कस्तो अचम्म ४९ जनाको परिवार, एउटै भान्सा Largest family of Nepal

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2019
  • Largest family of Nepal
    Host/Edit :
    Ganesh Bhattarai
    Cameraperson:
    Bhoj Raj Thapa
    Facebook:
    / ganesh.bhatt. .
    Instagram:
    / ganeshbhatt. .
    Twitter:
    / bibasbhattarai1
    My Viber & WhatsApp :
    9803402994
    OriginalKhabar LInk:
    OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    contant us -- 9803402994

Комментарии • 118

  • @zunujunu7430
    @zunujunu7430 5 лет назад +11

    धेरै राम्रो Video लिएर आउनु भयो original khabar लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @balbahadurmagar5234
    @balbahadurmagar5234 5 лет назад +22

    यति धेरै उनन्चास जना परिवार मिलेर बसेको त संसार कै पहिला नमुना जस्तो लाग्छ मलाई त

  • @kamaldhungana7825

    सबै परिवार सब्य र सहि सोच भयको सदस्य हरु हुनुहुदोरहेछ सदै सदा यस्तै मिलन रहिरहोस ।

  • @zunujunu7430
    @zunujunu7430 5 лет назад +17

    धेरै राम्रो परिवार 😍😍😍😘😘😘

  • @nargurung1604
    @nargurung1604 5 лет назад +1

    यति धेरै उनन्चास जना परिवार मिलेर बसेको त संसार कै पहिला नमुना जस्तो लाग्छ samman sahit salute

  • @rawaraceTV
    @rawaraceTV 5 лет назад +1

    बहुत गर्व लाग्यो हाम्रो नेपाली समाज आज उदाहरिणिय परिवार मा मिलेर बसेको यो एउटा र दुर्लभ हो यस्ले धेरै लाई मिलेर बस्ने ओरेरणा प्रदान गर्ने छ ।

  • @chemzongsanu
    @chemzongsanu 5 лет назад +23

    के अचम्मै भन्या मत तीन छक पर्छु एक पुस्ता त मिलेर बस्दैन पुस्तौ पुस्ता एकै ठाँउ मिलेर बसेको कति राम्रो मन कति मिलेको परिवार सधै एसरी नै मिलेर बस्नु होला।

  • @biramahara2215
    @biramahara2215 5 лет назад +8

    साच्चै भन्नू भन्दा यस्तो परिवार हाम्रो देशमै नहोला है

  • @himantagurungpyuthani

    यो परिवार लाई पुरस्कृत गर्नु पर्छ धेरै खुशिलाग्यो

  • @chetanarish7722

    अहिलेको समयमा यति धेरै परिवार सँगै बस्न धेरै गाह्रोछ अंग्रेजीलाल कठरिया ज्युलाई सलाम छ फेरि विडियो बनाउन गयोभने मेरो तर्फबाट विशेष धन्यवाद भनिदिनुहोल वहाँहरु सबै परिवार भगवानले यो परिवारलाई सदा सुखि र खुशी राखोस भनिदिनु होला म रसुवाबाट चेतन आरिश।

  • @raminnocent3336
    @raminnocent3336 4 года назад +1

    अत्यन्तै रमाइलो र मिलनसार परिवार ।

  • @ganeshbhattarai7729
    @ganeshbhattarai7729 5 лет назад +2

    भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला।

  • @saruadhikary4517
    @saruadhikary4517 5 лет назад +11

    Happy family

  • @surenraagri8113
    @surenraagri8113 5 лет назад +4

    Wa ho super

  • @tikaramgautam39
    @tikaramgautam39 Год назад

    Kati ramro miler baseko pariwar ho yesari miler basnu pardo rahexa bhanne prena milos hamro samaj ma Dhanyabad

  • @dipalthulung7049
    @dipalthulung7049 5 лет назад +1

    Amazing.

  • @rajkumaripun3874
    @rajkumaripun3874 3 года назад

    सारै रमाईलो परिवार पत्रकार सर लाई मुरी मुरी धन्याबाद छ!

  • @sarasatalimbu3215
    @sarasatalimbu3215 5 лет назад +2

    Ramro lagyo

  • @himalgiri2738

    आफ्नो घर परिबार मिलाएर लाने घरमुली लाई सबैले धन्यवाद दिनुपर्छ किन भने देश चलाउने इ चोर नेता को परिबार छिन्नभिन्न छ इन्ले कसरी देश चलाउने ।

  • @deepaksunarpokhrel1709

    धेरैजना भएपछि सुख दुःखमा १ अर्काको साथ पाइन्छ त्यसैले नेपाल सरकारले अब संयुक्त परिवारको अवधारणा ल्याउनुपर्‍यो।