सानो सल्हाह शुझाब सहित तामाङ सेलो अर्थात डम्फु सेलोको उत्त्थान त गर्नु भएछ खुशी लाग्यो । तर सेलोमा कृष्ण कडेलको इन्द्रेनीको जस्तो ठमेलको दोहोरी जस्तो रत्योय्ली र उत्याउली कहिले नहोस यस्तो मैले पहिले शृङ्खला बाट नै मेरो शुझाब हो यो । हामीले यो सेलो डाजाङ लाइ अत्यन्तै फरक र आफ्नो मौलोकतालाइ झल्काउदै तमाङ्को इतिहास बारे उत्खनन गरेर भाषा, धर्म, सस्कृतिलाइ पहिचान को उजागर गरेर देश बिदेश सम्म पुर्याउने गर्नुहोस म एउटा तामाङ शुभचिन्तकको नाताले सुझाब भयो । थुजेसे 🙏
साहै राम्रो यो होनी हाम्रो कला र सस्क्रीती लाई जोगाउने क्रार्यक्रम सार्है खुशि लाग्यो धेरै धेरै धन्सबाद जिग्मी मिडीयालाई मैले सक्ने साथ सहयोग सधै रहने छ साहै राम्रो यो होनी हाम्रो कला र सस्क्रीती लाई जोगाउने क्रार्यक्रम सार्है खुशि लाग्यो धेरै धेरै धन्सबाद जिग्मी मिडीयालाई मैले सक्ने साथ सहयोग सधै रहने छ
नमस्ते म चाहिँ मध्यपश्चिम गोरखाबाट,र पनि तामाङ सेलो असाध्यै मन पर्छ,साच्चै हामी जातजाति धर्म संस्कार आ आफ्नो लोक संगीतको धनी छौं,यो तामाङ डम्फु सेलो हेरेर सारै रमाइलो लाग्यो झनै,गायक र गायिकाको चोटिलो सब्दको प्रहार असाध्यै राम्रो लाग्यो यसरिनै हाम्रो रैथाने लोक संगितको संरक्षण गर्नु पर्छ भन्दै सबै तामाङ डम्फु सेलो परिवारलाई धेरै धेरै धन्यवादको साथै अझै प्रगति हुदै जावस् ब्रह्माण्ड शुभकामना,म पुर्ण बहादुर सिंजालि मगर हाल ओमन बाट ।
अती मिठो लाग्यो कार्यक्रम,सम्पुर्ण श्रष्टा मा सम्मान। रिन्पोछे गुरुमा नमन कति मिठो मुस्कान वहाँ को🙏🙏🙏 स्वर्गिय आदरणीय गायक जयनन्द लामा प्रति धेरै माया अनि सम्झना🙏🙏 लास्सो फ्याफुल्ला !गर्ब लाग्छ तामाङ हुनु मा!!
मलाई यो कार्यक्रम एकदमै राम्रो र उत्कृष्ट लाग्यो किनभने सम्पूर्ण गायक ,गायिका,अतिथि धर्मगुरु लगायत दर्शकहरुले आफ्नो भाषा,भेषभुसा,मौलिकता र सस्कृतीमा झल्किएको पाइयो! हाम्रो तामाङ्ग जातिको धर्म रिमठिम जोगाउनुको निमित्त यस्तै खालको चेतनामूलक कार्यक्रम हरुको पनि ठुलो भुमिका रहन्छ! त्यसै गरि बाद्यबादक तर्फ पनि तामाङ्गको सान डम्फू र डुङ्ना सहितको धुनले गर्दा पनि निकै नै लोभलाग्दो र रोमान्चित देखिएको छ ! आगामी दिनको एपिसोडहरु पनि अझै उत्कृष्ट र जनचेतना होस् भन्न चाहन्छु!लास्शो फ्याफुल्ला🙏🙏🙏
तामाङ इतिहास ,पहिचान ,सस्कार सस्कृती र रितिरिवाजलाई सम्बर्द्धन ,प्रबर्द्धन साथै संरक्षण गर्न गर्नु भएको यो महान कामकार्यलाई लाखौं शुभकामना एबम सफलताले शिखर चुमियोस करोडौं जनमानसमा लोकप्रिय रहोस धन्दा ।
अहा कति राम्रोसँग गाउँनु भयो मिलन लामा र गीता योन्जन जि को प्रस्तुतिले धेरै तामाङ हरुको हसल्ला र खुशी क्षण आफ्नो संस्कृती तामाङ सेलो भाषामा प्राथमिकता दिएको छ बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई धन्यवाद !!
जति सुने पनि सुनैउ सुनौउ लाग्ने धेरै राम्रो प्रस्तुति डम्फु सेलो समुह लाइ धेरै धेरै धन्यबाथ अनि हार्दिक हार्दिक शुभकामना अजै यस्तो राम्रो प्रस्तुतिहरु हेर्न पाम # जय तामाङ सेलो 😍😍🥰🥰🥰
सबै जनाले डम्फु सेलो कार्यक्रमलाई सेयर गरेर देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली सामु पुर्याउन सहयोग गरै । सफलताको शुभकामना डम्फु सेलो टिम लास्सो फयाफुलला
मिलन लामा थिङ र गीत योञ्जनको शब्द सँगै सुमधुर स्वरलाई सम्मान गर्दै ।यी गीत संगीतको।जोडीको नाम देखने बितिकै गीत सुन्दा आनन्द आउँछ त्यसैले नाम देखने बितिकै आए हैं ।।
साँचिकै सुनमा सुगन्ध झैं भरिपूर्ण लाग्यो। सँकुति सँगै धर्म लाइ जोड्नु भको छ, बिशेष गरि धर्म गुरु रिन्पोछे को आगमन ले पवित्र र उदघाटन आशिष मय रयो। अनि मिलन लामा र गीता योन्जन जस्ता महान कलाकार हरुको उपस्थिति।। अहो!! बदाइ सँगै शुभकामना।।
नेपाली लोक दोहोरी जस्तै हाम्रो तामाङ जातिको संस्कृति जोगाउने तामाङ लोक दोहोरी ल्याउनु भएकोमा डम्फू सेलो टीम लाई धेरै धेरै धन्यवाद आउँदो दिन हरुमा उत्तर उत्तर प्रगतिको हार्दिक बधाई र शुभकामना दिन चाहन्छु धन्यवाद
अब मन माया र मिलन लामा लाई एक साथ सेलोमा ल्याउनु पर्यो भन्ने जति यता
लत सबै ले कोसिस गर्म
टिकटक मा देखेर खोज्दै आए है म 😊 miss you जयनन्द लामा😢
same
❤❤
Hami pany❤
Seem to you
Same❤
यो हाम्रो तामाङ समुदायको मात्रै नभएर आम नेपाली भाषा नेपालीहरुको मौलिक सेलो गीत हो,हामी तामाङ हुनुमा गर्व गर्छु
सानो सल्हाह शुझाब सहित
तामाङ सेलो अर्थात डम्फु सेलोको उत्त्थान त गर्नु भएछ खुशी लाग्यो । तर सेलोमा कृष्ण कडेलको इन्द्रेनीको जस्तो ठमेलको दोहोरी जस्तो रत्योय्ली र उत्याउली कहिले नहोस यस्तो मैले पहिले शृङ्खला बाट नै मेरो शुझाब हो यो । हामीले यो सेलो डाजाङ लाइ अत्यन्तै फरक र आफ्नो मौलोकतालाइ झल्काउदै तमाङ्को इतिहास बारे उत्खनन गरेर भाषा, धर्म, सस्कृतिलाइ पहिचान को उजागर गरेर देश बिदेश सम्म पुर्याउने गर्नुहोस म एउटा तामाङ शुभचिन्तकको नाताले सुझाब भयो । थुजेसे 🙏
Meropani samarthan chha jyojyo❤
yess i support 💯💯
Same 100%your said
Ekdam sahi suggestion denu vayo .
❤❤❤❤❤
अति अनुशाशित गायन, सम्मान हुन्छ तामाङे सेलोमा अनि अति लोकपृय गायक मिलन लामा दाजुको उपस्थितीले झन कार्यक्रमको झलक बढ्यो ।
म तामाङ हैन तर पनि सेलो मन पर्छ…❤❤धेरै राम्रो कार्यक्रम
Same❤
म चाहिँ म राईको छोरा भएपनि साह्रै मनपर्छ है मलाई तामाङ सेलो डम्पोसेलो
Dhanyabad, dampo selo hoina Damfu selo 😊
Tq so much sir 🙏🙏🙏🙏🙏
साहै राम्रो यो होनी हाम्रो कला र सस्क्रीती लाई जोगाउने क्रार्यक्रम सार्है खुशि लाग्यो धेरै धेरै धन्सबाद जिग्मी मिडीयालाई मैले सक्ने साथ सहयोग सधै रहने छ साहै राम्रो यो होनी हाम्रो कला र सस्क्रीती लाई जोगाउने क्रार्यक्रम सार्है खुशि लाग्यो धेरै धेरै धन्सबाद जिग्मी मिडीयालाई मैले सक्ने साथ सहयोग सधै रहने छ
ला हाइ सबै मिलि डम्फु सेलो लाई साथ सापोट गारम्🎉🎉❤
सार्है राम्रो कार्यक्रम सफलता को लागि शुभकामना है
Yo Tmg programme ramro ra khushi lagyo ,Christianma gayekaharu return aunu anurodh chha.
पक्कै पनि
तामाङ्ग जातिहरुको जातिय पोसाकनै राम्रो लाग्छ हौ मलाईत।❤❤
यो डम्फु सेलो कार्यक्रम एकदम स्वागतयोग्य र आफ्नो मौलिक पोसाकमा सजिएर गाउँदा सारै मनमोहक देखियो❤❤🎸🎵🇳🇵
हाम्रो तामाङ संस्कार संस्कृति लाई यसरि नै जोगाउँदै लैजानु पर्छ शुभकामना छ
संसारको सबै तामाङहरुलाई एक बनाउन ठूलो योगदान पुग्ने छ, धेरै राम्रो लाग्यो "डम्फू सेलो" कार्यक्रम ! यो कार्यक्रम जुगजुग चलिरहोस, शुभकामना !!!
डम्फु सेलो टिमलाई हार्दिक बधाई ,,
उहीँ पुरानै छ कहानी जिन्दगीको.!!
"फेरिने तस्बिर हो, तक्दिर हैन"।
टिकटक बाट खोज्दै यहाँ आएर हेर्दै छु।
जयकृष्ण 🙏🙏🙏
मिलन लामा समेत लाइ आछुआछु पर्ने गिता योन्जन को डम्फुसेलो दोहोहोरि खतरा लाग्यो,
नमस्ते म चाहिँ मध्यपश्चिम गोरखाबाट,र पनि तामाङ सेलो असाध्यै मन पर्छ,साच्चै हामी जातजाति धर्म संस्कार आ आफ्नो लोक संगीतको धनी छौं,यो तामाङ डम्फु सेलो हेरेर सारै रमाइलो लाग्यो झनै,गायक र गायिकाको चोटिलो सब्दको प्रहार असाध्यै राम्रो लाग्यो यसरिनै हाम्रो रैथाने लोक संगितको संरक्षण गर्नु पर्छ भन्दै सबै तामाङ डम्फु सेलो परिवारलाई धेरै धेरै धन्यवादको साथै अझै प्रगति हुदै जावस् ब्रह्माण्ड शुभकामना,म पुर्ण बहादुर सिंजालि मगर हाल ओमन बाट ।
म बाहुन भयनि सेलो हेर्दै छु
🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼।।मचाई कुवेत बाट हेरदोई छु।❤❤❤
धेरै राम्रो लाग्यो
अनेकतामा एकता यहि हाम्रो सम्पुर्ण नेपालिको साझा मौलिक सँस्कृती र अमुल्या सम्पती जय तामाङ सेलो ।हार्दिक श्रद्धाञ्जली यश गितका स्रष्टा जयनन्द लामा लाई।
अती मिठो लाग्यो कार्यक्रम,सम्पुर्ण श्रष्टा मा सम्मान। रिन्पोछे गुरुमा नमन कति मिठो मुस्कान वहाँ को🙏🙏🙏 स्वर्गिय आदरणीय गायक जयनन्द लामा प्रति धेरै माया अनि सम्झना🙏🙏 लास्सो फ्याफुल्ला !गर्ब लाग्छ तामाङ हुनु मा!!
आत्ती सुन्दर छ नेपाली दाजु भाई दिदी बैनी हरु आगामी दिन हरु मा यो बन्द नि राम्रो संगीत सुन्न पाउँ ❤
मलाई यो कार्यक्रम एकदमै राम्रो र उत्कृष्ट लाग्यो किनभने सम्पूर्ण गायक ,गायिका,अतिथि धर्मगुरु लगायत दर्शकहरुले आफ्नो भाषा,भेषभुसा,मौलिकता र सस्कृतीमा झल्किएको पाइयो! हाम्रो तामाङ्ग जातिको धर्म रिमठिम जोगाउनुको निमित्त यस्तै खालको चेतनामूलक कार्यक्रम हरुको पनि ठुलो भुमिका रहन्छ! त्यसै गरि बाद्यबादक तर्फ पनि तामाङ्गको सान डम्फू र डुङ्ना सहितको धुनले गर्दा पनि निकै नै लोभलाग्दो र रोमान्चित देखिएको छ ! आगामी दिनको एपिसोडहरु पनि अझै उत्कृष्ट र जनचेतना होस् भन्न चाहन्छु!लास्शो फ्याफुल्ला🙏🙏🙏
यो गीत tiktok म देखेर खोज्दै अको म 💖😍
Ma pani ho yrr ❤❤❤
ma pani ho ..kas.sm..
Same to
Ma panic 😂❤
Ma pani
उत्कृष्ट कार्यक्रम आयोजनका निम्ति आयोजक समिति साथै सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
भावदीय,
मानवीर मोक्तान तामाङ
सिक्किम, भारत
मिलन लामा र गीत योञ्जनको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।
विशेष धन्यवाद तामाङ सेलो धीमको सम्पूर्ण टीमलाई
तामाङ इतिहास ,पहिचान ,सस्कार सस्कृती र रितिरिवाजलाई सम्बर्द्धन ,प्रबर्द्धन साथै संरक्षण गर्न गर्नु भएको यो महान कामकार्यलाई लाखौं शुभकामना एबम सफलताले शिखर चुमियोस करोडौं जनमानसमा लोकप्रिय रहोस धन्दा ।
पर्खिदा पर्खिदा थाकयो हो❤❤❤लह्सो फ्यफुल्ला
टिकटक मा देखेको खोजी खोजी आजा त हेरियो साचै गाउँ को भासा गाउँ को ठेट भाका कती राम्रो सुवाए को छ🙏🙏🙏🙏🙏
नेपाल को इतिहासमा पहिलोपटक होला तामाङ सेलो
Tiktok मा देखेर आको म त खोज्दै❤😋😉 गाई मार्या पाप हुन्छ ,good word gita sis🙏
मन पर्यो आगामि कार्यक्रम सफलताको शुभकामना |;
धेरै राम्रो कार्यक्रम लिएर आउनुभएकोमा तपाईं सम्पुर्ण टिम्लाइ बधाई अनि सुभकामना ।🙏🙏
साह्रै राम्रो कार्यक्रम सफलताको शुभकामना
अहा कति राम्रोसँग गाउँनु भयो मिलन लामा र गीता योन्जन जि को प्रस्तुतिले धेरै तामाङ हरुको हसल्ला र खुशी क्षण आफ्नो संस्कृती तामाङ सेलो भाषामा प्राथमिकता दिएको छ बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई धन्यवाद !!
प्रोग्राम असाध्यै राम्रो लाग्यो । धन्यबाद ।
Atti ramro lagyo yo Jodi ko selo juhari sadhai takkar parchha ramro lagchha jai hos
मेरो एकमात्र अति मन पर्ने कार्यक्रम 🙏🙏🙏
जति सुने पनि सुनैउ सुनौउ लाग्ने धेरै राम्रो प्रस्तुति
डम्फु सेलो समुह लाइ धेरै धेरै धन्यबाथ
अनि हार्दिक हार्दिक शुभकामना
अजै यस्तो राम्रो प्रस्तुतिहरु हेर्न पाम
# जय तामाङ सेलो 😍😍🥰🥰🥰
एकदम रमाइलो लाग्यो ।
तामाङ् सेलोलाई लोभ्याउन दिनुभएन
है ।❤❤
मिलन लामा र गिता योञ्जनको शब्द सँगै सुमधुर स्वरलाई सम्मान
बिशेष धन्यवाद तामाङ सेलो धिमको सम्पूर्ण टिमलाई ❤❤❤
Selo dhim hoina. Yo damphu selo chhuttai ho🙏
सबै जनाले डम्फु सेलो कार्यक्रमलाई सेयर गरेर देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली सामु पुर्याउन सहयोग गरै ।
सफलताको शुभकामना डम्फु सेलो टिम लास्सो फयाफुलला
मिलन लामा थिङ र गीत योञ्जनको शब्द सँगै सुमधुर स्वरलाई सम्मान गर्दै ।यी गीत संगीतको।जोडीको नाम देखने बितिकै गीत सुन्दा आनन्द आउँछ त्यसैले नाम देखने बितिकै आए हैं ।।
डाम्फु सेलोको यो प्रस्तुति हेरेर मन सरै अनन्दित र गौरव महसुस गरेको छु। यस्तै प्रस्तुतिहरु निरन्तर हेर्न पाइयोस् 🙏 कलाकारद्वायलाई हार्दिक सम्मान 🙏
Yo ho ni आफ्नो पन नेपाल कला र संस्कृती को धनी देश मज्जा लाग्यो सेलो दोहोरी ❤❤❤🙏🙏🙏 milan lama
जयनन्द लामा को गीत अनि मिलन लामा र गीता योञ्जन ले गाउँदा उत्कृष्ट लाग्यो
कला र संस्कृतिलाई समयको माग अनुसार ढल्काउने प्रयास लाई धेरै धेरै धन्यवाद र उच्च सफलताको शुभकामना
राम्रो र आवश्यक कार्यक्रम
मलाई यो सेलो गीत सारै मन पर्यो सम्पूर्ण टिमलाई मेरो तर्फबाट बधाई छ🙏
नेपालकै पहिलो डम्फु सेलो सबैलाई ल्हास्सो फ्याफुल्ला🙏
Babal ramailo xa damfu selo dohori dhannebad xa sàbai teemlai
धेरै राम्रो प्रतिभा छ है हजुरहरूको म पनि टिकटकमै देखेर खोज्दै आए है। ❤❤❤ कोको हुनुहुन्छ टिकटकबाट हेरेर आउनुहुने कमेन्ट गर्नुहोला।
सारै राम्रो
साँचिकै सुनमा सुगन्ध झैं भरिपूर्ण लाग्यो।
सँकुति सँगै धर्म लाइ जोड्नु भको छ, बिशेष गरि धर्म गुरु रिन्पोछे को आगमन ले पवित्र र उदघाटन आशिष मय रयो। अनि मिलन लामा र गीता योन्जन जस्ता महान कलाकार हरुको उपस्थिति।। अहो!! बदाइ सँगै शुभकामना।।
ल है सारै राम्रो हाम्रो सेलो गीत 🎉❤❤🙏🙏🙏🙏
पुरा हेर्न पाइयो खुशि लाग्यो अत्ति उत्तम प्रस्तुति
बल्ल आज भेटे यता खोजि खोजि हेर्दै छु धेरै राम्रो छ
हामि तामाङ्हरुको आफ्नै पहिचान झल्काउने एक उत्कृष्ट कार्यक्रम लाग्यो सबैमा ल्हासो फ्याफुल्ला 🙏
डम्फु सेलो टिसलाई हार्दिक बधाई तथा सुभाकामान लास्सो फ्यफुल्ल्जी ❤❤
यो कार्यक्रमले तामाङ लोकसस्कृतिलाई अझै माथी र नयाँ पुस्ता माझ पनि पुर्यौनेछ ।
रिनपूचे ज्यु को कुरा ले अती मन प्रयो।
Yo karyakram yekdam dherai dherai ramro cha. Pachhi pachhi samma hajur haruko karyakram sunna ra herna pam.
लास्यो लाना लान थुजेछे जत्ती सेनेनी सुनम सुनम लाग्ने सारै रमाइलो सेलो पुन अर्को भाग्को अपेक्छ्या गर्छु❤❤❤❤❤👍️👍️🤚🤚🤚🙏🙏🙏🙏
आहा! सारै राम्रो कार्यक्रम 🙏
सारै राम्रो कार्यक्रम ल्याउनु भएको रहेछ मलाइ मन पर्यो सफल्ताको शुभकामना जय तामाङ
डम्फु सेलो टिमलाई हार्दिक बधाई तथा शुकामना🌹🌹🌹
अत्यन्तै राम्रो मौलिक हाम्रो संस्कृति झल्किने कार्यक्रम डम्फु सेलो🎉❤मज्जा आयो सुन्दा धेरै🙏🙏फ्यफुल्ला🙏🙏
पुरा हेर्न पाइयो खुशि लाग्यो अत्ति उत्तम प्रस्तुति ❤️
हईट सारै राम्रो छ हई हजुर💃💃💃🕺🕺🕺🙏🙏🙏
तामाङ गीत संगीत लाई माया गरौ❤❤ तामाङ गि तातो ला 🙏🙏❤
धेरै धेरै धन्यबाद डम्फू सेलो परिवारलाई
आहा कति रमाइलो अनि आनन्द आयो यो प्रोग्राम हेरेर डम्फू सेलो टीम सबैलाई हार्दिक बधाई❤❤❤
जति सुने पनि सुनी सुनी रहु लाग्ने आउदी मिठो तामाङ सेलो ❤️❤️❤️🙏🙏
प्राविधिक हिसाबले उत्कृष्ट कार्यक्रम, शुभकामना सम्पुर्ण टिमलाई 🙏🎉
Watching from India, Darjeeling ✌️
Aha very nice sage Milan lama Ra Gita KO good luck
Proud to be Tamang wow nice selo song 🔥❤️
आहा! सारै राम्रो कार्यक्रम ❤️😍 आगामी दिनहरुमा पनि यस्तै राम्रो सेलो भाकाहरु हेर्न पाईयोस ! सफलताको शुभकामना 💐❤️🇯🇵🇳🇵
wow तामाङ्ग सेलो full vorson ❤❤
राम्रो सुरुवात भयो।। एस्को निरन्तरता भइरहोस् ।।। मौलिकता जिवित होस् ।। भाषाको उत्थान हुनेछ। धन्यवाद ।।।
मिनालामा सगँ मिलन लामाले जस्तो,धक,फुकायरचै गाउन,धक लागेकोअनुभब गर्दछु।चिज गुरुङ ज्यु,ले ।नत्र चिज,गुरुङ पनि,,,,, हिम्मतचै नडराउ भन्ने हिम्मतचाही दियको हो।---- धेरै,बिबेकदारी,हो चिज गुरुङ ।❤🙏♈️❤️
हार्दिक बधाई छ सुर्य भाई , हजुरको यो प्रयास सदा सदाको लागी सम्मा सफल रहि रहोस र बिशेश धन्यवाद यहाँको सम्पुर्ण डम्फू सेलो टिमलाई ...🙏🙏🙏
धेरै राम्रो सेलो
I really enjoyed with this juhari. From USA Virginia
Yo ho ni Traditional folks song thank you Entire Team 🙏
Ma Tamang ta hoina tara Pani Selo dherai man parxa best wishes for all entire Team's 🎉🎊
अति राम्रो रामैलो
I think this one will be the one of the best show for tamang industry same like indreni wish you all the best to entire team 🙏🙏🙏
नेपाली लोक दोहोरी जस्तै हाम्रो तामाङ जातिको संस्कृति जोगाउने तामाङ लोक दोहोरी ल्याउनु भएकोमा डम्फू सेलो टीम लाई धेरै धेरै धन्यवाद आउँदो दिन हरुमा उत्तर उत्तर प्रगतिको हार्दिक बधाई र शुभकामना दिन चाहन्छु धन्यवाद
अति राम्रो लाग्यो❤ यो होनि त दोहोरि
धेरै खुसी लाग्यो हजुर हरुको कार्यक्रम हेरेर ❤❤❤❤❤हाम्रो तामाङ कल्चर लाई उच्च राख्नु भएकोमा
म्युजिक सिस्टम धेरै राम्रो छ। झन् राम्रो तामाङ सेलोको त कुरै नगरौँ। कति राम्रो कति राम्रो
कार्यक्रम सफलताको करोडौं करोडौं को शुभकामना ।र सबै मिलेर सफल परौ
अति मिठो प्रस्तुत म आफै तामाङ त होइन तर हामि नेपाली भित्र को तामाङ सस्कृति परम्परा असाध्यै मन पर्छ। सेलो डम्फु लाई अग्रिम सुभकामना
Ma bahun vayeni malai damfu selo sarai man parxa
हाम्रो तामाङ परम्परा , सस्कृती र रितिरिवाजलाई सबैले संरक्षण गरौं ।
जय देश🇳🇵जय नेपाल 🙏
Ekdam dherai ramro lagyo..sabailai dhanyabad xa🙏
आह कति राम्रो कार्यक्रम डम्फु सेलो सम्मान छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🇳🇵💐💐💐सफलताको शुभकामना 🎉🎼🎵🎶🎤