भाग्य न्यौपाने घर पुग्दा बुवा आमा Bhagya Neupane Home Visit

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Kamal Neupane
    Edit: r: Bhagya Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 928

  • @unlocked_deets
    @unlocked_deets 2 года назад +77

    धन्य ती आमा, बुवा
    जसले, vagya Nuepaney, जसता छेरोलाइ जनम दिए .

  • @indiradahal402
    @indiradahal402 2 года назад +80

    बुबा आमालाई🙏🙏
    भाग्य भाइ कति भाग्यमानी बुबाआमाको आशिर्वादका साथ साथै नेपाली जनताको मायाको साथमा अगाडी बढेको देख्दा खुशी लाग्छ👌👌

  • @rnchetri7802
    @rnchetri7802 2 года назад +41

    भाग्य सरकाे पुजनीय माता ,पितालाई मेराे हार्दिक नमन ♥️♥️🙏🙏🇳🇵🇳🇵💐💐

  • @dhankumarithebe7882
    @dhankumarithebe7882 2 года назад +97

    आमा को सोरकति मिठो आजै आमाको गित हरु भाबुक छ झानै आमा राम्ररि बाबा झनेेै 😘😘

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 года назад +20

    आहा कति मीठो बोली अनि गित पनि स्वार मा त कुनै खोट नै छैन्👌👌👌👌हसिलो मुहार आमा सधै यस्तै खुसी हुनुहोला सधै हजुर लाई नमस्कार अनि सम्मान छ आमा बुवा🙏🙏🙏🙏💕💕💕💕

  • @rambdrgurung4457
    @rambdrgurung4457 2 года назад +22

    आमा ले साह्रै राम्रो गाउँनु हुँदोरहेछ,स्वर पनि राम्रै रहेछ।भाग्य न्यौपाने भाई को घर रमाइलो सुबिधा ठाउँमा रहेछ। खुशी लाग्यो।

    • @jogindorrout1460
      @jogindorrout1460 2 года назад

      🌷🌷🇳🇵🇳🇵🌷🌷🙏🙏💓💓

  • @subasjhagad4817
    @subasjhagad4817 2 года назад +112

    अामा काे बोली नै कति मिठाे छ गीत कति राम्रो गाउनु हुदो रहेछन आज घर भिजिट गर्नु भो खुशी लगो आमा भन्ने सब्द नै प्यारो छ आमा को लागि 🙏🙏 🙏🙏🙏🙏

  • @savitribhandari5650
    @savitribhandari5650 2 года назад +12

    सारै साधारण परिबारको छोरो हूनूहूदोरैछ कती राम्रो गाउ र मायालु बा आमा धेरै बाचिरहनूहोला बा आमा 👏👏

  • @manishatamang125
    @manishatamang125 2 года назад +22

    आमाले कति मिठो गाउनुभएको 🥀🌺🌼

  • @limbusherhang8198
    @limbusherhang8198 2 года назад +5

    बुवाआमा को सुस्वास्थ्य र दिर्घायुको कामना ..कुराकानी गरेको ..आमाको गीत सुनेर रमाईलो लाग्यो..धन्यवाद

  • @pradipparajuli2473
    @pradipparajuli2473 2 года назад +15

    आदरणीय बुवा आमालाई नमस्कार,सुन्दर शान्त वातावरण रहेछ।

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 2 года назад +220

    हाम्री आमा कति राम्री। बुवा अब भाग्य सरको बिहे गरिदिनुस् बुडेसकालमा नाती नातिना खेलाउनु पर्छ।

  • @geetakharal1167
    @geetakharal1167 2 года назад +17

    असल छोरोको पहिचान नै यहि हो भाइ ,,माता पितालाइ कहिलै पनि नबिर्सनु ,,माता पिताको सन्मान सधै गर्नु यहि हो असल छोराको पहिचान ,,पिता मातालाइ 🙏🙏

  • @lalomaya9977
    @lalomaya9977 2 года назад +10

    भाग्य भाइको आमा सेम् भाग्य भाइको आनुवार् आह💗💗💗💗💗🇰🇼🇰🇼🇰🇼🇰🇼🙏🙏🙏

  • @lilarai9231
    @lilarai9231 8 месяцев назад +4

    आहा कति मिठो स्वर आमा को हामि पनि ताप्लेजुङ जिल्ला को होनि अोख्राबु हाम्रो छिमेकी पो हुनुहुँदो रैछ नि नमनछ 🌹🙏🏼🌹 बाबा आमा लाई 🌹🌿♥️

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z 11 месяцев назад +4

    कति सुन्दर परिवार आमा सराई हासिलो हुनुहुँदो रैछ 😊😊😊❤❤अनि कस्तो रामाईलो गाउँ भरखरै त हेर्दै छु यो भिडियो हालेको त एक साल‌ भएको रहेछ नी ❤❤❤❤❤❤

  • @nirmalmalati9521
    @nirmalmalati9521 2 года назад +4

    हरेक नेपली लाई सहयोग गरने भागे दादा को अफनो घर पुराणों नै रछ 🙏🙏🙏🇳🇵🇳🇵 🙏 I love you dada 🌹

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 года назад +8

    🥰🥰🥰🥰कति मिठो स्वर आमाको 🙏🙏🙏❤️ जमानामा कति राम्रो स्वर थियो होला ❤️❤️

  • @sushilatamang7474
    @sushilatamang7474 2 года назад +7

    अहा अति सुन्दर गाउँ देख्दा सारै खुसी लाग्यो🤩🤩
    आमा।बुबालाई नमस्कार्🙏🙏🙏🙏

  • @kalpanalama6769
    @kalpanalama6769 2 года назад +5

    आहा आमा कति राम्रो गित👌👌👌 हामी सानो मा गाउमा मेल पात गाई गोठाला को याद आयो। 😘😘😘

  • @gyanuthapamgr8180
    @gyanuthapamgr8180 2 года назад +10

    कति मिठो गित गाउनु भको स्वर पनि उस्तै मिठो आमाको खुसी लाग्यो

  • @manishalimbu3703
    @manishalimbu3703 2 года назад +14

    आहा कति मीठो गित आमा को फेरि फेरि पनि ल्यानु है आमा बुवा को भिडियो

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +6

    बुवा आमा लाई नमन 🙏🏼❤️🙏🏼❤️ आहा कति सुन्दर ठाउँ

  • @vogal792
    @vogal792 2 года назад +2

    निकै रमाइलो भिडियो भाग्य सर आमा बुवा को सस्कार हजुरलाई दिनुभयो हजुर पनि भगवान नै हुनुहुन्छ यस्तै राम्रो काम गर्दै जानुहोला जय गीत जय सङ्गीत जय नेपाल

  • @gasuthachemgomg8896
    @gasuthachemgomg8896 2 года назад +5

    आहा कति रमाईलो गाउँ यो गाउँमा एकछिन बस्न पाए हरेक दुख सुख भुल्छु होला

  • @sallybhandari7453
    @sallybhandari7453 2 года назад +8

    My Namaskar to Ama Buwha🙏🏻🙏🏻My favorite person is back 😍🥰so happy to see you

  • @suyalthapa3951
    @suyalthapa3951 2 месяца назад +1

    मुमाको स्वर सारै मिठो रहेछ उ बेला अहिले को जस्तो media भयेको भये १००% गायिका हुनुहुन्थ्यो ❤❤❤❤🙏🙏🇳🇵🇳🇵

  • @manisharai5131
    @manisharai5131 8 месяцев назад +1

    आहाहा आमाको भोइसलाई चै मान्नु नै पर्ने यो उमेरमा पनि यति मिठ्ठो अलि धेरै सुन्ने मन हुदा हुँदै आमा आउन लजाउनु भयो आमालाई मिठ्ठो गानाको लागि सम्मान

  • @swastikakhadka4207
    @swastikakhadka4207 2 года назад +7

    हो आफ्नो बास्तबिकता र परिचय देखाउनुपर्छ र गर्बका साथ भन्न् सक्नुपर्छ यो हो मेरो परिवार र सामाज भने यो भिडियोको लागि धन्यवाद भाग्य जि

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 2 года назад +5

    Aama😍😍
    भाग्य नाम जस्तै भाग्यमानी हुनुहुन्छ दा
    मेरो त आमा बाबा नै हुनुहुन्न लाउलाउ हासेर खेल्दै खाउ भन्ने उमेर मा😭😭

  • @mayabaskota50
    @mayabaskota50 2 года назад +2

    आमा बुबा दुबैजना मा मेरो नमस्कार 🙏🙏कति मिठो स्वर आमा को❤️wow भाग्य न्याैपाने हाम्रो झापा शिबसतासी बासिन्दा पो 🤔 हाम्रो झापा को गौरव❤️

  • @rampoudel3801
    @rampoudel3801 2 года назад +2

    राधेराधे भाग्य बाबू आमा बूवा सहीत घरको भिडीयो देख्न पाईयो आमाको कती मिठो स्वर रहीछ सून्न पाइयो हजूर लाई धन्यबाद

  • @binitakhatiwoda4814
    @binitakhatiwoda4814 2 года назад +10

    आमाले कति मिठो गित गाउनु हुदोरहेछ 🙏

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 2 года назад +3

    आमाले कति मीठो गित गाउनुभयो अलि धेरै गित गाउन लगाउनु पर्यो आमा लाई भाग्य जि।

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад +1

    Our real hero Bhagya Neupanae bro...👍 super cute mummy n buwa..

  • @pramilaranabhatta8027
    @pramilaranabhatta8027 8 месяцев назад +1

    कति सुन्दर ठाऊ यस्तो महान छोरालाईजन्म दिने आमा बुवालाई सम्मान छ

  • @ramsilawal8643
    @ramsilawal8643 2 года назад +10

    आहा आमा को स्वर कति सुमधुर ।।अनि हँसिलि रसिलि भाग्य दाई जस्तो माहान छोरा जन्माउने प्यारि आमा ।मिस्यु आमा बुवा

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +3

    आहा आमा को मीठो आवाज मा मीठो गीत ❤️❤️🙏🏼🙏🏼

  • @UmeshDhungel-xr2xm
    @UmeshDhungel-xr2xm 8 месяцев назад +1

    आमा बुवा भनेको साक्षात ईश्वर नै हुन| आमाको स्वर राम्रो रहेछ 👏👏

  • @Bimala1106
    @Bimala1106 8 месяцев назад +1

    Kati mitho gaaunu bhayo aamale❤❤❤kati ramro aamako kokha

  • @smarakshrestha53
    @smarakshrestha53 2 года назад +4

    आजभोलि भाग्य जी काँहा जानु भको थियो,,धेरै समय पछि देख्न पाइयो ।

  • @simma1911
    @simma1911 2 года назад +3

    अती प्यारो भिडियो देख्न पाई यो सेवा ढोग आमा बाबा लाई 🙏

  • @sunitakhadka9916
    @sunitakhadka9916 8 месяцев назад +1

    बुवा आमा नमस्कार अनि कति प्यारी आमा कति मिठो आवाज कति राम्रो गीत गाउनुभको भगवानको कृपा लागिरहोस सधै

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 года назад +1

    आफनु आमा बुबा लगाएतआफनु गाउँ बस्ती भिजिट गराउनु भएको मा भागय सर लाइ धेरै धेरै धन्यवाद छ 🙏आमाले कति राम्रो गित गाउनु हुदो रैछ आमा बुबा दुबै जानालाइ नमन छ मेरो🙏🙏🙏🙏🙏🙏

  • @laxmieppler7079
    @laxmieppler7079 2 года назад +11

    नमस्कार आमा बुबालाई 🙏 🙏 आमा ले कटी मीठो गाउँनु हुदोरहे छ। गाउँ एक दम राम्रो लाग्यो भागे भाई को 👍👍

  • @gurungkanxa9381
    @gurungkanxa9381 2 года назад +3

    Great episode. कति मीठो स्वर आमाको।👍️

  • @omikarai-jw8my
    @omikarai-jw8my 8 месяцев назад +1

    पुर्वको हुनुहूदो रहेछ भाग्य न्यौपाने भाइ मलाई सारै खुसि लागो किन कि म पनि पुर्वको हो आमा र बुवा लाइ 🙏🙏🙏 आमा को गित राम्रो छ सोर पनि राम्रो रछ हूर हूर

  • @Bimala1106
    @Bimala1106 8 месяцев назад +1

    Malai bhagya bhaiko ama buwalai herni paaiyo ❤❤🙏🙏

  • @basanakhadka3712
    @basanakhadka3712 Год назад +5

    मीठो स्वर आमाको 🙏🙏🙏

  • @chakrabista7208
    @chakrabista7208 8 месяцев назад +4

    हरेक इच्छा चाहाना पूरा गर्दिने दुखी गरीब को भगवान भाग्य न्यौपाने सर लाई मनै देखि सलाम छ 👌👏🙏

  • @ramapradhan7723
    @ramapradhan7723 8 месяцев назад +1

    Beautiful village n beautiful photography. Love your village. Best wishes.

  • @basantipradhan9984
    @basantipradhan9984 6 месяцев назад

    Your mom's voice is really beautiful
    Frm Bhutan 🇧🇹

  • @rameshtamang1251
    @rameshtamang1251 2 года назад +3

    Wow very beautiful village i miss you brothers best of luck 👍👍👍👍

  • @ka5817
    @ka5817 2 года назад +3

    U r down to earth, u r really nice and big hearted person who has really a good human. God bless you.
    Bichara buba ama. Salutation to buba ama who are really innocent. Amako song babal 6.
    Video is too short, please make long video with buba ama.
    Dhunge sangu is the same place where Madan Bhandari, Yogesh Bhattarai were born

  • @tbgurung1787
    @tbgurung1787 2 года назад

    भाग्य न्योपाने भाई हजुरको बुबा आमा लाई कोटि कोटि प्रणाम भनिदिनु ल, आमा ले एकदम राम्रो गाउनु भयो आवाज पनि निकै राम्रो राहिछ,

  • @bimalaachhami468
    @bimalaachhami468 8 месяцев назад

    भाग्य न्यौपाने भाईको आमा सारै राम्ररी अनि गीत पनि सारै राम्रो गाउनु हुदो रहेछ,मैले त सुनेको गीत हो सारै मन पर्यो।बाबा आमा लाई हार्दिक धन्यवाद छ 🙏🙏

  • @Gonaksjx
    @Gonaksjx 2 года назад +7

    ल है हाम्रो गाउको पनि भिडियो आएछ । यसो समय मिलाएर हाम्रो भिडियो पनि हेर्नुहोला है ❤️❤️

  • @amansunar4709
    @amansunar4709 2 года назад +3

    ATI Sundar beautiful place ❤️😘🥰 lots of love kunthaw ho yo daju

  • @happyforever5131
    @happyforever5131 8 месяцев назад

    आमाले सारै राम्रो गाउँनुहुदाेरहेछ साेर राम्रो रहेछ । भाग्य न्याैपाने भाईकाे धर रमाईलाे ठाउँमा रहेछ

  • @sitarai9258
    @sitarai9258 2 года назад

    Aamako kati mitho voice xa aama yesto purano purbeli vaka le mero man xoyo aama vagawanle sadhai sat diun

  • @dboozmusic2471
    @dboozmusic2471 2 года назад +3

    कति राम्रो आमा बुबा❤️❤️❤️❤️

  • @ashokkunwar8999
    @ashokkunwar8999 2 года назад +7

    आमालाई 🙏🙏🙏🙏🙏🙏!!!!गित कति मीठो गाउनु भएको हो
    आमालाई सलाम ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 года назад +2

    बुवा आमा सबैको जिउदा भगवान् हुन सम्मान छ ❤❤

  • @martharai1661
    @martharai1661 Месяц назад

    Aama namaste hajur ramailo hunuhudo rahexa ekdam khusi lagyo mero aama ko yaad aayo aama hajurlai dherai dhanyabaat

  • @mayathapa9091
    @mayathapa9091 2 года назад +6

    भाग्य जि हजुर को अामा को स्वर कति मिठो रहेछ अामाको गीत पनि रिकाड गर्नुपर्छ बाबाअामा लाई हामी बुटवल बासिन्दा को तर्फबाट नमस्कार छ 👍️👏👃

  • @bijayashrestha5123
    @bijayashrestha5123 2 года назад +3

    So beautiful place

  • @sanumayarai3358
    @sanumayarai3358 2 года назад

    kati majja ko hunu hudoraixa aama geet pani mitho gaunu hudoraixa,

  • @user-cx3ze5vv9r
    @user-cx3ze5vv9r 4 месяца назад

    buwa aama 💐♥️🙏🏼🙏🏼🙏🏼👌👌 mero vanja daju 40 sal ma baharain janu vako ho ♥️ bhagge vai laipani dherai dherai maya xa hai vaihami lai ghar ma basi basi sara ghumaunu hunxa 😊

  • @chitrabahadur1949
    @chitrabahadur1949 2 года назад +3

    You are great. It's very nice to see your parents and the village. Is it your native place? I used to watch some of your video clip. I like most of it. Keep up your work. Regards.

  • @kamalayonjan7757
    @kamalayonjan7757 11 месяцев назад

    Wow Kati mitho geet gaunu hune rahexa Amale

  • @user-ts9uk9rd4x
    @user-ts9uk9rd4x 8 месяцев назад

    Wow kati ramro git gaunu vako aama la❤❤❤❤❤❤

  • @yamgurung4233
    @yamgurung4233 11 месяцев назад

    Aama sarai bathi hunuhunxa ho baba pani shidha khusi lagyo vagya sirko gau ghr dekhna payo

  • @radhikatimalsina8351
    @radhikatimalsina8351 8 месяцев назад +1

    आमाको स्वार कति मिठो आहा👏👏👏👏👏

  • @lalitaaley3092
    @lalitaaley3092 Год назад +1

    So nice to see your lovely parents. Keep up your good work.

  • @user-kc7sf6ib3k
    @user-kc7sf6ib3k 8 месяцев назад

    Aama baba Lai hirdaye dekhinai salute dhog******

  • @nanunanu7483
    @nanunanu7483 2 года назад

    Kati mitho sor aama ko kati ramaili Kati maja le bolnu vako aama 🙏🙏❤️❤️

  • @laxmisunuwar5612
    @laxmisunuwar5612 2 года назад

    Aaha aamakle kati mitho gaunu hudo rahexa👌👌👌👌

  • @gopinikapraula2132
    @gopinikapraula2132 6 месяцев назад

    नमस्कार छ है बुवा आमा लाई र भागे भाइ लाई हजुर काे घर हेर्नि मौका पनि पाईयाे मैले हेटौंडामा बसेर हेरदै छु म गाेपिनि कप्रौला हेटौंडा आहा कति मिठाे गिद गाउँ नु भयाे आ मा ले पुरानु अजै सुनी मन थियाे रहरै पुगेनआमा 🙏❤️❤️❤️

  • @premshna_grg
    @premshna_grg 8 месяцев назад

    Wow sarai ramro lagyo momi kati majale hasdai bolnu hunxa kati ramro pariwar xa vagy dai ko video sabai ramro lagxa sadhai pragati unnati hudai jawos❤😊😊😊

  • @sitapoudel2763
    @sitapoudel2763 2 года назад +1

    आमाको बोली पनि मिठो स्वर पनि मिठो रहेछ। नमस्कार बुवा आमा 🙏🙏🙏

  • @mingurung8500
    @mingurung8500 2 года назад

    So lovely mom sweet voice too best wishes Bhagya jyu keep rocking

  • @nishmarainishmarai1399
    @nishmarainishmarai1399 2 года назад +1

    कति राम्रो गाउँनु भयो आमा हजुर ले हाम्रो पुर्बेली गित

  • @rijanbudathoki9866
    @rijanbudathoki9866 8 месяцев назад +1

    राम्रि आमा काे राम्रो मिठाे गित बाबा मःम🙏🙏🙏🙏💕💘💘❣️❣️❣️

  • @bkgaming5140
    @bkgaming5140 2 года назад

    mero aama le pani yo sabai git gaunu hunxa yo sabai git sunda aama le gaye jsto lagyo i missu aama

  • @chandidevigurung5767
    @chandidevigurung5767 7 месяцев назад

    ❤khushi parivar🙏katti ramro gaune geet waw

  • @pommagar6169
    @pommagar6169 2 года назад +1

    अामा बुबा धेरै खुसि संग राख्नु भको रहेछ भाग्य दादा ले सधै खुसि राख्नु होला

  • @tulshikhanal3203
    @tulshikhanal3203 8 месяцев назад

    Aama buwa kati derahi bhagy mani hununxa baggy sir jasto xora janmaunu vaxa ❤❤❤❤

  • @dghy7953
    @dghy7953 2 года назад

    Aha kati ramro baba ama chhoro sangai dekhiyo aja khusi lagyo😍💞💞💞💞💞💝

  • @binitapoudel4133
    @binitapoudel4133 2 года назад +1

    Ekdam ramro video ani aama ko geet ekdam mitho😘😘😍

  • @nanulama9482
    @nanulama9482 2 года назад +1

    Aama you are voice is so sweet god bless you stay healthy Aama ❤️

  • @devadc6555
    @devadc6555 2 года назад

    आमाले सारै मिठाे गित गाउँनु भयाे ।स्वर पनि कति मिठाे रहेछ।।

  • @Raistar-c6d
    @Raistar-c6d 2 года назад

    Bhagye neupane ji ama sangako kura kani garnu bhyo ati sundar estai estai ramro kam gardai janus thankyou kpt up

  • @abdr8851
    @abdr8851 2 года назад +1

    भाग्य सर आमा ले मीठो गित सुनाउनु भयो
    बाबा चाहिँ सोजो सिधा हुनुहुदो रहेछ

  • @tikarana2611
    @tikarana2611 2 года назад

    aahaaa aama ko kati surilo aawaj from India pune Maharastra

  • @selimasdiary
    @selimasdiary 8 месяцев назад +1

    आहा आमा त पुरै पुर्बेली भाका मा पक्कै राई बस्ती मा हुर्कीनु भाको हुनु पर्छ आमा ❤❤

  • @mausambharati8454
    @mausambharati8454 2 года назад +1

    आमा सब्दै प्यारो उच्च सम्मान छ आमा प्रती🙏🙏

  • @limbuchandra7710
    @limbuchandra7710 2 года назад

    HJur ko aamale geet gauda malai Mero aamako yad ayo ....

  • @durgashrestha8570
    @durgashrestha8570 7 месяцев назад

    भाग्ये भाइ बाहिर नया प्रतिभा खोज्दै हिड्नु हुन्छ घर माइ एति राम्रो गाउने आमा बुवा हुनुहुदो रैछ।बुवा आमा लाई ढोग छ्🙏🙏

  • @kamalayogi4992
    @kamalayogi4992 7 месяцев назад

    Kati ramro gaunu vako aama le 🙏🙏🙏🙏

  • @RamShrestha-p5q
    @RamShrestha-p5q 26 дней назад

    राई लिम्बुको सस्क्रिती मा हुर्केको हुनु हुदो अामा good job