Это видео недоступно.
Сожалеем об этом.
छत्र शाही सँग बिमता घर्तीको जोडदार दोहोरीमा इकु यसरी रमाए । १२.११.०८० ।। HD
HTML-код
- Опубликовано: 23 фев 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChhatraShahi_BimataGharti # Live Show #
सेवा संदेश र मनोरञ्जन अती महत्वपूर्ण सामाजिक मानब धर्म स्थल लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏 बिमता+छत्र दुबै को दोहोरी सुपर झक्कास उत्कृष्ट 👌❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏।
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र तपाईं हरु एक जुट भएर अझै अगाडि बढनु होला दर्सक ले साथ सपोट दिनु हुने छ कुरा गर्न हरु ले गर्दै गर्नु हुन्छ केहि फरक पर्दैन
सुख अनि दुख को साझा मझेरी इन्द्रेणी आहा कति मिठो दोहोरी भुक्नी कुकुर भुक्दै जान्छन् इन्देनी को यात्रा निरन्तर जानु पर्छ
जय इन्द्रेणी हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी लगातार यो कार्यक्रम देख्न पाइयोस् धन्यवाद हाल बसाई धादिङ मलेखु ।
ईन्द्रेनी को समस्या समधन भर्छ खुशी लाग्यो। 🙏❤️❤️
❤
सल्यानी गायक शक्ति चन्द भाइ को गितमा दोहोरी सुन्दा खुसी लाग्यो ❤❤❤😊
जय ईन्द्रेणी आहा मादलु बाद्यबधक कति राम्रो यो टिम लाई निरन्तर दिनु होला कृष्ण सर लक्ष्मी घिमिरे र २ जना अरुको घमण्ड धेरै भयको थियो ईन्द्रेणी मा👌
बिपना सिंह लाई इन्द्रेणी मा भर्ना गरे हुन्त्यो कति राम्री शब्द को पनि खानी छ उनिमा
बिमता कति राम्री देखेकि। आइ लभ यु भन्न नमिल्नि होला।
😂😂😂😂😂😂😂केस लाग्ला😂😂😂
@@user-qs5ye4dm2x तै त गार्हो छ मिस्। १० लाख कहा बाट खोज्ने है? 😆😆😆
😅😅😅
छत्र शाही आउँदा बुरुक बुरुक हुने को को यता हाजिर हुम है ❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Bipna gharti m nanile gako Rolpi gaule Rahexa ma sarwali hal Goa india bat thank you all inreni team
आहा छत्र भाइ र बिमता बहिन!को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद !कृष्ण दाइ दोहोरि मा हुदा त दोहोरि बिग्रेको भय नि राम्रो नै लाग्छ !तर आज को दोहोरि नि धेरै राम्रो झन कृष्ण दाइ हुदा झनै राम्रो❤❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤!युवराज सर लाइ नि मिठो सम्झना छ इको दाइ लाइ नि हिर्दय देखि नै धन्यवाद ❤❤!कृष्ण दाइ हजुर को बारेमा जसले जति नराम्रो भय नि हजुर मेरो लागि र दुखि गरिब को लागि भगवान नै हुनुहुन्छ ❤❤❤तर मेरो लागि भने म आफै मात्र भगवान मान्ने हु हजुर त टेर्नु नि हुन्न !तर पनि मेरो तर्फ बाट कृष्ण दाइ लाइ कोटि कोटि नमन छ सर्मिला बैसि लाइ अब कहिले नि गाडी मा सल ओडेर हात हात जहाँ त्यहाँ न लगाउनु कृष्ण दाजु तेस्ति लाइ त मन भयनि छि भनेर छोड्ने हो ह्या देख्दा कस्ति छ !😂😂😂😂
बिमता बिधालय देखिको सारै प्रतिभाशाली सालिम र मिलसार साथी हुन उनको हरेक प्रगती देख्दा सारै खुशी लाग्छ तिम्रो हरेक प्रगतिले सगरमाथाको शिखर चुमोस शुभकामना
बिमता र क्षत्रशाहिकाे राम्राे प्रस्तुति धन्नेबाद
जसो भन जे सुकै भन यो मन त मेरो इन्द्रेणी हो जय इन्द्रेणी जय कृष्ण कडेल र टिम सबै मा जत्ती कस्ट कठिनाइ आए पनि इन्द्रेणी कार्यक्रम चलिरहोस
धेरै उत्ताउलाे गरि नगाउन अनुराेध गर्छाैअइले काेे जुग मा पुरुस लाई धेरै धेरै लइ फसाका छन्
बिमता सोल्टीनीको प्रस्तुती उत्कृष्ट छ😍👏👍️
सम्पुर्ण कलाकारहरु प्रति उच्च
सम्मान साथ मिथो माया छ ! जय इन्द्रेणी जय गित जय सङ्गीत सफलताको कामना छ ! ❤
dohori. sunda. man. bhayo. freesa. geet. ni. ramro. jhan. ramro. drees. rolpali. naniko.
Thanks indrani com
Ma bimtako big fan
आहा मिठाे भाका 👌👌👌💐💐💐💐❤️❤️❤️❤️❤️
सबै कलाकार इन्देणी मा आएर मिल्नु मेरो भनाई यही छ मान्छे देखि गति हुन्छ कृष्ण सर ले पनि माफी दिनुपर्छ कलाकार ले पनि जे गति भयो माफी मान्नु पर्छ प्यारी शर्मिला श्रेष्ठ बहिनी इन्देणी आउनुपर्छ आफ्नो घरपरिवार काे इज्जत न फाल्नु जे हुन भयो गति भनेर माफी मान्नु शर्मिला श्रेष्ठ बहिनी मेरो बहिनी जस्तो मान्छु जय नेपाल जय भगवान् ❤😂🎉अब इन्देणी राम्रो चलाउनुपर्छ सबै मिलेर ❤😂🎉
इन्द्रेणी बिना कोहि पनि बाँच्न सक्दैन तर पछिल्ला केहि दिन देखि यस्तो लाग्छ कि इन्द्रेनी को ठूलो समस्या छ सबैभन्दा लोकप्रिय कलाकार बिना कारण बाहिर छन् र कृष्ण दाई तपाईले यो समस्या समाधान गर्नु पर्छ तपाई एक राम्रो अभिनेता हुनुहुन्छ र तपाईलाई रुचि छ भने तपाईले जे पनि गर्न सक्नुहुन्छ । कृपया ती कर्मचारीहरूको समस्यालाई उनीहरूको आवश्यकता भए पनि समाधान गर्नुहोस्।
♥️💜💙💚
Hoin daju satya ko jit hunx bhanxan. Daju jasle ramro Kam garxa usailai dherai hepxan daju kin yesto media kasta hun bhaner halxan ki na bhani kan he bhagwan hamro Krishna daju army manxe kahile jhuta hunx ra daju. Yeuta gunaso ma Lai rahar bhako bal kalakar ko prastuti auna xode daju yeso bolaikan sat sat ya holiday ma program garaunus na plz ❤❤❤❤ live u indreni Mero man parne karya Karam daju hole entire team Lai naman. Love u so much daju❤❤❤❤
धेरैखुसि लायोकिस्नादाई ईश्वरले ईन्द्देणीलाई रक्ष्यागरुन
जय ईन्द्रेणि
सल्यानका खर्क बुढामगर ज्युलाई पनि ल्याउनु होस यकपट
जय इन्द्रेणी 🙏🙏🙏💗💗🇳🇵🇳🇵
Good Kanda aaerahanxa kisna kadel aghi bardai garnu parxa 🙏🙏🙏
From jumla . All program right
👏👏👏💃💃
जय इन्र्देणि बधाई छ
कृष्ण कडेंल दाई जोगीयर रहनु तपाई को पछी खुट्टातान्ने धेरै छन❤
Dammi manche ni ramri parstuti pani chhatra sanga indreni le Ramailo garaunu bhaxa all thanks👏🙏💐🎶💖
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Ekdamai suppap hai bimata sis❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
प्यारो छत्र शाही भाई र प्यारी बिमता घर्ती बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
अति नै मिठो रमाइलो आहा जय होश इन्द्रेणी तिम को सधै भरि❤❤❤❤️🙏🙏🙏🙏🙏
बिमता रुपमा पनि धपक्कै बलेकि रैछिन ।आबाज पनि शुरिलाे वाउ ❤❤❤
धेरै गुसीलाग्यो इन्द्रेनी सन्चालन देखेर।
Very Good Vinita Gharti
कार्यक्रम राम्रो लाग्ने भएर प्राय हेर्ने गर्छु तर बिबादित अप्रिय कुरा सुन्दा दिक्क पनि लाग्छ । काममा लगाएर पारिश्रमिक नदिएकै हो भने श्रम शोषण गर्नु अपराध हुन्छ । नजिक बन्न खोज्नु या अरु नजिक भयो भनेर दोष देख्नु वा कसैको प्रमोसन भयो भनेर वा अन्य सामाजिक संजालमा संप्रेषण भए गरेका कुरा अनुसार आवेशमा आउनु पनि उचित हुँदैन । नागरिकले खाइ नखाई मनोरञ्जन र सेवाको लागि इन्द्रेणीलाई उपलब्ध गराएको रकमको दुरुपयोग पनि हुनुहुदैन । इन्द्रेणी कार्यक्रम र कृष्ण कंडेल प्रति धेरैको आशा भरोसा रहेकोले कृष्ण सरले हेक्का राख्नु पर्छ ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई बिमता बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Good afternoon everyone
Ramri Bimata ra pyaro vai xatra ko jhakas lagyo dohori
Jaya indreni
जय इन्द्रेणी 💗💗💗💗💗
Aaha super👌👌♥️♥️♥️♥️♥️♥️😂😂😂😂
यति मिठो स्वर भयकी बिमता मिडिया मा आउनु पर्यो क्या❤❤❤
Jaya indrani❤❤❤
दोहोरी राम्रो लाग्यो , भाग दुई पनि आउनु पर्यो , जय इन्द्रेणी 💐❤️🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤ ईन्देणी ❤❤
नमस्कार ❤सबै मा ❤
निकै मीठो पर्स्तुती बैनी को
जय इन्द्रेणी ❤🙏🌹👌🇳🇵🇳🇵
राजु परियार र बिमता घर्ती ल्याउन परो छिटोछिटो
ईन्द्रेणी को समस्या हल भये छ खुशि लाग्यो जय श्री राम
धेरै रमाइलो दुबै जना आगो 🎉❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
Dherai dherai subha kamana
Yaha Krishan r xatre duniya aaiimaiko bhale bhayar baseball xan
समधुर आवाज की धनी@विमता लाफा ज्यू लगायत सम्पूर्ण टीम लाई सुभ कामना ❤❤❤
Aaja khusi lagyo yasai gari nirantan lagnu hola love all ❤🙏🙏🙏❤
ईन्द्रेणि को फ्यान भयकाले नबिरारै सुन्नेगर्छु
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
BEAUTIFUL LIVE FOLK DUET SINGING BY LOVELY ARTISTS.
❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Excellent dhori all the best of indernai team
Ma chahi bimta aayko le garda indrenee hern aako natra vane aaune thiyn hai
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Nice bimata sis dherai samaya paxi dekhiyo/good luck all of you ❤
जय श्री इन्द्रेणी सांस्कृतिक काे जगेर्ना गराै🎉
आहा राम्रो छ छत्र 👌👌👌👌
जय इन्द्रेणी जय कृष्ण दाजु ❤❤❤❤❤❤❤❤
इन्द्रेणी कार्यक्रम त नहेरी मन बुज्दैन तर इन्द्रेणीका सन्चालक कृष्ण कडेल माथि लागेको आरोप परत्यरोप संस्थाकै कलाकार बाट भएको कुरा छेप छेप सामाजिक संजाल तिर पाउदा अलि खल्लो छ मन र सत्य तत्थ के हो कृष्ण सर सब कुरा दर्शक र तीन करोड नेपाली जनता लाई सुनाउनु पर्यो?kwt😮
❤❤❤❤❤
Aaha ❤❤❤❤
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ धेरै रमाईलो भएछ आज ❤❤❤
धेरै धेरै धनेबात सबैलाई
प्रतिमा दिदी हजुर पनि आउनु पर्यो इन्द्रेणी मा आउन छाड्नु भयो
सम्पुर्ण कलाकारहरु प्रर्ति उच्छ सम्मान साथै मीठो माया ❤❤
बबाल दामी भयो आज दिहोरी ❤❤❤
आहा अति रमाईलो दोहोरी साथमा ईकु
Aba nepal ma ramro kam garna dinnan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै समयपछि बिमता बैनि को गित सुन्नपाईयो❤❤❤❤❤
👍👍👌👌🙏❤️❤️🌹🌹
Dherai paxi kada dohori heriyo chhatra 😅😅😅❤❤❤
Very very nice song
Wow❤❤❤❤❤
❤❤❤❤🙏🙏🙏🙏
इकु सरलाई त्यो राजेस पायलले जग्गा दिन्छु भनेको थियो त दिएन त्यो राईले ?
Jay indreni 🙏🙏🙏❤️❤️❤️❤️❤️
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
जय ईन्द्रेणि❤❤❤❤
निकौ रमाइलो गित बिमता ।
Good
इन्द्रेणीमा बसेर famous भए इन्द्रेणी बाट जागीर छोडदाको रोधन पोख्न सकेनन अनि इन्द्रेणी र इन्द्रेणीका सन्चालक कृष्ण सरको खिल्ली उडाएर फेरी इन्द्रेणीको शरण प्रन आएछ्न लाज सरम नभएका हिजडाहरु अचम्मै लाग्छ हो भन्या।
Daju bal kalakar lai pakka bolaunus plz ani jhagada bhayo m saharai dukhi bhay plz daju hjr lai jasto pare pani bhagwan satha ma hunu hunx ma sabai hereko tar bima didi le ni sachikai bhannu bhako hola ki video post bhayan bhaner plz .
जय इन्द्रेणी 🎉🎉
🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ ❤❤❤
मन माया दिदी कता जानू भयछ
जापानमा
मनमाया जापानतिर गाकी रहिछन्