बैरागी मोक्तान को हरेक सेलो एकदम राम्रो लाग्छ र छ पनि इन्दिरा गुरुङ्ग गोले को त झन कुरै नगरौ यो गित को हरेक शब्द सुन्दा छुट्टै आनन्द आउँछ proud to be तामाङ🤙
हाम्रो संस्कार संस्कृती लाई हामिले एसरी नै जोगाइराख्नु पर्छ। तामाङ को संस्कार तामाङ को डम्फु तमाङ को गोइलो( ड्रेस ) अत्तिनै मन पर्छ मलाइ लास्सो थोहेसे❤❤❤
रसिलो स्वरमा अति मिठो गीत । जति सुन्यो झन सुन्न मन लाग्ने । आफ्नो जातिय सास्कृतिकलाई देखाउनु सिकाउनु, जोगाउनु खोज्नु भएको मा धेरैधेरै धन्यवाद । साथै बधाई
साचै यो गीत अति मिठो हाम्रो तामाङ सस्कृती झल्केको छ साचै यो गीत लेख्ने लेखक र गाउने बैरागी मोक्तान दाजुलाई अनि इन्दिरा गोले नानालाई सम्मान छ ।सधै यस्तै तामाङ गीत सुन्न पाइयोस।
आह कादे ज्याबा तामाङ होइ so nice tamang song हार्दिक बधाई सम्पुर्ण कलाकार टिमलाई साथमा youtube च्यानल पनि subscribe गरेकी छु best of Luck bairagi jyo jyo 👏👏❤️🤝❤️🙏❤️
यो गित सारै वासतविकतामा भएर होला जत्ति चोटि सुने पनि सुनिरहन मन लाग्छ । I love it.. सम्पूर्ण टिमलाई बधाई अनि यस्तै यस्तै लिएर आउनुस् हाम्रो सपोर्ट अवश्य पनि छदैछ ।
Wow 😮 super duper song Congratulations all 🎉🎈 सँगै पढेका साथी भाईहरुले यसरी उन्नति र प्रगति गरेको देख्दा आफूले आफैंलाई भाग्यमानी ठान्छु हुन्त म तामाङ्ग होईन फेरि पनि मलाई तामाङ्ग सेलो अतिनै मन् पर्छ👍 रामेछाप जिल्ला लिखु गाउँपालिका वाड नं ३ खोल्मागाँउ घर मेरो 👈 राजन नाउँ अधिकारी थर मेरो👈 ✍️ हाल इन्डिया बाट ♥️♥️
सहि हो दाजु एक हप्तामा 100k paunu भनेको तामाङ गित ठुलै कुरो हो यसमा आफ्नो भाषा,धर्म,संस्कृति र आफ्नो मौलिकता पहिचान झल्किएको भएको हुनले यस्तो दर्शकको माया बटुल्न सकेको टिकटकमा पनि उतिकै चर्चा कमाएको छ साथै सम्पुर्ण तपाई लगायत प्रेमिका थिङ,कृष्ण योन्जन,दोर्जे मोक्तान, अन्य कलाकार,सेबु, सेमुलाई पनि धेरै धेरै बधाई छ। आगामी दिन हरुमा पनि यस्ता यस्तै यो झन राम्रो गितहरु बजारमा ल्याउनु भनी म बिमल लामा को तर्फबाट हार्दिक अपेक्षा गर्दछु।
तपाईंको गीत संगीत एकदम राम्रो र अरुभन्दा एकदमै अलग छ हाम्रो परम्परा सस्क्रीती जोगाउन यस्तो गीत हरु धेरै भन्दा धेरै अझै ल्याउनु होला तपाई सम्पुर्ण टिमलाई बधाई।
अरु धेरै सर्जकको गित गितको लागि गित भनेजस्तो मात्रै हुन्छन् भने Bairagi आस्याङको गितमा तामाङ संस्कारको ज्ञान र सिर्जनात्मकता दुवै हुन्छन्!!! जुन मलाई एकदमै मनपर्छ.. हुनुपर्ने यहि हो😍🤘 Congratulations & Keep it up... आस्याङ👍️🤘🙏 I want too humbly request too all Music Lover.. Plz.. Suscribe,Like&Share!!🤙
कला संस्कृति र भासा जगेर्ना गर्नु भनेको यसरि हो । बधाई छ सम्पुर्ण टिमलाई, आउदो दिनहरूमा पनि यस्तै संदेश मुलक र हाम्रो रिति रिवाज धर्म परम्परा सङ्ग मिल्ने, झल्काउने, खालको प्रस्तुति को अपेक्षा गर्दछु ।
Aphnu bhasa sanskriti Lai Maya ra jagarna garnu hudai ayerako bairagi jyo jyo lhasso phyaphulla thugjechhe 👍👍👍
❤❤😢❤❤❤
कदे ज्याबा हंग्ला तामांग ह्योए 😍😍😍👏👏👏
धेरै धेरै राम्रो छ हाम्रो रिमठिम
बधाई छ सबै टम लाई तामाङको परम्परा गीत सून्नू पाऊद मन अति खूशी भयो
Xxx a40
साराई राम्रो है
Tq hjr
👏👏👏dherai raamro cha 👌🏻
बैरागी मोक्तान को हरेक सेलो एकदम राम्रो लाग्छ र छ पनि इन्दिरा गुरुङ्ग गोले को त झन कुरै नगरौ यो गित को हरेक शब्द सुन्दा छुट्टै आनन्द आउँछ proud to be तामाङ🤙
धेरै राम्रो छ तामाङ्ग डम्फु गीत बैरगी मोक्तान ज्यो ज्यो 👍️👌
kati राम्रो लग्यो आफ्नो vasa saskriti vayra hola
ला ब्रो सरै राम्रो छा गीत
Ati ramro geet
Jyaba mula lasho
🙏🙏🙏🙏🙏
Dherai ramro xa bairagi moktan Ale ko geet Sarai man paryo
हाम्रो संस्कार संस्कृती लाई हामिले एसरी नै जोगाइराख्नु पर्छ। तामाङ को संस्कार तामाङ को डम्फु तमाङ को गोइलो( ड्रेस ) अत्तिनै मन पर्छ मलाइ लास्सो थोहेसे❤❤❤
वाह !! तामाङला व्हाई ल्हानन् ज्याबान मूला । ❤❤
रसिलो स्वरमा अति मिठो गीत ।
जति सुन्यो झन सुन्न मन लाग्ने ।
आफ्नो जातिय सास्कृतिकलाई देखाउनु सिकाउनु, जोगाउनु खोज्नु भएको मा धेरैधेरै धन्यवाद ।
साथै बधाई
धेरै राम्रो छ तामाङ सेलो गीत
धेरै राम्रो छ हजुर्👌👌👌👌👏❤️❤️❤️❤️❤️❤️❤️
साचै यो गीत अति मिठो हाम्रो तामाङ सस्कृती झल्केको छ साचै यो गीत लेख्ने लेखक र गाउने बैरागी मोक्तान दाजुलाई अनि इन्दिरा गोले नानालाई सम्मान छ ।सधै यस्तै तामाङ गीत सुन्न पाइयोस।
saharai ramro lagyo.
धेरै राम्रो छ बैरागी जोजो मन छोयो सेलो गित 💓💓💓💓👌🙏🙏🙏🙏
Raza Yonzan
Jyaba hoi kade jyaba...
आह कादे ज्याबा तामाङ होइ so nice tamang song हार्दिक बधाई सम्पुर्ण कलाकार टिमलाई साथमा youtube च्यानल पनि subscribe गरेकी छु best of Luck bairagi jyo jyo 👏👏❤️🤝❤️🙏❤️
F
sarai ramro tamang geet...jati sune pani napugne..bairagi jojo yahi geet lai feri nepali basa ma nikale derai ramro hune thiyo....
Ramro lagx hjr haruko tamang selo damfuko song😍😍😍
Dami dai hjr
सरै राम्रो ज्याज्या।🙏🙏🙏🙏💃💃💃🥰🥰🥰
Ramro cha ..
Dami song
प्रगातिको लागि उतर उतर प्रागतिको सुभकामन छ अनि तेसै गरि हजुर्को साम्पुर्न टिमालाई बाधाई छ
धेरै राम्रो हाम्रो तामाङ सेलो गीत 👍️👍️👍️👏👏
Ramro xa jojo song
यो गित सारै वासतविकतामा भएर होला जत्ति चोटि सुने पनि सुनिरहन मन लाग्छ । I love it.. सम्पूर्ण टिमलाई बधाई अनि यस्तै यस्तै लिएर आउनुस् हाम्रो सपोर्ट अवश्य पनि छदैछ ।
And zip
wow bairagi jyo jyo best off luck hamro gau mudi mirge laai sametnu va raix
तामाङ हुनु मा मलाइ गर्व छ्❤️❤️❤️
👌👌👌😍😍😍🙏🙏🙏🙏
Dery ramro xa Hoi hjr song
Wow Great Tamang selo Damphu song..Keep it on Bairagi Moktan&all team.
अति मिठो गित सारै मनपरेउ
आहा कति राम्रो गित
सारै मिठो तामाङ गित मन मुटु छुने।।।।यस्तै गित सधै सुन्न पवोस ।।।।।
Tq hjr
एकदम राम्रो लाग्यो
कति रमाइलो गाउँ 😍😍कति मिलेर बसेको तामाङ दाजुभाइ दिदिबहिनीहरु त्यो ठाउँमा।।मलाई पनि यस्तै तामाङ गाउँमा बसाइ सर्न पाए नि हुने।❤️
Welcome x hjr lai hamro gauma
Very very nice ours culture song I like it everything thanks you so much for the make wonderful video sujan moktan samdi
How super song with such a sweet voice of bairagi moktan jyojyo...😍😍😍😍 Thanks to all team of this song..
सारै राम्रो गीत आफ्नो भाषा, संस्कृति जोगाउने खालको सम्पूर्ण टीम लाई बधाई छ।❤️❤️😍😘
Jamy
Gateje wai
💕💕💕💕💞💞💞
आहा गदे ज्यापा तामाङ ह्यई😘😘👌🏻
HAJURlai dherai dherai dhanebath hamro tamang jatiko rim thim yo gitko madhyam bata sabaile thaha hos
गज्जब लाग्यो।
बधाई छ सबैमा।
धेरै धेरै धन्यवाद बैरागी दाजुलाई सात समुन्द्र पारी भएपनि आफै गाउँ ठाँउ मागा नाम्सामा पुगेको अनुभव भयो
wow nice song and beautiful video all team
म त हजुरको फ्यान होनि धेरै गितहरु सुनी सके सबै राम्रो नै लागेको छ ।।
दामी मुला हवाई ज्योज्यो
ल होअी कादे ज्याबा तामाङ व्हाअी जिम....
अति मीठो ह्वैइ
Wow gade jyaba hwai😋😋😋
Yakdem ramro xa gana jyo jyo🙏🙏
Ekadam man paryo.
sarai ramro
Wow daju nice song
Suppop song🙏🙏🙏🙏
कदे ज्याबा ङ्याङ्ला रिमठिम ङ्याङ्ला गोइला रि बेले सेम निजि चु भिडियो से। ज्याबडान्बा मुला तामाङ जाहान द!!❤️❤️❤️❤️
Nkjmmnjik
धेरै राम्रो तामाङ गीत बैरागी जोजो
Wow derai Derai Ramro tamang Damfhu song i like the ♥️♥️♥️
Wow 😮 super duper song
Congratulations all 🎉🎈
सँगै पढेका साथी भाईहरुले यसरी उन्नति र प्रगति गरेको देख्दा आफूले आफैंलाई भाग्यमानी ठान्छु हुन्त म तामाङ्ग होईन फेरि पनि मलाई तामाङ्ग सेलो अतिनै मन् पर्छ👍 रामेछाप जिल्ला
लिखु गाउँपालिका वाड नं ३
खोल्मागाँउ घर मेरो 👈
राजन नाउँ अधिकारी थर मेरो👈
✍️ हाल इन्डिया बाट ♥️♥️
Tq so much hjr lai
Hjr la dahair dhair batyah xa hai hjr
@@taratmg9131 qa
@@taratmg9131
l
l40
सारै राम्रो तामाङ्ग गीत 👌हजुर को सबै टिम लाई धेरै धेरै धन्यवाद अनि लासो 🙏🙏🙏
The following xxdxxr. Ddddd dd ddd for xxdddxddddddxdrxdccxd a x jhx kfxbuub a x jhx kfxbuub a rcccx ç a rcccx can rçccççccc cccrç rcccxc a few
राम्रो ❤❤🎉छ
tq hjr
ल्हास्सो फ्याफुल्ला🙏🙏🙏
ह्वाई ज्याबा मुला
Yek damai mitho Geet chha 🤟🤟☺️
Wow gade jeba song
Love u all💝💝💝💝
सहि हो दाजु एक हप्तामा 100k paunu भनेको तामाङ गित ठुलै कुरो हो यसमा आफ्नो भाषा,धर्म,संस्कृति र आफ्नो मौलिकता पहिचान झल्किएको भएको हुनले यस्तो दर्शकको माया बटुल्न सकेको टिकटकमा पनि उतिकै चर्चा कमाएको छ साथै सम्पुर्ण तपाई लगायत प्रेमिका थिङ,कृष्ण योन्जन,दोर्जे मोक्तान, अन्य कलाकार,सेबु, सेमुलाई पनि धेरै धेरै बधाई छ। आगामी दिन हरुमा पनि यस्ता यस्तै यो झन राम्रो गितहरु बजारमा ल्याउनु भनी म बिमल लामा को तर्फबाट हार्दिक अपेक्षा गर्दछु।
ल्हास्सो बिमला तामाङ जि ल्हानोन थुजेछे!!!
Nice
अति राम्रो छ
गित को सबै शब्द बुझ्न नसकेनि गित अति राम्रो लाग्यो।हामी तामाङ जातिको बिवाहा को संस्कृतिलाई झल्काइ दिनु भएको मा धन्यवाद सर्जकहरु प्रति।
ahile ko king bairagi moktan jyjo hamro maulik selo git wow
ल्हास्साे
यो त सिन्धुपाल्चोक सैलुङ गाउँ पो रहेछ साह्रै मन पर्छ मलाई तामाङ सेलो
धेरै राम्रो छ 💘🌹
Sudapaukc haina ya dolakha marya garmudai ho
सिन्धुपान्चोक हैन, दोलखा शैलुङ -४ हो नि हजुर
Dolakha shailung ko ho hjr❤❤
Nice song jojo
बैरागी ज्योज्यो तपाईको भिडियोमा बिहेको कन्सेप्ट धेरै देखियो अलिकती नँया कन्सेप्ट देख्न पाए मज्जा बेग्लै आउनेथ्यो
proud to be tamang
तपाईंको गीत संगीत एकदम राम्रो र अरुभन्दा एकदमै अलग छ हाम्रो परम्परा सस्क्रीती जोगाउन यस्तो गीत हरु धेरै भन्दा धेरै अझै ल्याउनु होला तपाई सम्पुर्ण टिमलाई बधाई।
Sarai ramro sabda haru direction haru love it
अरु धेरै सर्जकको गित गितको लागि गित भनेजस्तो मात्रै हुन्छन् भने Bairagi आस्याङको गितमा तामाङ संस्कारको ज्ञान र सिर्जनात्मकता दुवै हुन्छन्!!! जुन मलाई एकदमै मनपर्छ.. हुनुपर्ने यहि हो😍🤘
Congratulations & Keep it up... आस्याङ👍️🤘🙏
I want too humbly request too all Music Lover.. Plz.. Suscribe,Like&Share!!🤙
Jeba wai 😍😍😍😍😍🎶🎶🎶🎧🎧🎧🎧🎧🎼🎼🎼🎵🎵🎵👌👌🙏🙏🙏🙏
अती राम्रो 👏👏👏
❤
❤❤
Wow amazing blog song 😘😘👍👍👍
दमि छ हो हजुुरु सोर अनि गित
Ekdam ramro waai hamro sanskriti jhalkine
Gafe jyaba 👌🏾👌🏾👌🏾👌🏾👌🏾👌🏾
अति मार्मिक छ यो गित बधाई छ सम्पुर्ण ज्योज्यो र नाना हरुमा 😍😍💓💗🇳🇵🙏🙏🙏
Tq tq
❤❤jyaba mula jyojyo nana😍
Voice Wauu jojoko fantastic nice video jojo bairaki mokthan derai derai mathi pugnu hola....
Yeso herda kheri 1 nmbr tyalen ma
parxa hola bairagi daju.?
👏👏👏👏👏👏👏👍️Jyaba selo selo song...
Super song
कला संस्कृति र भासा जगेर्ना गर्नु भनेको यसरि हो । बधाई छ सम्पुर्ण टिमलाई, आउदो दिनहरूमा पनि यस्तै संदेश मुलक र हाम्रो रिति
रिवाज धर्म परम्परा सङ्ग मिल्ने, झल्काउने, खालको प्रस्तुति को अपेक्षा गर्दछु ।
Tq hjr
Ramro xa...jyo jyo Bairagi Mugtaan jyo
Wow great job nice collection i love Tamang selo.....
सरै मन परियो यो गित सम्पुर्ण लै फफुल्ल
Derai ramro xa dai hami tamang ko song
Yo honi ta tamang selo wow babblal
धेरै राम्रो छ ?
Ramariii xa samdi hajur
गित अनुसारको सबै पक्ष राम्रो हार्दिक बधाई छ सम्पूर्ण टिमलाइ |आगामी दिनहरुमा अझ यो भन्दा उत्कृस्ट अपेक्षा गर्दछु |
Tq tq tq...haju....
Kasto ramrod git
bairagi moktan dada ko aahile samma kai best song congratulation dada .derai ramro lagyo