शाही नेपाली सेनाको ठुलो आ* क्रमण इन्द्रेगौंडामा | गुल्मी, कालीमाटी सल्यान र गणेशपुरमा यस्तो सम्म भयो

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 65

  • @naturalprem3030
    @naturalprem3030 9 месяцев назад +17

    अर्घाखाँचीको लडाइँमा आर्मी डराएको होईन तिमीहरूलाई बचाएको हो,तिमीहरू पनि खाराको लडाइँमा डराएका पनि होइनौं नेपाल आर्मीले कति सम्मान गर्छ,नेपाली दाजुभाइ भन्छ, तिमीहरूको भनाइ दुश्मन भन्ने छ यो त तिमीहरू नबुझेका नपढेका बुर्जा शिक्षा अवलोकन गरेका मान्छे दादागिरी शैलीमा चलेका हौं खाओबादीहरू!!

  • @keshsomai3437
    @keshsomai3437 9 месяцев назад +19

    माओवादीले आर्मी लाई लखेटेको भन्दा हासो लाग्छ । जीवनमा कुनै पनि लडाई मा आर्मी लाई जितेको रेकर्ड छैन है त्यति धेरै गफ नदिदा हुन्छ दाजु । जहाँ जितेको छ त्यो सबै आर्मी लाई झुक्याएर थाहा नपाएर हान्दा मात्र हो । नत्र आर्मी सङ्ग लड्न सक्छु भनेर हावा गफ नदिएकै राम्रो ।

    • @domasherpa3054
      @domasherpa3054 9 месяцев назад

      😂😂 TIMI ARMY HOLA BT NO PROBLEM BROTHER MA CHAI MAOBADI LAI SUPPORT GARXU 😢😢

    • @PermLimbu-l1i
      @PermLimbu-l1i 9 месяцев назад

      म नि तेहि नै भन्छु सेना १५०जनाले ३/४हजारलाई हल्लाउनेलाई लेखेटे भन्छ नाथु।

    • @arjunpoudel2936
      @arjunpoudel2936 7 месяцев назад

      यस्तो हावा गफ दिन्छ यार मेरो गाउमा 3दिनदेखी बसेको 600माओबादी 40जना आर्मी आउदा हतियार झोलाहरू सबै छोडेर भागेको हतियार झोला सबै आर्मीले लगेको 😅😅😂😂 अझै 60/70जना आर्मी च्यापच्याप छोपेर हतियार लिन गयको रे😅😂😂 गफ पनि कति दिनसकेको यार।साचो बोल यार अब युद्ध सकियो😂😂😂

    • @PermLimbu-l1i
      @PermLimbu-l1i 7 месяцев назад

      @@arjunpoudel2936 युद्व हैन नि हिंसा बिद्वोह लुटपाट तोडफोड अझै पनि कति समंरचनाहरु बनी सकेको छैन। युद्व त एक देशले अर्को देशलाई कब्जा गर्दा लडिनेलाई युद्व भनिन्छ हैनर

    • @Mewahang-li8qw9gq7l
      @Mewahang-li8qw9gq7l 2 месяца назад

      मैलेत video मा खेदाउदै आर्मीलाई मारेको देखेको छु आर्मी पनि मान्छे हो माओवादी पनि मान्छ एउटाइ आमाको सन्तानहरु हो तैभएर बराबरीमानै सक्कियो युद्ध

  • @karkidai4387
    @karkidai4387 9 месяцев назад +3

    राजा बिरेन्द्र ले सुरु मै अर्मि परिचालन गर्नु पथ्यो!

  • @Bankai056
    @Bankai056 9 месяцев назад +2

    ओ हो त्यस्तो पो भएछ नि दाजु 😮😮😮

  • @DrpaN-jw4ty3uu5y
    @DrpaN-jw4ty3uu5y 9 месяцев назад +1

    जय नेपाली आर्मी

  • @yagyalamichhane5390
    @yagyalamichhane5390 9 месяцев назад +3

    यो मान्छेले अनावश्यक फुर्ती लगायको छ इन्द्रेगौडाम १६ मरेका हुन माओवादी

  • @arunaakash7436
    @arunaakash7436 9 месяцев назад

    यस्ता अन्तरवार्ता हेर्छु । ती मध्य यो अन्तर्वार्ता निक्कै रमाइलो लाग्यो । अन्तिम तिर निक्कै भावुक पनि हुनु भयो। प्रचण्डले छोरीको साटो यस्ता मान्छेलाई स्वकिय बनाएको भए ।नातिनिले बोक्ने ब्यागलाई लाखौं लगाउनुको सट्टा यस्ता मान्छेको जीवन यापनमा लगाई दिएको भए राम्रो हुन्थ्यो बरु।

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      सहि भनाइ

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 9 месяцев назад

    सलाम छ दाजु, मार्मिक कुरा ❤

  • @TikaRamKc-re9cy
    @TikaRamKc-re9cy 9 месяцев назад

    बाकेको खैरीखोला त्यो घटना ल्याउनु पर्यो। सर त्यो घटना सुन्न मन थियो।

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      पहिले पनि धेरै पटक लिएका छौं सर, फेरि पनि लिने छौं

  • @starluck5485
    @starluck5485 9 месяцев назад +1

    गजब

  • @khusbusharma8682
    @khusbusharma8682 9 месяцев назад +1

    Sahi kura dajuko

  • @SmilingArcade-dq3ju
    @SmilingArcade-dq3ju 9 месяцев назад

    Ramailo lagyo antarearta

  • @deepakkhatiwada3955
    @deepakkhatiwada3955 9 месяцев назад

    o ho yesto samma vye xa

  • @alishgaming2122
    @alishgaming2122 7 месяцев назад +1

    बहादुर त्यागी जनसेना तपाई को साहासलाई सलाम छ ।

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 9 месяцев назад

    great ❤

  • @Mahen-j9b
    @Mahen-j9b 27 дней назад

    आर्मि ईलामको मलाते मा काटेको याद छ कम रमाईलो भा थियो

  • @PermLimbu-l1i
    @PermLimbu-l1i 9 месяцев назад

    सेनाले लडाइँ लड्न नचाहेको हो।

  • @Gp_Rai
    @Gp_Rai 9 месяцев назад

    गरीबी र दास्वत जाती को नारा लियेर कैयौं गरिभ को ज्यान गयो माअोबादी नेता हरु आफ्नो सिधाान्त भुलेर बिलासिता जिन्दगी मा रमाउन थाल्यो आखिर देसले के पायो भ्रष्ट नेता बाहेक गरिभको छोरा अझै सहिद हुदैछ देस युवा बिहिन हुदैछ गरिबी झन बडिरहेको छ गरिब को छोरा अझै मरिरहेको छ

  • @garibkto5713
    @garibkto5713 9 месяцев назад

    Salam very good interview

  • @kshitizk.c7815
    @kshitizk.c7815 9 месяцев назад +1

    Jay nepal

  • @budhasher7836
    @budhasher7836 9 месяцев назад

    Welcome Arjun gc sir

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      धन्यवाद हजुर

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 9 месяцев назад +1

    अनि तेत्रो लडाइँ गरेर के मिल्यो जनताहरुलाइ आलु

  • @subodhmaharjan5386
    @subodhmaharjan5386 9 месяцев назад

    Salam xa arjun com lai

  • @krishnabtr5204
    @krishnabtr5204 9 месяцев назад +2

    Jay Nepal 🇳🇵 Army 🪖❤

  • @Basnet464
    @Basnet464 9 месяцев назад

    हल्का गफाडी, झिमझिम् परेली प्रचण्डे स्टाइल,..चनाखो पनि
    जे होस् हल्का रमाइलो भयो√ यतिकैमा बिषेश थाहा नभएको कारण:- सी थर ??

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      बिप्लवको पार्टीले लेख्ने सी थर

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 8 месяцев назад

    राम्रो कुराकानी

  • @BaalkrishnaKhand-de8vm
    @BaalkrishnaKhand-de8vm 2 месяца назад

    Bhagyale bache x vai

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 9 месяцев назад

    Salam chha daju

  • @thakurirajkumar4474
    @thakurirajkumar4474 9 месяцев назад

    गुल्मी इन्द्रेगौडामा रचना केसी सहिद भाको हो त्यो पुलमा

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      उहाँ प्रति श्रद्धाञ्जली

  • @laxmikanxi123
    @laxmikanxi123 9 месяцев назад +1

    herna suru

  • @ChandrakumariGurung-s8m
    @ChandrakumariGurung-s8m 9 месяцев назад

    ❤❤❤❤

  • @PermLimbu-l1i
    @PermLimbu-l1i 9 месяцев назад

    आर्मी सग बराबरी रे हाहा आफै सोच्नु नि कता १/२सय आर्मी कहाँ ३/४हजार माओवादी प्राय सबै लडाइँमा आर्मी को जनसंख्या कमि नै देखिन्छ। माओवादी कै साथीहरूले यसै टिबि मार्फत जानकारी दि रहेका छन्।

    • @arjunpoudel2936
      @arjunpoudel2936 7 месяцев назад

      लास्टै गफाडी रहेछ😅😅😅😅गफ मात्रै दियो😂😂😂

  • @NareshSamal-n4t
    @NareshSamal-n4t 9 месяцев назад +1

    नियमित दर्शक

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      धन्यवाद हजुर

  • @maheshGc-ls5ck
    @maheshGc-ls5ck 2 месяца назад

    0:08

  • @humengurung8395
    @humengurung8395 9 месяцев назад

    🎉🎉🎉🎉🎉

  • @laxmanpokhrel6128
    @laxmanpokhrel6128 9 месяцев назад +1

    Beni ladai ma laduka matra 100.bhanda Mathi ho Tara Yao commander banauda la Ali badhi deyo hai Arjun Bhai

  • @himakc9214
    @himakc9214 9 месяцев назад

    Aammai khatra antarwarta lagyo

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 9 месяцев назад

    सुरु गरियो

  • @PuranThapa-k6j
    @PuranThapa-k6j 9 месяцев назад

    Fari 1choti ladnu parxa yo maobadi lai khatam parnu parxa

  • @laxmanpokhrel6128
    @laxmanpokhrel6128 9 месяцев назад +1

    Arjun Bhai tapai pyuthan ko ma Pani pyuthan ko hu Arjun Bhai tapai le pyuthan ma kati dheraixn janyudha ma mayobadi pidit Ani rajya Bata piditxn teni haru ko gaf gaf.pauna hai plz Arjun Bhai

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      हस्, हामीले प्युठानका धेरैका कुराहरू लिएका छौं, आगामी दिनमा पनि लिने छौं धन्यवाद

  • @birendrakhadka1805
    @birendrakhadka1805 2 месяца назад

    Timi jasto andhabhaktako ke kam afu bhagda side lage bhanne army tactically hisable ladda bhageko bhanne war tactice janeko bhaye golo lagdainthiyoni barulako jhunda jasto bhayepachhi goli lagihalchhani

  • @sumanbhandari9035
    @sumanbhandari9035 9 месяцев назад

    गजब