टुँडिखेलमा ओली र देउवा रुन मात्रै सकेनन्: युवाहरुको आक्रोशले सिमा नाघ्यो, देश छोडको नाराबाजी | Balen

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • #KpSharmaOli#Deuwa#Onlinetvnepal#Exclusive
    Guest : Kp Sharma Oli
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 480

  • @dipakrijal2277
    @dipakrijal2277 18 дней назад +90

    अब यी भ्रष्टाचारका मतियार लाई लखेटेर अघि बढिरहेको युवाहरूलाई सलाम ।

  • @mohanbhattarai2759
    @mohanbhattarai2759 18 дней назад +64

    रुपन्देही बाट मेरो पनि समर्थन छ नेपाली युवाहरूको आवाज लाई🙏🙏

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 18 дней назад +48

    अहिलेसम्मको जनताले इज्जत नदिएको प्रधानमन्त्री ओलि नै भयो

  • @nimadorje27
    @nimadorje27 18 дней назад +57

    तीन टाउके लाई लखेटौं,
    देस बचाउ
    जय नेपाल्🇳🇵

  • @yadavregmi123
    @yadavregmi123 18 дней назад +103

    दशा सुरु भैसक्यो यिनिहरुको

  • @Dharmaghimire-l7j
    @Dharmaghimire-l7j 18 дней назад +53

    बल्ल नागरिक सचेत भए छन ।

  • @Abhishek-tz1nk
    @Abhishek-tz1nk 17 дней назад +15

    भ्रष्टाचारको मतियार हरु लाई देसबाटै लखेट्नु पर्छ। जागौं युवा साथीहरु 👍👍👍

  • @bikashsilwal7315
    @bikashsilwal7315 18 дней назад +35

    युवा जिन्दा बाद जाग जाग युवा ❤❤

  • @sb.khadka055
    @sb.khadka055 18 дней назад +28

    दशा लागिसक्यो भ्रष्ट मुजीहरु को अब जागौ युवा जागौ✊❤️

  • @srijanalamsal8419
    @srijanalamsal8419 17 дней назад +7

    प्रधानमन्त्री यस्तो सपना को पोका मात्रै दिने प्रधानमन्त्री हामी लाई चाइदैन अब सबै युग उठ्नु पर्छ

  • @dammarrawat1888
    @dammarrawat1888 18 дней назад +35

    धन्यवाद नेपाली युबा हरुमा
    हो लखेट्नु पर्छ यी चोरहरुलाई

  • @tuksedai4811
    @tuksedai4811 18 дней назад +25

    युवाहरुको आन्दोलन रोकिने छैन।

  • @mandevchand5759
    @mandevchand5759 18 дней назад +70

    ठोकौ ठोकौ युवा हो इ भर्स्टचारी हरु लाई अब नेपाल बाट लखेटनु पर्छ

  • @premalimbu9766
    @premalimbu9766 18 дней назад +36

    जनता जिनदा बात

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 18 дней назад +19

    केटाहरु ठीक ठीक राम्रो नेपाली युवाहरु सबै एक हौं भ्रष्टाचार नेताहरु बहिष्कार गरौं अब युवाहरु नेता बन्न जरुरी छ हो साथीहरु ❤

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 17 дней назад +3

    सेरे देउबा र के पी ओली को बिरोधमा उत्रियका युवाहरू लाई सलामछ🙏

  • @chudamaninepali2887
    @chudamaninepali2887 17 дней назад +4

    सिरिलंका र बङगलादेस को जस्तै हाल्त मा पुर्याउनु पर्छ देस बर्बाद गर्ने नेता जति लाइ जय युवा 💪💪👍️👍️

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 17 дней назад +6

    ठिक गर्यो भ्रष्टाचारको भ्रष्ट राजाहरुलाइ अब यी माफिया, दलालको गोठलाहरुलाइ देशबाटै लखेट्नु पर्छ ।

  • @puranswar8530
    @puranswar8530 18 дней назад +8

    आफ्नै मान्छे जति ठूलो भएपनि # राम्रो होइन हाम्रो होइन # भन्ने कुरा शुदुर पश्चिमले सबैलाई जानकारी गराउन सफल भएका छन्।ति आवाजको सलाम गर्दछु।

  • @birendralimbu2478
    @birendralimbu2478 17 дней назад +2

    अब यसरी नै अस्ताउने जुन हौ ओलि देउवा ,थपक्क युवाहरुलाइ देशको नेतृत्व सुम्पन तयार हुन अनुरोध छ।

  • @basantabhandari5335
    @basantabhandari5335 18 дней назад +10

    युवा जागेकाले बहुत खुसी लाग्यो, नेता चोर देश छोड।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 17 дней назад +4

    अभो तपाईं हामी नेपाली देश भक्ति जहाँ जहाँ छौ तेहि बाट यसरी नै लखेट्ने कार् गर्नु पर्दछ।यी भर्ष्ट हरु लाई।

  • @gutm_official_1236
    @gutm_official_1236 17 дней назад +4

    म हाल साउदी देखि अब युवाहरू जाग्नु पर्छ इ भस्ठ नेता कर्मचारी सहित देश बाट होईन यो धर्ती बाट नै बिल्याम गर्नुपछ

  • @nirgaha324
    @nirgaha324 18 дней назад +9

    नेपालीपन तिमीहरूमा छैन त्यसैले देशलाई लुटेछौँ।

  • @JeetuBishwokarma
    @JeetuBishwokarma 17 дней назад +4

    मेरा आदरणीय साथि भाइ तथा दिदीबहिनीहरुमा नमन गर्न चाहान्छु सर्वप्रथम त र साथै यो आन्दोलन अझै शस्कत हुनुपर्छ मेरो विनम्र अनुरोध छ सबैलाई कृपया ताली बजाउन नजानु होला अब जाग्नु पर्छ मेरा साथि भाईहरु 🙏🙏

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  18 дней назад +7

    टुँडिखेलमा ओली र देउवाको दयनीय स्तिथि: युवाहरुको आक्रोशले सिमा नाघ्यो, देश छोडको नाराबाजी.....(भिडियो) ruclips.net/video/2jJIPav8FZ8/видео.html

    • @durgeshmgr9312
      @durgeshmgr9312 17 дней назад

      Guys @bikalpamagar198 channel lai subscribe garera sahayog gardim plz 😭😭😭🙏🙏🙏

  • @प्रकाशथापा-च2ल
    @प्रकाशथापा-च2ल 17 дней назад +1

    अब सबै कार्यक्रम मा नेता लाई यसरी नै ठिक पार्नुपर्छ

  • @kumardangal5336
    @kumardangal5336 18 дней назад +9

    यिनिहरुलाइ कानुन वनायर तेइ टुडिखेलमा लगेर झुण्ड्याउनु पर्छ,

  • @balaramsharma4966
    @balaramsharma4966 17 дней назад +2

    जय नेपाली युवा ❤❤❤

  • @ramupandey9993
    @ramupandey9993 18 дней назад +5

    केहि हुने वला छैन ।चुनावमा मासु र भात मा बिक्ने यीनै हुन।नेताको के गल्ती ।

  • @JitbahadurBk-k4s
    @JitbahadurBk-k4s 18 дней назад +9

    नेपाली पन टाउके लुटिरहने जनता चुप बसिरहनु पर्छ भन्दै छन फटाहरूले अझै

    • @Laaligurans
      @Laaligurans 18 дней назад +1

      Aba Orali Lagyo hajur, sherelai thik garnu parcha, Budo bhayo bichara bhannu hunna. 22 barsako ris dhekhako cha, 23 wata korra lagaunu parcha sisnu paani haalera. Balla thik huncha buda. Khatarai dadagiri dekhako cha ghari ghari.

  • @jwarofficials
    @jwarofficials 17 дней назад +1

    हामी पनि साथ छौँ राँको बाल युवा हो , राँको बाल !!!!

  • @TaraDigital
    @TaraDigital 17 дней назад +1

    अब केही हुन्छ ❤ आत्मा आलाेचना छैन अझ फुर्ति लगाउछन् यी बुढाहरू ❤️🙏

  • @user-up1yv9dm4o
    @user-up1yv9dm4o 17 дней назад

    बल्ल युवा जागेको छ अब सचेत हुनुपर्दछ यि चोर नेताहरुलाई हटाउनु पर्छ। जय नेपाल।।

  • @dambarkarki947
    @dambarkarki947 18 дней назад +7

    हो अब अहेक जिल्ला जादा इ ठुला ताउकेलाइ यसै गर्नु पर्छ जय युवा

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 17 дней назад +1

    त भ्रष्टाचार काे नाईके जस्ता नालायक गद्दार हरु पुराना हरुसव भागिहाल नत्र एक दिन खरानी हुन्छस ।

  • @NabinaKhatri-n2w
    @NabinaKhatri-n2w 17 дней назад +1

    जहाँ नेताले कार्यक्रम गर्छन तेहा बोल्न दिनु हुन्न बिथोल्नु पर्छ चोर हरुलाई खेदाउनुपर्छ

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 17 дней назад

    तं देशदौहीहरु जेलमा नभएर देसबाट निकाल्नै पर्छ।

  • @manishneupane3453
    @manishneupane3453 18 дней назад +3

    नेपाली जनताले बल्ल पहिलो पटक राम्रो काम गरेछन्।

  • @uttamjitamrakar5597
    @uttamjitamrakar5597 18 дней назад +3

    प्र म प्रत्यक्ष चुनाब बात चुनौ, यी पिन्द बुधाहरु बात देश जोगाउने ब्यबस्था गरौ!!!!!!

  • @nishashrestha7509
    @nishashrestha7509 17 дней назад

    म आज देखी पार्टीको झोले भैइन म नगरिक बन्न चाहान्छु जय नेपाल आमा 💞🙏🇳🇵🇳🇵
    देश र जनतालाई अभिसाप पटक पटक असफल देउबा ओलि प्रचण्ड देश छोड भन्न चाहान्छु

  • @BishalTamang286
    @BishalTamang286 17 дней назад +1

    बल्ल नेपाली जनताको बुद्धि पलाए छ्🤘🤘🤘🤘

  • @ajayrimal5638
    @ajayrimal5638 17 дней назад

    नेपाली युबा लाई २१ तोप को सलाम

  • @rishibasnet4907
    @rishibasnet4907 17 дней назад

    हो ओलि जि नेपाली पन भनेको त नेता घोच्ने जनता मर्ने होला होइन

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 18 дней назад +5

    धन्यावाद युवाहरुलाइ डिस्टपहैन देशबाटनै लखट्नपर्छ यिनिहरुचाेहरुलाई

  • @user-um6ub6vr4o
    @user-um6ub6vr4o 18 дней назад +2

    ठिक छ दाइ हरु

  • @infoentertainment9346
    @infoentertainment9346 17 дней назад

    यस्ले सत्य बोल्यो!भित्री मनशाय शासक हुन।

  • @rajeshkarki1111
    @rajeshkarki1111 18 дней назад +4

    Ramro suruwat 🎉

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 18 дней назад +3

    देश भरी बाट यसरी नै बहिष्कार गरौ

  • @PrakashDhami-oz1wm
    @PrakashDhami-oz1wm 17 дней назад

    भ्रष्टाचार र देश दलाल लाई देशबाट लखेटेर निकाला गर्नुपर्छ। 😡😡

  • @jamanbist6436
    @jamanbist6436 17 дней назад

    एकपटक बंगलादेशका जनताहरुले लखेटे जस्तै लखेट्नु पर्छ।

  • @kamalshahi-go7mj
    @kamalshahi-go7mj 17 дней назад +1

    स्टेजमै गयर ठोक्नु पर्ने फेरि फेरि यस्तो चान्स आउदैन !!

  • @dineshgurung5869
    @dineshgurung5869 17 дней назад

    बेलकुल रमाइलो भएछ😂😂🎉🎉🎉😊😊😅😅😮😮😮

  • @universeshuman7603
    @universeshuman7603 17 дней назад

    Dr.sab lai salam!❤❤❤❤❤ gaura parbako suvakamana!

  • @edenmadhukar2166
    @edenmadhukar2166 18 дней назад +3

    Good

  • @user-zw8kh1tm5b
    @user-zw8kh1tm5b 17 дней назад

    भ्रष्टाचार दिवसको नेपाली सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना❤ 🎉

  • @durbakc1075
    @durbakc1075 18 дней назад +1

    Good job❤

  • @manogyanchaudhry1
    @manogyanchaudhry1 17 дней назад

    Sahi ho Sahi ho
    Astai garnu parx..

  • @Dearjindagi6778
    @Dearjindagi6778 18 дней назад +6

    एउटा उखाने र अर्को गुखाने 😂😂

  • @kesharigharti8517
    @kesharigharti8517 18 дней назад +1

    ठिक गरे है अब सब थाउ बहिस्कार गरौ❤❤धन्याबाद

  • @The_yaaz
    @The_yaaz 18 дней назад +2

    नेपाली युवा जाग्दै छ है

  • @ps6732
    @ps6732 17 дней назад

    दैनिए होइन यि काङ्ग्रेस र एमाले का भष्ट्राचारी नेताहरुलाई देश निकाला गर्नुपर्छ

  • @shankarrajguragain4740
    @shankarrajguragain4740 17 дней назад

    Nepali janata jagdai xan....great

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 14 дней назад

    यो खाते शेयर बहादुर देउवा लाइ देश निकाला गर्नै पर्छ र अर्को केपी ओलीलाई

  • @sarmilarijal7355
    @sarmilarijal7355 17 дней назад

    याद रहोस् सधै तिम्रो दमन र भाषण सुुनेर अब युवा बस्दैन्

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 17 дней назад

    यो भ्रष्टाचार गरेको ५ बर्ष भित्र मात्र जेलमा राख्नै देश नै भ्रष्टाचारीलाइ मोलाउन को टाउको कात्न पर्छ। यी ब्वांसाहरुलाइ देश निकाला गर्नै पर्छ।

  • @SitaKhatri-k4s
    @SitaKhatri-k4s 17 дней назад

    राम्रो काम गने लाई साथ दिनु।
    नराम्रो काम गने लाई लात दिनु ।सम्पूर्ण लाई धन्यवाद छ यति अाट गर्नु भयकाेमा❤

  • @KrishnaBahadurkhadka-cz2jt
    @KrishnaBahadurkhadka-cz2jt 18 дней назад +3

    केही 2/4 जना नेता लाई मृत्तु डण्ढ हुनुपर्छ कि देश बाट लखट्नु पर्छ?

  • @user-bb3kh7np9s
    @user-bb3kh7np9s 17 дней назад

    Good Nepali youth❤

  • @karma-qm8qe
    @karma-qm8qe 18 дней назад

    Good job

  • @The_Shivansh_Shows
    @The_Shivansh_Shows 17 дней назад

    Salute

  • @tarathapa3153
    @tarathapa3153 18 дней назад +1

    युवा शक्ति धन्यबाद

  • @user-nz4oc8xc5e
    @user-nz4oc8xc5e 17 дней назад

    धन्यवाद युवाहरुलाइ

  • @govindthapa4230
    @govindthapa4230 17 дней назад

    Kathmandu Ka yuva haru lai salam xa

  • @ayushraskoti7343
    @ayushraskoti7343 17 дней назад

    We are suport youth group

  • @bedrajbaral7664
    @bedrajbaral7664 17 дней назад

    नेतामा नेपाली मन छैन, उल्टै सिधासाधा जनतामा नेपाली पन देख्दैनन्, फटाहाहरू

  • @ravimishra817
    @ravimishra817 17 дней назад

    Very good

  • @chhabilal-gayatra
    @chhabilal-gayatra 17 дней назад

    धन्यवाद युवा साथीहरु

  • @princesukhan
    @princesukhan 18 дней назад +2

    Good jay balen ❤

  • @sarmilarijal7355
    @sarmilarijal7355 17 дней назад

    भिम रावलले चाहिँ राम्रो सुभकामना दिएछन्

  • @MahanandaLuitel
    @MahanandaLuitel 17 дней назад

    Kathai bari Deuwa/ Oli !

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 17 дней назад

    Support to youth

  • @padampun6590
    @padampun6590 18 дней назад

    Think garexa

  • @user-qn5yc4tk6q
    @user-qn5yc4tk6q 18 дней назад +1

    Good job yo ati ramro vayo 100%

  • @lilarajbasel6724
    @lilarajbasel6724 17 дней назад

    Sahi ho

  • @maheshworghimire9007
    @maheshworghimire9007 17 дней назад

    Kasto sambandha, kasto janata sanga inter connection, kasto desh ko priminister, kasto neta lai samman.. Kasto neta ko rastriyata... Atma alochana gardai chhu..

  • @santoshacharya3818
    @santoshacharya3818 17 дней назад

    Good job boys 👍

  • @user-rg6hr3vq2b
    @user-rg6hr3vq2b 17 дней назад

    तिमीहरुका तमासा र हैकुम नेपालिहरुले अब मानेवला छैनन

  • @shivadhakal357
    @shivadhakal357 18 дней назад

    अब चै बल्ल नागरिक सचेत भए छन,,

  • @RamPrasadChaudharyRampra-vh3zq
    @RamPrasadChaudharyRampra-vh3zq 17 дней назад

    Good janta and yuba haru😊

  • @nepalprana07
    @nepalprana07 17 дней назад

    जागहाे जाग युबा

  • @samberrai4520
    @samberrai4520 18 дней назад +1

    Good youth

  • @bhimkhatri5114
    @bhimkhatri5114 17 дней назад

    होलिवाईनलाई संस्कृतिक कार्यक्रममा बोलाउनेलाई पनि लखेटौ

  • @nepal12241
    @nepal12241 18 дней назад +1

    दसा सुरु भयो सजक बन अबत देश छोडेर भाग्ने दिन आउला

  • @firojshrestha2019
    @firojshrestha2019 17 дней назад

    Kya khusi lagyo yuba jageko dekhda

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 18 дней назад +1

    Sere
    Kp ...both are rip✍️✍️

  • @rishibhagat7597
    @rishibhagat7597 17 дней назад

    शेर ले सागर ढकाल लाई हप्काए जसरी नै जनता लाई पनि हप्काएछन । आफू कुन धरातलमा पुगि सकिया छ थाहै रहेनछ ।

  • @user-ws5bi5jb2h
    @user-ws5bi5jb2h 17 дней назад

    इज्जत नहुनेको के को वेइज्जत । हैन भने यसभन्दा लाजमर्दो केहुन्छ हाम्रा नेता भनाउदाको ।

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 17 дней назад

    यी चोर हरुलाइ जहाँ देख्यो तेहि लखेटनु पर्छ ।।

  • @ishanthapa2140
    @ishanthapa2140 17 дней назад

    Very good yubaharu