बिल्कुल। यस्ताे शक्ति हुनेले निर्मलाकाे अात्मा बाेलाएर बलात्कारि पत्ता लगाउन सक्दैन??या कसैकाे हत्या भएकाे छ भने मृतककाे अात्मालाइ बाेलाएर हत्यारा पत्ता लगाउन सक्दैन?? याे सब नाटक र मनाेबैज्ञानिक खेल हाे मात्र जस्ताे लाग्छ मलाइ।
हाम्रो परिवार मा नि यस्तो भएको छ मेरो हजुरबुबा नै धेरै जान्ने दामी हुनुहुन्थ्यो यस्तो अकाल मै मरेर आत्मा भड्केको त धेरै गाह्रो हुन्छ परिवारलाई हामिले त कति भोगेर आएको छुम
Ho hajur yo satya nai ho.. kasai kasai le esto kura maa biswas gardainan..mero माउली मामा माउली बाजे माउली बाजे को बुवा सबै धामी झाक्री हुन र खुङ्खार हुनुन्छ मेरो गाउँ मा अहिले मेरो गाउ मा मेरो झक्री माम ले जोखाना हेर्नू हुन्छ जे भन्नू हुन्छ तेहि हुन्छ ।। र मैले पुरै बिस्वास लियेको छु धामी झक्री को कुरामा
अब म कसरी सम्जाउ कि कुनै ठाउ को माटो यस्तो हुन्छ कि मासु कुहिएको हुदैन जुन हामी मुर्दा घर मा औषधि हालेर लास राखेका हुन्छौ त्यही अर्गानिक माटो हुन्छ त्यसैले लास नसडेको हुन सक्छ ,,..अब हामिले कसरी बिश्वास गर्नु हामी होला धामी झाक्री सहि होलान तर हामिले मिलाएर बुज्नु पर्ने हुन्छ । यो बैज्ञानिक तबर ले नि सहि हो र झाक्री बाट पनि सहि हो । अब बुज्ने मान्छे ले कसरी बुज्नु हुन्छ त्यो तपाई को कुरा हो 🙏🙏
मानिसको उत्पती जंगली युग देखी चलिआएको तन्त्रमन्त्र पछि बाटा मनिसमा चेतनाको बिकास हुदै बिज्ञानको युगमा प्रबेश गरेको हो अनि तन्त्रमन्त्र हुदैन भन्दा हुन्छर । त्यसैले हाम्रो पुर्खहरूलाई नभुलम। डक्टर होस या धमीझाक्रि १,२ जाना त गलत भईहाल्छनी हो हजुरहरू सबै काहा राम्रो हुन्छर तयसैले सबैलाई सम्मान गरैा धन्यवाद । 🙏
हो बिश्वास गर्नु पर्छ तर अन्धबिश्वास चै गर्नु हुदैन अहिले को जमाना य्स्तो कुरा मा कसैले बिश्वास गर्दैनन मजाक बनाउछ्न तर आफ्नो आखाले देखेपछि र भोगे पछि मात्र पत्याउछ्न तर अरु कसैलाईअफ्नो कुराको बिश्वास दिलाउन सक्दैनन ...यस्तै घटना हाम्रो मोरङ पथरी 1 मा पनि भाको थियो आज भन्दा ४,५ बर्स अगाडि 🤔🤔🤔
आफ्नै ज्यानको माथि नै धावा बोल्ने र धम्कि को बाबजुद पनि यी भाइले धेरै राम्रो काम गरेर देखाई दिए , पैसा कमाउनको लागि नभएर समाजको हितको लागि....धेरै धेर धन्यवाद , उस्तै धामी भएको भए आफ्नै ज्यानको बाजी थापेर कुनै धामी या कसैले केहि गर्न सक्दैन .., मार्छु तलाई गाद्छु भनि भनि पनि समाजको लागि काम गरिदिनु महानता हो .....
चिहान खाँदै गरेको भिडियो अनि मान्छे भेटेको भिडियो पनि चाहियो त्यो पनि जिउँदै त्यो पनि देखाउनु पर्यो नत्र यो फाटा मिडियालाई कार्रवाई गर्नु पर्छ मानिसलाई भ्रम फैलाउने लाई ।

@@nareshnisanareshnisa7398 morang ko belbari ko ghatana ho.bike accdent vayera bitnu vayex.post matam garera ghar nalagi sidai jungle ma lager post matam garda bereko palastic sangai gadnu vako raix.tei vayera uha ko atma le gau ma dukha diyeko rahex
खनेर निकालेको भिडियो पनि पोस्ट गरी सबै लाई विश्वास को वातावरण बनाई दिनु होला धामी झाँक्री को विश्वास गर्नु पर्छ तर पनि ऐले को चलन चलती मा अलिक कम विश्वास गर्छन् तय भएर त्यो खनेर निकालेको भिडियो चाई पोस्ट गर्न अनुरोध छ🙏
यो मेडियाले जुनै भिडियोमा पनि जिउदै जिउदै भनेकोछ।जिउदो होइन हौ आलो भन्छन।एउटा क्यामेरा हातमा लिने बितिकै पत्रुसकारहरु।अघोरी बाबा!अमेरिकन आइमाइकी पोइले भनेको।
मृतक आत्मा तड्पेको हुन्छ यसलाइ भनिन्छ जागित्र बर्सौ सम्म पनि भित्रि चिहानमा ताजा रगत हुन्छ त्यो रगत या कुनै बस्तु ताजा हुन्छ त्यो जलाउनु पर्छ अनि मृतकको आत्मा ले शान्ति मिल्छ यो कुरा मलाइ पनि थहा छ
you all probably dont give a damn but does someone know of a trick to get back into an Instagram account?? I somehow lost the account password. I would appreciate any help you can give me.
अब निर्मलाकाे आत्मा बाेलायर हत्यारा पत्ता लगाउनु पर्याे
Sai vannu vayo
बिल्कुल। यस्ताे शक्ति हुनेले निर्मलाकाे अात्मा बाेलाएर बलात्कारि पत्ता लगाउन सक्दैन??या कसैकाे हत्या भएकाे छ भने मृतककाे अात्मालाइ बाेलाएर हत्यारा पत्ता लगाउन सक्दैन?? याे सब नाटक र मनाेबैज्ञानिक खेल हाे मात्र जस्ताे लाग्छ मलाइ।
Sahi vannu vayo but jun mareko manxeko atma jageko hunu parne raixa. Vanne bujhau.
@@sanjay1012- agreed
Truth
धेरैको जिज्ञासा हेरे नाटक भनेको देखें।
तर मलाई लाग्छ जो कोहीले थाम्न सक्दैन देउता,आत्मा कहाँ सम साँचो हो म चाई विश्वास पनि गर्छु।
ma pani garxu sir
super online tv le purai haleko xa sabai xa parman jhakrile vaneko xa sabai purako xa
Natk vanne pagl ho haro rai ko akal marda kalle marda dhami rakhinx yo satya ho uniharuki chita nabujeko sabai bhanxa
इसबै कुरा सनसार र्मै छन
तर जसले नाटक गरनू भो भनछ नी आफैलाई परेसी थाहा हूदोरहेछ बल बिशवस गरनू हूनछ न परे संम गरनू हून
Malai ta dherai biswas lagxa dhami jhakri ko mirtak aatma le santi pawos
Mero daju pani jhakri dhami hunuhun thiyo sach bat ho mapani manchhu😀😃😄👍👈
Mano rog chahi thik hola guruko bishwas garyo vani
Dohori geet ta darai jado rahechha jhangri guruko😀😀😀
माफ गनु हाेश हजुर🙏🙏
जे होस धामी जान्ने र हिमत भको अनुभव भयो मलाइ तेत्रो मान्छेले घेरेर गर्दा पनि भनेको कुरा साचो भयो सलामछ धामिलाइ धामिको घर ठेगाना पाउन सकिन्छ होला
हाम्रो परिवार मा नि यस्तो भएको छ मेरो हजुरबुबा नै धेरै जान्ने दामी हुनुहुन्थ्यो यस्तो अकाल मै मरेर आत्मा भड्केको त धेरै गाह्रो हुन्छ परिवारलाई हामिले त कति भोगेर आएको छुम
Hami sano xada Mero familyma ni dherai barsa pahile yestoi vako thiyo oha dhamilai hamro samajle pani jhut bolyo vaner pitna n marn khojeko thiyo chirpat daura samet uthayeko thiyo bt satyeta dekhayr dhamile samasya bat mukta garaunuvako thiyo aj tehi yad aayo.
@@santoshirai656 p pppz
7ķbtwv
Llĺlllllĺ
Ho yo sattey ho gurulai 🙏🙏🙏🙏🙏
Ho hajur yo satya nai ho.. kasai kasai le esto kura maa biswas gardainan..mero माउली मामा माउली बाजे माउली बाजे को बुवा सबै धामी झाक्री हुन र खुङ्खार हुनुन्छ मेरो गाउँ मा अहिले मेरो गाउ मा मेरो झक्री माम ले जोखाना हेर्नू हुन्छ जे भन्नू हुन्छ तेहि हुन्छ ।। र मैले पुरै बिस्वास लियेको छु धामी झक्री को कुरामा
Mahan hunuhudo rahexa Guru jii
देख्ने रहेछन है धामि❤❤❤
ऊम नम शिबाय हरहर महादेव जय भोलेनाथ 🙏🙏🚩🇳🇵🇳🇵🇳🇵
जय,गुरु
तन्त्र मन्त्र,धामीझाँक्री प्रती बिश्वास पनि राख्नुपर्छ।धामीले जे जस्तो पनि गर्न सक्छन् ।
sahi ho
सहिहो हजुरको कुरा
Honi 😉
@@hastamagargood1662❤pp0❤🎉
Biswas gare nagare khusi tara manne kurama pugda patalsaktiko sikar banne uchha sambhawana rahanxa, Bible sixa anushar.
चिहान खनेर निकालिएको भिडियो खै त त्यो देखाउनु पर्यो अनि मात्र विश्वास हुन्छ 😒😒😒
देखाको छत योहि भिडियो मा डोयट गारेको देखेना
Biswas lagdaina vane nahernu dajaii
@@premadhikari2799 it’s fake
देखाकाे छ हेर्नू फेरि
Tehi video maa jodera dekhako xata hajur k dekhnu vayo video maa chai
अब म कसरी सम्जाउ कि कुनै ठाउ को माटो यस्तो हुन्छ कि मासु कुहिएको हुदैन जुन हामी मुर्दा घर मा औषधि हालेर लास राखेका हुन्छौ त्यही अर्गानिक माटो हुन्छ त्यसैले लास नसडेको हुन सक्छ ,,..अब हामिले कसरी बिश्वास गर्नु हामी होला धामी झाक्री सहि होलान तर हामिले मिलाएर बुज्नु पर्ने हुन्छ । यो बैज्ञानिक तबर ले नि सहि हो र झाक्री बाट पनि सहि हो । अब बुज्ने मान्छे ले कसरी बुज्नु हुन्छ त्यो तपाई को कुरा हो 🙏🙏
मानिसको उत्पती जंगली युग देखी चलिआएको तन्त्रमन्त्र पछि बाटा मनिसमा चेतनाको बिकास हुदै बिज्ञानको युगमा प्रबेश गरेको हो अनि तन्त्रमन्त्र हुदैन भन्दा हुन्छर । त्यसैले हाम्रो पुर्खहरूलाई नभुलम। डक्टर होस या धमीझाक्रि १,२ जाना त गलत भईहाल्छनी हो हजुरहरू सबै काहा राम्रो हुन्छर तयसैले सबैलाई सम्मान गरैा धन्यवाद । 🙏
हो बिश्वास गर्नु पर्छ तर अन्धबिश्वास चै गर्नु हुदैन अहिले को जमाना य्स्तो कुरा मा कसैले बिश्वास गर्दैनन मजाक बनाउछ्न तर आफ्नो आखाले देखेपछि र भोगे पछि मात्र पत्याउछ्न तर अरु कसैलाईअफ्नो कुराको बिश्वास दिलाउन सक्दैनन ...यस्तै घटना हाम्रो मोरङ पथरी 1 मा पनि भाको थियो आज भन्दा ४,५ बर्स अगाडि 🤔🤔🤔
यश ठगले सिदासादा मानिुहरूलाई खुल्लेआम ठगि गरेर मानिसहरूलाई मानसिक पिडामा पारेकाे,ठगि अभियाेगमा मुद्वा हाल्नु पर्छ।
मरेर गैइ सकेको मानिसको च्यान खनेर किन बिजोग
😡😡😥
सहिहो अर्काको अपमान गर्नु हुदैन
आफ्नै ज्यानको माथि नै धावा बोल्ने र धम्कि को बाबजुद पनि यी भाइले धेरै राम्रो काम गरेर देखाई दिए , पैसा कमाउनको लागि नभएर समाजको हितको लागि....धेरै धेर धन्यवाद , उस्तै धामी भएको भए आफ्नै ज्यानको बाजी थापेर कुनै धामी या कसैले केहि गर्न सक्दैन .., मार्छु तलाई गाद्छु भनि भनि पनि समाजको लागि काम गरिदिनु महानता हो .....
मत कतार बाट हेर्दै हो,मेरो घरसुर्खेत जिल्ला घर मेरो यो झाक्री को कुरा सहि हो मलाइपनी बिस्वास त लाग्छ
Kasri his was lagyo
Bhok layo 🥰🥰jhakrey baby
Namaste jhakri baa
हैट अचम्मै को झाक्री लौ परमेश्वर दूतको दूत पानी को पानी छुट्टै दिनु पर्यो l 🙏
Bichara kati dulha gari gari rakhnu vako aafno kaam dhaami lai mannai parxa salam xa mero tapain lai ma tapain ko dukha bujhxu
जय हाेस्
हावा कुरा हो जसुकैकोपनि रामरी बाक्स मा लगाएर पुरेको २ ..४ बषं कुनै अंगमा काँचैहुन्छ नत्र अरुकोपनि खनेर हेरौ त एस्तो काण्ड अरुपनि भएको छ꫰
ramro xa tapaiko video
धामी झाँक्री मा पनि विश्वास गर्नु पर्छ
आदेश,आदेश,आदेश
जयश्री,गुरु,गोरक्ष नाथ,जयमाँ
गुरु,सत्यश्क्ति,शाधरनमस्कार,गुरुआदेश
केगर्नर,गुरु,चार खुट्टे खाने,र,लाख,रुपे
खानेहरुले गर्दा,हामिहरु,जस्तोको
आणबिशुवाष,र,घातभैराखेकोछ
बत्नामभैराखेकोछ,जय,गुरु,याहाँ देब
जय,माँ।।
Ma Pani jhami prati jherai Biswas xa 👍👍🙏👍👍👍
हो मर्मेसुरा हो अब भन्दिनु पर्यो निर्मला पन्त को हत्यरा कोहो भन्दिनु पर्यो दूध को दूध पानी को पानी छुटयाइ दिनु पर्यो 😀😀
निरमाला पनत को हत्याकाण्डमा को को छ पता लगाईदिनु परयो😶😶
Aafui laga
#JUSTICEFORNIRMALAPANTA😥
#JUSTICEFORNIRMALAPANTA😥
@@jholey7130 mum.7
हावा कुरा,, यदि त्यो मरेको मान्छे बोलेको भय त तेहि मरेको मान्छेको अवाज स्वर हुनुपर्ने नी !!
bhut boleko ho manchheko Atma haina
मलाइ पनि यक्दम बिस्वास लक्क्स
झाँक्रीलाई निर्मलाकाे हत्यारा पत्ता लगाउन लाउनु पराे।
जीउँदै निस्केको मान्छे खोइ त मिडिया मा ल्याउनु परो।।
जीवन मृत्यु देखिने सत्य हुन् भने देवी देवता भूत प्रेत आत्मा धामी झाँक्री बोक्सि छौडा पनि सत्य हुन्।
Nice singer nepal idol ma bolaunu parxa
चिहान खाँदै गरेको भिडियो अनि मान्छे भेटेको भिडियो पनि चाहियो त्यो पनि जिउँदै त्यो पनि देखाउनु पर्यो नत्र यो फाटा मिडियालाई कार्रवाई गर्नु पर्छ मानिसलाई भ्रम फैलाउने लाई ।
लेरि हेर्नू छ टाईटल त अलिकति फर हुन्छ बुझेर हेरनुस नमस्कार
5:30 Ma hernu xa
Sahi ho yo duniya ma bhagawan xan bhana bhut pret pani xa kina bhane mailea pani bhogeko xau dhami jhakri ma pani biswas garnu parxa
Hami dhami jhakri ra dactar dubailai sara bar heennu parxa
अब कमाउ झाक्री बा अब तिमिहरुको पालो आयो
😅
yo sabai satey ghatna ho toy marne mero mama hununthiyo🙏🏻🙏🏻🙏🏻🥺
Ho hajur yo satya nai ho.. kasai kasai le esto kura maa biswas gardainan..mero माउली मामा माउली बाजे माउली बाजे को बुवा सबै धामी झाक्री हुन र खुङ्खार हुनुन्छ मेरो गाउँ मा अहिले मेरो गाउ मा मेरो झक्री माम ले जोखाना हेर्नू हुन्छ जे भन्नू हुन्छ तेहि हुन्छ ।। र मैले पुरै बिस्वास लियेको छु धामी झक्री को कुरामा
हाे र? अनि वहाँलाइ छ बर्ष पछि जिउँदै भेटाएकै हाे त? जमीनमुनि गाडेकाे मान्छे पनि कसरी त्यत्राे समयपछि जिउँदै भेटियाे? के याे पक्कै साँचाे हाे?
Yo kun thauma ho hjr k vayer marnu vako ni sharmila sis katiko aumerko ho hjrko mama
@@nareshnisanareshnisa7398 morang ko belbari ko ghatana ho.bike accdent vayera bitnu vayex.post matam garera ghar nalagi sidai jungle ma lager post matam garda bereko palastic sangai gadnu vako raix.tei vayera uha ko atma le gau ma dukha diyeko rahex
Dami jhakry ko ta malai dherai biswas lagxa🙏🙏🙏🙏
Yo mafee maganu parxa sahi ho damii bhaie
निर्मला भागवतीको हत्यारा पत्ता लगाउ तिम्लाइ हरेक नेपाली जन्ताले फुलमालाले सम्मान गर्नेछन।
लु फुल हेरियो हजुर मलाई बिश्वास लाग्यो है
खनेर निकालेको भिडियो पनि पोस्ट गरी सबै लाई विश्वास को वातावरण बनाई दिनु होला
धामी झाँक्री को विश्वास गर्नु पर्छ तर पनि ऐले को चलन चलती मा अलिक कम विश्वास गर्छन् तय भएर त्यो खनेर निकालेको भिडियो चाई पोस्ट गर्न अनुरोध छ🙏
झाक्री चाहिँ होइन बरु पच्छिम तिरा को देउडा गीत को गायकार चाहिँ हो जस्तो laagyo😂😂😂😎😎😎
यस्तो अपबाहले बिचरा त्या को नानी बाबू हरु को मनस्थिति मा कस्तो असर परिराको होला कत्ती त्रास मा होला वहियात
Yesta vdo trending ma aauchha nepali ma,kunai foreigner lea herna sat African country vanda kam rainchha vanne sedai mulyankan hunxa
अब सबै नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 viral हुने पालो झाकरि बाबा को😊
हो नि अब सबैको पालो गयो अब झाक्री को पालो कहिले खाल्तो बात जिउदै निकाले भन्छ कहिले के बेकार
Haina yo dhami ghari ghari camerama herxa ta
बिरामी बहिनी र झाक्री को मिलोमतो पो होकि
मेरो भाई करिब 6 वर्षा यता बिमार् छ झाकरी सङ्ग सम्पर्क गर्न के गर्नु पर्ला
Kasto video aauxa ho trending ma..😂😂
मैलेत धामि झाक्रि को बिस्वास गर्दै आयको छुहै
खनेकाे च्यानमा भएकाे सिनाे त देखाइएको छेेन त । हामीलाई के विस्वास ।
पहिल देखी को चलि अयेको हो ।।
दामि झाक्री सतेत हुन्छ नै ।।
बदाइ छ ।।
भगवान छ भने भुत प्रेत आत्मा पनि हुन्छ।।
खतर्कान हो मेरो समर्थन छ
राम्रो छ
क्यामेरा देखेपछी झनै झाक्री मा देउता चढेजस्तो छ क्यामेरा लुक्स पनि राम्रै छ😀
, 🤣🤣🤣👍
Ma biswas धामीमा nagarne manxe,जब परिआयो/र डाक्टर नसकेको काम धामीले निको भो/अनि धामीमा शक्ति हुन्छ भनेर म मान्छु।
Omg
woow soo nice video daju aru pani video leraunu na haii daju plzzz 😍😍😍😍🤘🤘🤘🕉
यो मेडियाले जुनै भिडियोमा पनि जिउदै जिउदै भनेकोछ।जिउदो होइन हौ आलो भन्छन।एउटा क्यामेरा हातमा लिने बितिकै पत्रुसकारहरु।अघोरी बाबा!अमेरिकन आइमाइकी पोइले भनेको।
याे संसारमा देवि देवता छन भने भुट प्रेत पनि अबश्य छन ।।
Agree ss🙋♀️
Hawa
सबै छन
@@sumithkumar6876 qhhy63wet
@@rairai5613
Jljp
मलाई पनि बिश्वास लाग्छ
😍😍साबाघाउलेमिलेरा सिउर्ठयिदिनुस् अाबा
भाग्रथिको तिर पनि लगुमन हो केही हुन्थो कि न्याय
श्री हरी नारायण नारायण हरि।
P
दान्स पनि गर्दो रहेछ लुङ्गि दान्स कला गला राम्रो रहेछ प्रतिभा राम्रो लाग्यो मलाइ 😂😂😂
Hami sanoma birami huda dhami jhakri jiu le jharfuk garera niko parnu hunthyo
अचम्म । बिज्ञानलाई चुनाैति ।
Please Re upload the video with English subtitles
मत बिस्वास गर्छु देबि देवता भगवान प्रती आशा छ यक दिन भेट गर्नेछु गुरु ज्यु लाई
Salute u db daju..
Good and nice
Dhami sounds like Pop smoke
यो सत्य हो म आफैले भोगेको कुरा मेरै परिवार मा नि यस्तै भएको छ
Mm. Ss
M
हाे र? के देख्नु भयाे??
🤣🤣🤣🤣
होर हजुर
यो धामिको बेहोरा दुनियाको अगडि बसेर बुङ बुङ चुरोट उडाउने लाई सामाजिक अपरध बिरोधको कानुन लाक्छकी लाक्दैना होला? पत्राकार ज्यु सोधिदिनु होला।
😂😂😂muji saiko hanexa
Yatro risk lera kam garne dhami jhakri lai mannu parxa 🙏
Jfvsjuf
मृतक आत्मा तड्पेको हुन्छ यसलाइ भनिन्छ जागित्र बर्सौ सम्म पनि भित्रि चिहानमा ताजा रगत हुन्छ त्यो रगत या कुनै बस्तु ताजा हुन्छ त्यो जलाउनु पर्छ अनि मृतकको आत्मा ले शान्ति मिल्छ यो कुरा मलाइ पनि थहा छ
K hawa ho. Hamro nepal ma Hindu aune paile gande nai chalan thio. Sayad mitru sansakar ramro bhayena hola
@@birju4333in
❤❤
सहि हो ढामि को कुराे
अचम्मै
गुरुले सधै आशीर्वाद दिउन धामीझाँक्री भाईलाई।
you all probably dont give a damn but does someone know of a trick to get back into an Instagram account??
I somehow lost the account password. I would appreciate any help you can give me.
Adhcr
@@stephenyehuda5655 dsfjru RT 5 yr yr 34 tee tee lollo KP p00
@@stephenyehuda5655 q
Digital Shanties 3the
Very good well done congratulation from London UK 🇬🇧👍💗❤️🌹🇬🇧
woow
हड्डी निकाल्यो जिउदो होइन छि छि
I'm watching this at night,dear god help me out😔
Jawan jhakri janne hunxa vanne garthe budha paka harule ho rahexa sabai lai hat jodera namaskar xa 🙏🙏🙏🙏
Klpna dhal and rmes
Number dinunna
guru lai vetne echha xa kasari vetnu sakxa hola
जय,शिवशक्ती,महाँकाली