Это видео недоступно.
Сожалеем об этом.

देखाए सोच्नै नसकिने मरेको मान्छेको चिहान १२ बजे राती खनेर निकाल्दा भेटियो त जिउदै?

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2021
  • मान्छेको चि,हान राति १२ बजे यसरी खनेका थिए, चि,हान खन्दाको दृश्य देख्दा सबै चकित
    belbari# morang# News#
    FDC Online TV#

Комментарии • 537

  • @jibankarkai2937
    @jibankarkai2937 3 года назад +89

    अति राम्रो बिस्वाश दिलाई दियेछन बिजुवा भाईले ,

  • @user-nb9ky2xj9q
    @user-nb9ky2xj9q 3 года назад +26

    झाक्री हजुरलाई धेरै धेरै धन्यवाद ! एउटा समाजमा नराम्रो चिजदेखि मुक्ति दिलाउनु भएकोमा ।

    • @mankumaripradhan8151
      @mankumaripradhan8151 3 года назад

      Death body Ko Anga Cheban khanera nikaler sabai jalaye Pani ta atma ta apse ap harai halcha ni haw murkha ho

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +49

    धामीझाँक्री भनेको यस्तो हुनुपर्छ धन्यवाद 🙏🙏🙏

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +95

    मिडियामा ल्याउने झाँक्रीकाे यो अतभू क्ष्यामतालाई करोडौंको साथ सहयोग गर्दछु बिज्ञान भन्दा ठूलो अनुसन्धानकाे हाम्रो हिन्दु समाजमा परिभाषित भएको छ

    • @jayakirsnanepuna1040
      @jayakirsnanepuna1040 3 года назад +2

      यो मिडियाको मोबाइल नम्र पठाइ दिनुसहर

    • @gopalghimire3233
      @gopalghimire3233 3 года назад

      @@jayakirsnanepuna1040 !!!!!##!

    • @woozie4935
      @woozie4935 3 года назад +1

      @@jayakirsnanepuna1040 pplll

  • @purnagurung1041
    @purnagurung1041 3 года назад +141

    धामी महान हुन!नमस्कार :
    दु:ख पाएको आत्मा ले मुक्त पायो!
    जय मुक्त !!🙏🙏🙏

  • @kirshnanirdosh1447
    @kirshnanirdosh1447 3 года назад +32

    महान काम प्रति सलुट छ गुरु आफ्नो ज्यान जोखिममा राखेर भएपनि हजुरले अन्ध बिस्वास हो भन्ने हरुप्रति प्रत्यक्ष आँखा खोलिदिनु भएको छ
    जय जय जय होस् गुरुको

  • @gangagangakc5996
    @gangagangakc5996 3 года назад +23

    धेरै राम्रो काम गर्नु भयो धन्यवाद छ धामि ज्यु लाई ।🙏🙏🇳🇵🇳🇵

  • @BhanuG.5
    @BhanuG.5 3 года назад +13

    धेरै राम्रो काम सलाम छ झाक्री हजुर लाई

  • @deepakbkdeepakbk9520
    @deepakbkdeepakbk9520 3 года назад +5

    धामी जी लाई बधाई छ र मेरो तरफ़ बाट दर्शन भनु चाहानछु सते को बिजया हुनछ धामी जी एक दम सही मानछे हुन हुनछ धनेयवाद धामी जी लाई

  • @karangurung8173
    @karangurung8173 3 года назад +3

    धामी दाई झाक्री महाराज लाई धन्यबाद

  • @nirmalchaudhary9551
    @nirmalchaudhary9551 3 года назад +54

    भुत बोक्सी हुदैनन् भन्नेहरुको लागि दरो झापद हान्नु भो गुरुले

    • @rajurana1275
      @rajurana1275 3 года назад

      Hunxa sabai thok

    • @FDConlineTV
      @FDConlineTV  3 года назад

      कुरा शही हो

    • @kalidassubba923
      @kalidassubba923 3 года назад +1

      छन हजुर बोक्सी ले मेरो छोरा लाई नाइ खाइ दियो कति पीडित छु कसम

    • @sangitarai5564
      @sangitarai5564 3 года назад

      kura ta sahinai ho

  • @dilamgurung8793
    @dilamgurung8793 3 года назад +123

    निर्मल पन्त काे केश मा यो बेलबारी धामी बा लाई लनु पर्याे

  • @mebanghang8125
    @mebanghang8125 3 года назад +1

    योझाँक्रिलाई धेरै धेरै धन्यबाद छ

  • @cnlsoy5751
    @cnlsoy5751 3 года назад +21

    धामको बेथा धामिलाइ थाहा हुन्छ नि त मुर्ख हरु लाई के थाहा। मुरि मुरि धन्यवाद झाक्री जुयु हजुरको जय होस् बिजय होस् आजै।

  • @dipaklamichhane2583
    @dipaklamichhane2583 3 года назад +61

    धामीझाँक्री को बिसुबास नगर्ने हरु ले यो हेर्नू होला हजुर लाई सम्मान छ

  • @suranshrestha9845
    @suranshrestha9845 3 года назад +14

    बिचरा बिजुवा लाई धेरै दुख भएछ गारो हुन्छ बिजुवा भएर काम गर्नु उहाको दुख लाई सबै जनाले हेर्दिनु होला

  • @dikbahadurbasnet4333
    @dikbahadurbasnet4333 3 года назад +121

    यसले गर्दा हाम्रा सबै संस्कार रीतिथितिहरू सत्य छन् भन्ने मलाइ लाग्छ।

  • @mebanghang8125
    @mebanghang8125 3 года назад +8

    बैज्ञानिक लाई चुनौति दिने भने पछि हाम्रो परमपरा सत्यो को अाधार भुत लाई प्रमाणित गरिदियो कोमाधेरै धन्यबाद छ

  • @jaysunar1758
    @jaysunar1758 3 года назад +34

    अब निर्मला पंत को पनी बायु बोलाउनु परयो हैं कसले मार्या रैछ भानेर हैं ज्यक्री ba

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 года назад +40

    Jaya Nepalmata 🇳🇵🕉
    Jaya hindu dharma 🇳🇵🕉
    Jaya buddha dharma 🇳🇵🕉
    Jaya kirat dharma 🇳🇵🕉

  • @krishnagopalshrestha8475
    @krishnagopalshrestha8475 3 года назад +25

    खाल्टो खन्दा जिउँदै निस्कियो भन्या खै यहि हो हावा जस्तो युटुबे यो सब सेटिङ हो । प्रमाण खै ।

    • @sharadavaidya1636
      @sharadavaidya1636 3 года назад

      Fast Online TV ma nikhleyko deykhauxa , jiudo hoina nakuhiyrko lasa ho , Aatama ta kahilry pani mardaina , Aatama matra boleyko ,& satayeko ho.

  • @bishnukumarrai9367
    @bishnukumarrai9367 3 года назад +5

    हजुर को यो महान काम लाई
    सलाम छ ।
    धामी दाई हजुर लाईधेरै धेरै धन्यवाद

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 года назад +8

    कत्ति जवान धामि सार्है राम्रो काम गर्नु भयो,बिश्वास नगर्ने हरुलाई बिश्वास दिलाउनु भयो

  • @arjunjirel8647
    @arjunjirel8647 3 года назад +2

    Khatra dhami good job 👌👌

  • @mongolofficial83
    @mongolofficial83 3 года назад +13

    दुख पाएको आत्मालाइ शान्ति मुक्त दिनु भयो धन्यवाद धामी जि

  • @sabeenmagar6054
    @sabeenmagar6054 3 года назад +2

    यो समाज मा छोरा नभासी सबै ले हेला गर्दो रैछ छोरि छोरी भयो भनेर मेरो दाइ पनि मेरि आमाले पाको थियो चार बर्स मा मोरेको रे ल मेरो दाईलाई पनि जिबित फर्काउन परियो के यो सत्य होला त

  • @basantashrestha906
    @basantashrestha906 3 года назад +17

    सार्है राम्रो काम गर्नु हुने गुरुलाई सम्मान प्रकट गर्दछु

  • @user-dn4oq8ku4t
    @user-dn4oq8ku4t 3 года назад +5

    हामि त गाउको मान्छे जे गर्दा नि धामि नै लगाउछौ डक्टर को मा जान टाढा पर्छ सबै आज सम्म धामि ले ठिक गरि राछ मलाइ 100% बिश्वास लाग्छ

    • @user-zq9eh1jp7n
      @user-zq9eh1jp7n 4 месяца назад +1

      Kun jat ko daami ho Ghar kata ho vanidinu paryo

  • @himalayanviagra6255
    @himalayanviagra6255 3 года назад +6

    राम्रो मनोबैज्ञानिक उपचार गराइदिएछ्न धामिले गाउलेको।

  • @sushilaphuyal1851
    @sushilaphuyal1851 3 года назад +8

    धामि महान सम्मान छ 🙏🙏🙏🙏

  • @govindapandey64
    @govindapandey64 3 года назад +12

    युटुवर सँग जोगिनुस
    युटुवर भनेको गैडाको जिब्रो हो
    चाटे जस्तै गरेर छाला काड्दिन्छ

  • @mannuthapa5431
    @mannuthapa5431 3 года назад +2

    एकदम महान झक्रि 🙏🙏🙏👍👍👍❤️❤️❤️

  • @mr.jumsongrai471
    @mr.jumsongrai471 3 года назад +2

    धामी झाक्री र डाक्टर दुबै बिश्वास हुन्छ डाक्टरले निकाे हुने धामीबाट हुदैन धामीबाट निकाे हुने डाक्टरले निकाे पार्दैन दुबैकाे अाफ्नाे अाफ्नाे उपचार हुन्छ त्यसकारण दुबैकाे बिश्वास गर्नु पर्छ , अझ यिनी झाक्री एकदम बिश्वासिलाे धामी रहेछ राम्राे गर्नु भयाे।

  • @shibashankar4104
    @shibashankar4104 3 года назад +9

    हजुर महान हुनुहुन्छ हजुर लाई सम्मान छ

  • @silatamang3186
    @silatamang3186 3 года назад +1

    बाजेकाे कुरा सुदा खुसि ला गाे

  • @madanrai4432
    @madanrai4432 3 года назад +13

    सहि,भन्नू,भयेा,हजुरले,सनसारमा,,उहीँ,घाम,उहीँ,जुन,

  • @rajendrabasnet4175
    @rajendrabasnet4175 3 года назад +1

    धेरै धेरै राम्रो काम गर्नुभएको गुरु बालाई सलुट🙏🙏

  • @damodarbaral7033
    @damodarbaral7033 3 года назад +4

    Salute xa guru 🙏🙏🙏🙏🙏🙏

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +38

    कलियुगमा हुन्न भन्न ससकिदैन युगता उईनै हो उईरात पर्छ उईदिनहुन्छ उई घाम लाग्छ उईजुन लाग्छ

  • @shellyrai1124
    @shellyrai1124 3 года назад +3

    INTELLIGENT DHAMI.🙏🇮🇳

  • @hukumoli2722
    @hukumoli2722 2 года назад

    धामी झाँक्री महान हुन। अब नराम्रो लाई नसत गर्नु पर्छ।

  • @sashikarki7302
    @sashikarki7302 3 года назад +1

    🙏🙏good job dhami guru

  • @kalpanagahatraj3296
    @kalpanagahatraj3296 3 года назад +3

    Dhami jhakri ko pni biswas grnu prxa ..guru hjrle derai ramro kam grnu vyo salam xa hjrlai🙏🙏

  • @laxmiphuyal7859
    @laxmiphuyal7859 3 года назад +16

    मलाई 99% बिसुवास छ किन भने मलाई पनि केइ परेको छ

  • @ishwornepali1347
    @ishwornepali1347 3 года назад

    मुला कुरा भन्दा बढी हल्ला गरेको छ एक एक जना गरि बोल्न पर्छ नि।

  • @charugurung5721
    @charugurung5721 3 года назад +6

    Mirtak ko aatma le santi payo guru lai dherai dherai dhennebad 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Sudipsubedi111
    @Sudipsubedi111 3 года назад +11

    कुन ठाउँ मा हुनुहुन्छ गुरु

  • @indrakc9661
    @indrakc9661 3 года назад +10

    धेरै बर्ष पहिला दाङ्ग मेरो गाउमापनी सेम केस भाकोथियो

  • @bhaktamagar4169
    @bhaktamagar4169 3 года назад

    Good job dhami 🙏🙏🙏

  • @shresthajeshika3479
    @shresthajeshika3479 3 года назад +2

    मलाई नि धामीझाँक्री माथी विश्वास लाग्छ 🙏🙏 गुरु

  • @dilbahadurkhatri2079
    @dilbahadurkhatri2079 3 года назад +1

    जय शम्भो आफ्नो रीतिरिवाज कसैले पनि नबिर्सौं आफ्नो कुल देवी देउता लाई मान्नु नै सबैभन्दा ठूलो कुरो हो आजभोलि नेपालीहरु धेरैले आफ्नो बाटो बिराएको छन् धर्म-संस्कृति भनेको हाम्रै अतिउत्तम र वास्तविक छ मान्न पो जान्नुपर्दछ धन्यवाद

  • @govindamudel2434
    @govindamudel2434 3 года назад

    ईनी धामी लाई धामी को लाईसेन्स सइत सम्मान घर्नू पर्छ

  • @taraadhikari1687
    @taraadhikari1687 3 года назад +10

    अात्मा भड्कीन्छ नी अाफै कालगती ले मरेको मान्छे को तेती अात्मा धुम्दैन अरे तर झुन्डेर बीस खाएर एक्सीडेन्ट भएर तेस्तै अापत बिपत परेर मरेका मान्छे को अात्मा धेरै भड्कीन्छ अरे हुन्छ नी अात्मा

  • @manojbaraili1154
    @manojbaraili1154 3 года назад

    Dherai ramro ho dhami sir hajur Lai mannu parxha

  • @tulasabista8688
    @tulasabista8688 3 года назад +5

    मलाई त धामीझाँक्री मा पूरा बिश्वास छ

  • @jyotishbudha
    @jyotishbudha 2 года назад

    सलाम मिडिया स्थानीय बासी झाँक्री सबै सबै बिशेष ।

  • @bungkshyangchha
    @bungkshyangchha 3 года назад

    धामी भाई खतरनाक मैले माने

  • @Soldierflutesf
    @Soldierflutesf 2 года назад

    gajjab ko kaam great job dhami jiu

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 года назад +1

    सबै ले विश्वास गर्दैनन् र कसरी गर्नु आधार पनि हुँदैन तर याे भिडियो हेर्दा सबै समाज को कुरा सुन्दा बुझ्दा विश्वास विश्वास गर्न मन लागो
    राम्रो काम हो यो परिवार ले दुःख पाएका थिए ऐले मृतक को आत्म ले शान्ति पयो...अनि गाउँ समाज ले पनि दुःख नपाउन सबै लाई राम्रो सुख शान्ति मिलोस🙏

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 3 года назад

    Good job zaakri Vhay

  • @mohanthapa5132
    @mohanthapa5132 3 года назад

    यो मरेको मान्छे कामबाट जिउँदो हुनजान्छ मेरो हजुरबुवा सुवेदार हो देहान्त भागको तीस वर्ष भयो ज्युदै फर्काइदिने भए दस घण्टाभित्र 5 लाख दिने छु कोहि हुनुहुन्छ झाँक्री यो कुरालाई कानुनले मान्छे कि मान्दैन पत्रकार ज्यू?

  • @budsmanlimbu7339
    @budsmanlimbu7339 3 года назад

    Jay jhakrri...

  • @ranjitahitanga9593
    @ranjitahitanga9593 5 месяцев назад

    साचिकै झाकरि साचो हुनुरैछ सुनदा सायद तर अब निरभिक बाबू लाई नि पता लगाईदिन परेयो मिडिया भाइ हरु

  • @kumartamang4941
    @kumartamang4941 3 года назад

    Dhami jakri ma derai biswas gareko manchhe ma ... derai dhami ka dole bayara ni hodeko chhu ... yo vdo hereta jan atti khusi lageu ... keet it up yo dhami vai lai derai derai uttar uttar pragati ko shuvakamana chha ra sadai ramro kam garnu naramra pakchhya ma kahile najanu ...

  • @aniltharuaniltharu8526
    @aniltharuaniltharu8526 2 года назад +1

    Wow good 👍👍👍👍

  • @bipinxattri7822
    @bipinxattri7822 3 года назад

    Very nice dhami

  • @bijayaadhikari3564
    @bijayaadhikari3564 3 года назад

    Dhami ba jay salut xa

  • @mongolian_jasika1237
    @mongolian_jasika1237 3 года назад +1

    Congratulations for 1st 1 million views..

  • @Bishalrai-ki4ps
    @Bishalrai-ki4ps 3 года назад +1

    निर्मला पन्तको 🙏पनि

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 3 года назад

    Mahan jakri dheroi thanks cha god bless your family assam lakhimpur phulbari

  • @Lastaa_Tehi_TV
    @Lastaa_Tehi_TV 3 года назад +3

    पुलिस investigation हुनु पर्छ । त्यो धामि कै मिलिमतोमा केहि घटना भएको हुन सक्छ। येदि त्यो धामि तेतिकै शक्तिसालि हो भने अरु पनि हरायेको लाश हरु पत्ता लगाउनु पर्यो। नत्र समातेर केरकार गर्दा सब छर्लङ्ग हुन्छ।

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 года назад +3

    झाँक्री जि को ठेगाना र मोवाईल नँ राखिदिएको भए धेरै राम्रो हुने थियो नि

    • @krishnakatuwal5760
      @krishnakatuwal5760 3 года назад

      Number rakhnu vayko X ta rell ho yo hamro nai nagarpalika vetra prx

  • @dreamer3745
    @dreamer3745 3 года назад

    Hoit..dhamiko politics

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    अचम्म लाग्ने घटना

  • @keshale5515
    @keshale5515 3 года назад +1

    Hamro jasto devdeutale basgareko deshma dhami jhhakriko pani bisyas garnuparxa 🙏🏻🙏🏻🙏🏻

  • @emangurung6444
    @emangurung6444 3 года назад +6

    धामी झाक्री प्रती म पनि बिश्वास गर्छु।मृत आत्मालाइ शान्ती दिलाउनु भयो।धामी ज्यु धेरै धेरै धन्यवाद!🙏🙏🙏

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 3 года назад

    यो झॅाक्री भाईले बोल्नु भएको जिबन राईको पुरेको च्यानको बिषैमा लुगा सबै बाहीर थियो भन्नु भएको छ तर मीडीया हो या अर्को मान्छे हो होईन सर भन्यो अनि झाक्रीको आखॅा चिम्म गरेर झॅाक्रीले फेरी मर्नेको लुगा भित्र थियो भन्यो सबै साथी भाईभाईहरूले राम्रो सुन्नु होस अनि coments गर्नु होस अलिक सॅखा लाग्नु थाल्यो।धन्याबाद

  • @birgurung4328
    @birgurung4328 3 года назад

    Very good job lama bhai

  • @yubrajtamang7497
    @yubrajtamang7497 3 года назад +1

    Sahi cha jay Hindu dharma

  • @arjunpathak4264
    @arjunpathak4264 3 года назад

    Oooo ok very good..

  • @laxmikharel4685
    @laxmikharel4685 3 года назад

    Jay hos 🙏 aasamvab samvab banaunu vayo gurule 🙏👍

  • @user-ic1sw4rx4o
    @user-ic1sw4rx4o 4 месяца назад

    गुरुकोकुरा सुनेर भरैगरनुनिहौ कैकुरा सुननदिनेरै राणाररडाहरु ठिकैपरो सपैमारेनि हुने तिअातमाले मरछौ तुलिगाडोहरु सपैलाईअाऐत अानद

  • @roshanqatar7026
    @roshanqatar7026 3 года назад +1

    निरमला पनत काे पता लाउनु परेये गुरु।हवुर

  • @radhabista8245
    @radhabista8245 3 года назад +2

    जय होस् गुरु 🙏🙏

  • @tikakarki7328
    @tikakarki7328 3 года назад

    जुन जिउँदो हुने मान्छे लाई पनि मिडियामा ल्याउनु पर्यो बोलेको देख्न पाउ

  • @seemarai9733
    @seemarai9733 3 года назад +1

    Dherai ramro garnu vo

  • @pramilamagar3498
    @pramilamagar3498 3 года назад +4

    jai guru dev namah🔔🍁🌷🌻🌹🌺🌻🌷🌺

  • @pawanbaraili8055
    @pawanbaraili8055 3 года назад

    Verry good job

  • @johnthamivlogs3140
    @johnthamivlogs3140 3 года назад +1

    Nice

  • @nirmalsubba9962
    @nirmalsubba9962 3 года назад

    धामीझाँक्री को बिस्वास लाग्छ मलाई चाहिँ

  • @shresthajeshika3479
    @shresthajeshika3479 3 года назад

    खनेर निकालेर नि देखाउनुनी पत्रकार ज्यु यो आधा त विश्वास गर्न गार्‍हो हुन्छ

  • @sumitrabhandari3663
    @sumitrabhandari3663 3 года назад

    चिहानमा शिला राखी नाम लेख्नु पर्छ तेसैकारण।

  • @sedaiprem4579
    @sedaiprem4579 3 года назад

    Malai chai dherai nai biswas xa kinaki bhuikhute utreka dhami saga gan dherai hunchha salam chha guruu ba

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 2 года назад +2

    Sad news 😢

  • @ybunlucked
    @ybunlucked 2 года назад

    Dhami dai lai samman garnu perxa
    sewaroo

  • @semisherma4876
    @semisherma4876 3 года назад +7

    mo pani yo kura bisswa garxu

  • @ramazchaudhari4300
    @ramazchaudhari4300 3 года назад

    कोरोना लागेर मरेका जतिलाई पलास्टिक बेरेर पुरेको छ।अव सवैको आत्मा जाग्ने भयो ।

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 года назад +1

    Jay Hos Guru Vai Ko 🙏🙏🙏🌹🌹🌹

  • @mithulho823
    @mithulho823 3 года назад +2

    Salut dhami lai mero

  • @tarabk8175
    @tarabk8175 3 года назад +3

    धामि झक्रि लाइ बिस्वस नगर्ने मान्छे कता छन होला आज भोलि