भाईरल झाक्री प्रकाश भुजेलको आश्रममा झुक्याएर छा*पा हान्दा पिडितको चल्यो रुवाबासी गेटमै पर्यो लफडा

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2023
  • Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 749

  • @goldentv4203
    @goldentv4203  7 месяцев назад +99

    हर्क साम्पाङबारे खुल्यो कसैले नसोचेको बास्तबिकता,आफ्नै सहयोगी मिनाले गरिन १,१ पोलको पर्दाफास_Harka Sampangruclips.net/video/6Nu8_XUf36Q/видео.html

    • @chakradhanrai6848
      @chakradhanrai6848 7 месяцев назад +14

      केखुल्यो हर्क साम्पाङ्ग को त प्रमाण सङ्ग बोल्दैछस्की गिराउनलाइ बोल्दैछस प्रमाण देखायनस्भने भेट्छस धोति

    • @bikalrai3745
      @bikalrai3745 7 месяцев назад

      Tero bau ho machikne harke machikne ktm aako bela interviewma bolayara naaako hola teskai ris pekhira ho machikne k pol ho vanna madarchud

    • @laynesims8724
      @laynesims8724 7 месяцев назад

      Yo pagal Prakash chor le duniya lai bekuf banaudai paisa kumleyaira xa... yo chor lai कालाे मसाे दलनु परछ

    • @chandrarai2016
      @chandrarai2016 7 месяцев назад +5

      यस्ता खाते पत्रकारलाई ठोकेर पठाउन

    • @shyamgurung963
      @shyamgurung963 7 месяцев назад

      😊😊8p
      K ​@@chakradhanrai6848

  • @rajikumartamang7819
    @rajikumartamang7819 7 месяцев назад +83

    जो सुकैले जे सुकै भनोस् तर मचै आस्तिक हुँ र प्रकाश भुजेल गुरु माथी बिश्वाश लाग्छ । 🙏
    सबै कुरा अन्धबिश्वाश भन्न मिल्दैन । मेरो आफ्नै आफन्त भित्रको नानिलाई Dr. हस्पिटल देखि अन्य धेरै ठाउँ डुलाईयो उपचार लगाईयो धेरै खर्च गरियो भएन तर अन्तमा प्रकाश गुरु कहाँ लगेसी सब ठिक भयो। परेकोले मात्र बिश्वाश गर्छ । यदि कसैलाई बिश्वास लाग्छ उहाको शरणमा जानुहोस् लाग्दैन नजानुहोस् । अझै पनि भुत प्रेत आत्मा देबि देउता , दैबशक्ती छ । सबै ज्योतिष धामिझाँक्री सहि छन् भन्दिन ठग र बिक्रीती गर्नेहरु पनि छन् तर राम्रो र सत्यलाई छुट्याउन सक्नु पर्यो । कुनै बिमारी Dr . हस्पुटल बट हुन्छ भने कुनै फुकझार र दैबिक शक्तिबट ठिक हुन्छ । 🙏

    • @hastagurung4539
      @hastagurung4539 7 месяцев назад +1

      Location kaha hola sir pls bataidinu hunhiyo ki

    • @krishnagurung2618
      @krishnagurung2618 7 месяцев назад

      ​@@hastagurung4539jorpati

    • @samzanamoktan20
      @samzanamoktan20 6 месяцев назад

      Sahi ho❤😊😊

    • @NehaMoktanRaiVlog
      @NehaMoktanRaiVlog 6 месяцев назад +1

      Thik vannu vayo aru ley praaya biswaash gardaina kee aafu laae parnu parxa kee aafno aakhale dekhnu parxa ane matra biswaash garnu hunx😊

  • @nawarajgurung1030
    @nawarajgurung1030 7 месяцев назад +41

    प्रकाश गुरुलाई सलुट छ ❤👏 कृपय राम्रो कामहरू गरि राख्ने व्यक्तिलाई सर्पोट गरौ खेदो नखनौ। धन्यवाद

  • @amritsuhang3935
    @amritsuhang3935 7 месяцев назад +20

    पक्कै पनि यो युट्युबर कृश्चियन हुनुपर्छ ।

    • @barnatho8331
      @barnatho8331 7 месяцев назад +1

      हैन हिन्दु हो।

  • @balbdrrai9708
    @balbdrrai9708 7 месяцев назад +67

    सबै भन्दा ठूलो बिश्वास हो बिश्वास गरी सकेपछि गुरुले गरेको कामले बिमारी हरु निको हुन्छन् गुरु सफल हुन्छ जय होस् ॐ नम शिवाय🙏

  • @NickTv901
    @NickTv901 7 месяцев назад +85

    जे होस् जस्तो सुकै अवस्था भए नी प्रकाश गुरु मजा ले नात्तिएर पोजेटिभ कुरा गर्नुहुन्छ तेई नै सब भन्दा ठूलो महानता लाग्छ दिन दुखी को लागि सहयोग गर्नु बिरामी लाई ठीक गर्नु त्यो त झन् महा महानता भन्न चाहनछु 🙏🙏❤️❤️🔔🔔👏👏💞💞

    • @alokgamar5467
      @alokgamar5467 7 месяцев назад +5

      लाडो गरेछ मज्जाले रिस उठेर पत्रकारलाई माला लगाउने मुजिलाई न आतिकन मजाले बोल्नुहुन्छ रे

    • @karunasubba8418
      @karunasubba8418 7 месяцев назад +1

      Yo PARUKAR HARU MEHENAT GARERA khanu nasakera RUclips ko kamai khane MAHA ALCHEY Haru ho

    • @NickTv901
      @NickTv901 7 месяцев назад

      @@alokgamar5467 तपाईं लाई मेरो कमेन्ट को rply दिनु जरूर छैन तपाईंका घर मा आमा दिदी बैनी छैनन् अरु लाई अपशब्द बोल्नु अघि म कस्तो मान्छे हुँ भन्ने को पनि ख्याल राख्नु म कोसई को बुडी आमा दिदी बैनी हु तपाईं लाई अधिकार छैन यस्तो फोहोरा शब्द बोल्न संस्कार बिना को तपाईंका बोली ले बुझिन्छ कस्तो परिवार मा हुर्केको भनेर 😡😡😡मन पर्दैन भने नहेर्नुस् कोसैले जबर्जस्ती गरे छैन

    • @NickTv901
      @NickTv901 6 месяцев назад

      @@alokgamar5467 tapai hjur kasto saskar ma hurkeko manxe ho vanera hajur tapaika yesta ghinlagda sabda le bujna sakinxa Mero coment ma aayera jathavabi xada bolera reply dinu adhikar xaina hjur tapai Lai bujnu vo Hami tyo saskar bat aaka manxe hoinanau jun sabda sunnai nasakine xi xi😤🤧🤧🤮🤮🤮saskar Bina badar

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 5 месяцев назад

      🌹🌹🌹🌹🌷🌷

  • @rameshsilawal2315
    @rameshsilawal2315 7 месяцев назад +42

    धन्यबाद प्रकाशजी, मानब शेवा गर्नुभयको छ ।

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 7 месяцев назад +45

    पेट पाल्नको लागी गलत समाचार सम्प्रेषण नगर्नु होला पत्रकार महोदय 🙏

    • @sonika9031
      @sonika9031 6 месяцев назад

      100% right

    • @raimobogamer
      @raimobogamer 6 месяцев назад

      Galat ta Prakash bhujel ley gardai xa

    • @gagantamang2115
      @gagantamang2115 21 день назад

      Janta kasto veda chhan ajhai

  • @amardip7568
    @amardip7568 7 месяцев назад +8

    खै, सबकुछ उहि दयालु भगवानको कृपा 🙏🙏🙏
    प्रकाश गुरूको शालिन भावका शब्दहरू साच्चै मानव सेवामा सबैभन्दा उत्तम सेवा गर्नु भएको रहेछ ।
    मेयर हर्क साम्पाङ, बालेन सरहरू जस्तै सत्य र अटल, निर्भिक रहनु हुनेछ भन्ने पूर्ण आशा राख्दछु ।
    जय देश, जय मानवता ।
    जय देश, जय सत्य ।।
    जय देश, जय नरेश ।।।

  • @khatrakhatri1104
    @khatrakhatri1104 7 месяцев назад +4

    2/3 सयको माइक अनि एउटा क्यामेरा बोकेर राष्ट्रको चौथो अङ्ग भन्दौ भुक्ने यस्ता युट्युबेहरु खारेज हुन जरुरि छ। दुनियाको घर अनि जिन्दगि बिगार्ने यस्तै मुलाहरु हुन। यिनिहरु आफै कानुन आफै अदालत बन्न खोज्ने मुलाहरु।

  • @rabiTula-gt2ob
    @rabiTula-gt2ob 7 месяцев назад +10

    लिटल बुध्द जस्ताे भुमरिमा फस्न बाट बच्ने शक्ति प्रदान गरून् जय पशुपतिनाथ

  • @ganeshgarib7200
    @ganeshgarib7200 7 месяцев назад +22

    जय हाेस प्रकाश भुजेल दिनदुखिकाे सेवानै धर्महाे ।🇳🇵

  • @yunikpandey8957
    @yunikpandey8957 7 месяцев назад +4

    यो हाम्रो धर्म संस्कृति परम्परा बिरोधि गुधन किराँती ले पठाएको जासुसी हुनसक्छ सचेत रहनुस्। देश बिदेश हरेक क्षेत्रबाट हाम्रो हिन्दुबौद्ध धर्म संस्कृति माथि प्रहार गरिएको छ र भैरहेको छ सम्पूर्ण नेपाली जनता सजक हुनेबेला आएको छ।

    • @soniadewan9102
      @soniadewan9102 7 месяцев назад

      Haha k re 😂😂😂 kirat k ho tyo buj poila

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 7 месяцев назад +25

    बेरोजगारीहरु सबै धामीझाँक्री 😂😂

    • @chakradhanrai6848
      @chakradhanrai6848 7 месяцев назад +2

      त्यो धामिलाइ गयर जिस्का अनि तेरो हालत जुनि भरी पागल भयर मर्छस

    • @user-xr7bz7ln3v
      @user-xr7bz7ln3v 7 месяцев назад

      Jhakri le chayo vane 5 second ma mathi purai dinxa k ko beroj gari vani rako daibik sakti chadera nai dhami jhakri hune ho

    • @user-vg6cv2xw4o
      @user-vg6cv2xw4o 7 месяцев назад

      @@chakradhanrai6848 खुलित्त पागल हुने कुरा

    • @user-vg6cv2xw4o
      @user-vg6cv2xw4o 7 месяцев назад

      @@user-xr7bz7ln3v चाक सुङ्घाई दिन्छु त्यस्ता तिमिहरुको फटाहा झाक्रीलाई

  • @endhungel8940
    @endhungel8940 7 месяцев назад +15

    मान्छेको सोच कति सानू हुन्छ है? बेरोजगारी मात्रै धामी झाक्री हुन्छन भन्ने भनाइ गलत हो। दैबी शक्ति पाएर बस्नु भको हो तर उल्टा बोल्नु हुन्न

  • @udeshniraulakhatri1800
    @udeshniraulakhatri1800 6 месяцев назад +2

    धेरै धेरै धन्यवाद छ । सहि कुरा प्रकाश सर हजुरको ❤❤❤❤❤❤❤❤

  • @sijanbudha
    @sijanbudha 7 месяцев назад +8

    एक्दम भन्नू सहि भन्नू भो आमा। सहि ठाउँ मा सहि मान्छेलाइ भनेर मेसेज पुराउनु भको मा धन्यवाद । आमा।❤❤❤

  • @umamayagharti6745
    @umamayagharti6745 15 дней назад

    जय सम्भु गुरु ज्यु ममस्ते धेरै राम्रो काम गर्नु भयको रहेछ कुन ठाउँ मा पर्छ होला चिन्न पाय हुनथियो❤❤❤❤❤😢😢😢😢😢

  • @user-up5lx3wv1i
    @user-up5lx3wv1i 6 месяцев назад +2

    जय गुरु प्रकास जि दुखि गरिबलाई धेरै राम्रो काम गरनु भयकाे छ 🙏🙏🙏

  • @user-iy8ry2hq3u
    @user-iy8ry2hq3u 7 месяцев назад +1

    प्रकाश भुजेल ज्युको जय जयकार भैरखोस यस्कासाथसाथै धन्यवादै धन्यवाद जय ग्रेटर नेपाल जीन्दाबाद नेपाल.........

  • @alelama5762
    @alelama5762 7 месяцев назад +13

    Ama so touching for 😢everyone..be strong ama

  • @anilgole3352
    @anilgole3352 2 месяца назад +1

    तपाईं विश्वास गर्नु छ त केवल परमात्म ( जसले तपाईंलाई जीवन दिनु भयो ,जसले तपाईंलाई सोच्न सक्ने,बोल्न सक्ने,हिँड्न सक्ने,देख्न सक्ने,सुन्न सक्ने, ज्ञान बुद्धि विवेक दिनु भयो )केवल उहाँको मात्र विश्वास गर्नुस् किनकि उहाँ निस्वार्थी हुनुहुन्छ । अन्तत उहाँ बाहेक सबै स्वार्थ छन् ।। होसियार हुनुहोस्।

  • @nirjanmagarnirjanmagar714
    @nirjanmagarnirjanmagar714 7 месяцев назад +8

    जय गुरु ज्यु🙏🙏🙏🙏आशिर्वाद दिनुहोस सबैलाई

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 2 месяца назад +1

    पृकाश जि हजुरलाई धेरै बधाई छ धेरै रामाृे काम गनुभऐकाे छ

  • @gopalshrestha8669
    @gopalshrestha8669 7 месяцев назад +4

    आफ्नो समस्या को सामाधान हुन्छ भने आफ्ले सकेको रकम अथवा दान दिदा हुन्छ।

  • @HariPrasd-gp1il
    @HariPrasd-gp1il 7 месяцев назад +15

    जय होस प्रकाश गुरु जि

  • @khas_chelo
    @khas_chelo 7 месяцев назад +4

    झाक्री भनेको आदि काल देखि एक सान्त्वना दिने अभिभावक हुन,मन्त्रले ठिक होस या नहोस तर बिरामीमा बाच्ने आशा र बिरामी लाई निको हुने हौसला मिल्छ,यो अन्धविश्वास कुनै चोर भौतिकवादीले मान्द्छन हाम्रो त यो संस्कृति नै हो,प्रकाश भुजेल जि कालो मन्त्र हानेर ठहरै पार्नु त।

  • @user-lp4kh9kv2l
    @user-lp4kh9kv2l 7 месяцев назад +8

    जय प्रकाश गुरु जी 🙏

  • @Sudip4463
    @Sudip4463 7 месяцев назад +1

    धन्यबात गुरु तपाईंले बिमारी दिन धुखिलाइ धेरै उपकर गर्नुभकोछ तपाइलै जैहो

  • @tirthagurung4180
    @tirthagurung4180 7 месяцев назад +5

    Prakash guru ❤❤ best of luck

  • @samipthapa2446
    @samipthapa2446 7 месяцев назад +2

    जय होस् जय प्रकाश भुजेल❤❤❤❤

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 7 месяцев назад +17

    खाते ४ थाे अङ्ग भनदइ धमकाउने जनता लाई यसताे गुइठे लाई कालाे मसाे दलनु परछ

  • @binitahumgain2937
    @binitahumgain2937 7 месяцев назад +2

    दिन दुःखी लाई हेर्ने कोही हुँदैन 😢😢

  • @nimkantbhusal6386
    @nimkantbhusal6386 4 месяца назад

    प्रकाश गुरु ले गरेको काम उहाँ लाई म धन्यवाद दिन्छु दिन दुखी हरु लाई सहयोग गरि राख्नु होला तपाईं मा भगवान को शक्ति छ कसै ले प्रकाश गुरु लाई धम्कि नदिनु

  • @prakashdahal2294Vlog
    @prakashdahal2294Vlog 7 месяцев назад +3

    मानव को सबभन्दा ठूलो बिश्वास हो।

  • @lifeset4026
    @lifeset4026 7 месяцев назад +3

    ल बधाई छ सबैलाई मान्छे अन्धाधुन्ध यति आकर्सित भएर दिलोज्यान दिएर किन यतिभाती पछि लाग्दैछ? केही त होला कारण!!

  • @shankharramrumba6479
    @shankharramrumba6479 7 месяцев назад +3

    भगवान भाको देस हो प्रकाश भुजेल को काम सही हो उपचार गर्न देऊ सरकार

  • @user-nf3me3cd9k
    @user-nf3me3cd9k 4 месяца назад

    तपाईं पत्रकार ले निको बनाउछ त बिरामिलाई नभको टाईम खराब नगरौ है पत्रकार मोहदय गुरु जी काम गर्न दिउ❤❤❤

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 7 месяцев назад +14

    छड्के हान्न गको रे अपिल त्रीपाटिले फेल खाने भो अबो खिखिखी 😆

  • @jyotitamang3944
    @jyotitamang3944 6 месяцев назад +1

    हो येस्तै अनुसन्धान सबै निकायमा येसरिनै खोज्नितिगर्नु पर्छ

  • @anitasamal5337
    @anitasamal5337 7 месяцев назад +1

    Dhanybad..guru..hajur..lai..dukhi..asay..ani .rogi..lai..sahayong..ani..upxar...❤❤❤..grnu .vakoma...darsn ..namskar❤❤❤❤

  • @umeshchettri4234
    @umeshchettri4234 7 месяцев назад +3

    आह कति राम्रो हो बाबु प्रकास गुरु यो बाबु लाई जसरि पनि तन मन लगाएर बोल्नि बनाइ दिनु होला

  • @nepalyking839
    @nepalyking839 7 месяцев назад +3

    जय प्रकाश गुरु जि🌹🙏🙏🙏🙏🙏

  • @sushilatamang7474
    @sushilatamang7474 7 месяцев назад +1

    Kotikoti naman Prakash Bhujel gurujyulai🙏🙏🙏🤩🤩🤩

  • @dillibahadurkhatri1818
    @dillibahadurkhatri1818 6 месяцев назад

    पत्र कार को शैली सजिलो सगै आप्ठेरो नि हुन्छ तर प्रकाश भुजेल सग हिम्मत छ😊❤❤❤

  • @maiyagothalie1364
    @maiyagothalie1364 7 месяцев назад +2

    Brilliant well done! Guru jiu.. keep it up
    Don’t let others to destroy your peace and confidence guru ❤❤❤❤

  • @laxmirai2189
    @laxmirai2189 7 месяцев назад +1

    यो युटुबेले आज राम्रो भिउजले पैसा कमाउने भए ,प्रकाश भुजेल अनुमति बिना अरु मान्छेको भिडियो खिच्ने अधिकार कस्ले दियो ?कमाउने धन्द्दा , तेस्को बाउको माथिबाट आउछ आदेश।

  • @ashokpariyar8968
    @ashokpariyar8968 7 месяцев назад +1

    जय होस् प्रकस गुरु!🙏💓👌👍️

  • @shivarimal8011
    @shivarimal8011 7 месяцев назад +4

    नमस्कार प्रकाश गुरु 🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐💐

  • @user-sg7ln3hj9o
    @user-sg7ln3hj9o 7 месяцев назад +1

    नेपाल कहिल्यै सुध्रीन्न कठै मेरो देश😢😢😢

  • @BeeNeeTa_YouTube_Channel
    @BeeNeeTa_YouTube_Channel 7 месяцев назад +9

    Thank you so much family for support lot's of love ❤

  • @ratna65acharya
    @ratna65acharya 6 месяцев назад

    Ramro kaarya, Prakash guru. Yo aasram baat uddharko kaam bhayakaxan. Thank you!

  • @user-Different456
    @user-Different456 7 месяцев назад +1

    धेरै धेरै राम्रो भुजेल जि❤❤❤

  • @dambarpun7847
    @dambarpun7847 7 месяцев назад +12

    U r doing great job Prakash bro,keep it up🙏

    • @tankagurung1311
      @tankagurung1311 7 месяцев назад +1

      Lado ko great job lutye ko thaa xaina

  • @ritamagar1016
    @ritamagar1016 7 месяцев назад +1

    Gurulai salamx sarai mitho vanaiharu jay shambhu🙏🙏🙏🙏

  • @sarswatikarki2
    @sarswatikarki2 7 месяцев назад

    Ramro kaam garirako hunuhunxa Prakash bhujel gurule bhagwanle sath hamesha di rakhun Om namah shiway❤❤❤❤

  • @gyanutamang7108
    @gyanutamang7108 7 месяцев назад +1

    यो युटुपे को बोली यस्तो पनि हुन्छ र। यसको भिउज नभएको कारणले गर्दा गुरूलाई दुख दिन आएको हो।

  • @gopalparsadneupane2951
    @gopalparsadneupane2951 7 месяцев назад

    भुजेल गुरु जि लाई अातम देखि नमन अोम नम सिवाये

  • @kalpanakandel2400
    @kalpanakandel2400 7 месяцев назад +2

    प्रकाश गुरु ।मेरो सल्लाह यी सरकारी बाहेक अन्यलाइ समय समय मा पत्रकार सम्मेलन गरेर जानकारी दिदा हुन्छ । अरु केही गर्न पर्दैन । ब्यक्ती पिछे युटुब पत्रकार बनेर हिड्छन साध्य लागदैन गुरु

  • @JIT.RajRaiRai
    @JIT.RajRaiRai 7 месяцев назад +1

    प्रकाश गुरु हाजुरको। कम्मामा मेरो। सलाम। छ /yo जबो यूट्यूवे गोल्डन टीवी आफनो टीआरपी बढ़ौनको लगी कातिसम्मा गिरदो रहेछा

  • @ranasotanja7710
    @ranasotanja7710 7 месяцев назад +2

    कुनै कुनै यस्ता फटाहा युटुबेहरु हुन्छ कि कुरा नगरौ।मान्छे सिध्याउन लागिपरेको हुन्छ।जाउन भ्रष्टाचार नेता मन्त्रीको घरमा गएर छापा मारन।यो चोर पत्रकारलाई कार्ड बिना छापा मार्न आउने खातेलाई मुद्दा हालिदिनुस भुजेल सर।

  • @punchandra1785
    @punchandra1785 7 месяцев назад +3

    पन्डित हरुलाइ पुजा गर्दा छानबिन गर्नु पर्यो पत्रकार खाली पिछा गरेको गरै पत्रकार ले पैसा खोजेको जस्तो छ

  • @shankarrai208
    @shankarrai208 7 месяцев назад +3

    राम्रो काम गर्नु भए को छ गुरु प्रकाश भजेल गर्नु भए छ

  • @chandratamang113
    @chandratamang113 7 месяцев назад +1

    Sai ho guru g very good 💯👍❤❤❤❤❤

  • @sushilapun2422
    @sushilapun2422 Месяц назад

    एकदम सहि कुरा प्रकाशभुजेल गुरु यी मिडिया खाते हरुको काम छैन क्यारे केमेरा थाराउन जान्ने भाको

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 7 месяцев назад +3

    ॐ नम शिबाय

  • @rajarammahat8899
    @rajarammahat8899 7 месяцев назад +7

    जय होस पर्कास सर लाई 🌹🙏🌹

  • @kumaryonzan3670
    @kumaryonzan3670 7 месяцев назад +3

    सही भन्नू भयो भूजेल जी ले

  • @KarimBaksh-gb2sx
    @KarimBaksh-gb2sx 5 месяцев назад +1

    Prakash vujel ramro manxe ho 🌹🌷

  • @krishnabhujel9095
    @krishnabhujel9095 7 месяцев назад

    यो पत्रकार किन यस्तो दिनदुखिका सहारा हुन धामी झाक्री भनेका।डक्टरले।नसकेको पनि,निकोपारेको त देखाईराखेको छत।किन के गरे प्रकाश भुजेलले ।❤❤

  • @laxmishrestha5724
    @laxmishrestha5724 7 месяцев назад +24

    यस्ताे युउटुबेलाई लात हानेर खेदाउनुनि साराजन्ताले बिस्वास गरेकाेठाउमा यस्काे केहाे पारा

  • @RekhaMagar-my1dv
    @RekhaMagar-my1dv 7 месяцев назад +2

    त मुला पत्रकार कस्को अनुमती लिएर गको नि त्यहा चै प्रसाशन ले छड्के हान्ने भिडियो बना भनेर स्वीकृत पत्र देको छ तलाई

  • @badesarkar698
    @badesarkar698 7 месяцев назад +9

    रोके जस्तो गर्ने छिराउने अनि प्रचार गर्ने कति दिमाक चलाउन थाल्यो ऐले त

  • @user-yv1hz6fr5c
    @user-yv1hz6fr5c 7 месяцев назад +3

    याे युटुबे लाई राम धुलाई गर्नु भक्तजनहरूले

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 7 месяцев назад +2

    Get well health all.

  • @ratna65acharya
    @ratna65acharya 6 месяцев назад

    Good Job, PRAKASH guru. Great !

  • @gopdeep
    @gopdeep 7 месяцев назад +1

    Prakash Guru doing great job

  • @binitagurung1233
    @binitagurung1233 7 месяцев назад

    Yo patra kar haru le kati tensan dina aauni ho bechar guru g kati buj kari hunhuncha❤❤❤❤ jay guru g❤❤❤

  • @radhagiri5529
    @radhagiri5529 7 месяцев назад +1

    ❤jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti manabe sewa

  • @laxmiojha3645
    @laxmiojha3645 4 месяца назад

    Prakash sir is great 👍👍👍👍👍👍🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏

  • @Buddhismnepal
    @Buddhismnepal 7 месяцев назад +2

    प्रकाश गुरुलाई पनि राम बहादुर बम्जन लाई जस्तै इसाईको दलालहरुले लखेट्न सुरु गरेको होला।be careful mr Prakash ज्यु

  • @Khushipathak77
    @Khushipathak77 7 месяцев назад +1

    Good luck Prakash guruba 🙏♥️

  • @chakradhanrai6848
    @chakradhanrai6848 7 месяцев назад +3

    यो कुपुत्रकार युटुबेले पशु पति को इन्डेन भट्ट धोती लाई किन यसरी बिरोध गर्न सक्दैन😠

  • @lalithakhadka1877
    @lalithakhadka1877 3 месяца назад

    को धामी को झाक्री कस्को बुढी पोइल्गो भने पत्रकार को लाइस्न खोस्नु पर्छ्✋

  • @user-hn1kx8wp5b
    @user-hn1kx8wp5b Месяц назад

    🙏🙏ho Sahi vannu vayo parkas vujal guru hajur mahan hunuhunxa

  • @lalithakhadka1877
    @lalithakhadka1877 3 месяца назад +1

    खाते पत्रकारको लाइस्न खोसिदिनु प्रकाश जि🙏

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i 7 месяцев назад

    Y,TOBAR AND PARAKAS BHUJEL NAMASKAR ❤❤😂😂 kASAILE PANI DUKHA NADINU HOLA GURU PRAKAS JIU LAI ❤❤

  • @user-ek1uu7vz3o
    @user-ek1uu7vz3o 7 месяцев назад +1

    Thankyou.Parkas.Sar.Tapailai

  • @springgurung7850
    @springgurung7850 7 месяцев назад +5

    yo thugg jhaakrii ho hamro nepali haru kina abuzzz hunxa jani jani yesto thauma gayra 🙏🙏🇳🇵🇳🇵

  • @ArjunGuragain-dl6ek
    @ArjunGuragain-dl6ek 4 месяца назад

    प्रणाम् छ गुरु

  • @user-hb7zk5ls9h
    @user-hb7zk5ls9h 6 месяцев назад

    मरुकुबाट गुरु तपाइको इट्रबि धेरैहेरछु निधेरै बिरामि सन्चो पारनु भाछनि फोन्मा हेरान मिल्छनि किना❤❤❤

  • @parwatakhadka3262
    @parwatakhadka3262 7 месяцев назад +4

    Didi haruko kura sahi ho 😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @HarishDhamivlog
    @HarishDhamivlog 7 месяцев назад +1

    यहि को मौका सबै कमाउने भाइरल हुने नाममा झाक्री एकै ठाउँमा जम्मा गरेको छ प्रकाश ले सब लाई लज जेल 😢

  • @RamTamang-rr8lj
    @RamTamang-rr8lj 6 месяцев назад

    प्रकाश गुरु बा को धेरै गुन गरिब हरुमाथी। म पनि मेरो छोराको लागि जटिल समस्य बोकेर आउदै छु

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 7 месяцев назад +2

    Jaya hos prakasha guru 🙏🙏

  • @sitakhadka4973
    @sitakhadka4973 7 месяцев назад +1

    Good guru 🙏🙏

  • @sunitathapa7250
    @sunitathapa7250 7 месяцев назад +1

    Jay guru ji 🙏🙏👌

  • @krishnalamsal554
    @krishnalamsal554 7 месяцев назад +2

    Jaya ho prakash guru

  • @santoshgurung350
    @santoshgurung350 7 месяцев назад +3

    काम नपाउने युटुबेर हरु अाफुलाई परेसि था हुनछ झाकरि काे पावर

  • @user-fs7sx7bz2c
    @user-fs7sx7bz2c 7 месяцев назад +1

    Ekdam Sahi Answer dinu vayo sala RUclips harulai