आमाले छोडेपछि भोकभोकै चिसोमा सुत्ने ३ बच्चाको बुबा मिडियामा,आँखैअघि श्रीमती अर्कैसँग गइछन्,आयो सहयोग
HTML-код
- Опубликовано: 28 янв 2021
- Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
ल सहयोगी मन हरुलाई आत्मै देखि हार्दिक नमन गर्न चाहान्छु
Yo media lai vagawan nei Manu parcha salute cha sir hsjurlai👍
राम्रो कामकाे लागि सहयोगी मनहरुलाइ विशेष धन्यवाद
मैले त पहिलो भिडियो देख्दा अाशु थाम्न नसकेर कति राेएकाे थिए।सहयोगी हातहरुलाई धेरै धेरै नमन।
😭😭🙏🙏😭😭🙏mero ta aakha bata dheari aasu aayo so sad
बिचरा कति माया लाग्यो धन हुने सबै ले सयोग गरिदिनुस 🙏🙏
सम्पूर्ण सहयोगी हातहरुलाइ हृदय देखिनै सलाम छ।
धर्म कमाउन तिर्थयात्रा जानू पर्दैन ,, !! गरिप दुखी लाई सयोग गरे फल अबस्य मिल्छ
सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद
सलाम छ हजुर सर लाई। अहिले यसो बिचार गर्दा केटी भन्दा। केटा धेरै नै पिडित छन्।
हो यस्ता दुखमा परेका बालबालिकालाई हो के सहयोग गर्ने।पत्रकार भाइहरुलाई धन्यवाद।।।
धर्म कमाउन मंन्दिर मा जानु पर्दैन यस्ता दिन दूखी को सेवा गर्नु पनी धर्म हो पुण्य काम मा सहयोग गर्नुहुने सबै लाई हार्दिक नमन🌷🌷
र्धम कमाउन मन्दिर जानुप्र्दैन एहिनै हो र्धम
राम्रो काम सर हजुर लाई सलाम छ मेराे
God bless you
God bless you
धेरै राम्रो काम।
@@bhimbahadurbhandari9817 àpppp
राम्राे काम गरनु भएको छ कृण्ण कटेल सर सलाम छ म हाल कुबेत बाट
सहयोगी सबै जनालाई धन्यवाद भान्न चाहान्छु 🙏🙏🙏
Krishna kattel dai hajurko bolne saili bichar kati ramro.hats off you dai🙏🙏
सर हजुर लाई हार्दीक नमन🙏🙏 धेरै खुशी लाग्यो ।
सारै माया लाक्दो परिवार,सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद
गरिब भएर जन्म लिनुनै ठुलो गल्ती रहेछ समाजमा 🤕
यो हजूर को शब्द ले मेरो मन छौँ यो
सहयोगी हरु लाई धेरै धन्यवाद मिडिया तिम लाई धन्यवाद
धेरै राम्रो काम सर गर्व लाग्छ हजुर हरु जस्तो युवा हरुको खाचो छ यो देश लाइ
नेपालीहरु को मन साच्चिकै ठूलो हुन्छ है❤️🙏
Milan Panchakoti 🙏👍👌
पत्रकार दाई हरुलाई धेरै धेरै धन्यवाद हजुर हरुको भिडियो म फुर्सद पाए हेर्छु कृपया लाइक कमेन्ट र शेयर गरिदिनु होला है
ठिक छ कमसेकम श्रीमान् को माया नलाय पनि छोराछोरीका माया नलाग्ने । त्यो महिला जहाँ सुकैहोस कहिले सुको न म्हिलोस।
Sai ho😥
! !
!
हरेक न्युज TV संचालन सर लाई मनै देखि सलाम र सहयाेगी मनहरूमा धन्यवाद
मिडिया साथिं हरु तथा सहयोगी मनं लाई धेरै धेरै धन्यवाद
धेरै राम्रो सर तथा सहयोगी मन हरुलाइ धेरै धेरै धन्यवाद
सहयोगी मनहरु सबैलाई भगवानले रक्षा गरून् 🙏🏽🙏🏽🙏🏽❤️
! P.o. w
सहयोगी मन हरुलाई आत्मै देखि हार्दिक नमन गर्न चाहान्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Big salute to all of you.. Thank you to all helping hands. God bless all of you..
धेरै धेरै धन्यवाद हजुरहरुलाई राम्रो कामको लागि दाजु🙏🙏🇳🇵
Media karmi youtuber haru le dherai ramro kaam garnu hudai x.khusi lagx.
बिचारा धन्यवाद सर म यू के बाट म नी सहयोग गर्नू ता मन छ कसरी होला
screenmaa contact number chha ta hajur?
आमालाई बचचाको सराफलागोस सयोग गरनेलाई धननेबाद छ
Sayog bhane ko yesto babu haru lai garnu parchha Salam sir
अति नै महान सहयोगी मित्रहरू साथ पत्रकार जि धेरै धेरै धन्यवाद ।
सहयोगी मन हरुलाइ सलाम छ मेरो 😍
कठै बरा मेरो त आखा रसायो।।
सलाम छ यो पुण्य काम गर्नुभएका सम्पुर्णलाई।।।
Woooooow good job sir 👍 पत्रकारिता गर्नु हजुर हरु जस्तो ले हो सर । ति खाते पत्रकार कलङ्क हरु रात दिन बिनय बस्नेत ले हगेको मुतेको भिडियो हालेको हुन्छ ति खातेहरु । राम्रो कामको लागि Thanks for again
Dherai ramro kaam garnu Vax. Hjr lai salute 👍👍🙏
सहयोगी टिमलाई हिर्दय देखि नमन गर्दछु 🙏
वा धेरै राम्रो काम सलाम हजुर लगाएत सयोगी हात हरुलाइ
Omg really heart torching vedioes plz... Help his all peuple
God bless them
हजुर सबै नमस्कार छ र तीन बच्चा लाई छाेरे र जानू धेरै पापा हाे
यस्तो मुना जस्तो नानीहरूलाई छोडेर हिंड्ने आमाको मन कस्तो होला ? हे प्रभु यो परिवारको कल्याण होस् !!!
धेरै दुःखद कुरा! सबै सहयोगीहरूले धन्यवाद
कति राम्रो सयाेग मलाइ एस्ताे देखदा सरकारकाे के काम सरकारनै नभएनि हुने थियाे
धेरै राम्रो काम गरनु भयो सहयोगी हात हरू लाई धन्यबाद
मिडिया भाई हजूर लाई धेर धैर धन्यवाद नमस्कार छ 🙏🙏❤❤👏👌👌👍👍
बिचारा पत्र कार जिऊलाइ धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद सर हजुरको पूरा टिमलाई
I really salute help this man.
कृस्न कटेल भाइ हजुर्को हरेक काम्म सफल्ता मिलोस
Kasto maya lagne gari khako 😭😭😭god bless you babu💋💋
सहयोगी मन हरुलाइ भगवान को सधै कृपा होस।
धेरै धेरै धन्यवाद छ यहाँहरुलाई। वास्तबमा सहयोग गर्नुभनेकै यस्तालाई होनि।
सलाम छ मेदियाकर्मी हरुलाइ
god bless all off u
Bichara Nani babu haru😭
Thanks dada ekdum khusi lagyo tapai yeuta God ko roop ho wish u best dada😊😊🙏🙏
Very very deeply hats of you dada,,you are the great reporter in the nepal,,,,god bless you dada❤❤
मुढा बस्नलाई दिनु नी आफू पो बसिरहन्छ क भएको
Good job sir kam saro ramro sir ko from darjeeling 😊
Omg thank you so much kasto ramro manxe sahayog garne manxe haru ani patrakar mahodaya kasari dhanyabad prakat Garu 😍😍😍
Derai dhaneyabad krishana sir ani sabai sahayogi man haru lai
Extremely heartfelt thanks to all the supported peoples 🙏✊🙏! Because of yours all helps today this simple family are going to live a better life too and god blessed you all always!!!
धेरै राम्रो काम अत्यन्तै खुसी लाग्यो तपाइहरु को यो कार्य सधै एसरी नै अगि बडिरहोस 🌷🌷🌷
धेरै धेरै धन्यवाद छ हजुरलाई यतै पिरित काे लागि तपाईं त भगवान् हुन्छ दादा
Dherai dhanyabad xa sir sabai sayogi Haat haru lai pani tq so much
Sahyogi man haru ma mero bisesh namaskar
यस्तो दु:खी मान्छेले धेरै जसो बालबच्चा बढी नै जन्माएको देख्छु🤔दु:ख मा त छोरा होस् या छोरी एउटामात्र जन्माउनु नि बिचरा सहयोगी मन हरु लाई धेरै धेरै धन्यवाद छ
Hunata ho Tara joshma hos navayasi lato Mora dukha payo.
Sahayogi haat haru lagayet Krishna bhai whole team lae hamro dherai dherai dhanyabad, bichara babu nani haru kti maya lagdo,hami dekhne lae bhakkano phutera auxa ani aama hune chahi k vako,kti nisthuri pap lagxa,bachha haru ko aasu awasya lagxa💞💞💕💕
Thank you for Helping Good job and god bless you 👍👍👍🙏🙏🙏
सर हजुरले हेमराज लगाएत अरु दुखि पिडितहरुको दुख्खलाई पनि बुजेर यहाँ सम्मा ल्याईदिनु भयो हजुरलाई मनैदेखि धेरै धेरै सम्मान गनॅचाहन्छु कृण्णा सर म लम्जुङ बाट हो
Krishna kattel dai hajurko jay hoss🙏🙏🙏
सहयोगि मन हरु लाई देरै धनेबाद
Wow ananda lagne vdo .May god bless you all helping hand team.
Extremely heartfelt thanks 🙏 to all the media team’s!!! Its Extremely sad story of ours nepali society peoples who are from poor family same as me 🙈🙈🙈
Bichara nani babu haru😘😘
यति ह्यान्डसम मान्छेलाई कसरी बुढी ले छोडेर गयो? मान्छे हेर्दा सिधा र सोझो देखिन्छ। हजुर एउटा असल बाउको परिचय दिनु भएको छ। तपाईं महान हुनुहुन्छ। चिन्ता नगर्नु, सबै दुःख बिस्तारै बिस्तारै टरी हाल्छ। पत्रकार ज्युलाई धेरै धेरै धन्यवाद
धन्यवाद सर
धेरै राम्रो काम गर्नु भएको छ हजुर हरु ले
Good job youtubers bro .We will help you again and again.God blessed you.
धन्य बाद हजुर हरु लाइ सर
Thank god their condition is improving..God bless them
😢😢😢
धेरै धेरै धन्यवाद हजुर हरूलाई
आमा त गलत हो नै । यती साना साना बच्चा बनाउने बाउ पनी काट्ने योग्य नै हो ।
सहयोगी हरुलाइ धन्यवाद ।🙏
Great job सलाम छ तपाई हरु लाई 👍👍
धेरै धेरै धन्यवाद छ मिडिया कर्मिभाई हरु लाई
Very god yesto po ho media haru dherai ramro kam garnu vako xa salam xa hajur lai media g krishna katel g salam xa god job
Dherai ramro kaam grnu bhayo.. thank u.. god bless ..
सहयोगी मन हरू लाई धेरै धेरै धन्यबाद
पीडितको लागि सहयोगी भगवान हुन धन्यवाद
ल बधाई छ सर
जसरी नि गरिब नै रुएर जिउनु पर्छ रहे छ म नि गरिब भएर एस्तो दुख भोगेको छु म हाल कतार बाट
esto mnxelai sahayog garam dharma hunx hjur
Humanity exist😘salute to the helpers🙏
रामरो काभ सर
यस्ता छोराछोरी छोडेर जाने आमालाई कहिले सुखसान्ती मिल्ने छैन नानी बाबुलाई सहयोग गर्नी सहयोगी मन हरु लाई सलाम छ
tq sr dherai ramro kam garnu bhayako xa
पत्रकार ज्यू साथै सबै
साथीहरु लाई नमन्🙏🏽
धेरै राम्रो काम गर्नु भको मा हिर्दयदेखिनै सलाम ।सर