भाइरल झाक्री प्रकाश भुजेल ठग भन्ने बिरुद्ध अदालत जान्छु भन्दै गर्जिए- म नक्कली होइन, समाजसेवी हो

Поделиться
HTML-код
  • Опубликовано: 7 июн 2023
  • Welcome To Our RUclips Channel Space 4K Television
    Guest: Prakash Bhujel & Binayjung Basnet
    Presenter: Punya Gautam
    Editor: Sujan Poudel
    Camera: Anil Shrestha
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    RUclips: www.youtube.com/
    Official Website: www.www.space4ktv.com
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #viraljhakri #jhakri #prakashbhujel #punyagautam #tatobahas #binayjungbasnet
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 458

  • @KishworAdhikari
    @KishworAdhikari Месяц назад +2

    प्रकाश भुजेल दिन दुखी र गरिब बिरामी वा धनी बिरामी जे भए पनि उपचार गर्ने धर्म गुरु भनौ या झाँक्री लाई ठगीको लान्छना लगाउनेहरु जति सबै पाखण्डी हुन जय प्रकाश गुरु

  • @badesarkar698
    @badesarkar698 Год назад +15

    सत्य नै हो भने किन यस्तो भागदौड गर्न पर्यो सत्य नै भए एक न एक दिन जीत हुन्छ त रुवाबासी किन

    • @BijayBhujel-sn1ed
      @BijayBhujel-sn1ed Год назад

      Sahi ho sathi aafu mathi aako vaye chak ko pwal thulo hunthyo ani vannu ra sajilo gari

    • @rukuthapa1639
      @rukuthapa1639 Год назад

      ​@@BijayBhujel-sn1ed ❤❤❤❤❤❤❤

  • @NarnathGautam
    @NarnathGautam Год назад +5

    आदरणीय गुरु हजुर दिन दुखि पिडित हरुको भगवान हुनुहुन्छ तपाईं अगाडि बढ्नु हजुरको साथमा हामी छौं ।

    • @bhagabatibasnet
      @bhagabatibasnet Год назад +1

      निस्वार्थ काम गर्दा , स्वार्थीहरु पागल हुन्छ । काम गर्नुस तपाई ,अब धेरै अरुकाे कुरा नगर्नुस , काेल कराउँदै गर्छ पिना सुक्दै गर्छ ।🕉🕉🕉🕉🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽💘💘🙏🏽

  • @Travel_Vlog_
    @Travel_Vlog_ Год назад +6

    मे रो सासु आमाको २ वर्षदेखिको विमारी १कै पटक मा निको हुनु भाको हो है…hospitals ma lakhau sakyo but prakas bhujelko ma chai vetnu ko lagi matra 2 day kurnu paryo but paisa chai khasai lagena hai afnai mankhusi le 2 hajar chai diyaka hun

    • @sumithapa5488
      @sumithapa5488 Год назад

      Kasari vetn sakinx batahi dinusn

    • @birajkc125
      @birajkc125 Год назад

      ta khatini mero buwa lada khai thik vako valu

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Год назад +4

    राम्रो मान्छे लाई खईराे खन्ने किन हाे वाहाले राम्रो काम गरनु भएको छ

  • @sailasaili1176
    @sailasaili1176 Год назад +9

    सत्तेको जित हुन्छ गुरु जि पछाडि न हट्नु र अर्काले राम्रो काम गरेको देख्न न सकेर जल्ने हरु जलेर मर्छन मर्न दिनु

    • @saranrai7752
      @saranrai7752 Год назад

      सहिकुरो भन्नू भो हजुरले आगोले जलेको भए देखिन्थए मन्ले जलेको देखिन्न मन्ले जल्नेले गर्ने यस्तै नै हो हजुर

  • @user-qk4bo1kb8h
    @user-qk4bo1kb8h 3 месяца назад +4

    Gurujee tapai Ko sawa janta ma Chhaa

  • @user-nf3me3cd9k
    @user-nf3me3cd9k 4 месяца назад +2

    100%सही कुरा भन्नुभयो हजुरले

  • @arjunkarki5536
    @arjunkarki5536 Год назад +3

    गणतन्त्र ले जन्मएको हो यो झाक्री माता भन्ने ठग हरु
    पुण्य मूजी पनि अर्को कुनै रुप को ठग नै हो

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 7 месяцев назад +2

    आज को यो भिडियाे हेर्दा र कुरा सुन्दा मेरो बुचार मा प्रकाश भुजेल जि ले कुनै-कसैलाइ दान-दक्षिण दियको र गरिखायको देख्न नसक्ने हरु हुन ! खुट्टा तान्ने हरु हुन !
    कसैले कसैलाइ तेसो गर्नु महा पाप हो भन्छु म ।

  • @Crush224
    @Crush224 Год назад +3

    News 24 त्यहाँ जानुको मेन कारण भुजेलको कार्यबिधिले मेन रोड जाम गर्नु अनि वरिपरिको पसलमा मान्छे छिर्ने बाटो समेत नहुनु अनि वरिपरिको पसलको मान्छेहरु चाहिँ बाच्नु पर्दैन??भुजेलले आफ्नो कार्य सहि ढङ्गबाट ब्यबस्थित तरिकाले गरेको भए यस्तो हुन्न थियो।यो मेरो बुझाइ हो।

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 Год назад +2

    Guru ji hjrlai sabaiko man jaleko x yo Kam nirantar rupma garirahanu jaya guru ji

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +2

    प्रकाशजीलाई ठग भन्नेहरु स्वयं ठग हुन्

  • @anitamagar5062
    @anitamagar5062 Год назад +3

    नेपालका कानुन्न दैबले जानुन के? नेपाल का धनी मनि मात्रै चिला गाडी चढ्नु धनी का मात्र हुन्छन सपना हरु के? गरिब चिला गाडी मा चडनु हुदैन हुनि मानी हरु नेता वा अन्न्री ले जे गर्दानी राम्रो गरिब ले जे गरेपनी नराम्रो अनि केही समान किन्ने पनि त्यो चोरी को आरोप कति सम्म गरिब लाई थिचेर गरिबको पसिना खाएर बाच्छहु हो धनी मनि हरु अब त अतिनै भयो तेसैले होला हाम्रो देश नेपालमा अस्थितो मेटिदै गएको छ्😥😏

  • @deepabhattarai796
    @deepabhattarai796 6 месяцев назад +2

    Parikash Guru g vagawan ho 🙏👌💕💕💞👌🥰🥰🙏🙏🙏🙏🙏

  • @diamondshrestha5020
    @diamondshrestha5020 Год назад +2

    ठग चोर हो यो र यस्तै झाक्रीहरुले सोझासिधा जनतालाई अन्धबिश्वासमा फसाउने गर्छ । त चोर ठग हो 100%

  • @IshwarThapa
    @IshwarThapa Год назад +9

    पत्याउने जान्छन् नपत्याउने जादैनन। किन बिरोध गर्न पर्यो दुई तीन बर्स अस्पतालमा बिरामी निको नभएको लाखौ खर्च भएको पनि झाक्री बाट ठिक भएको पनि छन् ।

  • @madhavthapamr9480
    @madhavthapamr9480 Год назад +3

    पुण्य गाैतम जस्ताेले अन्तरवार्ता लिएकाे छ हाहा🤣🤣

  • @santoshchamling6671
    @santoshchamling6671 Год назад +2

    गफ आउँछ यस्तै साधुहरुलाई

  • @user-uy1ev6ob5b
    @user-uy1ev6ob5b Год назад

    हजुरले गर्नु भएको सत्य क्रम प्रती सधै लाभ होस दाइ बाधा अर्चान त भैहाल्छ सत्यता बाटो सधै लागि रहनुस शुभ समाचारहरु सुन्न पाइयोस्🤗👌👍️🙏👏

  • @shikharkarki5093
    @shikharkarki5093 Год назад +2

    यो ठग ठहरिन्छ एक दिन हेर्दै जाम 1/2 जना यहि अन्ध बिश्वासमा परेर

  • @aratikatuwal
    @aratikatuwal Год назад +2

    प्रकाश गुरु हजुर सचा हुनु हुन्छ सचाई काे जहिले जित हुन्छ 🙏

    • @dipendrarai571
      @dipendrarai571 Год назад

      गुरु होइन गोरु हो यो फटाचोर हो ठग हो माहा ठग हो यो गधाहा हो १.को फटाहाहो!

    • @birajkc125
      @birajkc125 Год назад

      yo thug ho afanta ko manxe lai lanx media pani chor

  • @user-rq3hj6jf9e
    @user-rq3hj6jf9e 4 месяца назад +3

    prakash bhujel satya bolne ra satya kam garne satyadakdaina jhuta takdaina shahashi bhayera imandary kam garnu hos bhanna chahanxu jay prakash

  • @dipakmalla2269
    @dipakmalla2269 Год назад +1

    प्रकाश गुरु मैले भनेको थिए सबै कुरा मिदियामा नखोल्नु यहाँ गरि खान दिन्न

  • @krsbasenighar5397
    @krsbasenighar5397 Год назад +1

    V jhskri Lai ajhai unnati Pragati ko Subha kamanaxa Sabai aatmahatjko aasirbaad Mili rahos 🙏🙏🌹🌹❤️

  • @ajaymuktan162
    @ajaymuktan162 Год назад +2

    Wrong number😂🤣 हामी नेपाली जसतो सोजो र माहामूर्ख संसारमा कोहि छैन। जसलेनि सजिलै ठगीदीन्छ।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 месяца назад +1

    Prakash jyu le dukhi birami lai Bhagwan ko aasirbad le sewa garnu bhayeko le ramro kam gardai janu hola. Media le Pani Sathtya kura salinata pürbaka janata lai janakari dinu hola.

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 Год назад +1

    Guru ji Le yak dam ramro kura garnu vayo

  • @ybt_mylife
    @ybt_mylife 3 месяца назад +2

    Rishi dhamalako part 2😂😂😂😂

  • @basantalimbu2640
    @basantalimbu2640 8 месяцев назад +2

    बिरामिको,रवुसिले, गुरु लाइ, रुपैयाँ दिदा,किन, मान्छे को, टाउको दुख्छ किन,रवोजि, गर्ने काम,

  • @surendarpariyar1445
    @surendarpariyar1445 3 месяца назад +1

    Good xa

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +1

    बिनयजीले सहि भन्नुभयो कसैले विश्वास गर्छ या आस्था राख्दछन् भने आपति किन. ?

  • @Wild-Lifes30
    @Wild-Lifes30 Год назад

    सहि हो प्रकास भुजेल दाइ ले भन्नुभको❤

  • @bijayamagar2178
    @bijayamagar2178 Год назад +3

    ठग नै हो यो मान्छे

  • @manjuthapa5816
    @manjuthapa5816 3 месяца назад +1

    Guru ji namaste🙏🙏 mo west sikkim

  • @user-th9mc3rw1g
    @user-th9mc3rw1g 5 месяцев назад +1

    100% right parkas bhujel

  • @seereshdong3037
    @seereshdong3037 Год назад +1

    Big fan prakash

  • @Mr.Rohankhanal
    @Mr.Rohankhanal Год назад +1

    Ramro manxey Lai support garam sir j payo tyai vanera hune kehi Wala xaina

  • @sangeetathapa7323
    @sangeetathapa7323 Год назад +1

    Jay Ho guru

  • @binachhetri3314
    @binachhetri3314 11 месяцев назад

    Akdam sahi vannu vo hjr

  • @sanjogstha1523
    @sanjogstha1523 5 месяцев назад +3

    गुरु प्रकास जि कुन मिडिया हो त्यो मिडिया लाई अलि कति पैसा दिनुन अनिपो चुप लाग्ने थियो कि

  • @bishnulakhe5773
    @bishnulakhe5773 Год назад +2

    गफ सुन्दा त लास्टै हँसायो 😂😂 इन्डिया ले बोलाई राखेको छ, त्यहाँ के कमी हौं , बाबा राम रहीम, आशा राम , अहिले योगेश्वर बाबाको त्यहाँ कमी छैन l असली तान्त्रिक विधिद्वारा पूजा गर्ने मान्छेले यस्तो हल्ला गर्दैन l

  • @saideepchhetri4690
    @saideepchhetri4690 Год назад

    Adalat hajur janai parxa hajur mathi thulo khel kheldaixan be strong guru god bless you u

  • @user-cb4il8go3x
    @user-cb4il8go3x 5 месяцев назад

    Very good ❤❤❤❤❤❤ prakash isgood and truth ho

  • @asmitashrestha1160
    @asmitashrestha1160 Год назад +1

    गुरु हजुर सत्ते र माहान मान्छे हो किन आमा को कसम खान पर्दैन

    • @sumithapa5488
      @sumithapa5488 Год назад

      Sister parkash gurulahi kasari vetn sakinxa batahi dinusn

  • @Wild-Lifes30
    @Wild-Lifes30 Год назад +3

    यो मुजि बिनय चोर हो ।।। प्रकास भुजेल सच्चा ब्यक्ति हुन❤❤❤

  • @parbatigc3239
    @parbatigc3239 Год назад +1

    राम्रो काम गर्ने लाई नराम्रो नै देख्छन्। खै किन हो सायद आफुले गर्न नसकेर होला.

  • @ritishathapa-pd7cv
    @ritishathapa-pd7cv 5 месяцев назад

    हामीले हाम्राेभागेले।पाएकाे।शक्ति।देखन।नसकेका।हुन्।🙏🙏🙏

  • @user-et4dk6cq9u
    @user-et4dk6cq9u Год назад

    Parsha bujal ko ma pane tholo fan ho gru nepalma ramro kam garnna lie taknna daina 😢😢😢😢😢😢yasti ho anyway 💪💪💪💪💪💪💪

  • @Angel_gem_13
    @Angel_gem_13 Год назад +3

    याे पुन्य बाैलाहाले गतिलाे मान्छेकाे यसरि नै खाेईराे खन्छ पागल

  • @zetlidong3788
    @zetlidong3788 9 месяцев назад

    बुद्ध चित्ता माला बुझेर जानेर मात्र लगाउनु होला प्रकाश जि

  • @saritamagar9289
    @saritamagar9289 Год назад

    Yastai ho ramro kam garne manchelai sadae pararar hunx kaha mithyo fal falx jhataro hamx don’t worry parkash ji hajurlae man dekhinai salut garxu🙏

  • @purnatamang2076
    @purnatamang2076 Год назад

    Sahi xa guru g.

  • @NareshBogati-n
    @NareshBogati-n Год назад +1

    के भन्नु खै मैले आफ्नो परिवार २ पल्ट लगेको सन्चो भएन।।

  • @krishnayonghang1843
    @krishnayonghang1843 Год назад +1

    कुनै पनि पत्रकारले सत्यतथ्य छानबिन गरेर मात्रै सम्प्रेषण गर्दा उचित होला कि? अस्ति news24 को एउटा सिधाकुरा कार्यक्रममा भनिएको कुरा कहाँ सम्म सत्य हो? सत्यतथ्य छानबिन गरियोस् होइन भने कसैलाई आक्षेप लगाउन कति सम्म उचित होला? सम्पूर्ण जनताले आ-आफ्नो इच्छा कुनै ब्यक्तिले त्यसको आस्था राख्छ भने त्यो उहाँहरुको ब्यक्तिगत कुरा हो। धन्यवाद

  • @judhabahadur8664
    @judhabahadur8664 Год назад

    good job

  • @user-sk8tg6hp4q
    @user-sk8tg6hp4q 5 месяцев назад +1

    यो पुर्ने गौल्म को सम्पति छानबिन गर्ने को होला यस्तै गरी सबै चोर नेता भ भस्टचारी को सम्पती छानबिन गर्न यसको सकती छ यस्तै गरी नेता हरुको सम्पति छानबिन गरोस बल्ल पुर्ने गौतम रहेछ भन्छन जनताले

  • @brotherheatgamer432
    @brotherheatgamer432 Год назад

    Good luck bhujel g ❤❤❤

  • @lalsinghpun
    @lalsinghpun 6 месяцев назад

    Parkas bhujel laigod koblesschha thank you❤❤❤❤❤❤❤❤❤

  • @user-qk4bo1kb8h
    @user-qk4bo1kb8h 3 месяца назад +1

    Parkash bujal is a good person

  • @chhalimaya2789
    @chhalimaya2789 Год назад

    very nice

  • @indiramalladhakal4692
    @indiramalladhakal4692 Год назад

    om jay ho

  • @user-xz6hx1dz4k
    @user-xz6hx1dz4k Год назад

    Pls prakash sir hjurko nmnr chaiyo😊😊

  • @chamlingoffice
    @chamlingoffice Год назад +2

    यो तिनै जाना बग्बाश बग्बाश वाला हरु भेत भएछ

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 Год назад

    पत्रकार हरु यस्तै मात्र हुन्छन् कि क्या हो ? जवाफ चैँ उनिहरुको चाहना अनुसार दिनु पर्ने तर बोल्ने समय नै नदिने अनि पेलेको पेलेइ गर्नु पर्ने , आफुलाइ वरिष्ठ नै देखाउनु पर्ने ?

  • @manbadurrai-fm3io
    @manbadurrai-fm3io Год назад

    नमस्कार गुरु र जय होस गुरु को❤❤❤

  • @lbthapa9719
    @lbthapa9719 11 месяцев назад

    Jaya Guru Dev

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 9 месяцев назад

    हो भनेको ठिक रैछ त,प्रकाश भुजेललाई पनी उल्टो सुल्टो पत्रकारले नै सिकाएको रै छ त,

  • @PremNepali-q8v
    @PremNepali-q8v 18 дней назад

    ramro dai❤

  • @laxmibasnet9631
    @laxmibasnet9631 Год назад

    Don't worry vai good bluss you

  • @fghh-bl5wq
    @fghh-bl5wq Год назад +1

    Good luck guru om om om

    • @kopila2701
      @kopila2701 Год назад

      Good luck guru om mo on om 😭😭

  • @stunkera
    @stunkera Год назад

    नेपाली भेडाहरुको चेतनास्तर ! दुनियाँ कहाँ पुगिसक्यो हामी चै झारफुक मै छौ ! हुदाँ हुदाँ एम्बुलेन्समा पनि झारफुक गर्दै थिए ! good luck rabi dai !

    • @jogemeharmajhi9260
      @jogemeharmajhi9260 Год назад

      दुनियाँ जहाँ पुगे पनि तपाइले आफू चै कुन स्थानमा हुनुहुन्छ बिचार गर्ने हो कि त।

    • @HP_Dogra
      @HP_Dogra Год назад +2

      J ma pani ravi vanne ta chai veda hosh.

  • @patb8605
    @patb8605 Год назад +2

    Nepal Ko Bageswor Dham Baba 😅

  • @onelove4648
    @onelove4648 Год назад +1

    Thug of Nepal Poisa ko lagi j bolda j kasam khada ni kehi jadaina 😂😂😂 kura garna tarika huna porxa bas Nepal ma jhakri ni huna painxa Neta ni huna painxa

  • @SugamGurung9718
    @SugamGurung9718 Год назад

    Prakash bhujel good men😊😊😊😊😊😊😊😊😊😊😊

  • @surajsubba1589
    @surajsubba1589 Год назад +3

    तेरिमा जाठा झाक्री पनि उस्तै पुन्य जाठा झन उस्तै!
    हावा हावा कुरा गर्यो बस्यो!
    एता आव तिमारु म गरु बनाएर जोत्छु तिमारुलाई काम छैन भने

  • @tirthagurung4180
    @tirthagurung4180 Год назад

    Jai hoss guru 🙏

  • @dhalbahadurkhadka4913
    @dhalbahadurkhadka4913 8 месяцев назад

    100./.Right parkash ji hjr ko no send garnu hola guru ji

  • @LonelyBoyKing
    @LonelyBoyKing Год назад

    Guru sai ho 🙏 👍

  • @namrajbam8591
    @namrajbam8591 Год назад

    Sai ho❤❤

  • @MinkumariMinkumari-sr8rw
    @MinkumariMinkumari-sr8rw Год назад

    Parkash guru chinta linu Aama ko siva bhagwan Ko khanu parxa guru jee hajur ko galati chaina jay guru dev namaskar

    • @ghisinglamalama307
      @ghisinglamalama307 Год назад

      प्रकाश जिहार नखनुहोल ज्य्होस🎉🎉🎉🎉🎉🎉🎉😊

  • @budhikarki109
    @budhikarki109 Год назад +4

    चोर ले चोर लाई सपोट गरछ ठग हो झाकरि

  • @tashinorbu3033
    @tashinorbu3033 Год назад

    Good

  • @rohitmagar6194
    @rohitmagar6194 Год назад

    Prakash bhujel is right 👍

  • @premnotes3431
    @premnotes3431 Год назад +5

    झाक्रिको नाममा कलंक यो ठग हो ! चोर हो फटाहा !

    • @airlamavlog
      @airlamavlog Год назад

      muji khate tero k thageko xa malai vanta moh thik parxu yeslaii🪓🪓🪓🪓

    • @chandrapoudel164
      @chandrapoudel164 Год назад

      lado thag ho

    • @aasucdy1615
      @aasucdy1615 Год назад

      Hain ho tapaiko k thagnu vako xa saknu hunxa vane desa bechne thag neta harulai gayar vannus thag

  • @fromchitwan1067
    @fromchitwan1067 Год назад

    ढाँट्ने, ठग्ने, देश बेच्ने, प्रहरीमा मुख्य पद नपाए राजीनामा दिने सबै बाहुन नै रहेछ😂😂😂😂

  • @RajanRajan-zy3zl
    @RajanRajan-zy3zl Год назад +1

    Ramro manxe ko nepal ma khile ramro hudain

  • @dhalbahadurkhadka4913
    @dhalbahadurkhadka4913 8 месяцев назад

    Kan na sune lai parkash ji le sune banaya paxe bimare lai shodhanu hos sune ki nai bhane hjr

  • @kamalshrestha8674
    @kamalshrestha8674 Год назад +2

    Afnu kuse parkas good

  • @bishalrai1992
    @bishalrai1992 Год назад +1

    झाक्री विजुवा लामा बाजे , मौलवी सबै नकॅ जान पर के गनुॅ हुन्छ ?

  • @srijanasamajiksewasamaj718
    @srijanasamajiksewasamaj718 Год назад +1

    Thank?prakesh bhujalji

  • @user-bv4ys7qb2k
    @user-bv4ys7qb2k 6 месяцев назад

    Good prakash

  • @indrabhujel6927
    @indrabhujel6927 Год назад +2

    यो गौतम धेरै बोल्छ अरु लाइ बोल्नु दिदेन

    • @mamtachand6622
      @mamtachand6622 Год назад

      Rishi dhamala ko😂😅😊i dai ho mita

  • @pemalama2350
    @pemalama2350 Год назад

    Thik ho

  • @saritamagar9289
    @saritamagar9289 Год назад +1

    Aafno mehet parishram le sahu bhanna sakinnx parkash ji don’t worry hajuko khutta jati le tanun hajurko sath ma hami xau🙏

  • @Guestvoicechannel
    @Guestvoicechannel Год назад +1

    Thang ho

  • @basantalimbu2640
    @basantalimbu2640 Год назад

    ,सहि,कुरा, बोल्नुभएको,हो, हाम्रो,गुरुले,तर, यो, पुन्य,गोोतम ले,चाहि,किन,रवोचिकुरा,।
    यो, पुन्य गोोतम ले,किन,यति,सारो,रवोजि,निति, गर्ने,काम,के, छ,यो, पुन्य गोोतम,बने, को, मानव,पनि,रवास,गरि,गतिलो, मानव,होइना, जस्तो, लाग्यो, किन कि,सारो,गुरुको,चासो,रवोजि, गर्दो, रहेछ, बोल्दा इ,डाहा, गर्ने, जस्तो, बोल्दा, रहेको छ,

  • @dhalbahadurkhadka4913
    @dhalbahadurkhadka4913 8 месяцев назад

    Parkash bhujel ji ko goad is gift ho

  • @amritasubbaamritasubba8840
    @amritasubbaamritasubba8840 19 дней назад

    Parkah glat xaina yahata ponnya gautamle cahi parkahgoruko khutta tanne ta ultai ponnya gautam nai lagyo haimeru bhujaima keko aarish lagyo ta aarule gari khako tat biccako bathu prakah guru sahi honu honxa prakash bhailai dherai dhannyabad khutta tannele tandai garxa tapai aafnu lagani naxurnu kag karau dai garxa pina sukdai garxa vejastu 🙏🙏🙏🙏🙏🙏❤❤🌺🌺💐

  • @sonammagar9760
    @sonammagar9760 Год назад

    यो पुन्य जिन्दगी मन नपर्ने मान्छे यो पुन्य र युबराज सफल भन्ने एउटै हुन।। भर नपर्नु