मेयर इमान्दार भए सबै सम्भव छ, जनताले जिताए भने गरेर देखाउँछु- बालेन शाह | Lal Mohar | EP - 31

Поделиться
HTML-код
  • Опубликовано: 3 май 2022
  • मेयर इमान्दार भए सबै सम्भव छ, जनताले जिताए भने गरेर देखाउँछु- बालेन शाह | Lal Mohar | EP - 31
    #Galaxy4k #Lalmohar #Balenshah
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 2,3 тыс.

  • @girirajpandey1779
    @girirajpandey1779 2 года назад +509

    बालेन साह मन पर्ने आउनुस हाजिरी हौ मेरो भोट बालेन लाई अनि अरु क कस्को

    • @dineshrumdali9026
      @dineshrumdali9026 2 года назад +6

      मैले दिन पाए बालेन लाई दिन्थे। पाईएन

    • @sadroseanyol4962
      @sadroseanyol4962 2 года назад +4

      म पनि छु ल

    • @conceptualnepal1777
      @conceptualnepal1777 2 года назад

      BALEN sir le sure jitnu huncha
      🙏🙏🙏.... I am praying with god for maintaining this leading of Balen sir
      🌻🌻🌻🌻🌻🌻🌻

    • @tmgblon7692
      @tmgblon7692 2 года назад

      बलिम साह‌ाले काठमाडौं बनाउने कुरा आयो तर नेपाल रङ्गगससला पुण निर्माण गर्ने कूरा आयन किन ? 🙏🏼🙏🏼🙏🏼 थप कुरा

    • @ashokbista1675
      @ashokbista1675 2 года назад

      @@conceptualnepal1777 i m

  • @rjsunar881
    @rjsunar881 2 года назад +109

    सचिकै यो चोटि बालेन शाह लाई जितानु पर्छ भन्ने जति एता है 👇️

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 2 месяца назад +2

    सय पटक लाइक गर्न मिल्ने भय म तैयार हो बालेन जी को लागी ❤❤❤

  • @rajubk875
    @rajubk875 2 года назад +86

    बालेन साहको क्षमता र आत्मबिस्वास हेर्दा उहाँ मेयर होइन मन्त्री हुनुपर्ने हो। जितेर काठमाण्डौको मुहार फेर्न सफल हुनुहोस। जीतको अग्रिम सुभकामना

    • @radhagiri5529
      @radhagiri5529 9 месяцев назад

      Jay sri ram

    • @radhagiri5529
      @radhagiri5529 9 месяцев назад

      Jay sri ram jay hanu man jay

    • @ayushramanuprety2352
      @ayushramanuprety2352 3 месяца назад

      @@radhagiri5529oo oopooooloooooooooooooooooooooooooooooooooo 52:03 oooooooooooooooooooooooooooooo

  • @deepakpoudel9932
    @deepakpoudel9932 2 года назад +515

    धेरैलाई हेर्यौ पटकपटक यो पटक हेरौ स्वतन्त्र युवा बालेनलाइ!🙏🇳🇵

    • @gurungshobha6096
      @gurungshobha6096 2 года назад +12

      घर दैलो भोट माग्दा त सबै ले बालेन शाह जी लाई भोट हाल्ने छौ दिनछै भनि आस्वासन दिएको त धेरै देख्यौ तेसै गरि पछि भोट दिने दिनमा पनि छाती मा हाथ राखी पाव नडगमगाई बालेन शाह जी लाई नैं दिनुभयो भने त हो दिनु भएन भने त के गर्नु यो बिकाउ जनता नबिकी बालेन शाह लाई भोट दि जिताउ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @chhabbdrale6376
      @chhabbdrale6376 2 года назад +3

      97585

    • @guf.portal
      @guf.portal 2 года назад

      balen murkha ho , i roasted him ....
      roast video in my channel🙋🙋

    • @omkatwal1706
      @omkatwal1706 2 года назад

      @@guf.portal bro timi pani tahi corrupted Neta ko manxa ho Thai vayara opposite work garaxau

    • @guf.portal
      @guf.portal 2 года назад

      @@omkatwal1706 😊😊thanks bro

  • @tysonjungthapa
    @tysonjungthapa 2 года назад +94

    म मेरा काठमाडौ का आफन्त हरु लाई बालेन लाई भोट दिन अनुरोध गरीसके अनि हजुरहरुले भन्नू भयो त ❣️🙏🙏🙏🏑🏑🏑🏑🏑🏑🏑

  • @ramnpjumla
    @ramnpjumla 2 года назад +12

    कायापलट हुन्छ अब नेपालमा 👍

  • @delinakc5105
    @delinakc5105 2 года назад +67

    केहीँ परिवर्तन चाहने हो भने बालेन शाहलाई जिताउनु पर्छ है !!! पढे लेखेको र केही भिजन भएको देखियो है 🙏🙏

  • @khimakhanal8771
    @khimakhanal8771 2 года назад +74

    पहिलाे पटक युवा तथा बुद्धिजीवी र ज्ञान भएका ब्यक्ति पाएका छाै जिताउन अपिल छ ।

  • @kamalatiwari2580
    @kamalatiwari2580 2 года назад +138

    पटक पटक विभिन्न पाटी का नेतालाइ जिताइयो तर केही भएन । अब एक पटक बालेन दाइ लाई जिताउ ।

  • @santoshpantha3847
    @santoshpantha3847 2 года назад +347

    धेरै राम्रो सोच सकारात्मक बिचार राम्रो मान्छे बालेन सर हजुरको जितको अगृम सुभकामना।।

    • @rockthapa2371
      @rockthapa2371 2 года назад +3

      Jitaunai parx

    • @SS-uu1dk
      @SS-uu1dk 2 года назад +2

      Lauro sighn aru party ko pani rahechha so balen ko lauro kata kasto tyo pani bataunu parchha jhukkiyera balenko lauro vaneta arko ma najaos

    • @anilshrestha8210
      @anilshrestha8210 2 года назад +2

      I like yourames

    • @anilshrestha8210
      @anilshrestha8210 2 года назад +2

      I laki Ramesh dai mu

    • @conceptualnepal1777
      @conceptualnepal1777 2 года назад

      BALEN sir le sure jitnu huncha
      🙏🙏🙏.... I am praying with god for maintaining this leading of Balen sir
      🌻🌻🌻🌻🌻🌻🌻

  • @ishowrkarkee4471
    @ishowrkarkee4471 2 года назад +14

    जिते पनि न जिते पनि हिरो बालेन दुनियाँ ले चिने जित को अग्रिम शुभकामना

  • @shashiacharya5771
    @shashiacharya5771 2 года назад +115

    बालेनले जित्नु पर्छ भन्ने हाम्रो बुझाई हो ।

  • @sujanbudhathoki6654
    @sujanbudhathoki6654 2 года назад +243

    वडा नगर र सहर
    सुन्दर बनाउने बालेनशाहको रहर
    vote for balen shah

  • @youbarajpoudel2500
    @youbarajpoudel2500 2 года назад +4

    कति रामो् कुरा वालेन दाइ को नरिसाइकिन बोल्नि एकचोटि भोट दिनु पछ्

  • @BishnuEkata
    @BishnuEkata 2 года назад +104

    ३१ बर्षमा नै यति धेरै अनुभव साथै सम्भावित योजना अहिले सम्म कुनै नेताहरुको मुखबाट सुने जस्तो लागेन त्यसैले बालेन शाहलाई काठमांडूवासीले गुमाउनु हूदैन है।

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 года назад +391

    राजनितिमा बुढा खाडा नेताहरुको बिचमा एउटा युवा नेता उठेकोभयरपनि युवाहरु हौँसियकाछन। यो राम्रो पक्षपनि हो।

    • @sidghimire
      @sidghimire 2 года назад

      Ando mc yuwa aauda talai yesto vayo jatha

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 года назад

      @@sidghimire mc तेइ मर्नलागेका बुढाहरु आय राम्रो लाग्थयो होला तँलाइ झोले mc

    • @baburambhandari767
      @baburambhandari767 2 года назад

      Gagan thapa le..k garyo ta? Yuba vhayer....

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 года назад +3

      @@baburambhandari767 सबैलाइ एउटै सम्झिनु भयन नि ।गर्न त पिँडाखाने बेलाभयकाहरुको कति थोप्डा हेरि राख्नु सर।बिकास त नेपालमा कसैले गर्ला भन्नु बेकारै छ।

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 года назад

      तेरो सोचबाटै थाह हुन्छ तँ कस्तो होस भनेर mc

  • @jeewanchhetri2515
    @jeewanchhetri2515 2 года назад +205

    जिते पनि नजिते पनि हिरो भयो बालेन दाजु 😍😍हामी युवाको साथ सधै हजुरलाई

    • @hotshort85
      @hotshort85 2 года назад +6

      Yes bro

    • @naushadaalam.8655
      @naushadaalam.8655 2 года назад +2

      🤣🤣🤣

    • @Birbikram.
      @Birbikram. 2 года назад +2

      100% Win vote for balen shah!

    • @bhumigat2349
      @bhumigat2349 2 года назад

      काठमाडौंका जनता अनाडी झोले भेडे कुन औकातका छन, बालेनले पाएको मतले बताउने छ।

    • @NBT2053
      @NBT2053 2 года назад +1

      जिते पनि न जिते पनि हैन जसरिनी जिताउनु प्रछ

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 года назад +30

    सधै हसिलो मुहार सुन्दर शान्त मन बनाएर खुशिले बाच्न अब घुसिया र भ्रष्ट नेताहरुला बिस्थापित गरौँ, बालेन शाहलाइ जिताउँ।

  • @delinakc5105
    @delinakc5105 2 года назад +18

    कस्तो सटिक जवाफ!!! मन पर्यो 👍 काठमाडौं परिवर्तन भयो भने अरुले पनि सिको गर्न सक्लान नि!!जिताएर हेरौँ है यसपटक 🙏

  • @bbart8721
    @bbart8721 2 года назад +127

    जित को अग्रिम सुभकामना बालेन सर 🤘

  • @RajendraKandel
    @RajendraKandel 2 года назад +159

    बालेन जि लाइ जित को शुभकामना !!

  • @morningmorning3158
    @morningmorning3158 2 года назад +17

    मैले त बालेन शाहको अन्तर बार्ता आज मतदानको दिन मात्रै सुने । शाह जि को भिजन र सोच धेरै राम्रो लाग्यो यस्तै योग्य ब्यक्ति हरु राज्य सञ्चालनमा आय देश परिवर्तन हुन सक्छ है ।

    • @ytasus4748
      @ytasus4748 2 года назад +1

      2 Hour ko podcast sunnus aani hajur le bujnu hunexa yo taw trailer matra ho 😂😂😂

  • @madan0813
    @madan0813 2 года назад +32

    जितको शुभकामना छ बालेन शाह सर लाइ ।।
    जितउ र स्वतन्त्रताको क्षमता सिंगो काठमाडौंको मुहार फेरेर देखाउ।।।
    जय देश🇳🇵🇳🇵

  • @chandradhami2837
    @chandradhami2837 2 года назад +239

    काठमाडौं बासिले एक चोटी बालेन साह लाई भोट गरिदिनु होला plz🙏 यदि तपाईंहरू परिवर्तन चाहेको छ भने VOTE FOR BALEN SHAH JI 🙏 भोट चिन्ह लौरो 🏌️❤️🙏🇳🇵जय चन्द्र सुर्य 🇳🇵

  • @SuzanKhadka
    @SuzanKhadka 2 года назад +226

    म उपत्यका बाहिर बसेता पनि मेरो साथ समर्थन चाहिँ बलेन शाहलाई नै छ।🇳🇵💪

  • @tiktokkiller2758
    @tiktokkiller2758 2 года назад +13

    मलाई त टेन्सन लागि रखेको छ बालेन दाइले जित्ने होकि होइन भनेर तर जसरी पनि जित्नु पर्छ दाइले धेरै धेरै शुभकामना दाई

  • @dharmarajgiri9039
    @dharmarajgiri9039 2 года назад +15

    जस्तै अामाले अाफ्नो छोरा छोरिको बारेमा नराम्रो सोच्दैन त्यस्तै देशको झन्डा बोकेको मान्छेले जनताको बारेमा नराम्रो सोच्दैन त्यसैले बालेन सर लाई बिजय गराउ🙏🙏🙏

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 года назад +77

    👈बालेन जीको समर्थन गर्ने फ्यानहरु यता हाजीर गरउ साथै SDP Electric Plumber च्यानल भिजिट गर्नु होला।🙏🇳🇵

  • @rupaangel4395
    @rupaangel4395 2 года назад +503

    म काठमान्डौ बासी त हैन तर पनि यो पटक काठमान्डौ बासीहरुलाई बालेन शाहलाई भोट दिनु भन्न चाहन्छु 🙏

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e Месяц назад

    सूर्य एउटै हो विश्व जगत लाई प्रकाश शक्ति दिएको छ।सबै प्राणी हरु को जिवन चक्र चलाए मान छ त्यस्तै र्यो नेपाल देश को भग्वान पनि हुन्।

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 2 года назад +7

    यो साथि लाइत देसको प्रधानमन्त्री बनाउनु पर्ने हो

  • @lalitshahi3718
    @lalitshahi3718 2 года назад +68

    अबको पालो युवाको
    Vote for Balen Shah✊

  • @mrkanxo6942
    @mrkanxo6942 2 года назад +324

    मलाई चाहिँ सारै मन पर्यो है बालेन जि को सम्भाबित सोच 😍😍

  • @lokenlumbu3083
    @lokenlumbu3083 2 года назад +2

    बालेन भाइ काठमाडौ को मात्रै होईन पुरा देश भरको लिडर हुनु परो जय बालेन भाइ हाल कमेन्ट् मलेसिया बाट

  • @BRINFOYT
    @BRINFOYT 2 года назад +6

    काठमाडौँ महानगरवासी हुन नपाएको र बालेनलाई मत दिन असमर्थ भएकोमा जिन्दगीमा पहिलो पटक भित्री आत्मदेखि दुख लाग्यो; रमेश भाइ

  • @pushparajamatya664
    @pushparajamatya664 2 года назад +91

    वाँहालाइ बिजयको लालमोहर लाग्ने निश्चित छ । यसपाली जन्ताहरूले अाफ्नो मतले अाफै जित्ने भनेको बालन शाह नै देखिन्छ । वाँहालाइ अग्रिम शुभकामना छ । धन्यवाद

  • @birbahadurachchhami2054
    @birbahadurachchhami2054 2 года назад +269

    कुरा सबै पाटिको सुन्नु जस्ले जती दिन्छ खाईदिनु तर भोट चाहि वालेन शाहा लाई नै हाल्नु सबैमा हार्दिक अनुरोध।🙏🙏देशको झण्डा बोक्नेले कहिल्यै रुवाउदैन।

  • @santoshsunar8736
    @santoshsunar8736 2 года назад +6

    सार्है राम्रो भान्नू सर सार्है चित्त बूझ्नी कूरा गर्नू भयो सर 🤝🤝🤝👏👏👏🙏

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 2 года назад +2

    देश युवा लाई दिनु पर्छ जहिले पनि बुढा रोगी र मर्न लागेका लाई होईन ।शुद्ध राजनिती गर्नु ,बेवसाय नीति नगर्नु ।बालेन साह ,अग्रिम शुभकामना जितको!

  • @mahendratiwari3735
    @mahendratiwari3735 2 года назад +41

    म पर बसेर विडीयो हेरेपछि यो थाहा भयो की सफल त्यो मान्छे हुन्छ जसले फरक तरीकाले गर्छ !!!! Vote for BALen

  • @TimeTraveller390
    @TimeTraveller390 2 года назад +34

    बालेनले काठमाण्डू को मयर मा जितेन भने काठमाण्डू बासीहरु र काठमाण्डू स्थानियहरु सुंगुर हुन भन्ने प्रस्ट हुंछ । हामी युबा यो देश मा बसन बालेन जस्ता स्वोतंत्र युबा ले जितनु पर्छ ।

    • @sumanpaudel2741
      @sumanpaudel2741 2 года назад

      Sugur nai ho Kathmandu ma newar lai dinchha jaat herchha

  • @yubrajpaudel3338
    @yubrajpaudel3338 2 года назад +5

    वा बालेन साह सङ आत्मा बिश्वास पुर्न छ।
    सबाल को जबाफ दामी लाग्यो
    जितको सुभकामना।

  • @tilakshrestha2573
    @tilakshrestha2573 2 года назад +52

    Hope, all the nationalist individuals like Balen Shah Jee and parties unite together and form the united front against all these corrupt and foreign influenced parties - Congress, UML, Maoists, SJP, UML-US, etc. Hope, they would stand to protect our mother land, and serve justice to all these corrupt foreign operated politicians and terrorists.

    • @guf.portal
      @guf.portal 2 года назад +1

      balen murkha ho , i roasted him ....
      roast video in my channel🙋🙋

  • @user-mg2bo2bs5o
    @user-mg2bo2bs5o 2 года назад +44

    म एक जेष्ठ नागरिक हुँ। हामीले यो इन्टरनेटको जमानामा संसार विकास र दुर्गति कसरी भै रहेको छ भन्ने कुरा सबैलाई थाहा छ। संसारको सबै कुरा थाहा हुंदाहुंदै पनि हामी किन कुहिएको पचास वर्ष पुरानो एमाले माओवादी कांग्रेसलाई भोट दिने? हामी नेपाली जनता सबैको आँखा खुलिसकेको छ।

  • @karkichhatra3570
    @karkichhatra3570 2 года назад +35

    मतपत्र च्यातेर , लुकाएर , गुण्डागर्दी गरेर भएपनि स्तापितले जित्ने मानसिकता छ । बेलैमा सजगता अपनाउ।!!!

  • @okile9084
    @okile9084 2 года назад +3

    बालेन शाहले नेतालाई त चुप नै बनाईदिन्छन, रमेश पछाईलाई नि के छाडुन👏👏👏
    100%बालेनको सपोधट

  • @tarasigdel2565
    @tarasigdel2565 2 года назад +7

    विजय हुनुभएपछि कान चाहिँ नचिरियाेस बालेन भाइ शुभकामना छ ।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 2 года назад

      कमेन्ट रिभ्यू गर्नु्स् सर आफ्नो। भोट गनिसकिने बेला सम्म😄😄😄

  • @keshargurung8063
    @keshargurung8063 2 года назад +153

    Good luck Balen Shah, Vote for Balen 🤞🤞

  • @ronaldolover74
    @ronaldolover74 2 года назад +140

    Vote for Balen Shah ❤️🙏

  • @tarabantawarai4340
    @tarabantawarai4340 Месяц назад

    जये होबालेनसाहामान्छेनैसहिकाम्नैसहिहोमियेरज्यु🙏🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @shankarprasadchaurasiya6990
    @shankarprasadchaurasiya6990 2 года назад +8

    Vote for independent Member BALEN SHAH
    BALEN SHAH
    BALEN SHAH
    BALEN SHAH
    I truly support him

    • @mybookismylife.2798
      @mybookismylife.2798 2 года назад

      It's high time to hand over this politics to young generation.. Balen Shah is young, very talented person with pure solid vision n positivity..Old, corrupt, outdated politicians has destroyed Nepal in each n every sectors..As a sensible citizen, my vote goes to Balen Shah 👍

  • @xavier2859
    @xavier2859 2 года назад +128

    काठमाडौं महानगरपालिका भित्रका मतदाता चाहिँ खाेई ?? मतदाता सँग छलफल चलाउनु पर्याे ।

  • @rakshakhadka2995
    @rakshakhadka2995 2 года назад +51

    कलेजका विद्यार्थी ल्याउनु भन्दा काठमाडौं बासीलाई प्रश्न सोध्न ल्याएको भए प्रभावकारी हुन्थ्यो होला।

  • @nepallead1034
    @nepallead1034 2 года назад +3

    ट्राफिक ब्याबस्थापनको लागि सार्बजनिक यातायात महानगरीय मातहत चल्ने तर सर्वसाधारण ले लगानी गर्न पाउने ब्याबस्था एकदम राम्रो लाग्यो।

  • @aabishkarshrestha6328
    @aabishkarshrestha6328 2 года назад +27

    His knowledge ,way of thinking and confidence and his logics are beyond ramesh

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +18

    ल बधाइ छ बालेन्द्र शाह बालेन लाई अब को काठमाण्डौ को मेयर उहाँ नै हुनु पर्छ 🙏🙏🙏
    उहिले राजा देखि एमाले काँग्रेस माओवादी राप्रपा सवैलाई पार्टीलाई हेरियो
    अब एक चोटि स्वतन्त्र उमेदवार बालेन लाई हेरौं 🙏🙏🙏

  • @ashokkc4842
    @ashokkc4842 2 года назад +35

    चर्को आवाजमा प्रश्न सोध्दा ठूलो भइन्छ जस्तै लाग्छ जस्तो छ रमेश जी लाई, कतिपय प्रश्न तथा प्रतिप्रश्न मा अलिक विरोधी भाव भेट्छु त म त । कतिपय राम्रा कुराको समर्थन पनि गरे पो ।हरेक वाक्य, शब्दमा आलोचना मात्र भेटिन्छ त !

    • @Ganeshdhakal
      @Ganeshdhakal 2 года назад +1

      Yes

    • @premmagrati3895
      @premmagrati3895 2 года назад +2

      Prasn sodne alik tarika vayen hai ramesh dai ko

    • @krishnanischal8777
      @krishnanischal8777 2 года назад +4

      रमेश जी ले धेरै कुरा सिक्नु भको छ तर यो कस्तो मान्छे हो भन्ने कुरा अझै चिन्न सक्नु भएनछ।तर पनि एक एक प्रश्न को उत्तर पाउनु भो नी।आयन्दा ठूला लाई न हेरी बालेन काे इज्जत गर्न सिनु होला। यत्ति भन्न चाहे

    • @user-fp8uq6fn5g
      @user-fp8uq6fn5g 2 года назад

      Sahi vannu vo.

    • @bigyanprasai2588
      @bigyanprasai2588 2 года назад

      he is legend bro😃😃

  • @ajayrai204
    @ajayrai204 2 года назад +2

    Itihas rachnu parxa balen bro...yuwa ko prerana bannu paryo....

  • @shantimishra7184
    @shantimishra7184 2 года назад +11

    आहा! कस्तो राम्रो सोच ३१ बर्षको उमेर मा यति धेरै ठूलो सोच सफल हुनु, शुभकामना छ बाबू!

  • @princess-qb6iz
    @princess-qb6iz 2 года назад +73

    🙏 वडा मा दाई लाई मेयर मा बालेन भाई लाई 7 भोट मेरो घर बाट👍

    • @ishworbayalkoti6529
      @ishworbayalkoti6529 2 года назад +4

      Aru manxe haru lai ni vote ko lgi motivate gardinu hola🙏🙏🙏🙏

    • @funclip2491
      @funclip2491 2 года назад +1

      Thank you bro tapai jasto manxe vaye ktm pakai pani badlinxa

  • @narayankharal2747
    @narayankharal2747 2 года назад +118

    अग्रिम बधाई तथा शुभकामना

  • @rajgiri9488
    @rajgiri9488 2 года назад

    यसपाली को का म पा मेयर बालेन शाहा नै हो । लेखेर राख्दा हुन्छ जसलाई बिश्वास लाग्दैन् । भोट हालौ लौरो मा 👍️👍️👍️

  • @tekbahadurdura5211
    @tekbahadurdura5211 2 года назад +6

    You are already a winner Balen!!! The only remaining thing to do is announce!!! Vote for Balen if you want sustainable development, a clean city, happy life mentally and physically!!!

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 года назад +35

    बालेन सच्चा देश भक्त हो ।पुरानो पाटिलाइ एक चोटि भुलिदिएर बालेनलाइ सपोट गर्नु है विनम्र अनुरोध छ ।

  • @rohitdeuja
    @rohitdeuja 2 года назад +246

    Even we older people are with you , keep up .

    • @amitshah402
      @amitshah402 2 года назад +13

      Hats off to you sir! ❤

    • @ishworbayalkoti6529
      @ishworbayalkoti6529 2 года назад +9

      Ajhai dherei publicity garidinu hola...
      Afu sahit aru lai ni motivate garidinu hola 🙏🙏🙏

    • @user-qu1zb5um1v
      @user-qu1zb5um1v 2 года назад +7

      Keep supporting sir !

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny 2 года назад +6

      🥰🥰thank u sir.. hajur haru jasto daju haruko man yuba lai sahi bato dirauma jaruri xa for nation 🙏

    • @aayushshrestha1761
      @aayushshrestha1761 2 года назад +6

      Thank you sir

  • @govindashrestha4360
    @govindashrestha4360 2 года назад

    अति सुन्दर , तपाइलाइ मेरो सलाम छ ।

  • @Lovekush-br4ji
    @Lovekush-br4ji 2 года назад

    म हुन्ता काठमाडौं बासि होइन तर यो पालि बालेन शाहलाई भोट दिन काठमाडौं बासिलाई अनुरोध गर्दछु 🙏🙏

  • @dipakgahatraj9579
    @dipakgahatraj9579 2 года назад +140

    Best of luck Balen dai👍👍👍

  • @shantibhatta3747
    @shantibhatta3747 2 года назад +135

    Vote for BALEN ❤️💕 💕💕 Belen is the best candidate for KTM 🙏🙏🙏💕

  • @kopiladarjee3634
    @kopiladarjee3634 Год назад

    गुट बालेन शाह काे काम हर्का रबि दाइ लाइ हामि सबैले साथ दिनु पर्छ🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @nirmulmi59
    @nirmulmi59 2 года назад +8

    ध्रुब सत्य यथार्थ कुरो जो प्रायःसबैको मनमा अडकल महसुस भएको विषयलाई उजागर गर्नुभयो सुनेर आनन्द तुल्यायो।पुर्बजहरु भन्थे नुन खाएपछी बाध्यताको विकास हुन्छ।

  • @Devdas_chettri
    @Devdas_chettri 2 года назад +59

    अव हेर्न वाकि छ_हामि भेडा नै हौ या परिवर्तनसिल जनता♥♥
    अर्गिम शुभकामना वालेन जी,,,,

  • @Pyuthanpost45
    @Pyuthanpost45 2 года назад +215

    बिजयको अग्रिम शुभकामना ♥️♥️❣️😍😍🙏😍😍♥️😍🇳🇵

  • @jituthapa3680
    @jituthapa3680 2 года назад

    बलेन शाहलाई होइन अहिले हेर्ने भनेको काठमाडौंका युवाहरुलाई हेर्ने बेला हो।

  • @harendchand9787
    @harendchand9787 2 года назад +1

    जति गिराउन खोजे पनि बालेन भनेको बालेन 🔥🔥हो रमेश जि हजुर को तुच्छ प्रश्न ले केही फरक पर्दैन यार्🙏🙏🙏

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 года назад +88

    अरु कुरा छाडाैं
    दलमा राजेन्द्र लिङ्देन खेमा र ब्याक्तिमा वालेन शाहलाई वहुमतले बिजय गराऔं।

    • @tamangpn7328
      @tamangpn7328 2 года назад +3

      Vhak …,! Lingden..!!! Name sundhii resuthxa..!!! Only Balen shah for vote

    • @DD-kz6nt
      @DD-kz6nt 2 года назад +1

      100 % agreed 🙏🙏

    • @DD-kz6nt
      @DD-kz6nt 2 года назад +1

      @@tamangpn7328 yo cow khane fake nepali ho

    • @rabilama55555
      @rabilama55555 2 года назад +1

      @@DD-kz6nt Babu Mut vanda ta masu khako thik hola ni.

    • @tamangpn7328
      @tamangpn7328 2 года назад

      @@DD-kz6nt umm honi..! Bro..! Thupoda herdai lagxa..!! Din ma ekdin pani nanuwane..! Gauntey..! Indain jasto..! Cow to much protein and good for health..! But we are buddhist society..! We are not allow to kill and eat meat..!! Bruh..!! Just think about it ..! - # hami ta phake honi ..! Streets boys thug life honi..! Kha tapai jasto MBA Gareko xou ra…! 😆 😆 😆..! Kathmandu khoi deko xinaa hamiley ta..! Ghar pani xinaa ..! Hamiley ta ..! 😆 😆 😆

  • @rishilama3838
    @rishilama3838 2 года назад +52

    Thank you Ramesh sir. Balen is the best candidate for Kathmandu mayor. ❤️❤️❤️

  • @Ritapakhintamang3425
    @Ritapakhintamang3425 2 года назад +2

    म ताप्लेजुङ बाट है मेरो बाट एउटा भोट हजुरलाई बागि अरू सबैले गनुहोला जय नेपाल बालेन लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sujanxerpa3250
    @sujanxerpa3250 2 года назад +3

    धेरै चुनाब आय धेरै मेयर भय पनि तर कसैले परिवर्तन ल्याउन सकेनन, सबै जनता को मन एउटै कुरा मात्र रहयो हाम्रो देस को मुहार कहिले देख्न पाउछौ भनेर। बालेन जि को कुराहरु सुनेर मलाई एस्तो लाग्यो कि अब हाम्रो देस को मुहार हामिले देख्न पाउछौ भन्ने आसा जागेको छ, अब को हाम्रो एउटै आसा भनेको बालेन जि हो, जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nbscreation8496
    @nbscreation8496 2 года назад +15

    😍😍बलेन शाह को सब भन्दा ठुलो जित नै येहि हो ठुला ठुला प्रदिसपर्दा लाइ पछाडदै युवा नेता Balen Shah को सोच . युवा को चाहाना . युवा को पावर . क्रान्तिकारी युवा सिर्फ एक नाम बालेन साह बालेन साह हारे पनि केही फरक परदै न स्वोतन्त्र उमेदवार Balen Shah हाम्राे लाई हाेइन्न राम्राे लाई जिताउ बालेन साहा जिन्दावाद जय युवा😘😘

  • @sarojkumardhamala1909
    @sarojkumardhamala1909 2 года назад +81

    जे सुकै होस राष्ट्रको झन्डा बोक्नेलाइ हेर हो जनता एकपटक नभए के हुन्छ र कसैले अहिले सम्म केही नापेको भए पो ठुलो कुरो

  • @nishpakshashah8775
    @nishpakshashah8775 2 года назад

    रमेश सरको खरो सवाल र बालेन सरको बौद्धिक जवाफ best wishes🙏

  • @kumaribk6750
    @kumaribk6750 2 года назад

    म एक अन पढ बृद्द हौ यत्रो बालेन सर को चर्चा केही सुनेको थियन आज बिकास को मुल फुटेको सरह बहस सुन्दा आतिनै खुसी लग्यो म धार्मिक आधार मा बिश्वो कै माया को शुभ चिन्तक हो हजुर्लाई बिपरित बायु बतास ले छुन नसकोस पाईला पाईला मा सफल्ता होस आशिष छ

  • @mahendrakunwar1423
    @mahendrakunwar1423 2 года назад +48

    i am not from ktm metropolitan but every metropolitan municipality needs like balen shah..

  • @Bimal-Rawal
    @Bimal-Rawal 2 года назад +252

    As a Mayor Mr. Balen is the best candidate for Kathmandu metropolitan City and I believe he can do a necessary things for development.

  • @ajitamaharjan3442
    @ajitamaharjan3442 2 года назад +1

    Super ans balen ♥️♥️ pls guys vote for balen ♥️♥️

  • @amarsita9566
    @amarsita9566 Год назад

    नमस्ते रमेश सर बालेन शाहलाई भोट दिनु पर्छ बालेन जिन्दावाद

  • @aryasirpali2606
    @aryasirpali2606 2 года назад +252

    He is really energetic, dynamic, versatile..

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 2 года назад +87

    Vote for Change ❤
    Vote for BALEN 😊

  • @happybaby130
    @happybaby130 2 года назад +2

    Udyapur bata support balen shaa✊👍👍

  • @mallashyam
    @mallashyam 2 года назад +9

    balen dai is a visionary person.he has the capability doing the things that he said ..best wishes balen dai ✊

  • @DoctorGuru1008
    @DoctorGuru1008 2 года назад +31

    युवा शक्ति 🌹🙏🌹

  • @MRPROTEXGAMING
    @MRPROTEXGAMING 2 года назад +33

    चुनाव चिन्ह :- लौरो मा छाप लगाई
    बृद्धा बृद्धि लाई टेकाउन मिल्ने..
    भरष्टचारी लाई सेकाउन मिल्ने..
    बालेन शाह को लागि सम्पूर्ण काठमाडौं बासी लाई लौरो चिन्ह मा भोट हाल्न मेराे तर्फ बाट बिनंम्र अनुरोध गर्दछु । 🙏🙏🙏

  • @laxyamero3662
    @laxyamero3662 2 года назад +14

    लाइभ टेलिकास्ट हेर्दा मज्जा हुने भो, बालेनले जिते पछि।

  • @rajubista5660
    @rajubista5660 2 года назад +1

    म काठमाडौं कोठा भाडामा बस्ने मान्छे भएपनी अनि तर काठमाडौं बासिहरुले बालेन शाहलाइ चिन्न सक्नु परियो र यस्तो सोच बिचार भएको मान्छेले जिताउनु पनि परियो।।

  • @dwarikaism
    @dwarikaism 2 года назад +14

    बालेनलाई जितको शुभकामना, देशको राजधानी प्रदुशण र फोहोरमुक्त भएको हेर्न पाउ. अन्य कुराहरु बिस्तारै सुध्रिदै जाला, परिवर्तनको लागि उदाहरण हुनसक्छअरुपालिकाहरुको लागि

  • @kanak_rai_official
    @kanak_rai_official 2 года назад +11

    आजको यो कार्यक्रम अन्तिमसम्म सुने जोशिलो र उत्साहजनक लाग्यो यदि उहाले भन्नू भएको कुरा लागुभए जनताले राहद पाउनेछ

  • @birushree2078
    @birushree2078 2 года назад

    काठमाडौ बासिले एक पटक बालेन साह लाई जिताऊनु पर्छ युवालाई अवर दिऊ देश बिकास युवाले गर्ने हो।

  • @narayanupadhyaya7957
    @narayanupadhyaya7957 2 года назад +12

    काठमाडौं बासी ....यो पाली सोच र भोट परिवर्तन गरौ....भोट फर बालेन...🙏🙏🙏