के तपाई पत्याउनुहुन्छ डाक्टरले नसकेर आफन्तले माया मा*रिसकेका विरामीलाई भाईरल झाक्रीले यसरी निको पारे

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1,4 тыс.

  • @goldentv4203
    @goldentv4203  2 года назад +108

    Viral Jhakri ले गरे नसोचेको चमत्कार ठाउकोठाउ उतार्छन भुत प्रेत र मसान पटकपटक म*रिसकेको यसरी बचाए
    ruclips.net/video/nTtiNrl-luM/видео.html

  • @krishnabhujel9095
    @krishnabhujel9095 Год назад +7

    जस्ले जे भन्नु होस खिल्ली उडाउनु होस तपाईहरुको दिमाखले त्यती सोच्न भ्यायो त्यतीनै सोच्नु भयो त्यस्को लागी धन्य बाद छ तर मलाई चाही पुरा बिस्वास लाग्यो हस्पिटलबाट फर्काएर ल्याएको ब्यक्ती अनी हामीले पनी हाम्रो आखाले पनी सलक्क सास गाको नपत्याएको ब्यक्ती उठाएर हिनेर आफ्नो घरजानु सक्ने बनाक दिदा अचम्म लाग्यो त्यो बालक्को आमा बुबा ले आखा भरी आसु पारी रुएको मान्छे बिजुली जस्तो उज्यालो गरी आफ्नो घर लागे के देबी देऊता अदभुत सौन्दर्य शक्ती होकी होईन र छकी छैन त बिग्य ज्यु हरुलाई बिस्वास छैन ईस्पस्ट आखाले त देखियो र मलाईचाही बिस्वास लाग्यौ।

  • @padamkc1408
    @padamkc1408 8 месяцев назад +4

    सलाम छ गुरु ज्यु लाइ🙏🙏🙏 यसरी मरि सकेको बालक लाई फेरि जिबित बनाइ दिनु भएको छ साछात भगवान बनेर यो धर्तिमा आउनु भएको छ तपाइले गरेको काम सधै सफल होस जय गुरु🙏🙏🙏🙏

  • @ujjwalkirati1992
    @ujjwalkirati1992 2 года назад +66

    लामालाई बचाउनु भएको महान झाक्री भगवान लाई सेवा नमन झाक्री ज्यु 🙏🙏

  • @sitamoktan8661
    @sitamoktan8661 8 месяцев назад +9

    भुजेल गुरू तपाइ आर्को जूनि मा भगवान को आर्को रूप भएरजन्म होस

  • @DollarVlogDipsanLimbs
    @DollarVlogDipsanLimbs 2 года назад +272

    धामी बिजुवाको शक्ति हुदैन ढाट हरु हुन भन्नेलाई एक उदाहरण हो यो सलाम छ गुरु ज्यु❤️🙏

    • @sugamonlinetv1952
      @sugamonlinetv1952 2 года назад +5

      मलाइ त 100% बिस्वास लाग्छ धामी झाक्री मा

    • @doma8963
      @doma8963 2 года назад +1

      Hello namste guru ji mero Pani fupu birami vako dherai vayo guru herding hosna 30 sal KO lorta chahi langlo ho name chahi Kami doma ho

    • @saraswatikharel1807
      @saraswatikharel1807 2 года назад +1

      Afulai naparnile mattrai Testo vanoxan pare paxi taha hunoxa

    • @kapilthing4108
      @kapilthing4108 2 года назад

      hjr 🙏🙏🙏👍🏽👍🏽👍🏽

    • @chunkidukpa6836
      @chunkidukpa6836 2 года назад

      🙏🙏🙏

  • @harpalkosathi4001
    @harpalkosathi4001 2 года назад +85

    झाक्री गुरु जिले निको बनाइदिनु भएकोमा धेरै धन्यवाद गुरुको शक्तिलाई सम्मान ।

  • @rosedmlove
    @rosedmlove 2 года назад +62

    बिचरा सानो लामा भाई सारै माया लाग्यो छिटै निको होस् गुरु लास्टै राम्रो लाग्यो मलाई दयालु हुनु हुँदो रहेछ सधैं यसरी नै बिरामी हरु लाई निको पार्ने शक्ति मिलोस....

  • @s.mmajhi4151
    @s.mmajhi4151 2 года назад +6

    सत्यता छ।भगवान छन्। झाक्री जि सलाम ढोगगरे विस्वास गर्नुहोस। वावु को ज्यान बचाउनु भएको मा कोटीकोटी ढोग गरे

  • @randomtv.6412
    @randomtv.6412 2 года назад +124

    हजुर को तंत्र मन्त्र वित्ती लाई मैले माने गुरु धेरै राम्रो काम गर्नु भयो अझै धेरै ज्ञान बित्ती तंत्र मंत्र प्राप्त गरी राम्रो व्याक्ति बनुस जाए गुरु

  • @bikaspun6919
    @bikaspun6919 2 года назад +56

    भाइरल झाकिरिको शक्तिलाइ मेरो सलाम छ ॐ

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +126

    भगवान अझै शक्ति दिउन प्रकाश भुजेल लाई ।सधै बिरामी सेवा गरून्।।

    • @bidhatatamang5694
      @bidhatatamang5694 2 года назад

      Salam x guru g lae yo babuko life ma vagwanko rup linu vayo salam x hajurlae🙏🙏🙏🙏

    • @नेपालीगित-ख4भ
      @नेपालीगित-ख4भ 2 года назад +1

      तामाङ हो बुजेल होइन

    • @BabitaPariyar-rp5cn
      @BabitaPariyar-rp5cn Месяц назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivakhadka8475
    @shivakhadka8475 2 года назад +71

    कति दुख पायको रैछ जयहोस झाक्रिभाई को 👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏

    • @resmelama5737
      @resmelama5737 2 года назад

      Kaha basnu hunxa yo jhakri plz molai no..send garnuna

  • @rahulghising1599
    @rahulghising1599 2 года назад +59

    मान्छेहरु भन्नेगर्छन बिज्ञानको जामानाछ धामिझाक्रीको बिस्वास हुदैन भन्छ तर यो
    गुरुले प्रमानित गरेर देखाउनु भएकोछ फेरि
    मैले यसोभन्दै गर्दा सबैधामी झाक्री माता
    सत्तेहुन्छ भन्नेपनी छैन कुनैकुनै एस्तोपनी हुन्छकी
    पैसा थुत्नकोलागी मो जसरिनी निकोपार्छु भन्नेपनिछ
    तर यो गुरुलेचै सत्तेसाबित गरेरै देखाउनु भएकोछ 🙏🙏

    • @sabitrabudhathoki6787
      @sabitrabudhathoki6787 2 года назад

      Wowwowwowwow👌👌👌👌👍👍👍👍😘😘😘😘🌹🌹🌹🌹🌹

    • @thebajagat2565
      @thebajagat2565 2 года назад +1

      कुनै धामि झाक्रिहरु सहि तंन्त्र मंन्त्र सदुपयोग गरि सेवा गर्छन,तर कुनै दुरुपयोग गरेर पैसा लुटने गर्छन 🙏🙏🙏

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 года назад +2

    वास्तविक मानव भनेको उहाँ गुरू जस्तै हुनुपर्छ जय हाेस् गुरूजीकाे👍️👌🙏

  • @edenedenlamudrukpadukpa3492
    @edenedenlamudrukpadukpa3492 2 года назад +117

    गुरु हजुर लाई मेरो ह्दय देखि धेरै धेरै धन्यबाद हजुर ले सानो लामा ला लाई
    स्वास्थ्य बनाइ पठाउनु भयो। फेरि पनि धन्यवाद। हजुर कति महान् हुनुहुन्छ।🙏🙏🙏

  • @khushiramchaudhary8331
    @khushiramchaudhary8331 2 года назад +8

    कुन ठाउँ मा हाे यहा झाक्री हाेइन साक्षात भगवान हुनु हुन्छ। जय भाेले जय सम्भाे

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 2 года назад +15

    लु मैले पुरै भिडियो गेरेर कमेन्ट गरेको मैले झाकृ लाई माने धामी झाक्री को पनि शक्ति छ यस्तो उर्ना मुर भएको मान्छे लाई जगाएर घर पठाइ दियो सलाम छ हजुर लाई यसरी नै जस पाउदै जानू होला

    • @narendrarai519
      @narendrarai519 2 года назад

      Nepal ma Bhagwan paindo rax congratulations Prakash sir

  • @tamangtamang1996
    @tamangtamang1996 2 года назад +18

    हाम्रो लामा भिक्षुको सन्चो बनाउनु भएको मा धेरै धेरै धन्यवाद धामी गुरु लाइ

  • @dambardambar2473
    @dambardambar2473 2 года назад +10

    झाँक्रीलाई दक्षिणा दिनु पर्छ जसरी भएपनी हातमा दिने होईन राख्ने हो थालमा यसरि हातमा दिनु हुँदैन, उहाँले बिरामीलाई उपचार गर्दैहुनुहुन्छ, उहाँकाे पनि घर व्यवहार त चलाउँनु पार्यौ जसरी भएपनी धेरै थुरै दक्षिणा आफ्नो इच्छाले दिनुहोला, झाँक्री गुरूलाई मेरो सलाम जय सम्भु

    • @brianrai8966
      @brianrai8966 2 года назад

      कुरा सही हो

  • @RudraGharti-jx3os
    @RudraGharti-jx3os Год назад +1

    jaye ho guruhajur sate ho aruko kuranasuni aafno kamgarnu jaye bhole baba

  • @himaladhikari5217
    @himaladhikari5217 2 года назад +3

    नमस्कार भाइरल झाक्री गुरु तपाइको यो महानतालाइ नमन हजुरलाई निमन्त्रणा गर्दा जहाँ पनि जान सक्नु हुन्छ कि बिरामी तपाइकोमा नै ल्याउनु पर्छ जान्कारी पाउन

  • @bamgurung367
    @bamgurung367 2 года назад +1

    धामी झाक्री कों विश्वास न लाग्ने हरु ले हेर्ने पर्ने भिडियो जय होस् झाँक्री भाई

  • @gurungdilu7425
    @gurungdilu7425 2 года назад +9

    भगबान को सधै साथ मिलोस झाक्री भाइ लाई सानू बाबू को जीवन बचाउनु भयो

  • @debendrasunar1073
    @debendrasunar1073 2 года назад +1

    सलाम छ है हजुर

  • @narayanacharya4814
    @narayanacharya4814 2 года назад +127

    यस्तो पुनर्जन्म दिनेलाइ साक्षत भगवान भनिन्छ🙏🙏👏👏🌹🌹

  • @yugranamagar5645
    @yugranamagar5645 Год назад

    गुरू भनेको यस्तो हुनु पर्छ।

  • @dawalama3664
    @dawalama3664 2 года назад +11

    गुरू 🙏लाई.... माने बाबुलाई छिट्ै निको होस् 💐

  • @aasishlama
    @aasishlama Год назад

    Derai ramro kam garnu vayako dhera dherai dhanyabad hjr lai

  • @khemrajrai7012
    @khemrajrai7012 2 года назад +3

    अदभुत सक्ती गुरु को
    यस्तो सक्ती त संसार मैं छैन 🙏🙏🙏🙏

    • @kumarlama9322
      @kumarlama9322 Год назад

      Xena xena yatiko thank upaya koe sanga xaina

  • @Keshab7196M
    @Keshab7196M 2 года назад +14

    मान्नु पर्छ प्रकाश भुजेल दाजु लाई अझै ठूलो रोग हरु को निको पार्नु होला सुभकामना छ

    • @thamanshrestha3828
      @thamanshrestha3828 2 года назад

      Rog niko parne ta doctor ho dhami le ta bokshi ra bhut niko parnu ho

  • @taumayathapa9213
    @taumayathapa9213 2 года назад +19

    सेवा नै धर्म हो वहाले जे गर्नु हुन्छ मन खुलेर गर्नु हुन्छ तेसैले त शक्ति प्रधान गर्नु भाछ हजुरको कामना गर्छु गुरु🌺🌺🙏🙏🙏🙏🌺🌺

  • @bhaktilimbu3149
    @bhaktilimbu3149 2 года назад

    Guru nam gare hajur ko jaihos ati ramro

  • @shobhanagurung7318
    @shobhanagurung7318 2 года назад +3

    Kati maya lagdo babu raixa ❤️
    Dhanya baad guru ji 🙏
    Hajur ko jay hos 🙏

  • @saharashrestha5216
    @saharashrestha5216 2 года назад +1

    गुरु को धेरै बिस्वास लाग्छ मलाई त

  • @janrai3320
    @janrai3320 2 года назад +41

    झाक्रि लाई दक्षिना दिनु पर्छ तर मिडियाकाे अगाडि हाेईन ।बिचरा गुरुले पनित बाच्नकाे लागि खाना लाउन परेन।🙏🙏

    • @samiryonghang7633
      @samiryonghang7633 2 года назад +1

      Ho

    • @heeranirmohi7146
      @heeranirmohi7146 2 года назад +1

      एकदम मनको कुरा भनिदिनु भयो, दिनेले मिडियालाई देखाउनु हुदैन मनैले दिनु पर्छ खुशी भएर !

    • @ashokbhujel1825
      @ashokbhujel1825 2 года назад

      sahi vanu vo

    • @uttamoffical8119
      @uttamoffical8119 2 года назад

      Jati sakne haru ley dida linu chahe media hos nahos jhakri ko pani bhudi hunxa khanu parxa paisa nali
      da matrai ramro jhakri hune haina dunniya j sukai vanosna afnu kam le pruf garera jwab dinu hos naramro soch huneharu lai.

  • @himkalasharma7326
    @himkalasharma7326 2 года назад +1

    Ke achamma ,guruko jay hos

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад +7

    सलाम गुरु 🙏🌷हजुर माहान हुनुहुन्छ ,दिन्दुखी सेबक जय भोलेनाथ 🙏🙏🌷🌷

  • @SitaRegmi-y8h
    @SitaRegmi-y8h Год назад

    गुरुजि तपाईं धन्य हुनु हुदाे रहे छ मलाई धेरै खुसि लागेयाे धनेबाद।

  • @garajrel2885
    @garajrel2885 2 года назад +6

    गुरुले गरेको काम प्रति हार्दिक आभार प्रकट गर्दछु ।

  • @durgaprasadlimbu5705
    @durgaprasadlimbu5705 2 года назад

    Sarai ramro lagyo yo natak, feri Pani yestai naya naya natak hernu pau hajur

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 года назад +13

    हो त्यसैले भगवान हुनुहुन्छ पापि दुष्ट हरु भगवान को अपहेलित गर्छन !!!अपराध गर्ने चोरी गर्ने ठग्ने धर्म परिवर्तन गर्ने यहाँ अनेक गर्छन सत्यमा बस्नु पर्छ जय गुरु 😘😘

  • @adarsharoyalthakuri8935
    @adarsharoyalthakuri8935 2 года назад

    धेरै धन्यवाद अधभुत क्षमता provet garako ma nomber payako vaya hunthoyo

  • @Amirgr7
    @Amirgr7 2 года назад +8

    अादि वैदिक सनातन धमँ कि ,ॐ शान्ति

  • @nirmalaadhikari4033
    @nirmalaadhikari4033 8 месяцев назад

    दुई हात जोडी नमन छ शक्ति गुरु लाइ🙏🙏

  • @shasheegurung5079
    @shasheegurung5079 2 года назад +3

    हर हर महादेव 🙏🙏 जय सत्यता को संवाहक सम्पूर्ण बोन झाँक्री गुरुज्यू हरु समक्षा मेरो अत्यंत आदरभाव पूर्ण र मायालु चरणप्रणाम 🌹🌺🌷💐🌸🌻🥀🙏🙏

  • @santoshtheeng3056
    @santoshtheeng3056 Год назад

    Prakas bujel guru hjrlai koti koti naman🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @Shahdeepak266
    @Shahdeepak266 2 года назад +64

    चर्चमा पाश्चरहरूले प्रार्थना गरेर ठिक हुन्छ भनेर कृश्चियन धर्म काे प्रचार प्रसार गर्ने भतुवाहरूले याे भिडियो हेर्नू जरुरी छ।

    • @annurai4102
      @annurai4102 2 года назад +6

      Afno afno darma ho kina aruko darma ly gela garnu hola hamro Jesus ma jewan xa

    • @Shahdeepak266
      @Shahdeepak266 2 года назад

      @@annurai4102 राई काे धर्म पनि कृश्चियन?????😂😂😂 कृश्चियन पाश्चरहरूले साेजासाझा नेपालीहरूलाई विभिन्न झुटा कुराहरू गरेर कृश्चियन धर्म मा आउन काे लागि गरेकाे कृयाकलाप काे कुरा गरेकाे हाे सत्य तिताे हुन्छ तेसलाई ग्रहण गर्न सक्नु पर्याे नि???आफ्नाे धर्म त्यागेर अरूकाे धर्म अंगालो हालेर कुन भगवानलाई पाउन यस्ताे गरिन्छ? मित्र आफ्नाे पुर्खा देखिकाे धर्मलाई संरक्षण र सम्बर्द्धन गर्दै भावी पुस्ता सम्म लैजानु पर्ने मा आफुले मानि आएकाे धर्मलाई लात हानेर अरूकाे धर्मलाई राम्रो भन्दै वकालत गर्नु शाेभा दिएन कि???

    • @Shahdeepak266
      @Shahdeepak266 2 года назад +6

      @@annurai4102 हिन्दु,बाैद्व र किराँत धर्मलम्बीहरू काेही कसैले पनि आफ्नाे धर्म मान्न काे लागि कसैकाे घर घर मा पसेकाे हुँदैन नत बाईबल जसरी गिता, यान र मुन्धुम काे किताबहरू बाँड्दै हिडेकाे छ??? र चर्चमा बस्ने पाश्चरहरूले सेताे रूमाल हल्लाएर काेराेना ठिक भईजा, तिमीले स्वर्ग काे सर्टिफिकेट पनि पाईसक्याै भने जस्ताे नाैटंकी पनि गर्दैन???

    • @manishalama11
      @manishalama11 2 года назад +5

      @@Shahdeepak266 सहि कुरा बाटो बाटो चोक चोकमा इसुको प्रचार प्रसार जबर्जस्ती इसु धर्ममा लाग्नु भनेर कर गर्दै हिन्छ हौ उद्देक लाग्ने🤣

    • @dipkala1045
      @dipkala1045 2 года назад +2

      Sabai ko afno afno biswas ho Tara kunai pani real chai Haina 🤔

  • @tilakgharti244
    @tilakgharti244 2 года назад +1

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 2 года назад +55

    म चै पुरै video हेरेर कमेन्ट गरेको है 😍🤗 god blessed you lama babu n गुरु 🙏

  • @thapatek5176
    @thapatek5176 2 года назад

    Maila afnai aakha lay dekha ko chu maila chai Manchu hai guru haru lay Jai hos pashupatinath

  • @aaryaadhikary1336
    @aaryaadhikary1336 2 года назад +5

    बधाई x बाबु,को रक्षा गरून् god bless you

  • @jivsharma9296
    @jivsharma9296 Год назад

    हजुर्को बोली वचन , काम परिणाम अति राम्रो, सादर नमस्कार 🙏

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 2 года назад +40

    कसै कसैमा यस्तो अदभूत शक्ति हुन्छ।

  • @prabinshrestha9874
    @prabinshrestha9874 Год назад

    हजुर लाई धन्यवाद बालक बचाकोमा

  • @kumrajqatar4159
    @kumrajqatar4159 2 года назад +3

    हजुरकाे सदै भगबान दाईनेपराे याेबच्चालाई नया जीवन दिनुभाे हजुरकाे जयजयकार हवाे

  • @kalpanarai4675
    @kalpanarai4675 2 года назад +2

    झाक्री भाई लाई धेरै धेरै धन्यवाद 🙏 भिक्षु बाबु लाई निको पार्नु भएको मा । 🙏🙏🙏🙏

  • @janakmagar3800
    @janakmagar3800 2 года назад +4

    मेरो त आङ नै जिरिङ्ग भयो सलाम छ प्रकाश गुरु लाई
    म साउदी बात राती को 1:59 मा हेरेको छु गुरु 🙏🙏🙏

  • @Utsargashrestha-d7L
    @Utsargashrestha-d7L 2 года назад +1

    मलाई येक्दम बिस्वास लाग्यो गुरुको काम प्रति

  • @BOUNTY_15
    @BOUNTY_15 2 года назад +20

    साचिकै महा गुरु हुनुहुन्छ।उहाँ बगवान नै बएर आउनुबएछ

  • @manichanadhikari9229
    @manichanadhikari9229 2 года назад +2

    झाक्री श्री गुरु ले बचाउनु भयो धेरै धेरै धन्यबाद

  • @vvvwowooo5480
    @vvvwowooo5480 2 года назад +5

    salam xa prakash vujel guru ko mantra lai

  • @taranathgautam441
    @taranathgautam441 2 года назад

    Dherai ramro garnu vayo Dherai dherai naman xa jhakri jyu

  • @Loyalworld929
    @Loyalworld929 2 года назад +5

    Wow wonderful iam appriaciate to you guru and god bless you lama bhaii be happy and stay healthy ....

  • @gumbdrrana6304
    @gumbdrrana6304 2 года назад +1

    गुद गुद झाक्री जिउ को यो सत्री शक्ति ले नै यो बाबू लाई निको पार्नु भयो youtube द्वारा प्रत्यक्ष दृश्य देख्न पाइयो । बधाइ छ। प्रकाश जि। लाई।।

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 года назад +3

    Respect 🙏 Great job Guru ❤️👏

  • @semuhanglabung7870
    @semuhanglabung7870 2 года назад

    हैट कडा हौ झाक्री दाई सलाम छ

  • @dolmadukpen4380
    @dolmadukpen4380 2 года назад +5

    Amezing,,,,,,,,,what a powerful zakri.salute your power and humanity.i respect you and your humanity and power...sadai jay hoss hajur ko.......🙏🙏🙏🙏🙏

    • @durgalama5314
      @durgalama5314 2 года назад

      🙏🙏🙏🙏🌺🌺🌺🌺🤗🤗🤗🤗😊🌼

  • @anumagar233
    @anumagar233 2 года назад +1

    खत्रा रछधामित बधाईछ👏👏🙏🙏

  • @chokpasherpa7063
    @chokpasherpa7063 2 года назад +22

    guru you are very powerful 🕉 I respect you 🙏🙏🙏guru harju ko jay hurs

  • @happymangal3386
    @happymangal3386 2 года назад

    Lama bhailae neko bnaidinu vo guru g lai dhanyabad

  • @kumarrai3193
    @kumarrai3193 2 года назад +7

    Great 👍 job guru hajur lai to re- build the spirit again in his body….

  • @pemalama2350
    @pemalama2350 Год назад +1

    Dhanya bat bhujel guru

  • @amirthapamagar4954
    @amirthapamagar4954 2 года назад +5

    Great job guru ji I appreciate your job and thank you for your help.

  • @bikashrocka4708
    @bikashrocka4708 2 года назад

    tpai lai dhanyabad cha guru g

  • @grgbuddhi1578
    @grgbuddhi1578 2 года назад +7

    This is Reality /True . I believe . Thanks guru

  • @mathmusicscienceraghusir9128
    @mathmusicscienceraghusir9128 9 месяцев назад +1

    Thanks team and guruji

  • @gopalgurung4227
    @gopalgurung4227 2 года назад +4

    बिस्वास गर्नु पर्छ र मन दर्‍हो गर्नु को साथै आत्मबल हुनु पर्छ ठिक हुन्छ।जय झाँक्री भाइ(प्रकाश भुजेल)

  • @NewAccount-ef6oi
    @NewAccount-ef6oi Год назад

    धन्यवाद गुरु जि

  • @bimalabhujel4045
    @bimalabhujel4045 2 года назад +9

    बिचरा त्यो लामा भाइ मरेको जस्तो थियोे बचाउनु भयो खुसि लाग्यो 🙏🙏🙏

  • @prabeshrumba2393
    @prabeshrumba2393 2 года назад

    मैले माने है प्रकाश गुरुलाई,हैट

  • @nirubhatta9709
    @nirubhatta9709 2 года назад +19

    कुन ठाउमा हुनुन्छ गुरुजी मलाई पनि हजुर को खाचो छ याडेर्स दिन मिल्छ भने दिनुन 🙏🙏

    • @dalisherpa4679
      @dalisherpa4679 2 года назад

      गोकर्ण मन्दिर को छेउमा

    • @mahendramohatara9796
      @mahendramohatara9796 2 года назад +1

      @@dalisherpa4679 कुन ठाउँ हो काठमाडौ मा हो सर म नि जान्थे एसो adress पाए त म नि सारै बिमारी छु

    • @boykatamu4526
      @boykatamu4526 2 года назад +2

      @@dalisherpa4679 phn no dina milxa

    • @dalisherpa4679
      @dalisherpa4679 2 года назад

      @@mahendramohatara9796 boudha jorpati hudai janu parchha gokarna mandir ko xeuma pugera sodna saknu hunxa.

  • @manbahadur4694
    @manbahadur4694 2 года назад +1

    Bastabik kura yo vdo herera thaha vo so salam xa jhakri jyu

  • @chandragurung2567
    @chandragurung2567 2 года назад +6

    Omg guru I really proud of you 😍😍

  • @nepalihero-mt4ik
    @nepalihero-mt4ik Год назад

    Dhandebat jhakri g

  • @goldentv4203
    @goldentv4203  2 года назад +20

    गायिका दिलमायाको आ*त्मा शान्तिको लागी झाक्रीले गरे बिशेष पुजा,विचरा टुहुरो छोराको लागी पठाए सहयोग_Viral Jhakri ruclips.net/video/af592DYzCPI/видео.html

  • @kamalasunar8378
    @kamalasunar8378 2 года назад +1

    Hajur hstulsi sahlamcha god bless you babu🙏🙏🙏

  • @sarunapunmagar4729
    @sarunapunmagar4729 2 года назад +3

    हाम्रो देश नेपाल मा एक दुई जना फताह,ठगी धामी झाँक्री निस्किएसी राम्रो इमान्दार झाँक्री माथि पनि औंला उठाउँछन् 🥺🥺ठगी र फटाहा छैन पनि भन्न मिल्दैन कोही कोही फटाहा हुन्छन् छन् पनि एउटा फटाहा, ठगी निस्कियो भन्दैमा सबैलाई गाली गलोज गर्न मिल्दैन 🙏

  • @nilugurung2563
    @nilugurung2563 2 года назад +1

    Bless you lama Babu Lai dhanyabad guru lai

  • @chefthapajonsl1507
    @chefthapajonsl1507 2 года назад +5

    Parnam guru🙏🙏

    • @asis5555
      @asis5555 2 года назад

      🙏🙏💐💐

  • @nirumahat3710
    @nirumahat3710 2 года назад +1

    आहा कस्तो चमत्कार पनि त हुदोरहेछ नि एदि भुत प्रेत बोक्सी डाइनी हुन्थेन भने किन पो धामी झाकरी को आबसेकता पर्थ्योर"वाहा झाक्री गुरु लाई धेरै धर्मै धर्म ले फलिपाप होस है हजुर्👌👌🙏🙏🙏

  • @sudinlama5482
    @sudinlama5482 2 года назад +6

    किच्कन्यले समातेको आम्मै हैट धन्न गुरुले ठिक पार्दिनु भो नंत्र खतम।

  • @lalibhusla5988
    @lalibhusla5988 10 месяцев назад

    गुरु हजुर लाई म बाट धेरै धेरै धन्यवाद छ 😱😱😱😱😱😱😱🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤔🤔

  • @nilishashahi1071
    @nilishashahi1071 2 года назад +18

    भगवान हुनुहुन्छ मानछेकाे रुपमा भयनि

    • @binodDangal90
      @binodDangal90 2 года назад

      Oe Muji tu dami le dherai lai free ma garedeko xa ulto poisa pani Deko xa bujish

    • @indrasijalimagar224
      @indrasijalimagar224 2 года назад

      🙏🙏🙏🙏🙏🥰🥰🥰🌺👍

    • @tv9world27
      @tv9world27 2 года назад +2

      प्रकाश गुरु मनको सफा र धेरै सहयोगि धामी भनेको यस्तो हुनुपर्छ ।

  • @rameshmagra4081
    @rameshmagra4081 2 года назад

    Hajur mahan guru hunu hunxa sabaile bisbaws garnu parxa guru Baa mero tarfaa bata hajur lai salam xa

  • @munagurung868
    @munagurung868 2 года назад +14

    कति माहान हुनुहुन्छ हजुर🙏

  • @nabingurung9587
    @nabingurung9587 2 года назад +2

    Jhakri bro paila Gadi ma khalasi ko kaam gareko ho??!!dance Pani ramro lagyo.

  • @arjungurung7897
    @arjungurung7897 2 года назад +4

    Jay hos guruko 👏🏻

  • @nishanagarkoti9146
    @nishanagarkoti9146 2 года назад

    Guru g hjrko jai hos

  • @jalechhantyal3300
    @jalechhantyal3300 2 года назад +4

    म धामी झाकरी को बिश्वास गर्छु धेरै राम्रो कामगर्नु भाको छ 🙏🙏🙏🙏🙏🌷