बरबादीको सूचिमा नेपाल ! नेताको जागिरे 'निन्जा टेक्निक' । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 145

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 13 дней назад +72

    रबि लामिछानेको भनाइ ठिक।
    सरकार मराे हामीलाई जुठो पर्याे।
    जय देश जय रवि जय घन्टी
    🔔🔔🔔🔔🔔❤️🇳🇵🙏👍️

    • @007robinhoodlove5
      @007robinhoodlove5 13 дней назад +1

      🇳🇵😢😢पुराना बृद्ध नेताहरु र तीनका सरकारका नेतृत्व गरेका पार्टीहरु पटकपटक प्रयोगमा ल्याइ 33/34 वर्षमा देशलाइ खत्तम बनाएकाहरु news मा, सडकमा,social media मा नाङ्गिइसकेका छन् तर तीनीहरुलाइ बाल फरक परेको छैन र पर्दैन पनि 🤷‍♂️🤷‍♂️ तर त्योभन्दा पनि अचम्म त तीनैलाइ पटकपटक VOTE हाल्दै बस्ने जनता देख्दा ती भेडा हुन् की अर्कै ग्रहबाट आएका जन्तु हुन् भन्ने सन्का लागेको छ 😢😢🤷‍♂️🤷‍♂️🙏🙏🇳🇵🇳🇵

    • @abinvesmskyofficialy7142
      @abinvesmskyofficialy7142 12 дней назад

      \😂😢😢

  • @NawarajSilwal-r7l
    @NawarajSilwal-r7l 12 дней назад +6

    नमस्कार। देशको दुर्भाग्य।

  • @shyamdeshar9767
    @shyamdeshar9767 13 дней назад +42

    फेरी एकजना एमाले मन्त्रिले मान्छे बेच्न लगेछ। कमेन्ट र गाली गर्दा गर्दा शब्द सकियो तर यिनिहरुको अपराधको ताण्डव सकिएन।

  • @sovarai2699
    @sovarai2699 13 дней назад +19

    Patrakar sir हजुर को पत्रकारिता लाई काेटि काेटि सलाम , सत्य तथ्य बास्तबिकता पस्किनु भयेको मा । के गर्नी कांग्रेस , माओवादी , एमाले का झोले हारुको बुद्धि कहिले नआउनी भयो ।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 13 дней назад +30

    यो केपी र सेरे नमरुन्जेलसम्म देशैन बन्दैन यो चाहिँ ग्यारेन्टी नै हो।

    • @007robinhoodlove5
      @007robinhoodlove5 13 дней назад +1

      🇳🇵😢😢पुराना बृद्ध नेताहरु र तीनका सरकारका नेतृत्व गरेका पार्टीहरु पटकपटक प्रयोगमा ल्याइ 33/34 वर्षमा देशलाइ खत्तम बनाएकाहरु news मा, सडकमा,social media मा नाङ्गिइसकेका छन् तर तीनीहरुलाइ बाल फरक परेको छैन र पर्दैन पनि 🤷‍♂️🤷‍♂️ तर त्योभन्दा पनि अचम्म त तीनैलाइ पटकपटक VOTE हाल्दै बस्ने जनता देख्दा ती भेडा हुन् की अर्कै ग्रहबाट आएका जन्तु हुन् भन्ने सन्का लागेको छ 😢😢🤷‍♂️🤷‍♂️🙏🙏🇳🇵🇳🇵

  • @PuranSingh-m7d4z
    @PuranSingh-m7d4z 13 дней назад +8

    ❤Jay Desh Jay Rabi Dai❤

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 13 дней назад +5

    भट्टराई सर तपाईँले गर्नुभएको पत्रकारकारीता धेरै राम्रो छ।यी भ्रष्टाचारी ले देश बर्वाद पारीसके ।यी नालायक भ्रष्टाचारी को यसरी खवरदारी गर्नुहोला।

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 13 дней назад +6

    True said teknarayan sir

  • @युगचुहन
    @युगचुहन 12 дней назад +1

    सलाम छ पत्रकार ज्यु लाइ🙏🙏🙏🙏💕💕💕

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 13 дней назад +15

    यो सबै हामि नागरिक को आखाँ मा पट्टी लागेर भएको हो अझै कति समयसम्म यो पट्टि खुल्दैन हेर्दै जानुहोस।

  • @ramrajabhetuwal5673
    @ramrajabhetuwal5673 13 дней назад +4

    Great sir❤❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 13 дней назад +2

    धेरै धेरै धन्यवाद छ पत्रकार जि लाई ! कुकृत्य कार्य को भन्दा फोर गर्दै जानु होस !

  • @rameshsilawal2315
    @rameshsilawal2315 13 дней назад +3

    अब फेरी उपनिर्वाचनमा तिनैलाई जिताउ अनि भाडा लगायत सबै चौबर हुन्छ सचेत मतदातामा अनुरोध छ ।आफ्नो गोडामा आफैं जानी जानी बन्चरो हानम् है आदरणीय साथीहरू ।

  • @RajKumar-mv7dn
    @RajKumar-mv7dn 13 дней назад +7

    Jay desh❤

  • @umakantasitoula6562
    @umakantasitoula6562 13 дней назад +5

    नामै सुन्दा पनि घिन लाग्दछ काङ्ग्रेस कम्युनिस्ट नाम को पार्टी सुन्दा।

  • @liladhar6394
    @liladhar6394 12 дней назад

    Salam chha Tek narayan sirlai.

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 12 дней назад +2

    अरुले के भने र के सोछे तर मलाई लाग्छ म प्रधानमन्त्री भएको भए लाग्छ सिरिब 4 महिना मै नेपाल को बुगोल नै चेन्ज गर्न सक्छु किन भन्दा देस्को अबस्था हेरेर तर कसैको तेस्तो बिचार गर्दैन र सोच्न सक्दैन र गर्नुपनी चादैन बिचार धन्यवाद

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 13 дней назад +5

    चाेर चाेर चचेरा भाइ भनेकाे यहि हाे,काेहि पानी टेंकि काण्ड काेहि के काण्ड,बिना काण्डका त काेहि छैनन्।अब यस्ता बाट के अासन।

  • @sisnudhedo75
    @sisnudhedo75 13 дней назад

    Salute to formidable journalist Mr Teknarayan Jiu. Keep up the good work 👏💐

  • @jasminegurung4799
    @jasminegurung4799 13 дней назад

    sahi ho 👍👍👍

  • @meghanathkhanal7496
    @meghanathkhanal7496 13 дней назад +1

    छिः नेपालमा किन यसरी अप्रत्यक्ष रूपमा लुटपाट हुँदैछ ?
    सुशासनको देश कहिले हुने हो ? देश सुशासनको प्रणालीमा कहिले चल्छ होला ? हाम्रो पुस्तामा चाहिँ यो देख्न नपाउने भयौँ है !

  • @devendraprasad6999
    @devendraprasad6999 13 дней назад +1

    यी चोर को अन्त कहिले हुने हो।
    युवा निर्यात गर्ने यी मानव तस्कार को अन्त हुन जरुरी छ। नेपाली पासपोर्ट संसार को सबभन्दा कमजोर बनाउने नी यिनीहरू नै हुन्😥😥😥😥😥

  • @jawansinghtamang
    @jawansinghtamang 13 дней назад +5

    Balen हो अब देशको बागडोर सम्हाल्न सक्ने पात्र

  • @Sandeshrana12333
    @Sandeshrana12333 12 дней назад

    ❤❤❤ wow tek sir Hii 🙏🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 12 дней назад +1

    राष्ट्रिय परिचयपत्र ‌अबिलम्ब खारेज गर्न दवाव सृजना गरौं।
    राष्ट्रिय परिचयपत्रको बारेमा एथार्थ चित्रण सहितको एउटा समाचार विश्लेषण आओस।
    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 12 дней назад +1

    लिलाको लिला अपरम्पार छ।गल्ती नगर्दा पनि हतार हतारमा राजीनामा दिए भने कुरा बुझ्नुस्। ईमान्दार रहेछन् हैन त?

  • @narendrathapamagar7725
    @narendrathapamagar7725 13 дней назад +3

    सर पानी जहाज र रेल घर घर मा ग्यास को पाईप लाईन को नि कुरा पटक २ भन्नु स ति करमचारि तलब सुबिधा तेहा जागिर पाउन केके योग्यता😂

  • @kesangsherpa519
    @kesangsherpa519 10 дней назад

    तेहि भएर यो देश अब ईन्डियामा गाब्बिनु पर्छ

  • @shishirchand2532
    @shishirchand2532 13 дней назад

    good information

  • @ritusunuwar9434
    @ritusunuwar9434 12 дней назад +1

    पत्रकार ज्यूहरुले इ भ्रष्ट नालायक लुटेराहरुको भ्रष्टाचारको पोल खोलेको खोलै गर्दागर्दै पनि तिन्का भेडा भोटरहरुको मति कहिले खुल्ने ???

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 13 дней назад +1

    नेता होइनन चोर देस द्रोही हुन तिन दल पुरानो अझै भोट दिनुपर्ने गल्ती नेता को होइन जनता को हो 35 बर्ष देखि निरङकुस

  • @dhankumaripun7027
    @dhankumaripun7027 13 дней назад

    Jay rabi Jay ghanti ramro kura.

  • @durgalimbu6513
    @durgalimbu6513 12 дней назад

    देशसके जनताले कहिलेबुझनेहाे

  • @rameshpraja9529
    @rameshpraja9529 11 дней назад

    अब सिधै बालेन प्रधानमन्त्री बनेर देश चलाउन पर्छ

  • @naitogaybot
    @naitogaybot 13 дней назад

    A b pant right version and right discussion

  • @PadamrajDhungana
    @PadamrajDhungana 13 дней назад +1

    सरकार मर्यो राजनितिक संयन्त्र बन्यो

  • @prakashrajshrestha3253
    @prakashrajshrestha3253 13 дней назад

    Super presentation

  • @narendrapandey8055
    @narendrapandey8055 12 дней назад

    Asal aaktisali nudar patrakar ❤❤ Bhattrai jiu❤❤sailot takrtaucxu m 💖 ex Army dubai bat ❤❤❤❤❤

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 13 дней назад

    Jya ghanti 🎉

  • @ruppun9055
    @ruppun9055 13 дней назад

    Very good

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 13 дней назад

    कमरेड काे प्रधानमन्त्री नै भर मरण काे ईच्छा हाेलानित। 1महिना बिदा देर रेकड राखेनी भाे।🎉🎉🎉🎉🎉

  • @AmbikaThapa-nt7wm
    @AmbikaThapa-nt7wm 13 дней назад

    उकास पुराण अति मन पर्यो।

  • @B-happy4u
    @B-happy4u 13 дней назад +1

    याे सरकारले देश बचाउनु अाएकाे पक्कै हैन ,चपाउनु निल्नु अाएकाे 😡😡

  • @SobitbahadurChhetri
    @SobitbahadurChhetri 13 дней назад

    देस लाई बर्बाद पार्ने नेता भनौदा को पर्दाफास गर्नु भएको मा तपाई लाई धेरै धेरै धन्यवाद सर

  • @-Rr1990
    @-Rr1990 13 дней назад +1

    सरकारको गलत कामलाइ गाली गर्दा-गर्दा थाकेर होला RIP लेख्न बाध्य छन् नेपाली जनताहरु। जनतापनी ओलि, शेरे र प्रचण्डलाई गाली गर्छन् अनि उसैलाई भोट दिन्छन् अनि कसरी देश उभो लाग्छ ??

  • @mera4354
    @mera4354 13 дней назад +1

    Support for Rabi lamichhane ❤

  • @tejbogati8527
    @tejbogati8527 13 дней назад

    देशलाई सही ट्रयाकमा ल्याउन फेरि प्रचण्ड चाहियो ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 12 дней назад +2

    उप सभामुखले भिसा लाई सिफारिस गरिन भनेर मानव तस्कर भन्ने एमाले कंग्रेस का मन्त्रीले दलाली लाखौं पैसा बुझेर दलाली गर्ने हाम्रा सरकारी माननीयहरुक‍ो के बिश्वास गर्ने ? पशुपति शर्माको लु कान्छा लुट अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

  • @jeetpun1621
    @jeetpun1621 13 дней назад +1

    Democratic Biden भन्दा बुढो Deupa अझै पनि PM को पालो कुर्दै छ भने Biden पार्टी को सल्लाह अनुसार presidential race बात out भै सकेछ तर Deupa कहिले नेपाली राजनीति देखि out हुने हो ? जय नेपाल 🇳🇵

  • @hemrajbhusal8678
    @hemrajbhusal8678 12 дней назад

    के भाडा बढाएर उडान बड्ने रैछन कि !??? झन टिकट लिन, उडान गर्न समस्या गराउने भाडा दुख सास्तिका कारण भाडा घटाउनु पर्नेमा बढाउँदै छन ।

  • @DevilalGaire-h1h
    @DevilalGaire-h1h 12 дней назад

    Ho daju satya kura garnu vo😢

  • @raminashrestha5929
    @raminashrestha5929 13 дней назад +1

    Sahi bislesan 🎉🎉

  • @Sandeshrana12333
    @Sandeshrana12333 12 дней назад

    Jay ghanti 🔔🔔🔔🔔🔔🙏

  • @rameshsilawal2315
    @rameshsilawal2315 13 дней назад

    आगो र पानी एकै ठाउँमा अचम्मै भो नेपालमा

  • @hemrajbhusal8678
    @hemrajbhusal8678 12 дней назад

    स्कुल पढाउने उहि शिक्षकले उनै बिध्यार्थिलाई ट्युसन बर्षैभरि पढाएर बिध्यार्थि लुट्नु त यि दलालहरुले संयन्त्र आयोग ,समिति आदि बनाएर दोहोरो लुट्नु एउटै हो ।

  • @harikhadka9215
    @harikhadka9215 13 дней назад

    डवल मात्र कसरि टेक नारायण सर ,600 दिर्हमको भाडा अहिले 6000 भयो ,यो डबल मात्र हो ?? यसरि 1000% भाड हुदा यी मतियार के हेरेर बस्दै छन् ??

  • @lilapaudyal8469
    @lilapaudyal8469 5 дней назад

    Go back old leaders for ever.

  • @dca358
    @dca358 11 дней назад

    बरबाद मा किन नपर्नु 35 बर्ष सम्म देश मा लुट मचायर देश अालु बनाय ठाउँ राम्रो भयर के गर्नु मान्छे घाँस जन्मिए पछि पैसा बिक्ने जनता नेता लाजमर्दो छ नेपाल बसन पनि बिदेश नेपालि भनन पनि अरुदेश हेरेर लाज लाग्नु पर्ने सबै देशै भरी घन्टि बज्नु पर्छ अति भाे

  • @GaneshBasnet-e7q
    @GaneshBasnet-e7q 12 дней назад

    एमाले काङ्ग्रेस जिन्दावाद भन्दैछन् मेरो गाउँका साथीभाइहरू कसरी सम्झाउने होला। बुझ्दैनम हामी अब उपचुनाव हुँदैछ भोट फेरि तिनीलाई हाल्छौँ। कसलाई दिने दोष

  • @smnlama362
    @smnlama362 13 дней назад +2

    रेमिट्यान्स ले धानेको देशमा १० घण्टा एयरपोर्ट बन्द गर्नु कत्तिको बुद्धिमानी हो ?

  • @keshabpaudel7947
    @keshabpaudel7947 9 дней назад

    यो येमाले र काङ्रेस देश को घाडो भयो येस्लाइ बिदा गर्नु पर्ने देखियो

  • @DeviPrashadKharel
    @DeviPrashadKharel 13 дней назад

    भ्रस्टचार को अर्को रुप,जे हुन्छ नेपालमै हुन्छ।

  • @tunganathkharel9902
    @tunganathkharel9902 13 дней назад

    मादब नेपाल छुट्यो नी

  • @pranjalxd10
    @pranjalxd10 13 дней назад

    Mafiya kp रिप

  • @smartboynabin6910
    @smartboynabin6910 12 дней назад

    Tapai jattiko patrakarita garne manxe lai man bata naman xa

  • @lamaraju5118
    @lamaraju5118 12 дней назад

    vip को मत्लब महत्त्वपूर्ण ब्यक्ति हुन पर्ने मा अहिले आएर Bheri eritead parson भएपछी देश र जनताले दुख नपाएर के पाईन्छर..?

  • @khadkarajesh2670
    @khadkarajesh2670 9 дней назад

    Omg what happening in this country..

  • @GamGurung-l6p
    @GamGurung-l6p 13 дней назад

    Very good balan

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk 12 дней назад

    Sir ab kpi oli Communist party dal ra Congress Seher bahadur deuba Gagan Kumar thapa Congress ko ab 84 pata Saf garnu parxa hunxa hunexa hami am nepali janta haru ko Awaj 🇳🇵 1.2.3 hunxa hunexa sir yestai gaddar bhastachar chor neta mantri samsad party dal haru ko Rajniti news garnu hola am nepali janta haru jo gau-gau ma yo news garnu parxa sir natra yo gaddar haru jo kantipur Malika Kailash Sirohiya Rishi Dhamal media jasto patkar media haru le garda aja des nepal ra am nepali janta haru ko dherai dhukha pida hunexa hunxa ab hjur ramro soch bichar Asal niyet niyet vayo ko le nai ramro soch bichar Asal niyet media patkar garnu hola ani gau -ghar ma am nepali janta haru le kura bhujne xa good 👍 news sir ❤jai 🇳🇵 nepali janta haru ❤

  • @padamrai6799
    @padamrai6799 13 дней назад

    Ser Bahadur,KP Oli yi duwai jana Lakhetnu lai tayari hundai xan Nepali janata haru

  • @subashsah1744
    @subashsah1744 13 дней назад +1

    Nepal be come next Somalia 🕵️🕵️🕵️🕵️🕵️🕵️🕵️🕵️

  • @Limbu-hn5zq
    @Limbu-hn5zq 13 дней назад +1

    nepal dhasta banaune party congress, communist, raprapa yo 3 party hunjal des kaileni banaudaina lekhi raknu hos

  • @puskarpaudel1820
    @puskarpaudel1820 13 дней назад

    Kasto des r prasasan ho yo hammro des ko , jasale le ghare pani hunan.

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 13 дней назад +1

    K p sere rip rip rip

  • @CkRai-or5si
    @CkRai-or5si 13 дней назад +1

    पृथ्वी नारान र जंगे कुवरकाे अपराधले आर्जेकाे बाहुनतन्त्र जबसम्म याे भूमिमा जारी रहन्छ राम्राेकाे कल्पना गर्नु आफैमा मूखर्ता हाे !

    • @smnlama362
      @smnlama362 13 дней назад

      नाक चुचे हरुले देश बर्बाद बनायो

  • @mukundagajurel3937
    @mukundagajurel3937 13 дней назад

    Criminals gang are ruling Nepali people.They are human smugglers
    Prof.Dr.Mukunda Gajurel

  • @tankakhanal1381
    @tankakhanal1381 13 дней назад +1

    हाेे नि ,अब ि बकल्प र निकास पाे खाेज्नु पर्याे त ।

  • @gangagurung3480
    @gangagurung3480 12 дней назад

    Omg yesto sarkar bhanda rajako sarkar nai thik

  • @lilapaudyal8469
    @lilapaudyal8469 5 дней назад

    Kingship is all in all good for Nepal. It is proved by parties leaders.

  • @sayumansari3443
    @sayumansari3443 12 дней назад

    neta ko kharch ho

  • @pathak777
    @pathak777 13 дней назад +1

    Flight sedul jathababi halo online tickets haro 4pm.,5:15pm,5:30 maa xa tara flight xaen 1 ota ani sabai lai 8:30 maa eakai choti maa uadyo ... Badnam banayo Country lai..

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 13 дней назад

    Kp Shere hune samma ustai ho

  • @AashwaniSubedi
    @AashwaniSubedi 11 дней назад

    याे,सरकार,फालौ,जनताले,दुखपाए,

  • @SobitbahadurChhetri
    @SobitbahadurChhetri 13 дней назад

    Salaam patrakar mahodaya

  • @radhikaroka1269
    @radhikaroka1269 11 дней назад +1

    It’s VeryVery sad days because all most young generations have To go out of their home countries for Jobs, Mostly older people are staying in their homes Theyare helpless by their parents being sick, This is situation in our Nepal presently 😢😂.

  • @humlalthapa6776
    @humlalthapa6776 13 дней назад

    Yo Bharstachari sarkar Ko oralo lageko Bagh Ho

  • @lilapaudyal8469
    @lilapaudyal8469 5 дней назад

    Yesta neta chahiyena Raja nabhaibhayena.

  • @gurubokhim224
    @gurubokhim224 13 дней назад

    Sabai.neta.daka.vayo.aba.ko.84.ma.her.fer.garoo

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 13 дней назад +2

    E chor neta haru lai paalera basnu parne vo garib desko dhani neta lai, bidambana yo desko,

  • @humlalthapa6776
    @humlalthapa6776 13 дней назад

    Tek Narayan Jiu
    Hjr le Ek Ek kuro Lai bahir lyaidinu hola.
    Bharstachar sarkar Murdabad

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 13 дней назад +1

    Ab desh jogaun raja r balen chahiyo

  • @Kamjorjanata
    @Kamjorjanata 13 дней назад

    महानिन्द्रामा परेका जनता ब्युझिन्छन कि त । नत्र त परिवर्तन का कुरा गर्नु बेकार । सन्सारका गरीबतम देशमा दर्ज हुनेहो ।अनी एस्तो जनता ले दुख: नपाए कस्ले पाउन्छ ?
    केही हदसम्म तपाईं पत्रकारले पनि जिम्मा लिनु पर्छ । त्यो रबीजिको पछी मिडिया कती लागेको । परिवर्तनकारी युबालाई जेल ठोक्ने अनि टिभीमा कराउने ? बेकार का गफ ।

  • @bhawanisubba3523
    @bhawanisubba3523 13 дней назад

    Baru kirati sudhan tik thiyo. Tar commission na aaune bhaye pachi chal garera nikali chase. Ani

  • @gopalmahatogops7329
    @gopalmahatogops7329 13 дней назад

    k ko sahane ho??? tv journalist rey toit yo bhayen hudai bhayen bhannah mildain ...

  • @kapillamichhane1092
    @kapillamichhane1092 13 дней назад

    Chor ho Amale party purai

  • @budhisagarsharma3883
    @budhisagarsharma3883 12 дней назад

    Thik bhako cha.Janta murkha bhayera mare.Asta lai vote na haleka bhaye aja asto hunthiyena .

  • @numakhardumre4302
    @numakhardumre4302 13 дней назад +1

    1St cmnt

  • @arjunkarki7624
    @arjunkarki7624 11 дней назад

    Chor harule Luterai sakane vayo Nepali jantalai

  • @rebarai2895
    @rebarai2895 12 дней назад

    K garchhau ta nepali ho? Timille nai rojeko neta ra byawastha ho. Aba voga j jasto vognu chha.

  • @rahmbaniya2579
    @rahmbaniya2579 13 дней назад

    Good news yo desh ma lutera sarkar papi varasta sarkar le raj garyo