सुकुम्बासी बस्तीमा डोजर लैजानुअघि बालेनलाई बस्तीको साझा सन्देश - सर्वोच्चको फैसलाअनुसार गर्नसके आऊ

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • #balen #balenshah #balenshahnews #sukumbasibasti #balendozer
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 286

  • @sarojkc8022
    @sarojkc8022 2 месяца назад +11

    छानबिन गरि असली सुकुम्बासीलाई ब्यवस्थापन गर्नुपर्छ बालेन सर , भुमाफिया बनाउटी सुकुम्बासी हो भने जेल हाल्नुपर्छ

  • @aqccomment2313
    @aqccomment2313 2 месяца назад +34

    *काठमाडौं मात्र नेपाल हो है*
    *आरु त स्रिफ नामको मात्र नेपाल हो*
    *जय नेपाल* ✊

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 месяца назад +30

    अबदेखि भाेट पाटिलाई नदेउ तिमिहरु पाटिकाे कायकरता भयेर देश डुबिराछ पाटिकाे झाेले हुन छाेड पहिला

  • @karnathapa8842
    @karnathapa8842 2 месяца назад +2

    सुकुम्बासी लाई काठमाडौं नै चाहिने। जुन जिल्ला को नागरिक हुन त्यही जिल्ला मा नै ब्यबस्था गर्नु पर्ने देखिन्छ। काठमाडौं मा नै ब्यबस्था गर्न सम्बभ छैन। धन्यबाद।

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 2 месяца назад +17

    तीन पुस्ता छान बिन गरि।आआफ्नो जिल्ला पठाउनु पर्छ।।

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 месяца назад +35

    सुकुम्बासी भन्दा हुकुम बासी बढी छन यहा

  • @SarojDas-z8h
    @SarojDas-z8h 2 месяца назад +27

    मलाई लाग्छ कुन जिल्ला को मान्छे हो त्यो जिल्लामा तीन पुस्ते छानबिन गरेर जग्गा छकि छैन पत्ता लायर बास्तबिक सुकुम्बासी होकि हैन पत्तालायर बास्तबिक हो भने जग्गा उसकै जिल्लामा दिनु प्रछ

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 месяца назад +9

    मलाई नि रहर छ नि सहरमा बस्न यिनी हरुलाई राम्रो सग छान बिन गर्नु पर्छ काठमाडौ बाहिर बिस्ताबित गर्नु पर्छ

  • @bijendrashrestha262
    @bijendrashrestha262 2 месяца назад +8

    नेपालमा कुनै पनि सुकुम्बासी छैन राजा महेन्द्रले सबैलाई जग्गा धनी पुर्जा वितरण गरेको थियो।

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 2 месяца назад

      हाे तराई पहाड जता पनि वाँडेका थे तराईमा 1 परिवारलाई 5 कठ्ठा दिएका तराईमा

  • @chandrakumarrai7547
    @chandrakumarrai7547 2 месяца назад +16

    सुकुम्बासी साच्चिकै सुकुम्बासी नेपाल भरी कुनैपनि ठाउँमा लालपुर्जा नभएकोमात्र हो त्यसकारण तिनीहरूको नागरिकता हेरेर छुटाउनु पर्छ

  • @TourNepal
    @TourNepal 2 месяца назад +11

    ए मुला हो खोलामा बसेर हुन थाहा पाई पाई कि सुरक्षित ठाउमा बस यो गलत होनि सरकारले भनेको ठाउमा बस जाउ किन हो अटेर

  • @sarojraut7634
    @sarojraut7634 2 месяца назад +3

    krishna kattel ji ko news dekhaune tarika ekdam ramro lagyo....jasta ko tastai kura launu vayo ra uha haruko kura sunna paiyo

  • @umeshtripathi5470
    @umeshtripathi5470 2 месяца назад +3

    सुकुम्बासी नेता हरुको कार्यकर्ता ले आन्दोलन गराउने थलो क्ष😢😢

  • @yubakc3529
    @yubakc3529 2 месяца назад +8

    Jay Balen Shah
    Pkka sukumbasi ptta lgae bebsthapn grnu prx .

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 месяца назад +1

    सुकुम्बासी को नाम माँ हुकुमबासी हुन, पुरै पार्टिका डन हरु छन , ९०./. एमाले कांग्रेस मावोबादी का डन हरू छन , यि तिन पार्टी ले समाधान गर्नुपर्छ

  • @dorjelama2878
    @dorjelama2878 2 месяца назад +3

    महानगर पालिकाले वास्तविक सुकुम्बासीले छानबिन गरेर सहि ठाउमा बेबस्तित गर्दिनु जय बालेन साह मेयर साब

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 2 месяца назад +1

    वास्तविक सुकुम्वाशिको कुरा सुन्दा सहि लाग्यो वास्तवमा त्यहा सुकुम्बासी र हुकुम्बासी निस्पष्ट छान्नु पर्यो। र सुकुम्बासी को 5 धुर्का दर्ले भयपनि ब्यवस्थापन गरि , मात्र त्यो जग्गामा दोजर चलाईयोश । जय बालेन

  • @jogilokman
    @jogilokman 2 месяца назад +3

    छान बिन गरि हुँदै नभको लाई दिलाइ नागरिक्ता लिएर चेक गर्दा हुन्छ । उपत्य का बाहिर पुरानो थाक थाकथलो हेरो कति छदै छैन दिउ भएको लाई उठाउ ८०% सतको चै उपत्यका भित्रै छ है छ है घरेडी हरु ।

  • @bobbynamrangwa7091
    @bobbynamrangwa7091 2 месяца назад +1

    हाम्रो भोजपुरको कोइ छ भने भन्नु है कोई छैन सुकुम्बासि , पाहाड मा टन्नै जग्गा छ सबैको।

  • @YamGauchan
    @YamGauchan 2 месяца назад +1

    100% सहि कुरो हो बालेन जि ले जन्ता सङ्ग सम्बाद हुनु जरुरी छ

  • @sameerlama5440
    @sameerlama5440 2 месяца назад +16

    सुकुम्बासीलाई बसाेबासकाेे ब्यबस्था हुनै पर्छ ! तर खाेलाकाे किनारामा बिल्कुल हुदैन हुदैन हुदैहुदैन !

    • @roccoo7198
      @roccoo7198 2 месяца назад +1

      Nagarjun ward 1 ma sukumbasi ko lagi bhanera apartment banaideko xa ta. Tara sarna mandainan iniharlai tei ko jagga nai lutnu xa.

    • @completenepal238
      @completenepal238 2 месяца назад

      मेरो पनि ktm मा घर छैन म पनि सुकुम्बासी भए नि अलछिनी ढिङ्ने हो ! सुकुम्बासी भन्ने सारै दरिद्री भुकमारी जात हो ! यिनलाई शहरको मुटुकै जग्गा चाहिने ! अनि त गुन्डाहरुको नाईके एमाले ओलि हैन अनि तिमि दरिद्रीहरु एमालेका लाखु नेताको रिजर्भ भोट बैन्क त हौ नि ! तिमी अप्राधि गुन्डा प्रती अधिकाश जनताको कुनै साईनो र सहानुभुती छैन !

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 2 месяца назад +32

    सुकुम्बासी हु भन्न्ने हरु लाई देशैभरी खाली ठाउँ छ त तेतै लगेर राख्दा हुन्छ ।

  • @mottalibansari979
    @mottalibansari979 2 месяца назад +27

    सुकूम्बसी को लागी बाबूराम जी ले त्यत्रों भवन हरु बनाई दिनु भय को छ l इ सुकूम्बसी त्यहा किन जादैन न? यो कुरा मिडिया ले किन उठाउदैन?

    • @devideurali4956
      @devideurali4956 2 месяца назад +2

      धेरै मिडिया पार्टीका झाेले छन।

    • @GopinBaduwal-q4x
      @GopinBaduwal-q4x 2 месяца назад +1

      सरल ans। भवनमा बस्दा पैसा कमाउने सपना पूरा हुँदैन। तर नदी किनारमा। बस्दा पैसा कमाउन सकिन्छ

    • @ashalimburai5095
      @ashalimburai5095 2 месяца назад

      Asali sukumbasi lai bebastha garer hukumbasi lai teha bat khedaunu theganaa launa chanbin hunu akdam jaruri xa

    • @SangitaAcharya-s1v
      @SangitaAcharya-s1v 2 месяца назад +1

      Khash sukumbashi vaye po janthye mulaharu sabai partika jholeharu hun birod garna ka
      Lagi paliye ka jholeharu balen ko
      Khedo khanxan aafno thauma najanere laj pacheka.

  • @rasaranamagar
    @rasaranamagar 2 месяца назад

    सबै जनाको छोराछोरी छन् भनेर न सोचनु सबै जनाको घर जगा पनि न हनुसकछ राम्रो ठाउँ हेर सुकुम्बासी र हकबासि छानबिन गरे जगा दिनु पछ

  • @devlimbu4746
    @devlimbu4746 2 месяца назад +11

    वास्तबिक सुकुमबासी छानबिन गर्नु सक्नु हुन्ना भने - सुकुमबासीहरूलाई बालुवाटारमा लगेर राख्नु होसना सरकार ज्यू । तपाहरू कै भोट बैंक त हो किना खोलाको धारमा बस्नु दिन्छौ ????

  • @LoyalNepali
    @LoyalNepali 2 месяца назад +6

    18:07 Christian banyo Bora chamal aaune hola sarkar ko jagga michyo basyo

    • @Levipaul447
      @Levipaul447 2 месяца назад

      Auta na auta asto namuna veti haalxa .....dharma ko kura bich m laune..garu

    • @LoyalNepali
      @LoyalNepali 2 месяца назад +4

      @@Levipaul447 timi aayeu ta reply garna Naam Hera Bideshi dharma Hera Bideshi 😂 timro dharma duniyalai saitaan Ra papi bhanne bhukampa Jada Bora ma bible badne 😂 aba bhana ko namuna Malai Mero desh ko Nepalipan manparxa timijasto dharma Bechuwa Dalal haina

  • @JJack-ee6dy
    @JJack-ee6dy 2 месяца назад

    आआफ्नो गाऊ फर्क र गाऊ बनाएर उदाहरण बनि देखाउ .... !!! अब पार्टीहरु आफै ढलि सके .... !!!!!

  • @tikadangal2548
    @tikadangal2548 2 месяца назад

    बालेन जि बास्तबिक सुकुम्बासि लाइ केहि बिचार गर्नु हर्मो जितहो ।बाकिरहेका हुकुमबासि।।।।।।, , , , , , ,

  • @KateeSunar
    @KateeSunar 2 месяца назад

    एउटा अपार्त्मेन्त बनायेर सुकुम्बासी हरुलाइ हटाउनु पर्छ ।

  • @keshchhetri8732
    @keshchhetri8732 2 месяца назад +1

    आफ्नो भएको सम्पत्ति बेचेर खाएर सक्ने अनि झोला तुम्मा बोकेर सहर पस्ने अनि सरकारी जग्गा कब्जा गर्ने र सुकुम्बासी भन्ने! काम गर्नको दु:खले जोगि भए जस्तै हुन सुकुम्बासी भन्नेहरु!😊

  • @justforyounepal9657
    @justforyounepal9657 2 месяца назад +3

    तीन पुस्ते सम्पती अनि छोराहरुको आय श्रोत परिक्षण गर्नुपर्छ । सुकुम्बासी र हुकुम्बासी भन्ने छुट्याउनु पर्छ । धेरै हुकुम्बासी छ त्यहा । बामाले कार्यकर्ता

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 2 месяца назад

    सरकारकाे बुद्दि छ भने सुकुम्बासी लाई सिमाना िसमानामा घर बनायर राख्नु पर्छ सिमानकाे रक्ष्यापनि गर्छन जाेखिमबाटपनि बच्छन् कमाइपनि बाेडरमा राम्राेहुनछ उनिहरुकाे जिबिकापनि चल्छ

  • @manishdangol6794
    @manishdangol6794 2 месяца назад

    Media jiu, Kathmandu woda no. 19 Kanga daykhe ramghat marg samma ko sukumbasi basti ko ni video banaunu paryo....

  • @krishnabahadurshrestha6131
    @krishnabahadurshrestha6131 2 месяца назад

    जुनजिल्लाकोहो तेहि पठाउनुपर्छ सच्चा सुकुम्बासिहोभने।

  • @mansoonmagar7743
    @mansoonmagar7743 2 месяца назад +3

    अबो म पनि त्यही गयर छाप्रो हालेर बस्नुपर्यो बालेनले कतै जग्गा दिन्छन कि

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 месяца назад

    Huge respect for mayor balen shah 🙏

  • @OnlineThapa
    @OnlineThapa 21 день назад

    घुमि फिरी रुमजाटार यो पत्रकारले अन्तिममा बालेनकै पक्षमा वोकालत गर्छ

  • @sbrai8048
    @sbrai8048 2 месяца назад

    टुडिखेलमा पक्की घर बनाएर सबैलाइ एक एक वटा कार उपहार दिएर राख्नु पर्छ। किनकि सुकुम्वासी भनेकाे नेपालीकाे गहना हुन । सुकुम्वासीलाइ संरक्षण गर्नु पर्छ । यिनिहरूलाइ सधै सुकुम्वासी नै राखिरहनु पर्छ । सुकुम्वासी नेपालबाट लाेप हुनु हुन्न ।

  • @completenepal238
    @completenepal238 2 месяца назад +1

    मेरो पनि ktm मा घर छैन म पनि सुकुम्बासी भए नि अलछिनी ढिङ्ने हो ! सुकुम्बासी भन्ने सारै दरिद्री भुकमारी जात हो ! यिनलाई शहरको मुटुकै जग्गा चाहिने ! अनि त गुन्डाहरुको नाईके एमाले ओलि हैन अनि तिमि दरिद्रीहरु एमालेका लाखु नेताको रिजर्भ भोट बैन्क त हौ नि ! तिमी अप्राधि गुन्डा प्रती अधिकाश जनताको कुनै साईनो र सहानुभुती छैन !

  • @basantacharya4528
    @basantacharya4528 2 месяца назад +2

    गाउँ मा जगा बाझो छोड्ने
    अनि सहर मा सुकुम्बासी
    भै बस्ने हरु को तीन पुस्ते पहिचान हुन जरुरी छ
    जो साचिकै सुकुम्बासी हो
    उसलाई राजेले बास को बेबस्ता मिलाउनु पर्छ
    सुकुम्बासी नाउँमा जगा कप्जा गर्ने हरु लाई
    चाक मा बुट बजार्नु पर्छ

  • @Tikathapa58
    @Tikathapa58 2 месяца назад

    सुकुम्बासी कसरी भो पत्ता लगाउने र यिनीहरुको तीन पुस्ता हेरेर र बैक र मालपोत हेरेर सबै तिर रेकर्ड हेरेर मात्रै सुकुम्बासी पहिचान गरिनु पर्छ । यहाँ हुकुम्बासी धेरै छ र गाउँ घर खेतबारी बझो राखेर शहर पसेका छ्न ।

  • @mayarai3565
    @mayarai3565 2 месяца назад +1

    असली सुकुम्बासी हो कि होइन छनबिन गर्नु पर्यो आफनो जिल्लामा जग्गा भएर पनि सुकुम्बासी हुदैन १००%मा १०%मात्रै छ सुकुम्बासी छ्न यहाँ भोट ब्याङ्ग्को हुकुम्बासी मात्रै छ्न

  • @bishallama6505
    @bishallama6505 2 месяца назад

    सरकारि सम्पत्ति म बसेर ठुलो कुरा गर्ने हरु यो कानुन बिपरित छन बन्द नमाने हरु त बरु नगरपालिका ले उडाउनु बन्द बरु बाडी ले नै उडाए हुने सत्ते सुकुम्बासी बाए बेभास्थ हुनु पर्छ नाबए हुकुमबासी धेरै छन

  • @prakashbhujel2768
    @prakashbhujel2768 2 месяца назад

    सुकुम्बासी लाई गाउँ गाउँ पठाउनु पर्छ गाउँको पाखामा गरेर खन्छ्न अब

  • @Gorkhali2081
    @Gorkhali2081 2 месяца назад

    Hami Ghar bhada ma basne haru Pani sukum basi ma gayera Ghar banana faida xa ki Kya o paxi balen le jimma lera ktm Mai Ghar dinxa ki ta

  • @TulasiPariyar-fh5qq
    @TulasiPariyar-fh5qq 2 месяца назад +5

    सुकुम्बासी हरु काठमाडौँ मा घडेरी नखोज्नु तर अरु जिल्लाहरूमाँ खेती गरि खाने जमिन खोजौ

  • @SabinaShrestha-mm3xl
    @SabinaShrestha-mm3xl 2 месяца назад

    कुन कुन जिल्लाको सुकुम्बासी हो त्येही जिल्लामा स्थापित गर्नु पर्छ कठमान्डौमानै चाइने जुन्ठाउबाट आको त्येही ठाउमा जग्गा दिनुपर्छ जन्म सुद्दै सुकुमबासी कोइपनी हुदैन भाको बेचेर हाम अनि सुकुम्बासी

  • @chakragurung9244
    @chakragurung9244 2 месяца назад

    १० बिगा जमिन हुने मान्छे पनि सुकुमवासी हौ भन्दै सरकारी जग्गा ओगटेर बसेको पनि देखि राखेको छु इनिहरु सब नक्कलि सुकुमवासी हो यो एकासौ सताब्दिमा पनि कम्पुउटरराईज नहुनाले यो समस्या आको हो

  • @Technical-4-n8l
    @Technical-4-n8l 2 месяца назад +1

    के kaathmandu मा बस्नेको सबैको घर छर।यनिहरुकी पनि गाउमा बाझो वारि अबस्य छ

  • @khimanmagar1524
    @khimanmagar1524 2 месяца назад +1

    ईनी हरुको घर काँहा हो छोरा छोरी काहा छ के गर्दै छ र छनमिन गरेर ईनि हरुलाई बेवसटिक गर्नु परो कित ईनिहरुलाई ताराई तिरा लगेर रख्नु पर्यो

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 месяца назад +1

    सुकुम बासि भन्ने बितिकै सहर नै बस्नु पर्छ ? अन्त पनि त ठाउ

  • @chhongnurisherpa8534
    @chhongnurisherpa8534 2 месяца назад

    काम गर्नु परेउ कमयेरा किन्नु परेउ

  • @aatmatamang
    @aatmatamang 2 месяца назад +4

    वास्तविक सुकुम्बासी चिनेर हुकुम वासी चिन्नु पर्यो

  • @RamKc-m6o
    @RamKc-m6o 2 месяца назад

    सबैको वंशज पुस्तौनी जग्गा जमिन हेरेर असली सुकुम्बासीहरुलाई काठमाडौ नजिक धादिङको कुनै सार्वजनिक जङ्गल फाडेर बस्ती बसौदा उचित होला।।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 2 месяца назад

    🇳🇵🌱🌍🪻🎉
    JAI KINGDOM NEPAL
    I love greater nepal
    timi josto patirkarle
    banauna parcha desh
    yo khola?
    😍🤗🇳🇵😚❤️

  • @dbthapa778
    @dbthapa778 2 месяца назад

    केहि झिटीझ्याम्टा,नभएको १०००% सुकुम्बासी हो ।वहाहरुलाई राज्यले रार्मो सङ्ग ब्याबस्थित गराउनु र गर्नैपर्छ ।तर यहाँ त १00% नेपाली सुकुम्बासीमा ८०%सुकुम्बासी हरुको नेपालको कुनै न कुनै ठाउँमा पैत्रिक सम्पत्ति भएकाहरु छन कसैका छोराछोरी बिदेशमा छ्न कसैको बिजनेस व्यापार छ ।बास्तबिक सुकुम्बासी को हो त्यस्तो राम्रो पहिचान गरी मात्र सुकुम्बासीलाई राहत दिनुपर्छ

  • @SumanKarki-ww4hi
    @SumanKarki-ww4hi 2 месяца назад

    Ho ho balen g dhojar liyar janu bhanda pahila sukumbasi basti kunai thauma bebasti garnu parxa hai

  • @sunilbaniya6607
    @sunilbaniya6607 2 месяца назад

    JAY BALEN SIR

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 2 месяца назад

    तिनपुस्ते हेरेर सुकुमबासी छुटयाउन । गाउमा टन्नै जमिन काठमाडौ सुकुमबासी । बास दिउ सुकुमबासीलाइ उस्कै जन्म थलोमा।

  • @rbgurung5794
    @rbgurung5794 2 месяца назад

    देशको नेता त अहिले केपि छ नि भोट दिने मात्रै होइन यहि बेला सुकुम्बासी र सरकार बिच छलफल गर्ने होकि इ बालेन त केवल महानगर प्रमुख मात्रै होलानी ?

  • @prakashman1
    @prakashman1 2 месяца назад

    राज्यले जमीन दिने होईन । रोजगारी दिने हो । सीप र अवसर दिने हो । अनि आफ्नो हैसियत अनुसार डेरामा बस्ने हो । देशमा जग्गा नभएका सबैलाई जग्गा बाँडन सक्दैन ।

  • @indrabudhathoki1132
    @indrabudhathoki1132 2 месяца назад

    कहां बाट ,कुन जिल्ला बाट ,३ पुस्ते संपत्ति कहांछ ,त्यहां अायर जानि जानि बस्ने ,त्यस्मा हुकुम बासि पनि पर्सस्त हाेलान ,सुकुमबासि का नाम मा जग्गा हडपेर खाना पल्केका हुन् यिनिहरू ।

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 2 месяца назад

    सुकुम्बासी को अनुगमन गरेर ब्यबस्थापन गर्नुस् बालेन सर । हटाउनु राम्रो हो ।

  • @tulsagurung7000
    @tulsagurung7000 2 месяца назад

    Kasko chai janmindai jaga Jamin hunxa hau??? Dhuka garey ra po kinu parxa alikati vaye pani. Kina khola ko xeu tira gayera basnu ?

    • @RadicalHindu156
      @RadicalHindu156 2 месяца назад

      Kathmandu ko newar haru ko thulo thulo ghar sab kamaera banayo sochis pakhey??🤣🤣

  • @pankajmagar3892
    @pankajmagar3892 2 месяца назад

    लामोको सुकुमबासी हामी पनि रिनधिन काडेर खाडिमा गैति बेल्चा चलाएर सानोतिनो घर घरेडी जोडेर आफ्नो जिन्दगी गुजारा गरिरहेका छौं..😒

  • @Hemant99946
    @Hemant99946 2 месяца назад

    Yo kura ramro ho ❤

  • @bisnukafle4598
    @bisnukafle4598 2 месяца назад

    महङो जग्गा पाए पैसा लिन्थे भ्न्ने सोचले बसेको हो यिनी हरु को घर जग्गा छ बेचेर आको होला मुलाहरु घर यत्रो खर्च गरेर बनाको dr बाबुराम भट्टराई को पालामा बनाको छ होइन र।यस्ता मुला हरु

  • @kcsanzay3551
    @kcsanzay3551 2 месяца назад

    Sukumbashi lai yesto power kasari aayo achama xah saan sanga tharkaudai xan tah

  • @GyanendraBahadur-m8s
    @GyanendraBahadur-m8s 2 месяца назад

    रईट तर बालेन सरले बेबस्ता ग्रनु हुन्छ

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 2 месяца назад

    मेरो गाउँमा घर छोडेर तराई पोखरा काठमाडौंमा घर बनएर बसेको छ आबा उनिहरु फर्किएर जनेकुर भएन तर उनिहरुकै नाउमा दिनु मिल्दैन बस्नु सय दुईसए बर्ष पनि बसे हुन्छ प्रतेक गाउँमा घरपनी छ् जग्गा पनि छ खेती गरेर मज्जले खनु पाईन्छ तेसैले जत्तिपनी सुकुमवासी छ सबैलाई गाउँमा लगेर रखे हुन्छ बल्ल थाहा हुन्छ आसली सुकुम्बासी र नक्कली सुकुम्बासी।

  • @binitamaharjan4771
    @binitamaharjan4771 2 месяца назад +2

    उनी हरु को माग भने कै काठमाडौं मा घदेरि😂😂

    • @Gorkhali2081
      @Gorkhali2081 2 месяца назад

      Moh Pani ti gayera basnu paro ghaderi painxa ki😂

    • @RadicalHindu156
      @RadicalHindu156 2 месяца назад

      Naya baseko basti hataye huncha tara 40-50 barsau dekhi baseko basti lai chai ktm baasi le ni testo hepera sochnu hudaina. Uniharu baseko jamin uniharuko nai jimma laidina parcha. Hamrai daju bhai didi baini haru ho sukumbasi sukumbasi bhanera hepera bolna hudaina. Garib le hatiyar uthayo bhani dhani haru ki morcha ki bhagnu parcha. Kura bujnus yo rajnitik mudda ho na ki prashasanik.

  • @LokRijal
    @LokRijal 2 месяца назад

    सुक्कुम वासी को इच्छा दर्बार मार्ग ललिता निवास सिह दरबार माग होला रे त्यो पनि पुरयाइदिनु हैन भने खोला छोडदैनौ हैन त

  • @unique1shrestha280
    @unique1shrestha280 2 месяца назад

    #balen bro 💚💚✊✊

  • @aks_krm118
    @aks_krm118 2 месяца назад

    Mero pani kathmandu ma ghar xaina jagir khayera majdoori garera bachi rakheko xu...mehenat garxu...haat khutta chalun jel kamauxu tespaxi jiwan ko tungo xaina....malai pani kathmandu ma jagga chaiyo sarkar....tara ma aafulai sukum basi mandina....property nahudai ma sukumbasi hunxa??

  • @punrashmi5508
    @punrashmi5508 2 месяца назад +2

    सडक बिभाग को केहि काम छैन !

  • @MayaBhattachan
    @MayaBhattachan 2 месяца назад

    Jo Asli sukuma basiho uslai bebastit garni parx

  • @sujanmanshrestha391
    @sujanmanshrestha391 2 месяца назад

    Daju sani dev ko murti ko khabar kehi ayena

  • @santikc8828
    @santikc8828 2 месяца назад

    सुकुम्बासी हौ भने नया घर बनाको छ तेहि जाउ

  • @amarghising8421
    @amarghising8421 2 месяца назад

  • @kewaldahal
    @kewaldahal 2 месяца назад +1

    2 - 4 dashak(decade) dekhi baseka yesta manchae haru lai china lay garae jasto mob lagyera rata raat lakhetnu parchha. Mukh chai chalauna auccha yeni haru lai haat chai chalauna audaina. Guhu ma basnae kira lai royal palace ma rakhda pani Janna bhanchha.

  • @VinayRai-v8z
    @VinayRai-v8z 2 месяца назад

    Ghen lagdo thaw bhannu bhayo ghin lagne thau lai safa garer basnu parch hajur

  • @JEEVANNR2000
    @JEEVANNR2000 2 месяца назад

    Jagga nai kina chaiyo ?

  • @bishnushrestha3247
    @bishnushrestha3247 2 месяца назад +3

    तिनिहरुको सब छान्बिन गरेर को कति सुकुम्बासी छन तिनिहरुलाइ ठाउँ दिने हुनेखानेलाइ खुलित्त पार्नि

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 2 месяца назад

    नमस्कार तपाईं हरु कुन जिल्ला कुन गाउँ देखी सुकुम्बासी भएर आएको हो प्रत्यक्ष खुलाउन जरुरी छ ! तेतिकै सुकुम्बासी बनेर हुन्दैन !

  • @loknarayan4454
    @loknarayan4454 2 месяца назад

    दियको ठाउंमा कीन बस्न नगयको होलात ।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 2 месяца назад +1

    A sukumbashi Janata ho sukumbashi KO lagi basni bhaban banako xa ta ho

  • @voopazmagar6292
    @voopazmagar6292 2 месяца назад

    Sukumbashi ho ki Hukumbashi ho clear hunu paryo.

  • @superbking4555
    @superbking4555 2 месяца назад

    Haiiit,k ko sukumbaasi ki pakka Ghar-jastaa Ghar chhan.Kaslee Ghar bhaada uthaudai chha,nagarikta chha chhaina tyo pahilaa janaganana vitra chha ki chhaina.20 barsa aagi kaslee yo garyo.

  • @devideurali4956
    @devideurali4956 2 месяца назад

    वास्तविक सुकुमवाशीहरु लाई थातवाशकाे व्यवस्था गरियाेस,ढुकुमवाशी भ्रष्ट्रहरुका झाेलेझ्याम्टेहरु लाई आ आफ्नाे जिल्ला तिर चाकमा डण्ठा लगायर लखेटियाेस।
    त्याे परिश्रमी भन्ने एमालेकाे झाेले ढुकुमवाशी हाे,त्यसकाे झापाकाे धरमपुर २ मा डेड विगविगहा जग्गा अर्कालाई अधिया ठेक्का दिई त्यहा ढुकुमवाशी भएर बसेकाे छ।
    यस्ता पार्टीका झाेले ८०% छन २०% मात्र सुकुमवाशी छन।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 месяца назад

    यिनि हरु लाइ सुकुम बासि बसति बाट हटायर पतलैया काे जगल फइानि गरेर बसन दिनु परयाे तेसाे गरदा गास बास काे बेबसथा हुनथियाे

  • @mr.prince3029
    @mr.prince3029 2 месяца назад

    लौ यिनिहरु हेर्दा के सुकुम्बासी जस्ता देखिन्छन त😂😂😂😂😂 खाना खाजा 5 Star Hotel मा हुन्छ होला

  • @haridhakal7947
    @haridhakal7947 2 месяца назад

    Good

  • @surajshrestha120
    @surajshrestha120 2 месяца назад

    Timiharu ko 1,1 xanbin garera..bisthapan garnu parxa.hukumbasi lai nikalnu sukumbasilai kunai thauma bisthapan gardinu.kheti garera khana sakni thauma.

  • @thunderstrike1998
    @thunderstrike1998 2 месяца назад

    Jay balen sir ❤❤❤

  • @durgatamang1058
    @durgatamang1058 2 месяца назад +1

    सुकुम्बासी भन्छ तर छोरा चोरी आमेरिका हुन्छ येस्तैलाई सुकुम्बासी भन्न्नु हुन्छ काठमाडौ जग्गा लुटानलाई

  • @nirazincopenhagen
    @nirazincopenhagen 2 месяца назад

    Yek yek flat chahiyo afnai nam ma ???? !!!!!

  • @harikhadka4128
    @harikhadka4128 2 месяца назад

    सबकासबले राजनीतिक कुरा गर्छन्
    रिङ्रोड भित्रै व्यवस्थापन गर्नुपर्ने रे ,
    सुकुम्बासी बाध्यता हैन मानसिकता हो।

  • @PradeepShrestha-v7f
    @PradeepShrestha-v7f 2 месяца назад

    कसले बस्न भनेको थियो त ???

  • @chandrapun5325
    @chandrapun5325 2 месяца назад

    Nepal desh hami sabae ko hoo ..
    dhani barga samudaye ,medium samudaye ra sukumbaasi samudaye .vhanera xutaune prabidhi
    Kharej garau ..
    Nepali bhayera nepalipan harayekoo chAa yo desma
    Launa naya prithibi narayan shaha janmanuh poryoo ..
    Jasle vhanuh vhatyoo..
    Yo mero desa nepal
    Sayou fulko fulbari hun janata
    Ani ma chahi maali......
    ....😢😢😢😢

  • @jagatmagar-pm4dh
    @jagatmagar-pm4dh 2 месяца назад

    मेरो पनि केही छैन केगर्नु पर्ला