😍😍

  • @syadabrai4631
    @syadabrai4631 5 лет назад +39

    धेरै राम्रो र सबभ्य र प्रेणा दाई ,

  • @tirthakarki1989
    @tirthakarki1989 5 лет назад +4

    नेपाल काे गौरव,चितवनको सान,मिलन सर,सुन्दर व्यक्तित्व ,असाध्यै सकरात्मक साेच,घर पनि असाध्यै सुन्दर ,खुशी लाग्यो ।शुभकामनाछ मिलनजिलाइ🙏🙏

  • @Tanka158
    @Tanka158 5 лет назад +34

    कति सोझो सरल हुनुहुन्छ।कहिले पनि ठुलो कुरा गर्दैन।मलाई त सरै मन पर्छ मिलान लामा ✊✊✊

  • @tarachanda1783
    @tarachanda1783 Год назад

    अत्याधिक उर्जा भएको इनर्जी छ है दाजीकाे कला गलामा उच्च सम्मान छ🌹❤️🙏

  • @hellogyan5997
    @hellogyan5997 5 лет назад +3

    सार्‍है खुशी लाग्यो ।दाजुको अर्थपूर्ण उचित कुराकानी सुन्न पाउँदा अति खुशी लाग्यो । 2005 /2006 तिर "माझी दाइ पोखरा फेवातालको " हङकङ आइडीले जस्ता चर्चित गीत हरुमा दोहोरी साझमा खुब नाचिन्थ्यो सार्‍है याद दिलाउनु भयो !

  • @dilpun849
    @dilpun849 5 лет назад +12

    सलाम छ मिलन दाजु हजुर जस्तो धर्ती सपूत लाई के शब्दले बयान गरुर खै

  • @Pemah
    @Pemah 3 года назад +1

    Jojo Milan we are happy with you keep your duties continue and keep our tamang culture

  • @dharmabirodi5793
    @dharmabirodi5793 5 лет назад +6

    यो मिलन लामा दाइ ले खुर्सानि र अमिलो खानुहुदैन कि के हो जहिले हासि मात्रै राख्नु हुन्छ त कति मिठो हासो अनि स्वर ।।।