शुरुमा त पत्रकार महोदय अनि आदरणीय सरल अनि लोक भाकाका गायक दाजुमा हार्दिक नमस्कार तथा फ्याफुल्ला🙏🙏🙏भन्न चाहन्छु! साथै अत्यन्तै सुमधुर स्वरका धनी दाजु मिलन साच्चै हरेक नेपालीको मन मुटुमा बस्न सफल हुनु भनेकै उहाँको बौद्धिक खालका शृजना अनि मिजासिली छवि नै भन्ने लाग्यो, अनि सबै तह र तप्कामा रहेका दुखी गरिबबर्गलाई लक्षित गरि समाजसेबि गरेको कुरा पाउदा झनै गर्व महसुस भो सो उहाँको यो कार्यमा सबैको साथ सहयोग मिलोस साथै अनन्तकालसम्म उच्च मनोभाब होस् दाजु है, र यहाँको सहयोगी मन सधैं निरन्तर पनि रहोस् दाजु है, अनि एउटा स्वभावचाहिँ बाहिरी देखाउने समाजसेबि भन्दा गुपचुप रि सहयोग गर्नुहुने समाजसेबि अत्यन्त मनपर्यो तेसैले उहाँ जस्ता सरल अनि सकारात्मक ब्यक्तित्व हुनु भएका हाम्रो गायक दाजुलाई धेरै भन्दा धेरै पत्रकारबर्गले साथ र सहयोग गरि प्रचार गरिदिए साच्चै उहाँको कामको मुल्यांकन हुन्थ्यो कि?
कति शालीन ब्यक्ति मिलन जी ....नेता देखि जनता सम्म लाई संतुलन मा मिलाई राख्ने । आज भोली का त भाइरल को लागी जे जस्तो सुकै पनि बोल्छन तर....... यो इंटरव्यू सुंनुहोस कति मिलाएर बोलेको सर् ले ....👌👌👌👌👌
तेयसै लेत अादरणिय दाजु कृष्ण कंडेल , मिलन लामा , दिलिप रायमाझी , अादि सामाजिक र लाेक गायकहरू यकैठाउँ मा उभेकाे देख्दा सारै खुसि लाग्छ हामी द्रर्शकहरू लाई ।
जोगि पाल्ने पनि किसान, राजा पाल्ने पनि किसान ! बिरामी पाल्ने पनि किसान , डाक्टर पाल्ने पनि किसान ! गायक मिलन लामा जि यो भनाइले साह्रै मन छोयो। गायक मात्रै नभै लोकका मौलिक वास्तविक शब्द टपक्क टिपेर लयमा माला उन्न सक्ने क्षमतावान कलाकार मिलन जि को सुमधुर आवाज अनि सम्पुर्ण गितहरु मन पर्छ। उहाँको अन्तर मन देखि नै मानवियता भएको कलाकार प्रति उच्च सम्मान छ।
साचै मिलन लामा मलाई पनि धेरै मन पछ उहाँ गित हरु रामो छ अनि अलि अलि लजालु साथै दयालु पनि हुनुहुदो रैछ म पनि उहाको सबै लोक दोहोरी गित हरु सुन हेने गछु युटुपमा
स्रर्बप्रथम त मिडियाका साथिहरू लाई धेरै , धेरै बधाई छ। हिजाे मात्रै ईन्द्रेणिमा बाल गायिकाहरू कमला घिमिरे , अायुषा गाैतम , अनि बरिषठ कलाकारहरू राजु परियार , रबिन लामिछाने लगायत मिलन लामा दाजु लाई पनि तेयस् कार्यक्रममा देख्नापाकाे भय अझै सुन मा सुघन्ध थपे झैँ हुन्थ्यो । मिलन दाजु लाई धेरै , धेरै मिस् गरेकाे छु ।
अाज धेरै धेरै लामो समय पछि देख्नु पाइयो मिडियामा ।। यो नेताहरू को जिबन मात्रै परिवर्तन भएेको देख्दा।।मिलन सर ले राम्रो गित रहेछ निकाल्नु होस् यो गित।।।।।
Very Nice Intresting Video ! Milan Lama Dai Le 100% IGP Kura Garnu Bhayo Dherai Khushi Laagyo ! Lok Dohori Industries Ko Euta Great Person Ho Milan Lama Dai ! Milan Lama Dai Prati Ma Garba Gardachhu ! Je Hos Mero Favourite Lok Dohori Singer Musician Sarjak Milan Lama Dai Ho ! Milan Lama Dai Lai Samman Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Milan Lama Dai Lai Sadhai Yasari Nai Hasilo Dekhna Paaiyos Ma Yahi Kamana Gardachhu ! Lok Dohori Sangeet Premi Darshak Shrota Milan Lama Dai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Chitwan Ko Shaan Nepal Ko Shaan Chitwan Ko Hero Popular Great Abbal Musician Sarjak Singer Milan Lama Dai Allways Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Sabai Ko Jaya Hos !
मिलन लामा जि को कति उच्च विचार हो। र जे मन मा छ तेहि बोल्ने मन सफा भएको। आज इन्टर भ्यु देख्न पाइयो 🙏🙏
कति मिठो मुस्कान छ मिलन दाई को कति सफा मन छ दाई को good luck
अहा सारै मन पर्ने कलाकार मिलन लामा ज्यु को घर चित्वान् पो रहेछ बल्ला थाहा भो 🙏
शुरुमा त पत्रकार महोदय अनि आदरणीय सरल अनि लोक भाकाका गायक दाजुमा हार्दिक नमस्कार तथा फ्याफुल्ला🙏🙏🙏भन्न चाहन्छु! साथै अत्यन्तै सुमधुर स्वरका धनी दाजु मिलन साच्चै हरेक नेपालीको मन मुटुमा बस्न सफल हुनु भनेकै उहाँको बौद्धिक खालका शृजना अनि मिजासिली छवि नै भन्ने लाग्यो, अनि सबै तह र तप्कामा रहेका दुखी गरिबबर्गलाई लक्षित गरि समाजसेबि गरेको कुरा पाउदा झनै गर्व महसुस भो सो उहाँको यो कार्यमा सबैको साथ सहयोग मिलोस साथै अनन्तकालसम्म उच्च मनोभाब होस् दाजु है, र यहाँको सहयोगी मन सधैं निरन्तर पनि रहोस् दाजु है, अनि एउटा स्वभावचाहिँ बाहिरी देखाउने समाजसेबि भन्दा गुपचुप रि सहयोग गर्नुहुने समाजसेबि अत्यन्त मनपर्यो तेसैले उहाँ जस्ता सरल अनि सकारात्मक ब्यक्तित्व हुनु भएका हाम्रो गायक दाजुलाई धेरै भन्दा धेरै पत्रकारबर्गले साथ र सहयोग गरि प्रचार गरिदिए साच्चै उहाँको कामको मुल्यांकन हुन्थ्यो कि?
मिलान सर अती राम्रो गायक हो नेता को लागि तै सहि बनु भयो सर 👏👏👏👏👏👏👏👏👏
सुदूरपश्चिमको दार्चुलाबाट मेरो मनपर्ने कलाकार मिलन लामालाई हृदयदेखिनै सलाम छ साथै पत्रकार ज्यूलाईपनि धन्यबाद भिडियो हेर्ने मौका दिनु भएकोमा
कति शालीन ब्यक्ति मिलन जी ....नेता देखि जनता सम्म लाई संतुलन मा मिलाई राख्ने । आज भोली का त भाइरल को लागी जे जस्तो सुकै पनि बोल्छन तर....... यो इंटरव्यू सुंनुहोस कति मिलाएर बोलेको सर् ले ....👌👌👌👌👌
कत्ती राम्रो छ मिलम सरको स्वार ! म त उहाको फ्यान ❤❤
राम्रो गायक मिलन लामा साथै समाजसेवी
माझी दाइ पोखरा फेवातालको
यो गीतमा कति नाचियो नाचिओ । गीत जत्तिकै राम्रो मान्छे कलाकार मिलन लामा । कति हसिलो मान्छे । सधैं यस्तै रहनु होला । शुभकामना ।
आहा मलाई असाध्यै मन पर्ने लोकदोहोरी गायक मिलन लामाको महान सोच बिचार भको मान्छे हो हजुरले सोचेको सपना सबै पूरा होस् मेरो तर्फबाट यहीँ छ कामना ❤❤❤❤❤❤
तेयसै लेत अादरणिय दाजु कृष्ण कंडेल , मिलन लामा , दिलिप रायमाझी , अादि सामाजिक र लाेक गायकहरू यकैठाउँ मा उभेकाे देख्दा सारै खुसि लाग्छ हामी द्रर्शकहरू लाई ।
जोगि पाल्ने पनि किसान, राजा पाल्ने पनि किसान ! बिरामी पाल्ने पनि किसान , डाक्टर पाल्ने पनि किसान ! गायक मिलन लामा जि यो भनाइले साह्रै मन छोयो। गायक मात्रै नभै लोकका मौलिक वास्तविक शब्द टपक्क टिपेर लयमा माला उन्न सक्ने क्षमतावान कलाकार मिलन जि को सुमधुर आवाज अनि सम्पुर्ण गितहरु मन पर्छ। उहाँको अन्तर मन देखि नै मानवियता भएको कलाकार प्रति उच्च सम्मान छ।
अाहा! धेरै राम्रो मिलन दाजु।
लु बधाईछ मिलन सर🙏🙏🙏🙏
अतेन्तै सरल र बौद्धिक बेक्तित्वो धनी मिलन लामा दाइलाइ सलाम !
अति सुन्दर घर तथा मिठो स्वर
🙏🙏🙏🙏🙏जय गित जय सङ्गीत 🙏🙏🙏
धेरै राम्रो गित छ
कति सफा मन छ दाई को🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
कुरो सहि हो मिलन लामाको र शब्द हरू राम्राे छ समयसान्दर्भिक छ निकाल्दा राम्रो हुन्छ
मिलन दाइ सधै हसिलो राम्रो गित आउनु परेयो है
मेरो बेस्ट गायक मिलन लामा।
मिलन दाई राम्रो सोच भयको कलाकार हुनुहुन्छ धन्यवाद हजुरलाई
आहा मिलन लामाको गित पनि मिठो बोली पनि मिठो
Koi bhani dekhaune koi gari dekhaune bhaneko yahi ho ! Thank you so much Milan lama ji . Bhagawan le sadhai sahayog garun hajur lai .
My best singer milan dada namaste dada💝👏👏
याे गित लेउन परियाे राम्रो छ
Sochh ramro x milan lama ji ko thanks.
कलाकार मिलन लामा जिउलाइ धेरै धन्यवाद, जे जस्तो भए नि गरिबलाइ सहयो गर्नुभएको छ अझै अगिबड्नुहोस, सफलता मिलोस।
congratulation milan ji tapai ko harek geet ko fan hu jun tapai Nepal ko ek pramukh singer ho feri pani subhakaman chha
साचै मिलन लामा मलाई पनि धेरै मन पछ उहाँ गित हरु रामो छ अनि अलि अलि लजालु साथै दयालु पनि हुनुहुदो रैछ म पनि उहाको सबै लोक दोहोरी गित हरु सुन हेने गछु युटुपमा
स्रर्बप्रथम त मिडियाका साथिहरू लाई धेरै , धेरै बधाई छ। हिजाे मात्रै ईन्द्रेणिमा बाल गायिकाहरू कमला घिमिरे , अायुषा गाैतम , अनि बरिषठ कलाकारहरू राजु परियार , रबिन लामिछाने लगायत मिलन लामा दाजु लाई पनि तेयस् कार्यक्रममा देख्नापाकाे भय अझै सुन मा सुघन्ध थपे झैँ हुन्थ्यो । मिलन दाजु लाई धेरै , धेरै मिस् गरेकाे छु ।
मलाई सारै मन पर्ने कलाकार मिलन दादा
तर बिदेशमा नेपाली गित नै चल्छ नेपाली हरुले सुन्ने हाे मन् देखि नै मिलन लामा दाई काे कुरा बास्तवमा हाे ॥
साच्चै मलाई पनि मिलन लामा लोक दोहोरी गायक साचै महान लाग्छ अनि मन पछ
धन्यवाद मिलन लामा जि आफ्नो प्र तिकिरिया दिएकाे मा
love you मिलन दाइ
कतिमीठाे गीतगाउनु भयकाे मीलन दाई ले🙏🙏🇳🇵🇳🇵👍️👍️
मिलन,दाईकाे,जति,साेर,र,गित,रामराे,तृेयाे,भन्नदापनि,झन,रामराे,साेभाब,मिलन,सार,हुनुहुदाे,रैछ,यकदम,उच,बिचार,दाईकाे
I love milan lama...keep smiling dajuu
Wow wow miln lama Daiko geet ati ramro gaunuvayko❤❤❤❤
अाज धेरै धेरै लामो समय पछि देख्नु पाइयो मिडियामा ।। यो नेताहरू को जिबन मात्रै परिवर्तन भएेको देख्दा।।मिलन सर ले राम्रो गित रहेछ निकाल्नु होस् यो गित।।।।।
Mero man parne manche Milan dai ❤
Xetto sunna paeyos ‘ very good singer milan lama daju
कति महान् विचार मिलान लामा सर
Ekdam manparne gayek hunuhunxa milan lama jyo jyo❤❤❤🇳🇵🇳🇵🇳🇵
I am from sauraha love you milan dada
Very Nice Intresting Video ! Milan Lama Dai Le 100% IGP Kura Garnu Bhayo Dherai Khushi Laagyo ! Lok Dohori Industries Ko Euta Great Person Ho Milan Lama Dai ! Milan Lama Dai Prati Ma Garba Gardachhu ! Je Hos Mero Favourite Lok Dohori Singer Musician Sarjak Milan Lama Dai Ho ! Milan Lama Dai Lai Samman Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Milan Lama Dai Lai Sadhai Yasari Nai Hasilo Dekhna Paaiyos Ma Yahi Kamana Gardachhu ! Lok Dohori Sangeet Premi Darshak Shrota Milan Lama Dai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Chitwan Ko Shaan Nepal Ko Shaan Chitwan Ko Hero Popular Great Abbal Musician Sarjak Singer Milan Lama Dai Allways Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Sabai Ko Jaya Hos !
Superb song superb singer . Naya naya songs bazarma leunus hai milan sir .
O great person of nepal famous of singer nepal
Salam milan da yestai garub dukhi mathi sayog gardai janu vagman le hjr ko sayog garnuhunxa
Wo Kati mitho voice Milan dai ko haal ma Goa India baat sundaixu
मिलन जि लाई सलाम टक्राउछु
मिलन लामा ज्यु को fan हो ,कहाँ भेट्न पाइन्छ! गोपिकृस्न दाइ
Good milan bro kati ramro kam garnu bhako rahixa tarkariko barema
Artish khabar जनगायक जीवन शर्मा लाई पनि हजुरको मीडियामा ल्याउनु परो
My best singer Milan Lama🙏
Real singer❤❤❤
मिलन लामा को घर चितवन पो रहेछ बल्ल थाहा भयो र गोपीकृष्ण जि तपाईंको घर पनि नवलपुर हो रैछ एउटै जिल्ला बासी परेछौ
गोपि जि प्रगतिनगर बाट हुनुहुदो रहेछ खुसी लाग्यो, प्रगतिनगर को भिडियो खिचेर अपलोड गरिदिनु होला है
wow so heart milan g❤️❤️❤️❤️
Milan Dai Namaskar From Austria
Sarai Ramro rw mijasilo Safa uchha bichar Vayeko Mitho sorko Dhani Milan lama ji ko Ramro Ghar rauhako Interview Sunna pauda Sarai Khushi lagyo 🙏🙏❤️
राम्रो छ
Mero attayantai favorite Singar ilove you Milan daju
Milan sir great hunu hunxa
Thanku dai
सै कुरा हो मिलान लामा को।
मिस यु मिलन दाइ
मिलन दाजु हजुरको पोखरा माझी दाइ भाग - 2 र चितवन गोलाघाटमा भन्ने गितको प्रतीक्षा छ छिट्टै बजार ल्याउनु होला !
Mero best singer milan dai❤️❤️❤️
Great personality sir
Milan dai ko boli bachan sarai mitho lagx 🙏🙏🙏👍👍👍
👒👒👒👒👒
Ramro x bhag 2 ko song.
मिलन दाइको मन नै उच्च हुनुहुन्छ
Jhabadenbamula
Jyojyo
Laso💐💐🌸🌸🌸🍄🍄🍎🌹✔️✔️😀😀🌷💮💮🌷😀😀😀✔️🙏🙏💐🌸🌸🌸🍄🌹🌹👍👍🌻🌻🌻✔️✔️😀😀🌷💮🙏💐🙏🙏💐🌸🌸🍄🍄🌹🌹🌹🍄🌸🌸💐💐🙏✔️✔️✔️😀😀🌷💮🌺💮🌺🌺🌺🌺😬💮💮💮❤❤
namaste milan dai @• patarkar ji lai pni
चाडै निकाल्नु दादा याे गित म मलेसिया बाट
खोईत घरको भित्री भागहरु देखाउन भएन र पाहनुलाई ऊभ्याएरै पठाउनु भयो मिलन जि अनी यसो च्य्पान पनि गरेको देखिन , संस्कारिक त देखिएन नी !!
Great job dai
भर्याङ र बारतालीको छानो सीमेन्ट को बनाउनू दाई पर्फेक्ट घर हूनेछ ।
बन्दै छ दाइ को घर
Milan dai best kalakar hunuhunxa
मिलन दाजु अब तिज आउना लाग्यो येक कडा तिज गित मार्केट म ल्याउनु पर्यो
Very good job ❤ Milan Lama ji
Salam milan dada mero man parne gayak agraj kalakar 🙏🙏🙏
Ek dam ramro lagne git majidai
Adha vuta sagti nepali dekhai bidesi herula pani khusi banauni milan lama hajulaidheri dheri suvkamana🙏🙏🙏💗
Beautiful home and handsome milan lama ❤❤❤❤
❤❤❤❤Milan lama
❤wa good ❤lama jiu❤
M dubaibat ❤
Kati ramro soch wow
So much love Milan dai from Baghmara Sauraha
Wow
Love gana love milan lama vai 💖👌
Mero daju Milan lama wah kya dami personality feri kahile sunna paune hola naya geet...
Wow 💟💟
aaj dherai dina paxi Milan dai ko face dekhana milyo aaj ma dherai khusi vaya dai
I am from Delhi i like your name and your song 🎵 🎶
Kati ramro hasara bolna bani raxa dajuko