डाक्टर भन्दा पहिले नै थियो धामी झाँक्री ! बैज्ञानिक भन्दा पहिले नै थियो ज्योतिषी !! यो ब्रह्माण्ड चलाउँने, छ एक अदृय शक्ती !!! -जय होस गुरुको। -म जिवेश चाम्लिङ राई(गायिका मेलिना चाम्लिङ राईको बाबा अनि सङ्गीत गुरु)
धेरै धेरै गरिब ह्रुको लागि राम्रो काम गरेको मा प्रकाश भुजेल जि लाई धन्यवाद छ अब सकेको भिक्षा दान खुसिले दिएको लिनुहोला ।नसक्ने र गरिब लाई निसुल्क सेवा गरेको मा नमस्कार छ।
धेरै भिडियो हेरियो प्रकाश गुरुको बोलिमा जति दम छ काम पनि उतिकै चमत्कारी गर्नुहुदो रहेछ खुसि लाग्यो , अहिले आधुनिक युग मा धामिझाक्रि प्रति को बिश्वास कायमै गराइदिनु भाको मा धेरै धन्यवाद🙏💕
भगवान पनि हुनुहुन्छ भुत प्रेत पनि छ हामी धेरै पढेर जन्नि भएर भगवान छैनन् भनेर भ्रष्टाचार ,बलात्कार हत्याहिंसा चोरी गर्छौ एकदिन त्यसको पक्कै सजाय मिल्छ जय गुरु
यो कुन ठाउँ होलानी हजुर ठेगाना र गुरुको नम्बेर एसमेस गर्दिनु होला ताकी यो भिडियो हेरेर अरुलाइनी लाभ मिलोस र गुरुलाइ र सिङो टिम लाई धेरैइ धेरैइ बधाइ अनि सुख कामना छ
पल शाहबारे भाईरल झाक्रीले गरेको बाणी ठयाक्कै मिल्यो,सन्दिप लामिछानेमाथी साढेसातको दशा अब खेलो खत्तम_Paul Shah & Sandeep Lamichhaneruclips.net/video/V5lfVYhg4AU/видео.html
Jai hos parkash voujil guru🙏 hajur ko kamana pura hos
कुनठाउ,हाे,गुरुजिमेरा।हातखुटादुखछ
कुन ठाउँमा होला
फाेन नम्बर र ठेगाना राखिदिनुस न हजुर🙏🙏🙏🙏
kun tahu ma hunuhunx guru g
डाक्टर भन्दा पहिले नै थियो धामी झाँक्री !
बैज्ञानिक भन्दा पहिले नै थियो ज्योतिषी !!
यो ब्रह्माण्ड चलाउँने, छ एक अदृय शक्ती !!!
-जय होस गुरुको। -म जिवेश चाम्लिङ राई(गायिका मेलिना चाम्लिङ राईको बाबा अनि सङ्गीत गुरु)
पापा नमस्ते,,,हजुरको विचार र मेरो विचार सही मिल्यो,,,अनि पापलाई चिनेर सारै खुसी पनि लाग्यो,,, पापा मिस यू 🙏🙏🙏🙏🙏❤️❤️❤️
हजुर को कुरा सहि हो मित्र तर हामी नेपाली हरु 2/4 अक्षर पढे पछि धामी झाक्री केही होइन अन्धबिस्वास भन्छन तर धामी झाक्री एक अदृश्य दैविक शक्ति हो
🙏🙏🙏🙏❤️❤️❤️❤️😍😍🏆️🏆️🏆️🏆️
Really Prakash Guru jee You are God. Thanks a lot.
Y⅜66@@raiusha5311❤,😂7
धेरै धेरै गरिब ह्रुको लागि राम्रो काम गरेको मा प्रकाश भुजेल जि लाई धन्यवाद छ अब सकेको भिक्षा दान खुसिले दिएको लिनुहोला ।नसक्ने र गरिब लाई निसुल्क सेवा गरेको मा नमस्कार छ।
धेरै भिडियो हेरियो प्रकाश गुरुको बोलिमा जति दम छ काम पनि उतिकै चमत्कारी गर्नुहुदो रहेछ खुसि लाग्यो , अहिले आधुनिक युग मा धामिझाक्रि प्रति को बिश्वास कायमै गराइदिनु भाको मा धेरै धन्यवाद🙏💕
भगवानले दुखी गरिब को लागि नै प्रकाश भाइ लाई जन्मदियेको होला।भगवानले सधै प्रकाश भाइलाइ साथदिउन💪💪
कुरा सुन्दा र काम हेर्दा सार्है खुसी लाग्यो,माग्नु नपरोस् ,दिएकोले काम चलोस्, यसरी नै दिन दुखीको सेवा गर्दै जानु एकदिन अवश्य सफलता प्राप्त हुन्छ।
धेरैधेरैधन्यवाद पर्काश भूजेलगूरूज्यूगरिबदिनदूखिमाथि निशूल्क सेवापर्दानगर्नूभयकोमा(तेल,बूटि,औषधि,धागो,माला अन्ने हजूरले धेरैदूखगर्नूभयकोमा) मैलेहजूरलाइ ईकामकोदूखनगरि अबका जून्सूकै रोगिपनिहजूरलेछोयरनिको हूनेशक्तिपर्दानहोस धन्यवाद
सल्युट छ प्रकाश गुरु जाे जसले जे जति ईच्छा लाग्छ दिन्छन लिनु।तर दुखि गरिबिहरुलाई सेवा दिनुहाेस।धन्य छ गुरु ज्यु।
राम्रो होस हजुर लाई सलाम छ
कुन ठाउमा हाे
@@amritkumarishrestha8943 !!ewede
😅😢।
Sampark.Nu.Paye hunthiyo Please
गुरु को जय होस् 🙏🙏🙏🙏🙏
आहा मैले जैलेनी बिस्वस गर्छु लामा झाक्री मा मन साफ र भर पर्नु पर्छ सलाम छ प्रकाश भुजेल सर 🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद गुरुजि🙏🙏
शिघ्र स्वास्थ्य लाभाको कामना भाई🙏🙏🙏
शिघ्र स्वास्थ्य लाभ🙏🙏🙏को शुभकामना
शिघ्रस्वास्थ लाभको कामाना
गुरु हाेईन माहा गुरु हुनुहुदाे रैछ 🙏🙏🙏
जय होस प्रकाश गुरु ज्यु को तपाईं साच्चै महान समाजसेवी हुनुहुन्छ।❤️❤️❤️
भगवान खाेज्न असम्भव छ यी जाेढिले साच्चिकै भगवान पाउनुका साथै नयाँ जीवन पाए यी भाईले प्रकाश गुरु लाई विशेष धन्यवाद
अरूले जे भने पनि मलाई प्रकाश बुजेल गुरुको धेरै बिश्वास लाग्छ आफ्नो काम लाई निरन्तरता दिनु होला भन्न चाहन्छु 🙏🙏
मानिसको लागि मानिस नै भगवान को रुपहो, गुरुजिको जय होस बिरामि भाइ लाई स्वास्थ लाभको शुभकामना
बिचारा प्रकाश गुरु कति महान हुनुहुन्छ सबैको मन एस्तै भए सन्सार कस्तो हुन्थ्यो होला🙏🙏🙏🙏
सत्य लाग्छ गुरु राम्रो गर्नु भएको खुसी लाग्यो पूरा रुपले निको भएपछि देख्न पाइयोस है जय सम्भो
हजुरलाई धन्यवाद छ
धन्यवाद गुरु ज्युलाई!सधैं दिन दुखिहरुको यसैगरी सेवा गरिरहनु होला!सबैको भलो होस जय गौरीशंकर!
धेरै धेरै धन्यवाद छ गुरु जी बिरामी लाई सन्चो बनाएकोमा स्वास्थ्य लाभको कामना
सलुट छ प्रकाश दाजु प्रति🙏🙏🙏🙏🙏🙏
गुरु धन्यबाद सलाम छ हजुर लाई
K अचम्म हो उत्ति खेरै बिमार चैत गर्न सक्नी भगवान नै मान्नु पर्छ। गुरु प्रकाश भुजेल जिउलाइ। सलाम छ।
Waaaaaaaw sewanai dharmaho guru jyu 🙏🙏🙏🙏🙏🙏hjr lai riydaydekhinai dhannebad charauna chahanxu 🙏🙏🙏🙏
यो भिडियो हेर्नु हुने सबैजनाको आमा बुबा को लामो उमेर को कामना गर्दछु🙏🙏💕💕🥰
प्रकासभुजेल् गुरु तपाईले गरे को उपचार र दैबिसक्ती प्रती धेरैधेरै धन्नेबाद्
शिघ्र शु स्वास्थ लाभको कामना दाजु🙏🙏
धन्यबाद छ हजुर लाइ
प्रकाश जि सलाम छ र गोल्देन Tv लाई पनि यस्तै राम्रो काम गर्दै जानू भगवान हजुर को साथ म छन।
प्रकाश भुजेल गुरुज्यु को एकोहोरो जय जयकार भैरखोस यस्कासाथसाथै धन्यवादै धन्यवाद छ है हजुरलाई।
फिरिम उपचार हुने भएत म पनि गुरु बाब सङ अउनु परल जस्तो छ गुरु मत्र हैन भगवान पनि हुनुहुन्छ गुरु बाब काे जय हाेस 🙏🙏
Wow katee ramro bichar daneho parkas guru 🙏🙏🙏🙏🙏
गुरुजिलाइ धेरै धन्यवादछ
धन्यबाद ❤❤❤ प्रकास गुरु❤❤❤ पिडित हरुको लागि यो सेवा कोलागि❤❤❤
भगवान पनि हुनुहुन्छ भुत प्रेत पनि छ हामी धेरै पढेर जन्नि भएर भगवान छैनन् भनेर भ्रष्टाचार ,बलात्कार हत्याहिंसा चोरी गर्छौ एकदिन त्यसको पक्कै सजाय मिल्छ जय गुरु
स्वास्थ्यलाभको कामना गुरुको मन्त्र लाग्छ विस्वास गर्नुहोस चाणैनिका होस🙏🙏🙏🙏
धन्यवाद प्रकाश गुरु सधै भरी हजुर को दाहिने हुन भगवान
Dherai dherai dhanyy bad guru hjurlai 🙏🙏🙏🙏🙏🙏🙏
श्रीमानको लागि एउटा नरीले यति दुख कस्ट गर्नु भको छ सालुट छ धर्ती माता दिज्युलाई
सलुट छ प्रकाश गुरु जय भोलेबाबा❤❤
प्राकश गुरुले बिरामी हरुलाई पुनर्जीवन दिएर पुन्यको काम गरि रहनु भएको छ । धर्म गर्नलाई मन्दिर धाइरहनु पर्दैन । गुरुको सधै जय होस। 🙏🙏
सत्य बाटोमा दिन दुखी असाय पिडा गुज्रिएका बिरामीको सेवा धेरैको गर्नु भाको छ प्रकास गुरु जि ले जय जय होस हजुरको जय सम्भो 🙏🌷
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏
Guru hajurko location kun thau malai Pani dekhaunu parne xa Guru
यो कुन ठाउ होला बताउनु हुन अनुरोध छ।
Thank uprakash guru
सलुट छ प्रकाश भुजेल गुरुलाइ 🙏🙏
सलाम छ गुरू
भगवान हजुरलाइ सधै अघि र सोचेको रहेक कुरा हरु पूरा गरून् प्रकाश गुरु♥️♥️❤️
गुरूलाई धेरै धेरै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞
सलुत छ गुरुजि🙏🙏🙏🙏
kun thau ma ho yo guru vako
गुरु लाई धेरै धेरै धनदे बात छ गुरु 🙏🙏🙏👍️👍️👌👌👌
गुरुलाई सलाम छ
Guru g ko mobile no pau na
गुरुलाइ सलाम छ मेरो
Parkash Guru really good.
@@puskarkhadka7867😅😅😮 what is a little brother❤
thanku thanku भुजेल सर जी
हजुर गुरु लाई Congratulations xa🙏🙏🙏💖💜💖
Congratulations. Guru lai
Guru > Prakash, Thank you so much. God bless you Guru.
धेरै धेरै धन्यवाद गुरु ❤❤
dherai ramro din dukhi lai sewa garnu vayeko xa god job😍❤️🙏
Jay guru testai sab Lai thik parnu hola prameswor jai hosh guru
Wow excellent work you are the best guru.
जय सम्भु 🙏🙏🙏🙏
भगवान् ले रक्षा गरून् दाईलाई 🙏🙏
गुरु प्रकाश भुजेल ज्यु लाई धन्यबाद!!तपाईको सेवा निरन्तर चलिरहोस--सलाम छ!!
म बच्चा प्रेमि भएकोले हाेला बिरामीको भन्दा धरै माया नानिकाे लाग्याे।
Namaskar parkash guru dherai dherai thanku salot x tapai lai dherai birami ko udar garnu vako ma ❤❤❤❤❤❤❤
Guru you are great 🙏god bless you 🙏❤️🙏❤️🇺🇸
गुरु लाई धेरै धेरै धन्यवाद हजुर 🙏🙏
सलाम छ गुरु भाई भगवानले सबै थोक पुर्याओस।
Darsan guru hajurlai dherai dhaneybad dukhi gariblai udarw garnu vo
यो कुन ठाउँ होलानी हजुर ठेगाना र गुरुको नम्बेर एसमेस गर्दिनु होला ताकी यो भिडियो हेरेर अरुलाइनी लाभ मिलोस र गुरुलाइ र सिङो टिम लाई धेरैइ धेरैइ बधाइ अनि सुख कामना छ
Yekdam khusi lagyo wooo 🧘🧘🧘guruji love you Parkash bhujel
Thank you soooo much guru 🙏🙏🙏
Wowww you are great prskash vujel ji 🙏🙏
प्ररकास भुजेल भगबान हो नराम्रो जस्ले गर्नेछ तेस्को नराम्रो हुने छ
Thank you somuch prkash bjujel
✋✋✋Guru lai mon parauney jati Ata hjir ham taw ✋✋✋✋✋✋✋✋
धेरै राम्रो छ गुरु लाई धन्यवाद छ चित्त बुझ्यो
Great job 👏 ❤️⚘️👏
Guru bhujel lai mero salam xa, 👌👌🌷🌹❤❤
Get well soon🙏🙏🙏🙏
Sewa nai dharma ho. Dhanybad
Good job 🙏🙏🙏🙏🙏🙏🙏 guru dev
विचार चाडै निकाे हाेस झाक्रि भाईलाई धेरै धेरै धन्यवाद छ
मिडियाकर्मी ज्यु अब १ हप्ता पछिकाे फल्लाेप रिपाेर्ट पनि प्रसारण गरि दिनु प-याे
Dhanebad gùru hajurlai
बिचरा दाजुलाई छितो सन्च होस भगवान दाजु रुएको देख्दा मेरो आँखा देखि आसुनै रुकिएन्😢😢😢😢
कुन ठाउँ मा हुन हुन्छ हजुर ठेगाना पाउ न हजुर
Dhanny bat guru🙏❤️❤️
कुनै दिन सागर थापा चाेर ठगलाई पनि यसरी नै झाँक्रीकाेमा आउनपर्ने अवस्थामा आवाेस्।
अचम्म छ हेर्दा हेर्दै सिकिस्त बिमारी
निको भएर
कति पय बिराम हस्पिटल ले होइन झारफुक्ले पनि निको हुन्छ आत्मा बिस्वास हुनु पर्छ
ल, अति राम्रो मानव सेवा नै धर्म हो पुन्य कर्म ले पर्मधाम मिल्छ।जय हो जय हो जय हो।
प्रकास गुरु हजुर सङ्ग याे दमकाे अाैधि पाईन्छ कि पाईदैन यति बुज्न खाेजे कि गुरु हजुर सङ्ग अनि हजुर काे लाेकेसन र फाेन नम्बर पाउँन पाय हुन्थ्याे 🙏🙏🙏
Jaye hos ma ahile sarai bipatma chhu mero gharma sano balak birami 6 ek patak vetna parne kasari bhetna skin6 hoal gueudev
Pakrkas guru hajur ko Jaya houos 🙏🙏❤️❤️👍♥️🌹🌹
दैबिक शक्ति छ भन्ने कुरा लाइभ प्रमाणित गर्दिनु भो ।।
Guru parkash ji dherai dherai dhane bade
फेरि फेरि आउँदा उहाँको अवस्था कस्तो भयो त्यो पनि भिडियो हाल्न नबिर्सिनु होला है त ।
उहाँको अवस्था कस्तो रहेछ भिडियोमा देखाई dinuhunchhaki
जय होस गुरू जी
येस्तो बिमारिलाइ उपचार गरेर राम्रो गराउनु भयोभने तपाइमहान हुनुहुनेछ।
Dherai dherai dhanyebat parkas guru ji
Get well soon
Dhanney hos guruko jay jay jay jay hos guru ko