रवि लामिछानेको अर्को छलाङ् ? ट्रम्पको नेपाली ढाँचा । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 5 ноя 2024

Комментарии • 222

  • @bombahadurgc997
    @bombahadurgc997 42 минуты назад +6

    सन्सार कै सबैभन्दा राम्रो नेता हुन रबि

  • @nawarajghimire715
    @nawarajghimire715 2 часа назад +56

    घर घर रबि जन जन रबि 🔔🔔❤️❤️

    • @SureshShrestha-s1t
      @SureshShrestha-s1t 55 минут назад

      🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 2 часа назад +40

    देश बिदेश रविमय भएको छ।जय रवि❤❤❤❤❤

  • @BabiHealthBeautyTips
    @BabiHealthBeautyTips Час назад +17

    जस्ले जे भनुन या जे जे गर्न खोजुन।रबि भनेको रबि नै हो। यो देशको भविष्य हो। देशकै एक उच्च राज नेता हो।यस्ले के भन्यो भनेर नभन्नु होला।चाँडै नै यो प्रमाणीत हुने छ! जय रबि जी🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @sitagiri5215
    @sitagiri5215 2 часа назад +41

    निर्देश छन रबी लाई फसाऊन खोजेको हो ऐमाले र कॉंग्रेस मिलेर

  • @banuragi1310
    @banuragi1310 2 часа назад +19

    सत्यको पक्षमा खरो विश्लेषणका लागि -सलाम 🙏भण्डारी सर

  • @BishalTamang286
    @BishalTamang286 Час назад +11

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔

  • @GorkhaBazar
    @GorkhaBazar 2 часа назад +30

    काग्रेसको धनराज र एमालेको ऋषिकेश, गोकुल ७० करोड काण्ड बिस्तारै खुल्दै जानेछ अब मासु भात मा नबिक साथीहरु जय रवि जय घण्टी ❤❤❤

  • @PrakashAryal-j4d
    @PrakashAryal-j4d 2 часа назад +22

    यो ओलि भन्नी जन्तु अब बिस्ताराबाट नउठोस प्रभु💐🙏🙏

  • @BirSingh-e3c
    @BirSingh-e3c 2 часа назад +21

    जय रवि लामिछाने

  • @sasiramgiri2952
    @sasiramgiri2952 54 минуты назад +5

    सहि र सटिक विश्लेषण को लागि सलाम छ

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 2 часа назад +19

    जय रवि लामिछाने दाई 🙏♥️ जय घण्टी 🔔🔔🔔🇳🇵

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 2 часа назад +16

    रबि अबको प्रन्धान मन्रे हो

  • @omsharma818
    @omsharma818 2 часа назад +18

    जय रबि जय घन्टि।❤❤❤❤❤🎉

  • @rabinbc5283
    @rabinbc5283 2 часа назад +18

    आगोलाई छुने कोसिस गर्दा आफै खारानी हुने छन एमाले।काङ्ग्रेस

    • @ShantiAdhikari-o9c
      @ShantiAdhikari-o9c 24 минуты назад

      Purana khura pati neta haru ko antya huni bato suru bhako x

  • @gannubhai6727
    @gannubhai6727 Час назад +9

    पियोर नेपालीले रबिलाइ समर्थन गर्छन् तर मर्बाडी हरु देखि भारतको झोले काङ्ग्रेसले एमाले राप्रपाको झोलेहरुले रबिको खेदो खन्छन ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 часа назад +11

    कस्ताे राम्रो बिश्लेषण 👍👍👍👍👏👏👏👏👏👏👏👏👏

  • @BoharaG.t2vivo
    @BoharaG.t2vivo 2 часа назад +13

    स्वदेशको कुरा मात्र होइन लखेट्न र लखेटिन सुरु गरिएको अमेरिकाबाट सुरु छ। भारतबाट सुरु छ चाइनाबाट सुरु छ। आफ्नै देशको नागरिकहरुले स्वास्थ्य लाभको कामना भन्दा पनि हार्दिक श्रद्धाञ्जली यो मात्रै हो र हेर्नु त काहीँ कतै छ प्रधानमन्त्री विश्वास गर्ने ठाउँ आफ्नै गृह जिल्लाबाट लखेटिनुभएको छ। अमेरिकाबाट लखेटिनु भएको छ चाइनाबाट लखेटिनु भएको छ भारतबाट लखेटिनु भएको छ धिक्कार छ केपी शर्मा ओली तिमीले बाँच्नु

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv Час назад +4

    हो अब नेपाली जनताले २०८४ मा निर्णायक मतदान गर्नुपर्नेछ ।

  • @govindashrestha5899
    @govindashrestha5899 2 часа назад +11

    रबि सर जिन्दावाद ✊✊✊🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @sanchatamang1679
    @sanchatamang1679 2 часа назад +12

    जया रबि दाइ जया घन्टी

  • @BoharaG.t2vivo
    @BoharaG.t2vivo 2 часа назад +15

    अहिलेको यो जुन सरकारको क्रियाकलाप छ नि यसले रवि लामिछानेलाई अझै मजबुत बनाउँदै छ। अझै जनतालाई विश्वास दिलाउँदै छ। र आफू खस्केको महसुस गरेको छैन यो सरकारले तर रवि लामिछाने माथि गरेको प्रतिशोधले गर्दा यी पुराना राजनीतिक दलको अन्त्य हुने पक्कापक्की हो।

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 2 часа назад +2

      यो त सत्य हो,अब महा भ्रष्टाचारी पार्टी काङ्ग्रेस सबैलाई थाहा छ,यस्लाइ सिध्याउन ओलि काफी छ,last मा रबि र एमाले ,ओलिको target,मावोबादी र ओलि रबिको धोती कस्ले धेरै तान्ने।हामी त ८९ सम्म घण्टी बस ।अरु politics खेल्दै गर vote हाम्रो हातमा छ,सधैं ओलि पनि होइन के पी पनि होइन,हाम्रो vote हो।

    • @BoharaG.t2vivo
      @BoharaG.t2vivo 2 часа назад

      @OmPrakash-lu6gj तपाईँको भनाइमा म लगभग लगभग एकदम सहमत छु। किनभने हामी नै असक्षम भएर यो देशको अवस्था यो आएको सायद हामी सक्षम भएर सक्षम नेतालाई रोजेको भए आज देशको अवस्था यो आउने थिएन र हामी जस्ता देशप्रेमी युवाहरूले प्रदेशको ठाउँमा बस्नुपर्ने थिएन केपी शर्मा ओली शेरबहादुर देउबा प्रचण्डले विगत ३४ वर्षदेखि नगर्न सकेको काम बालेन शाहले दुई वर्षमा गर्ने देखायो। यस्ता नेता किन रोज्न सकेनौं हामीले पहिला नै केपी शर्मा ओली शेरबहादुर देउबा प्रचण्डले नगरेको विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउँदा कतिसम्म नेपाली जनताले सुख पाए देशले नाफा भयो त्यसरी नै हामी सच्चा सक्षम भएर सक्षम मान्छेलाई भोट हालेको भए मेरो देश आज विश्वको चौथो पाँचौं स्थानमा त पर्थ्यो होला। तर हामीले जहिले केपी जहिले शेरबहादुर देउवा जहिले प्रचण्ड भन्दाभन्दै देशको यो हालत हेर्नुपरेको छ थुक्छु म त मेरो हातमा। किन मैले यिनीहरुलाई भोट हाले होला मेरो देश ???????

    • @ShantiAdhikari-o9c
      @ShantiAdhikari-o9c 22 минуты назад

      Jhan clear banai diyo kp r congress le

  • @rameshthapa8854
    @rameshthapa8854 17 минут назад +3

    प्रधानमन्त्री बन्ने पक्का हो रबि लामिछाने

  • @bedprakashbhatta4940
    @bedprakashbhatta4940 8 минут назад +2

    रबि लामिछाने जिन्दावाद 🔔🔔🔔

  • @hariosti8421
    @hariosti8421 2 часа назад +10

    जय घण्टी जय देश 🔔🔔🇳🇵🇳🇵

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma Час назад +5

    जय रबि, जय घण्टी 🙏🔔🇳🇵

  • @MrBrijes
    @MrBrijes 2 часа назад +10

    Rabi dai 🎉🎉🎉❤

  • @STGAMING-xe5dg
    @STGAMING-xe5dg Час назад +4

    Good new Sar thankssssssss❤❤❤❤

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo Час назад +6

    रबि बाघ जुनदिन गुफाबाट बाहिर निस्कन्छ हो त्यसै दिनदेखि एमाले काङ्ग्रेस जस्ता ब्वाँसा र स्यालहरुको सिकार अबस्य गर्नेछन् भन्नेकुरामा म अनि म जस्ता धेरै युवाहरूलाई बिश्वास छ।जय रबि जय रा स्व पा🔔🔔🔔🔔🙏🙏🙏

  • @nawaraj7952
    @nawaraj7952 2 часа назад +12

    Jay ghanti 🔔🔔

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 Час назад +3

    जय रबि!

  • @comedyentertainvlog
    @comedyentertainvlog Час назад +3

    देश मा अब युवा चाइएको छ जनता को आवाज जनता लाई बुझ्ने देश मै रोजगार बनाउने चाइएको अब 🇳🇵🇳🇵

  • @st.brightdigital2415
    @st.brightdigital2415 2 часа назад +8

    बिलकुल सही बिश्लेषण !!

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Час назад +4

    रबि भनेको प्रकाशको किरण हो जुन तिक्स्ण छ

  • @RajanNepali-go1fc
    @RajanNepali-go1fc 2 часа назад +7

    Jay Rabi sir

  • @RonePariyer
    @RonePariyer Час назад +4

    जय रबि

  • @Mrghayal-q9l
    @Mrghayal-q9l 3 минуты назад +1

    हो नेपाल र नेपालिको बास्तबिक हिरो नै भएर आउने छन २०८४ मा हाम्रो रबि दाइ जय रबि जय घन्टी सर हजुरले क्यास्टिङ मा भनेको रबि सानो ट्रम भन्नू भो नि हो यो 100% ८४ मा पहिलो ट्रम भएरै आउने छन रबि दाइ❤❤❤❤❤

  • @TejMagar-x3t
    @TejMagar-x3t 25 минут назад +3

    100% सहि हो अबो झन् काङ्ग्रेस र एमाले भोट घण्टी मा झन् जान्छ । उदाहरण को लागि म । काङ्ग्रेस अबो देखि बाइ बाइ no भोट काङ्ग्रेस

  • @BirSingh-e3c
    @BirSingh-e3c 2 часа назад +3

    डोनल ट्रम्प को कुरा त ठिकै हो तर तेहा अमेरिका को जस्तो जनता पनि हुन आवश्यक हुन्छ

  • @laxmanoli6674
    @laxmanoli6674 Час назад +4

    हेर्दै जाम रवि बाघ बनेर बाहिर निस्किन्छ हेर्दै जाम।

  • @BirSingh-e3c
    @BirSingh-e3c 2 часа назад +13

    केपी ढोली लाई यमराज को म्यासेज हो हार्दिक श्रद्धांजलि

  • @durgaji3631
    @durgaji3631 2 часа назад +5

    Ravi jindabad god bless Ravi and all nepali Janta.

  • @JibanXettri-yc2de
    @JibanXettri-yc2de 3 минуты назад

    पत्रकार को कर्तव्य सत्यमा टेकेर निभाउनुभएको मा सलाम छ हजुरलाई🙏

  • @BirSingh-e3c
    @BirSingh-e3c 2 часа назад +8

    शु स्वास्थ्य को कामना दिनु पर्दैन केपी ढोली लाई तेसलाई त हार्दिक श्रद्धांजलि दिनु प्रदछ

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 2 часа назад +6

    Rabi yo Desh ko hero ho

  • @RythmBudhathoki-b7r
    @RythmBudhathoki-b7r Час назад +4

    जय नेपाल जय रास्वपा टिम

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 30 минут назад +2

    तपाइँ ले राम्रो विष्लेषण गर्नु भयो। ८४ मा जनता सचेत छन्।

  • @NunaStha
    @NunaStha 43 минуты назад +2

    जबसम्म बङलादेश जस्तै
    जन आन्दोलन हुदैनन्
    तबसम्म भर्ष्टचार ढल्दैन
    नेपाली जनता एक हुनु जरुरत छन
    नत्र चोर काग्रेस एमाले को दादागिरी चलि रहन्छ हाम्रो देशमा

  • @birulama6541
    @birulama6541 2 часа назад +6

    Jay rabi

  • @AdhikariAaryan
    @AdhikariAaryan 2 часа назад +5

    Jaya ghanti rabi

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 2 часа назад +5

    Jya ghanti 🎉

  • @DeepakThapamagar-xg6es
    @DeepakThapamagar-xg6es 2 часа назад +4

    Jai ghanti🎉🎉 👏👏

  • @SecretShare_np
    @SecretShare_np 54 минуты назад +2

    Jay Ravi ❤Jay Ghanti aabo KO bikalpa Ravi Ani RASAPA ❤❤❤

  • @birendrabasnetofficial3752
    @birendrabasnetofficial3752 Час назад +2

    जय रवि दाइ❤❤

  • @PremUchai
    @PremUchai 2 часа назад +4

    Jay ghanti jay Ravi

  • @rameshpal8937
    @rameshpal8937 2 часа назад +3

    Rabi dai tiger vayera nisknexan🙏👍🔔🔔

  • @uttamgiri5287
    @uttamgiri5287 15 минут назад +2

    Rabi dai jindabad

  • @BirSingh-e3c
    @BirSingh-e3c 2 часа назад +2

    दुःख कस्ट नदियर सुख को अनुभव गर्न पाउदैनन

  • @Laxmanghale091
    @Laxmanghale091 Час назад +2

    Jaya Rabi Jaya Ghanti ❤❤❤

  • @mkml2384
    @mkml2384 2 часа назад +3

    sahi ho Kura hajurko

  • @AshokTamang-lz8ye
    @AshokTamang-lz8ye 2 часа назад +3

    Jay Nepal 🇳🇵 Jay Rabi ❤

  • @tikaramlamichhane
    @tikaramlamichhane Час назад +1

    जनताको नेता नभय तेसै हुन्छ

  • @MrHandsome-n6v
    @MrHandsome-n6v 42 минуты назад +2

    Jay ghanti Jaya ravi❤❤❤

  • @ypjoshi70
    @ypjoshi70 Час назад +2

    very good and real view

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 56 минут назад +2

    Go ahead ❤❤❤ rabi ❤❤ jiii

  • @GcGopal-t6y
    @GcGopal-t6y 3 минуты назад

    रबि डाइमन हो डाइमन त्यसको मूल्य कहिले पनि घट्दैन

  • @somva2560
    @somva2560 23 минуты назад +2

    100 % right sir

  • @dilprasadbhattarai1079
    @dilprasadbhattarai1079 Минуту назад

    रबि तुरुन्त बालेन लाइ अधक्ष स्विकार गर र चुनाब मा जाउ दुइतिहाइ आउछ नत्र तिमिलाइ पुरानाले र तिम्रा आफ्नै कर्तुत ले अब माथि आउन गारो हुन्छ।

  • @manojtimalsina5934
    @manojtimalsina5934 10 минут назад +1

    Nepali trump rabi lamichane rabi is king of nepal

  • @dhankumaripun7027
    @dhankumaripun7027 15 минут назад +2

    Jay rabi Jay ghanti

  • @AshokElectronics1122
    @AshokElectronics1122 43 минуты назад +1

    Jai ghanti jai rabi sir 🙏 84ma 100% ghanti

  • @manojdahal873
    @manojdahal873 2 часа назад +3

    mahol bandai xa rabi ko

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 2 часа назад +2

    Jay rabi dai

  • @Dsn2211
    @Dsn2211 2 минуты назад

    घण्टीलाई सबैले साथ दिन पर्छ है काग्रेस एमाले बाट देश बन्दैन आस गर्नपर्दैन

  • @santosh4491
    @santosh4491 2 часа назад +4

    ❤❤

  • @karkikedar447
    @karkikedar447 2 часа назад +3

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️100%❤

  • @roshantmg9096
    @roshantmg9096 29 минут назад +1

    RAVI IS Great
    In the history of Nepal in the days to come 2084 Ravi will will be number one politics across the nation as none can compare to Ravi except Balen Fyi thanks
    Best of luck both of you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karkiganga7284
    @karkiganga7284 2 часа назад +1

    जन्ताकेा नेता भयपेा जन्ताकेा माया पाउनु 😁😁👍️

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 Час назад +1

    Jaya 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @shankarkunwar6074
    @shankarkunwar6074 Час назад +1

    Rabi dai ❤❤❤

  • @skyvoiceover69
    @skyvoiceover69 45 минут назад

    आज भने रामो कुरा गरे हइ फुलेकाका ले🎉

  • @GsusgHdirg
    @GsusgHdirg 2 часа назад +2

    Rabi sir

  • @manmayarai7069
    @manmayarai7069 34 минуты назад

    अब जे जस्तो भयपनि रबि नै हो हाम्र् अब आउने पुस्ता को केपि तर मरिसके को हो अब

  • @mossaddm9723
    @mossaddm9723 Час назад +1

    Sahi kuraho sir

  • @rameshkattel1689
    @rameshkattel1689 Час назад +1

    mission 84 pm rabi ❤❤

  • @theknowledgeshow4183
    @theknowledgeshow4183 5 минут назад +1

    We support rabi❤❤

  • @ganeshbahadurgurung4165
    @ganeshbahadurgurung4165 14 минут назад

    हजुर रवि प्रति हेर्ने नजार नै फरक रहेछ

  • @manisharan4636
    @manisharan4636 Час назад +1

    Ravi dai nidhosh xan

  • @ReshamSaud
    @ReshamSaud 52 минуты назад +1

    Rabi❤

  • @phuyalShiva
    @phuyalShiva 2 часа назад +1

    जय रबी

  • @pradippandey9924
    @pradippandey9924 2 часа назад +1

    Rabi dai 🙏🙏
    Jaya nepal

  • @nabinkarki979
    @nabinkarki979 Час назад

    बिरालो लाई बाघ संग नदॉज्या भा हून्थियो

  • @xorowxetriko2315
    @xorowxetriko2315 Час назад +1

    Jay ghanti jay Nepal

  • @Sandeshrana12333
    @Sandeshrana12333 Час назад +1

    Rabi lamichane hard strongly 😢😢

  • @thambdrrai1650
    @thambdrrai1650 Час назад +1

    NEPALKO SABAI THOTRA NETAHARU PANI,
    RABI LAMICHHANE JASTAI SAHASHI IMANDARI VAEKA VAYE,
    YODESH UHILENAI SWEETS ZEALAND RA SINGAPORE VANDA RAMRO VAISAKNE THIYO

  • @gautamkarki2420
    @gautamkarki2420 2 часа назад +1

    Ghar ghar rabi jan janma rabi gau gau ma rabi Aba yo dubeko desh bachaune rabi jaye ghanti rasopa jindabad ❤❤❤❤❤

  • @LokbahadurMagar-h6l
    @LokbahadurMagar-h6l 19 минут назад +1

    Jay ghanti ❤❤❤

  • @YamKumari-k3n
    @YamKumari-k3n 2 часа назад +1

    Jaya Rabi🙏❤️

  • @UpretyKusum
    @UpretyKusum Час назад

    रबि यी तानाशाही नालायक हरु जस्तो मान्छे मारेर मान्छे बेचेर राजनीतिमा आएका हैन्न रबि बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएका हुन घर घर मा रबि जन जनमा रबि देश परदेश रबि मन मन मा रबि हामी जस्तो निमुखा जनताको आशाको दियो हो त्यो दियो देशभक्ति जनताले निभ्न दिने छैन् हेक्का रहोस् रबि रबि नै हुन जय देश जय रबि🇳🇵🇳🇵🙏🙏🔔🔔

  • @वैकुण्ठनाथपाैडेल

    नेपालमा एउटा वाेडामा पनि जित्न नसक्ने नेताका डनकाे त्रास र धनकाे प्रयाेगले चुनावी नाटकमा दान दक्षिणा सहित केही दिन दारुपनी सहित मासुभातकाे भत्तेर लगमउदै दस वा पन्द्र हज्जारकाे मतले जितेकाे जस्थै अमेरीका मा ३० कराेड जनता वाट कुनै लालसमा पार्न नसकीने अमेरीकी जनतावाट अमेरीका मा प्रत्यक्ष चुनावी नतिजा वाटै वास्थविक जनमत वाटै ट्रमकाे विजय भएकाे हाे ।