यो के अचम्म भयो ... भाग्य न्यौपाने भेटन पुगे यि भाईलाई हेर्नुहोस Bhagya Neupane ,Prem Pariyar
HTML-код
- Опубликовано: 12 сен 2024
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhabar
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number
भाग्य सर लाई हृदय देखि धेरै धेरै धन्यवाद छ।सारै राम्रो परिवर्तन भएछ खुसि लाग्यो ।
भाग्य भाई हजुरलाई धेरै धेरै धन्यवाद छ। । भाउजू ले कुटेको भाई को इन्टरभ्यु पनि चाडै हेर्न पाउ। ।वहाँ को अवस्था कस्तो भयो होला ?
Varegoodvae
uska ba aama kati roiraheka holan gharma lagdiy ajha ba aamale aasik dinxan
भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️
hi vai tyo vai lai kam lagaidinu hola
Vagya neupane dada ko number dinuna
❤
भाईलाई आज यो अवस्थामा देख्न पाउँदा खुशीको सिमा रहेन, धन्य भगवान!
🙏🙏🙏❤
हो भाग्य भाई, हामीले पनि हेरेको हो। अहिले राम्रो भएछ। धन्यवाद छ भाई ।
Ahhh and I have been working on the last three years
Ummm and
Salut chha vaggya sir
@@neemsangtamang1686on bn
खुसी लाग्यो बिचरा बेबारिसे भयर बसेको थियो ऐले नाम थर घर ठेगाना सबै यादअाउनेत भय
धन्यवाद भाग्गे सर लगायत सहयोग गर्नुहुने सबैलाई
हामी हेर्नेलाई त यस्तो गर्व लाग्यो ! भाग्य सर र यो टिमलाई कति गर्व लाग्यो होला ? सल्युट सम्पुर्ण टिमलाई !
सबैको भाग्य बनाएर उज्यालो जीवन दिने मेरो प्यारो भाई भाग्यलाई मेरो हृदय देखि धन्यवाद को साथमा शुभ आशिष छ एक प्रदेशी दिदिबाट्😍
क कस्ले नेपाल बाहिरबाट हेर्दै हुनुहुन्छ?
🙏म भारतको बेङ्गलोर बाट TATTO KHABAR हेर्दै छु।
साँच्चै नै भाग्य न्यौपाने दाई महान हुनुहुन्छ। साथै मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-
म पनि है त
Mo
Ma Pani herdai xu
Uae bat
भाउजुले कुटेर अशक्त बनाएको भाईलाई लगेको भाइको अवस्था कस्तो छ भाई
नमस्कार भाग्य सर यहाँ को सफलता ले गर्दा आज ती भाईको जिन्दगी परिवर्तन भयो अत्यन्तै खुशी लाग्यो हार्दिक शुभकामना छ।धन्यवाद
भाग्य न्यौपाने दाजुको काम मनपर्ने कोको छौ ✋✋
रौतहट मा आमा बुबा मिलेर १७ बर्षिय छोरीलाई मार्न लगायको खुलेको छ, कारण यस्तो ruclips.net/video/VmSrzTEzRuc/видео.html
V
omg mata chindina hai tara mero gauko rahexa yo vaita thank you dada hajurlai
सहयो र मायले मान्छेको जीवन परिवर्तन हुनेरहेछ । धन्यवाद भाग्य न्यौपाने सर सेवा नै धर्म हो 🙏 Salute Vhagya jii..
भाग्य सरलाइ सलाम छ ,साथै सम्पुर्ण सहयोगी हात लाई पनि धेरै धन्यवाद छ
एकजना मानसिक सन्तुलन आंसिक रूपमा गुमाएका पुरुष मेरो गाउँमा अपहेलित र बिजोक अवस्था मा छन्, लौन भाग्य सर माया र सहयोग को खाँचो छ ।
धन्यवाद दाजु तपाईं गरिब दुखी को भगवान नै हुनुहुन्छ
महान कार्य सलाम छ सम्पूर्णमा ज-जसले उहालाई नयाँ जीवन दिनुहुनेहरूमा
भाग्य भाई हजुर लाई धेरै धेरै धन्य बाद
जस्ले जे भने पनि भागे ले धेरै को भागे चम्काई देको छ है Hrat jov
प्रेम भाईलाई अहिले देख्दा धेरै धेरै खुशी लाग्याे । अब भाईलाई कुनै सीप सिकाई दिन पाए केही गरेर खानु हुन्थ्यो हाेला ।
Wow yo ta hundred into thousands bhayo 😍😍good job bhagya neupane dajai❤
यो भाईको पहिलाको भिडियो हेरेको थिए। अहिले यति राम्रो भएको देख्दा खुशी लाग्यो।
Bichra vai ko ramro sudhar vyex khusi lagyo r.Bhagya sir,help grnu hune hjur hru sabai lai salam x 🙏🙏💐
Khusi lagiyo prem pariyar bhai niko vayecha ra ramro kam garney rahecha, thanks bhaggey ji god bless you.
🙏🙏♥️♥️♥️खुशी को भिडयो हेर्न पाईयो।
दुई दुई लेत अहिले आश्रमका बाबू आँमा बुई गर्न सक्ने भएछ सारै खुशि लाग्यो।
😂😂😂😂😂
Yo video ko waitingma thiye vagye sir.
Yeti dherai positive changes dekhera
Khusi lagyo. 🙏🙏
Kati ramro khusi lagyo bhagya bhai ra manab sewa asram lai dherai dherai dhane bat naya jiban paye bichara
भग्गे नेउपाने भाइ को राम्रो काम देखेर अति खुसी लाग्यो धन्यबाद हजुरहरु प्ररमेश्व ले आसिदिनु होस्
आज सारै खुसी लाग्यो किनकी त्यो दिनमा कस्तो अबस्थामा देखेको मान्छे अहिले यो अबस्थामा देख्न पाउँदा एक्दमै आभारि छु भाग्य सर मानव सेवा आस्रम लगायत यो भाइलाई उद्धारको लागि सहयोग गर्नुहुने सबैलाइ धेरै भन्दा धेरै धन्यवाद छ
Wow very good ❤💙❤💙💚💖💖👌👌
Great job vhai dherai khusi lagyo 🙏🙏🙏😍😍😍👍👍👍
भाउजू ले कुटेको भाइ को पनि लियर आउनु पर्यो सर
धेरै खुसी लागयो
हजूर ले नया जीवन दिएर
खुसी दिनु भयकोमा धन्य छ मानव से वा
मानव सेवा अाश्रम लाई धन्यवाद सबैले सहयोग गर्नुपर्छ
भाग्य दाई यो भाईको भिडियो मैले पहिले हेरेको थिए अहिले पनि हेरदै छु भाई सन्चो भएको छन् खुशी लाग्यो( तपाईंलाई धेरै धेरै धन्यबाद भाग्य दाई )
यो भाइलाइ त्यही सेवा गरेको राम्रो छ त्यही बसेको राम्रो हुन्छ
भग्या भाइ को काम धेरै राम्रो थियो अझै इ भाइ लाई राम्रो ठाँउ मा ल्यार नयाँ जीवन दिए को मा हामी खुशी छौ राम्रो काम गरे को मा हजुर लाई ईश्वर ले सधै साथ दिउन हजुर नि कलि युगका भगवान नै मानिन्छ 🙏🙏🙏🙏🙏
मैले पनि पैला हेरे को थिए अाज फेरि हेर्दा धेरै खुसि लायो राम्रो भय छ भाई
भाग्री दाजी जहाँ पुग्छन तेहा भाग्य उज्यालो गराउछन यो पन एउटा् महान उज्यालो हो।तसर्थ धन्यवाद दाजु भाग्री न्यौपाने।🙏🙏
खुसि लाग्यो भाई लाइ देख्दा॥ मुरि मुरि धन्यावाद भाग्य दादा
धन्यवाद यति छिटै नै परिवर्तन भएछन नि भाई, खुसि लाग्यो,भाई लाई सन्चो भएछ, जे भन्दा पनि 2भन्नेभाई आज त ठिक भएछ नि धन्यवाद
सुधार भएछ
धेरै खुसी लाग्यो
भाग्य सरलाइ धेरै धन्यवाद
Bhaya lover
भाग्य सर र यो टिमलाई कति गर्व लाग्यो होला ? सल्युट सम्पुर्ण टिमलाई !
भाग्य न्यौपानेले धेरैको भाग्य निर्माण गर्छन् । धन्यवाद , अझ यस्तो सफलता मिलोस् ।
God blessed you brother ❤️
Wow farista ji u doing so good work god bless u n bhai so nice video👍🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻😊😊🍬🍬🍬🍬🍬🍬🍬
Bhagya sirko kamlai Salam xa 🙏🙏🙏🙏
God bless you brother👍🙏❤️
It's a bless of god.Finally he has been changed.It's a good news.Thank you so much bhagya dai for providing this interview.
आहा! कति राम्रो भेछ खुशी लाग्यो
Bhagya neupane Vai,really great job as always, keep it up, keep up the great work always.... Thank you soo much, thanks a lot Vai...
yi bhai jaati vayexa. malai pani dhery khushi lagyo. bhaiko uddarko lagi kiryasil vayera sahyog garnu hune vagya sir sapurna team lai dhery2 dhanyabad🙏🙏
धन्यवाद दाजु, तपाईं महान हुनुहुन्छ ❤️
गुल्मी मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ ruclips.net/video/84G30ybDE8o/видео.html
🤲🤲🤲
Good Kam bhagya dai
Maile ni hereko thiye aja dekhada dherai khusi layo tq
Bhagya Neupane sir lai dherai dherai dhannyawad 🙏hajurle yo bhaiko video pahilaa herako thiye ahile katti raamro vayexa khusi laagyo 🙏Bhagya sirle wahaa jastaa dheraiko uddhaar garirahanu vayekoxa yesto sewa ko karya sadhai yestai rahirahosh, may God bless you 🙏👍✌😍💗💗💗💐
पत्रकारिता मा भाग्य भाई अब्बल हुनुहुन्छ किन भने सुरु र अन्त्य देखाउनु हुन्छ ।सलाम ।👍️🙏
Dharii kusii Lago❤️
Bhagya sir dherai dherai dhanyabad.
Dherai khusi lagyo .
God bless you Vai
धेरै खुशी लाग्यो धन्य छ भाग्य सरलाई 🙏🙏🙏
राम्रो काम भाइ को❤️❤️
Wow bhai gud hunu vayex🙏🙏🙏
Than you vagye bhai 🙏🙏🙏🙏❤👌👌
धेरै धेरै धन्यबाद सुरुदेखि सहयोग गरि यो भाईको नयाँ जिबन प्राप्ती भयो ।
Bhagye sir ramro ajayi agadi badnu
खुसी लाग्यो भाइ ठिक भएको रहेछ त्यो दिन र यो दिनमा कति फरक भएछ धन्यवाद भाग्य सर
Bhagya bhai,
You are doing good job. Keep it up. I belong to Darjeeling. You are the real hero.
Great job bhagya jii
Patrakaari ani media ani sanchaar madhyam ma Nepal europe;japan;china ;singapore ma vanda dherai bikasheet vayeko chha mepal...ekdamai khusi lagchha;;keena ki yesai karanle garda ahile nepali janata ghar ghar ma nai baasi afno dess ko kuna kuna ko awstja ani khabar haru ma update huna payeka chhau tyasaile sampurna nepal ka media karm8 harulai hardeek naman ani salute takryauna chhahanchhu....saath saathai vagya neupaane sir lai uttar uttar pragati ko kamana gardachhu...jaaiiyyy NEPAL...Capital and top of the world....
भाग्य बाबु लगायत ऊनका साथिहरु यस्तो असल काम गर्ने छोराहरु जन्माऊने आमाहरु कति भाग्ये मानि हुनुहुन्छ होला सबै
धेरै धेरै धन्यबाद भाग्य दाई।।।
भाग्य नोउपाने दाइ लाई कुन सब्द ले म बयान गर्नु यार सब्द नि छोइन अती माहान हुनुहुन्छ 🙏🙏🙏🙏
God bless you dai
भाग्य सरलाई धेरै धेरै धन्यवाद !
Tq so much bhagya Neupane babu lei,
Manav Seva Ashram...Hatts off 🙏 your great job 👍
Dherai dherai subhakamana
Pahile rw ahile ma dherai farak alli moto pni vako dimakh pni thik thauma dherai khusi lagyo vagya daju dherai dhanyabat 🌷🌷🌷
अन्तरबार्ता लिदा पहिला कस्तो अबस्थामा थिए र पछि के कस्तो भए कस्तो अबस्थामा छन भनेर जानकारी गराउनु धेरै राम्रो कुरा हो सबै पत्रकार हरू समाचार संप्रेसन गर्नुहुने ले यस्तै काम गर्नु होला धन्यवाद
bhagya neupane sir lai naman xa
Kati khusi lagyo bhagya ji le yeti ramro kaam garnu vaako dekher
Face Cheng vaye xa bhagye neupane sir bolie sabae paribartan vayexa
भाग्य सरलाइ धन्यबाद छ
धन्यवाद भाग्य नेउपने भाई भाग्यवान ले सधैं भलो गरोस
मलाई पनि लागेको थियो त्यो भाइ कस्तो स्थिति मा होला भन्ने तर आज देख्न बुज्न पाइयो।।खुसी लाग्यो भाग्य भाइ।।
धेरै खुशी लाग्यो।😍😍🤗🙏
बिदेश देखि हेर्ने कोको छौ ✋✋
पोखरा मा खस्यो आकाश बाट प्याराग्लाइडिङ, 1 जनाको मृत्यु 😥ruclips.net/video/tbnsYbJ-Leo/видео.html
Me too
भाग्य सर हजुरले धेरै को भाग्य फेर्नु भाछ रत साराको प्यारो हुनुहुन्छ🙏🇳🇵🇳🇵👏👏
धन्यवाद भाग्य जी ट तपाईं महान हुनु हुन्छ
Wow beautiful video you are great bhagya da big fan lots of love ❤️ da
भाग्य सर हजुर लाई हृदय देखिनै सलाम 🙏🙏 त्यो गंगा लामा बहिनी लाइ पनि मानब सेवा समाज मा लगेर उपचार गर्न पर्यो त्यो आमा को आसिक लाग्छ हजुर लाई 🙏🙏🙏
Omg unbelivable .May god bless you a lot nd lot bhagyaji
Wow ❤️👍🙏♥️
भाग्य भाइ हजुर त मन्दिर जानु पर्दैन भगवानले टाढा बाटै आशिर्वाद दिनु हुन्छ !! यस्ताे राम्राे काम !!!
Nice video
Bichara ramro thauma i pugeyo Sahayogi dajubhai haruLai God bless you
Dhanya bard hjr lai vagya sarr hjr lai derai khusi milosss khusi lagyo hjrrr
भाग्ये ने व पाने भाई लाई धेरै धेरै धन्यवाद हजुरलाई मेरो तर्फा बाटा टाशोदेलग अचाम्मा मात्र होईना मा अचाम्मा खुशी लाग्यो 🙏🙏🙏
..Vagya sir , you are wonderful human being....
भाग्य सरलाइ सेलुत छ ।